सबै भगवानरुपी दर्शकमा हार्दिक नमन 🙏 म दिपेन्द्र पौडेल आज पार्वती बैनी र मैले बैनीकै पीडा गितबाट प्रस्तुत गर्ने कोशिस गरेको छौ कस्तो लाग्छ कमेन्ट गर्नुहोला अनि बैनी को साथ र सहयोगको लागि १/१ सेर सबैले गर्दिनुहोला धन्यवाद 🙏❣️😘
जातियता कै कारणले आज हाम्रो नेपाली समाज यो अबस्था मा छ हाम्रो सुदुरपश्चिम को त झन्नै के कुरो गर्नु तल्लो जाती र मल्लो जाति हरुको पिउने पानि नै छुट्टाछुट्टै छ आझै पनि कठै मेरो देस
maya garera life katauna khojda ni ati sajay vognu parne kasto samaj ho yo jat ko karan kati ko jyan gayo kati le harek rat din tadpiyra bachnu pareko xa 😢😢😢
आहा कति राम्रो स्वरका धनी दिपेनद्र भाइ सोच पनि उस्तै अनि स्वरकी धनी पारबति बैहिनी अनि आजको यो युगमापनी समाज कता छ खैर भाइको सुस्वातेको कामन अनि कमल भाइ शुभ कामना❤️❤️
मन थम्नै सकिन मैलेत बिचरी यो बैनी को मन कस्तो भाको होला बैनी हार नखानु है बिचरा भाइ लाई सधै साथ दिनु होला हजुर को धर्म नछोड्नु होला एस्तै हो यो दुनिया को समाज 😢😢😢
आज सोमबार सारंगी संसार को नियमित कार्यक्रम आउने बार, Notification मा किन Show गरेन भनेर सब्सक्राइब मा हेर्न लाई सर्च गर्दा झल्यास्स यो Premier मा यो बहिनी को अनुहार देख्दा खुसी लाग्याे किनकी यो मैले सुरुमा अर्जुन खड्का ले लिएको अन्तर्वार्ता र भोलिपल्ट लाईभ दोहोरी पनि हेरेको थिए। सारै मिठो गाउनु हुन्छ तर एकाइसौं सताब्दीमा आउदा पनि अझै जातिय भेदभावका कारण यस्तो जीन्दगी जिउनु परेको। एउटा सानो जिज्ञासा भनौं सुझाव। अहिले महा हिउद, दिन छोटो रात लामो। अहिलेको साडे आठ भनेको धेरै रात परिसकेको हुन्छ त्यसैले कार्यक्रम अपलोड गर्दा समय लाई पनि मध्य नजर राख्न अनुरोध गर्दछु।
सबै भगवानरुपी दर्शकमा हार्दिक नमन 🙏 म दिपेन्द्र पौडेल आज पार्वती बैनी र मैले बैनीकै पीडा गितबाट प्रस्तुत गर्ने कोशिस गरेको छौ कस्तो लाग्छ कमेन्ट गर्नुहोला अनि बैनी को साथ र सहयोगको लागि १/१ सेर सबैले गर्दिनुहोला धन्यवाद 🙏❣️😘
आज को गित संगै उहाँ को बास्तिबिक्त मा मेल खानी रैछ सारै मन रुवयो छिटो उहाँ लाई निको होस सबै को साथ सापट मिलोस धेरै धेरै सुभाकामन छ
आत्ति नै मार्मिक तथा वस्तबिक गित। सम्पुर्ण दर्शक हारु लाई रुवाउनु भयो ।
जातीय भेदभाव अन्त होस भाईको स्वास्थमा सुधार होस
जातीय भेदभाव को अन्ते होस । मन छुने वास्तविक दोहोरी । ❤
Chadai niko hos hamro bhai lai parbati ko sangitik jiban safalta ko kamana
जातियता कै कारणले आज हाम्रो नेपाली समाज यो अबस्था मा छ हाम्रो सुदुरपश्चिम को त झन्नै के कुरो गर्नु तल्लो जाती र मल्लो जाति हरुको पिउने पानि नै छुट्टाछुट्टै छ आझै पनि कठै मेरो देस
सारै मन भावुक बनायो।जातीय भेदभाव को अन्त्य हुनुपर्छ, मानव भएर बाँच्ने अधिकार खै ,राज्य कहा,र कता छ।
सारै मार्मिक गित प्रस्तुत गर्नु भो ❤ अहा बैनिलाइ सबैले सपोट गर्नु होला❤
गीतले भावुक साह्रै बनायाे
maya garera life katauna khojda ni ati sajay vognu parne kasto samaj ho yo jat ko karan kati ko jyan gayo kati le harek rat din tadpiyra bachnu pareko xa 😢😢😢
आहा कति राम्रो स्वरका धनी दिपेनद्र भाइ सोच पनि उस्तै अनि स्वरकी धनी पारबति बैहिनी अनि आजको यो युगमापनी समाज कता छ खैर भाइको सुस्वातेको कामन अनि कमल भाइ शुभ कामना❤️❤️
Uhalai sabai jana milera sahayog garu niko banau pz❤
अहिलेको अबस्थामा पनि कस्तो खालको समाज होला दुखको कुरा
अत्यन्तै मर्मस्पर्शी दोहोरी मन छोयो 😢😢
महान नारि ।
Kamal sir ramro lageyo bahinilae bolaunu vyo
प्रेम अन्धो हुन्छ भनेको यही हो ! ....अबको जेनेरेसन लाई सचेत गराउने र सोही अनुसार शिक्षा दिन थालियो भने अबका पिडिहरुमा पक्कै परिवर्तन आउछ 🙏
राजु परिवार दाजु सङ्ग गाउने मौका जुराइदिनु परेयो पार्बती बहिनिलाइ
याे कारुणिक दृष्या देखेर हामी मानिस भन्न पनि लज्जसपद र हिनता बाेध लागेकाे छ
आजको युगसम्म आउँदा पनि यो छुवाछुत भन्ने विभेद हुनु भनेको निकै पीडादाहिक कुरा हो, यो बिभेद हट्नु पर्छ यसमा सम्बन्धित निकायको ध्यान आकर्षण होस्।
Organic dohori 🫡🫡🫡🫡❤❤❤❤❤❤
Wow🎉🎉
Dherai ramro gaunu hune rahexa dipandre sar ahile samma hjr ko dohori heri ko thiyan
काठे दाहाेरि
Hamro Népal ma achamaako samajx wai mayama bachanapaune❤
Get Well Soon
य भगवान छिट्टै निकाे भएको देख्न पाउ
Atee sunder sing
मन थम्नै सकिन मैलेत बिचरी यो बैनी को मन कस्तो भाको होला बैनी हार नखानु है बिचरा भाइ लाई सधै साथ दिनु होला हजुर को धर्म नछोड्नु होला एस्तै हो यो दुनिया को समाज 😢😢😢
Get well soon bro
Aati ramro xa hjr toch my heart ❤️ 😢😢😢
कस्तो अन्धो समाजमा छौ है हामी बडो दुख लाग्यो
❤❤❤❤❤❤❤❤❤❤❤
Wow
🎉🎉🎉
Get well soon
त्यो गाउँमा वडा अध्यक्ष होलान् उहाँलाइ सम्पर्कमा ल्याउनुपर्ने हुन्छ सर
❤❤❤❤❤😢😢😢❤❤❤❤❤❤
😭😭😭😭😭😭😭😭😭
🎉🎉🎉🎉😢😢😢
😭😭😭
आज सोमबार सारंगी संसार को नियमित कार्यक्रम आउने बार, Notification मा किन Show गरेन भनेर सब्सक्राइब मा हेर्न लाई सर्च गर्दा झल्यास्स यो Premier मा यो बहिनी को अनुहार देख्दा खुसी लाग्याे किनकी यो मैले सुरुमा अर्जुन खड्का ले लिएको अन्तर्वार्ता र भोलिपल्ट लाईभ दोहोरी पनि हेरेको थिए। सारै मिठो गाउनु हुन्छ तर एकाइसौं सताब्दीमा आउदा पनि अझै जातिय भेदभावका कारण यस्तो जीन्दगी जिउनु परेको।
एउटा सानो जिज्ञासा भनौं सुझाव। अहिले महा हिउद, दिन छोटो रात लामो। अहिलेको साडे आठ भनेको धेरै रात परिसकेको हुन्छ त्यसैले कार्यक्रम अपलोड गर्दा समय लाई पनि मध्य नजर राख्न अनुरोध गर्दछु।
❤❤❤❤❤😂
Kamal sir ramro lageyo bahinilae bolaunu vyo
❤❤❤❤❤❤❤❤❤❤❤
😭😭😭😭