नमस्ते सम्पुर्ण नेपाली मेरो दाजुभाइ आमा बुवा दिदी बहिनी देशमा रहनु हुने अनि बाहिर रहनु हुने मेरो भगवान हरु लाई म सम्मान गर्न चाहान्छु हजुर हरुको माया साथ हौसला ले आज फेरि आयको छौँ हजुर हरुले अब केटा को पनि आवाज राख्नु भन्नू भएको थियो त्यसैले आदरणीय दाजु चर्चित गायक दाजु प्रदिप अनि म हजुर सामु आयको छौँ गल्ती भए भन्नू होला सुधार गर्ने छौँ तर म हामी अन्याय अत्याचार को विरुद्ध आवाज उठाउन छोडने छैनौ जय नेपाल जय देश जय युवा जय हामी नेपालि❤❤❤❤❤❤❤❤❤
एउटा नारी ले यो देश र जनता बेचेर खाने भ्रष्ट नेता को बिरुद्ध बोल्नु र गाउनु सजिलो छैन कत्ति धम्की र पिडा सहनु पर्छ सबैले बुझ्नुपर्छ साथ सपोट गरौं गीत ले जे बोलेको यही हो सत्य यो भिडियो सबैले शेर साथ सपोट गरिदिनु होला 🙏बिन्दु बहिनी को सबै टिमलाई सफलताको शुभकामना छ ।🎉🎉🎉
न बैनि बिन्दु लाई फुलको माला, न फुलको गुच्छा,न सम्मान को अवाड, केहि केसैले दियपनि पुग्दैन। तर यत्ति को साहस र मेहनत लाई मैले दशऔला जोडेर 🙏🏽 मनैदेखि नमन गरे ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आह कति सत्यतथ्य बास्तबिक घटना को यो देसभक्ती गीत गाउने शाहासी नेपाल आमाको सुपुत्री बिन्दु कार्की र प्रदीप त्रिपाठी लाई हिर्दय देखिनै सलुट छ सफलता को सुभकामना छ🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏
ठूला ठूला कलाकार हरू डराउँछन् यस्तो देशभक्ति गीत गाउन बिंदु कार्की बुणुले अठोट गरेर अहिले सम्म ३ वटा गीत गाउनु भएको अझै पनि ई भ्रष्ट हरुका विरुद्ध यस्तै यस्तै गीत गाउँदै जानु धेरै धेरै बधाई तथा शुभकामना छ ♥️♥️
Bindu बहीनी , कठोर हुनुहोस भ्रष्ट सरकारको दानबिय व्यबहार को बिरुद्ध जनबिद्रोहको आवाज बुलन्द गर्न। नारिले इतिहास लेख्नु छ। सबैयुवा चेत र आमाबुबा को आशीर्वाद र साथ समर्थन छ।
महान छौ चेली तिमी कसरी सम्मन गरुँ । बेथिति बारे सदै यसरी आवज उठाउनु होला लाखौं जनता तपाईको साथमा छ ।जय नेपाल म मरे पनि मेरो देश बाची रहोस् जय रबि दाई🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
भ्रष्ट, तस्करी लगायतका सत्य, तथ्य यथार्थपरक एवं विभिन्न विषयमा समाजका बेथिति विसंगतिलाई सब्द - सब्द उनेर लयमा ढालेर बनाएको राष्ट्रभक्ति चेतनामूलक गीतकी स्रष्टा, सर्जक तथा शाहसी नेपाली चेली गायिका बिन्दु कार्की बहिनी र प्रदिप त्रिपाठी ज्यू लाई साथ, दिनु हुने सम्पूर्ण टिमलाई नमन गर्दै, अझ उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना ब्यक्त गर्दछु ।
बधाई तथा शुभकामना भ्रष्ट्रचार विरुद्धमा वुलन्द आवाजले समाजका वेथिति विसंगती विरुद्धमा आवाज उठाउने शाहसी चेली #विन्दु_कार्की नानी र प्रदिप त्रिपाठी ज्युलाई साथ दिने सम्पुर्ण कलाकार टिमलाई नमन

एकदमै राम्रो छ प्रतिभा यसैगरी आगाडी बढ्नु हामी प्रदेश बाट साथ रहिरहने छ जय नेपाल् जय रबि
Keep it up Bindu and whole team ❤❤❤❤❤
यस्ता आवाज ससबैले उथाउन्न् जरुरी छ भन्नेबाद साहसी सिस हजुरलाई तपाईंको ३ ओटै गाना हेरे खुसी लाग्यो
सहिछ
सफलता को हार्दिक शुभकामना ।
सफलताले सर्बोच्च शिखर चुमोस ।🙏🙏🙏
एउटा नारी ले यो देश र जनता बेचेर खाने भ्रष्ट नेता को बिरुद्ध बोल्नु र गाउनु सजिलो छैन कत्ति धम्की र पिडा सहनु पर्छ सबैले बुझ्नुपर्छ साथ सपोट गरौं गीत ले जे बोलेको यही हो सत्य यो भिडियो सबैले शेर साथ सपोट गरिदिनु होला 🙏बिन्दु बहिनी को सबै टिमलाई सफलताको शुभकामना छ ।🎉🎉🎉
She is great singer all are with her❤❤❤❤
Sulut Bindu karki lai
💪💪💪💪💪💪💪❤❤❤
सबै यकहौ❤
Sahi kura ho hjr aba kati dhamki ra tras jal jhel sahanu parne ho bichara waha le garo parna sakxan waha lai saboi mili support garnu parxa😊
न बैनि बिन्दु लाई फुलको माला, न फुलको गुच्छा,न सम्मान को अवाड, केहि केसैले दियपनि पुग्दैन। तर यत्ति को साहस र मेहनत लाई मैले दशऔला जोडेर 🙏🏽 मनैदेखि नमन गरे ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आहा सलाम छ साहासी बहिनी देस भक्त गित गाउनु भएकोमा साथै अग्रिम शुभकामना जय घण्टी 🔔🔔🔔
Jay Nepal. M. Saudi m you🔔🔔🔔🔔🔔👍👍👍👍🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇸🇦👌👌👌👌👌
महान चेली बिन्दु कार्की लगायत सम्पुर्ण कलाकार हरुमा हार्दिक नमन ।
साहसी नारी हाै तिमी बिन्दु कार्की बहिनी ।जय नारी जय घण्टी ।
रबि लामिछाने जिन्दाबाद भु माफिया र मानव तस्करि सरकार मुर्दावाद गृहमन्त्री रमेश लेखक हार्दिक श्रद्धाञ्जली
आह कति सत्यतथ्य बास्तबिक घटना को यो देसभक्ती गीत गाउने शाहासी नेपाल आमाको सुपुत्री बिन्दु कार्की र प्रदीप त्रिपाठी लाई हिर्दय देखिनै सलुट छ सफलता को सुभकामना छ🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏
आहा कति सुन्दर मनछुने यथार्थ र सत्यतथ्यमा आधारित मार्मिक गित सलामा साहासी चेलिलाई🔔🔔🇳🇵🇳🇵
नडराई भ्रस्टचार बिरुद आबाज उठाउनु बिन्दू हामी तिम्रो साथमा छौँ ❤❤❤जय रबी दाई जय घन्टि 🎉🎉🎉
फेरि पनि बिन्दुबैनीलाई साेलुट छ🇳🇵🇳🇵🇳🇵🇳🇵
अति मार्मिक देश भक्ती गित बधाई छ सबै टिमलाई 🇦🇪🇦🇪🇦🇪🇦🇪🇳🇵🇳🇵🇳🇵🇳🇵
विन्दु बैनी लाइ १०० तोप को सलाम छ
सबै नारी यस्तै साहसी हितमत हुनु पर्छ नडराउनु नबिराउनु सलुट छ बिनदु बैनि ❤।
कति मन छुने गीत सालाम छ बिन्दु कार्की बहिनीलाइ 🇬🇧🇳🇵
पहिलो मान्छे नै मै परेछु यो गित हेर्ने 🔔🔔🔔🔔🔔🔔जय नेपाल हाल कतार बाट धेरै माया छ सबै मा 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️
सलाम छ बहिनी बिन्दु अनि भाई लाई ❤❤👌👍🙏
आहा! कति मार्मिक गीत धन्यवाद सिङ्गो टिमलाई साहसी नारीलाई सलाम
ठूला ठूला कलाकार हरू डराउँछन् यस्तो देशभक्ति गीत गाउन बिंदु कार्की बुणुले अठोट गरेर अहिले सम्म ३ वटा गीत गाउनु भएको अझै पनि ई भ्रष्ट हरुका विरुद्ध यस्तै यस्तै गीत गाउँदै जानु धेरै धेरै बधाई तथा शुभकामना छ ♥️♥️
Bindu बहीनी , कठोर हुनुहोस भ्रष्ट सरकारको दानबिय व्यबहार को बिरुद्ध जनबिद्रोहको आवाज बुलन्द गर्न। नारिले इतिहास लेख्नु छ। सबैयुवा चेत र आमाबुबा को आशीर्वाद र साथ समर्थन छ।
हरेक सब्दाले मन छोयो देशको मायालाइ भावुक छन सब्दा देश बेच्नेलाइ राम्रै सबाल छ
नेपाली महान साहासि नारिलाई सलामछ देश भक्ति गित गाउनु भयकाेमा❤❤❤
बिन्दु कर्की र प्रदिप त्रिपाटीलाइ सलाम छ
100% सत्य र यथार्थ wow🙏🙏👏👏💪💪दामि छ है सबैले सपोर्ट गरौ
आहा !कति राम्रो गीत लाखौं लाख शुभकामना गीतछिटोभन्दा छिटो करोडौं क्लब मा पुगेको सुन्न पाइयोस्
सलाम छ यो टिम लाइ ।
धेरै राम्रो देशभक्ति गीत हजुरलाई धेरै धेरै धन्यवाद यस्तै गर्दै जानुहोस् सफलताको कामना।
सलाम बिन्दु ज्यु❤️🙏❤️ र सम्पूर्ण कलाकर्मीहरुमा🇳🇵🇳🇵❤️ देश प्रती तपाइले देखाउनु भएको यो सद्भावलाई हार्दिक नमन्🙏
जयगीत जयसङ्गीत
जय रवि
आहा कति राम्रा गीत जय होस सर्जकहरुमा जय नेपाल आमा जय घण्टी❤❤❤
सलाम छ दिदि हजुर लाइ यसरि नै अगाडि बढनु होला❤❤❤
उच्च सम्मान दिदी।अब ठाँउ ठाँउ बात यसै गरि आवाज उथाउनु पर्छ।
उच्च सम्मान का साथै अल टिम लाई धन्यावाद छ
सुन्दैछु देशभक्ति गीत बिन्दु बहिनीलाई हार्दिक धन्यवाद तथा शुभकामना दिन चाहन्छु ❤❤❤साथै सम्पूर्ण टिमलाई ❤
महान छौ चेली तिमी कसरी सम्मन गरुँ । बेथिति बारे सदै यसरी आवज उठाउनु होला लाखौं जनता तपाईको साथमा छ ।जय नेपाल म मरे पनि मेरो देश बाची रहोस् जय रबि दाई🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सचेतन र देश भक्ति गीतमा सबैलाई एउटा नारीले साहसी देखाउनु भएकोमा सम्मानसाथ बिन्दु बहिनीलाई सलाम छ। टिमका सम्पूर्णलाई शुभकामना🇳🇵🇳🇵 जय नेपाल ।🎸🎸🇳🇵🇳🇵
सम्पूर्ण कलाकार टिम लागि हार्दिक सुभकामना
सहि कुरो भनेको छ यो गानमा स्यालुट छ भाइ र चेली तिमिहरुलाई।
झन झन कडा आउदै छ त दिदी बधाई छ 🙏
महान चेलि बिन्दुप्रति उच्चसम्मान सफलताको शुभकामना ❤️❤️❤️❤️❤️❤️❤️🎉🎉🎉🎉🎉🎉🎉
कोटी कोटी धन्यवाद सम्पुर्ण गायक टिम लाइ
सान्दर्भिक गीत। यस्तै गीत आउनुपर्यो।
हजुर लाई सलाम छ, यति धेरै सहास लियर भ्रष्टका विरुद्धमा आवाज उठाकोमा ❤❤
आहा अति सुन्दर जय देश
आहा कति राम्रो गीत कलाकार हरु लाई 21 तोप को सलामी सुभ कामना जय रास्ट्रबाद
सलाम छ गायक गायकी अनि संपूर्ण टिमलाई जनतालाई यसरी नै भ्रष्टहरुकाे भण्डाफाेर गरेर जागरुक बनाउनु हाेला🙏🙏🙏🙏
मनै छुने गित र देश भकदि गित गाउनु भयछ धेरै धेरै सपाेट छ❤❤❤
यो गीतले जे बोलेको छ यथार्थता सत्ते साँचो सही जायज छ इनी दुईटै देश भक्ति कलाकारलाई सलोट छ
जय नेपाल ❤❤❤
साहसी नारी प्रति सलाम
Love and support
सम्मान छ देश भक्ती नेपाली बहादुरी बिन्दु चेलिलाई 🙏🙏🙏🙏🙏🙏🙏
jaya ghanti jaya rabi..❤❤❤ jaya sangit..awesome 🎉🎉🎉🎉
समय सान्दर्भिक देसकाे इस्थिति अनुसार शब्द राम्राे लागाे उत्तर उत्तर प्रगतिकाे कामना बिन्दु सिसलाइ
आहा देश भक्ति गित ❤️ जय नेपाल 🇳🇵
सलाम छ महान नारी नेपाली चेली लाई 🎉🎉🎉🎉
हजुरको निरन्तर खबरदारीलाई सलाम छ
भ्रष्ट, तस्करी लगायतका सत्य, तथ्य यथार्थपरक एवं विभिन्न विषयमा समाजका बेथिति विसंगतिलाई सब्द - सब्द उनेर लयमा ढालेर बनाएको राष्ट्रभक्ति चेतनामूलक गीतकी स्रष्टा, सर्जक तथा शाहसी नेपाली चेली गायिका बिन्दु कार्की बहिनी र प्रदिप त्रिपाठी ज्यू लाई साथ, दिनु हुने सम्पूर्ण टिमलाई नमन गर्दै, अझ उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना ब्यक्त गर्दछु ।
सत्यमा आधारित मार्मिक गित सफलता को शुभकामना बहिनी ♥️♥️
Wow damii xa song bindu sis hjr jasto sahasi nari lai shalam xa ❤❤ badhai xa jai ghanti jai rabi sir
Salute xa Bindu n Pradip sir❤❤🇳🇵🇳🇵🔔🔔🙏🙏
कति षत्याता र भरि पुर्ण ले बनियकाे शब्दहरू छन सुन्दा धितमर्ने र अासु नै झरेकाे थाहा नपाउने
मार्मिक यथार्थपरक राष्ट्रिय गीत ।
हरेक नेपाली हरेक ठाउँबाट यसरी जाग्नुपर्छ अनि मात्र हामीले सुशासन र समृद्धि हासिल गर्न सक्छौ। भ्रष्टहरुलाई लखेट्ने पर्छ
उत्कृष्ट राष्ट्रिय गान , मीठो स्वरका लागि जय जय गायक गायिका।
धन्यवाद बिन्दु जी दलालहरुका बिरुद्ध यस्ता गित संगितकाे लागी👏👏👏👏👏
गित गाउने गायक गायिका को जय होस। सय तोपको सलामी छ। नेपाल देशलाई सबैले यसैगरि माया गर्नु पर्छ। नत्र 🇳🇵🇳🇵🔔🔔🇳🇵🇳🇵❤️❤️🇳🇵🇳🇵💜💜🇳🇵🔔💙💙👍️👍️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
बेथितिबिरुद्दको गतिलो प्रहार , नमन छ बुलन्द आवाजसहितको साहसिक प्रयासलाइ ।।
धेरै राम्रो देशभक्ति गीत रहेछ तपाईहरु लाई धेरै धेरै धन्यवाद यति मिठो गीत बनाउनु भएकोछ🙏🙏🙏🙏🥰🥰🥰❤️❤️❤️
धेरै धेरै बधाई छ हजुरलाई यस्तो यस्तै गित निकाल्दै जानुहोला।❤❤❤
धेरै धेरै धन्यवाद छ सम्पुर्ण टिमलाई जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤
Wow desh ko sampati fulbari kala kar well done good congratulations sing song 🎉🎉🌹🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
धेरै राम्रो दोहरी बधाई छ बैनी ❤
जन नेता रबि लामिछाने जिन्दावाद 🔔🇳🇵
उखाने र गुखाने को भ्रष्ट सरकार मुर्दावाद 🙄
धेरै राम्राे बिन्दु जी, साहसी एवं देशभक्त नारी । जय नारी शक्ति !
महान नारी बहिनी बिन्दु काकी र सबै टिमलाई मुरी मुरी धन्यबाद
Wowow Kati mittho git hajur di lai mero salam🙏🙏🙏🙏🙏
Wow wow salute you it's amazing songs keep it up continue
Jay ghanti supper song sis
आहा सारै राम्राे देश भक्ती भाका ❤❤❤❤
भ्रस्टाचार को बिरुध मा देशभक्ति गाना गाउने हरूलाई हृदय देखि नमनछ🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
अति राम्रो समय सन्दर्भिक गीत हजुर हरूको टिमलाई सलाम छ।
Nice song, tapai ko aawaj Lai salute bindu sister 🙏🇳🇵❤️
गाउँ गाउबाट उठ बस्ती बस्तिबाट उठ।यो देस्को मुहार फेर्नलाइ उठ.........भ्रस्ट जति सिद्द्याउन सबै मिलि उठ......
जनता मिलि उठ..........
बधाई तथा शुभकामना भ्रष्ट्रचार विरुद्धमा वुलन्द आवाजले समाजका वेथिति विसंगती विरुद्धमा आवाज उठाउने शाहसी चेली #विन्दु_कार्की नानी र प्रदिप त्रिपाठी ज्युलाई साथ दिने सम्पुर्ण कलाकार टिमलाई नमन
देश भक्ति गितको लागि @Bindu karki ज्यु लगायत सम्पूर्ण देशभक्त कलाकार टिम प्रति हृदयदेखि उच्च सम्मान ...🌹🌹🙏🙏
हजुरलाई सम्मान छ ❤
सत्य यथार्थ यो गितको सब्दले देखाउछ अतिनै राम्रो।छ
हाम्रो नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मार्मिक गित लाखौंलाख शुभकामना नेपाली कलाकार हरुलाई
आहा हाम्राे बिन्दुकाे कति राम्राे प्रस्तुती
आफ्नो देशको लागी आफ्नोे देश जोगाउने बारेमा यति मिठो सबै नेपालीको मन छुने गित हजुरलाई धेरै धेरै सलाम बहिनी हजुरलाई 🙏🙏🙏🙏🙏❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
अब सरकार आत्तिने होला यसरी नै `आमा दिदी बहिनी हो´ भन्ने गित गाएर ल्याएका थिए गणतन्त्र ।
Nepal maa ahile je vairako xa yo geet le boleko xa salut xa yo tagat lai🙏🙏🔔🔔🔔
Congratulations 🎉 🎉 all team laii 🇳🇵 song 🔊🎶🎤 safalta hos🇳🇵🇳🇵🇳🇵🙏
Always be strong sister ❤❤proud of u di
सलाम छ दुवै कलाकार लाई🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
राष्ट्र भक्ती गित जनचेतना बिकासको निम्ति महत्त्वपूर्ण भुमिका निभाउन सफल बनोस जय नेपाल।
राम्रो 🔔🔔🔔🔔🔔🔔
सलुट् छ सिस्टर
सफलताको शुभकामना 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
साहासि नारिलाई बिन्दुलाई सलाम छ 🎉🎉🎉🙏