प्रथम विश्वयुद्धका कारण र घटनाक्रम, नेपालको सहभागिता, नेपालमाथि परेको प्रभाव, World War 1 and Nepal
Вставка
- Опубліковано 16 жов 2024
- यस च्यानलमा नेपाली भाषा साहित्य र सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयका कक्षा ८ देखि कक्षा १२ सम्मका पाठहरू पढ्न सकिन्छ । नेपाली भाषा सिक्न चाहने र अन्य तहका विद्यार्थीहरूले पनि यस च्यानलमा भएका सामग्रीहरू पढ्न सक्ने छन् ।
यस च्यानलका विशेषताहरूः
- नेपाली भाषा र व्याकरण विषयका अध्ययन सामग्रीहरू
- सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा सम्बन्धी अध्ययन सामग्रीहरू
- सरल भाषामा वर्णन गरिएको
- चित्र तथा एनिमेसनहरूको प्रशस्त प्रयोग भएको
- व्यावहारिक उदाहरणहरू दिइएको
Dhanybad hajur janakari Dinuvo 🙏❤️
हजुरले इसब,जानकारी, देएकोमा,धेरै,धेरै,धन्ने वाद,छ,
ज्ञान आर्जन गर्ने मौका दिनुभएको मा धन्यवाद ।🙏अझै यस्तै-यस्तै जानकारी मुलुक खबरको पर्खाइमा छौ।
माहान गेटर नेपाल को जय 🇳🇵🌍️🎆😅😢🎉😂❤
जानकारीकाे लागि धन्यवाद
जानकारिको लागि धन्यवाद
पहिलो विश्व युद्धमा भाग लिनो गएका (सेनामा भर्ना भई)
हर्कपुर अर्चले गाउँ पश्चिम 3 नं बन्दीपुर, तनहुँ को बारेमा कसरी र कहाँ देखि विस्तार पूर्वक जानकारी पाउन सकिन्छ।
कृपया थाह भए जानकारी पाउँ।
धन्यबाद,
🙏
विशेष जानकारी भेटेमा सम्पर्क गर्ने छु । धन्यवाद !
aati ramro biswo udda ka kura haru bujna maiyo yo chnal lai thanku
Thanks sir 👍
❤❤❤
पहिलाे र दाेश्राे बिश्वयुद्धमा नेपाली सेना लाई पनि जर्मन बिरूद्ध लडन नेपाली युवाहरू अग्रेजकाे पक्षमा खताए र हजाराैं हजार नेपाली हरूलडाईमा बीरगतिपाए,हजाराै हजार नेपाली हरू अपांग भए.ठूलै राष्ट्रिय नाेक्सान ब्हाेर्नु पर्याे.मरेकाहरू लागी परिवारले केहि क्षति ब्यहाेर्याे,घईतिहरू जीवनभर अपाँग भएर दुखःद जीवन जीउनु पर्याे.
यस युद्धमा नेपालले कराेडाै कराेड रकम सेनाकाे सहयाेगके लागी आएकाे भएपनि तर सेनाकाे परिवारले पाएन बा बाँधिएन.याेरकमले राणा परिवारका उच्चस्थले मज्जाले नीजी प्रयाेगमा लगी लुटे.राणाहरूले आफ्नाे लागी र छाेरा नातीहरूकाे लागी ठूला ठूला दरवरहरू बनाएर लुटे.कहिं कतै बाट बिराेध गर्ने नेपाली हरूकाे हिम्मत भएन.यसरि जनता युद्ध लडने दुखै मात्र ब्याेहाेरे.
याे अबस्थाकाे मूल कारण राज्य संञ्चालन मूलरूपमा सामन्ती शासन प्रणालीकाे कारण ले सामन्ती सरकार सञ्चालक हरू मात्र लजे मरे तर बिरेॆाध गर्ने ,आफ्नाे माग गर्ने हालत थिएन.आज सारा बिश्वमा लाेकतांन्त्रि प्रणालीले शासन चल्छ.हुनत हाम्राे नेपालमा पन् लाेकतन्त्र बहाली छ तर शासनमा हिजाेकै सामन्तै सन्तानहरू नया रूपले चुनाब बाट आए पनि मूलरूपमा सामन्ती झगै सरकारकाे स्वरूप हुने स्थीति रहेकाेले सामन्तिस्वरूपकै प्रणाली कायमै छ.याे प्रणाली कायम रहुन्जेल नेपाली जनताले सक्कली लाेकतांंन्त्रिक अधिकार सुनिशिचीत हुन हुन्न.अतः नेपाली हरू अझै सचेतै रहनु जरूरिनै छ.
सर , नोट पनि उपलब्ध गराइदिनु भयो भने राम्रो हुन्छ ।
धन्यवाद ! प्रयास गर्ने छु ।
2cd2cd2d2d2cd2d2cd2cd2cd2cd2d2cd2d2fd2cd2cd2d2d2fd2d2d2d2fd2cd2d2fd2d2fd2d2d2d2cd2ďw❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤@@SajiloSchool
Very very good for informative
JAY NEPAL
Thank you for information .I am from nawalpur n.p.
Right sir hamro purkha le pni first war gareko thiyo vanera yo medal le dekhauxa. 1914-1919
Thanku sir
Thanks 🙏 so much for your informative video
Nice content
❤❤❤
Sojha Nepali le jogayeko des Nepal ! Sojha Nepali ko ragat le pottiyeka swarthi Rana haruko aalisan ! Sojha Nepali le paunu parne paiso Rana haruko rajainma prayog ! Barsoun samma afno logne chhora ghar aunchha ki bhandai parkhai ma baseka haruko rodan ! Euta VC bhanne falam ko dallo ko bharma hajaroun sojha Nepali ko jyan chet ! Yi sabaiko samikchhyatmak bislesan huna jaruri dekh chhu !
पहिलाे र दाेश्राे विस्व युध्दमा बृटिसकाे लागि लडेर के पायाे त गाेर्खालीहरुलेऽ। मेराे अाफ्नै बाबु हर्कजीतलेपनि दाेश्राे विस्वयुध्दमा वर्मा फ्रन्टियरमा जापनी फाैजहरुसँग लडेर केहि पाउनु भएन सिवय ब्रीटेनकाे महाँरानीकाे कुँदिएकाे तस्वीर सहितकाे नामऽ नम्बर र १९३९ १९४७ लेखिएकाे मेडल र मेडल। के अाफ्नाे नामऽ शानऽ धन र राज्य विस्तारकाे लागि ज्यानकाे बाजी लगाएर लडने जवनहरु र उनिहरुकाे अाश्रित परिवारकाे लागि बृटिस सरकारले केहि गर्नु पर्दैनऽ लडाँईमा अङ्ग भङ्ग भएका हजाराै गाेर्खा सैनीकहरुकाे छाेरा नातीहरुले चलायाे भाँडाे अफल्याे ठाँडाे गर्ने गैर जि म्मेवार बृटिस विरुध्द क्षतीपुर्तीकाे लागी अन्त्राष्ट्रीय अदालतमा मुध्दा हाल्ने दिन नअाउला भन्न सकिन्न कुनैदिन। मेरी विधुवा अामाले बाँचुन्जेल रहत पेन्शनकाे लागि गेसाे र धरान १३काे वेलफेयर कार्यालयमा धाउनु भयाे तर गाउँकाे हकमा तिनतले घर देखेर ए धनी मान्छे रहेछ भनेर टार्ने काम भयाे धरान १३माचै तपाँईकाे छाेरा विदेशमा कमाउँदाे रहेछ र यस्ताे राम्राे अवस्थाकाे हरुलाई वेल्फेयरले हेर्दैन भनेर टार्ने काम भयाे ।
So amazing news in
Thank for information.
Ma thesro world war ko prathekxxya maa xxu 😊
😳
Clear first world war❤❤❤
नमस्कार म नि जोडिए आज देखि
😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅
Tqs❤
Vershilis hoina Versaille bhannu parcha
exam aayo😢😢😢voli dekhi😢😢ra ma aja balla book kholdai xu😅😅first terminal , class 10😢
Adik.jnkarikolagi..nepal.niuj.hernupr..
m paii jodiya
K ho ani afnoi desh ko leni esto gardenu
2:43 ma herum ta guys
India british ko under ma thyo tara nepal lei ksri india snga gaseko ki k gareko eutoi color dekhako xatw tyo ni Britain vanera😓
Nepal ko baremaa tw xaena tw
बबाल❤❤❤😂😂😂😂😂😭😄
३३ कराेड ६० लाख अरब पाउड खर्च भयाे रे अनि याे पैसा कमाउने व्यापारी चाहिँ कुन देश पर्याे ।
Good news
lahure hu vandae garva garxan veda haru nokar hun aruko paesa ma kaam garne
Miki
Hi
Ww 2 ko pani pealase2
Coming soon 🔜
ए हजुर रसा होईन के रसिया हो russia russia
हो, नेपालीमा लेख्दा रसिया भनेर लेख्ने चलन छ ।
तर मानक उच्चारण ruh-shuh नै हुन्छ ।
Agulto
namaskar ma ni cho
BHARAT PAKISTAN ? EAST INDIA COMPANY HOLA HAI!
Qp❤q😅😅😅q``q
❤❤❤❤
❤❤❤❤