नेपालको इतिहास, वि सं २०१७-२०४६, राजनीतिक सामाजिक पक्षहरू, History of Nepal

Поділитися
Вставка
  • Опубліковано 23 сер 2024
  • यस च्यानलमा नेपाली भाषा साहित्य र सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयका कक्षा ८ देखि कक्षा १२ सम्मका पाठहरू पढ्न सकिन्छ । नेपाली भाषा सिक्न चाहने र अन्य तहका विद्यार्थीहरूले पनि यस च्यानलमा भएका सामग्रीहरू पढ्न सक्ने छन् ।
    यस च्यानलका विशेषताहरूः
    - नेपाली भाषा र व्याकरण विषयका अध्ययन सामग्रीहरू
    - सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा सम्बन्धी अध्ययन सामग्रीहरू
    - सरल भाषामा वर्णन गरिएको
    - चित्र तथा एनिमेसनहरूको प्रशस्त प्रयोग भएको
    - व्यावहारिक उदाहरणहरू दिइएको

КОМЕНТАРІ • 133

  • @bikramjha6271
    @bikramjha6271 5 місяців тому +24

    पन्चायत नेपाली जनताको व्यवस्था थियो।जनता ले आत्मसात गरेको व्यवस्था को विरुद्धमा बहुदलीय व्यवस्था ल्याइयो र विदेशी हस्तक्षेप देश प्रभावित भयो । २०४७ को संविधान को विकल्पमा २०७२ को गणतान्त्रिक संविधान जन्म संगै मृत्यु पनि भयो र मृत्यु आत्मा भुत ले देश र जनताको बाँच्ने आधार रहेन।देश ले पुनर्जीवन खोजेको छ।राजा पुनर्जीवन दाताको रुपमा विकल्प हुन् ।आफ्नो राजाको साथ जनता रहिआएको छ।

    • @bikramjha6271
      @bikramjha6271 5 місяців тому +3

      राजतन्त्र हाम्रो व्यवस्था हो।राजमोह नै हामी नेपाली हरुको श्रीसम्पत्ति हो।

    • @Ankitgarma
      @Ankitgarma 22 години тому

      Lllllllpp Hu
      ​@@bikramjha6271

  • @grishmakhatiwoda941
    @grishmakhatiwoda941 22 дні тому +4

    स्वर्णयुग थियो पंचायत को वेला ।राजा महेन्द्रअमर रहुन ।

  • @ujjwalbajgain9899
    @ujjwalbajgain9899 6 місяців тому +23

    जय देश जय नरेश, राष्ट्रप्रेमी राजा श्री ५ महेन्द्र बिरबिक्रम शाहदेव अमर रहुन। नेपालको स्वर्ण व्यवस्था पन्चायती व्यवस्था ।

  • @kumarthapa2073
    @kumarthapa2073 6 місяців тому +22

    अहिलेको व्यवस्थाभन्दा त पञ्चायती व्यवस्था धेरै नै राम्रो थियो। अथवा स्वर्ण युग नै हो।।🇳🇵❤🇳🇵❤

  • @devendrayadab-hf7km
    @devendrayadab-hf7km 5 місяців тому +8

    धन्यवाद सर जय नेपाल

  • @khagrajgautam3627
    @khagrajgautam3627 5 місяців тому +20

    राजा भनेकै राजसंस्था हो महेन्द्र राजा दुर्दरसी थिऐ राजाका पालामा बिकास का धेरै राम्रो काम भरेको थियो जय रास्टबाद

  • @shobhajoshi5232
    @shobhajoshi5232 6 місяців тому +6

    पुराना र नयाँ ईतिहास झल्काउने सजिलो स्कुललाई धन्यबाद दिन चाहे

    • @SajiloSchool
      @SajiloSchool  6 місяців тому

      हार्दिक धन्यवाद 🙏

  • @krishnap.shrestha270
    @krishnap.shrestha270 6 місяців тому +14

    स्वर्णयुग पंचायतकाल

  • @NabarajRegmi-fi2rh
    @NabarajRegmi-fi2rh 6 місяців тому +8

    धेरै सहि भनुभयो धेरै राम्रो कुरा सुनाउनु भयो 🙏 यो छाडातन्त्र भन्दा पन्चआयत पद धेरै राम्रो थियौं राजा भनेको राजा हो राजतन्त्र जिन्दावाद राजा रास्टपेरमी देशप्रेमी जनपेरमी हुनुहुन्छ जयदेश जयरास्ट जयनेपाल नवराज रेग्मी देशप्रेमी सुर्खेत बिरेन्द्रनगर बाट धन्यवाद छ हजुरलाई मेरो सबै नेपाली जनता हरू रास्टपेरमी देशप्रेमी जनपेरमी हुनुपर्छ हिन्दु सनातन धर्मलाई सस्कृति परम्परा लाई सम्मान गरौ 🙏

  • @ujjwalbajgain9899
    @ujjwalbajgain9899 6 місяців тому +6

    राजाहरुले देश चलाउन सकेनन् भनेर हौवा फैलाउने पत्रकारहरुको कारण देश बिदेशीका खेताला पार्टीको दलाल नेताकार्यकर्ताहरुको हातमा शासनसत्ता पुग्यो, देश र जनताको अझै दयनीय स्थिति आउँदै छ।

  • @shikshakoprakash4246
    @shikshakoprakash4246 6 місяців тому +11

    देश लाई भारत मा बिलय गर्ने तयारी थियो
    महेन्द्र ले बचाएको हो त ।

  • @kumarkoirala4565
    @kumarkoirala4565 6 місяців тому +64

    स्वाभिमानी ब्यबस्था स्वर्ण युग हो त्यो नेपाल को राजा महेन्द्र को शासनकाल।

    • @KalibahadurBhandari-dg9es
      @KalibahadurBhandari-dg9es Місяць тому +9

      8:15
      एनएलपीपी😊

    • @mailaba-qx5zx
      @mailaba-qx5zx Місяць тому

      ​@@KalibahadurBhandari-dg9es😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅

  • @balaramdhungana1684
    @balaramdhungana1684 6 місяців тому +10

    सत्य सासन चोर देश लुतेरा लाई बे ठिक हो जय नेपाल नरेश

  • @hfufhfjf1209
    @hfufhfjf1209 6 місяців тому +6

    महेन्द्र अमर रहुन् सर्वोत्तम शासक राजा महेन्द्र

  • @bishnukantpant9338
    @bishnukantpant9338 4 дні тому +1

    मैलेत दुवै ब्यवस्था देखे पन्चायत नै राम्रो लाग्यो

  • @harikhadka4128
    @harikhadka4128 24 дні тому +1

    देश सिध्याउने खेल त पहिले देखी चल्दै आइरहेको रहेछ ।

  • @yadavrana8341
    @yadavrana8341 13 днів тому

    Nepalko prajatantrik yugko sworna yug ho thiyo rastraghati desrohi bidesika gulam mukta shashan bebastha thiyo chetana bhaya❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @ujjwalbajgain9899
    @ujjwalbajgain9899 5 місяців тому +5

    जय देश जय नरेश। पन्चायती व्यवस्था देशको स्वर्णिम व्यवस्था हो। अहिले गाँडेवादी दलालहरुले देश र जनता लुटेर देश खत्तम पारे।

  • @user-fo6gc1hu3x
    @user-fo6gc1hu3x 6 місяців тому +3

    King is king

  • @rabinbaral2094
    @rabinbaral2094 6 місяців тому +3

    यो प्रस्तोता ले राजमार्ग हरुको निर्माण उध्योग हरुको सुरुवात आत्मनिरभर अर्थतन्त्रको शुरुवात भारतले लगायका ३ वटा नाकाबन्दी नेपालको कुटनैतिक विश्तार बारे अलि विश्तार मा भन्नु पर्थ्यो

    • @SajiloSchool
      @SajiloSchool  6 місяців тому

      सुझावका लागि धन्यवाद !

  • @user-dq6el7ze7c
    @user-dq6el7ze7c 6 місяців тому +5

    जय देश जय नरेश

  • @bindasgyanugcofficial2727
    @bindasgyanugcofficial2727 5 місяців тому +5

    अहिलेको लूटतन्त्र भन्दा ठिक थियो

  • @rajunepali3085
    @rajunepali3085 Місяць тому +1

    यो देशलाई पछाडि पार्ने ।दरवार भित्रको खिचातानी । नेपाललाई 14 औ शताब्दीको युरोपको अन्धकारको युगमा धकेल्ने काममा राजहरुको पनि हात छ

  • @user-cb5to1ny3y
    @user-cb5to1ny3y 6 місяців тому +1

    नेपालमा निरंङकुस शांसणलादेकोलादेकैगरेर जनतालाइगरिबीकोदलदलमादबारराखेअनियूवाहररूलाईआफनोदेसमाबसेरकेगरनेबिदेसमाभरतिखूलोलेबरमाअनिकेगररूनयूवाहररूलेआफनोदेसमाकानपायपछिदूनियाकोगुलामिगरनुजानुपरोचालिसपचाडीगरिकोघामापसिनाकोधाराबगायर

  • @Knowledge20673AJP
    @Knowledge20673AJP 5 місяців тому +3

    ४६ पछिको पनि आओस, राम्रो छ

    • @SajiloSchool
      @SajiloSchool  5 місяців тому

      ua-cam.com/video/9lITu1mxPKs/v-deo.htmlsi=_LnQj_6Z3Y8sKyl2

  • @mohanprasadacharya
    @mohanprasadacharya 2 місяці тому +1

    राजा महेन्द्रको अगाडि यस्ता झोलेहरुको तुलना गर्नु नेपालकै अपमान हो ॥

  • @ishworibudhathoki7330
    @ishworibudhathoki7330 3 місяці тому +1

    स्वोर्न युग

  • @mohansinghmahara9548
    @mohansinghmahara9548 3 місяці тому +1

    नेपाल मा अब जङ्ग ब राणा या महेन्द्र क खाचो छ ।नत्र यी दलाल दल र नालायक नेताहरूले देस सिध्याउन बेर लाग्ने छैन

  • @dineshnepali3863
    @dineshnepali3863 6 місяців тому +1

    thank you sir ...so great video

  • @Kushal23702
    @Kushal23702 6 місяців тому +1

    Yestai yestai video upload gardai garnu hola

    • @SajiloSchool
      @SajiloSchool  6 місяців тому +1

      सुझावका लागि धन्यवाद !

  • @tilakpokhrel1164
    @tilakpokhrel1164 3 місяці тому +1

    राजा म.बि. बि. शाहकाे शासन काल नेपालको ईतिहासमा स्वाेर्णियुग मनिनु पर्दछ ।

  • @dipsanabhandarivlogs3537
    @dipsanabhandarivlogs3537 5 місяців тому +1

    Dhanyabaad gurubaaa

  • @user-pd3ik9tx2y
    @user-pd3ik9tx2y 6 місяців тому +2

    हाम्रा नेताहरुकाे आफ्नो देश आफुले कसरी विकास गर्ने बुद्धि भएन भारतले उकासेको भरमा उकासिदै गए,अहिले सम्म पनि उक्सिदै छन, बेमानी गर्ने बानि पनि भारत बाटै सिक्दै गए, अहिलेसम्म पनि त्यही गर्दैछन्।

    • @SajiloSchool
      @SajiloSchool  6 місяців тому +1

      सही विश्लेषण

  • @user-wj7tw2ny5k
    @user-wj7tw2ny5k 3 місяці тому +1

    नेपाल को सत्र देखि अठाईस साल सम्मको समय लाइ रामराज्य थियो भन्नलाई हिच्किचाई रहनु पर्दैन

  • @milanmgr5756
    @milanmgr5756 6 місяців тому +9

    बरु पन्चायती व्यवस्था राम्रो थीयो राजाले देश लुट्ने र देश लाई बेच्ने काम गरेनान

    • @kumarkoirala4565
      @kumarkoirala4565 6 місяців тому

      दलाल हरू को ब्याख्या सुन्यो भने रिसै उठन थाल्यो अब त देश यस्तो दुराबस्था भयेको मुल्यांकन नै गर्दैनन भन्या।

  • @prakashdhakal4572
    @prakashdhakal4572 Місяць тому

    Nepal ko swrnayug jati bela nepal ma bahut udyog haru khuleka thiye

  • @gitsiwal8341
    @gitsiwal8341 5 місяців тому +1

    3:10 3:11 3:11 3:11 3:11

  • @purnakhadka1301
    @purnakhadka1301 5 місяців тому +2

    ❤❤❤

  • @greentea1431
    @greentea1431 3 місяці тому +1

    सात साल बाट प्रजातन्त्र लाई निरन्तर अगाडी बढ्न दिएको भए अहिले घर घर बाटो ,खानेपानी ,बिजुली पुगिसकेको हुनेथियो ।तीस बर्ष समय खेर गयो । नेपाल का राजा ले जस्तो मोजमस्तु दुनियाँमा कुनै पनि शासक ले गरेनन् होला । तेहि पाप ले हो राजसंस्था सधैं को लागि गएको ।

    • @pawanbasnet4849
      @pawanbasnet4849 Місяць тому

      30 बर्ष भयो त तिम्रो दलहरुले राज्री गरेको आँखा खुलेन अझै..🐕️

    • @greentea1431
      @greentea1431 Місяць тому

      अहिले कल्पना पनि नगरे को ठाउँ मा गाडी बिजुलि खानेपानी पुगेको छ ,हरेक गाउँ मा माध्यमिक बिद्यालय पुगेको छ ,सिचाइ हरेक गाउँ पुगेको छ। अब गरिखाने आफुले हो ​अल्छी भएर घरमा बसेर नकारात्मक कुरा सामाजिक संजाल मा पोस्ट गर्दै बसेर अनि देश लाई कहाँ बाट फाइदा हुन्छ ।उधमि बन्ने आफुलाइ पनि फाइदा देश लाई पनि फाइदा खै कुरा बुझेको 😅@@pawanbasnet4849

  • @krishnarajdhakal2369
    @krishnarajdhakal2369 6 місяців тому +13

    स्वर्ण युग थियो यो

  • @user-wj7tw2ny5k
    @user-wj7tw2ny5k 3 місяці тому +1

    सात साल देखि बैसठ्ठी साल सम्म भारत ले परिवर्तन गरायो अब चीन को पालो आएछ सयको नोटमा चुच्चेनक्सा राख्नु चिनियाँ चासो हुनसक्छ

  • @vijaylama9295
    @vijaylama9295 6 місяців тому +2

    ,सुवणे,युग,थियो,पनचायत

  • @lalbahadurmagar3599
    @lalbahadurmagar3599 6 місяців тому +2

    अहिले पनि जन्ताको लागि पँन्चे नै त छ नी ? स्वतन्त्रता त नेतालाई मात्र हो।

  • @krishnaneupane5998
    @krishnaneupane5998 3 місяці тому +1

    अहिलेको व्यवस्थाभन्दा त्यहिँ नै ठीक थियो

  • @anitathapaliya8185
    @anitathapaliya8185 3 місяці тому

    2:33 2:34 2:35

  • @user-ox7yn6yg7d
    @user-ox7yn6yg7d 2 місяці тому

    बहुदल आवश्यक होइन कि भारतीय दलालहरू धेरै भए सोझा नेपालीलाई बहुदल आए पछि देश स्वर्ग बन्छ धनेर भ्रम छरे । हामी धेरै भ्रममा पय्रौँ । नेल्सन मण्डेलाले भनेझैँ- " हामी आँखा चिम्यौँ, बिउँझिदा हाम्रो हातमा बाइबल थियो , उनीहरूको हातमा जग्गाको धनी पूर्जा " खासमा कुरा यहि हो । अहिले बिउँझिदा यी फटाहाहरूले देशको भाषा, धर्म, संस्कृति कुइरेलाई बुझाए ।

  • @rajunepali3085
    @rajunepali3085 Місяць тому

    पन्चायत झन भ्रष्ट थियोे ।

  • @laxmiprasadkhatiwoda9034
    @laxmiprasadkhatiwoda9034 3 місяці тому

    आफ्नु आफ्नु स्वार्थ को खोजी मा जुनै कानुन लियाये पनि कसैको चित्तबुझ्दो नहुने हामी नेपाली को बानी बसेका के हाम्रो नेपाल का जनता को स्थाहि शाशन र बिकश पाउन सकेनन् ।

  • @Vinod_Shrestha
    @Vinod_Shrestha Місяць тому +1

    को कहाँबाट परिचालित हुन सारा नेपाली जनताले चाल पाईसके

  • @harikunwar1508
    @harikunwar1508 5 місяців тому +1

    ❤❤❤🙏🏻🙏🏻

  • @shreedharchalise3219
    @shreedharchalise3219 6 місяців тому +1

    अरु राजा त बदमासै हुन तर राजा महेन्द्र जनता र रास्ट प्रेमी राजा हुन ।

    • @SajiloSchool
      @SajiloSchool  6 місяців тому

      इतिहासले पनि त्यसै भन्ने रहेछ

  • @damberrana9499
    @damberrana9499 6 місяців тому +2

    राजा महेन्द्र र पञ्चायतले गरेकाे राम्राे कामकाे चाहिँ वर्ण गर्नु पर्दैन,महाशय।

    • @SajiloSchool
      @SajiloSchool  6 місяців тому

      भिडियो पूरै हेर्नुभएन कि ?
      कुनै ठुलो काम छुटेको भए जानकारी गराउनुहोला । अर्को संस्करणमा बयान गर्ने छु । धन्यवाद 🙏

  • @gitsiwal8341
    @gitsiwal8341 5 місяців тому +1

    Man Bahadur Silwal

  • @sundarggurung13
    @sundarggurung13 28 днів тому

    Panchayat ka Rajniti Kati Ramro Kati Naramro ta Dherai Thaha xaina tara Paxhi Bujhdai janda Panchayat ma Vharastachar Loot maar Thugi garni haru nai Ahele Congress Amale Communists party ma gayako ra Vharasta char ra Lootyara kam gari raheko chahe dekhdaixhu, Vhaninxa Chorni Bani paryaka manxhi le Mauka paya jaha gayara pani chorinai rahanxa ray? Chinxam Hamile Testa Manxhi haru!!!
    🇳🇵🙏🏻🇳🇵🇳🇵

  • @saradabudhamagar217
    @saradabudhamagar217 3 місяці тому

    Jamana ka, Hal ka Sabaile Jannu-Bujnuparne History,Nepal.

  • @Khumbahadur-xf7xo
    @Khumbahadur-xf7xo 4 місяці тому +1

    राजा महेन्द्रको राम्रो कामको प्रशंसा नगरिएको तथाकथित पंचायत बिरोधीले बखान गरेको थोत्रो प्रस्तुती

  • @narbikumarirai9502
    @narbikumarirai9502 3 місяці тому

    🤔🤔🤔🤔

  • @TheKingClouds
    @TheKingClouds 6 місяців тому +1

    Hard chapter, but helpful video. Thanks a lot for this!!!

  • @kulchhetri5292
    @kulchhetri5292 5 місяців тому +2

    Raja lau Desh Bachau

  • @KrishnaprasadGhimire-fd6zl
    @KrishnaprasadGhimire-fd6zl 3 місяці тому

    त्यो पंचायत मा देशक‍ो सादनर स्रोत्तर सादन् सिमीत पंन्चकै नियन्त्रणमा थियो बेठिकथियो

  • @RajuThapa-pp4yc
    @RajuThapa-pp4yc 7 днів тому

    Panche harule afulai xoteraja,
    Banayeko kura kina navaneko,
    Dukha garera banayeko jamin lai birtama afantalai diyeko kura chai kina navaneko, mula ko saag, Raja ko gungan gai raxa,

  • @ramrijhanyadav8928
    @ramrijhanyadav8928 6 місяців тому +1

    राजा महेन्द्रद्वारा गरिएका जघन्य अपराधलाई तपाईले लुकाउने काम गर्नु भएको छ। यो भिडियो सुनेपछि पूर्वाग्रही सोच प्रष्ट दृष्टिगोचर हुन्छ । तर, चलाकीपूर्ण तरिकाले बनाएको भिडियो धेरैले बुझ्न सक्दैन । 18:44

    • @SajiloSchool
      @SajiloSchool  6 місяців тому

      सुझावका लागि धन्यवाद !

    • @shreedharchalise3219
      @shreedharchalise3219 6 місяців тому

      के होला त्यो जघन्य अपराध ?

    • @SajiloSchool
      @SajiloSchool  6 місяців тому +1

      हरेर मानिस वा नेतृत्वका केही न केही कमजोरी हुन सक्छन् । तुलनात्म रूपमा महेन्द्रको शासन उत्कृष्ट छ । अन्य राजालाई हेरेर महेन्द्र शाहको मूल्यांकन गर्नु हँदैन । यदि केही लुप्त गुप्त जानकारी छन् भने बताउनुहोला । अर्को संस्करणमा महत्त्वका साथ बयान गर्ने छु ।

  • @ramchandrashrestha-mh2em
    @ramchandrashrestha-mh2em 6 місяців тому +3

    2047 ko shambedhan chahinxa

  • @dillirai1031
    @dillirai1031 3 місяці тому

    ho kekura ta thikai pani thiyo

  • @atutb.k395
    @atutb.k395 5 місяців тому +1

    विकास भए पनि जनतालाई सारै शोषण रहेछ ठीक लागेन मलाई

  • @zethaburja377
    @zethaburja377 6 місяців тому +1

    राजा महेन्द्रको राम्रो पक्ष मात्र देखाएको छ। बास्तवमा देश बेचुवा हो। कालापानी लिपुलेक बेचेको हो।

    • @SajiloSchool
      @SajiloSchool  6 місяців тому

      सुझावका लागि धन्यवाद !

    • @kumarmagar9851
      @kumarmagar9851 6 місяців тому +1

      Awhile jhan bechi sake neta harule abo manxe dinahu khadi muluk bechi rax

    • @surajrajdhami4170
      @surajrajdhami4170 5 місяців тому

      Kale vano ho mahendra kalapani becho baru vanana kangress emale mawobadi milera becheko😂😂😂

  • @narendranepal5135
    @narendranepal5135 6 місяців тому

    अाज तिम्रा गणतन्त्र देशमा अाएर देश र जनताकाे दिन प्रति दिन दुखकस्ट बाहेक के दिए ?
    अाज जनताले बाेल्न पाए भन्दैमा के चाहिँ सरकारले सुन्छ ?
    हिजाे जनताकाे अावाज सरकारकाेमा पुगेपछि कारबाहि हुदैनथ्यो र ?
    अाज जनता सरकारकाे अगाडि गएर अात्मादाह गर्दा पनि सुन्छ र ?
    के याे ब्यवस्था (श्री ३ सरकार)भन्दा पहिलेकाे ब्यवस्था( श्री ५ सरकार)ठिक हैन् र ?

  • @rajunepali3085
    @rajunepali3085 Місяць тому

    थारुलाइ कति न्याय दिए ??

  • @kamalpoudel4685
    @kamalpoudel4685 3 місяці тому

    Nepal ettiko hunu ma Raja Mahendra lay grda ho natra uhi bela India lay lagthyo

  • @gitsiwal8341
    @gitsiwal8341 5 місяців тому

    Shri 5 . Mahindra Rajale Ramrai Shasan gareko thiyo

  • @DurgaprasadGautam-os8kl
    @DurgaprasadGautam-os8kl Місяць тому

    राजा महेन्द्रले गरेका राम्रा काम लाइ लुकाएर नराम्रो नराम्रो कुरा लाइ मात्र फोकस गर्नु राम्रो होइन गणतन्त्र मुर्दाबाद राजसंस्था जिन्दावाद

  • @yadavprasadpokharel5737
    @yadavprasadpokharel5737 3 місяці тому

    गाउँ फर्क राष्ट्रिय अभियान 2032 होइन र?

  • @IswarchandraGhimire
    @IswarchandraGhimire 3 місяці тому

    Prajko Adhikar Khosne Sagarmatha 1961Octoberma Chinlai Bechne Narayanhiti Darbar Bechera Bideshi Bainkma Jamma Garne Rajako Yasta Kukarma Garneko Birodha Garne Neta ra Janatalai Arastriya Tatwa Ghoshhana Garne Rastraghati Prajatantra Ra Neta Janata Hatyara Mahendra Murda bad Murdabad

  • @user-hg7qd9oy5z
    @user-hg7qd9oy5z 6 місяців тому

    राजा कुनैपनि समयमा ठिकथिएन ।

    • @shivadhakal9571
      @shivadhakal9571 4 місяці тому

      Timro lagi timra yee chor neta हरू nai thik lagchhan bhane timi पनि yahi chor हरू को group को ho ki kyaho?malai ta testai lagchha.

    • @user-hg7qd9oy5z
      @user-hg7qd9oy5z 4 місяці тому

      @@shivadhakal9571 नेता चोर भए हरेक पाँच बर्षमा फेर्न सकिन्छ राजा बैमान भए त्यसलाई ठिकगर्न हजारौंले रगत बगाउनुपर्ने हुन्छ फरक आफै बुज्नु राजा को पादपनि सुगन्ध हुन्छ भन्नु तिमीहरूजस्ताको भुलहो।

  • @khuviramacharya7189
    @khuviramacharya7189 6 місяців тому

    Terrorists have such Unpatriotic Wrosted Characteristics are Concerned who had attacked in Nepal living in India as an Exile . Nepal's Feuds anlandlordds wrong Attitudes Go to the village National Compaign included in the political Issues so that democratic characteristics going to band that is why opposite political Parties Leaders started People's Movement First and king Birendra reestablished Multiparty Parliament Democratic System but It could not iprove the welfare of Nepal.So that Second People's Movement startef Second People's Movement took place on 2062 BS. But even now The Federal Republic Democratic System has not doing better in the field of Prosperity Of Nepal's Fame and Prosperity of Nepal.🎉🎉🎉🎉🎉❤❤❤❤❤😢😢😢😢😢😢😢😢😢

    • @SajiloSchool
      @SajiloSchool  6 місяців тому

      agreed! thanks for the deep comment!

  • @narayanprasadrai2918
    @narayanprasadrai2918 5 місяців тому

    देशवयापी रुपमा गाउँ गाउँमा प्राईमारी स्कुलहरु खुल्न शुरुचहिँ कत्ति सालमा भएकाे हाेऽ मैले पढ्न शुरु गरेकाे सङ्खुवासभास्थित ताम्कु गाउँ अहिले सिलीचुङ गा.वी‍.स.३ सगरमाथा उच्च मा.वीकाे बाेर्डमा २०१४ लेखिएकाे छ तर मलाई लाग्छ २०१७ सालतिर शुरु भएकाे हाे की जस्ताे लाग्छ कारण २०१४ सालमा त म मात्र ३ बर्षकाे हुन्छु। वर्तमान अवस्थमा ३ बर्षे बच्चालाई नर्सरी क्लासमा भर्न गरेपनि तत्कालिन अवस्थामा त्यस्ताे चलन पक्कै थिएन हाेला। वहु उपायाेगी याे भीडियाे शेयर गर्नु भएकाेमा सम्पुर्ण टीमलाई धन्यबाद।

    • @SajiloSchool
      @SajiloSchool  5 місяців тому

      २००७ सालपछि देशमा विद्यालय खुल्ने क्रम बढ्याे । सुरुमा सहर केन्द्री भएर विद्यालयहरू खुले । तर,
      त्यति बेलबाट नै क्रमशः गाउँतिर पनि धमाधम विद्यालयहरू खुल्न थाले ।

  • @rajukhatri6550
    @rajukhatri6550 6 місяців тому +1

    नेपाली इतिहासको राणा शासन पछिको कालो युग

    • @DurgaprasadGautam-os8kl
      @DurgaprasadGautam-os8kl Місяць тому

      कालो युग भनेकै यो गणतन्त्र हो

  • @ramchandrashrestha-mh2em
    @ramchandrashrestha-mh2em 6 місяців тому +1

    Mirtu danda phere lagu garnu parxa

  • @madhavxtr1589
    @madhavxtr1589 Місяць тому

    अब के भयो

    • @SajiloSchool
      @SajiloSchool  24 дні тому

      अर्को भिडियो छ; हेर्नुहोला !

  • @ramchandrashrestha-mh2em
    @ramchandrashrestha-mh2em 6 місяців тому

    Shabae khale bewashtha mabhrashtachar hune garxa ta yo gantantra ma ma panchayet shashan bhanda hajaroun bhanda bhrashtachar. Bhaerahekoxa

  • @user-gc4fw4vd5c
    @user-gc4fw4vd5c 5 днів тому

    Ma mare pani mero desh banchirahos bhanne yo abhibyakti raja mahendra ko thiyo.yasto rastraprrmi ra durdarsi rajako bikalpa ma aajatak na ta kohi raja bhaya na kohi neta bhaya .aajaka netaharu ta bhatuwa kukur jasta hun

  • @ramchandrashrestha-mh2em
    @ramchandrashrestha-mh2em 6 місяців тому

    Dalharuko apashe jhagda khechatane 2007 shal dekhe 2080 shal shamma pane yeshtae khechatane bhaerahekoxa

    • @SajiloSchool
      @SajiloSchool  6 місяців тому

      ua-cam.com/video/xzF2jtoCejQ/v-deo.htmlsi=qZxKpo_eA5CveYLX

  • @MahendraChaudhary-we5js
    @MahendraChaudhary-we5js 3 місяці тому

    Razale aaphno des katabi bechdaina.yo sorahana galat kura ho.praman binako aarop ra dos lagaunu thulo paap ra apradh ho.

  • @premsubedi3048
    @premsubedi3048 5 місяців тому

    Aba sabai dagbandan gathbandan xanatantra luttantra

  • @surajrajdhami4170
    @surajrajdhami4170 5 місяців тому

    Kunxai desh ma mirtu danda xaina nepal xodera 😂😂😂jaba sama mirtudanda ko kanun banaudaina tabasama desh bikash ra jantale sukha paudaina😂😂😂

  • @AnilBasnetKajii
    @AnilBasnetKajii 6 місяців тому

    chandra shekhar aajad mareko kahile news satya halne garr vai

    • @SajiloSchool
      @SajiloSchool  6 місяців тому +1

      सुझावका लागि धन्यवाद !

    • @AnilBasnetKajii
      @AnilBasnetKajii 6 місяців тому +1

      @@SajiloSchool Brother dont mind hai✌

    • @SajiloSchool
      @SajiloSchool  6 місяців тому

      never mind 💙@@AnilBasnetKajii