गोरखनाथ मठमा राज्य द्ववारानै अतिक्रमण भएको छ।
Вставка
- Опубліковано 18 чер 2024
- Welcome To Our UA-cam Channel Arjun Gyawali.
© Arjun Gyawali
Subscribe For More Video
Presenter :
Guest:
Camera :
Editor :
Don't forget to Like, Comment, Share and Subscribe.
धेरै राम्रो काम गर्नुभयो अर्जुन ज्यू ! गोरखनाथले तपाईँलाई शक्ति दिउन् ।🙏
अर्जुन जी ! यति त गर्नुभयो धन्यबाद ! अब यो मन्दिर को जग्गा खाली गराएर त्यो सटर हरु खाली गराउन बालेन जी सम्म पुर्याइदिनु हुन अनुरोध गर्दछु ।।।
गुरुवर प्रणाम 🙏अर्जुन ज्यु लाई धन्यवाद साच्चिकै देशमा गुरु गोरखनाथ को अपमान नाथ सम्प्रदाय लाई मास्ने काम भइरहेको भान हुदैछ 😢केही गर्न जरुरी छ देशभक्त कित्ता ले
राम्रो सत्सङ्ग
जय गोरखनाथ 🎉गुरु नारायणम् 🎉
बालेन शाह लाई जान्कारी गराउनु होला के कसरी हुन्छ.!
दलीय राजनीति को अन्ते गर्ने राजा पुन ल्याउनु पर्छ अती भो
9
यथासिघ्र राज दरवारमा कोटि होम गर्नु पर्छ ।
🙏🇳🇵🙏 यी पापीहरुको दिन आउँछ !
दलिय पराधिन तन्त्र समाप्त पारौ
गुठि नाममा कति डर लाग्दो नङग्रा गडिएको रहेछ 😢
महाराज आदेश।अर्जुन माराजलाई पनी आदेश। राज्य सम्पूर्ण रूपले धर्म कर्म नियोजित रूपले नै सिध्याउन उद्दत देखिन्छ राजा बीरेन्द्र कै पालामा राष्ट् गुरू याेगी नरहरिनाथ लाई जेलनेल हालियो अशैय पीडा दिईयो उहाँका कैयन पुस्तक आगो लगाइयो हप्तौं आगो बल्यो देश दुनिया काठमाण्डौ बाशी साछी छन् यो शिक्षा राज्य व्यवस्था सबै कुराको बारेमा गुरू बोल्नु भएको छ अहिले उहाँले बोलेका हरेक कुरा साबित हुँदै गइरहेका छन् गोरख नाथ परम्परा सिर्फ नाथ सम्परदाय काे मात्र हो यसको मात्र ठेक्का हो हैन हामी सबैको हो भन्ने कुरा बुझ्न जरूरी छ । म चाँही अहिले देश काे यस्तो अवस्था देखेर अत्यन्त चिन्तित छु।
स्वयम भगवान भोलेनाथका अवतार गुरुगोरखनाथ र उनको अवतारका रुपमा योगी नरहरिनाथले यस भुमिमा पाइला टेक्नुभएको हो। त्यस्ता योगी नरहरिनाथले दरबारमा भएका विकृति उजागर गर्दा उनलाइ चिन्न नसक्नु र जेल हाल्नु पनि विरेन्द्रको मृत्युको एक कारण हो। भवानी गोरखकाली र गुरु गोरखनाथको आशिर्वाद नपाइ यहा कसैले शासन गर्न सक्दैन। राजा ज्ञानेन्द्रले यो कुरा बुझेर अगाडि बढ्न आवस्यक छ।
राजाका घेरामा बस्ने मान्छे नै खराब
बिरेन्द्र राजा वीर मसान खेलाउथे भन्ने कुरा सत्य हो? अर्जुन गुरु यसमा खोज गरिदिनुहोस। नमस्कार
Jay Guru Gorakhnath Jay Yogi Narharinath Jay Gorkha Jay Nepal 🇳🇵
जागाे रे जागाे गुरु गाेरख जागाे!
yo video lai बालेन् समक्ष पुर्याउनु पर्यो।
Good news Sir ❤❤❤
Rajnitiko bhaagbandaa khaana palkeko Raajya dwaaraa Gorakhnath Mathanaa shuniyojit aakraman bhayeko kuraa yas document baata chharlanga bhayeko chha | Dhannyabaad !
Kathmandu mahanagara ma puraunu paro hai sir not interview only
🙏🙏🙏
🙏🙏🙏🙏
💐💐🙏💐💐
Yo thau ma mahiley paint garna kojey tara guthi na afoo garcha na garna dincha
Balen jee yo thapathali ko nath ko jagga aati anyaya bhayako x
Gorakhnath matra navayara hamro sabai mandir ko po yasto vyako cha ki
जय गोरखनाथ बाबा ❤️🙏❤️
🙏🙏🙏