छवी लाल निरौला संग पनी साक्षात्कार गर्नुपर्छ ज्ञावली जी ।र दुर्गा प्रसाइ ले जस्तै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेर इतिहास को दस्तावेज मा राख्नुपर्छ।
३००० आर्मिले सुरक्षा दिएको राजालाई मार्ने आर्मी हो। त्यो भनेको प्रजवलको निर्देशनमा हो। नत्र किन त्यसो भन्यो? अनि त्यो चिकड प्रज्वल अमेरिकामा स्थाहिबसोबासकिन गर्यो?
अर्जुन दाइ उहा ले बोल्या केहि कुरा त होला तर चिफ जस्तो मान्छे ले तेतिकै कोइ पहिला चिनजान नभयको मानिस लाइ बोलाउने भेटने अनि हत्याकाण्ड को कुरा गर्ने अलि बिश्वास्योग्य त सुनियन
नेपालको संविधान २०४७ (1990) ले मुलुकमा प्रजातान्त्रिक प्रणाली स्थापना गर्न र विभिन्न राजनीतिक तथा सामाजिक अधिकारहरू सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलेको थियो । यस संविधानले धेरै हदसम्म देशमा एकता र स्थिरता कायम गर्न सहयोग पुर्यायो । मुख्य परिवर्तनहरूमध्ये: *बहुदलीय प्रजातन्त्रको पुनःस्थापना *नागरिक अधिकारहरूको सुनिश्चितता *राजा र संसदबीचको सन्तुलन
Prazzwal shamsher ko babu baje ko sampati pani mahendra le kabza gareko hunu parchha ra prazzwal shamsher le badla liyeko hola ani cia sanga 16000 crore dollar khako halla chha
Indo-West ley Raja Gyanendra ko pni pariwaar lai khatam gardinxau bhanera dhamkaayo hola. Sena, Police r party sab Indo-West ko dalaal theye tesai karan ley huna sakxa. Raja Gyanendra ley deshbhakta APF ko gathan garey ka theye.
Prazzwal shamsher France ko ambassador , upendra devkita health minister , anuradha koirala mantri , prechhya ko plane crash ma death yaso herda gyanendra lai doubt garne ki nagarne ? Ani chitawan bata sangai farkeka nirajan lai darbar pathayera aafu soaltee hotel Janu sankaspad chha
योदेश ध्वस्त पार्नी नैं प्रज्वल सम्सेर डाँका । त्येहि पाप ले अहिले जीवन र मृत्यू को दोसाँध मा छ ।
नेपाली सेनाले आफ्नो परमाधिपति जोगाउन नसक्ने र माओबादीलाई जित्न पनि नसक्ने को के कुरा गर्नु
राजपरिवारको हत्यरा प्रज्वलसम्सरे ले मारेको हो। यो चिकड प्रज्वललाई समातेर तुरुन्त नेपाल ल्याएर सिस्नोपानीले हानेर जेल कोच्ने हैन?
धेरै राम्रो, जोखिम मोल्न सक्ने निडर ब्याक्ति तपाईं हुनुहुँदो रहेछ अर्जुन सर । यहाँलाई सलाम
नेपालमा ठूला अप्रादहरू गोपनियतामा थाहा भय पनि दण्डित हुन न सक्दा जनता निरास छ,
छवी लाल निरौला संग पनी साक्षात्कार गर्नुपर्छ ज्ञावली जी ।र दुर्गा प्रसाइ ले जस्तै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेर इतिहास को दस्तावेज मा राख्नुपर्छ।
जुन रूखले छहारी दियो त्यही रूखलाई आगो लगाउने शैतान हो यो प्रज्वल सम्सेर नामको शैतान।
भारत र अमेरिका को डिजाईन मा सिध्याईएका हुन राजतन्त्र
३००० आर्मिले सुरक्षा दिएको राजालाई मार्ने आर्मी हो। त्यो भनेको प्रजवलको निर्देशनमा हो। नत्र किन त्यसो भन्यो? अनि त्यो चिकड प्रज्वल अमेरिकामा स्थाहिबसोबासकिन गर्यो?
यदी यो बयान सत्य हो भने खोजिगर्नु आबस्यक छ,
प्रज्यलशमसेर जबरालाई कारवाई गर्नु पर्छ
अर्जुन जि, तपाईले लिने अन्तर्वार्ताको तरिका मिलेन ! अलि सुधार्ने कोसिस गर्नुहोस ! सुझाव !
विच विचमा host ले उही कुरा दोहराएर धेरै नै नमजजा भयो
बिचरा यी बुढा अझै डराएर बोल्दैछन..😏
अर्जुन दाइ उहा ले बोल्या केहि कुरा त होला तर चिफ जस्तो मान्छे ले तेतिकै कोइ पहिला चिनजान नभयको मानिस लाइ बोलाउने भेटने अनि हत्याकाण्ड को कुरा गर्ने अलि बिश्वास्योग्य त सुनियन
नेपाल मा सबै फटाहा ।
नेपालको संविधान २०४७ (1990) ले मुलुकमा प्रजातान्त्रिक प्रणाली स्थापना गर्न र विभिन्न राजनीतिक तथा सामाजिक अधिकारहरू सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलेको थियो । यस संविधानले धेरै हदसम्म देशमा एकता र स्थिरता कायम गर्न सहयोग पुर्यायो ।
मुख्य परिवर्तनहरूमध्ये:
*बहुदलीय प्रजातन्त्रको पुनःस्थापना
*नागरिक अधिकारहरूको सुनिश्चितता
*राजा र संसदबीचको सन्तुलन
डांकाजस्ता खुरापातीहरूले गर्दा युग युगसम्म नेपालको अखन्डता,जनताको भाग्य खाल्डोमा हाले-सबै बकबक मात्र भ्रष्टचारीको नाइकेसॅग मिल्ने कानूनको बर्खिलाप गर्नेहरू..
All is same attankabad kp prachande sere jhale makune bhaluuram gagane upendre ck rabi swarnim mission sikkim fiziiiiiii 😊
अपराधि प्रज्जवल शमशेर मुर्दाबाद
Prajwql shumsher jawra rana lai firta lyauna patyo nepal
वेदब्याशले लेखेर श्रीकृष्णले शंचालन गरेकाे महाभारतमा अदालत समक्ष राजिनामा दीनुपर्ने चलन राख्नु पर्याेओ/अदालति म्यान्डेट/परधानमंत्री पुष्पकमल दाहाल ज्युृू
प्रज्वल शम्शेर भन्ने कुनचाँही श्री ३ को छोरा , नाती रहेछ ?
पटर पटर किन प्वाक प्वाक बोलेको यो अन्तर्वाताकार
चिफले मैले मारेको भन्न बोलाएका ?? हावा
जय ज्ञनेन्द्र सरकार
Yesley prjal samsher laai bachauney kura gardaicha !! Teo jyanmara ko aafno gadi hudahudai RAJA ley gadi maa rakhera lageko vancha xauro😂😢😮😅😊😮
Yo projol sanser lai jhundyaunu parxa tyo America vagera bacha vanera sochi rakoxa raja ko hatya ma prjolsamser ko pani hat xa
Of course it's crystal clear there is solid connection In between.
Prazzwal shamsher ko babu baje ko sampati pani mahendra le kabza gareko hunu parchha ra prazzwal shamsher le badla liyeko hola ani cia sanga 16000 crore dollar khako halla chha
जय
Yo torpay ley guff diyo … yesto hawa guff ko interview linee kasto ???
Gyanendra le prazzwal shamsher lai kina France ko ambassador banayo ?
Indo-West ley Raja Gyanendra ko pni pariwaar lai khatam gardinxau bhanera dhamkaayo hola. Sena, Police r party sab Indo-West ko dalaal theye tesai karan ley huna sakxa. Raja Gyanendra ley deshbhakta APF ko gathan garey ka theye.
बाटोमा भेटेका पागल जति ल्याएर जेपिटी बोलेको भरमा पुष्ठि हुनु पनि पर्योनी
तेहि प्रज्वल लाई प्रधानसेनापती बनाउने पनि ज्ञानेन्द्र हो रे नित बिरेन्द्र ले त अर्कै लाई प्रधान सेनापति बनाउन लागेका थिए।
Proof?
Tathis teo belama teha😂😢??
हैन एस्वर्या हो
Prazzwal shamsher France ko ambassador , upendra devkita health minister , anuradha koirala mantri , prechhya ko plane crash ma death yaso herda gyanendra lai doubt garne ki nagarne ? Ani chitawan bata sangai farkeka nirajan lai darbar pathayera aafu soaltee hotel Janu sankaspad chha
XAURO GYANEÑDRA SARKAR LAAI DOS LAGAUNAI KO LAGI WAHAKO PARIWAR HARULAI BACHAYARA RAJA PARIWAR HARULAI MAREKO HO BUJIS XAURO 😂😢😮😅😊😢??
@@krishnalamichhane905 yo ta kukur raichha
Prawns po sodhnu parchha afai boleko boleko chha hawa patrakar
Ani prazzwal shamsher lai ambassador banaune pani gyanendra ho
@@padamkarki2747 Raja Birendra ko samay ma Prajawal Shamsher chief banaaiyeko ho Raja Gyanendra ko samay ma haina.
@@Fire10101 yes