बालेनलाई धरहराको पार्किंग बन्द गर्न पत्र आएपछि ओली र प्रचण्डको होस उडाए - नौटंकी देखाएर उद्घाटन किन?

Поділитися
Вставка
  • Опубліковано 3 лют 2024
  • बालेनलाई धरहराको पार्किंग बन्द गर्न पत्र आएपछि ओली र प्रचण्डको होस उडाए - नौटंकी देखाएर उद्घाटन किन गरेको ? Balen Shah News Today
    #balenshah #dharahara #todaysnews
    Balen Shah News | Balen Shah Recent News
    वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    *All Rights Reserved ©wavenepal

КОМЕНТАРІ • 240

  • @khemdhital46
    @khemdhital46 5 місяців тому +52

    सलाम बालेन सर ,,,,के पि ओलि मुर्दा बाद

  • @rajanmalla1523
    @rajanmalla1523 5 місяців тому +45

    चोरहरुको दिन गए , जय बालेन ...🙏🙏🇳🇵🇳🇵

  • @rajendradahal3544
    @rajendradahal3544 5 місяців тому +16

    बालेनको जय होस। येस्तै देसका सच्चा सपूत 100 जना जति जन्मिए देसले मुहार फेर्ने थियो।

  • @USAjaynepal
    @USAjaynepal 5 місяців тому +67

    समाधान: श्री ३ टाउके लगायत सबै भ्रष्ट कमिसनखोर घुसखोर भुमाफियाहरूलाई शर्वस्वहरण गरी जेल ठोक्नु पर्छ अनि मात्र संभव हुन्छ नेपाल र नेपाललाई न्याय दिई पिडा आँशु अभाव, अत्याचार र बिनासबाट मुक्त गर्न। 🇳🇵

    • @sidnndc5458
      @sidnndc5458 5 місяців тому

      Ekdum Sahi kuro 🙏🇳🇵

  • @gyanbahak1771
    @gyanbahak1771 5 місяців тому +39

    को हो पत्र लेख्ने कृपया नाम पनि दिनु होला त्यो भ्रष्ट लाई नेपाली जनताले कालोमोसो को स्वागत गर्नेछ

    • @surajsubedi4425
      @surajsubedi4425 5 місяців тому

      मन्त्री गुरुङ ।

    • @surajsubedi4425
      @surajsubedi4425 5 місяців тому

      @whatnextfact पत्र पथाउन मन्त्री गुरुङी बजै हो। पर्किङ ठेक्का लगाउनु पर्यो रे।

  • @lali5437
    @lali5437 5 місяців тому +1

    ठिक छ एक दम राम्रो हटाउनु हुदैना हइ मेयर बालेन ज्यु

  • @user-iq4fd3li2c
    @user-iq4fd3li2c 5 місяців тому +10

    देश बिगारने नै भ्रष्टाचारी ओली हो ।

  • @narayanpariyar4755
    @narayanpariyar4755 5 місяців тому +8

    चोर ,दलाल भ्रष्ट यी चोर नेताहरुको कुरै सुन्नु हुन्न अब यि चोरका कुरा नसुनी हाम्रो जनताको नेता बालेन साह निर्बिबाद अघि बढनु पर्छ।।

  • @akashlimbu6649
    @akashlimbu6649 5 місяців тому +19

    रबी,बालेन,हर्क।यी ३ भाई मिलेको खण्डमा यहि २०८४ मा सबै पार्टीलाई सोत्तर पारेर सत्ता क़ब्ज़ा गर्न सकिन्छ भने किन ढिला गर्ने ??? अहिलेको सहि अंकगणित,सहि नेता र ईतिहास रच्ने सहि समय आएको छ। यसलाई जसरी भएपनि सफल पार्नूपर्छ

  • @keshabkuikel4857
    @keshabkuikel4857 5 місяців тому +9

    यस्तो पत्र लेख्न लगाउने लेख्ने दुईवटा नै राष्ट्रिय जनबिराेधि हुन। जनताले पाएकाे सेवा सुबिधा देख्न नसक्ने अपराधी हरु।

  • @biradhikari5466
    @biradhikari5466 5 місяців тому +4

    स्याबास बालेन जि नेपाल र नेपालीको हितमा सदाकाम गरीरहन अनुर‍ोध । हामी जन्ता मित्रहरू बालेनको राम्रो काममा सहयोग गरौंन हजुर नमस्कार ।

  • @user-rg5is3pj5e
    @user-rg5is3pj5e 5 місяців тому +2

    ओली सेरे माकुने झले गगने प्रचण्ड हरु न मरे सम्म देश बन्दैन

  • @beenasharma4575
    @beenasharma4575 5 місяців тому +6

    नेताहरुको यो सेन्डीकेटलाइ हटाउनै पर्छ कामगर्नेको हातखुट्टा बाध्ने संस्कार लाइ जनताएकजुट भइ डाडा कटाउनै पर्छ मेयर तपाइ यस्कै लागी बनेको मान्छे पछी हट्ने कुरै छैन ! जय बालेन जय बालेन

  • @bokagamer6576
    @bokagamer6576 5 місяців тому +2

    ओली को बाउको पैसाले बनाएको होर धररा

  • @pravabdevkota1098
    @pravabdevkota1098 5 місяців тому +3

    त्यो पत्र काट्ने निकाय प्रति खेद प्रकट गर्ने छौं।आवस्यक परे जनताले नै एक्सन लिन जरुरी छ।जय बानेन।यो ब्यबस्थाले जनता र राम्रा काम गर्ने मान्छेलाई निरुत्साहित गर्ने काम गरेको छ।गणतन्त्र मुर्दावाद!

  • @sanushrestha4958
    @sanushrestha4958 5 місяців тому +15

    जय जोस बालेम

  • @Khumbahadur-xf7xo
    @Khumbahadur-xf7xo 5 місяців тому

    धरहराको पार्किङ रोक्नखोज्ने राष्ट्रघाति सरकारको मुर्दाबाद

  • @sitasharma3231
    @sitasharma3231 5 місяців тому +1

    जय बालेन सर

  • @rupjungthapa3109
    @rupjungthapa3109 5 місяців тому +16

    जय बालेन शाह 🇳🇵🇳🇵🇳🇵❤️👌👌👌🌺🙏🙏🙏

  • @khemrajsubedi9855
    @khemrajsubedi9855 5 місяців тому +6

    बालन साहक‍ो सल्ला सबैले लिय योदेश सोग बनाउनु हुन्छ

  • @user-mm2om1fl6x
    @user-mm2om1fl6x 5 місяців тому +1

    रवि लाई कती मुद्दा लगाउँदै आएका छन्, बालेन शाह लाई पनि छोड्छत?? यो पुरानो राजनीति पार्टी हरुलाई परास्त गर्नु जरुरी छ राम्रो गर्ने लाई काहा गर्नु दिन्छर??

  • @tejendramanmalla7072
    @tejendramanmalla7072 5 місяців тому +1

    समयमा काम सम्पन्न नभै जनताले वर्षौं सुविधा वंचित हुनु पर्दाको मूल्यको मूल्यांकन कस्ले व्यहोरने त। जनताको घाटा सम्पन्न नै नभै उद्घाटन गर्नेलाई तिराउनु पर्छ। सेतो टावरको मात्र हैन ……

  • @sujitdhakal5571
    @sujitdhakal5571 5 місяців тому +8

    यी गडतनत्रका झाेलेलाई जन्ताका अघाडी टुडिखेलमा झुन्डाएर भाला हान्नुपर्छ बालेनज्यु।

  • @dipendrabogati7086
    @dipendrabogati7086 5 місяців тому +26

    Brave fighter 💪
    Salute to mayor Sab balen shah

  • @chandbahadurrana9629
    @chandbahadurrana9629 4 місяці тому +1

    दलाल नेताहरु को दिन गयो समय भनेको एहि हो राम्रो काम गर्नेहरूलाई सहयोग गर्नु पर्छ भन्ने मान्यता छ मेरो 🔥🔥🔥🔥🔥 जय नेपाल

  • @dillibahadurkhadka3664
    @dillibahadurkhadka3664 5 місяців тому +1

    जय बालेन जय बालेन❤❤🎉🎉🎉❤❤

  • @tarabantawarai4340
    @tarabantawarai4340 5 місяців тому

    सहि हो यो कुरामिययरले सहि कुरा गर्नुभाको हो सर्खाेरले पनिनगर्ने मियरले गर्नुहुदैछ राम्रछत

  • @sarurai8634
    @sarurai8634 5 місяців тому +1

    यो देशको बुडा बाजे पिन्ड खाने बेलाका नेताहरु लाई केही लाज सरम छैन। बुडा बाजे हो कलिकती त सरम गरो,,,,,!!

  • @Mewahang1
    @Mewahang1 5 місяців тому

    जस पाउनको लागि कामनै नसकी उटधाटन गर्ने भ्रष्ट नेता हरुको अन्त्य अब हुन्छ यो पार्किङमा कति भ्रष्ट ब्यापारी को आँखा गको थियोहोला अब ठिक भयो जय मेयर बालेन

  • @amrithunuparchakhadka731
    @amrithunuparchakhadka731 5 місяців тому +2

    Yes you are right

  • @ThapaeakrajThapa-tj9pw
    @ThapaeakrajThapa-tj9pw 5 місяців тому +7

    धरहरा नेता हरु काे वाउ काे हाे धरहरा काे पाकिङ निसुलक बनाउनु परयाे 🔛जनता काे हाे धरहरा जय बालेन 💯 पत्त्ललेखने नेता लाइ बरु जेल हालैउ के भनक्षउ जनता जय बालेन🆚🆚🆚🆚🆚

  • @shankarkarki5966
    @shankarkarki5966 5 місяців тому

    चोरहरु को दिन गयो बालेन सर जिन्दावाद ❤🙏🇳🇵🇳🇵

  • @dhrubakc5654
    @dhrubakc5654 5 місяців тому +1

    जय देश। जय बालेन।

  • @user-wk7ll6lu2b
    @user-wk7ll6lu2b 5 місяців тому +1

    डाॅकाहरुले भाडामालगायर कमीसनखान खोजेको थीयोहोला

  • @mohimurakhamtule8732
    @mohimurakhamtule8732 5 місяців тому

    यी पचुवा नेताहरुलाई ठोक बालेन सर

  • @santosrai5197
    @santosrai5197 5 місяців тому +2

    बालेन सर लाई सलाम
    नौटंकी सरकार लाई थाहा छैन
    उदघाटन को मतलब
    लाज
    मर्दो सरकार

  • @guitargurung269
    @guitargurung269 5 місяців тому +1

    जय बालेन

  • @madhabbhattarai8759
    @madhabbhattarai8759 5 місяців тому +1

    वाह बालेन ! बढ अघि निरन्तर ...

  • @tirthasingh4564
    @tirthasingh4564 5 місяців тому

    नेता दुईटा नेता राउटे जस्ता छन् अरूको कुरा नसुन्ने आफूले पनि गर्न नजान्ने ए भगवान यिनीहरूको काल कहिले आउला सुन्दर नेपाल सुखी नेपाल कहिले बन्ला मलाई अलिअलि कताकता प्रचण्ड काम गर्न

  • @janammagar7623
    @janammagar7623 5 місяців тому

    राम्रो कामको प्रशंसा गरौं🎉

  • @bisnujoshi6842
    @bisnujoshi6842 5 місяців тому +2

    ठिक

  • @mohonkunwar9880
    @mohonkunwar9880 5 місяців тому +1

    अधुरै टावर उद्घाटन गरने अाेलि बा ले के भन्दैछ न् जाेकरिङ गरेकाे हाे

  • @bishnunepal1412
    @bishnunepal1412 5 місяців тому +1

    जय बालेन जय बालेन जय बालेन

  • @sarojsah6087
    @sarojsah6087 5 місяців тому +2

    Jay Nepal balen jitau

  • @khilkandelthulobhaikandel8278
    @khilkandelthulobhaikandel8278 5 місяців тому +1

    Salam balen dai

  • @rajendrakarki6174
    @rajendrakarki6174 5 місяців тому

    कान र आँखा कहिले खुल्ला ? त्यागको हिसाब गरेर ब्याज खाईरहनेहरुको ।

  • @bhuwanshrestha5838
    @bhuwanshrestha5838 5 місяців тому +1

    नसिद्दिएको भए भित्ताको शिलालेख किन?

  • @pramiadhahal
    @pramiadhahal 5 місяців тому +14

    Good luck balen 🙏🙏

  • @dambarpant7066
    @dambarpant7066 5 місяців тому +1

    इनिहरुले सगरमाथा नैमैले बनायको भनेर उदघाटन गरेभनेपनिअनौठो नमानेहुन्छ

  • @keshavbhatta4577
    @keshavbhatta4577 5 місяців тому +1

    Jay balan

  • @Thedreamerarya1
    @Thedreamerarya1 5 місяців тому +1

    Sahi kura garanu bayo Balen sir...

  • @nitaraut3710
    @nitaraut3710 5 місяців тому +2

    जय नेपाल🇳🇵

  • @indirapun3558
    @indirapun3558 5 місяців тому +1

    Very good news balen sir 👍✅

  • @PamplateSongs-xw7lh
    @PamplateSongs-xw7lh 5 місяців тому +1

    Great leader 👏👏👏

  • @pushpagr5530
    @pushpagr5530 5 місяців тому +1

    माहान गेटर नेपालको जय,बालेन सरको जय ,🇳🇵🌍️🎆❤😂🎉😅 ,

  • @bishnuprasadneupane853
    @bishnuprasadneupane853 5 місяців тому

    नागरिकमाराहरु लाई नागरिकले सेवा सुबिधा प्राप्त गरेकेा अपाच्य हुन्छ ।
    माहानगरकेा निशुल्क पार्किङ सुबिधा हुनु पर्छ यस्बाट आम नागरिकले पार्किङ सुबिधा उपभेाग गरि न्युरेाड ,खिचापेाखरि , बिर अष्पताल आदिमा उपचार र शपिङ गर्न सहज हुनेछ ।
    प्रदेशले बिकाशका काम केहि गर्न चाहदैन , स्थानिय सरकार माहानगर वा बालेनकेा खुट्टा तान्दैमा फुर्षद छैन ।
    बिकाशकेा के आशा !

  • @Jhagupokhrel
    @Jhagupokhrel 5 місяців тому +5

    योपर्चन्डेलाइर केपिओलिलाइ अनिआरजजसेरेदेउबा लाइभुत्ते‌खुकुरिलेछप्काउनुपर्छतेहि खोजिराहाछअबबेलापनिआइसक्याछकतिदिन्होदिन्गन्तिगर्दइजा चोरहरु समएआइसक्याछ

  • @jaiprasadbhatta8980
    @jaiprasadbhatta8980 5 місяців тому +2

    माननीय मेयर बालेन सर जिन्दावाद

  • @Anticorr318
    @Anticorr318 5 місяців тому +1

    निर्माण कार्य पूर्णरुपमा सम्पन्न नभैकन उदघाटन गर्ने माफियको निच सोंचाइ देशको निम्ती हानिकारक छ् !
    काठमाडौं महानगरपालिका भित्रको सम्पूर्ण बिकास निर्माण
    सम्बन्धीको महानगर प्रमुखको अधिकार क्षेत्र भित्र पर्छ
    यो कुरा संघियताको बारे वकालत गर्ने मुर्खहरुलाई ज्ञान हुनु जरुरी छ् !

  • @sharada5383
    @sharada5383 5 місяців тому

    जस्ले पत्र लेखि पठाएको हो,
    त्यसलेनै धरहरा सुरक्षा, व्यवस्था गर्न आफ्नो पद छाडि मोटरसाइकलको रू १ र माेटर बिसाए बापट रू २ शुल्क लिने गरी त्यहि पत्राचार गरी बाधा गर्न खोज्नेलाईनै सुरक्षा गार्ड बसे ठिक होला कि।

  • @USAjaynepal
    @USAjaynepal 5 місяців тому +21

    Honorable Mayor Mr Balen Shah, Thank you for your good job.👍

  • @dilendrabam4714
    @dilendrabam4714 5 місяців тому +1

    Salute cha balen shah lai
    Gantantra Muradabad

  • @amarkhadu2366
    @amarkhadu2366 5 місяців тому +1

    Good Luck Balen sir

  • @tarathakur4424
    @tarathakur4424 5 місяців тому +2

    Very nice balan ❤❤❤❤

  • @user-we4kg7xj9q
    @user-we4kg7xj9q 5 місяців тому +1

    MAYOR BALEN SHAH TEAM PLEASE REMOVE ILLEGAL HOUSE, LAND AND FOOTPATH BUSINESS IN KATHMANDU DISTRICT AS SOON AS POSSIBLE MUST URGENT

  • @sitaneupane3583
    @sitaneupane3583 5 місяців тому +1

    Good job

  • @user-zg9yh1bo8w
    @user-zg9yh1bo8w 5 місяців тому +5

    Good question balen sir❤❤❤❤❤❤❤

  • @pembagurung1481
    @pembagurung1481 5 місяців тому +1

    Jayehos balen 🙏🇳🇵🇳🇵🇳🇵🙏

  • @surajsubedi4425
    @surajsubedi4425 5 місяців тому +2

    सड्क ठेक्का लगाएर लुट्न पल्केका डाकाहरु फेरि धरहरा को पर्किङ ठेक्का लगाउन योजनामा छन।

  • @krishnadhong7825
    @krishnadhong7825 5 місяців тому +2

    याेअरु कहि हैन भ्रस्ट चारी हरुकाे कामहाे सबै मिलेर बाटाेकाे पार्किङ टन्डरमा दिने र कमिसन खाने याे खान नपायसि बन्दकाे पत्त्र आकाे हाे अरु केही हैन

  • @ShibaBhurtel-yd2te
    @ShibaBhurtel-yd2te 5 місяців тому +2

    jay.balen

  • @bindhyaschaer3659
    @bindhyaschaer3659 5 місяців тому +1

    Balen Jindabad!!💪

  • @kailaraju22shrestha74
    @kailaraju22shrestha74 5 місяців тому

    Saiho balen saha jindbad

  • @tikaramthapa-hq4tp
    @tikaramthapa-hq4tp 5 місяців тому +1

    Good job balen sir

  • @dhanrajrd2829
    @dhanrajrd2829 5 місяців тому +1

    Very good balen sir

  • @youbatikc4923
    @youbatikc4923 5 місяців тому +5

    सही कुरा हो यी चोरहरूलाई धरहरा मा लगेर बली दीयर उदघाटन गर्नु पर्छ मेयर ज्यू

  • @rickyram7301
    @rickyram7301 5 місяців тому +1

    Good luck balena

  • @gopaloli292
    @gopaloli292 5 місяців тому

    VERY VERY GOOD AND MOST IMPORTENT OR SERIOUSLY THINKS FOR Nepalies people. OK.

  • @FunnyJackrabbit-wx1vw
    @FunnyJackrabbit-wx1vw 5 місяців тому +2

    जय वालेन जय नेपाल कुकुर भुकछ कुकुरको काम भुकनेहो।सर सलाम छ हजूर्लाई है।

  • @sandeepgiri9566
    @sandeepgiri9566 5 місяців тому +1

    यो देशका चोर नेताहरुको कारण जनताहरुले कहिले सम्म दु:ख पाइरहने हो ? अझै भ्रष्ट नेताहरुको झोला बोकेर कति लुट्छौ ?

  • @user-qc1pb5co9j
    @user-qc1pb5co9j 5 місяців тому +1

    Balen all Nepali people are with you❤❤❤❤

  • @baldevthapachhetri2148
    @baldevthapachhetri2148 5 місяців тому

    सालिक जति हराएका छन् देखिदैन अचेल त्यो धरहरा मात्र बन्नु भनेको रहस्य गहिरो हाेला मैले देखेको लेखे

  • @yadavrana8341
    @yadavrana8341 5 місяців тому +1

    Jaya balen balen jindabad

  • @user-ul3rp4pr1r
    @user-ul3rp4pr1r 5 місяців тому +1

    Jai balen sir

  • @ravimagar7480
    @ravimagar7480 5 місяців тому +1

    ❤❤❤balen

  • @baburamwagle3872
    @baburamwagle3872 5 місяців тому +1

    केन्द्र सरकार ले झोले झस्म्टे पाल्न पायेन ?

  • @user-sk5bi1lp6y
    @user-sk5bi1lp6y 5 місяців тому +1

    Verye good balen sar

  • @raisarita1089
    @raisarita1089 5 місяців тому +2

    Jaya balen

  • @user-mf9qm6dq5n
    @user-mf9qm6dq5n 5 місяців тому +8

    Jay balen

  • @sujitdhakal5571
    @sujitdhakal5571 5 місяців тому +1

    बालेन❤❤❤❤

  • @samirshakya7045
    @samirshakya7045 5 місяців тому +1

    बालेन जय हाे अाेलि खबर दार जनतालाई न जगाउ अब माफिया गिरि लाई खतम

  • @sunilgautam2472
    @sunilgautam2472 5 місяців тому +1

    🎉🎉🎉jay balen

  • @devendrajoshi6162
    @devendrajoshi6162 5 місяців тому +1

    Good luck balen ser

  • @madhugurung2219
    @madhugurung2219 5 місяців тому +1

    Good luck balen jay hos balen ko

  • @zapanchams9923
    @zapanchams9923 5 місяців тому +1

    Good ❤🎉🎉❤balen

  • @chhambahadurale3472
    @chhambahadurale3472 5 місяців тому +1

    Great Neta Balen sir.

  • @user-wr2fr9xm2d
    @user-wr2fr9xm2d 5 місяців тому +1

    Balen Saha jindabad

  • @suknandlimbu2982
    @suknandlimbu2982 5 місяців тому +1

    पुरानो नेता अबै चोर हरु हो

  • @Laxmanpandey3868
    @Laxmanpandey3868 5 місяців тому +1

    Jaya Balen sir

  • @anantaduwadi8682
    @anantaduwadi8682 5 місяців тому +1

    नेपालको राजनैतिक पारटि भनेको भरषटाचारि को पोको हो ! जेमापन हलो अडकाउने कामहुन ननदिने हो।