खोलै फर्काएर यी अर्का VIP ले खाए धोबीखोलाको ९ रोपनी जग्गा, बालेनलाई धम्की दिदै भन्छन्- ल भत्काओस् त!

Поділитися
Вставка
  • Опубліковано 6 жов 2024
  • #primetv #khabaranbasan #balen #Tukuchha #dhobikhola
    Tukucha and Dhobikhola latest update
    कार्यक्रम- खबर अन्वेषण
    Presenter: Dhiraj Basnet
    Reporter : Dhiraj Basnet / Niraj Tamang
    More Useful Links :
    Visit us at :
    Like us on Facebook: / primetimestv. .
    #PrimeTimesHD #Khabaranbesan
    Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ Times Broadcasting Pvt. Ltd., 2021
    All Rights Reserved.

КОМЕНТАРІ • 503

  • @bksrk5891
    @bksrk5891 7 місяців тому +5

    धोबि खोला मात्र हो र बागमती बिषनु मति मनहरा हनुमन्ते सबै ठाउँको जग्गा खोजि गर्नू पर्छ

  • @abhayaxetri3050
    @abhayaxetri3050 2 роки тому +134

    घुस खाएर अर्काको नाममा जग्गा पास गरिदिने मालपोतका कर्मचारीलाई कडा कारवाही होस।

  • @omkarbk1272
    @omkarbk1272 2 роки тому +90

    चोर हरुको अब जरा उखेल्नु पर्छ, जसको लागी बालेन आएका हुन सबै youth को साथ छ बालेन लाई

  • @mohanhemram7037
    @mohanhemram7037 2 роки тому +83

    छोड्नु हुदैन यो देश चोर हरुलै go on respected mayor balen sir

  • @Ayush-Ramdam
    @Ayush-Ramdam 2 роки тому +53

    बालेन साह लाई राम्रो काम।को सलुट गर्दछु।।
    हामी नेपाली युवा ले साथ र सपोट गर्नु पर्छ ।
    जय नेपाल जय बालेन।।

  • @dipanlovehira5215
    @dipanlovehira5215 2 роки тому +6

    Yo कार्यक्रम चै मलाई एकदम ठिक लाग्छ

  • @pradeepblon
    @pradeepblon 2 роки тому +44

    यहाँ मतियार र माफियाहरु लाई अदालतले समेत बचाउ गरेको हाम्रो देश कठै

  • @susmitasoni6499
    @susmitasoni6499 2 роки тому +66

    वा वा पत्रकार ले नै सत्य तथ्य यसरी खोल्न लाग्नु भयो भने परिवर्तन अवश्य हुन्छ। लागिरहनुस फ्लो गरिरहनु सफलता को शुभकामना ।

  • @atengabu7048
    @atengabu7048 2 роки тому +24

    बालेनसँगै जनलहर जाग्नु पर्छ, बेला अहिले हो। यही मौका चुके नेपालमा केही हुँदैन। चोर र पार्टीको जालो दह्रो गाजिएको छ, पन्चे भन्दा खतरा तरिकाले व्यापक छाए। कानुन वकिल अदालतको काम छैन। अब जनता मात्र जे भए पनि..

  • @kanchanonlinemedia1730
    @kanchanonlinemedia1730 2 роки тому +13

    *बालेन जस्तै साहसिलो युवा अब ७७ जिल्ला मा आवश्यक छ, युवा अघि सर्दछ देश अघि बढ्दछ, पुराना बुढा हरुको भत्ता खाने बस्ने हाे, GOod JOB TEAM BALEN* 🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽❤️👋👋👋

  • @bharatdahal7239
    @bharatdahal7239 2 роки тому +10

    बालेनमाथी अझै थप जिम्मेवारी थपिँदै छ अब सम्पूर्ण जनता ले बालेनलाइ साथ दिनुपर्छ

    • @annapurnabajracharya6574
      @annapurnabajracharya6574 Місяць тому

      याे कुन सरकारकाे पालामा भएकाे हाे।यसकाे राम्रो सङ्ग छानबिन गरेर याे जग्गा काे छानबिन गरी सत्य तथ्य सार्वजनिक गरेर जनतासामु छर्लङ्ग गरेर देखाउनु पर्दछ।छित्तै कारबाहि गरेर जरीवाना गर्नु पर्दछ।

  • @susmitasoni6499
    @susmitasoni6499 2 роки тому +20

    सबै गल्ती भनेको मालपोत र नापिकै हो खोजी खोजी कार्बाही गर्नुपर्छ सरकार नत्र मेयर बालेनको डोजर चलाउनै पर्छ घर ढालेपछी बल्ल ठिक हुन्छ।

  • @nabingurung9587
    @nabingurung9587 2 роки тому +32

    धोबी खोला माथि रहेको सम्पुर्ण अवैधानिक सम्रचना भत्काउनू पर्छ । तपाइ अगाडि बढनुस मेयर बालेन जि । २ करोड जनता तपाइको साथ छौ । जो,जो भुमाफिया रोक्न आउछ ति दलालहरूलाइ हामी जनता द्वारा कार्वाही गर्छौ । मर्छौ या मार्छौ ।

  • @durgachapagain6207
    @durgachapagain6207 2 роки тому +3

    यो चेनल लाइ बधाइ छ सबै लाइ एउटै कानुन बमोजिम कारबाही हुनुपर्छ भन्ने बुझ्न सकिन्छ तर यो नेपालमा लागुगरउ गराउदै इ सबै आफै फन्दा परे माफिया रहेछन

  • @bhaktasinghthakuri2187
    @bhaktasinghthakuri2187 2 роки тому +8

    खोज पत्रकारिता भनेको यो पो हो।

  • @ramchandrabhantana2899
    @ramchandrabhantana2899 2 роки тому +8

    धेरै राम्रो छ कार्य कर्म अझै पर्दा फास गर्दै जानु हाेला ।

  • @rajulama4509
    @rajulama4509 2 роки тому +22

    भु माफियाकाे पनि अन्तय निश्चित छ किनकि आगामि निर्वाचन बाट नयाँ युबा पुस्ताकाे सरकार बन्नेछ त्यसैले अन्तय भु माफिया ,भ्रष्टचारिकाे दिन सकिनेछ

  • @taraneupane3646
    @taraneupane3646 3 місяці тому +1

    ४८ साल देखि भिन्न भिन्न आवरणमा देखिने भू माफियाहरुलाई खोज्दै कडा कार्वाही गरी राष्ट्रिय सम्पत्ति फिर्ता गर्नु पर्छ।

  • @bholakhatri7265
    @bholakhatri7265 2 роки тому +15

    छोड़न हून्न ई सब अतिक्रमणकारीहरूलाई!

  • @narayanmahatara8595
    @narayanmahatara8595 2 роки тому

    युवाहरू बालेनको साथ र समर्थन नछाडनुस यो देश परिवर्तन गर्ने सुनौलो अवसर हो , बालेन भन्दा अरुबाट यो सम्भव छैन
    अदम्य साहस , दरो मुटु , सहि भिजन बोकेका लोकप्रिय मेयर बालेन शाह बिकास र निकासका लागि , काठमाडौंको मुहार फेर्न सधैं अघि बढीरहुन
    सहि समाचार सम्प्रेषण गर्ने यस्तै साहसी पत्रकारलाई साधुबाद छ

  • @govindaarnavthapa8875
    @govindaarnavthapa8875 2 роки тому +23

    कठैबरा मेरो देश र भि आई पि र नेताहरु

  • @sushil7567
    @sushil7567 8 місяців тому +1

    ❤❤जय नेपाल आमालाई जय होस ❤❤धीरजबस्नेतजी जय पशुपतिनाथ मुक्तिनाथ जय बालेन ज्ञानेन्द्र हर्क गोपाल जीन्दाबाद राजालाई साथ जय पशुपतिनाथ मुक्तिनाथ चारहात एकघनाको मूल्य बीचारगर

  • @dhurbakhatri217
    @dhurbakhatri217 2 роки тому

    छोडनु हुँदैन यि लुटेरा हरूलाई कसैलाई छोडनु हुँदैन बालेन सर सबैले साथ दिनु पर्छ बिलेन र

  • @gyanbahak1771
    @gyanbahak1771 Рік тому

    यिनिहरुलाई जेल कोच्नु मालपोत का कर्मचारीलाई कदापि छोडनु हुन्न कार्बाही हुनुपर्छ

  • @punyaghimire7960
    @punyaghimire7960 2 роки тому +82

    पहुँच र पैसावालाले खाने हुन् किनभने उनिहरुलाइ कस्ले कारबाही गर्न सक्छ्न ? कानुन त गरिब र पीडितलाई पो लाग्छ । पीडितले उचित न्याय नै पाउदैनन् ।

    • @beewakebeewake9660
      @beewakebeewake9660 2 роки тому +3

      Pjv

    • @sanurana2042
      @sanurana2042 2 роки тому +1

      Pahuch pani kastako hunx ghusiya, chor fatah dalal nai ho dhani ra pahuchwala hune.sojha saja ta na dhani hunasakx na dukha parda nyaye paux hajur k garne hamro nepalma yestaix..

    • @rokaradika3315
      @rokaradika3315 2 роки тому +1

      Might is Right

    • @rokaradika3315
      @rokaradika3315 2 роки тому

      Powerful peoplesare making
      Harismentto NaturalWorldofRivers And Lands.

    • @wonderworld9866
      @wonderworld9866 2 роки тому

      1lko98kiooœ890

  • @manarathkhatiwada1529
    @manarathkhatiwada1529 2 роки тому +29

    Great job balen shah sir and his team 🙏 🙏 🙏 🙏 🙏 🙏

    • @jhimshah582
      @jhimshah582 2 роки тому

      अब काठमाडौ मा घर बनाउन सहज रहेछ म पनि बिदेश बाट लेखिएको पैसा ले महिले महल होइन टहरा बनाउनु पराे हो

  • @np.subasstha
    @np.subasstha 2 роки тому

    भावी नेपालको प्रधानमन्त्री र राष्ट्रपति पनि बालेन्द्र शाह नै हुनुपर्दछ।

  • @KumarSingh-ot8mk
    @KumarSingh-ot8mk 2 роки тому

    अनत हुनुपर्छ जरुरी छ देश लुटेरा गैंग को भगाउ देश जगाउ जय माँ नेपाल

  • @omkar-nath_
    @omkar-nath_ Місяць тому

    बालेन निर्धक्क अगाडि बड जनता साथमा छन। यि चोर हरुलाई ऐना देखाएर छाड।

  • @pavansah4727
    @pavansah4727 2 роки тому +16

    Great work, well done 👍, our support for balen

  • @rameshsharma6411
    @rameshsharma6411 2 роки тому

    याे सबै घर टहरा भत्काउनु पर्छ बालेन सर नक्सा पास नभएकाे सबै भत्काउनु हाेला बालेन सर ।

  • @DevnarayanSharma-u8n
    @DevnarayanSharma-u8n 3 місяці тому

    सत्यनास।होस।देश देश।खाने।र।खुवाउने।हरुको

  • @mahadevbhatt6382
    @mahadevbhatt6382 2 роки тому

    छोड्नुहुदैन यी चोर भू माफियालाई
    जय बालेन

  • @keshabkhanalkhanal6287
    @keshabkhanalkhanal6287 2 роки тому

    सार्वजनिक जग्गालाई हडपेर व्यक्तिको नाममा पास गर्ने त्यो पाल पोत कार्यालय पनि कारबाही होस्

  • @rameshsharma6411
    @rameshsharma6411 8 місяців тому

    बालेन सर याे सबैभत्काउनु पर्छ

  • @susmitasoni6499
    @susmitasoni6499 2 роки тому +1

    जे गरेका छन यो मालपोत का कर्मचारीले गरेकाछन। यो मालपोत का कर्मचारी हुन सबै बिगार्ने नेपाल नै बिगार्ने सतत्तर जिल्लामा यिनिहरुको यही चाल हो।भ्रष्टाचारि एक नम्बर हुन यी मालपोत का मान्छे।अब पत्रकार मालपोत तिर खोज गर्नुपर्यो।

  • @lamasamina5161
    @lamasamina5161 2 роки тому

    यस्ता समाचार हरु आईरहुन स्थानीय जनताले साग दिउन यसमा एकनम्बर दोसी मालपोतका कर्मचारी हरु हुन यिनिहरुसबैलाई कडा कार्बहि होस।

  • @indugolaylama
    @indugolaylama 2 роки тому

    यो कुरा सुनेर,देखेर नेपाली जनताले बालेनको साथ दिनुपछॅ ।

  • @susmitasoni6499
    @susmitasoni6499 2 роки тому +6

    यो देशमा केही खोजी साध्यछैन मालपोत उस्तै। कत्ती काण्ड खोजेरसाध्य? यहाँ जनता जिम्मेवारी छैन अधिकार मात्रै चाहियको छ जनतालाई पनि।अधिकार र कर्तव्य सङ्ग सङ्गै निर्बाह गर्नुपर्छ।

  • @chhabilalaadhikari2355
    @chhabilalaadhikari2355 2 роки тому

    सबै निलम्बन गर्नु पर्छ इ डाका हरुलाइ टोडनु हुदैन

  • @Power-networc
    @Power-networc 2 роки тому +12

    अहिले यो मिडिया ले बालेन लाई साथ दीयको हो की चुनौती थपेको 😂 यत्रों हजारऊ रोपनी जग्गा मिचेको सम्पती कसरी फिर्ता गर्ने फेरी नभतकाउंने हो भने गरीब को टहरा र सना घर हरु भतकाइसेको छ 😂😅मिडिया ले गर्हो बनाऊछ 😂😂हो

    • @rajan8517
      @rajan8517 2 роки тому

      Dilo chado sabai vumafia haru ko building haru vatken xa sir

  • @renushrestha8744
    @renushrestha8744 2 роки тому +1

    सरकारी जमिन मा - वस्ने ० - लाई न छोडनु बाला नजी प्रदिप श्रेठ्

  • @dhanirampun7496
    @dhanirampun7496 2 роки тому

    कान्छी महर्जन लाई तुरून्तै पक्राऊ गरेर छानविन गरी कानुनी कारवाही गर्नु पर्छ

  • @urmilaacharya6854
    @urmilaacharya6854 2 роки тому +7

    सहि कुरा

  • @ramkarki3787
    @ramkarki3787 8 місяців тому

    यो धोबी खाला लाइ खोलै कायम हुनुपर्छ यो भुमाफीयालाइ कारबाही गरी सब खोलाको मापडनड भित्र पर्ने घर सबै भत्काउनु पर्छ मेयर बालेन साहा लाइ सबै काठमाडौं बासीले साथ दिनु पर्छ यो भुमाफीया दलाल लाइ कारबाही गर्नु पर्छ

  • @jeetmangurung4823
    @jeetmangurung4823 2 роки тому

    यो सबै जग्गामा बुल्डाेजर चल्नुपर्छ र याे जग्गामा ओपन जिम सहितकाे हरियाली पार्क बनाउनुपर्छ ।

  • @bishnuaryal9971
    @bishnuaryal9971 2 роки тому +2

    नापी र मालपोत का कर्मचारी हरुको गुहु निकालेर कार्वाही सुरु गर्नुपर्छ !

    • @taragurung9901
      @taragurung9901 2 роки тому

      Malpot bhumisudar m.c sab chor haru hun yo chor haru bahanchud haru ko kam garne saile xena

  • @shivasharma2609
    @shivasharma2609 2 роки тому +2

    टोखा नगरपालिकामा पनि खोजी गरेर समाचार बानाउनू

  • @gajendrabhadur6685
    @gajendrabhadur6685 Рік тому

    अवको नेपाल ।
    १. अबिभाज्य नेपाल ।
    २. नागरिक सर्बोच्चता सहित राजसंस्था ।
    ३. हिन्दु ( धर्म ) सभ्यता ।
    ४. लोकसम्मत अर्थतन्त्र ।
    ५. सहअस्तित्व आधारित परराष्ट्र नीति ।
    प्रणाली सहअस्तित्ववाद ।
    मान्यता लोकसम्मत ।
    लक्ष स्वाबलंवन समाज ।
    अभिवादन जय श्री ।
    २०७२ सालको संबिधान नेपाल र नेपाली को बिरोध मा छ , यसैले चुनाव बहिष्कार गरौं परिवर्तन का लागि ।
    जय देशभक्त पार्टी ।

  • @deepaktamang6102
    @deepaktamang6102 2 роки тому +1

    कार्यक्रम खबर अन्वेषणलाई धन्यवाद !

  • @chandbahadurrana9629
    @chandbahadurrana9629 6 місяців тому

    सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ त्यो समय भनेको एहि समय हो बुझि राखे हुन्छ दलाल नेताहरु को दिन गन्ती शुरु भएको छ जनता जागि सकेको छ थाहाँ छ कि छैन जय नेपाल 🔥🔥🔥🔥🔥 जय नेपाल

  • @Aakash-gurung14
    @Aakash-gurung14 Рік тому

    हो यस्तो चोरहरुलाई हो कारबाही गर्ने तर त्यो गरिबहरुलाई दुख नदिनु जो दिनभरी काम गरेर आफ्नो परिवार पालेका हुन्छ

  • @kapilpokharel6275
    @kapilpokharel6275 2 роки тому

    यस्ता यस्ता नरपिचासहरुलाइ काल किन आउदैन ।। आफ्नो मिहिनेत ले गरेर खान नसक्नेहरुलाइ त चाडै काल ले लाउनु पर्ने ।।

  • @sitapoudel2763
    @sitapoudel2763 2 роки тому

    मापदण्डको नियम साना र ठुलालाई बराबर हुनुपर्छ।यसमा सबै जनताले साथ दिनुपर्छ।

  • @thamanthapa8380
    @thamanthapa8380 2 роки тому +3

    Yastai patrakar chaiyo good

  • @Krishna-t9w9b
    @Krishna-t9w9b 3 місяці тому

    भारत को यू पी जस्तै योगी जी
    मंत्री हुनू पर्छ नेपाल मा माफिया को पेंट गिला पारी दिनि। सीधा एनकाऊनटर गर्नु पर्छ यस्तो लाई। वालेन शाह जिन्दाबाद ।

  • @bharatbirrai9791
    @bharatbirrai9791 2 роки тому +2

    समाचार मात्रै देखाउने कि नियम कानुन अनुसार कार्बाही पनि गर्ने हो?

  • @kebalkarki6523
    @kebalkarki6523 2 роки тому

    सञ्चारकर्मीले यसरीनै निडरताका साथ समाचार सम्प्रेषण गरिरहे भने पक्कैपनि सरकारि जग्गा फिर्ता हुन्छ ।

  • @anishlama8812
    @anishlama8812 2 роки тому

    पत्र कार ले नी jpt नबोल्न सबैलाई था हुन्छ पैले बेच्नेले बनको पूर्चा होलानित

  • @VivoY-ft5ry
    @VivoY-ft5ry 2 роки тому

    नेपालमा हुनेनै यहिहो आतङकारिको शासन छ देशमा

  • @kalibahadurghale5471
    @kalibahadurghale5471 2 роки тому +7

    Great job,Well done balen,🙏

  • @sumikafledhungel233
    @sumikafledhungel233 2 роки тому

    बागमती किनारा बस्ने हुकुमबासि हरुलाई पनि हटाउनु पर्छ।।

  • @palchhangyonzon5969
    @palchhangyonzon5969 2 роки тому

    सलाम पत्रकार बन्धु

  • @chuchangurung784
    @chuchangurung784 2 роки тому

    सबै मिली बलेन् लाई सपोर्ट गरौ 🙏🏻🇳🇵🙏🏻

  • @khilbahadurtamang8080
    @khilbahadurtamang8080 2 роки тому

    भ्रष्टाचार सबाई नेता मन्त्री पवार हुने हरु हो

  • @shantapokharel66
    @shantapokharel66 2 роки тому

    बालेनको डोजर चलाउनु पर्छ अब ।

  • @krishnakhanal4648
    @krishnakhanal4648 2 роки тому

    सफलता काे सुभकामना भाइ निरन्तर लागि रहनुस तपायिं धन्यबाद काे पात्र बन्नु भएकाेछ

  • @hastabasel
    @hastabasel 2 роки тому

    पत्रकार महोदय तपाइको रिपोर्ट अत्त्यन्तै वास्तबिकताका आधारित सत्य तथ्य लाग्यो।यस्तै समस्यामा गेहेश्वोरी देखि गोकर्णसम्म मा बागमतिलाइ ब्यक्तिको खेतबाट बगाएर ०२१ सालको बाग्मती चै माफियाहरुले बेचेकाछन।असली जग्गाधनी किसानहरु अन्यायमा परेका छौ। यस्को बारेमा पनि रिपोर्टिङ्ग गर्नुपर्यो। हामी आफै पिडित छौ।

  • @ganeshrokayaji5049
    @ganeshrokayaji5049 Рік тому

    बालेन जी ज़िंदाबाद

  • @dhanirampun7496
    @dhanirampun7496 2 роки тому

    अदालत को न्यायधीश ले कती पैसा खायो।

  • @dhurbakhatri217
    @dhurbakhatri217 2 роки тому

    कसैलाई छोडनु हुँदैन यि भू माफी यादहरूलाई

  • @mohannathdangal3997
    @mohannathdangal3997 2 роки тому

    बालेन तिमी छौ र त माफियाको सात्तो गयो

  • @sanushrestha4958
    @sanushrestha4958 2 роки тому

    जेलमा लोच्नु पर्छ

  • @jasminegurung4799
    @jasminegurung4799 2 роки тому

    ठिक गर्यो मेयरले 👌👌🙏🙏🥰🥰

  • @tolbahadurthapa1872
    @tolbahadurthapa1872 2 роки тому

    यी भुमाफिया हरुलाई डललाे पारनु परछ बालेन जि हामराे थाथ र सपाेट छ

  • @BhimPoudel-eb7yn
    @BhimPoudel-eb7yn Місяць тому

    भु मनफिया लाई गाेलि हान ।सबे जगगा रासटियकरण हुनुपरछ।

  • @rameshsharma6411
    @rameshsharma6411 8 місяців тому

    तुरुन्तै भत्काउनु पर्छ बालेन सर

  • @rameshsharma6411
    @rameshsharma6411 2 роки тому

    ३२ जाना सबै काे घर टहरा तुरुन्तै भत्काउनु हाेला बालेन सर लालपुर्जा नभएकाे तुरुनतै भत्काई पाउ

  • @khatrichhetri837
    @khatrichhetri837 2 роки тому

    सबै घर भत्काऊनु पर्दछ धोबि खोलाका घरहरु

  • @shila__rai30970
    @shila__rai30970 Рік тому

    बालेन जि लाई सालम छ

  • @mohanhemram7037
    @mohanhemram7037 2 роки тому +2

    यो घर भत्क्ययो भने चै सचै बलेन शह मयर ज्यु लै पथ्यौछु

  • @apsaragaire3012
    @apsaragaire3012 2 роки тому +1

    बोम हानेर उदाउनु पर्छ अब तो चोर हरू को घर लाई आऊ सबै baalen लाई सपोर्ट गरम

  • @rajagurung5506
    @rajagurung5506 2 роки тому +1

    यनि हरू vip होईनान यनि हरू सबै चोर का सन्तान हुन।

  • @urmilagiri1939
    @urmilagiri1939 2 роки тому

    सबै मालपोत का कर्मचारीहरूलाई सजाय दिन पर्छ।

  • @bishikhashrestha8920
    @bishikhashrestha8920 2 роки тому +40

    Reporters play very vital roles in tracking down the issues raised, reveal the truth and aware the publics. Good job! We have seen the government doing nothing now it's our turn either to turn deaf ears and blind eyes or to compel the government to do right deeds.

  • @bhaktatamu7176
    @bhaktatamu7176 2 роки тому

    यस्तो त कति हो कति भु माफ़ियाँहरूले त पैसा वालालाई कौरी को भाऊँमा बेचेका छन ।

  • @bhuwanlimbu5275
    @bhuwanlimbu5275 Рік тому

    भ्रष्ट भुमाफिया डाकाहरुलाइ एक एक सार्बजनिक गरि सर्बसहित जेल चलान गर

  • @kullbahadurdulal8780
    @kullbahadurdulal8780 2 роки тому

    सार्वजनिक सम्पत्ति लुट्ने भनेकै पहुँच र पैसा पावर अनि ठुलावडाले हाे नि हामी जस्ता गरिबले कहा यस्तो गर्ने हिम्मत आउछ यस्ता भुमाफियाहरुलाइ कानुन अनुसारको कार्बाहि र यतिका वर्ष भाेगचलन गरे वापत जरिवाना सहि लिनु पर्छ बालेन्द्र जि याे काम सरकारले सक्तैन अब महानगरपालिकाले गर्नु पर्छ

  • @sushilbairagi9241
    @sushilbairagi9241 2 роки тому +1

    खातेलाई जनता हरु सबै मीलेर लखेट्नु पर्दछ नेपाल बात

  • @deepakpantji7710
    @deepakpantji7710 2 роки тому

    साच्चिकै देश बनछ क्या हो अब? पत्रकार हरुले यसरी सकारात्मक समाचार खोजेर प्रशारण गर्न थाल्नु त राम्रो कदम हो।

  • @अधुराेजिबन-भ4र

    Prime time news thanku balen lai saport garnu vako maa

  • @sadanandapokhrel9063
    @sadanandapokhrel9063 2 роки тому

    स्याबास पत्रकार महाेदय , अब बालेन्द्र महा नगर प्रमुख संग मिली ९राेपनी जग्गा धाेबी खाेला मा परिणत गर्नुहाेस ।

  • @ganeshdattajoshi4695
    @ganeshdattajoshi4695 2 роки тому

    यस्ता भुमाफियालाई त समातेर म्युजियममा रारव्नु पर्छ।

  • @saraswatikarki9741
    @saraswatikarki9741 2 роки тому

    ठुलालाई चैन सानालाइ यैन धैरै पहिला देखी सुनेको गित हो।

  • @keshabkuikel4857
    @keshabkuikel4857 2 роки тому

    अझ ब्यक्तिकाे फाेटाे पनि भए ज्यादै राम्रो हुने थियोे ।

  • @trinity396
    @trinity396 2 роки тому +5

    GREAT PROGRAM

  • @shreeramthapa6885
    @shreeramthapa6885 3 місяці тому

    चाेरहरुकाे सबै समपति जफत गरनु परछ

  • @somlama5077
    @somlama5077 2 роки тому

    यस्लाइ तुरुन्तै जेल चलान हुनु पर्यो

  • @samyoggurung4687
    @samyoggurung4687 2 роки тому +3

    Khoji patrakarita garnu hune medialai dhanyabad.aba mahanagarle sampurna jagga firta garayera park pokgari ra dhungedhara guthiko samrakshan garos

  • @punyaghimire7960
    @punyaghimire7960 2 роки тому +3

    किन्नेको दोस होइन । बेच्नेको दोस हुन्छ ।

    • @deepakpoon9679
      @deepakpoon9679 2 роки тому +2

      Ho kos kosle bechyo tini haru lai karbahi hunu parxa, malpot ka karmachari haru lai karbahi hunu parxa. Ghotala garera khane sarkari karmachari ani sojho paisa dera kinne manxe doshi? Xanbin hunu parxa.

    • @Gharjaggasampark
      @Gharjaggasampark 2 роки тому

      हो हो किन्नेको को के दोस्