न्युरोडमा फेरी लफडा बालेनलाइ घेर्न वडाध्यक्षनै सडकमा - चर्काचर्की भन्छन बालेनको दिन गए उखेलेर फाल्छौ

Поділитися
Вставка
  • Опубліковано 3 жов 2024
  • न्युरोडमा फेरी लफडा बालेनलाइ घेर्न वडाध्यक्षनै सडकमा - चर्काचर्की भन्छन बालेनको दिन गए उखेलेर फाल्छौ
    ******************************************************************************
    Balen Shah Newroad
    Host - Jevish Poudel
    Camera\Edit - Shalik Ram Neupane
    Jevish Poudel
    Smart TV - 9843934560
    Smart TV Smart_TV
    ******************************************************************
    Subscribe us
    / smarttv1
    @SMARTTV1 Smart TV #Smart_TV
    Like us onFacebook:
    / esmartkhabar
    Official Website:
    esmartkhabar.com/
    ©Smart TV
    Smart TV is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

КОМЕНТАРІ • 376

  • @asokshrestha4155
    @asokshrestha4155 3 місяці тому +78

    यी फटाहाहरू “ ति सुंगुर जस्लाई श्वर्ग लैजान्छुं भन्दा, गु खान नपाउने भए जान्न” भन्ने मानसिकताबाट हुर्केका, खड्ग ओली उखानेको छौंडा न्युरोड क्षेत्रको भातमारा घोंगर वडा प्रमुखबाट संचालित भरियाहरू हुन…..

    • @rpshrestha8843
      @rpshrestha8843 3 місяці тому +2

      Khana payena “ dubble parking setting “ ko …..

  • @kumark.ck.ckumar3340
    @kumark.ck.ckumar3340 3 місяці тому +65

    यो चोर झोले लयी थोक्नु पर्छ ।

  • @bisnubhatta5499
    @bisnubhatta5499 3 місяці тому +36

    यो पाटी का झोला हरु हेरन थुक्क तिमी हरुको सोच !

  • @harisubedi8722
    @harisubedi8722 3 місяці тому +10

    महानगरले अब न्यूरोड विकास र फोहोर ब्याबस्थापन पनि वडा अदछ्य को जिम्मा मा छोडी दिनु पर्छ ५ दिन मैं लाइन मा आउछ। यमाले को झोले हरु रीप। बालेन् ब्रो जिन्दाबाद ।।

    • @anandkarmacharya8184
      @anandkarmacharya8184 3 місяці тому

      सहि भन्नुभयो न्युरोडलाई मायागर्ने २२ को अध्यक्षलाई जिम्मा लगाइदिए हुन्छ

  • @grg.227
    @grg.227 3 місяці тому +8

    बालेनलाई मेरो बिन्ती आब न्युरोडम जे सुकै गरोस छोड्दिनुस चिनिन्काजिकोहातम अरु ठाउंम मात्र राम्रो गर्नु

  • @somraj7012
    @somraj7012 3 місяці тому +17

    चोरहरुलाइ जनताले बहिस्कारगरेर लखेटौँ बालेनलाइ साथसपोर्ट सहयोगगर्दै अगाडिबढाऔ र देशलाइअगाडिबढाऔ जयबालेन पार्टिका कालामनमष्तिकभयकालाइ जनताले थुतेर कुटेर तहलगाऔँ।

  • @rupeshthapa3988
    @rupeshthapa3988 3 місяці тому +13

    तिमीहरु सबै भष्टाचार झोले पार्टीको वडा अध्यक्ष हरु हुन्। तिमीहरु त लुटेर खानु पल्केकाहरु हुन् राम्रो काम गरेको त काहाँ देख्न सकिन्छ र? अब हामी आम जनता सचेत भयर आउदो ८४ मा पुराना पार्टीको पत्तासाफ गरौ।

  • @pokhrelsharada5186
    @pokhrelsharada5186 3 місяці тому +16

    एमाले कै झोले हो कि जस्तो लाग्यो। यो पार्किङको पैसा खान नपाउने भइयो भनेर फटाहा उफ्ररेको हेर। तेरो पनि दशा सुरू भयो जस्तो लाग्यो। गु खाने मोटो शरीरमा मोटो बुध्दि।

  • @sajankumarchaudhary4735
    @sajankumarchaudhary4735 3 місяці тому +2

    शैलैश शाक्री नेपाल आमाको नजायज सन्तान हुन शैलेश शाक्री हार्दिक श्रद्धाञ्जली व्यक्त गर्द्छु💐💐

  • @kiranLimbu-o7c
    @kiranLimbu-o7c 3 місяці тому +3

    बालेन जिन्दावाद ✊✊✊✊✊✊✊

  • @kumark.ck.ckumar3340
    @kumark.ck.ckumar3340 3 місяці тому +16

    नो भयिकल नै हुनुपर्छ ।

  • @parbeshmagar7754
    @parbeshmagar7754 3 місяці тому +12

    यो पार्टीको झोलेहरु प्यार प्यार नगर!!

  • @GovindaShrestha-o3d
    @GovindaShrestha-o3d 3 місяці тому +18

    साले शोषक हरुको बुद्धि नै यस्तै हुन्छ ।

  • @GaneshShrestha-jd8fx
    @GaneshShrestha-jd8fx 3 місяці тому +12

    याे चाेर साडे खान नपायर बाैलाइ सकेछ

  • @dineshkumarchaudhary2781
    @dineshkumarchaudhary2781 3 місяці тому +17

    खान न पाएका भतुवाहरु

  • @ramkandel7671
    @ramkandel7671 3 місяці тому +5

    सैलेस भन्ने आफै पकेट मार जस्तो लाग्यो।यस्तै नेताहरूलाई भित्र राखेर सिंह दरबार आगो लगाउनु पर्छ।

  • @padmamagar9583
    @padmamagar9583 3 місяці тому +2

    यो चोर ले लुटेर खान नपाएर बालेनको बिरोध गर्छ नत आफुले गर्छ न अरुलाई काम गर्न दिन्छ चोर हरु😡

  • @dakshyabishokarma4841
    @dakshyabishokarma4841 3 місяці тому +1

    यस्ता यस्ता खुन्खार नेपाल का नेता हरु छन त अनि किन काठमान्डू को बिकास् न होला अब त बालेन सर जसरी भयनी प्रधानमन्त्री त बनेर नै छोद्नी हो जय नेपाल जय बालेन्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏

  • @mworld1591
    @mworld1591 3 місяці тому +5

    New Road is not only urs new road belong to every Nepali

  • @krishnakhadka473
    @krishnakhadka473 3 місяці тому

    वाड अदछ्यपाटिकाे झाेले हुन जन्ताले साथदिनु !!!जय बालेन ❤❤🙏🙏♥️♥️🇳🇵🇳🇵🇳🇵जय नेपाल

  • @AhsokdubaiBishowkarma-gh8fz
    @AhsokdubaiBishowkarma-gh8fz 3 місяці тому +1

    पार्टीको झाेले हरुकाे नर्कमा बास हाेस ।

  • @padamtamang9455
    @padamtamang9455 3 місяці тому +3

    अब New road तिर वडा नं.२२/२४ को मात्र हिडोस,अरु वडा र जिल्ला बाट New road तिर किनमेलको लागि वहिष्कार गरौ,अनि थाहा पाउछ।

  • @rajankarki9768
    @rajankarki9768 3 місяці тому

    गान्धिका धोती र माक्सका दारी सक्रिय भए- केपिको फट्टाई शुरु भो देश अब झन द्धन्दमा जाने भो । अवको लडाई यो ब्यवस्था राख्ने कि फाल्ने हो? यस सम्वन्धमा नागरिक कता जान्छ- हेर्न वाकीँ छ ।

  • @birthapa3919
    @birthapa3919 3 місяці тому +2

    यो कुशन्डो ले नयाँ सरचना चाहिन्दैन भन्छ यो वडा न 22 को Back up हो कुरो बुझ्नु पर्यो।

  • @panjugurung330
    @panjugurung330 3 місяці тому

    Balen is great thank you 💕 so much

  • @rameshkumarchaudhary6499
    @rameshkumarchaudhary6499 3 місяці тому +1

    BA❤❤❤❤❤❤❤

  • @arunpachhaldangya8761
    @arunpachhaldangya8761 3 місяці тому

    सुङुर हरु लाई , फोहोर मन् पर्छ भनेको येहि हो ,सुङुर का आनुहर परेको मान्छे हरु।

  • @pradhumnarayamajhi8428
    @pradhumnarayamajhi8428 3 місяці тому

    यो कालो चस्मा लाउने मुर्ख के भन्दै छ बिकास चाहिदैन बेवस्थित गर्ने हो रे अनी बालेन ले गर्न लागेको तेही होइन त ईतिहास धर्म संस्कृति को सम्रछण अनी यो मोटो बुद्दी मुर्खहरु बुझेर पनि बुझ्पचाउदै बिरोध गरीraa छन ।

  • @umakantasitoula6562
    @umakantasitoula6562 3 місяці тому

    काङ्ग्रेस एमाले माओवादी मुर्दावाद बालेन जिन्दावाद ।

  • @rounnythapa194
    @rounnythapa194 3 місяці тому +2

    त झोलेले नगरे के हुन्छ ।त झोले ले बालेन लाई च्यालेन दिनि खाते

  • @007robinhoodlove5
    @007robinhoodlove5 3 місяці тому +3

    🤷‍♂️🤷‍♂️😢😢Media मा दिनहु धेरै थरीका वेथीती ,अन्याय ,कुसासनका कुराहरू देख्छन् ,भोग्छ्न जनताले 😢😢 दुख लाग्छ ,त्यस्तो नहुनू पर्ने हो 😢तर ती जनताले देशमा त्यस्तो हुनुमा आफुनै मुख्य कारण हो भन्ने दृस्टीले हेर्ने गरेका छन् त?🤷‍♂️🤷‍♂️ किनकि नेतृत्व गर्ने सरकार , नेताकार्यकर्ता र पार्टीलाई vote दीने त आफै जनता नै हुन् नी 🤷‍♂️ एकचोटी हैन पटकपटक ,वेथीती,कुशासन ,भ्रष्टाचार ,अन्याय हटाउन नसकेका उही पुराना पार्टी र तीनकै नेताहरूलाइ vote हाल्दै बसेपछि कसरी परीवर्तन हुन्छ देशमा? आफ्नो जनजीवन मा?🤷‍♂️🤷‍♂️ पटकपटक tested भएका र fail भएकालाई नै vote दीदै बस्नु कतीको तार्किक कुरा होला त? हामी जनता नै अलिक चेतनशील बन्ने हो की?🙏🙏🇳🇵🇳🇵

  • @basantikarki8214
    @basantikarki8214 3 місяці тому +1

    बालेनले काम गरेको नदेख्ने यो ऐमालेको चोर हो

  • @bishnushrestha8522
    @bishnushrestha8522 3 місяці тому

    पत्रकार ले बालेन लाइ सोध्नुपर्छ। न्युरोड लाइ कस्तो बनाउने योजना छ पत्रकार ले सोध्नुपर्छ हजुर।

  • @ravishrestha5234
    @ravishrestha5234 3 місяці тому

    एमाले को झोले रैछ । येस्तो सङ पनि के इन्टेर्विएव गरिको । के न्युरोड एमाले को मात्रै हो । र झोले रैछ । खाते हरु को घर मा काम धाम छैन झोले हरुको जय झोले😅😅😅 जय बालेन ❤❤❤

  • @birendra9608
    @birendra9608 3 місяці тому +1

    योखाते ले दिसापिसाब खान्छकि साला यो पाटि भन्नेर पाटोको झोलेलाइ देखेपछी त रिशमतर ऊडछ

  • @krishnakharel2177
    @krishnakharel2177 3 місяці тому

    जय बालेन❤❤❤❤❤❤❤

  • @rajeevdewan3347
    @rajeevdewan3347 3 місяці тому +2

    मिस्टर फन्टुस,धेर नबोल!

  • @Bayambu.K
    @Bayambu.K 3 місяці тому

    बालेन ठिक रैनछ ।

  • @baburamrijal1500
    @baburamrijal1500 3 місяці тому

    बालेन Good job

  • @BimalGurung-t1z
    @BimalGurung-t1z 3 місяці тому

    MAYOR BALEN SHAH TEAM PLEASE REMOVE ILLEGAL HOUSE, LAND AND FOOTPATH BUSINESS IN KATHMANDU DISTRICT AS SOON AS POSSIBLE MUST URGENT !

  • @JigarQureshi
    @JigarQureshi 3 місяці тому +2

    Yo muji shakya buda highlight viral huna aako hola......timi muji buda k garyo newroad ma overstatement na dida hunxa tei ghost Perera chakma Latai lat hanu parne Khal ko raixa

  • @chandragurung5966
    @chandragurung5966 3 місяці тому

    याे कालाे चस्मा लगाउने खाते रैछ।।साला बालेन काे बिराेध गर्ने तेराे आैकात केछ?बालेन ले देश काे लागि बाेल्छ,जनता काे लागि बाेल्छ।त खाते साला झाेले,,यश लाई ठिक पार्नु पर्छ।

  • @Ahree724
    @Ahree724 3 місяці тому

    देश को कहा छ र चिन्ता इनिहरु लाइ

  • @RamThapa-z5z
    @RamThapa-z5z 3 місяці тому

    याे ग्वाजे वाइघात चिच्यायकाे गाेबर गणेस

  • @rajbikramshah2002
    @rajbikramshah2002 3 місяці тому

    नेवार नेताको बोल्ने बोली✔️

  • @gyanendrapathak3211
    @gyanendrapathak3211 3 місяці тому

    यी चाेरहरु पैसामा बिकेछन👍️

  • @HomeTv-d6x
    @HomeTv-d6x 3 місяці тому

    We are with balen sir
    Forget about this party ko jhole

  • @sitaramsapkota8655
    @sitaramsapkota8655 3 місяці тому +2

    याे ठुलाे गैडाझाेलेचाेरडाकाजनता मारा😊

  • @SitaramKhadka-qo3ev
    @SitaramKhadka-qo3ev 3 місяці тому

    यो चस्मेलाई ठोक्नुपर्छ

  • @anuradhaprasai5126
    @anuradhaprasai5126 3 місяці тому

    कालो चस्मा वाले मोटो दाइको ज्यान जस्तै मोटो भएछ बुद्धि ।

  • @AashishSunar-u6v
    @AashishSunar-u6v 3 місяці тому

    देश अब बिगराे बिगाेराे बाल थाभयाे मलाई त पैलेनै थापयकाे थि हजुर हुनुत मकाेई पनि हैना तर हाम्रराे देश नेपाल काे धेरै माया छ हाम्रराे देश हाँम्रराे सहर नबिगराेस सबैले दुखः गरेर खान देउ बालेन सर

  • @damodarsunar5977
    @damodarsunar5977 3 місяці тому

    जय बालेन ❤❤❤

  • @sangitashrestha1739
    @sangitashrestha1739 3 місяці тому

    ठूलो काम गरिस् मोटे तिमार लाई लाज छैन विदेश मा एस्तो साफ चिल्लो सफा बाटो छ एस्तो सुविधा भन्ने अनि आफ्नो देश मा गर्न खोज्दा गर्न नदिने ।अनि हेरेसमेन्त हुँदा तँलाई आएर बताउँछन् तेरै छोरी बुहारी स्वास्नीले अहिले सम्म सकेको छैन अनि police रिपोर्ट कसरी गर्ने ?

  • @amritkc6847
    @amritkc6847 3 місяці тому +2

    के पि काे झाेले धेरै नभसक जनताले सडकमा घिसार्दा चाल पाउलास तेराे हडडिले दुख पाउदा

  • @KrishnaDai-p1q
    @KrishnaDai-p1q 3 місяці тому

    साला चाेर हरुहाे ईनिहरु पाटिकाे झाेले हरु हाे जनता मारेर खाईराकाे बानि परेकाे अदक्षे हाे येसकाे आाखा मा घाेढाकाे हालेकाे छकि केहाे बिराेद त गरनिभईस नत, खान पानास अनि तेई भर बिराेद गरेकाे हाे जय बालेन सर 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @deepathapa9482
    @deepathapa9482 3 місяці тому

    हे भगवान बालेनकाे बिराेध गर्ने जतिकाे अाजै देखि शब्द नै सुन्ना नपाईयाेस यश धर्तिमा नै यिनकाे सन्तान नरहाेस भगवान किन यस्ता कुकुरकाे अवाज सुुन्ना पर्छ ।

  • @KiranShrestha-cp8ts
    @KiranShrestha-cp8ts 3 місяці тому

    You are Right 👍

  • @rajeshshrestha9995
    @rajeshshrestha9995 3 місяці тому +1

    New road is not only your . It’s belong to every Nepalese. Guthi bidek was different from what balen stand for.

  • @AngelHeaven-g1l
    @AngelHeaven-g1l 3 місяці тому

    Desh rohiraxa kohi xahena Jai balen shah ❤❤❤

  • @birendra9608
    @birendra9608 3 місяці тому

    बालेनले तिमिकुकुरको कुरासुनुहोलात सालेखाते हरु तिमिहरु बालेनले दिसा गरेको खाउ

  • @sajankumarchaudhary4735
    @sajankumarchaudhary4735 3 місяці тому

    बालेन त यति सम्म बिकास गर्यो तर दुर्भाग्यपूर्ण पार्टीका मेयर आफ्नो ब्यक्तिगत बिकास गर्यो जुन कुरा मिडिया मा बोल्छौ त्यही कुरा बालेन सँग अँखामा अँखा जुदाएर बोल्न नसकेको होकि 😂😂

  • @krishnatamang5150
    @krishnatamang5150 3 місяці тому

    एउटा पार्टीको झोले बालेनको बिरोधि भयर केही हुनेवला छैन।

  • @merosahitya3951
    @merosahitya3951 3 місяці тому

    रिपोर्ट नगर्दै मा हेरेसमेन्ट छैन भन्न मिल्दैन महासय

  • @AmitRazz-oh1je
    @AmitRazz-oh1je 3 місяці тому +2

    त सले मर्दा पनि हुन्छ

  • @SworlipiRecordingStudio
    @SworlipiRecordingStudio 3 місяці тому

    70 Barsa agi dekhi chai newroad ma aaune jantale kaha sauchalaye garya thyo tyo bela balen kun post ma thyo hola kripaya vandinu paryo

  • @pradipbossyt3650
    @pradipbossyt3650 3 місяці тому

    yo jhole lai samatera hali halum na jel jaybalen jayghanti ❤❤

  • @lasttime1774
    @lasttime1774 3 місяці тому +1

    सुँगुरे हरु को आन्दोलन अलि कडै छ हो 😄😄

  • @BhawanaRai-hr7ej
    @BhawanaRai-hr7ej 3 місяці тому

    Balen sarkar ramro manche ho murrkha haru jai Nepal 🇳🇵🇳🇵 jai Balen

  • @shyammanandhr8508
    @shyammanandhr8508 3 місяці тому

    मुख्य सोच विचार राम्रो हुनुपर्छ हजुर फटाहा दलाल भसताचारि कमिसन खोर झोले कार्यकर्ता नातागोता इष्टमित्र हरु लाई हटाउन जरुरि छ हजुर

  • @lalthapa6692
    @lalthapa6692 3 місяці тому

    यो सुगुरलाई नि काटेर फालम

  • @yamthapamagar1621
    @yamthapamagar1621 3 місяці тому

    यो पार्टी को झोलेहरु खाना नपाएर धेरै भुक्दै छ।

  • @AmarRaiRaiAmar
    @AmarRaiRaiAmar 3 місяці тому

    Balen Great 👍

  • @RamMagar-tr4xe
    @RamMagar-tr4xe 3 місяці тому +1

    YO BAHULA BY KHANE STHANIYA BASINDA GU KHANE BHATE BY JYAPU BUDDI HUDAINA BALLEN SANGA NIHU KHOJNE HOINA YO MORE JYAPU CHOR PAKET MARA JASTO CHHA

  • @tiyens9871
    @tiyens9871 3 місяці тому

    Wow
    Yodha
    Wow
    Salute 😂

  • @Medixa444
    @Medixa444 3 місяці тому

    Jaya balen

  • @rajendra7052
    @rajendra7052 3 місяці тому

    जीउ भारी, बुद्धि डाँडा पारी ।

  • @rkmnepal2970
    @rkmnepal2970 3 місяці тому

    No vehicle zone on historical place. Completely new vision.

  • @PrashamshaParajuli
    @PrashamshaParajuli 3 місяці тому

    Balen right

  • @NiteshThchwry
    @NiteshThchwry 3 місяці тому

    मोटो मान्छे कुन पाटी को झोले हो र उसको आमा लाई कसैले कुन शारीरमा कुनै मान्छे ले हात हालेको छैन र उसको छोरी माथि कुन्नै ले बलत्कार गर्नेउँ हौ बल्ल्ल थाहा पाउछ त्यो मु ल को सग पा त

  • @yubrajmagar9329
    @yubrajmagar9329 3 місяці тому

    यो कुन पार्टीको रैछ मकन्ते भ्रष्ट रास्ट्र घाती रैछ यो छिट्टै मर्छ

  • @dipakpradhan2173
    @dipakpradhan2173 3 місяці тому +1

    Yo Hatti le aakha dekhena jastai xa...afaile gernu Parthio ne ta gerne lai ta gerne de na hatti

  • @krishnasapkota7180
    @krishnasapkota7180 3 місяці тому

    ठगिखानपल्केका हरुलाइ चारैतिरका ठगिखानेबाटाहरु बन्द हुँदा बहुलाएरहिँड्नु त स्वभाविकैत हाेनि ।

  • @shreerisidev4427
    @shreerisidev4427 3 місяці тому +1

    Mug ta chori garane ani. Jimma linu chor Lai thock sidhai yo chor ho

  • @pulamimanbahadur456
    @pulamimanbahadur456 3 місяці тому

    बिरोध गर्ने कु😅कुवाको भ्यागुता पोहिलाको जस्तै बाटो हिलो पार्किङ्ग्को पोइसा खानेलाइ माया गर्ने कुवाको भ्यागुता।

  • @jae2116
    @jae2116 3 місяці тому +1

    yestai goru gunda gardi le garda nepal kahilei ubho nalageko ho. You proved it... boka haru😊😊😊

  • @rameshchaudhary7522
    @rameshchaudhary7522 3 місяці тому

    यो मोटे सुंगुरको बुद्धि सुंगुरकै रहेछ
    फ़ोहोर खाने फ़ोहोरमै बस्ने नियत रहेछ .

  • @chakratamang1418
    @chakratamang1418 3 місяці тому

    यो गाई गोठे खाते राडिको छोरा योध्दा रे थाहा छ त यो खाते दाल बुडेलाई योध्दा भनेको के हो भनेर।

  • @prakashchandrajoshi2164
    @prakashchandrajoshi2164 3 місяці тому +1

    बालेन दाई ३-४ दिनको लागी बाहिर के जानू भयो, झोलाहरु बाहिर निस्कीन पायो जस्तो छ😂😂😂

  • @RBjunior.061
    @RBjunior.061 3 місяці тому +1

    🐑suddo veda kun party ko jholey ho
    # go ahead mayor balen

  • @भौशामामा
    @भौशामामा 3 місяці тому

    ❤ balen good

  • @gitashivakoti5371
    @gitashivakoti5371 3 місяці тому +1

    को हो यो गु

  • @RajuHemram-l4f
    @RajuHemram-l4f 3 місяці тому

    Balen dai ❤❤❤

  • @Rahulkanxo
    @Rahulkanxo 3 місяці тому

    यो बुडो मर्नी बेलामा के बोलेको यस लाई टुडी खोलामा लगेर फालनु परछ

  • @prakashpoudel4890
    @prakashpoudel4890 3 місяці тому

    यले पार्किङ्ग मा लुटेको थियो अब लुटन नपायर बोल्न आको छ

  • @donttouch6558
    @donttouch6558 3 місяці тому +3

    Yo muji jholeko ghati chilaya jasto x….

  • @chandraramanparajuli5665
    @chandraramanparajuli5665 3 місяці тому

    यो कसैको झोले हुनुपर्छ

  • @adeedlimbu587
    @adeedlimbu587 3 місяці тому

    Hamipani good 👍👍 vanxum

  • @rajkumarpariyar6284
    @rajkumarpariyar6284 3 місяці тому

    Yo jhole harulai jel kochnu praxa jay balen ji

  • @BuddimanPokharel
    @BuddimanPokharel 3 місяці тому

    Good balen good

  • @umeshshah2919
    @umeshshah2919 3 місяці тому

    यो कुन पार्टिको झोले हो ? पार्किङ को पैसा खान नपाएर बौलाएको छ्🤣😅😂