दुर्गा प्रसाईले गरे पहिलो पटक खुलासा :प्रचण्ड र पुर्वराजा ज्ञानेन्द्र बीच एकता हुँदै ! ओली खतरामा :
Вставка
- Опубліковано 4 лют 2024
- #headlinenepal #sanjeeb #durgaprasai #naryankajishrestha #pmprachanda #deuba #rabilamichane #balenshah
दुर्गा प्रसाईले गरे पहिलो पटक खुलासा :प्रचण्ड र पुर्वराजा ज्ञानेन्द्र बीच एकता हुँदै ! ओली खतरामा :
👉Headlines Nepal Presents:
Program: Headline Bishesh
Presenter: Sanjeeb Regmi
Guest: Durga Prasai
Camera: Sachin Bist
Edit: Ratan Sunar
👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
👉Follow Headline Nepal
Facebook: / headlinenepal
Twitter: / headlinenepal
UA-cam: shorturl.at/lKQW5
👉Note:
Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).
दुर्गा प्रसाई भनेको बाघ हो मान्ने पर्छ.. सबै कुरा खोलि सकेपछि अब के बाकी रहयो.. बाकी रहयो जनता चेतना.. र आन्दोलन..
बाग ले सिकर गर्दा कहिलै कराउँदैन silent garx ra vuk ne kukur le tokdiina moh durga parsai lai samman garxu but bolera hune wala k hi xeina
गुलो
Kkkkkk
@@moktantikaram9916
अरे पत्र कार ज्यु दुर्गा प्रसाईं हो मेरो छिमेकी हो बोल्छ यो हो नी मर्दो को छोरा हो दुर्गा प्रसाईं।
Wow ur great go ahead शहशी छोरा हौं
तिमी
दुर्गा प्रसाई जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद
प्रचण्ड ज्यु ले सर्वसाधारण को जग्गाजमिन हडपगर्न १६ वर्ष देखी दुःख दिने आफ्ना पार्टीका नेता लाई कार्यवाही गर्नु पर्यो्।
Ho hajur chor harule janta lute.
चाहियो, चाहियो राजा चाहियो ✊
जय गोरख 🙏🇳🇵🇳🇵
Talai banauda hudaina
ल ल अग्रिम बधाई छ दुर्गा प्रसाईं याे देशकाे पहिलो राजतन्त्र पुनःस्थापन पछिकाे पहिलो प्रधानमन्त्री भएमा ।
Durga Prasai is a brave son of Nepal, please support him for his movement!
Durge le dine ra garne vaneko matra gafff ho hajur garne kehi hoina 🌹🌷 i am sure
@@KarimBaksh-gb2sx Durga prasailai support garauu
@@deshbhaktanepali9975 support garnu thik kura ho🌷 tinaru mathi padma puge paxi gagan thapa prachande shere jastai vrastachari hunxan 😭 nepal ma marne vaneko garib dukhi kishan janata haru nai hun😢😰
@@KarimBaksh-gb2sx😊😊😊
Durga sir KO support KO lagi KO KO hununxa???raja aau desh banau..❤❤❤
प्रमाण हेर्न धेरै आतुर भको छौ बोले पछि देखाउनु परोनी प्रमाण छ भनिर लुकार राख्नु भएननि दुर्गा दाई
फागुन १ को कार्यक्रमले गरेर हो त्यसपछि आउछ
साचिनै दुर्गा दाइ को कुरा ले मन छोयो।। १०० %
दुर्गा प्रसाईं जी तपाईं प्रधानमन्त्री हुनु भयो भने केपी अोलीलाई लगेर तुरुङमा हाल्नुस हैऽ
😂😂😂😂😂😂❤❤❤😂😂😂
दुर्गा परसाइ जिन्दाबाद 100%ऐकदमसहिकुराहो❤❤
राजा नभये नेपाल नै रहदैईन तेसकारण राजालेउनुपरछ ई राष्ट्र घातीलाई जेल कोचनुपरछ र सम्पती छानबीन गरेर राष्ट्रीया करण गर्नुपर्छ
गृहमन्त्री र प्रधानमन्त्री बाग हुनुपर्छ। देश बनाउन चोर नेताहरूलाई जेल हाल्नुपर्छ जय नेपाल 🙏🏻🙏🏻🙏🏻
8:16 👏👏👏
यो कुरो चाहिँ 100% ध्रुव सत्य हो !!
दुर्गा प्रसाइ देश भक्ति पुत्र हुन जय गोरखकाली माता ॐॐॐ म साउदी अरब बाट हेर्दै
दुर्गा प्रसाई एक्लै भारी भयाे सबै दल र पार्टीलाई ।
भनेको जस्तो काम गर्नु पर्यो भन्न सजिलो छ गर्न गार्हो छ
लास्ट मा मिल्ने त त मुला पनि प्रचन्ड सँगै त होनि दुर्गे
दुर्गा दाजु जनता र देश लाई निस्वार्थ भावनाले अभियान चलाउदै अभियान सफल बनाउनु हाेला🙏 डाक्टर ले बिमारि हरुकाे उपचार नै गराेस।कलाकार ले कलाकारिता नै गराेस।ब्यावसाइ हरुले ब्यावसाइ नै गराेस। याे सिष्टम बनाउ बल्ल देश बन्छ। तपाईं ब्यावसाइ ले देश बचाएर जनता बचाएर देशकाे भ्रष्टाचार र बिक्रिताि सारा फाेहाेरि काम लाई सफा गरिराखेर तपाईं ब्यावसाइ नै बन्नुहाेस दाजु नेपाली जनता काे मन मन मा तपाईं राजा भन्दा प्याराे देश काे अभिभावक मानेर कयाै पुस्ता सम्म ईतिहास मा तपाइकाे नाम साहसि देशभक्ति साबित बन्न सफल हुनुहुने छ दुर्गा दाजु🙏❤️🇳🇵❤️👍️
Good sir sahi kura ho
प्रचन्डे मावोबादी हरु कहिले प्रकाउ पर्छ नि दुर्गा जि?
100 sahi Vanu vayo no good
अगि बाडा दुर्गा जि धन्यवाद 😊
दुर्गाप्रसाई लाई धेरै थाहाछ भ्रस्टचारिहरु र लुटेरा हरु सबैलाई कार्बाहि हुनुपर्छ ।
काल नै हो काल अब यी भ्रष्टाचारीलाई नमारी हुदैन, यी तीन टाउके लगायत यिनका ओरिपरिका भरौतेलाइ नमारी अब देश बन्दैन , यो ब्याबस्था र यो ब्याबस्थाका कालो किरालाइ नमारी अब देश र जनताले सुख पाउदैनन , दुर्गा सरलाइ सलाम छ।।
प्रचण्डको भरपर्नु प्रचण्डले केही गर्छ भनेर सोच्नु भनेको गोरु ब्याएर दुधखान्छु भन्नू एकै हो चेतना भया जय रास्ट्र।
Ahile samma bhayeko sabai timro bau bale le garya ho ra?
Right.points
Durham bhai, well said and keep it up. Please keep going on
मैले पनि एमाले छोडे
Maile xodeko ta 2 barsa nai vayo
हजुरबा मारसि भातकेकोलागिसर स्वार्थ्कैलागि लाग्छहै पहिलाकिनभन्नुभयन सर तपाइकोकुरा पत्याऊने किनाइ संकाको बोझभयो
Jai Durga ji
दुर्गा सरको जय होश 🇳🇵🙏
दुर्गा प्रसाई जिन्दावाद
दुर्गा प्रसाईजिको कुरो सबै सहि हुन, कमा पनि गल्ती छैन।
Durga dai is great🙏🙏
Durge pani chor ho😂😂 der arab rupiya ko hotel kholeko xa😂😂 tetro paisa kaha dekhi lyayo😭😭
@@KarimBaksh-gb2sxp0😊lc see😂 see, hi TV ex.
Good luck
जसरी होस् देशमा शान्ति सुरक्षा र सुव्यवस्था कायम होस्। सर्वसाधारण ले चैनको सास लिन पाउन।
प्रचण्ड र राजा मिलेमा धेरै राम्रो हुन्छ ।
कसैले गलत मात्र गर्यो,कसैले गलत को कुरा मात्रै ! यहि हो सत्य।
अब चै बुझ्नुपर्छ है सम्पूर्ण जनताहरुले साथ दिनुपर्छ दुर्गा प्रसाईं लाई
सही कुरा हो
नरायण काजी रविकाे पछि लागि रहेकाे छ तर पाउने केही हाेईन।यथार्थ प्रमाण बिना मान्छेको पछि लागेको छ।
तपाईं प्रधानमन्त्री हुन्न भन्नु हुन्छ, फेरि अहिले प्रधानमन्त्री भन्नुहुन्छ । आन्दोलन असफल पार्ने बाटोमा लाग्नुभएकाे हाे ? जसरी पनि सफल पार्नुपर्छ ।
राष्टबादि पत्रकार रेग्मी जी लाई सलाम छ,सुन्सरी ईनरूवा न पा ६ वाट ।
काठमाडौंको एयरपोर्टबाट दिपक मलहोत्रा हटाउनु पर्छ। र सरकारी ब्यबस्थापन गर्नुपर्छ।
प्रचण्ड र राजा एक गराउने दुर्गा पनि प्रचण्ड कै झोले हुन रबि लाई समाप्त पार्न यिन लाई उआरेको जस्तो देखिन्छ
नेपालको सम्पूर्ण मारवाडी व्यापारीहरुको सम्पत्तिको स्रोत खोजिनुपर्छ.... अनुसन्धान गरिनुपर्छ !!
यिनिहरु सबै यस्तै हुन एक ले अर्को लाई गाली गर्ने अनि भरै एउटा गोल टेबलमा बसेरा महँगो महँगो चिज खादै हजुर बा नाति साथी भन्दै बस्ने ।जनता भर्म मा नपर्दा हुन्छ।
दुर्गा दाजु नमस्कार 🎉 ढिलो भैसक्यो अब छिट्टै रास्ट्र बादि राजा बादि बैदिक सनातन हिन्दू बौद्ध किरात ॐकार् का बुद्धिजीवी भनौदा नालाएकहरु लाई एकजुट बनाऊनु होस् आन्दोलनको नेतृत्व डाक्टर जगमान गुरुङलाई दिनुहोस् यो बेबस्था सडक बाटै फाल्नुपर्छ २०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद जय देश जय नागरिक जय नरेश
100%🎉🎉
बाघ हो बाघ दुर्गा दाइ हामी साथमा छौ
सत्ता-सम्पत्तिको लागि निर्दोश नागरिकहरुको हत्या अपराध नभई जायाज र उचित हो भन्ने मान्यता-सिध्दान्त पनि लोकतन्त्र रे,वाह क्या भद्दा-मजाक ? मजाक-मजाकैमा कतै देश बेपत्ता नहोस् ! जय न्यायदेब कालभैरब !
,राजतन्त्र जिनदाबाद ❤❤❤❤दुरगासर जिनदाबाद ❤❤❤❤जिनदाबाद ❤❤❤राजाआऊ देसबचाऊ ❤❤❤❤
जय श्रीसीताराम
कुरागरेकुराकैदुख बिगत्कोकुरा कोकस्तोहो
बिचरनगरि २ ४ सब्दमै मख्ख हुने नेता वा अभियान्ता खोक्रो उदेस्यबिनाको पैला सतर्ककासाथ भरोसा बिश्बासलिनु उचितछ
Durga prasai jile vannu vayeka kuraharu 1oo% Right xa hai!
प्रचण्डको र उनका चेलाको शैली चै ठ्याक्कै उस्तै छ ल अपचै कुरो मिल्यो ।
Gajab 🙏
ॐ नम: शिबाय।राजा ल्याउ देश बचाउ।।।
दुर्गा प्रसाईं जिन्दाबाद्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
100% Sahi kura
Durga parsai sir you are 100;/; Right 🎉🎉🎉🎉
राजपरिवारको पैसाले चौधरी ग्रुप बिलिनियर बनेको पक्का हो।
यो मान्छे मलाइ मन पर्छ i love durga prasai
मारबाडिले खान्छ है देश बिस्तारै !!
❤दुर्गा जिन्दावाद
Prsai ji ❤❤❤❤❤❤❤❤
हाम्रो नेपाल भनाउँदो देश त भित्र नै भित्र खोक्रो नै खोक्रो बनाए सक्यो राह्छ नी म भनी झै यो पार्टी राम्रो त्यो दल राम्रो भन्दै पार्टी choose गर्दै अहिले सम्म
Yes
There is no-one leader in Nepal, except King.❤
durga parshai जिन्दावाद
,good news❤❤
❤ very very so much durga parsi jee🎉 🎉🎉
दुर्गा प्रसाईको कुरो मनपर्यो मलाई म पनि गणतन्त्र ल्याउन सहिद भएको सहिदपरिवार हो । एउटा कुरा जातिय भेदभाब हुनुहुदैन समयले बिभिन्नसमयमा विभिन्न रुपको समयले माग गर्छ ।राजा र प्रचण्डमिली पलास बिप्लब भएर १०बर्ष चलाउनपर्छदेश अर्कै हुन्छ। दुर्गा प्रसाईको कुरामा सहमत छु।
You are right men
Ho 💯% सय हो❤❤❤❤
सबै चोर हरुको पोल खोल्नै पर्छ है दुर्गा भाइ।
सहि कुराे हाेर
नेपाल अब कहीलैईपनी सुदरीदैईन जनतामा जनचेतानाछैईन तेसकारण नेपाल गरीपको भुमरीमा फसीसकयो र तस्कर को हातमा नेपाल गैईसकयो चोर हरूले पैसा बीदेस लगीसके अब राजालाई लेईयोभने ठीकमा आउला नतभने अब नेपाली बीदेसीको दासीबनाउदैईछन हामीमा जनचेताना छैईन बीभेक पनीछैईन अब एसतै दासीबनेर बसनेहोन नेपालीहरू येउटा आफनो राष्ट्र लाई बचाउन नसकने नेपाली गुर गोभर नचीने नेपाली लाई जनचेताना आउदैईन कहीलैईपनी
कतै कतै दुर्गा पर्साइ को कुरा मा सत्यता भएजस्तो लाग्छ यार
Bahut ramro durga parsai ji
jaya durga
दुर्गा प्रसाईं जिन्दावाद
Aba 1 choti election hos nepalma sab clear hunxa.ko k ho vaera.
Yo DAKA DAKA milxan k garnu ho
राजा भनेको राजा नै तुरुन्त राजा लाइ स्थान दिनु नै उचित हुन्छ । होइन बल प्रयोग गर्न पर्यो भने यो देश 50 बर्ष पछाडि जान्छ 😢 शिर्ष नेता भनौदा हरु बेलै मा सचेत होस । होइन भने भाग्ने ठाँउ पाउदैन 😮
🌹100% right... Durga sir 🌹
Durga dai, fearless human, sadhai yestai hunuhola, tapaiko yo josh Nepal ma kaam laagos❤❤❤, antim aasha tapaima xa 😊😊😊
Durgar sar good
Very good
दुर्गा प्रसाईं को एउटा् भबिस्यबाणी म सम्झी रहेको छु त्यो केपी ओलि जिबन भरि प्रधानमन्त्री हुदैन भनेको कुरा 😮
Thank u prasai ji raja Ra prachanda ek banaunu nai des ek hunu ho
दुर्गप्रसाँईले कतिपय कुरोहरु सत्य कुरोपनी गरेकाछ्न ।
दुर्गा प्रसाई कुमाई जे भये नि आज सम्म बोलिराछन धेरै अनूभब, सबैसंग संगत भयेर नै बोल्नुभाछ । यो बिज्ञता सायदै नेपाली छैन । बधाई दुर्गा प्रसाई ।
किन नहोस कमाई ।
#खोई ज्यु?? पहिला गरेरा देखाइदीयहुन्थ्यो!! हात्ती आयो!! फुस्सा भयोभने, केगर्नुहुन्छ??
Pheri matako sakti aauxa sapanima bhanxan ta yar
हो हो केपी चोरलाई जेल हाल्नै पर्छ, मेरो सहमती छ😅
Very good answer durga sir 🙏❤
जय दुर्गा
Love you durga dai
Fagun1 durgaprasai lai Sath deun
जय दुर्गे तिम्रा सहाश लाई स्यालुट