बालेनलाई जेल हाल्ने प्रयास, यी हुन् मुद्दा हाल्नेहरु, नारायणकाजीको बलमा सुकुम्बासीमाथि चल्दैछ डोजर !

Поділитися
Вставка
  • Опубліковано 21 січ 2025

КОМЕНТАРІ • 633

  • @thaparamesh4478
    @thaparamesh4478 Рік тому +47

    हाम्रो देश मा काम गर्ने मान्छे लाई अगाडी बढ्न दिदैन अब सबै जनताहरु एकता भै जाग्नु पर्यो

  • @Sujanbhai1748
    @Sujanbhai1748 Рік тому +93

    यी अदालत ले बालेन बिरुद्द कुनै अप्ठ्यारो पार्ने खाल्को आदेश दियो भने आगो लाग्छ अदालत को।।बालेन लाई संघीय सरकार ले सहयोग गर्नु पर्छ

    • @anticovidnineteen1290
      @anticovidnineteen1290 Рік тому +1

      Saab ko Geda ko achar banaune 6 janatale,Janata lai Achar banauna uksayera Geda ko satya nass nagara chor haru ho

    • @mingmalama3058
      @mingmalama3058 Рік тому

      माथिल्लो तह मा बसेको बाहुन ले न त आफू राम्रो गर्छ न अरु लाई नै गर्न दिन्छ । यहाँ जनजाती आफ्नो हकहित को लागि लडाइँ गरेर देश बिकाश मा समस्या परेको छ दै छ तर बहुन बाहुन बिच सत्ता झ्वाम पार्न को लागि गरेको लडाइँ ले गर्दा पुस्तौ भै सक्यो नेपाली ले दु:ख पाएको

  • @dhurbamalla372
    @dhurbamalla372 Рік тому +198

    अब बालेनलाई रोग्न अनैतिक सणेन्त्र हुन्छ भने बालेनकोलागी ज्यान दिन तयार हुनेहरु हाजिर हुनुहोला

  • @buddalimbu5892
    @buddalimbu5892 Рік тому +21

    बालेन सर ले अब गिनिज बुक मा नाम लेखाउनु पर्यो world record सन्सारमा सबै भन्दा धेरै मुद्दा लागेको मेयर this is not a joke .सलाम बालेन साह

  • @bikashbadal5402
    @bikashbadal5402 Рік тому +34

    जय बालेन दाई सलाम छ । हजुरलाई ❤

  • @GangaRamLimbu-gh8tk
    @GangaRamLimbu-gh8tk Рік тому +36

    यस्तो अनावश्यक मुद्दा हाल्नेहरु अब छिटै भष्म पतन भएर जानेछन् । बालेन सरको पशुपति नाथले रक्षा गरुन् । जय बालेन शाह !!!🙏

    • @KhagendraRajNepal
      @KhagendraRajNepal 3 місяці тому

      मेयर बालेनको बचाव अन्यायमा पारिएका जनताले गर्नुपर्छ, नकि पशुपतिनाथ मन्दिरसँग गुहारमाग्ने काम गर्नुपर्छ ।

  • @homnembang448
    @homnembang448 Рік тому +117

    बालेनलाई मुद्दा लगाउने सबैलाई जेल लगाईनु पर्छ।

    • @abankunwar8531
      @abankunwar8531 Рік тому

      Muzi haru lai desh nikaaldaa garna parxa

    • @ramudhimal7211
      @ramudhimal7211 Рік тому +4

      Jel hoin bro.tau ko.tau mai dhalaunu parxh yo.sab desdrohi deshbechuw ko kam ho yestae yestae le garda aja.desh ko.halt.kaha puge ko x

    • @karnabahadurranamagarranam4763
      @karnabahadurranamagarranam4763 Рік тому +1

      ​@@ramudhimal7211तेइ भनेको हौ सर नमारी हुदैन यार

    • @madanmagar8163
      @madanmagar8163 Рік тому

      Jail le kehi hudaina sir, tapai hami 1 hunu xa. Sidhai thokne ho.

    • @surendrabhatta1330
      @surendrabhatta1330 11 місяців тому

      जेल त खाली छैन नि

  • @chetanarish7722
    @chetanarish7722 Рік тому +8

    यो कुनै मुद्दा नभै भ्रष्टाचारी हरुको छटपटाहट हो जनता साथ भएपछि कसैको कही लागदैना।जय बालेन तिम्रो हिम्मतलाई सलाम।

  • @chandrabhattarai1359
    @chandrabhattarai1359 Рік тому +30

    जय हो बालेन शाह ज्यु! सत्य को जय हो!!

  • @lalbdrbashyal672
    @lalbdrbashyal672 Рік тому +22

    बालेन शाह सत्य काे जय हाे

  • @ramadhikari7583
    @ramadhikari7583 Рік тому +22

    ❤❤❤यदि बालेन देशको मुल नेता हुथ्े भने नेपालिले यति दुख पाउदैनथे अजपनि दबाउदै छन, तर हामी बिदेश मा हुने हरु को परा सपोट छ यदि बालेनलाई हराय भने हामी बालेन को लागि ज्यानदिन तयार छउ ❤❤ कति छउ हामी हेरउ त❤❤❤❤

  • @Trendded
    @Trendded Рік тому +18

    जय बालेन जय नेपाल❤

  • @freedompower414
    @freedompower414 Рік тому +27

    मुद्दा हाल्ने र मुद्दा लिनेहरुको एकदिन धोती न टोपी भएर भाग्नुपर्ने दिन आउँछ।यी भ्रष्टाचारीहरुले बालेनको जति खुट्टा तानेपनी केही लाग्दैन।

  • @mirashrestha6246
    @mirashrestha6246 Рік тому +6

    बालेनले काठमाडौं हैन देश हाँक्नु पर्छ good luck

  • @GangaRamLimbu-gh8tk
    @GangaRamLimbu-gh8tk Рік тому +6

    बालेन सर बृद्ध दुःखी र झुकेर भेटेर भलाकुसरी गर्न खोज्ने जनतासँग यति सारो कठोर नहुनुहोस - I🙏

  • @stkhadka5351
    @stkhadka5351 Рік тому +32

    जय बालेन सलुट🙏🙏🙏

  • @manurana7488
    @manurana7488 Рік тому +10

    जय बालेन सर❤❤

  • @krishnap.shrestha270
    @krishnap.shrestha270 11 місяців тому +17

    BALEN लाई मुध्दा हाल्नेलाई जनताले देशै निकाला गर्नुपर्छ ।

  • @Sristy826
    @Sristy826 Рік тому +3

    बालेन जि ले गरेका काम सबै सहि छ यदि नेतालाई कानुन लाग्दै न भने बालेन लाई पनि लाग्दैन न डराउनुस पचास लाख चोर भय पनि दुई करोड पचास लाख तपाई को साथमा छन।🙏🙏🙏

  • @ArjunKamar-gg7sf
    @ArjunKamar-gg7sf 10 місяців тому +1

    बालेन मियर ईतिहास कै जिउँदो बाघ हो वाहा हो ईतिहास कै जिउँदो सच्चा सपुथ नेपाल आमा का छोरा।सलाम छ ति।आमा लाई बालेन जस्ता छोरा लाई जन्म दिनु भयको मा।

  • @kelvinsmith5307
    @kelvinsmith5307 Рік тому +12

    बालेन शाहा जिन्दावाद ❤

  • @RishiBhujelRishiBhujel-fg5sh
    @RishiBhujelRishiBhujel-fg5sh Рік тому +19

    जयेबालेन साहा 🙏🙏🙏🙏

  • @ganeshpande1035
    @ganeshpande1035 11 місяців тому +2

    जै बालेन साह जै नेपाल दामनालाइ भित्तामा टसाईदेउ जन्ता तिम्रो साथ छ❤

  • @BimalMagar-rv4nk
    @BimalMagar-rv4nk 7 місяців тому +5

    बालेन् लाई छोएर त हेर सरकार नेपाल मा पैले झै युद्ध हुन्छ ⚔️🪖

  • @b-jay.p8882
    @b-jay.p8882 Рік тому +8

    Thank you sir yo Samachar ko laagi jaya balen jaya desh ❤❤❤

  • @बिश्व
    @बिश्व Рік тому +10

    वालेनकाे जय दलका झाेले अदालत मेँसाेए

  • @jyotsnarthapa6975
    @jyotsnarthapa6975 Рік тому +30

    Keep it up Balen Shah. Don't give up.

  • @ULTRAJGAME
    @ULTRAJGAME Рік тому +33

    सन्तोष सर लाई 🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤ सदै यस्तै प्रस्तुति को अपेक्षा गरिरहने छौ

  • @pushkarrajdhital7504
    @pushkarrajdhital7504 6 місяців тому +1

    काठमाडौँमा शिक्षा र स्वास्थ्य लगायत काठमाडौँको व्यवस्थापन सम्म मा धेरै फोहोरका खाल्दाहरु छन्। ई फोहोर खाल्दाहरु देख्ने बालेनबाहेक सायद अरु छैन होला गनाउने खाल्डाहरूको सफाइमा छन् धन्यवाद छ
    गन्दगी सफाई गर्दा विवेक पुर्‍याउनु जरुरी छ

  • @beltakuradang7281
    @beltakuradang7281 Рік тому +8

    जय बालेर ।

  • @Sanukajikasula-lu3ok
    @Sanukajikasula-lu3ok 7 місяців тому +2

    अडालतले जनतापक्ष फेैसला हुनुपर्छ

  • @DamBaral
    @DamBaral 10 місяців тому +1

    मुद्दा हालने जति नाजान भबिसे आफनो तऐसतै जादैछ छोरा छोरिको भबिस्य सोचन पर्छ धन्यवाद

  • @sharmashambhu
    @sharmashambhu Рік тому +2

    राम्रो काम को बिरोध गर्न्ने देखि नसहे आफ्नो स्वार्थ को लागि जे पनि गर्न्ने यो परम परा नै हो लागिरु बालेन ❤❤❤❤

  • @norbulamajumli1768
    @norbulamajumli1768 3 місяці тому

    बालेन साहा र पृथ्वीनारायण साहालाई सलाम देस बनाउनेमा ,जन्ता साथमा छन्

  • @Pradhhan
    @Pradhhan Рік тому +13

    Jaya jaya balen jaya greater Nepal 💪💪🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @saritasaritu8248
    @saritasaritu8248 Рік тому +10

    Great person Balen Shah ji God bless you 😘 🙏

  • @shivajipanta-dn1dv
    @shivajipanta-dn1dv Рік тому +1

    बालेनले देश र देशबाशी को हुर्मत लिन खोजने द्रब्यपिचास हरूलाइ तह लगाएरै छाडने छन् ।किनकि सच्चा नेपाली का सन्तान राजा महेन्द्र का दर्शनका अभियन्ताहरू ज्यूदैछौँ ।

  • @harikummar5469
    @harikummar5469 Рік тому +11

    Jai balen sir ❤❤❤❤🎉🎉🎉🎉

  • @himalayanviagra6255
    @himalayanviagra6255 Рік тому +11

    प्रचण्डपथले थुपारेको अपराध र लुटलाई सफा गर्न बालेनको डोजरपथ बाहेक अरु उपायले काम गर्दैन। अब यहि डोजरपथ जरुरी छ अपराधी नेता खोरमा जाक्न।

  • @rajukoirala7398
    @rajukoirala7398 Рік тому +18

    Mr. Balen go ahead. We are with you. You are a multitalented son of Mother Nepal.

  • @PembaSherpa-v3c
    @PembaSherpa-v3c 4 місяці тому

    जये बालेन गुड

  • @nischalchhetry3890
    @nischalchhetry3890 5 місяців тому +1

    राम्रो गर्ने लाई झेल चोर हरु लाई बाईईजत बरि अनि देस कसरि बनछ त बालेन जि लाई मुद्दा हालने लाई अब नेपाली जन्ता ले कार्बाई गर छन

  • @MrLama-u4c
    @MrLama-u4c Рік тому

    वा वा सेकेण्ड धमला निस्केछ ब्रो

  • @RabivaGamam
    @RabivaGamam Рік тому

    यक दुई वटा मुदा हामिलाई पनि हालन सरखार जय बालेन अघि बढनुसजय नेपाल धन्यवाद

  • @sangitasapkota2153
    @sangitasapkota2153 Рік тому +1

    मुद्दा हाल्नेहरू सबै यो देशका गद्दार हुन् ।
    बालेन शाहको समर्थना सम्पुर्ण राष्ट्र र राष्ट्रियताको जगेर्ना गर्ने जनताको समर्थन हुन्छ ।

  • @railachaman44
    @railachaman44 Рік тому

    नडरॅाउनु होस बालेन सर तपाईको साथमा हामी जनताहरू छैउॅ अदालत भनेको नै हामी जनताहरू हैउॅ

  • @BiplovThapa-eh7lx
    @BiplovThapa-eh7lx Рік тому +3

    बलेन लै जेल होइन आब बलेन् लै हाल्नु पर्छ बन्नेलै हाल्नुपर्छ jay balen

    • @Pradhhan
      @Pradhhan Рік тому

      प्रधानमन्त्री हुन पर्छ जय बालेन्💪💪🇳🇵🇳🇵

  • @NetraThapa-rv9nd
    @NetraThapa-rv9nd 3 місяці тому

    मुद्दा हाल्ने हरुको अनुहार जनता समु देखाउनै पर्छ

  • @bigyanshrestha996
    @bigyanshrestha996 4 місяці тому

    पुरस्कार को वेवास्ता गर्नु पर्छ दुइ सय मुधधा को उपलक्ष्यमा
    जय बालेन

  • @ChandraBhattarai-k2v
    @ChandraBhattarai-k2v Рік тому +11

    Great person Balen Shah ji ❤God bless you 🥰🙏🙏🙏🙏❤️

  • @aagnesh9790
    @aagnesh9790 Рік тому

    जय बालेन साह सधै तिमरो पाइलाले सफलता चुमोस

  • @tikatiwari3528
    @tikatiwari3528 10 місяців тому

    जय जय बालेन नछोड हरीनाम नहार हीम्मत नछोड आफूले आटेको काम तिमीलाई मात्रीभूमीको र जनता को आसीर बाद

  • @UmeshSaud-s8p
    @UmeshSaud-s8p 2 місяці тому

    बधाई छ बालेन भाई मेर जिउ यसतै।कामगरनु।हाेला

  • @roshanchhetri8586
    @roshanchhetri8586 Рік тому +9

    Great job Balen keep it up 👍

  • @bahadursinghbhattarai6355
    @bahadursinghbhattarai6355 Рік тому +13

    Balen is the brand of development of Nepal

  • @bidurdangal1785
    @bidurdangal1785 Рік тому

    सन्तोष बिके थापाको सुरिलो आवाज र शैली धेरै मिठो लाग्छ।
    तपाइँलाई कस्तो लाग्छ?

  • @sabitrishrestha7933
    @sabitrishrestha7933 Рік тому

    जये बालेन

  • @nishanmagar8439
    @nishanmagar8439 7 місяців тому +1

    समाचार प्रसारण गर्ने शैली सुधार गर्नुस।

  • @roshantmg9096
    @roshantmg9096 Рік тому +10

    Jay Balen Jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @DilliBasnet-xn8rb
    @DilliBasnet-xn8rb 10 місяців тому

    जयबालेन बालेनकाेकामसकारात्मक छ बिकासेनेता

  • @rudrashrees9868
    @rudrashrees9868 Рік тому

    बालेनलाई जेलहाल्न खोज्नेहरु आफै गएर बस्दा मा राम्रो हुनेछ ।

  • @chetansunar4478
    @chetansunar4478 Рік тому

    धेरै धन्यवाद!

  • @keshabkuikel4857
    @keshabkuikel4857 Рік тому +1

    ठिक छ।

  • @surajgyawali6783
    @surajgyawali6783 Рік тому

    अदालतमा न्यायाधीश बनेर पनि न्याय नबुझ्ने न्यायाधीश छन ,
    पहिला न्यायाधीश परिवर्तन हुनुपर्छ
    भारतिय गुलामले गरेको फैसला मानिन्न

  • @HemNarayanRajbanshi-r6k
    @HemNarayanRajbanshi-r6k Рік тому +8

    Jay balen jay nepal 🇳🇵🇳🇵🇳🇵

  • @nilimashrestha6228
    @nilimashrestha6228 Рік тому +26

    Well done sir Balen, go ahead, we all are for you. Ignore to politicians 🙏🏼

  • @rabibudha2609
    @rabibudha2609 Рік тому +13

    Jaya balen❤❤❤

  • @ramkajigurung9799
    @ramkajigurung9799 Рік тому +13

    Jay balen sir

  • @kumaradhikari2849
    @kumaradhikari2849 Рік тому

    यस्तो मुद्दा लागिरहन्छ काम अगि बडिरहनेछ।जय बालेन।।

  • @urmilarana6713
    @urmilarana6713 6 місяців тому

    बालेन को जय होस्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @jayaramaccharaya1539
    @jayaramaccharaya1539 Рік тому +8

    Jaya balen jii

  • @Frontman001-w1c
    @Frontman001-w1c 5 місяців тому

    बालेनलाई मुद्दा हाल्नेलाई जेल हाल्नु पर्छ

  • @shantkumaroli5186
    @shantkumaroli5186 Рік тому

    वहाँ बालेन् वहाँ सलुट छ तिमी लाई❤❤🙏🙏💕👍

  • @narayanshrestha2738
    @narayanshrestha2738 Рік тому

    अब बालेन लाइ कसैले छोयेमा यो देश म आगो बल्छौ।।। हामि जनता पुरा देश साथमा छ।।।।जय बालेन

  • @MixNepaliChannel
    @MixNepaliChannel Рік тому

    हुँदाहुँदै अब बालेन प्रधानमन्त्री कि त राजा नै बन्ने भो❤❤❤Good

  • @shambhuprasaddhital613
    @shambhuprasaddhital613 11 місяців тому

    बालेन जी लाइ शुभकामना।
    भगवानको शक्ति मिलोस ।।
    जय होस। जय होस ।। जय होस ।।।

  • @rajeshmandal8978
    @rajeshmandal8978 10 місяців тому

    बालेनसाहजिनदाबाद❤❤❤

  • @45dipen
    @45dipen Рік тому

    जय बालेन साह। केहि गर्छुलाई रोक्न खोज्ने बानीले गर्दा नै होला नै नेपाल जहिले नै पछाडि

  • @arjunkamalbhandari514
    @arjunkamalbhandari514 7 місяців тому

    बालेन शाहा जि डराउनु पर्दैन किन भने तपाईं ले ज्यानमारेको छैन बल्तकार गरको छैन लुटपाट गरेको छैन कसैको छोरी,बुहारी बेच बिखान गरेको छैन सत्ये को बाटोमा हिडनुहोला हामी जन्ताले तपाईंको काम हेरी रहेको छाैंउ जन्ता तपाईंको साथ्मा छन जय नेपाल जय बालेन ।

  • @rdx-gaming318
    @rdx-gaming318 11 місяців тому

    बालेन लाई झेल हाल्नु प्रछ भन्ने लाई फासी दिनु प्रछ
    जय बालेन ❤

  • @mohantamang5401
    @mohantamang5401 Рік тому

    बालेन शाहलाई मुद्दा हाल्ने सबै भ्रष्टाचारी देशद्रोही हत्याराहरुलाई जेल हाल्नु पर्छ।जय बालेन जय नेपाल ❤❤❤❤🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @RamKumar-v6d2c
    @RamKumar-v6d2c 5 місяців тому

    ज्य बालेन ज्य बालेन ज्य बालेन

  • @sandhyakc2476
    @sandhyakc2476 Рік тому +4

    Don't give up Balen sir, keep it up ❤❤

  • @kirankadayat6196
    @kirankadayat6196 Рік тому

    बालेन लाइ कसैले राेक्न सक्दैन जय बालेन

  • @Wild-Lifes30
    @Wild-Lifes30 Рік тому +13

    balen is great parson ..❤proud of you balen sir..

  • @BishnuPandey-ss2ge
    @BishnuPandey-ss2ge Рік тому +2

    ❤good jop balan❤sir🎉

  • @Jhagupokhrel
    @Jhagupokhrel 11 місяців тому

    जो जो ले मुद्दाहालेकाछन्तिनि चोरहरुको अनुहारमा आफइ हेर्नलगाऊँनुपर्छ अनिसबइ कोअनुहार छताछुल्ल हुन्छ जयेबालेन्जिऊ जये सुनिताजिऊ

  • @urmilakc1728
    @urmilakc1728 6 місяців тому

    खुसिकोकुरा छ सते्कोजितहुनछौ

  • @SumanDahal-q3u
    @SumanDahal-q3u Рік тому

    फलक्का दस्तुर
    खुदा का हुकुम
    और हम्सब्की दुवा हे ।
    के हातो कि लकिरोको भि रुक्सक कर रोक्ने से भि नहि रुकेगी, आपकि ये सन्तलत ❤ mayor jiuuu

  • @sharada5383
    @sharada5383 Рік тому

    मेयर बालेन ज्यू को बिरोध गर्नु भनेको जनताहरू कै बिरोध गर्नु हो।

  • @devrazsubhara4879
    @devrazsubhara4879 Рік тому

    यदि देश विकास गर्नु छ भने कानूनी बाटोमा हिंड्नुको बिकल्प छैन।जय बालेन✊

  • @L5members
    @L5members Рік тому +1

    आजको यो episode चैं कता कता कुनै पार्टीको अनुरोधमा चले जस्तो छ, बालेनको खैरो नै खन्न खोजेको होकी, बालेनको negative पक्ष्य पनि होला तर उद्घोषक को आवाज बालेन प्रति आक्रोश नै देखिरहेको छु।
    यो चैं मेरो बिचार है, किनकी अब नेपाल भन्ने देशको ईन्जिनहरु repair गरेर हॅुद यो सब बदल्नु पर्छ, बदल्नको लागी केहि कठोर हुनै पर्छ, तब मात्र तह लाग्छन अथवा सहमत हुन्छन जस्तै सुकुम्बासी हटाउन अहिले सहमत भएको छ।

  • @kumartamang867
    @kumartamang867 10 місяців тому

    बालेन सर हजुर को लागी यो मेरो ज्यान हाजिर छ ल नेपाल आँमाँ लाई बचाउनु पर्छ ❤🎉🇳🇵

  • @boharan1234
    @boharan1234 7 місяців тому

    100 right answer sir ji Nepal pradhanmantri king balen sir ji 🇳🇵❤️❤️🔥❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️🇳🇵🇳🇵😘❤️😘😘😘💖💕🥰💕😍❤️❤️😘💖😘💖🥰💖

  • @KriskhaChettri
    @KriskhaChettri Рік тому +6

    Proud of our honest intelligent energetic hardworking deshbhakta swabhimani mayor Balen Shah 🙏 Prithivi Narayan Shah ko awotar nai hun Balen..We public r with our mayor Balen Shah.. Balen lae kei vayo bhanae harek jholae deshdhrohi bikau torpae neta harulae kalo moso dalna ni pachi pardainau hami aam Jantale..jyan hajir cha hamro mayor Balen Shah lae buji rakhnu..

  • @AakashLama-lh7cr
    @AakashLama-lh7cr 24 дні тому

    बालेन बिरुद्दा मुद्दा लगौउने भनेको नै केपि बा को छोरा हरु ले लागो हो

  • @ganeshgurung6095
    @ganeshgurung6095 5 місяців тому

    जति सक्छौ हाल मुद्दा, सबै तमाम हुन्छ बालेनले मुत्दा।

  • @raisanam3644
    @raisanam3644 Рік тому

    बिनास पछिको बिकासले पक्कै पनि मुलुकमा परिवर्तन आउनेछ। बालेनको बिरोध गर्नुभनेको देश बिकासमा अबरोध पुर्याउनु हो।

  • @mathematicssolution9081
    @mathematicssolution9081 7 місяців тому

    कसैको धोती भित्र सम्म मात्रै सिमित कानुन धोतिवलालाई देशको मालिक बनाउनको लागि मात्रै त हो होइन र
    च्यातेर फाल्नुपर्छ त्यो थाङ्नो
    छोएर देखा त बालेनलाई
    जय बालेन 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @prakashale7765
    @prakashale7765 Рік тому +9

    Jay balen❤❤❤