भरिया २०५३ साल भदौ ६ गते रिलिज हो यो कलाकार मा महानायक राजेश हमाल , मेलिना मानन्धर , पुश्प श्रेष्ठ , तुलशी शिल्वाल , राजेन्द्र केसी , सुनिल थापा , गणेश साप्कोटा , माया प्रधान आदि को अभिनय छ यो फिल्म मा दायाराम दाहाल ले निर्देशन गरेको दोस्रो फिल्म। दाइजो पहिलो थियो जुन फिल्म फ्लोप भएको थियो तर यो फिल्म ले दयाराम दाहाल दाइ लाई सफल निर्देशक को उपाधी दिलायो।❤😮😊 यो फिल्म त्यो बेला सुपर हित हो
❤ - हे भगवान याे समय र याे मिठाे क्षण फेरि फेरि फर्काईदेउ । समयले बुढाे बनायो तर, रहर कहिल्यै बुढाे हुँदाेरहेनछ । यस्ता - चलचित्र, र यस्ता कलाकारहरु साँच्चिकै देशका गहना हुन र यिनिहरुकाे कला र अभिनयमा वास्तविक माैलिकता र नेपाली पन देखिन्छ । जय - नेपाली चलचित्र, जय कलाकार, जय माैलिक कला । - अभियान छेत्री । प्रिएपा ( पृथ्वीनारायण एकता पार्टी ) नेपाल ।
आहा आजभोली दिनकै पुरानो फिलीम हेर्न पाइने भयो खुशी लाग्छ कती बेला हेर्न पाइने होला पहिलेको फिलीम हेरे पछी अहिलेको फिलीम त आखै लाग्दैन के हेर्नु सुर न तालको मलाइ मात्र होला की अरु दर्सक लाइ पनी होला ? पुरानो फिलीम भनेको old is gold ♥️♥️♥️♥️
आज म २०८० यो फिलिम हेर्दै छु,पुरानो दिन को मीठो याद आयो यो फिलिम मैले धनगडि को जोशि टाकिज मा हेरेको लग भग २०/२५ बर्ष अगाडि म फेरि राजेश दाइ को पुरानो फ्यान,❤❤❤
यो फिल्म त्यो बेला दशैमा चलेको थियो तिन दिन सम्म धाउदा पनि टिकट काट्न नसकेर चौथो दिनमा हेरेको थीए त्यो पनि टिकट ब्लकमा किनेर त्यो बेलाको याद फेरि आयो❤ सुपर हिट फिल्म🙏
Sound chai kina saano hunxa hau...kehi na kehi samasya chai hunxa nai....nepali movie naya purano bhaeni..,yetiko mehanat garesi purai gaenu hai sir haru..baaki yo channel jasari digital raakhieko xa testai full screen ma hd full ma purano movie tehi mathi hit movie haru hit hero haru aaunu parxa ani feri pani herna mazza aauxa
Dukha movie upload please please please please please please please please please please please please please youtube ma aadhi matra xa saaab kateko xa scene haru
राजेश दादा को फ्यान जत्ति यता हेई 💪💪💪💪 यो फिलिम हेर्दा पुरानो याद आउने को को हुनुहुन्छ 😍😍मेरो कमेन्ट कैले भाइरल हुने होला 🤔🤔🤔🤔
0
Hunxa kina nahune nee
Ma ni rajesh Dai ko fen❤❤❤❤❤
😊😊😊😊😊😊😊😊@@BhaktamayaChhetri
❤❤🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️
भरिया
२०५३ साल भदौ ६ गते रिलिज हो यो
कलाकार मा
महानायक राजेश हमाल , मेलिना मानन्धर , पुश्प श्रेष्ठ , तुलशी शिल्वाल , राजेन्द्र केसी , सुनिल थापा , गणेश साप्कोटा , माया प्रधान आदि को अभिनय छ यो फिल्म मा
दायाराम दाहाल ले निर्देशन गरेको दोस्रो फिल्म। दाइजो पहिलो थियो जुन फिल्म फ्लोप भएको थियो तर यो फिल्म ले दयाराम दाहाल दाइ लाई सफल निर्देशक को उपाधी दिलायो।❤😮😊
यो फिल्म त्यो बेला सुपर हित हो
Thanks very good information ❤
आह,, राम्रो कुरा,,,दयाराम दाहाल,,,जि,, एक लेखन मा पनि,,राम्रो
Tulasha silwal pani movie thiun
Ramro raicha film
के यस्तै थियो त्यो जमाना !!! बलात्कार हत्या हिंसा अत्याचार लागूपदार्थ दुर्वेशनी अनि कानुन प्रहरी छदै छैन
आज भोलीका फिल्म भन्दा पहिलेकै फिल्म राम्रो,त्यस्तो समय अब कहिले फर्केर आउला।
❤ - हे भगवान याे समय र याे मिठाे क्षण फेरि फेरि फर्काईदेउ ।
समयले बुढाे बनायो तर, रहर कहिल्यै बुढाे हुँदाेरहेनछ ।
यस्ता - चलचित्र, र यस्ता कलाकारहरु साँच्चिकै देशका गहना हुन र यिनिहरुकाे कला र अभिनयमा वास्तविक माैलिकता र नेपाली पन देखिन्छ ।
जय - नेपाली चलचित्र, जय कलाकार, जय माैलिक कला ।
- अभियान छेत्री ।
प्रिएपा ( पृथ्वीनारायण एकता पार्टी ) नेपाल ।
2080 मा क कसले यो फिल्म हेर्दै हुनुहुन्छ लाइक गरौं ल❤❤❤
Present miss
Me❤❤
@@YushubTamang-zr4ls2
आहा आजभोली दिनकै पुरानो फिलीम हेर्न पाइने भयो खुशी लाग्छ कती बेला हेर्न पाइने होला पहिलेको फिलीम हेरे पछी अहिलेको फिलीम त आखै लाग्दैन के हेर्नु सुर न तालको मलाइ मात्र होला की अरु दर्सक लाइ पनी होला ? पुरानो फिलीम भनेको old is gold ♥️♥️♥️♥️
Xccccvvvvvnncfghhxxghh
Same 👍❤️
Same purano movi nai ramro lagxa naya tw xiii
444444aŕ
Same😊😊
जस्तो सुकेै रोलमा पनि सुहाउने
महानायक राजेश हमाल नामै काफी छ!❤
अहिले नि पहिले जस्तो cd ma पाइने भय कति राम्रो हुन्थो होइ
Hello face book name
यसै गरी नायक,बाबुसाहेब,मुक्तिदाता फिल्म पनी हेर्न पाए यो मन कत्ती खुसिहुन्थ्यो होला
मुक्तिदाता, सडक, नायक पनि अपलोड गरिदिनुहोला धन्यवाद
मुक्तिदा सडक र नायक जस्ता फिल्म हरु कता गय हेर्ने ठुलो इक्षा छ्।
आज म २०८० यो फिलिम हेर्दै छु,पुरानो दिन को मीठो याद आयो यो फिलिम मैले धनगडि को जोशि टाकिज मा हेरेको लग भग २०/२५ बर्ष अगाडि म फेरि राजेश दाइ को पुरानो फ्यान,❤❤❤
Mahanayak Rajesh Hamal is diamond of Nepali film industry
Wow hamro mahanayek Kati Ramro movie ,,, old is gold .
युटुब बाट भय पनि पुरानो फिल्म हरु हेर्नू पाउँदा सारै खुसी लाग्यो धेरै राम्रो फिलिम❤❤❤❤❤
This is so Mahanayak. Nayak ko pani nayak!
आदरणीय सर!! सुनिल थापा ज्यु को कस्तो दामी अभिनय ❤️❤️❤️❤️👏
Wow super 👍 movie old Is Gold and Mahanayek Jiu and All Team.Dukha Movie ni Prastut Garnu Hola?
Mahanayak Ko Fan Haru Like Garnu ❤🙏👍
मेरो पहिलो फिल्म। 10 रुपैया टिकट अलि अलि याद छ।
दाइ भाउजू ले हेर्न लैजानु भएको❤
२०८१ बैषाख ७ गते बेलुका हेर्दै छु पुरानो फिल्म नै राम्रो लाग्छ ❤❤❤😊
Hamro mahanayak rajesh dai 🙏🏻
Rajesh Hamal big fen ❤❤❤
बिन्ती गर्छु दिनेश शर्माको अाैँठा छाप फिल्म छ भने अपलाेड गरिदिनु पर्याे 🙏🙏
सडक र कर्जा पनि हेर्न पाए हुन्थियो
सारै राम्रो पुराना फिल्महरु हजुर कृपया पुराना फिल्म- जाेखिम,मिसन लवईन सिक्किम,घातप्रतिघात लगाई दिए युटुवमा राम्रो हुने थियाे।
Old is gold supertb thank you sairam digital
One And only brand of nepali movie industry mahanayak Rajesh Hamal 🙏🙏🙏
कति राम्री मेलिना
old is gold भन्नेहरुले मलाई लाइक गर्नुस है😅😋
Old is gold nice movie mahanayak Rajesh hamal ❤❤❤
Ma sano huda hereko film
हाम्रो जिन्दगी फिलिम अप्लोड गर्दिनु न सिभ शेर्स्ट करिस्मा मानन्धर भएको
अज भोलि पुरानो फिलिम हेर्न पर्छ
Old is gold big fan mahanayk Rajesh hamal sir 🙏🥰🥰🥰🥰🥰
आज म हेर्दै छु।
पुरानो फिल्म हेर्नुको मज्जा नि बेग्लै ❤
आज 2081 1 महिना 27 गत्ते दिन देखी पछी हेर्नेले लाइक गरौ है
यो फिल्म त्यो बेला दशैमा चलेको थियो तिन दिन सम्म धाउदा पनि टिकट काट्न नसकेर चौथो दिनमा हेरेको थीए त्यो पनि टिकट ब्लकमा किनेर त्यो बेलाको याद फेरि आयो❤ सुपर हिट फिल्म🙏
सलाम छ मायालाई भने मुभी पनि हाल्नु परो।
Old is gold 🥇.. ❤❤
यो फिल्म रिलिज हुदा म गाउँमा रहेछु अहिले हेर्न पाईयो खुशी लाग्यो।❤❤❤❤ नेपाली फिल्म लाई माया गरौ।
हाम्रो बालेन सोचेर मात्र जे गर्नुहुन्छ राम्रोगर्नूहुनेछ जयबालेन❤
❤❤
कति राम्रो हो पइलाको फिलिमहरु अइलेको तेसते न कहाँ नि नएता नउता
केटा केटी पनको याद दिलायो यो चलचित्र ले जयहोस 🙏🙏🙏
2081 ma hardaixu old is gold my favorite hironi malina
राजेश हमाल को सबै fan यता है ✋️🤚
म 2080 मा हेर्दै छु 2080 हेर्ने जती यता है
पुरानो फिलिम धेरै राम्रो होनि अहिले को भन्दा त
yo mayale launa satayo ...film herna man chha aba
मलाई पनि धेरै मन परछ 🙏👍👌😘❤🎉🎉
Naya vanva purano sarai mon perxa tes mathi niruta sing ko flim hos omg....❤❤❤
यो फिल्म ॐ शान्ति हलमा दाङ्ग मा पहिलो दिन बुबाको कोट खल्ती बाट पैसा निकालेर हेर्न गएको बेलुका घरमा आउँदा बुबाको पिटाई😂😂 भेटेको याद आउन्छ 😂😂😂😂
ल
पुरानो भनेको पुरानो होनी 🕉️🕉️🙏🙏
Legend Only one Rajesh Hamal ❤❤❤ I miss my childhood 😢
भरिया 📽️🎬️❤👏😊
पुराना फिलिमहेर्दा पहिलेकाे पूरा याद अाउदेारहेछ।
मुक्तिदाता पनि हाल्नु पर्यो
Pahila sabai 90s ko movie haru haalnu hola dhilo aaos tara yestaj kada aaos sir..
melina manader was very beautiful actress
ma ahile malesiya bata herxhu kati ramro film hai
महानायक राजेस हमाल ❤❤🇳🇵🇳🇵2023 मा हेर्दै xu ?
Yesto film na banyo na ta banne nai xa bhabisyama❤️❤️❤️
पोखराको विन्दवासनि हलमा हेरेको याद अायो ।
Khalnaya Ane naya nepal plz
Rajesh hamal daiko muve hernuko arkaii majaw 🌹😍😍😍🙏🙏🙏❤️
watching from Tribhuwan airport Nepa❤
Hamro gau duwakot ma during vako yo ma sano chada I like
मलाई पहिला फिल्म धेरै मनपर्छ
Raju Raja Ram Rajesh Hamal bhuwan KC shiva shredtha ko movie upload garnunaa hajur HD full
Papimanche upload garnuna hajur ramro quality maa hajur
हाम्रो गाउँ दुवाकोट-१ वडा मा सुटिङ भको म सानो हुदा भऐको जिल्ला भक्तपुर हो
I love ❤ Rajesh dai
❤❤❤😢
म अहिले दुवै बाट हेर्दा हेर्दाइ छु राति को 130 बजे
Wow nice movie
tetikai maha nayak rajes hamal vaneko hhhOooiiina rahex ati dukha garer supar hit vayako vayar ho rahex
Mero mutu chorera lanelai bhanne geet katiyeko chha
Super 🎉🎉🎉🎉
❤❤❤❤❤
Supar hit mahanayk rajessh hamal
अहिले कहाँ होला मेलिना मान्न्दर
Thanku good
Shree krishna shrestha & saroj khanal ko movie gothalo pani halnu paryo hajur
Sound chai kina saano hunxa hau...kehi na kehi samasya chai hunxa nai....nepali movie naya purano bhaeni..,yetiko mehanat garesi purai gaenu hai sir haru..baaki yo channel jasari digital raakhieko xa testai full screen ma hd full ma purano movie tehi mathi hit movie haru hit hero haru aaunu parxa ani feri pani herna mazza aauxa
Very nice move
Chahana movie halna pryo
2081ma yo movie ka kasle herdai hunu hunx cmnt grnus Hai🤘👋
He Man mero desko hiro char jana la
nice film
Mero pahilo choti hereko film
Good 🎉🎉🎉🎉
wow nice movie ❤❤❤❤ so lovely 😢😮❤
Dukha movie upload please please please please please please please please please please please please please youtube ma aadhi matra xa saaab kateko xa scene haru
Sure❤
Maha nayak राजेश हमाल ❤❤❤❤
Nostalgic...can't get better...
हैन यो बिच बिछ मा के music हालेको ??
Mohani movie upload garnu sir
पहिलाको हेरेर ाहिलेको त केहेरनु हो
Anyone in 2024
Big fan sir💐🙏
Namaskar didi dialogue 🙏🙏🙏🙏🙏🙏🙏
कीन झगडा गरि सीन्छ के राजेश हजूर सागर हजूर आफ्नू जीयानै जानेगरी एसरि कैइले झगडा नगरिसीयो अबो देखी नमस्कार छ जय नेपाल