Nepali Janta nai aalu jastai6 E thulo chor party ko thulo chor le deslai k hi gardain dohan bahek,yeti thaha hunda hundai Pani chor haru patak patak jitaien6,
@@Rai_Khotange तेरिमा झोले दास, तेरो मगज बिग्रेको छ हो? यि पत्रकारले रबि बारे निष्पक्ष आफ्नो धारणा राखेको तेरो त्यो तेरो बिग्रेको मगजले बुज्न सक्दैन क्या? उखाने, बाख्रा दलालिको गुनगान गाईदिनु पर्ने हो झोले??
सहकारी ठगीमा मुछिएको ऋषि केष पोख्रेलले आफ्नो सोकिय सचिव र श्रीमतीको बारेमा सोधखोज गर्दा थाहा छैन भन्न मिल्छ भने रास्वपा सभापति जसको कुनै पनि सहकारीमा लेनदेन र सम्बन्ध नै छैन उनले थाहा छैन भन्न किन नपाउने ? रबीको वास्तविक थाहा छैनलाई किन टोल बनाउने ?
हैट राष्ट्रको उच्च पद उपभोग गरिसकेका व्यक्ति फेरी दलीय शैलीमा राजनीतिमा आउनु लज्जास्पद हाे राष्ट्रले दिएको सुबिधा तत्काल खोसियोस् र खोस्नुपनी पर्छ नत्र इतिहासले हिसाब गर्छ
कौरव शासनमा थिए, सेना उनिहरु सँगै थिए, राज्य शक्ति उनिहरु सँगै थिए, पाण्डव संग मात्र कृष्ण र आत्म विश्वास थियो । तर जीत कौरवको भएन............. आजको दुई तिहाइ र कौरव एउटै हुन् ...............................
हाम्रो देशको प्रहरी कहिले प्रहरी जस्तो होला ?कहिले नेताको चाकडी बाट बाहिर हुन्छ?यो कस्ले सुधार गर्ने हो?जनतालाइ परेको समस्या मिडियाले सार्वजनिक गरि दबाद नदिए सम्म त कतैबाट सुनुवाइनै नहुने भयो त बरु अनुसंधान र कार्वाहिको जिम्मा मिडियालाइ देउ सरकारी निकाय भनाउँदाहरु एकलौटी तस्करिमा लागे हुन्छ निमकहारा हो बर्बात गर्यौ मुलुकलाइ!!!!
नेपाली काँग्रेस र एमाले एक लौटी राष्ट्रीय स्वतन्त्र पाटी रबी लामेछाने को पछाडी मार्त्र किन लागेकाछन सहकारी रकम ठक्ने काँग्रेस र एमाले ले का नेता हरु धेरै संक्ये मा छन नेपाल मा सरकार छ भने सम्पूर्ण नेपाली जनता नेपाल का नेता हरु माथी समान्ये नियाँ कानुन् को छलफल हुनु पर्छ आफ्ना पराय को पर्तीपक्छे गर्नु हुनु भयन के अब नेपाल मा जस्को सक्ती उस्को भक्ती गरेर रणभूमि भा़डभैलो फैलाउँने गर्नु पर्ने हो की
यसमाँ चाहि प्रहरी पनि कम छैनन किनकि हामी सर्बसाधरण यात्रा गर्दा कति देखिन्छ चेकिङ हुन्छ तर सवारिमाँ केही कमजाेरि छ भने सवारि चालक वर्लेर पछाडि गयर पैसा दिन्छ छाेडि दिन्छ प्रहरीले त नियम अनुसार दण्ड जरिवाना गर्नु पर्ने हैनर प्रहरी काे बिचाैलिया प्रबितिकाे नाँगाे उदारणकाे प्रतिफलहाे याे घटना
रवि थुनेर सहकारी पीडितले केही पाउँदैनौं बरु रवि लाई छोडेर हेर भोलि सबैले न्याय पाउने छौ जस् जसले रवि लाई दोष लाएर हिँडेका छौं तिमीहरू सबै लाई पछुतो हुनेछ किन् थुन्न भनेछम रवि लाई हामीले भनेर
जो रास्ट्रपति या उपराष्टपति होस,प्रधानमन्त्री होस या उपप्रधानमन्त्री, कार्यकाल समय भित्रै मात्र राज्यको सेवा सुबिधा उपभोग गर्ने पाउने नियम बनाउनु परेउ।अनि अवकास भयेसी सोत कटौती हुनु जरुरी छ। देश तेसै खोक्रो बनायेको होइन येस्तै खाते भाते भ्रष्ट झोले पाल्दै नेपाली जतना गरिब सुकुम्बासी भैयो।
गरिमामय पोष्टमा पुगेर निवृत्त भइसकेकालाई🇳🇵पु:न राष्ट्रिय राजनीतिमा फर्किए राष्टपति र उपराष्ट्रपतिलाई राज्यबाट पाउने सेेवा सुविधाबाट बन्चित गर्नुपर्छ नेपाल सरकारले🙏भन्ने मेरो बिचार हो
अब एमाले काङ्ग्रेस लाई पत्ता साफ गर्नु प्रछ सिधाकुरा जन्ता सङ्ग्ले सत्ये तथ्ये कुरा आम जन्ता माझ ल्याउनु हुन्छ बिरेन्द जरुले सत्ये मिडिया 1 मात्र हो सारै खुसि लाग्छ
यो जैरे को कुरा नसुन नेपाली जनता, यो 12 भाईको नाईके हो कि क्या हो। Unsubscribe गरौं । रवि को काल पनि देखियो अरे 😢 थुक्क त जैर तेरो शेरे, तेरो केपी ले कति चोटी, कति वर्ष कति काल शासन देखिस र नेपाल को अहिले अवस्था हेर। बस 1,2 जना विदेशमा भएका नेपालीलाई सहयोग गरे जस्तो गरेर नेपाली जनता को sympathy कमाउने नखोज। जै नेपाल।
नेपालको कुनै विश्वविद्यालय पढ्न कुनै राजनैतिक दलको सदस्य हुनुपर्छ नत्र अनुमति नै हुदैन ! १ करोड खर्च लाग्ने आधा आधी मै काम तमाम गरिदिने हाम्रा नेतृत्वलाई सलाम अझ लाल सलाम ठोकौं 😀😀
100% lobha ra laalach nai ho✔!! 👆Jasle aafnaa laai prayoga__garera MoneY ko chaajho_paajho milaaUna_sakyo tyasai___POWER le == Fere_feri_____kursi nai___ToJnu ra Subidhaa maa ra ShaKtimai rahanu ra Pachaaiirahane daaU nai hunxa; dheraiko.
जनहितमा जारी, हाम्रा नेताहरु भनेको देशको महत्वपुर्ण सम्पति हो, बिदेशीले थाहा पाए भने चोरेर लैजान सक्छन्, त्यसैले बेलैमा माटो मुनि पुरेर राखौँ र देशको सम्पति जोगाऔं...
रबि दाई ले त धेरै काम गर्नु भो गृहमन्त्री हुन्दा जाबो 80 दिन जति त गृहमन्त्री हुनू भो सामसद अबरोध गरेर नगरेको दोस लाएर टेस्तो टेनसन मा पनि रबि दाई ले काम गर्नु भो सलाम छ रबि दाई लाई 🙏🏼
त्यसैबेला तपाईको भगवान रबिले १२ कक्षा मात्र पास भई नेपालबाट अमेरिका तिर लागे रगीन जिन्दगीको लागी । अमेरिकाको नागरिकता लिए जबकी अमेरीकामा बस्न, घर किन्न ब्यपार गर्न ग्रीनकार्ण मात्र पुग्छ । त्यसपछि आफु विवाहित हुदा हुदै पनी प्रेमिकाबाट प्रेम सन्तान जन्माएँ। अनी करिब 12000 डलर ( मेरीलैन्ण अदालत मुद्राको आधारमा) ठगी गरेर, नेपालमा ठगी गर्न तिर आए। नेपाल आएर अमेरिकी राहदानी हुँदा हुदै नेपाली राहदानी लिए। जसरी उनी १२औं कक्षा पास गरेर अमेरिका गए र १४ वर्षपछि पनि १२औं पासको हैसीयतमा नेपाल फर्किए । फर्किएपछि यो छट्टुले सहकारी ठगी गर्न थाले ।। उनलाई रिहा कुनै हालत गर्नु हुदैन। सहकारी ठग रबि अमेरीका भाग्ने प्रवल सम्भावना छ l रविले अमेरीकी सरकारलाई अनुरोध गरेर अमेरीकी नागरिकताको पुर्नवहाली को लागी अनुरोध गर्न सक्छन र अमेरीकाले त्यो अनुरोध पूरा गर्न सक्छI रबि जस्तो लाइ जेल उपयुक्त घर हो। रबिलाइ आजन्म जेल सजाय हुनु पर्छ ता की भविस्यमा कसैले पासपोर्ट अपराघको दु:स प्रयास नगरोस। एकचोटी बिसेदी नागरिकता लिएको मान्छेलाई नेपालमा राजनीति गर्न दिनुहुन्न, उस्ले बिदेसी नागरीकता त्यागे पनी।
त्यो विद्यार्थी, जसले आफ्नो क्षमतामाथि विश्वास गरेन र ठूलो रकम घूस खुवाउॅछ, त्यसले डाक्टर बनेर तपाईंको उपचार गर्ने भएको भए नि त!😅 लुच्चाको धन चिच्चाले खान्छ भन्थे, हो रहेछ!!
अहिले को नयाँ यूवा हरुले बुझ्न जरूरत छ। कांग्रेस,एमाले लाई सपोर्ट गर्नु नै देश दुबाउनु हो।।।।🙏
Sabai jana le bujnu paroni masu vata ma bikxan sir
ua-cam.com/users/shortsbbq0h9DS1FY?feature=shared
@@ramupariyar6516 तेति मात्र नभएर नया भनौदालाई पनि बिस्वास गर्नु भनेको देशको लागि घातकनै छ, समयमै सचेत रहौ।
@@Rai_Khotangeसबै घातक भए देश कसको नेतृत्वमा।
@@Rai_Khotangeसबै घातक भए देश कसको नेतृत्वमा।
कंग्रेस एमाले सखाप पारौँ भन्ने जति यता। ❤❤❤
सहमत ✋✋
ua-cam.com/users/shortsbbq0h9DS1FY?feature=shared🙏🙏🙏🙏
म्याउवादी नि?
जय नेपाल 🇳🇵 जय रबि💙
रबि लामिछाने को सच्चा फ्यान जति यता जोडीनु होला🙏
yeta jodera ke garni ghantaa,😢
बेमानी कुर्सी पुगे सबै त्यही नै हुन मेरो देशले राजनीतिक गर्ने मान्छे पायो छैन😢😢😢😢😢
Rabi voli aaudaixan atai tira.kina tetaa aaunu?
U 7th
येस्ता समाचार सुनेपछि मननै खिन्न हुन्छ
तपाईले जतिसुकै राम्रो काम गर्नुहोस् या जतिसुकै इमान्दार बन्नुहोस, यो समाजले तपाईको एउटा गल्तिको प्रतीक्षा गरिरहेको हुन्छ।
यो सरकारलाई अब बँगाला देश को जस्तैः होइन अर्कै तरिकाले भगाउँन पर्छ
यो सरकार लाई मात्रै हैन यो चोर नेताहरुलाई नै लखेट्नु पर्छ
Bangladesh ka janata sadakma utrinxan hami social media ma🤔🤔🤔
@@ThamanShrestha-wj7hdyo k hola
उठ नेपालि जनता जाग एकजुट भएर अगाडि बढै एमाले र कांग्रेस सिध्याउ देश र जनता बचाउ
Nepali Janta nai aalu jastai6 E thulo chor party ko thulo chor le deslai k hi gardain dohan bahek,yeti thaha hunda hundai Pani chor haru patak patak jitaien6,
ua-cam.com/users/shortsbbq0h9DS1FY?feature=shared yo k hola
Raja lae rajsthan bharat modi ko ma lakhetnu parchha sabae nepali Ek huna parchha Namaste 🙏
जैरु जि रबिकाे गृहमन्त्री कालमा के हुनुपर्थ्याे र के भएन ? त्यति छाेटाे समयमा के गर्न सकिन्थ्याे ? जेजति गरे त्याे उल्लेखनिय थियाे हैन र ?
यो जैरु पनि केपीका झाेले भन्दा कम छैन जस्तो छ होइन 35 बर्स लथालिङ्ग बनाएको छ रबिले 3 महिनामा सुधारिदिनु पर्थियाे हाेला जय रबि जय देस❤
K ramro kaam garey rabi ley??
जैरु सरले सहकारीको पैसा ap 1 Tv मा गएको बिसयमा कहिले प्रश्न गर्ने हो? हामी कुरिबसेका छौं, न हिम्मत छैन कि? हिम्मत छ भने प्रदर्शन गर्नुपर्यो।
5 barsa rabi ko haat ma diyera hera ani thaha huncha@@KprastrabadiLamichhane
Yesma kehi doubt xain Ravi le aaphno chhoto karyakal ma kehi ramra Kam gare ra prayasrat thiye but ye congress ra emale lai pachena
बिरेन्द्र जैरु दाई रवि लामिछाने ज्यु लाई दरो समर्थन गरौँ है
Yesle pani bela belama khutta taanekai hunchha !
डा. साहेव ले गर्नुभएको विस्लेषण सहि र सत्य छ । 🔔
रास्ट्रपति उपरास्ट्रपति पुन राजनीति मा फर्कन्छन भने भुपु रास्ट्रपतिय सुभिदा खारेज गर्नुपर्छ देश लाई फाइदा नै छ येस्मा बिरोध गर्नु पर्ने तर्क देखिदैन
धेरै मन पराएको कार्यक्रम ❤
प्राध्यापक डाक्टर सुरेन्द्र के.शि.ले एकदम सान्दर्भिक कुरा राख्नु भयो।।
सलाम छ डा.सुरेन्द्र केशीलाई।।
chorryais mg
कुन दिन वीरेन्द्र जैरु जस्ता पत्रकार लाई पनि काङ्ग्रेस एमाले का भ्रस्ट नेताहरुले जेल हाल्न् सक्छन् है, होसियार र सचेत बनौं है आम नागरिक 🙏🏻🙏🏻
बिरेन्द्र जैरु पनि स्वतन्त्र पत्रकार हैन भन्ने ज्ञात होस रविको गुनगान गाउने झोले पत्रुकार हो।
@@Rai_Khotange तेरिमा झोले दास, तेरो मगज बिग्रेको छ हो? यि पत्रकारले रबि बारे निष्पक्ष आफ्नो धारणा राखेको तेरो त्यो तेरो बिग्रेको मगजले बुज्न सक्दैन क्या? उखाने, बाख्रा दलालिको गुनगान गाईदिनु पर्ने हो झोले??
रविले पनि यही कार्यक्रममार्फत नाम कमाएका हुन्,अहिले राजनीतिमा गएर सबैको आँखाको कसिंगर भएका छन् ,त्यस्तो तपाईंलाई नहाेस्
@@Rai_Khotangeतिम्रो दादा स्वतन्त्र होलानी सिरोह्या
@@subashmalla9338 सबैले आफ्नोको लागि निष्पक्षनै बोल्ने हो। तिम्रो लागि जैरु निष्पक्ष भए धेरैको लागि झोले प्रबृत्तीनै हो।
सहकारी ठगीमा मुछिएको ऋषि केष पोख्रेलले आफ्नो सोकिय सचिव र श्रीमतीको बारेमा सोधखोज गर्दा थाहा छैन भन्न मिल्छ भने रास्वपा सभापति जसको कुनै पनि सहकारीमा लेनदेन र सम्बन्ध नै छैन उनले थाहा छैन भन्न किन नपाउने ? रबीको वास्तविक थाहा छैनलाई किन टोल बनाउने ?
Kinki yo lokatantra ho, nepalko lokatantra bannunai aafna aparadhilai boknu ra bipakshi/birodhi nirdoshlai thoknu...??
अव यो देशको विकाश र उन्नती रवि र रासोपा वाहेक अर्को विकल्प छैन अहिलेलाई ❤
यो वडा अध्यक्ष राय लाई हदैसम्मको कारवाही होस
हैट राष्ट्रको उच्च पद उपभोग गरिसकेका व्यक्ति फेरी दलीय शैलीमा राजनीतिमा आउनु लज्जास्पद हाे राष्ट्रले दिएको सुबिधा तत्काल खोसियोस् र खोस्नुपनी पर्छ नत्र इतिहासले हिसाब गर्छ
राज्यको सुबिधा खाएर पार्टीको सेवा गर्ने हो भने त्यो सुबिधा सबै खोस्नु पर्छ ।
रवीजीलाई जती दुख दिएपनी एकदिन उनको जितहुन्छ ।
उनले न्याय पाएको दिन जनताले न्याय पाउनेछन ।
सत्यमेव जयते ।
सुनसरी बाट रेगुलर❤जयरबि
कुनै पनि सुबिधा र सुरक्षा सबै खारेज
गर्नु पर्छ / चोरहरुलाई किन सुरक्षा ?
८४ को झड्काले ठूला पार्टिले रबिमाथि प्रतिशोध सांधेका हुन् । तर रबिले न्याय पाउंछन् ।
पाउनै पर्छ
एमाले कॉग्रेस नेपाली जनता का लागी अभीसाप नै हो
सुवीधा सवै कटौती गरी राज्यको भार कटौती गरौ
Ravi lamichhane good leader ❤❤❤
Nice Pratakar Birendra Jairu❤
कौरव शासनमा थिए, सेना उनिहरु सँगै थिए, राज्य शक्ति उनिहरु सँगै थिए,
पाण्डव संग मात्र कृष्ण र आत्म विश्वास थियो । तर जीत कौरवको भएन.............
आजको दुई तिहाइ र कौरव एउटै हुन् ...............................
यादव हरु सबै बिहारी हो इनको काम एस्तै हुन्छ
वडाध्यक्षकाे घमण्डकाे कारण याे घटना घटेकाे हाे।
नमस्कार पत्रकार सर 🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️देस राजा लाई जिम्मा लगाउ जनताहरु एक होै 🙏🙏🙏🙏🙏राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद🙏🙏🙏🙏🙏♥️♥️♥️♥️🌹🌹🌹🌷🌷🇳🇵🇳🇵🇳🇵🇳🇵
जय देश जय नरेश जय रबि लामिछाने ज्यु नडराउनु जनता तपाईं को साथमा छन जय होस्
हाम्रो देशको प्रहरी कहिले प्रहरी जस्तो होला ?कहिले नेताको चाकडी बाट बाहिर हुन्छ?यो कस्ले सुधार गर्ने हो?जनतालाइ परेको समस्या मिडियाले सार्वजनिक गरि दबाद नदिए सम्म त कतैबाट सुनुवाइनै नहुने भयो त बरु अनुसंधान र कार्वाहिको जिम्मा मिडियालाइ देउ सरकारी निकाय भनाउँदाहरु एकलौटी तस्करिमा लागे हुन्छ निमकहारा हो बर्बात गर्यौ मुलुकलाइ!!!!
dhari ramero❤🎉🎉
थुक्का हाम्रो देश को हालात सबै चोरै चोर को देश भयो कसरी हो अब हामी जस्ता सोझा साझा जनता बाँच्ने
Thanks Jairu ji for your blasting opening comment and presentation.
हावामा पैसा लिने प्रहरीलाई कारबाही गर्नु पर्छ।जनतालाई दुख दिनु हुदैन।।यदि गलत गर्दैछन् भने राम्रोसँग सम्झाउने बुझाउने काम गर्नु पर्छ।
केपि सरकार मुर्दबात रबि लामिछाने जिन्दाात 🔔🔔🔔
अब आम जानता भङ्गला देसतिर्को कार्यमा पुन सहकाय गरौं
अझैपनी कङ्ग्रेस य्माले भनेर बस्ने जनतालाइ अझै दुख दिनु पर्नेछ
Good surandra kc
काँग्रेस एमाले पिडितको समस्या हल गर्ने पार्टी होइनन् 😢😢😢
यो नेपाली भाषा राम्ररी बोल्न नजान्ने वडा अध्यक्ष भारत तर्फबाट भर्खरै भाडामा ल्याएजस्तो लाग्छ!!!
यो सान्शदिय र बहु दलिय ब्यावस्था लेनै नेपाल काे अवस्था भयाे राजसस्था ल्याउँ जनता ले चुनेर देशभक्त लाई प्रधान मन्त्री बनाउँ।
काङ्ग्रेस एमाले नै देशको भाईरस हो
अनि तिम्रो गणतन्त्रलाई जनताले शीरोपर गरिदिनुपर्ने पापी हो...!
यता तिर कराउन भन्दा सबकाे हिसाब किताब राखै र 084 मा देखाउ मित्रहरु!
नेपाली काँग्रेस र एमाले एक लौटी राष्ट्रीय स्वतन्त्र पाटी रबी लामेछाने को पछाडी मार्त्र किन लागेकाछन सहकारी रकम ठक्ने काँग्रेस र एमाले ले का नेता हरु धेरै संक्ये मा छन नेपाल मा सरकार छ भने सम्पूर्ण नेपाली जनता नेपाल का नेता हरु माथी समान्ये नियाँ कानुन् को छलफल हुनु पर्छ आफ्ना पराय को पर्तीपक्छे गर्नु हुनु भयन के अब नेपाल मा जस्को सक्ती उस्को भक्ती गरेर रणभूमि भा़डभैलो फैलाउँने गर्नु पर्ने हो की
नन्दबहादुर र बिद्या राजनीतिमा पुनः सक्रिय हुनुमा केको रोईलो ?
पुर्वउपराष्टपतिले पाइरहेको सुविधा पनि त्याग गरेर आउनुपर्यो नि त!
सुतेको वडा अध्यक्ष ज्युलाइ किन उठाउनु भएको हौ जोइरु सर 😂😂😂 अलिक समय मिलाएर सोधेर मात्र गर्नुपर्छ नि सर 😂😂😂
यसमाँ चाहि प्रहरी पनि कम छैनन किनकि हामी सर्बसाधरण यात्रा गर्दा कति देखिन्छ चेकिङ हुन्छ तर सवारिमाँ केही कमजाेरि छ भने सवारि चालक वर्लेर पछाडि गयर पैसा दिन्छ छाेडि दिन्छ प्रहरीले त नियम अनुसार दण्ड जरिवाना गर्नु पर्ने हैनर प्रहरी काे बिचाैलिया प्रबितिकाे नाँगाे उदारणकाे प्रतिफलहाे याे घटना
वीरेन्द्र जैरु 🙏🙏🙏
Dr KC’s comments about Nepal’s politics and leaders are 100 percent right, hats off to him
ncell लुटेरा कम्पनिको सिम कार्ड किन च्लाउनु भएको त बिरेन्द्र जी
जय रवि
T jasto jhole andhabhakta vaya samma yo desha kahile bandaina sahi r galat nachhutaune gobar
Rabi good
Kp oli rip
, जय नेपाल जय रबि सर
यथार्थ र वास्तविक जानकारी ।
नेपाली जनाता का लागि उपयुक्त राजनीतिज्ञ यिनीहरू नै छन्।
नेपाली काङ्ग्रेस पार्टी र एमाले पार्टी परीक्षा दिएर फेल भएका छन ।यी दुइटा मिलेर देश बर्बाद गरेकै हून ।
Jay Rabi dai ❤️
रवि थुनेर सहकारी पीडितले केही पाउँदैनौं बरु रवि लाई छोडेर हेर भोलि सबैले न्याय पाउने छौ जस् जसले रवि लाई दोष लाएर हिँडेका छौं तिमीहरू सबै लाई पछुतो हुनेछ किन् थुन्न भनेछम रवि लाई हामीले भनेर
ल आज भने छिटो आईएछ
यस्ता चोरहरुले गर्दा हामी जस्तो गरिब परिवारको मान्छे बिदेसिनुको कारण😢😢😢😢
Sabai jantha ak hunu parcha aba bharastachari kangrash Amala lai pathasaf garnu parcha
मासु र भात को पछि लाएपछि त्यस्तै हो 😢
जो रास्ट्रपति या उपराष्टपति होस,प्रधानमन्त्री होस या उपप्रधानमन्त्री, कार्यकाल समय भित्रै मात्र राज्यको सेवा सुबिधा उपभोग गर्ने पाउने नियम बनाउनु परेउ।अनि अवकास भयेसी सोत कटौती हुनु जरुरी छ। देश तेसै खोक्रो बनायेको होइन येस्तै खाते भाते भ्रष्ट झोले पाल्दै नेपाली जतना गरिब सुकुम्बासी भैयो।
गरिमामय पोष्टमा पुगेर निवृत्त भइसकेकालाई🇳🇵पु:न राष्ट्रिय राजनीतिमा फर्किए राष्टपति र उपराष्ट्रपतिलाई राज्यबाट पाउने सेेवा सुविधाबाट बन्चित गर्नुपर्छ नेपाल सरकारले🙏भन्ने मेरो बिचार हो
अब एमाले काङ्ग्रेस लाई पत्ता साफ गर्नु प्रछ सिधाकुरा जन्ता सङ्ग्ले सत्ये तथ्ये कुरा आम जन्ता माझ ल्याउनु हुन्छ बिरेन्द जरुले सत्ये मिडिया 1 मात्र हो सारै खुसि लाग्छ
Rabi is innocent. 😢
Really??
रवि लामिछाने लाई न्याय न दिन का लागि गगन थापा ले न्यायाधीश माथि पनि दवाव त दिएकाे छैन् ????
यो जैरे को कुरा नसुन नेपाली जनता, यो 12 भाईको नाईके हो कि क्या हो। Unsubscribe गरौं । रवि को काल पनि देखियो अरे 😢 थुक्क त जैर तेरो शेरे, तेरो केपी ले कति चोटी, कति वर्ष कति काल शासन देखिस र नेपाल को अहिले अवस्था हेर। बस 1,2 जना विदेशमा भएका नेपालीलाई सहयोग गरे जस्तो गरेर नेपाली जनता को sympathy कमाउने नखोज। जै नेपाल।
Great work keep it up Birendra g🇳🇵
Paru paruu
नेपालको कुनै विश्वविद्यालय पढ्न कुनै राजनैतिक दलको सदस्य हुनुपर्छ नत्र अनुमति नै हुदैन ! १ करोड खर्च लाग्ने आधा आधी मै काम तमाम गरिदिने हाम्रा नेतृत्वलाई सलाम अझ लाल सलाम ठोकौं 😀😀
रिसि केस कमरेडलाई पनि दसानेै लागेछ असल नेता भनेकाे कता कता बाट घुमेर पनि बदनाम हुदेैछ 😢😢😢😢😢
जय घंटी 🔔🔔🔔🔔
जस्ले जति जे भने नि रवि राजा पछि को राम्रो मान्छे हो अरु सबै गु भन्दा नी गनआएका हुन्
100% lobha ra laalach nai ho✔!!
👆Jasle aafnaa laai prayoga__garera MoneY ko chaajho_paajho milaaUna_sakyo tyasai___POWER le == Fere_feri_____kursi nai___ToJnu ra Subidhaa maa ra ShaKtimai rahanu ra Pachaaiirahane daaU nai hunxa; dheraiko.
घुस दिने पीडित होइन।।
भस्टचारीमा उसको पनि नाम हुनुपर्छ।।
1oop good kura garnu vayo dr surendra kc sir ko salam xa
काङ्ग्रेस एमालेलाई सपोर्ट गर्नु भनेको देशलाई ५० वर्ष पछाडि धकल्नु विकासको नाममा
good job
घुस दिने अनी पैसा फसे पछी म पीडित हो भन्दै जाने तँ हामी नेपालीको पैचान हो
जनहितमा जारी,
हाम्रा नेताहरु भनेको देशको महत्वपुर्ण सम्पति हो, बिदेशीले थाहा पाए भने चोरेर लैजान सक्छन्, त्यसैले बेलैमा माटो मुनि पुरेर राखौँ र देशको सम्पति जोगाऔं...
पूर्वरास्ट्रपति भनिने पाएको पद त्याक्सन भने उसको बिचार हो।
एमाले र कॉग्रेस र गगन हरु यस्तै कमीसन को खेलमा लागेका छन
कोही पनि कम छैनन्
नेकपा एमाले जिन्दावाद
ma pahilaa🎉🎉🎉🎉
Risi Kesh ko budi ghar ma hola ni khoj na gaye vai haleyota ani haaaa k garnu police lai ni garo x bichara mero desh ko police
ओहो देशको बेथिति देखेर वाक्क लाग्यो
🙏🙏🙏🙏 dr,
saheb ekdam sahi ho
रबि दाई ले त धेरै काम गर्नु भो गृहमन्त्री हुन्दा जाबो 80 दिन जति त गृहमन्त्री हुनू भो सामसद अबरोध गरेर नगरेको दोस लाएर टेस्तो टेनसन मा पनि रबि दाई ले काम गर्नु भो सलाम छ रबि दाई लाई 🙏🏼
१२ भाई र दाजुभाइ लाई गार्हो छ, जय घण्टी जय रवि
रबि ले भन्नू हुन्छ म ले सकारी लो पैसा खाको छैन के रबि सर लाई जेल हालेर इनिहरुको रकम फिर्ता हुन्छ र यो सबै रबि सर लाई फसाउने चल्खेल हो
त्यसैबेला तपाईको भगवान रबिले १२ कक्षा मात्र पास भई नेपालबाट अमेरिका तिर लागे रगीन जिन्दगीको लागी । अमेरिकाको नागरिकता लिए जबकी अमेरीकामा बस्न, घर किन्न ब्यपार गर्न ग्रीनकार्ण मात्र पुग्छ । त्यसपछि आफु विवाहित हुदा हुदै पनी प्रेमिकाबाट प्रेम सन्तान जन्माएँ। अनी करिब 12000 डलर ( मेरीलैन्ण अदालत मुद्राको आधारमा) ठगी गरेर, नेपालमा ठगी गर्न तिर आए। नेपाल आएर अमेरिकी राहदानी हुँदा हुदै नेपाली राहदानी लिए। जसरी उनी १२औं कक्षा पास गरेर अमेरिका गए र १४ वर्षपछि पनि १२औं पासको हैसीयतमा नेपाल फर्किए । फर्किएपछि यो छट्टुले सहकारी ठगी गर्न थाले ।। उनलाई रिहा कुनै हालत गर्नु हुदैन। सहकारी ठग रबि अमेरीका भाग्ने प्रवल सम्भावना छ l रविले अमेरीकी सरकारलाई अनुरोध गरेर अमेरीकी नागरिकताको पुर्नवहाली को लागी अनुरोध गर्न सक्छन र अमेरीकाले त्यो अनुरोध पूरा गर्न सक्छI रबि जस्तो लाइ जेल उपयुक्त घर हो। रबिलाइ आजन्म जेल सजाय हुनु पर्छ ता की भविस्यमा कसैले पासपोर्ट अपराघको दु:स प्रयास नगरोस। एकचोटी बिसेदी नागरिकता लिएको मान्छेलाई नेपालमा राजनीति गर्न दिनुहुन्न, उस्ले बिदेसी नागरीकता त्यागे पनी।
नेपाली जनताले बुझ्दैन. Rin कति लाग्यो अब थाह हुन्छ.
Yo pani Rabi pachhi parchha
याे नव तानाशाहकाे एकताको प्रतिक याे गठबन्धन सरकारहाे त्यसैले न्याय त टाढै हुनु स्वभाविक हाे ।
त्यो विद्यार्थी, जसले आफ्नो क्षमतामाथि विश्वास गरेन र ठूलो रकम घूस खुवाउॅछ, त्यसले डाक्टर बनेर तपाईंको उपचार गर्ने भएको भए नि त!😅
लुच्चाको धन चिच्चाले खान्छ भन्थे, हो रहेछ!!