बिध्या दिदि को काम कस्लाइ कस्लाइ मन पर्छ!💔 अनि बिध्या दिदिको बोल्ने तरिका कस्लाइ मन पर्छ हाजिर हुनु है!! अनि म जस्तै हेर्ने कथा मा नि जोइन हुनु है!!💔💔🔥🔥👇️👇️👇️
उता खाली पाखो छ, पिच रोड बनी सक्यो ! यता बस्ती छ तर न त स्कुल छ, न त बाटो नै ! तै पनि नेपालीनै बनेर बस्न आनन्द लाग्छ !! हेर नेताहरु ! देशको माया कस्तो हुन्छ !! सलाम छ सिमान्तकृत समूदाय, विद्याजी र सम्पूर्ण टिमलाई !! 🙏🙏
कुनै दिन म आफू सरकारी कामको सिलसिलामा यहाँको प्राथमिक विद्यालयको मर्मत सम्भारको समेत लेखाजोखा गर्न आउँदा तत्कालीन समालबुङ्ग गाउँ पञ्चायतको दिशा/सुङतुङको यसै गाउँमा बास बसेको याद आयो । अहिले यहाँ विद्यालय छैन भनेको सुन्दा दुख पनि लाग्यो । हेर्ने कथाले जहाँपनि देख्ने रहेछ । सलाम छ यो टिम र यस कथाका सबै सक्कली पात्रहरूलाई ।
बिध्या दिदी नमस्ते । म चाँहि बिगत १७ बर्ष देखि कुबेत मा बस्दै आइरहेकोछु र म "हेर्ने कथा" को नियमित श्रोता हुँ । जुन पहिले देखि कै कुनै पनि भाग छुटाएको छैन मैले (लकडाउन अगाडि को) र हाम्रो ईलाम मा जानू भएको रहेछ र ज्यादै खुशी लाग्यो र अब शायद हजुरको टीम श्री अन्तु पनि जानू हुन्छ होला र यो भाग को जुन मेची खोला छ त्यस खोला को मुहान चै मेरो गाउँ तीन ब्लक मा पर्छ र त्यहाँ देखि उकालो भने जंगे पिलरहरु पनि भेटिन्छ सिमाना अनुरुप र हाम्रो गाउँ मा गुफापातल भन्ने राम्रो पर्यटकिय स्थल पनि छ जुन भारत र नेपाल को सिमाना मै पर्छ र साथमा शिव मन्दिर छ जुन मन्दिर मा एकदमै पुरानो बाघ को आकार को अलौकिक शिवलिंग पनि छ र त्यहाँ को पनि विडियो यो हेर्ने कथा मा समेटिदिनु हुन्छ कि भन्ने पुर्ण आशा साँचेकोछु । 🙏🙏टिङ टिङ🙏🙏
नेपाल र भारत को बोडरमा बस्ने नेपालीहरुमा भएजस्तो राष्टियता अन्य नेपालीहरुमा भए कति राम्रो हुने थियो।।सलाम छ जङ्गे पिल्लर भएर सिमानामा बस्ने नेपालीहरुमा ।।।
पारी पत्ती पिच वारी पत्ती बाटो स्कुल केही छैन।।भौतिक दुख:पिडा कष्टकर जिन्दगी हुदाहुदै पनि नेपाली हु भन्दै गर्वको साथ बसेको देख्दा धेरै खुसी पनि लाग्यो।। अनि उनीहरुको कुराले मेरो मन छुयो।।। जय नेपाल।।।।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
जीवनमा त्यस ठाउँमा पुगीएला नपुगीएला तर विध्या जी ले गर्दा त्यस ठाउ र ठँउका मानिसहरुको बारेमा बुझ्न,देख्नका साथसाथै जान्कारी पनि पाएका छौ ।हेर्न कथा टिमका सबैलाई धेरै धन्यवाद छ । जय नेपाल ।जय नेपाली भाषी ।।🙏🙏
मेची खोला सललल बग्दै सिमान्तको कथा सुनाउदै छ डाडा पाखा अग्ला पहाडले भावनाको गित गुनगुनाउदै छ सिमारेखा हजार कोरिएर के भो रोटि र बेटि को सम्बन्धले बोलाउदै छ तिमी भारत हौला म नेपाल हुला मलाइ तिम्रो मायाले सुम्सुम्याउदैछ वारि डाडा पारी डाडा प्रकृतिको पर्दा साथामा मेची दुई छिमेकिलाइ दोहोरी खेलाउदैछ 😃😃😃😃😃💖💖💖
बिध्धा चापागाईं मेरो नजरमा राष्ट्रियता झल्कने महान नारीको रुपमा चिन्छु।बि बि सि साझा सवाल देखि उहाको अहिले सम्मको काम प्रती उच्च सम्मान गर्दै उहाँको हरेक पाइला सफलता चुमोस शुभकामना।
धेरै राम्रो लाग्यो! बिध्याजी लगायत टीम लाई धन्यवाद! स्याल को रक्सी चाही होशियार हुनु पर्छ जस्तो लाग्यो- जन्गली जन्तु हरु लाई रेबिज जस्तो खतरनाक रोग लागेको हुन सक्छ, जो मान्छे मा सर्न सक्छ!
हामाे देश कति सुन्दर छ के गन्नु सरकार चाेर भरष्ट भएपछि देशको सुन्दरता काे सुघन्द नै दुरगन्ध भयाे कठै नेता भनाउदाहरु तपाईंहरूको साेच र नियत हेर्दा खेरि त के गन्नु
बिद्या मेमको बोली नै मिठो,जस्तो सुकै परिबेशमा पनि घुलमिल हुन सक्ने खुबी छ हजुरमा,काठमाडौमा जन्मेर हुर्केको मान्छे कति सहज ढङ्गले अप्ठेरो डरलाग्दोबाटो हिमाल पहाड तराइको बालुवामा खाली खुट्टा यात्रा, तपाइले पत्रकारिता जगतमा अलग पहिचान बनाउन सफल हुनुभयको छ जनताको मनमा बस्न सफलहुनुभयको छ हजुरलाइ मनैदेखी सम्मान गर्न चाहन्छु!यसरी नै सफलताको पाइला अघि बढोस धन्यवाद
आहा.......!!सुरुवाती चरन मै हामी सबैको प्यारी बिध्या मेडमको मिठो बोली बाचन संगसंगै गौरव शाली गीत माछी मार्न जाउन दाजै मेची बगर....!!यो गीत सुन्दा यश गीतले ठुलो इतिहास बोकेको छ जस्तो लाग्छ।।त्यसैले त धेरै धन्य छ हेर्ने कथा हाम्रो समाजको कुनाकुनामा लुकेर वा थाहा नभएको कथा हेर्ने कथामा हेर्न पाउछौ।सिमान्तको कथा हेरेर एकदमै खुसी लाग्यो।तर एउटा कुरा हामी भौगौलिक दृस्ठिकोणले टाढा भए त पनि,मानीयता पनि आखिर हामी एउटै बंशका सन्तान हौ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏
देशको छोरी हो विध्या चापागांई । यस्तो लाग्छ उनी कहां नपुग्न खोजेकी छन् र ? कति मिठो गरी शब्द चित्रमा दुर्गम परिवेशमा बांचेका दुर्लभ ढुकढुकीहरु "हेर्ने कथा" मा छर्लङग पारीदिन्छिन् । शुभकामना छ । उनले टेकेकी नमेटिने पाईलाका डोबहरु संगै विकास र सेवाहरु पनि पुगोस ।
कुलमान घिसिङले बिजुली नपुर्याएको ठाउँ कमै होला सिमानाका खम्बाहरुलाई सरकारले राम्रो सुविधा दिनुपर्छ त कि नेपाली हुनुमा गर्व गरियोस्। जय नेपाल जय विध्या दिदी
सलाम छ ती नेपाली दाजुभाइ हरुप्रती जसले जस्तोसुकै अवस्था मा पनि नेपाली हुनुमै गर्व गर्छन । अनि सलाम विद्या दिदिको टिमलाई ।। यी र यस्ता विषयवस्तुलाई नेतृत्वदायी तहसम्म पुगोस ।।
हो भाइ यो तपाइको भिमकाय आत्म बिस्वास सदैब यस्तै कायम होस ! जिबन सङ्घर्सको दौरान इस्वरले लिएको जस्तो सुकै परिक्षामा सफल हुनुहुन्छ त्यो आत्म बिस्वास कहिले नडगमगाउनुस ,बलियो साथ हिम्मत रहेछ शृमतिको ,साहस सधै उच्च होस ,चाडै दिन फिर्ने छ , छिट्टै हेर्न सुन्न पाइयोस !!सबैको आशीर्वाद मिलोस ,जय होस !!
सबैले बिध्या दिदि लाई मात्र हाई हाई भन्छन😏 सम्पुर्ण टिमले मेहेनत गर्नुभयको छ्। तपाँईहरुको सहकार्यलेनै हेर्ने कथा हेर्न लाएक भएको हो। आगामि दिनमा पनि यो सहकार्य अझै मजवुत हुँदै जावोस्। सबैलाई शुभकामना अनि धन्यबाद्। बिध्या दिदिलाई नराम्रो भनेको चाँहि होईन है😋😉
पुर्ब मा मेची सम्म भनेको सुनेको थिए आज आफ्नै मोबाईल को स्क्रिन मा हेर्न पाउँदा धेरै खुशी लागो। यो मौका दिनु भएको मा बिधा चापागाईं ज्यु लाई धेरै धेरै धन्यवाद ।
एकदम ठाडो बोली विद्या चापागाईं ज्यू को तपाइ ससुराली आको रे तपाईं आउनु भाको भन्नुस् ज्वाइँ नी भन्ने अनि एकदम ठाडो बोली उताको नेपाली संकार हेर्नुहोस त केई सिकम जय नेपाल ❤️❤️❤️
दिदी को भ्वाइस मन पर्ने जति यता हजिर गरौं 👈️👍️👌
Sunita jiu hjrko pani voice tw kami xaina vo
@@yamsingjai9225 @
✊✊✊✊
बिध्या दिदि को काम कस्लाइ कस्लाइ मन पर्छ!💔
अनि बिध्या दिदिको बोल्ने तरिका कस्लाइ मन पर्छ हाजिर हुनु है!!
अनि म जस्तै हेर्ने कथा मा नि जोइन हुनु है!!💔💔🔥🔥👇️👇️👇️
Malai ta biddhya didi nai man parchha ho sathi
@@Rajutamangsmulesinger bbbnnmmm Ma IV
Kaile aaunx aarko episode aaunx. Vanera
Dd ko big fan
Dd ko big fan
उता खाली पाखो छ, पिच रोड बनी सक्यो ! यता बस्ती छ तर न त स्कुल छ, न त बाटो नै ! तै पनि नेपालीनै बनेर बस्न आनन्द लाग्छ !! हेर नेताहरु ! देशको माया कस्तो हुन्छ !! सलाम छ सिमान्तकृत समूदाय, विद्याजी र सम्पूर्ण टिमलाई !! 🙏🙏
⁸
Teti huda ni desh ko naali ganaudaina neta matra ganaaka xan
@@dineshrijal5286😅
कुनै दिन म आफू सरकारी कामको सिलसिलामा यहाँको प्राथमिक विद्यालयको मर्मत सम्भारको समेत लेखाजोखा गर्न आउँदा तत्कालीन समालबुङ्ग गाउँ पञ्चायतको दिशा/सुङतुङको यसै गाउँमा बास बसेको याद आयो । अहिले यहाँ विद्यालय छैन भनेको सुन्दा दुख पनि लाग्यो । हेर्ने कथाले जहाँपनि देख्ने रहेछ । सलाम छ यो टिम र यस कथाका सबै सक्कली पात्रहरूलाई ।
कति मीठो बोली यो पत्रकार बैनिको अनि बोल्ने शैली नि सारै मन पर्यो 😍
सहि भन्नुन्हयो। आवाज र सोधाई बहुत आदरका साथ।
U
If ffhfcx
जगबच्छवव
बिद्या दिदिको बोली नै मिठो 🙏🙏🙏🙏🙏🙏🙏🙏
हेर्ने कथा मनपराउनेले like गर्नु होला👆️👆️❤️❤️🇳🇵🇳🇵
herne katha matra haina tapai ko suggesting cmnt pani like garxum.😁
very nice di....sabin
यो कर्यक्रम कुन दिन आउँछ भन्दिनुन कुरेर बस्छु
Timro comment like garera herne katha lai k faida baru herne katha channel lai like ra subscribe gara bhana
@@supernoob1098 🙄🙄🙄🙄
बिध्या दि लाई मनपराउने जति ले लाइक गरौ
बिदेशमा भएपनि ' हेर्ने कथा ' नछुटाइ हेर्ने जति यता 🙌
म नी हो
Ma Pani Saudi bata
Sable hercha ni mulaang bhatuwaa
Kun thulo kura bho??
from.HongKong
@@user-xj6uu7gg8e herna ta kukur arkalai kina gali garnu paryo ,?M..F
यही हो खोजपत्रकारिता भनेको, सलाम छ दिदी लाइ🙏🙏🇳🇵🇳🇵
बिध्या दिदी नमस्ते । म चाँहि बिगत १७ बर्ष देखि कुबेत मा बस्दै आइरहेकोछु र म "हेर्ने कथा" को नियमित श्रोता हुँ । जुन पहिले देखि कै कुनै पनि भाग छुटाएको छैन मैले (लकडाउन अगाडि को) र हाम्रो ईलाम मा जानू भएको रहेछ र ज्यादै खुशी लाग्यो र अब शायद हजुरको टीम श्री अन्तु पनि जानू हुन्छ होला र यो भाग को जुन मेची खोला छ त्यस खोला को मुहान चै मेरो गाउँ तीन ब्लक मा पर्छ र त्यहाँ देखि उकालो भने जंगे पिलरहरु पनि भेटिन्छ सिमाना अनुरुप र हाम्रो गाउँ मा गुफापातल भन्ने राम्रो पर्यटकिय स्थल पनि छ जुन भारत र नेपाल को सिमाना मै पर्छ र साथमा शिव मन्दिर छ जुन मन्दिर मा एकदमै पुरानो बाघ को आकार को अलौकिक शिवलिंग पनि छ र त्यहाँ को पनि विडियो यो हेर्ने कथा मा समेटिदिनु हुन्छ कि भन्ने पुर्ण आशा साँचेकोछु । 🙏🙏टिङ टिङ🙏🙏
नेपाली को ज्वाइँ अनि मेरो पनि ज्वाइँ !नमस्ते कति सस्कारी पढाई मात्रपनि सर्ब हैन रैछ
हेर्ने कथा का सबै एपिसोड हरु नबिराइकन हेर्नेजति यता हाजिर हुनुस🥺🧐
हेर्ने कथाको नयाँ नयाँ भाग पर्खि बस्ने जति हाजिर हुम
विद्या दिदीको राष्ट्रप्रेम र पत्रकारिता 🙏❤️😎wow !! “जननि जन्मभुमि स्वर्गदपि गरियसि”
विद्या दिदीको बोल्ने शैली नै LEGENDARY लाग्छ मलाइ 🇳🇵🇳🇵❤️❤️
जुवाइ भनेपछी नमस्ते भनेर सम्मान गरेको राम्रो संस्कार
Hoo sahi ho maile ni yaad gari
Yo ho ni ta sanskar hamro 🙏
गर्व छ नेपाली हुन् मा अनि नेपाली संस्कार
हाम्रो पुर्वेी सभ्यता होनी बिना जि 🙏
हो नि हाम्रो नेपाली संसकार यसैलेत गजवको छ नी गर्व लाग्छ नेपाली हुनुमा
नेपाल र भारत को बोडरमा बस्ने नेपालीहरुमा भएजस्तो राष्टियता अन्य नेपालीहरुमा भए कति राम्रो हुने थियो।।सलाम छ जङ्गे पिल्लर भएर सिमानामा बस्ने नेपालीहरुमा ।।।
बिद्या दिदी को संमानको लागि एक लाइक 👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️
Usko samman ma timro comment kina like garnu baru uskai video like gara bhana
Sala like ko bhikari khatey pakhey. Ja gaye ni bhikh nai magcha.
पारी पत्ती पिच वारी पत्ती बाटो स्कुल केही छैन।।भौतिक दुख:पिडा कष्टकर जिन्दगी हुदाहुदै पनि नेपाली हु भन्दै गर्वको साथ बसेको देख्दा धेरै खुसी पनि लाग्यो।। अनि उनीहरुको कुराले मेरो मन छुयो।।। जय नेपाल।।।।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मलाई पुर्व र पुर्वेली औधी मन पर्छ, १ महिना पुर्व घुम्न मन छ, सिमाना ले छुट्टाछुट्टै भए पनि भारतीय नेपाली र हाम्रो पुर्वेली काे सम्बन्ध कति मिठो ❤️❤️❤️
जीवनमा त्यस ठाउँमा पुगीएला नपुगीएला तर विध्या जी ले गर्दा त्यस ठाउ र ठँउका मानिसहरुको बारेमा बुझ्न,देख्नका साथसाथै जान्कारी पनि पाएका छौ ।हेर्न कथा टिमका सबैलाई धेरै धन्यवाद छ ।
जय नेपाल ।जय नेपाली भाषी ।।🙏🙏
बिधा दिदी हाइ हाइ love you दिदी भन्ने जति यता
याे हाे नि त यथार्थ पत्रकार गाउँ गाउँ काे यस्तै लुकेका कुरा हरु लिएर अाउनुस्✊✊
मेची खोला सललल बग्दै
सिमान्तको कथा सुनाउदै छ
डाडा पाखा अग्ला पहाडले
भावनाको गित गुनगुनाउदै छ
सिमारेखा हजार कोरिएर के भो
रोटि र बेटि को सम्बन्धले बोलाउदै छ
तिमी भारत हौला म नेपाल हुला
मलाइ तिम्रो मायाले सुम्सुम्याउदैछ
वारि डाडा पारी डाडा प्रकृतिको पर्दा
साथामा मेची दुई छिमेकिलाइ दोहोरी खेलाउदैछ 😃😃😃😃😃💖💖💖
Nice heart touching poetry
बिध्धा चापागाईं मेरो नजरमा राष्ट्रियता झल्कने महान नारीको रुपमा चिन्छु।बि बि सि साझा सवाल देखि उहाको अहिले सम्मको काम प्रती उच्च सम्मान गर्दै उहाँको हरेक पाइला सफलता चुमोस शुभकामना।
गजेन्द्र सर को part two चाहिन्छ भन्नेले यता हाजिर गरौं है ।
हो त,बिहे गरिसक्नु भो कि,स्कुल छोड्नु भो कि त्यही हुनुहुन्छ कि बिदेस जानू भो कि,तर अब 1,2 बर्षमा अर्को भाग आउने होला पक्कै,
Aayako xa
हामीले नि हाजिर गर्यौं है
We are waiting for gajendra sir.
अन्त खै
सिमानाहरु, सिमाना वारि पारिका मान्छेहरु। मान्छेहरुको कथा,सुखका कुराहरु, दुखका कुराहरु, बिहे गरि जानेको कुरा , बिहे गरि आउनेहरुको कुरा....... हेर्दा दुख लाग्दो जिन्दगी तर हँसिलो। खरबारीहरु, घोडाघोडीहरु ...... मेचि खोला, ठुलठुला ढुङ्गाहरु। स्यानो नानिहरु कति क्युट हो।🤗🤗 स्यालको रक्सी 🍷 रमाइलो आमाहरु। विद्या चापागाईं दिदि हजुरलाई धेरै२ धन्यवाद 🙏🙏 हेरिरहुँ जस्तो ..... धित मर्दैन।🙂🙂
सहमत.........
धेरै राम्रो लाग्यो! बिध्याजी लगायत टीम लाई धन्यवाद!
स्याल को रक्सी चाही होशियार हुनु पर्छ जस्तो लाग्यो- जन्गली जन्तु हरु लाई रेबिज जस्तो खतरनाक रोग लागेको हुन सक्छ, जो मान्छे मा सर्न सक्छ!
धेरै पढेको मान्छेलाई जागीर नदिंदो रैछ नि त 🤣 मज्जाको दाई ✌️
हामाे देश कति सुन्दर छ के गन्नु सरकार चाेर भरष्ट भएपछि देशको सुन्दरता काे सुघन्द नै दुरगन्ध भयाे कठै नेता भनाउदाहरु तपाईंहरूको साेच र नियत हेर्दा खेरि त के गन्नु
कस्तो संस्कारी जुवाई साईनो लाउन बितीकै नमस्कार गरेको।❤️🙏
हेर्न कथा र बिधा दिदि मन पर्ने जति यता
बिध्या दिदी:-लेप्चा भाषा कस्ले सुनाउछ पछि हामीलाई?
नानीहरू:-हामीले होला❤️
कति Cute ति नानीहरू❤️
"होइन हामीलाई त नेपालमै आनन्द छ" 😍😍😍 यो सरल वाक्यमा पनि कत्ति धेरै नेपालीपन 🥰🥰🥰
बिद्या मेमको बोली नै मिठो,जस्तो सुकै परिबेशमा पनि घुलमिल हुन सक्ने खुबी छ हजुरमा,काठमाडौमा जन्मेर हुर्केको मान्छे कति सहज ढङ्गले अप्ठेरो डरलाग्दोबाटो हिमाल पहाड तराइको बालुवामा खाली खुट्टा यात्रा, तपाइले पत्रकारिता जगतमा अलग पहिचान बनाउन सफल हुनुभयको छ जनताको मनमा बस्न सफलहुनुभयको छ हजुरलाइ मनैदेखी सम्मान गर्न चाहन्छु!यसरी नै सफलताको पाइला अघि बढोस धन्यवाद
सिमा समाप्त भए पनि भाषा संस्कृति पहिचानको सिमा हुदैन ।वाह! कस्तो सुन्दर र गहन भाव बोकेको शब्द प्रयोग गर्नु भयो।❣
नवबर्ष २०७८ को हार्दिक मंगलमय सुभकामना सबै मेरो कमेन्ट पढ्ने जति तथा भिडियो हेर्ने दर्सक अनि सबै नेपाली लाई happy new year
हाम्रो ईलाम जिल्लाको रिपोटिङ पो रहेछ,भिडियो हेरेर खुशी लाग्यो।
आज यति खुसी छु कि आफ्नो मान्छे काे रमाईलो भिडियो हेर्न पाइयो अनियो कान्छी ले त राम्राे बोल्नु भयो
आहा.......!!सुरुवाती चरन मै हामी सबैको प्यारी बिध्या मेडमको मिठो बोली बाचन संगसंगै गौरव शाली गीत माछी मार्न जाउन दाजै मेची बगर....!!यो गीत सुन्दा यश गीतले ठुलो इतिहास बोकेको छ जस्तो लाग्छ।।त्यसैले त धेरै धन्य छ हेर्ने कथा हाम्रो समाजको कुनाकुनामा लुकेर वा थाहा नभएको कथा हेर्ने कथामा हेर्न पाउछौ।सिमान्तको कथा हेरेर एकदमै खुसी लाग्यो।तर एउटा कुरा हामी भौगौलिक दृस्ठिकोणले टाढा भए त पनि,मानीयता पनि आखिर हामी एउटै बंशका सन्तान हौ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏
कति सरल , सुशील , सभ्य अनि सम्मान सहितको प्रस्तुती ❤️🙏बिधा ज्यु 🙏❤️
हेर्ने कथा हेर्न म मात्र होकी पर्खी बसेको अरु नी हुनुहुन्छ ??😍😍😍
कुरो😉😉😍😍😍🤗
कसैले सोदे कमेन्ट छाडेर गयो भरे हेर्ने बेला आउछ भनी दिनु होल😍😍😍
पुर्वेली बोली नै मिठो, लवजै मिठो.. रहनसहन सप्पै मिठो। नयाँ सालको शुभकामना.. 🙏
Thanku nani sundr thau dekhaunu bhayo
हेर्ने कथा मन परौने यता है like shear.❤️❤️ अनि बिध्या दिदिको फ्यान यता आउ।
यस्तो ठाउँ पनि छ यस्तो ठाँउमा पनि बस्ती छ भनेर यो दिज्जुको कथाले थाहा भयो धन्यवाद !! दिज्जु
I'm From Darjeeling India ..and I never forget to watch all episodes of This Channel #Herne_Katha
बास्तबमा मैले मेची नदि देखेको थिएन आज यश कार्यक्रम बाट हेर्ने मौका मिलो खुसी लाग्यो
Mobile को Data pack तानेर भए पनि हेर्ने कथा हेर्ने को को हुनुहुन्छ 💞😊
venom op gaming guf nahan mula chor
GOOD JOB
Anytime mobile datapack✊
कति सुन्दर ठॅाऊ! गाडी र बाटो पुगेको भए जिवन सहज हुन्थियो!
स्कुल नहुनु दुख लाग्याे । अाहा साझा नदि साझा ज्वाइँ रमाइलो नै हाे।🍀🍁🍂🌴🌱🌼🍋🍊🥥🍅🥝🍈🇳🇵🇳🇵🇳🇵🙏♥️♥️
हजुर को मन जस्तो हरू मान्छे सबै को होस् शुभ यात्रा छ 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
''Herne Katha'' is the Number One you tube program in Nepal . salute to Bidhaya N the team.
हेर्ने कथा नछुटाइ हेर्ने जति यता हाजिर है ।
Timi school ma teacher ko kaam garxau ki kya ho hajir hajir garxau ta
हेर्ने कथा को नियमित दर्शक हरु एता आउ ।🇳🇵
कति राम्रो नेपालीपन हाम्रा नेपाली दाजुभाइ अनि भारतीय ज्वाइँ।🙏🙏🇳🇵🇳🇵🇳🇵नेपाली मन्😍😍😍😍
देशको छोरी हो विध्या चापागांई । यस्तो लाग्छ उनी कहां नपुग्न खोजेकी छन् र ? कति मिठो गरी शब्द चित्रमा दुर्गम परिवेशमा बांचेका दुर्लभ ढुकढुकीहरु "हेर्ने कथा" मा छर्लङग पारीदिन्छिन् । शुभकामना छ । उनले टेकेकी नमेटिने पाईलाका डोबहरु संगै विकास र सेवाहरु पनि पुगोस ।
मरुभूमि बाट हेर्ने जति हाजिर हुनु है साथि हरू
Ma xu
सिमानामा बस्ने र सिमाको रक्षा गर्ने सिमाबासिलाई सलाम ।
एक उत्कृष्ट महिला पत्रकार ❤️❤️
गाउँ ले जिन्दगी जीवन को मज्जा रमाइलो पन नै छुट्टै आन्नद मज्जा
एस्तो महान सोच भएको नारी आज यो देशमा रास्ट्रपति भएको भए हाम्रो चेली हरु कति सुरक्ष हुनि थियोे के गर्नु🤔
नमस्ते दिदी म सुदर्शन लेप्चा इलाम अम्बिटार अलि मास्तिर बाट खुसी लाग्यो सुङ्ग्तुङ्ग अम्बिटार अनि मेची सिमाना को कथा हेर्न लाउदा🙏
बिध्या दिदिले टुइटरमा भोटिङ पोल राख्नु भएको थियो त्यसमा मैले सिमान्तको कथा भन्नेमा भोट गरेको थिए आज त्यही सिमान्तको कथा आएछ खुशी लाग्यो मलाई।
कुलमान घिसिङले बिजुली नपुर्याएको ठाउँ कमै होला सिमानाका खम्बाहरुलाई सरकारले राम्रो सुविधा दिनुपर्छ त कि नेपाली हुनुमा गर्व गरियोस्। जय नेपाल जय विध्या दिदी
हेर्ने कथाले ति बस्ति गाउँ डाँडापाखामा दर्शकलाई प्रत्यक्ष पुगेको महसुस गराउँछ। त्यसमा पनि बिध्या जी को बोलीमा कति मिठो आत्मीयता!!
सारै राम्रो लाग्छ तपाईंको कर्यकरम हेर्दै जदा समये गयेको थानै हुदैन मेयाग्दी को कार्यक्रम पनि हेरेको थिये अक्दम राम्रो लग्छ
जहा गएर बसे पनि माया त आफ्नै जन्मथलोको हुन्छ❤️
Ho nii hajur
मेरो देशको जीवन , यहि हो प्राकृति जीवन । जहाँ रहेपनि हामी नेपालीलाई नेपाल नै प्यारो हुन्छ ।
हेर्ने कथाको प्रतीक्षामा को को हुनुहुन्थ्यो नि?
हेर्ने कथा नछुटाइ हेर्ने जति हाजिर।
सबै भारतीय र नेपाली नागरिकहरु मिलेर बसेकाे राम्रो लाग्याे ।
सलाम छ ती नेपाली दाजुभाइ हरुप्रती जसले जस्तोसुकै अवस्था मा पनि नेपाली हुनुमै गर्व गर्छन ।
अनि सलाम विद्या दिदिको टिमलाई ।।
यी र यस्ता विषयवस्तुलाई नेतृत्वदायी तहसम्म पुगोस ।।
बिदेशी भुमिबाट आफ्नो व्यथा भुलेर
स्वदेशी कथा हेर्नेहरु कोको हुनुहुन्छ🇳🇵🙋♂️
Khai tai pakhey matra hola. Hami ta jupiter bata ho. Like ko bhikari.
यो डिस लाइक गर्ने चाहिँ काहा को मान्छे हो कि जङ्गल को लङ्गुर हो हौ
😅😅
थाहै छैन हो बिचरा लाई like र dishlike भनेको तेही भएर होला नि
यस्तालाई त भगवानले पनि लादैनरे त्यही भएर भूकम्प ले नलको रैछ माथि गएर पनि यस्ताले सबैलाई सताउँछ भनेर
हेर्ने कथाको प्रतिक्षा गरेर बस्नुहने सम्पूर्ण नेपाली पन अनि नेपाली पनहरुमा हृदय देखिनै नया बर्स २०७८ को शुभकामना दिन चाहन्छु ।
झोले पत्रकारहरुले सिक्नु पर्ने यो दिदी बाट पाठ कति दुख गरेर।कति दुर दराजमा गयर vdo बनाउनु हुन्छ वावा🙏🙏🙏🇳🇵🇳🇵🌹
हो भाइ यो तपाइको भिमकाय आत्म बिस्वास सदैब यस्तै कायम होस ! जिबन सङ्घर्सको दौरान इस्वरले लिएको जस्तो सुकै परिक्षामा सफल हुनुहुन्छ त्यो आत्म बिस्वास कहिले नडगमगाउनुस ,बलियो साथ हिम्मत रहेछ शृमतिको ,साहस सधै उच्च होस ,चाडै दिन फिर्ने छ , छिट्टै हेर्न सुन्न पाइयोस !!सबैको आशीर्वाद मिलोस ,जय होस !!
लस्टमा हैन हामीलाई नेपाल प्यारो छ कति मजा आयो!
हेर्ने कथा मन पर्ने जति एता हाजिर हौ त 🙏
Kamal tamang dai ko kurale mann xoyo kunakapcha ja baseni hami nepali afnai desh pyaro cha🙏🏻🙏🏻🙏🏻🙏🏻
बिध्या मेडमकाे खाेज पत्रकारको उत्कृष्ट भरपर्दो माध्यम धेरै राम्रो लाग्छ मलाई करोडौंको नमन हेर्ने कथा
अाहा कति रमाइलो । नेपालकाे चारैतिर भारतले छाेएकाे छ।सिमाना मिचिएकाे छ।मन कता कता पाेल्छ रून्छ बरै । जय हाेस मङ्गलमय हाेस हरेक नेपाली काे जिन्दगी 🌱🌼🍁🍀🍂🍊🍋🥥🍅🥝🍈🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सबैले बिध्या दिदि लाई मात्र हाई हाई भन्छन😏 सम्पुर्ण टिमले मेहेनत गर्नुभयको छ्। तपाँईहरुको सहकार्यलेनै हेर्ने कथा हेर्न लाएक भएको हो। आगामि दिनमा पनि यो सहकार्य अझै मजवुत हुँदै जावोस्। सबैलाई शुभकामना अनि धन्यबाद्।
बिध्या दिदिलाई नराम्रो भनेको चाँहि होईन है😋😉
हेर्ने कथा नछुटाइ हेर्ने म मात्रै हु कि हजुर हरु पनि हुनुहुन्छ
हेर्ने कथाको नियमित viewer म मात्र हो कि अरु पनि छन।।।।
हेर्ने कथा अनि तेस्तै खोजी खोजी कथा देखाउनु हुन्छ दिदी कति रमाइलो 👩❤️💋👨👩❤️💋👨😍😍😍💑💑💞💞❤️❤️
पुर्ब मा मेची सम्म भनेको सुनेको थिए आज आफ्नै मोबाईल को स्क्रिन मा हेर्न पाउँदा धेरै खुशी लागो। यो मौका दिनु भएको मा बिधा चापागाईं ज्यु लाई धेरै धेरै धन्यवाद ।
नेताहरू थुक्कु मन लाग्यो यो भिडियो हेरेर ईन्डिया पटि कती बिकास नेपाल पट्टि 😢😢
हेर्ने कथा नछुटाई हेर्ने कति जना हुनुन्छ यता आउनु ल ❤️
कणाली प्रदेशका विकट जिल्लाका भेडिगोठका कथाहरु साभार गर्नु पर्यो दिदी आगामी कार्यक्रम मा।। हजुरको कथा उत्कृष्ट लाग्छ सबैलाई ।।
हजुर हरु को यस्तो खोज यात्रा जारी नै रही रहोस् यस्तो खोज हरु हेर्दा धेरै खुशी लाग्छ सम्पूर्ण टीम लाई धन्यबाद छ
*यो भिडियो मा केही लेखिएन भने आधा जिन्दगि खेर जान्छ* जय नेपाल❤️🙏
Herne kathaka fen haru yata hajir hum ta
हेर्न कथा भाग नछुटाई हेर्ने म मात्रै हो र 🙏👇
म पनि छु।।।।
हो हो तिमी मात्र हो 🤣 पुरस्कार लिन आउ है 🤣
Hami pani xau ni ...
ma pni xu hai
निसु म पनि छू,
बिद्या नानीकाे बाेलने शैली एकदमै राम्रो मीठो हाँसो हेर्ने कथाको सम्पुर्ण टिमलाई नयाँ वर्षा २०७८ सालकाे हार्दिक मङगलमय शुभकामना 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🌷🌷🌷🌻🌻🌻
कति रमाइलो , नेपाल को सबै तिर पुग्नु भो होला, कति भाग्यमानी तपाईं ,
कति राम्रो बोली सञ्चा लीका दिदी को अनि हेर्ने कथा सबै टीम लाई धेरै धेरै धन्यबाद
कस्तो सहि कुरा भन्नुभएको ,नेपालमा फाटेको फेसन पाउछ इन्डियामा पाउदैन नि 😀😀
लब यु नाना पछि लेप्चा भाषा कस्ले सुनाउँछ यो प्रश्न निकै छोयो साच्चै कस्ले संरक्षण गर्ला हाम्रो नेपाल को अर्ग्यानिक भाषा ? 😥😓
😢😢😢😢
Um honi kole sunaune ho tehi bayar aafuno bal bachalae aafuno basa saskirti sikaunu parxa
@@nirjanroka4942 नेपाल सरकार ले थोरै लगानी गरेत हुनेनी नेपाल धेरै थरी भाषा बोलिने देश भनेर पनि चिनारी बसिरहने थियो नि 😓😥
@@devrajpradhan7142 दु:ख लाग्छ सके सम्म तपाईं पनि नेपाल भाषा सिक्नु होला सर आउदैन भने 😭😭😭
हेर्ने कथा नछुटाई हेर्ने साथी हरु यता हाजिर हुन अनुरोध गर्न चाहन्छु
एकदम ठाडो बोली विद्या चापागाईं ज्यू को तपाइ ससुराली आको रे तपाईं आउनु भाको भन्नुस् ज्वाइँ नी भन्ने अनि एकदम ठाडो बोली उताको नेपाली संकार हेर्नुहोस त केई सिकम जय नेपाल ❤️❤️❤️
जति सम्बन्ध राम्रो मेची वारी र पारी छ।
यस्तै सम्बन्ध राम्रो हाम्रो तराई मा नी भै दिए हुन्थ्यो नी तर बिहारी हरु कहिले यस्तो हुन सक्दैन।