ठाकुर्नीको कथा । Thakurniko Katha । Herne Katha EP53 । हेर्ने कथा

Поділитися
Вставка
  • Опубліковано 29 вер 2024

КОМЕНТАРІ • 2,1 тис.

  • @omtmg2395
    @omtmg2395 3 роки тому +188

    हेर्ने कथा ले मलाई मेरो देश नेपाल चिनाउछ । हिमाल , पहाड , तराई- मधेस , सबै मेरै हो लाग्ने बनाउछ । त्यसैले हेर्ने कथा हेर्न मन लागी रहन्छ । धन्यवाद हेर्ने कथा टिम लाई !

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 роки тому +267

    मान्छेको मुल्यांकन आयु बाट होइन
    योगदान बाट गरिन्छ, उ कति बर्ष बाच्यो
    भन्दा पनि कसरी बाच्यो महत्त्वपूर्ण हुन्छ🤗
    बिद्या दिदी र, ठाकुर्नी दिदी को जय होस 🙏

    • @alonerai2684
      @alonerai2684 3 роки тому +4

      हो कटारि को मगर्नि

    • @ईश्वरमगर
      @ईश्वरमगर 3 роки тому +13

      होइन सान्तिको खोजामा तपाइलाइ जुन भिडियोमा गयो त्यहि भेटाउछु त कति खेर हेर्न भ्याउनु हुन्छ।

    • @sanggenrai4356
      @sanggenrai4356 3 роки тому +5

      kura right ho

    • @rackmoktan744
      @rackmoktan744 3 роки тому +4

      Dd ka hunu hunxa tapai jun video ma ni comment garnu hunxa😉😍😍

    • @iamfromnepalrai4677
      @iamfromnepalrai4677 3 роки тому +3

      Harek you Tobe ma hjr comments padhira hunchu ma hai

  • @माम्बातामाङ्ग

    बिध्या जि को मिठो आवाज बोल्ने शैली धेरै मन पर्छ मलाई

  • @bayernShivam
    @bayernShivam 3 роки тому +73

    finally Herne Katha is trending nowdays !❤️🇳🇵...
    परावर्तनको लागी चेतना जगाऊने काममा हेरने कथा र विद्या चाँपागाईजी को प्रयास सराहनीय छ ।👏🙏

  • @prabhashjha249
    @prabhashjha249 3 роки тому +4

    हेर्ने कथा team लाई मेरो तर्फबाट धेरै धेरै शुभकामना तथा धन्यवाद ! अगामी दिनमा पनि समाजमा सज्जनको मुखौटा लाएर बसेका कथित समाजको ठेकेदारहरुलाई यस्तै जिवनको यथार्थ चित्रण पसकेर पशुबाट मानिस बन्न प्रेरणा दिनुहोला।❤️❤️

  • @WangC
    @WangC 3 роки тому +332

    तराई वासिन्दा को को हुनुहुन्छ यत हाजिर गरौं त्🇳🇵

  • @palpalkhabarnepal
    @palpalkhabarnepal 3 роки тому +102

    बिध्या दिदिको विषयबस्तु मनपर्ने जति यता पनि जोडीनुहोला

    • @Nirajvlog-b5q
      @Nirajvlog-b5q 3 роки тому

      ऊहाले यो भीडी यो बाट आको। पैसा ३०%जती पैसा दीए त राम्रो हिन थीयो कि😅😅

    • @sanovaeestng9852
      @sanovaeestng9852 3 роки тому

      @@Nirajvlog-b5q मलाई लाग्छ उहाँको भिजन तपाईले भन्नुभएको जस्तै अवश्यै छ तर माेडल फरक तरिकाकाे हुनसक्छ र गर्नुभन्दा पहलै आम लाई सुचित नगराउने केही विषेशता हाेला।

  • @king7927
    @king7927 3 роки тому +1561

    बिध्या दिदि कस्लाइ कस्लाइ मन पर्छ!
    हाजिर हुनु है!!🔥🔥👇️👇️

    • @bhimkumarilimbu489
      @bhimkumarilimbu489 3 роки тому +7

      She is my favourite.

    • @maheshgurung3300
      @maheshgurung3300 3 роки тому +9

      मलाई त बिद्या दि को voice एक दम मन पर्छ..

    • @bhimkumarilimbu489
      @bhimkumarilimbu489 3 роки тому +5

      @@maheshgurung3300 jiu malei ni man parxha hai,

    • @jimigurung6210
      @jimigurung6210 3 роки тому +3

      @@maheshgurung3300 दिदिको च्यानल join गरम साथीहरु 100 रुपैयाँ पनि लाग्ने रै न छ

    • @sabitashrestha9112
      @sabitashrestha9112 3 роки тому +5

      Dd ko voice saraii ramro lagxa

  • @ManishChaudhary-ub4ci
    @ManishChaudhary-ub4ci 3 місяці тому

    निकै मन prne ❤❤❤कथा ह्जुर laii नमन बिद्या mam । कति पिछडिएको दुर्गम ठाँउ ।। धेरै कुरा लुकेको ठाँउ gayer ।। उर्जा अनि होसला दिनु हुन्छ ।। लुकेको कथा हरु बाहिर liyeर❤ आउनु हुन्छ ।। सर्है मन prx अझै प्र्याश grnu हामी हुजुर को साथ् ❤❤❤❤jya nepal

  • @rajeshsapkota9539
    @rajeshsapkota9539 3 роки тому +1

    सारै मन छुने भिडियो सिस 🙏🙏🙏💓💓💓

  • @dazubhaicreation
    @dazubhaicreation 3 роки тому +38

    हेर्दा सामान्य देखिने तर प्रत्येक कथाहरू मनोरञ्जनको लागि मात्र नभएर समाज परिवर्तनको लागि शिक्षा दिने कथाहरू हुन, हेर्ने कथाहरू❤️

  • @madhavkhadka1317
    @madhavkhadka1317 3 роки тому +23

    सम्पूर्ण जिम्मेवार नारी हरु प्रति सलाम छ❤️

  • @sudeeprai7072
    @sudeeprai7072 3 роки тому +5

    बुढा ले काम नि सिकायेछ माया गर्न नि सिकायेछ चिया खाने बेला अलिकति बुढालाई भन्दै छुट्याउनु हुदा साह्रै मन छोयो
    कति मेहनती पानी झरी नभनी आफ्नो सन्तान को लागि काम गर्नुहुने आमा😍

  • @manu-dhakal6703
    @manu-dhakal6703 3 роки тому +106

    Now ; we wish to see the story of the one who tells us such beautiful stories :):).

  • @Anjan_raj2024
    @Anjan_raj2024 3 роки тому +40

    बिध्या दिदी को आवाज मन पर्ने जति एता 🙏🙏🙏🙏

  • @Season_Lo_Tamang
    @Season_Lo_Tamang 3 роки тому +7

    हामी अझैँ पनि women rights/ empowerment को कुरा गर्छौँ तर उहाँको संघर्ष र कामले यो कुराहरु पनि फिक्का लाग्यो । काम सानो हुन्न भने मीठो उदाहरण दिनुभो उहाँ एक साहसी एक योध्दा हो,सम्मान छ उहाँको सोच र कामलाई ... appreciated Bidhya mam & Thakurni Aama ❤️🙏🏻

  • @siddhantmoktan6927
    @siddhantmoktan6927 3 роки тому +7

    I am from KOLKATA, INDIA . the video suddenly popped up into my feeds and i just clicked it and started watching it. I was hooked to the mini documentaries that this CHANNEL has to offer. Such a nice initiative by HERNE KATHA team and crew members. they are doing a fantastic job of showcasing the real picture of RURAL NEPAL. HATS OFF AND BEST WISHES

  • @zenithsharmabp14s25
    @zenithsharmabp14s25 3 роки тому +1

    Very nice story thanks vidya g hajur lie

  • @Mr.PBk_Gorkha
    @Mr.PBk_Gorkha 3 роки тому +22

    दिदि देशको रास्ट्रपति तपाई हुनुपर्ने हो देशको हरेक कुना र हरेक समुदायमा पुगेर आवाज बिहिनको आवाज बनिदिनु हुन्छ/ कसैको कथा हेरेर खुसी हुन्छु कसैको ब्यथा हेरेर दुखी हुन्छ सलाम छ दिदी हजुरलाई सधै आभारि छु🙏

  • @sachidanandshah9365
    @sachidanandshah9365 3 роки тому +11

    धेरै राम्रो लगो दीदी हाम्रो घर तीर पनि एस्तो प्रेरणादायक मान्छे हरु छन।धेरै खुशी लगो

  • @goldentime4531
    @goldentime4531 3 роки тому

    हेर्दा हेर्दै खुशिको आँसु झर्ने,हेर्दा हेर्दै कतिबेला आँसु साथ साथै हासो एकै साथ प्रस्फुटन हुने!!! जिन्दगी!! हृदय देखि नमन छ बिध्या मेमको सबै टिम हरु प्रति🙏🙏🙏

  • @soyamoktan876
    @soyamoktan876 3 роки тому

    जस्ले पाकाएर दिएनि कति मजाले खानु हुन्छ दिदि ले जातभात कै हेर्नु हुन्न कति ठूलो मन र दिल भाको हुनुन्छ 😍😍😍😍

  • @sangamthapa6829
    @sangamthapa6829 3 роки тому

    हेर्ने कथा कार्यक्रम त त्यसै राम्रो छ तर कार्यक्रम हेर्दाहेर्दै आजकल त बिद्या म्याम पनि पो कति राम्री लाग्न थाल्यो ।

  • @pintusah1546
    @pintusah1546 3 роки тому +2

    Salute 🙏🙏🙏

  • @utshabghimire7456
    @utshabghimire7456 3 роки тому +8

    Pet mey sukh xa ta duneya vi sukh xa.
    This line 👌❤

  • @anujbaral9250
    @anujbaral9250 3 роки тому +17

    1M banuna parxa one day ma sabai jana milara trending ma layau hai🙏🙏🙏🙏

  • @shankarkhatiwada9006
    @shankarkhatiwada9006 3 роки тому +1

    Thank you बिध्या दिदी यस्ता महिला ले सन्सार उज्यालाे पारिदिन्छन्, यी अामा काे पाउमा नमन्।

  • @chandrarai131
    @chandrarai131 3 роки тому +1

    Yasto udaharaniya byaktiharuko kathabetha khojera video banaunuvayax sahrai ramro lagyo.

  • @sanovaeestng9852
    @sanovaeestng9852 3 роки тому +4

    दि तपाई तपाई हाे, तपाईमा प्रस्टै देख्न सकिने मानवता,समानता,सकारात्मक स्वतन्त्रता,सामाजिक तथा आपसी आत्मसम्मान। निकै लाेभ लाग्दाे र दुर्लभ सुन्दर छ।

  • @dineshraut1500
    @dineshraut1500 3 роки тому +5

    काम कुनै सानो ठुलो हुदैन हरेक कामको सम्मान हुन पर्छ ...मन छुने कथा 🙏🙏

  • @shivrajdhungel3204
    @shivrajdhungel3204 3 роки тому

    सारै मन छुनछ् दिदि हजुरको कथा ले।

  • @manishree3559
    @manishree3559 3 роки тому +1

    Wow, Maithali.

  • @rameshrai1970
    @rameshrai1970 3 роки тому +11

    बिधा जी को बोल्ने शैली नै सारा कुराको थैली हो ...लुकेको र जन अभियानको कुरा कथाहरु ले सजिएको छ .. सदा यसरी नै सुन्न सिक्न र देख्न पाईयोस् शुभकामना...

  • @z2045-s4s
    @z2045-s4s 3 роки тому +1

    She is a real reporter. खोज पत्रकारिता यो हो।कस्ले कस्को बूढी लगो को पोईला गयो भन्ने पत्रकारलाई दरो पाठ हो यो

  • @shankarrai8181
    @shankarrai8181 3 роки тому

    कस्ताे राम्राे उदाहारणीय विषयवस्तु । सीप छ त .. सबथाेक छ । काम र सीपकाे कुनै सीमा, जात र लिंग हुन्र । हुन्छ त अात्मविश्वास र वाध्यता ।

  • @laxmibadal9356
    @laxmibadal9356 2 роки тому

    मिठो भावना सङ्गसङ्गै कमलो मनका सोच कहानीको
    तिमी मेरो हृदयमा किन बसेकी स्वप्नमा सोच विहानीको
    हरेक कुरा प्रत्येक तिम्रो स्वच्छन्द विचारले मेरो मन छोयो
    मैले मात्र भनीन राम्री नजरले पिएको यो सोच निशानीको ! laxmi badal kathmandu

  • @krishnakarki2389
    @krishnakarki2389 3 роки тому +2

    उच्च सम्मान छ ठाकुर्नी आमै प्रती!

  • @udayatulachan6415
    @udayatulachan6415 3 роки тому +4

    हाम्रो तराई र तराईका हाम्रा नेपाली दाजुभाइ दिदी बहिनीहरुलाई भगवान्ले सदा रक्षा गरुन् ।मेरो हृदय देखिको माया💕💓

  • @sarojchaudhary9967
    @sarojchaudhary9967 3 роки тому +5

    We want the next episode soon. Thank you for this story to the entire team.

  • @sumitshah9185
    @sumitshah9185 3 роки тому +7

    Rich culture of Madhes♥️♥️

  • @पालजी-ज1ग
    @पालजी-ज1ग 3 роки тому +1

    दामि बिधया दि😍😍😍😍😍

  • @akashdhakal4926
    @akashdhakal4926 2 роки тому

    Beautifully Heart Touching Video!
    Thank You Very Much!♥️

  • @SUMITPANDIT-hc7cu
    @SUMITPANDIT-hc7cu 3 роки тому +4

    Every story she brings out in her episode give me goosebumps and give me hope that struggle phase is not permanent in our life
    Hats off dear sister I wish I will meet you in life 😊

  • @gkofficial1429
    @gkofficial1429 3 роки тому +9

    बिध्या दिदिको म ठूलो फ्यान अनि तपाईं नि?? हेर्ने कथा नछुटाई हेर्नु हुने को को हुनुन्छ??

  • @anilkumargurung3862
    @anilkumargurung3862 3 роки тому +1

    कस्तो राम्रो लाग्यो कथा सुन्दा अनि हेर्दा अलि दुःख अनि अलि खुशी बिद्या दिदि u are greet

  • @yamtimalsina3991
    @yamtimalsina3991 3 роки тому

    दिदी नमस्कार म हजुरको ठुलो प्रसम्सक बिदेशमै भय पनि भ्याय सम्म सबै कार्यक्रम हेर्ने गरेकोछु ।सारै मन पर्छ हजुरले छनेको विषय अनि प्रतुति♥️🙏

  • @k.c.ganesh5081
    @k.c.ganesh5081 3 роки тому +5

    Such a motivational mother in our Terai unbelievable 🙏🙏🙏

  • @shilamagar3645
    @shilamagar3645 3 роки тому

    kasto maan nai aananda aaune vdeo banaunu vako dherai dherai dhanyabaad hajur lai bidhya sister🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼proud tobe madhise tarai basi😍😍😍😍

  • @suchindramandal8419
    @suchindramandal8419 3 роки тому +1

    एक महान नारी को परिचय दिन सफल आमा।

  • @chandrabudha6251
    @chandrabudha6251 3 роки тому +4

    बहिनी हजुरले बनाएको ब्यथा र कथा सबै राम्रो छ।

  • @suryadangal1997
    @suryadangal1997 3 роки тому +21

    हेर्नु भन्दा पहिले like ठोकेर हेर्न सुरू गर्ने म मात्रै त हैन होला!

  • @atal516
    @atal516 3 роки тому +1

    ramro lagyo aamako kam

  • @dillikami6345
    @dillikami6345 3 роки тому

    सारै राम्रो भिडियो राम्रो लाग्यो दिदि हजुर

  • @merophilopremas5414
    @merophilopremas5414 3 роки тому +5

    दिब्या दिदिको बोलिनै मिठो

  • @abinrai9693
    @abinrai9693 3 роки тому +1

    aama hajur mahan hunuhunxa?ani didi hajur lai aagami din haru ko safalta ko suvakamana.

  • @Sahamadansary786
    @Sahamadansary786 3 роки тому +1

    म कतार बाट हेर्दैछु

  • @hemarai6779
    @hemarai6779 3 роки тому +3

    She is g8 women & her husband also g8 man who supports in her steps.
    Watching from USA 😍😍

  • @rakeshbhatta4540
    @rakeshbhatta4540 3 роки тому

    What an inpiration❤️❤️❤️ NAMAN CHA AAMA LAI

  • @durgabahadurrai3270
    @durgabahadurrai3270 3 роки тому +1

    ठाकुर्नी आमा अहिले हुँदा कतिखुशी छ गाउँ र गाउँलेहरु भोलि यस्तै खुशी होलात त्यो गाउँ

  • @ganeshrai1552
    @ganeshrai1552 3 роки тому +12

    पत्रकारिता र youtube को कुहिनु हो दिदी हजुर, 🙏ड्युटी सकेर बेलुकाको टाइममा जहिल्यै हजुरको youtube हेर्ने गर्छ, हाल कुवेतबाट 🇳🇵🙏😎

  • @yangajoy8347
    @yangajoy8347 3 роки тому

    Kasto udharaniye ra shahashi aama...,tesaile aama mahan chan yo dhartima...🙏🙏🙏dhanye cha aama

  • @gitadhakal8844
    @gitadhakal8844 3 роки тому +1

    Man chune katha

  • @Nepalicomedy435
    @Nepalicomedy435 3 роки тому

    Dherai ramro lagiyo didi yo katha

  • @udboss4673
    @udboss4673 3 роки тому +2

    Its a better than movie. Real story and hats off to cameraman !! What a incredible work by cameraman! Salute

  • @narayansapkota1499
    @narayansapkota1499 3 роки тому +7

    हेर्ने कथालाई मनै देखि मन पराउनुहुने यता हाजिर लगाउनु होला🤘🙏🙏🙏

  • @rakesh90ac
    @rakesh90ac 3 роки тому +6

    Omg बिद्या दिदी कहाबाट भेट्नु हुन्छ यस्तो कथा म हेरेको हेरै भए यो आमाको जोस देखेरworld power women को १०० महिलामा यस्ता आमा हुनुपर्ने कति महिला शरीर बेचेर खाएको छन् शब्द छैन म सँग ब्याख्या गर्न र मेरो आमालाई पनि धेरै सम्झिए!!!

  • @nishantsah2416
    @nishantsah2416 Місяць тому

    Wow kati ramro videos

  • @tilaktilak4004
    @tilaktilak4004 3 роки тому

    हेर्दा मनोरञ्जन पक्कै भयो तर ठुलो कुरा शिक्षा लिन पाय ।।।❤️❤️❤️❤️

  • @aratithapa66
    @aratithapa66 3 роки тому +4

    Hats off to the cameramen , editors and whole team❤❤

  • @rejinaniraula1124
    @rejinaniraula1124 3 роки тому +1

    ❤️❤️❤️❤️

  • @RanjitYadav-em1xu
    @RanjitYadav-em1xu 2 роки тому

    Herne katha is my fav u tube channel n salut di proud of u 🙏🙏🙏

  • @dewkumarlimbu4431
    @dewkumarlimbu4431 3 роки тому +6

    महिलाले के गर्न सक्छ र? भन्नेलाई गतिलो जवाफ🙏😊

  • @halkaramailo973
    @halkaramailo973 3 роки тому

    सबै को कथा सुनाउने बैनी को कथा पनि सुन्न पाए ,, ठकुर्नी आमा लाई salute छ,, हिम्मत भएकी आमा

  • @currenttvnp
    @currenttvnp 3 роки тому +1

    आमाको कुराले फेरि आजा आँखा चिसिए😥😥हेर्ने कथा मेरो मन पर्ने प्रोग्राम हो।

  • @arjunkumaryadav.4314
    @arjunkumaryadav.4314 3 роки тому

    Supop ... Mind blowing .... I love it all ... Thanks a lot to all team members... What a editing..

  • @chefsaudi269
    @chefsaudi269 3 роки тому

    राम्रो लाग्यो मज्जा आयो 👐👐😍😍

  • @Sherpaheaven
    @Sherpaheaven 3 роки тому

    Wowooo.. kasto ramro sochai yo didiko.. jahile samma afno sarir le sakcha teti bela samma kaam garne.. salam cha

  • @poisionforeternity6639
    @poisionforeternity6639 3 роки тому

    Dherai ramro video

  • @arjunkharal265
    @arjunkharal265 3 роки тому +4

    बिद्या दिदी का कुनै अनि कार्यक्रम नछुटाई हेर्नी कति हामी 🙏🙏

  • @devilimbu3079
    @devilimbu3079 3 роки тому

    राम्रो लाग्यो

  • @eagerdip8086
    @eagerdip8086 3 роки тому

    नेपाली समाज परिवर्तनको संघारमा छ। आधा आकाश ढाकेका चेली चुल्हो चौका बाट बाहिर निस्के पछी मात्र देश बिकासको हाइवे मा दौडिन्छ।नत्र धुले सडकमा बिस्तारै हिड्छ

  • @mohamadrahamat620
    @mohamadrahamat620 3 роки тому

    Great बिधा दिदि

  • @Rhydeem444
    @Rhydeem444 3 роки тому +1

    Bidhya dd 🙏

  • @samjhanaraiadhikari274
    @samjhanaraiadhikari274 3 роки тому +1

    yo video khichne camra man chai dami ho k herdani ananda aune😍

  • @s.bkarki7386
    @s.bkarki7386 3 роки тому

    ठाकुर आमालाई सलाम

  • @rpthapa4066
    @rpthapa4066 3 роки тому +1

    हजुरहरुको जय जय होस !🙏🙏🙏

  • @binumagar8727
    @binumagar8727 3 роки тому +1

    Heart touching ♥ 💓 💖 respect her 😇🙇‍♀️

  • @PhunglingPmep
    @PhunglingPmep 3 роки тому

    साच्चै राम्रो सङ्घर्षको कथा . ठाकुरलाई सलाम छ । आफु सङ्ग भएको सिप निर्धक्क श्रीमतीलाई सिकाएर जानुभयो । बाध्यतामै सहि लैङि्गकतालाई चुनौति दिने कार्य गर्नुभएको छ आमाले । One of the best example of self dependent and women empowerment. यति राम्रो गर्ब गर्न लायक कता देखाउनु भएकोमा बिध्या जि लगायत सबै टिमलाई धन्यबाद साथै शुभकामना ।।।

  • @dilllims3103
    @dilllims3103 3 роки тому

    मन छुयो आमाको शाहास र हिम्मत देखेर।सलाम छ परिश्रमी हातलाई। बिध्या मेम अनि सम्पुर्ण हेर्ने कथा टिमलाई ।❤️🙏

  • @munadc
    @munadc 3 роки тому

    Vidya ji legendary media person salute you

  • @dawatamang9331
    @dawatamang9331 3 роки тому

    Sarai ramro video hajur ko ❤️frm Darjeeling

  • @bhimdangi3061
    @bhimdangi3061 3 роки тому

    great aama

  • @sujanbirkatta2741
    @sujanbirkatta2741 3 роки тому

    Sis tapaiko harek kathale mero aankha rasauxa😪😢😢😢

  • @matiulmansur2253
    @matiulmansur2253 Рік тому

    Thank you soo much bidya di

  • @sangitaparajuli8019
    @sangitaparajuli8019 3 роки тому

    Pure soul 🙏आमा भगवान को अर्को रूप भनेको यही हो respect ✊

  • @PurnaBahdur-i9c
    @PurnaBahdur-i9c 4 місяці тому

    आमा को मुस्कान राम्रो ❤❤🙏❤❤

  • @rajenyadav-7
    @rajenyadav-7 2 роки тому

    I respect this mama who explored me without going out from home.

  • @hunterking4022
    @hunterking4022 3 роки тому +1

    She is a very intelligent women a natural journalist..love u dikxhya Chapagain.i wish i can join in herr every episode as student..

  • @shahshyam8508
    @shahshyam8508 3 роки тому

    She is legend and courageous woman ever I have seen. Aama ko yesto sangarsha dekhera aakha rasayo🙏🙏🙏🙏

  • @kantarijal6905
    @kantarijal6905 3 роки тому

    Bidhya didi tapaiko karyakram ra voice sarai ramro