दोहोरीको राजा प्रदीप रोका जीको गीत कमै आउछन आजकल तर एकदम मिठा मिठा शब्द चयन भएको आउछन खुशी लाग्छ सर दोहोरीलाइ फोहोरी बनाउनेहरुले तपाईं बाट केहि सिक्ने छन यस्तै यस्तै गीतको पर्खाइमा छौ सर उज्ज्वल भबिस्यको कामना छ है।
सबैमा मिठो सम्झना अनी नमस्कार म जापान बाट हेर्दै छु।म पश्चिमको मान्छे तर योभाका सारै मन पर्छ ।आखॉ बाट आसु खसेको पत्तै पाएन ।सफलता को शुभकामना प्रदीप दाई अनी प्रतिमा दिदी …भाग ३ पनी छिट्टै हेर्न सुन्न पाऊ🎉🎉🎉🎉🎉🎉🎉🎉
पोस्ट भकोत धेरै भको रैछ भाग १ हेरे त्यस पछि खोज्दै गाको भाग २ पनि आको रैछ आज सम्म धेरै लोक दोहोरी घम्सा घम्सी हेरे यसरी भावुक सायदै बनाको थियन जति हेरेनी नअघाउने कति मिठा मिठा शब्दहरु चयन गर्नु भयो अर्को भाग नि हुनुनी जस्तो लाग्ने मात्रै भैरयो, दुबै जना गायक गायिकालाई उच्छ सम्मान अनि शुभकामना छ , सार्है भावुक बनायो, रुदै गरेका बा नाती खेलाउन पाउने भएसी त खुशी हुनुभको छ,,
दुईटा आखाको नानी प्रदिप र प्रतिमा दोहोरीको राजा र रानी भनेनी केही फरक नपर्ने मन र मुटुमा बस्न सफल गायक र गायीकि धेरै राम्रो छ तपाईहरूले गाउनु भयको यो लोक गीत सफलताको शुभकामना पुरै टिमलाई
वास्तविकता मा आधारित रहेर गित प्रस्तुत गर्ने शैली धेरै राम्रो लाग्यो अब पार्ट 3 को हृदयदेखिनै अपेक्षा राख्दै प्रदिप दाइ र प्रतिमा दिदी लाई उज्ज्वल भबिष्य को शुभकामना आउदा दिन हरु मा पनीयस्तै गित सङ्गीत को अपेक्षा राखेको छु प्रदिप दाजु त पहिले देखि नै राम्रो लाग्थ्यो तर प्रतिमा दिदी को केश मा म पहिलो दर्शक श्रोता हु पहिलो नै मलाइ खुब मन पर्यो प्रतिमा दिदी प्रती आभारी छु धेरै धेरै
बधाई छ प्रदीप जीको टिम सबैलाई गित भनेको यस्तो हुनुपर्छ जति सुने पनि धित नमर्ने अरु कलाकारहरूले पनि सिकुन लोक भाका लोक दोहोरी बणेको केहो भनेर नचाहिने गित गाउछन् अाजा भोली तेहि पनि लाइभ दोहोरी भन्छन्।धेरै आन्नदा आयो यो गित सुनेर🙏🙏🙏🙏👌👌🙏🙏
Wow dharai dharai ramro lago dohori
भाग दुई पनि आएछ कति राम्रो छ। अब तीन पनि चाडै लेउनु होला।
दोहोरीको राजा प्रदीप रोका जीको गीत कमै आउछन आजकल तर एकदम मिठा मिठा शब्द चयन भएको आउछन खुशी लाग्छ सर दोहोरीलाइ फोहोरी बनाउनेहरुले तपाईं बाट केहि सिक्ने छन यस्तै यस्तै गीतको पर्खाइमा छौ सर उज्ज्वल भबिस्यको कामना छ है।
वास्तविक घटना जसतै अाँखामा अाँशु अायाे सलाम छ गायक भाइ बैनि लाई ।
TtyfV 😅😮😮😮😅😅😅😅 25:25 25:25 😅😅😅😅
कति मिठो गीत ।मन थाम्न धेरै गारो भयो ।बुवा छोरि को माया बिर्सौनी गीत ।धेरै धेरै माया बुवा miss you.
सबैमा मिठो सम्झना अनी नमस्कार
म जापान बाट हेर्दै छु।म पश्चिमको मान्छे तर योभाका सारै मन पर्छ ।आखॉ बाट आसु खसेको पत्तै पाएन ।सफलता को शुभकामना प्रदीप दाई अनी प्रतिमा दिदी …भाग ३ पनी छिट्टै हेर्न सुन्न पाऊ🎉🎉🎉🎉🎉🎉🎉🎉
पोस्ट भकोत धेरै भको रैछ भाग १ हेरे त्यस पछि खोज्दै गाको भाग २ पनि आको रैछ आज सम्म धेरै लोक दोहोरी घम्सा घम्सी हेरे यसरी भावुक सायदै बनाको थियन जति हेरेनी नअघाउने कति मिठा मिठा शब्दहरु चयन गर्नु भयो अर्को भाग नि हुनुनी जस्तो लाग्ने मात्रै भैरयो, दुबै जना गायक गायिकालाई उच्छ सम्मान अनि शुभकामना छ , सार्है भावुक बनायो, रुदै गरेका बा नाती खेलाउन पाउने भएसी त खुशी हुनुभको छ,,
1st भाग नि दसौ पल्त हेरे। सारै रुहे। यो भाग नि सारै मार्मिक छ। अर्को भाग नि चादै बनाउनुहोला।
जतिसुने नि धित नै नमर्ने,अर्को भागको प्रतीक्षा रहने छ ।।
WOW Song ❤❤❤❤and
मन छोयो सारै राम्रो मिठो शब्द बधाई छ प्रतिमा
Ma kati maya garxu hajur haru ko dohori lai ..ma Sikkim bata la
दुईटा आखाको नानी प्रदिप र प्रतिमा दोहोरीको राजा र रानी भनेनी केही फरक नपर्ने मन र मुटुमा बस्न सफल गायक र गायीकि धेरै राम्रो छ तपाईहरूले गाउनु भयको यो लोक गीत सफलताको शुभकामना पुरै टिमलाई
3
जति सुन्याे सुनिरहु जस्ताे अति राम्रो हजुरहरुकाे लय शब्दहरु ,,,
काठे को राजा प्रदिप भाइ र रानी प्रतिमा बहिनी मीठो दोहोरि
उत्कृष्ट दोहोरि ,सम्मान छ सबै जनामा
मार्मिक शब्द चयन भाका अर्को भागको प्रतीक्षामा छु।🎉🎊🎉
Jimdagima.ajasmakairuwauni.ra.vabuk.dohorigit.thankuverymuch
कति मन छुने शब्द हरु धेरै धेरै मन पर्यो धन्यवाद छ दुबै लागि 🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️
उत्कृष्ट कलाकारहरुको बेजोड प्रस्तुति मन छोयो,आउदा दिनहरूमा पनि यो जोडिको प्रस्तुति हेर्न र सुन्न पाईयोस्
Yekdam ma chhune geet ati marmik xa dherai ramro hajur sabai lai badhai xa
सारहै मन छुने लोक दोहोरी कलाकार भाइ बहिनीलाई धेरै धेरै धन्यवाद
Fantastic performance keep it up 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Aha! kati ramro geet gaunu vayeko sabda pani kati ramro chayan garnu vako😍😍😍😍
Great song and singing arko gitako aashama💞💞🌹🌹❗️
वास्तविकता मा आधारित रहेर गित प्रस्तुत गर्ने शैली धेरै राम्रो लाग्यो अब पार्ट 3 को हृदयदेखिनै अपेक्षा राख्दै प्रदिप दाइ र प्रतिमा दिदी लाई उज्ज्वल भबिष्य को शुभकामना आउदा दिन हरु मा पनीयस्तै गित सङ्गीत को अपेक्षा राखेको छु प्रदिप दाजु त पहिले देखि नै राम्रो लाग्थ्यो तर प्रतिमा दिदी को केश मा म पहिलो दर्शक श्रोता हु पहिलो नै मलाइ खुब मन पर्यो प्रतिमा दिदी प्रती आभारी छु धेरै धेरै
8 8
अन्तिममा बुबा खुसि हुनुभो राम्रो छ
अाशूँ थामिएन याे गितले मनै रूवायाे
सारै मार्मिक गित जति सुनेनि सुनिरहन मन लाग्छ
ati marmik kanthe gitka raja pradip rokkalaai namaskar sathai kanthe gitki ranee pratima aryallaai uttrutr pragito kamana
अति राम्रो छ
धेरै दोहोरी सुनियो तर यो जति धेरै कुनै सुनिन मैले💗
🎉Ma UK Bata ho Malai ne❤❤❤ sarai maan paroo It was so❤❤❤❤🎉🎉🎉 Sweet. ❤❤❤❤ It.
Wow nice dohori❤❤❤❤❤❤
la haw bhage 2 great futur aaya chha congratulation both of you bhai, bhanei best singer 10ma10 points, looking for vage 3 three aaunu parcha.
बधाई छ प्रदीप जीको टिम सबैलाई गित भनेको यस्तो हुनुपर्छ जति सुने पनि धित नमर्ने अरु कलाकारहरूले पनि सिकुन लोक भाका लोक दोहोरी बणेको केहो भनेर नचाहिने गित गाउछन् अाजा भोली तेहि पनि लाइभ दोहोरी भन्छन्।धेरै आन्नदा आयो यो गित सुनेर🙏🙏🙏🙏👌👌🙏🙏
Man xune dohoro
Best of luck
सारै मार्मिक सब्द हरु रहेछ साच्चै सुनेर आँखा रससयो गित मा जस्तै बुच्ने जुवाई सबैले पाए कति खुसि हुन्थ्यो बुवा मुमा हरु
Good 👍😊😊
Lok dohorii geet tw yesto hoss 😊😘❤️jati sune pani sunou sunou lagne❤️❤️❤️
भाग 2 आयो है 1 जस्तै माया गर्दिनु होला साथै कस्तो लाग्यो कमेन्ट गर्न न भुल्नु ल
भाग तीन को पर्खाइमा छु दिदी अब कैले आउँछ होला जति सुन्यो उति सुन्न मन लाग्ने स्वोर अनि शब्द हरु भावना सङ्ग मेल खाने 👌👌👌👌
Khub roya buba lai samjera
राम्रो छ मत साउदी देखि हेर्दै छु अब भाग 3को प्रतिछा मा बसि राको छु
सारै राम्रो लाग्यो मन रोयो
Dhari nai mitho ma hajur thulo fan
Please reply garnu hola de happy diwali ma hal India kavrali
कस्तो खोला जस्तै बगेको शब्द !!!!! कस्तो राम्रो !!!!!
Pratima didi Maya hamro timro❤❤❤❤❤❤❤❤❤❤❤
Saarai man chune dohori . Thank you very much both you singers
ramro x dohori
Ramro mitho lagyo badhai x agami din ma yestai yestai dohori sunn paiyos
म एही गीतको भाग 2 को प्रतीक्षा मा थिए धन्यबाद प्रतिमा दिदी र प्रदीप रोका दादा❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️you
लौ बदाइ छ प्रतिमा साङ्गितिक यात्रा उजल भबिस्य को कामना
त्रऐज्ञ
धेरै धेरै राम्रो ❤️❤️ छ।
Dohori ekdamai manparyo majja aayo dubai janalai badhai xa
Manai samalna sakina maile ta 😢😢astai marmik song suni rahana pau 🙏❤️❤️
Dherai dinko anral paxi vag 2 herna paiyo khushi lagyo best off luck all off you
सहि आवाजका धनि दुवै ।
Nice songs best of luck alls team lai.
कति मन छुने शब्द हरु ❤️❤️❤️
मन छुने गित ♥️♥️♥️♥️♥️♥️
आहा दामि गित
Marmik song hajur 💞💞💞💞💞
🙏🙏🥰🥰🎶🎶🎧🎧💕💕So super nice dohori ❤❤🇧🇹🇺🇸
Nice song💚💚
Next episode ko waiting ma
kati meto nepali get man ruhauni..very sweet song..🇳🇵👌
अति मीठो छ ।
जति सुनेनि कहिले नअागाउने गित 😍😍🙏🙏😍😍
जे होस अन्तिम मा बुडा लाई हसाए
यो गीत सुनेर धेरै रोए मेरो एक्लो बुवा को याद आयो❤💚💛
आहा कति मार्मिक गित असाध्यै मन छुने समय सान्दर्भिक गित्🙏🙏🙏❤️❤️❤️
Maya Amrit timro❤❤❤❤
Dherai ramro xa manxune dohori
Very nice song pradeep bro pratima sister
Dherai ramro vaka pni geet ko tukka pani ❤️
Ekdam mitho x
👌👌👌🥰🥰🥰🥰❤❤❤❤
भाग 3 चहियो हजुर
धेरै रामाे्छ
very sweet nepali dohori song..🇳🇵👏👌
Dhary dhary ramro khuse lagu
Best song
❤❤❤❤❤wow nice nice nice
Bichara baba ghat parera
Hora runu vako dukha layo
Malaini baba royko dekda
Ramro lagyo
wow deryy man xune gett hjr 😘😘😘😘😘
Kati ramrlo lock dhorii
Wowowoowwo
राम्रो लाग्यो 🐵🐵🐵
क्या मजाको गित
Very nice song
Wow super 🥰🥰♥️🥰♥️♥️♥️
Wow आँखा बाट आँशु आयो यार good jon ramesh 🙊🙊👌
Super
Big fan both
❤❤❤❤❤❤
Pradip dai teej ko geet pani gaunu hai lo
Part 3 pani aaunu parchh jati suneni suniram lagni jodi
Wow 🥺
आहा❤️❤️
Misu all
highlights herdaima aashu aayo purai video herne kosish garxu❤
💕🙏💕🙏💕💐💐
Sabbas Chhora Chhoi
🙏🙏🙏🙏🙏🙏