अाज सम्म मैले हेरेको सुनेको तीन पटक भो तर पनि अझै धित मर्दैन यो दुईको संगित सुनेर सारै मजा लाग्छ ३८ लाख ले हेरिसक्नु भएछ सारै राम्रो छ,हगि मित्रहरू 👌👌👌👌❤️❤️😘😘💟💟
यो प्रतिकृया सातौ पटक हेरेपछी लेख्दैछु, यो हो नि दोहोरी, जहाँ आफ्नो सस्क्रिती छ, आफ्नो पन छ, सरल छ, दोहोरिमा हुनुपर्ने सबै कुरा छ। धेरै धेरै साङगेतिक सफलताको शुभकामना, सबिता बानिया (जेरी) र प्रदीपलाई।
पहिलो चोटि कमेन्ट गर्दैछु। अहिले सम्म कै सर्वाधिक रमाइलो। धेरै पटक सुने अझै सुनु सुनु लग्ने। ,,,,,, रविन लमिछाने को भन्दा धेरै उत्कृष्ट थियो सेमी फाईनल को दोहोरी जेरी जि को। you deserved the title.
प्रदिप रोका र बबिता बानिया ले गाएको यो दोहोरी धेरै चोटि हेरे आगामी दिनमा पनि यस्तै रमाइला गित हरु सुन्न र हेर्न पाइओस यहाँ हरु दुबै जना र इमेज रोधी लाई शुभकामना छ ।
धेरै राम्रो प्रस्तुति प्रदीप भाइ र बबिता बानियाँ जेरि को लोक दोहोरी अझै धेरै सफलता को सुभकामना दुबै जना लाई अनो धन्यवाद इमेज च्यानल लाई र अनुशा दिदी इशोरी दाइ लाई
I salute babita sis and pardip bro.म साउदी बाट हजुर हरुको कार्यक्रम निरन्तर हेर्ने गर्छु आज सम्म हेरेको दोहोरीमा सबै भन्दा बडि नै मनोरन्जन लिन पाए आगामी दिन हरुमा एस्तै एस्तै दोहोरी हरु लिएर आउनु हुने छ भनि अपेक्षा गरेको छु ।
कति मीठो शब्द छ।शब्द शब्दमा कति मार्मिक शव्दले छोएको छ।यो पो होत आनन्दले मनोरञ्जन लिने ,,सन्सार नै बिर्सिने ,दु:ख चोट नै भुली जाने छिन भरमै मार्मिक शब्द रचना गर्न सक्ने कति तेजिलो दिमाख माने महिले बबिता बानिया र प्रदीप रोक्कालाइ।धन्यवाद र सफलताको कामना छ।अनि सम्पुर्ण इमेज च्यानेल टिमलाइ र विशेष गरि अनुषालाइ धेरै धेरै धन्यवाद टक्र्याउछु।
गायिका वहिनी जेरी तथा गायक भाई प्रदिपले काँठे भाखाको गितलाई औधि न्याय गरि गायको छ । आगमि दिनहरुमा अझ परिकृत हुदै अगाडि बढेको देख्न पाईयोस बधाई तथा शुभकामना ।
जय गित संगीत प्रदिप जी बबिता सिस्टर काठे भाका लाई प्राथमिकता दिनु भएको मा धन्यवाद पहिले त यसैगरी सबै खालका भाका हरुलाई हजुर हरुले गाउदै नेपाली लोक सस्कृत लाई न्याय दिनु हुन्छ भन्ने आशा गर्दछु आजकल LIVE दोहोरि ले राम्रो बजार लिएको छ हामी प्रबास मा बस्नी सबैले रुचाउने गरि सब्द गीत आवोस सुभकामना जय गीत संगीत
दिनमा ४ - ५ पटक हेरेकै सुनेकै हुन्छ यो दोहोरी मैले....यो हो नी दोहोरीहरु मध्य आज जति मज्जा त कहिलै आएन सलाम छ जेरी र प्रदिपलाइ.... ! Warm & Regards, Man Ale Magar Tanahun- Damauli
निगालाको टुसा टुसा खाने मुसा मुसा खाने बिरालो । कस्तो पर्ला अब तिम्लाई जिवन साथी यती लाग्छ पिरलो । बिहे गरे मैले श्रिर्मानपाकी छु यता हेर दुई जिउकी भको छु।हैट कति हास्नु 😆😆😆 धेरै राम्रो दोहोरी भाका झन राम्रो😍😍
बबिता सँग संगै पढेको सबै आनिबानी थाहा थियो तर यस्तो गीत गाउछौ भन्नि चाहि सोचेको थीइन |तिमी राम्रो गाउछौ गायिका हो गीत गाउछौ भन्नि थाहा थियो यति सम्मपनी गाउन सक्छौ भन्नि आज मात्र थाहा भयो कुनै ख्याती प्राप्त कलाकार भन्दा कम छैन तिम्रो दोहोरी | all the best Babita
Pradeep Baniya g hajur le first time sunnu vaya jasto xa but jerry ko jun sukai live performance Nepal kai top xa.usko word choose garne tarika Sarai mon parxa.ma japan dekhi ho sabai programma haru herxu jerry ko.ra Asti ko semifinal ma jerry lai paxadi Pariyo agadi huda hudai Sarai chitta dukhyo.nepal ma xuttyaune chalan xa but jerry aghi badhdai Janus hajurko future ramro xa.best of luck
Jerry vanne kt ko dohori dherai heriya yinko sabda sankalan atinai man chhune samaya sandarvik uchcha garimamaya prastuti....paristhiti anusar best off lock jerrryy u r one of the young generation future
सारै उत्कृष्ट लोक दोहोरी काठे भाका मा गाएर पनि यसले सवैको मन मुटु छोएको छ । थाहा नपाएकाले पनि काठे भाका थाहा पाएका छन्। धन्यवाद कलाकार टोलीलाई ।
यो जतिको रमाइलो रोधि लागेकै थिएन मेरो लागि सबैभन्दा बेष्ट एपिछोड हो यो
प्रदिप र जेरिको जोडिलाई फेरि पनि यो कार्यक्रममा ल्याउनको लागि म लगायत सबैको जोडदार माग छ।
U
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤,@@devbahadur5568
अाज सम्म मैले हेरेको सुनेको तीन पटक भो तर पनि अझै धित मर्दैन यो दुईको संगित सुनेर सारै मजा लाग्छ ३८ लाख ले हेरिसक्नु भएछ सारै राम्रो छ,हगि मित्रहरू 👌👌👌👌❤️❤️😘😘💟💟
घम्सा घम्सी र पर्त्यक्ष दोहरी भनेको एस्तो हुनु पर्छ। खुबी र दम छ । प्रदिप
र जेरि मा। best off luck
यो प्रतिकृया सातौ पटक हेरेपछी लेख्दैछु, यो हो नि दोहोरी, जहाँ आफ्नो सस्क्रिती छ, आफ्नो पन छ, सरल छ, दोहोरिमा हुनुपर्ने सबै कुरा छ। धेरै धेरै साङगेतिक सफलताको शुभकामना, सबिता बानिया (जेरी) र प्रदीपलाई।
kiran pantha and
Mguch $:
बबिता बानियाँ चै हो नाम😊
यो होनी नी दोहोरी हेरे मध्य आज जति मज्जा त कहिलै आएन सलाम छ जेरी र प्रदिपलाइ
ganesh kw m
Nice song malai ta man paro
ganesh kw
ganesh kw
...
ganesh kw Ma baby 👶
यो होनी नी दोहोरी हेरे मध्य आज जति मज्जा त कहिलै आएन सलाम छ जेरी र प्रदिपलाइ No one Nepali song...
पहिलो चोटि कमेन्ट गर्दैछु। अहिले सम्म कै सर्वाधिक रमाइलो। धेरै पटक सुने अझै सुनु सुनु लग्ने। ,,,,,, रविन लमिछाने को भन्दा धेरै उत्कृष्ट थियो सेमी फाईनल को दोहोरी जेरी जि को। you deserved the title.
बासुरिको धुन सारै मन पर्यो। बाँसुरीको धुन ले मन छोयो। एकदमै राम्रो बाँसुरी बजाउन भयो।धेरैधेरै धन्यवाद हाम्रा आफ्ना संस्कृति जोगाउनु भएकोमा।
एकदमै राम्रो दोहोरी ,यस्तो अप्ठ्यारो भाका मा नि यस्तो सजिलो बनारा गाउनु भाको छ।जे होश धेरै राम्रो छ
Subas Bakhrel m
Subas Bakhrel(^ ^)
.
प्रदिप रोका र बबिता बानिया ले गाएको यो दोहोरी धेरै चोटि हेरे आगामी दिनमा पनि यस्तै रमाइला गित हरु सुन्न र हेर्न पाइओस यहाँ हरु दुबै जना र इमेज रोधी लाई शुभकामना छ ।
धेरै राम्रो प्रस्तुति प्रदीप भाइ र बबिता बानियाँ जेरि को लोक दोहोरी अझै धेरै सफलता को सुभकामना दुबै जना लाई अनो धन्यवाद इमेज च्यानल लाई र अनुशा दिदी इशोरी दाइ लाई
जति हेरेपनी पुग्दैन कति रमाइलो दोहोरी १० पल्ट भन्दा धेरै हेरिसके
wow wow wow wow babaita jeri dd fantastic Nepalko no1 computation gayika KHATRA ANs DENY K HEHEHE MAJJA AYYO ABA PASUPATI SHARMA SANGA JERI LAI BOLAUNA PARYO HAI..........PARDIP G PANI fantastic lastai ramilo vayo
I salute babita sis and pardip bro.म साउदी बाट हजुर हरुको कार्यक्रम निरन्तर हेर्ने गर्छु आज सम्म हेरेको दोहोरीमा सबै भन्दा बडि नै मनोरन्जन लिन पाए आगामी दिन हरुमा एस्तै एस्तै दोहोरी हरु लिएर आउनु हुने छ भनि अपेक्षा गरेको छु ।
ओह हो अति मिठो उत्कृष्ट शब्द चैन मा रहेको दोहोरि सुन्न पाइयो धेरै बधाई छ जेरि सिस र प्रदिप सर लाई ""जेरि सिस कोत दोहोरी नै अति तेज हुन्छ के हाहा;""
wawawa nice videos
Dammi xa babal dohori tw yasto po💘💘💘😍😍😍😍😍😘😘😘😘
Aaja samma suneko dohori ma sabai bhanda ramro lagyo, 10 choti sunda pani ajhai sunau sunau lagne dohori.. super hero Pradip n Babita ji. Thanks alot.
वा प्रदीप रोक्का र जेरि को धमाकेधार दोहोरी सारै रमाइलो लाग्यो फेरि पनि आउदै गर्नुहोला
dinesh parajuli no disrespect
अहिले सम्मकै सबैभन्दा उत्कृष्ट दोहोरी ईमेज रोधी घर जति सुने पनि धित मर्दैन अझै आओस काठे भाकाको दोहोरी
कति मीठो शब्द छ।शब्द शब्दमा कति मार्मिक शव्दले छोएको छ।यो पो होत आनन्दले मनोरञ्जन लिने ,,सन्सार नै बिर्सिने ,दु:ख चोट नै भुली जाने छिन भरमै मार्मिक शब्द रचना गर्न सक्ने कति तेजिलो दिमाख माने महिले बबिता बानिया र प्रदीप रोक्कालाइ।धन्यवाद र सफलताको कामना छ।अनि सम्पुर्ण इमेज च्यानेल टिमलाइ र विशेष गरि अनुषालाइ धेरै धेरै धन्यवाद टक्र्याउछु।
Ram Hari Shrestha waaauuuu yo honi lok vaka vneko jti sune pni sunau lagne sarae mn pryo hau
कति रमाइलो छ यो संसार ! रमाइलो गर्न जान्नु पर्छ र रमाइलो मान्न जान्नुपर्छ । कलाकार हरु वास्तवमै महान हुन्, उनीहरुकै कारण यो संसार यति सुन्दर भएको हो ।
यति राम्रो झकास दाेहाेरि अाजसम्म हेरेकाे थिएन दुबै तर्फबाट 101 ल बधाई छ
काठे भाकामा गाइयको यो गित अति राम्रो छ।यस्तो गित हराएको छ अाजभेलि ।यस् लाई जगेर्ना गरुँ ।
वाह क्या दोहोरी छ । यस्तो हुनु पर्छ नेपाली दोहोरी भन्नी
कपिल कुवर kutimakut
and Luka modric to me so
that kutu
येस्तो पो होत दोहोरी भनेको ,धेरै राम्रो अनि रमाइलो भयो आज 20 पल्ट हेरिसके अझै हेर्न मन छ
Drona Shrestha samasya ustai xa
yo dohori jati patak here ni dhit mardaina.jerry and pradip best dohari up to now.
🤣😂😂😂🤩🤩👍👍
@@dhansrigharti232
q
सहमत
गायिका वहिनी जेरी तथा गायक भाई प्रदिपले काँठे भाखाको गितलाई औधि न्याय गरि गायको छ । आगमि दिनहरुमा अझ परिकृत हुदै अगाडि बढेको देख्न पाईयोस बधाई तथा शुभकामना ।
00
@@laxmipaija471300⁰💯
@@laxmipaija4713 aaaaaaaaaaaaaaa\aaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaa
@@laxmipaija4713 aaaaaaaaaaaaaaa
@@laxmipaija4713
.
जेरी दीदी र प्रदीप खड्का को यो कार्यक्रम जति हेरेनी अघाउँदिन। चन्द्र लामा दाईको बाँसुरीको धुन असाध्यै राम्रो एकदम मन पर्यो।
वा दोहोरी त यस्तो पो हुन्छ यक दम राम्रो लाग्यो प्रदिप दाइ अनि बबिता दिदि को दोहोरी धेरै रमाइलो पनि छ ।।।। म हाल प्रदेशी ।।।सिन्धुपाल्चोक
सारनै राम्रो रहेछ
रोधी घरमा !!!!
✌✌
2020 मा धेरै हेर्ने मन त थियाे तर अर्काे गितले भुलाई रहेकाे छ ।
ramro lagyo ajako dohori thanks image channel
यस्तो दोहोरी अहिलेसम्म सुनेको थिएन। क्या खत्रा
धन्यवाद है जेरि र प्रदिप दाइलाइ
धेरै लोक दोहोरी सुने गाया नाचे
यति मिठो केहि comment
छैन । हाल मकाउ
कति धनी छ मेरो संस्कृति शब्दमा ब्याख्या गरेरै सकिँदैन ८पटक हेरेर यो कमेन्ट लेख्दै छु इमेज रोधीघर प्रती आभारी छु।
प्रदिप र जेरि काे याे काठेभाका कति पटक हेर्नु मलाई त जति हेराे तेति हेरुम हेरुम लाग्छ के भाकाे हाे याे । ५०-६० पटक भन्दा कम भाकाे छैन हाेला ।
Wow hamrotirako vaka po rahexa dherai ramailo dherai choti sune pugdai pugena anusha dd feri yestai vakama dohori chayo ...dohori kalakar babita n pradip la hridaye dekhi dhannyebat..feri pani gaidinu hola..
अाहा!कति मिठाे दाेहाेरी सारै मन पर्याे ।अाजकाे दिन सारै रमाईलाे भयाे।
The most creative and fantastic dohori ever I have seen love u Pradip rokka and Babita baniya (Jeri).Aaba balla aasa lagyo dohori ma.
#Pradip G aati ramro lagyo yar really..
Safalta le shikhar chumos.
All the best for upcoming days.
Sarai Man paryo, dherai ramro prastuti, yo GEET yaha samma aaipugna jas jas KO yogdan chha sabai lai dhanyabad, Jay hos!!! Jay Nepal
सह्रै मीठो दोहरी। 5 पटक हेरि सके अझै हेरि रहन मन लाग्छ । लास्टै रमाइलो
Nhi B6
यो हो नि सारै मज्जा अयो
सार्है मन पर्यो ।धन्यवाद छ इमेज च्यानल लाई ।
बबाल छ दाेहाेरि सारै मिठाे भाका र शब्दहरु।।५ पटक हेरिसके तर पनि अझै हेराै जास्ताे छ।।रमाईलाे छ ल।
पशुपति सर्मा,र देवि घर्ती को गीत पछाडि को एकदमै बबाल दोहोरी हो यो।।।।र बिल्कुल नयाँ शब्दमा ,दुबै जनामा धन्यवाद छ✌✌✌🌹🌹💞💞💞💕💕💕💘💘💘💘💘💕💕💞💞💞💞🌹🌹✌✌✌✌✌
ramkrishna bajgain sahi hajur
So beautyful🎋👠👜👚👑👒🌞🌝🌹🌸🍒🍓🍥🍷🐢🏩🏄💌💐😇😀😮💑👸💚💛💜💓💖💕🎅👱💁👱👭👬👫👪💑💏😘😙😚😍😗😊☺👙👝💰💸💷🎂🎉🎸🎷🎻
Can Mamut tq
Can Mamut
ramkrishna bajgain धेरेै राम्रो छ
बडाे,राेमनचक,दाेहाेरि,सुनदा,रमाइलो लागेकाे,छ,सबै टिमलाई धनयबाद
Please one more hajur
Such a amazing dohori
जय गित संगीत प्रदिप जी बबिता सिस्टर काठे भाका लाई प्राथमिकता दिनु भएको मा धन्यवाद पहिले त यसैगरी सबै खालका भाका हरुलाई हजुर हरुले गाउदै नेपाली लोक सस्कृत लाई न्याय दिनु हुन्छ भन्ने आशा गर्दछु आजकल LIVE दोहोरि ले राम्रो बजार लिएको छ हामी प्रबास मा बस्नी सबैले रुचाउने गरि सब्द गीत आवोस सुभकामना जय गीत संगीत
Sahi xa
दिनमा ४ - ५ पटक हेरेकै सुनेकै हुन्छ यो दोहोरी मैले....यो हो नी दोहोरीहरु मध्य आज जति मज्जा त कहिलै आएन सलाम छ जेरी र प्रदिपलाइ.... !
Warm & Regards,
Man Ale Magar
Tanahun- Damauli
Man Ale Dehari ramrao dohari asto po hunu parcha badi pareep and jeri.
😁😀😁😃😀😁😯
Deep Roka wg aaz aa
Man Ale
Man Ale the
बबाल रमाइलो गराउनु भयो
धेरै धेरै धन्यवाद।
।🌹🌹🌹।
मने मन देखि नै भन्नू पर्दा बबाल मन परो यी सब्द भाका लाई सलुट नमन गर्दछु रमाइलो गराउनु भयो
अत्तिनै मार्मिक धेरै धेरै राम्रो छ प्रदिप vs बबिता जेरि लाई लाखौ लाख बधाइ तथा सुभ्कामना छ।।।।
काठे भाका मन पर्ने जति यता हाजिर लाउनुस है !
Aashik
Ujyaalo Nepal
hi
Ujyaalo Nepal
Sahrai man paryo malae
गाउको रमाईलो याद आयो साच्चै हाम्रो देश संस्कृति मा स्वर्ग छ
सारैमनपर्यो कस्तो मज्जाले मिलायर गाउनुभाको दुबै तर्फ लाई शुभ कामना
1 year paxi aaja vettaye dherai ramro video,Continue garnu paryo .ati ramro vaka ,mata sunera lathha pare.love jerry,pradeep daju & all team.
यो गीत मिलाउन सारै गारो हुन्छ तै पनि कति सजिलै गाउनु भएको छ दामी।
eku magar v \!
वावो जेरि र प्रदिप जि यो पो होत धमाका अति मीठो दोहोरी सुनिरहु झै लाग्ने
गुलियो मा नि जेरि नै मन पर्छ
दोहोरी मा नि जेरि नै मन पर्छ
जेरि को दोहोरी मा फ्यान भैयो
Krishna Kc सारै राम्राे छ जति चाेटी हेरेनि चित्त बुज्दैन
Mangol
O9
👌👌👌👌👌👌💚💚❤❤❤❤💓❤❤❤❤❤💓💓💓💓💓💓💓💓💛💛💓💓💛💛💛💓💓
र अ
Saarai nai ramailo lagyo yo dohoori. Abo dekhi big fan Of #Jeery mam.
मैले हेरे भरि को लाईभ दोहोरि मा सबैभन्दा राम्रो लाग्यो ।
लु अति मन परो जेरि बहिनि अनि दामी स्वोर सुरिलो भाका मा यो दोहोरी गित
अति रमाइलो लोक दोहोरी स्यालुट छ गायक प्रदीप ज्यु र गायिका जेरी ज्यु लाई
Lokendra Muktan the
Kxm59gabnfiidpsl9
$₩
Ek dum dami cha dohori. .babal jodi cha
धेरै मीठो र मनोरन्जनात्मक
युट्युवमा मेराे पहिलाे कमेन्ट
very,very................nice.
Verry nice dohori
Like
जे भयेनी येस्तो लोक दोहोरी सुन्दा आनन्द आउँछ ।
म मात्रै हु कि काठे भाका मनपराउने अरु साथी हरू पनी हुनुहुन्छ जेरी दिदि र प्रदिप दाइको दोहोरी मन पराउने यता हाजिर हु म आज
बबिता दिदी पनि कम छैन रैछन दोहोरीमा जति हेरेनी हेरुम जस्स्तो लाग्छ दुबैजना लाई प्रगतिको शुभकामना
निगालाको टुसा टुसा खाने मुसा
मुसा खाने बिरालो ।
कस्तो पर्ला अब तिम्लाई जिवन साथी यती लाग्छ पिरलो ।
बिहे गरे मैले श्रिर्मानपाकी छु यता हेर दुई जिउकी भको छु।हैट कति हास्नु 😆😆😆
धेरै राम्रो दोहोरी भाका झन राम्रो😍😍
सारै रमाइलो लाग्यो दोहोरी जति सुनेपनि फेरि सुन्न मन लाग्ने
Jerry लाई side haneko hola jerryle utaantang ladiyo 🤣🤣🤣🤣🤣🤣🤣
Lastai maja aayo yar yo dohori herera Babita Ji ra Pradiplai Dheri dhanyabd
एकदमै राम्रो र गहिरो रै'छ काठे भाका अनि यो भाकालाई न्याय दिने कलाकारहरु मान्नैपर्छ। अत्यन्तै मन पर्यो कलाकारहरु र यो प्रोग्राम।
मलाई सबै भन्दा मन पारेको दोहरी ❤️
Dherai mitho dohori... Yo geet lai janma dine hari Thapa dailai dherai dherai miss Garna chahanxu
हेेट कति राम्राे गित १४पटक सुन्दा पनि धित मरेन मेराे त
wow ! मनोरंजन दिलाउनुभयो धेरै राम्रो सदाबाहार गीत ।।
बबिता सँग संगै पढेको सबै आनिबानी थाहा थियो तर यस्तो गीत गाउछौ भन्नि चाहि सोचेको थीइन |तिमी राम्रो गाउछौ गायिका हो गीत गाउछौ भन्नि थाहा थियो यति सम्मपनी गाउन सक्छौ भन्नि आज मात्र थाहा भयो कुनै ख्याती प्राप्त कलाकार भन्दा कम छैन तिम्रो दोहोरी | all the best Babita
Pradeep Baniya प्रयास गर्दै छु दाइ,,मेरो नया एलल्ब चोर को सन्तान नि छ फुर्सद हुदा सुन्नु होला है
Pradeep Baniya g hajur le first time sunnu vaya jasto xa but jerry ko jun sukai live performance Nepal kai top xa.usko word choose garne tarika Sarai mon parxa.ma japan dekhi ho sabai programma haru herxu jerry ko.ra Asti ko semifinal ma jerry lai paxadi Pariyo agadi huda hudai Sarai chitta dukhyo.nepal ma xuttyaune chalan xa but jerry aghi badhdai Janus hajurko future ramro xa.best of luck
jery baniya. Ma dohori sunne manchey ta haina... Tapaiko awas malai lastai maan paryo☺☺
Pradeep Baniya nd
Lpi
jery baniya
wow yeti dherai ramro dohari aajsam suneko thina maile thankyou pardeep boro ani Jeri dd ani thankyou somutch imaige
Kati ramro dohori badai xa dubai janalai mero ximeki celi jerilai bisesh
जाहा जेरिको गुलियो ।।।हामी तेतै भुलियो।।।nice all the best pradeep jeti and image fmly
dherai ramro lago thank you our lok singers
jery.baini timro geet ta ekdam ghat laagdo chha.nice songs thanks.
हैट १० चाेटी सुनी सकि हेरि सके अझै मन भरियन कति राम्रो हाे
Mahav Pudasaini
Mahav Pudasaini mope
Mahav Pudasaini jioi
Mahav Pudasaini
Diff uMahav Pudasaini
अहिलेसम्म जम्मा ११ पटक हेरे मैले यो दोहोरी !!!
मीना र प्रकाशको गीत पछी धेरै रमाइलो गीत सुन्न पाइयो इमेज रोधी घर मा सफलता को शुभकामना बबीता र प्रदीप लाई अती मीठो शव्द
Amrit Timalsina
Jerry vanne kt ko dohori dherai heriya yinko sabda sankalan atinai man chhune samaya sandarvik uchcha garimamaya prastuti....paristhiti anusar best off lock jerrryy u r one of the young generation
future
Lu\lu हुर र र र र र ह्ह्ह्ह्ह्ह्ह्हाअ, अति नै मर्मिक शब्द!मीठो दोहोरी
Ekdam ramro cha..... part 2 pani aaunu paryo.. special thanks to pradip and babita
दोहोरी भनेको यस्तो पो मनै छुने वा वा
Durga Dai qQ
Wow supper Dami vary in ce so cute hajur haru 🙏🙏🙏🙏🙏🙏🙏 👌👌👌👌👌👍👍👍👍👍👍🥰🥰🙏🙏🙏🙏👌💕💕💕💕💕💕💞
sarai ramailo geet ani nepal ko no 1 vanna chahe.....
wow! Pradip n Jerry ko kya mitho dhohori. Thank you Image dhohori aba aunuparla ...CU IN KTM
मजा लाग्यो आज त अझै पुर्ब तिरको कलाकार ल्याउनु अनुस्का जि
निकै नै सुनौ सुनौ लाग्ने रोचक र आकर्षक ल्लोक दोहोरो
dherai ramro xa hai sathi ho herna navulnu ho la maileta 3 choti heri sake ajhi herna manlagxa
Amraj DC wow
इमेजको दोहोरी मलाई राम्रो लाग्छ। यसरी नै सधै भइ रहोस ।
2020ma Herne MOH matrai ta hoina hola✋✋✋✋
म त हेरिरहन्छु जति हेर्यो हेरौ लाग्छ
Hoina hoina mata 18dekhi hola sahed hereko jati hereni dhitnai mardaina
मैले दोहोरी हेरेको मेरो १० पटक भन्दा ज्यादा भयो
Pradip Tamang ma ni xu yata 😂😂😂
mani aajani herdai xu
अहिले सम्मको दोहोरिमा उत्कृष्ट लाग्यो जति सुन्यो जति हेर्यो त्यती सुन्न र हेर्न मन लाग्ने
वाह !! प्रतिभा ....जय लोक दोहोरी
Wow amazing dohori love it😍😍💖💖
wa wa wa dhari ni ramailo lagyoo aagami din haruma yastai herna paiyos
धेरै राम्रि छ दोहोरि बबिता जि हजुर पनि गोर्खाको हो म पनि गोर्खाको हो राम्रो छ डबल डबल सुनी राछु मैले त दिदी