बाबुकै अगाडि छोरी लिन्छु भनेपछी गीतमै गरिदिय रोयर कन्यादान | Pradip Roka VS Pratima Aryal

Поділитися
Вставка
  • Опубліковано 20 кві 2022
  • बाबुकै अगाडि छोरी लिन्छु भनेपछी गीतमै गरिदिय रोयर कन्यादान | Pradip Roka VS Pratima Aryal
    #Pradiproka #PratimaAryal #Newlivedohori2022 #JunRodhiGhar
    =======================================
    Orginail Credit :-
    Vocal : Hari Bahadur Rawat‪@HariBahadurRaut‬
    Lyrics : Madav KC
    LINK VIDEO :-
    ==========================
    🎼 Jun Rodhi Ghar : Part-11
    =======================================
    Lead Singer:
    🎤 Pradip Roka
    VS
    🎤 Pratima Aryal
    =======================================
    Musician Team :
    ♬ Sarangi : Surya Purbachhane
    ♬ Keyboard : Gem Thapa Magar
    ♬ Flute : Pawal Rai
    ♬ Madal : Prakash KC
    ♬ Madal : Sunil Bardewa
    ♬ Octapad : Kishor Lamsal
    TechnicalTeam :
    🎥 Camera
    🎥 Mahesh Mahara
    🎥 uddav Oli
    🎥 Krishna BC
    🎥 Edit :
    🎥 Bishal Nath Yogi [ 9823482824 ]
    ♬ Recordist : Bhupendra Sunar
    ♬ Mix : Samit pariyar
    Jun Rodhi Ghar Official 2022
    Gangabu Chwok
    All rights of this video are with Jun Rodhi Ghar
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Thanks!
  • Розваги

КОМЕНТАРІ • 618

  • @kumarghimire1628
    @kumarghimire1628 2 роки тому +5

    इमेज टेलिभिजन बाट जेरी र प्रदीपजीले गाएको लोक दोहोरी बाट लिएको मज्जा आज प्रदिप र प्रतिमा बाट पाइयो ।

  • @shyamkrishna3275
    @shyamkrishna3275 2 роки тому +8

    फेरि दिक्क लाग्दा लाग्दै जाने ठाउ कहि छैन गरौ केही छैन त्यसैले सुरुमा हास्छु अनि अन्तिममा मनि रुदै यो गित यो कमेन्ट गरुन्जेल 22 चोटि सुने अनि हेरे देश को गहाना प्रदिप रोक्का अनि पर्तिमा अर्याल अनि ती मन्कारी बाबा लाई सलाम मेरो

  • @chakrachakra7509
    @chakrachakra7509 2 роки тому +22

    हसाउदै गाएको गितले आखिरमा सुन्दा सुन्दै आँसु नै झर्यो बधाइ छ प्रतिमा अर्याल र प्रदिप ब्रो यस्तो पोहोस त गित

  • @user-gc8mx6ul1n
    @user-gc8mx6ul1n 2 роки тому +13

    विशेष सन्दर्भमा सान्दर्भिक छ। बधाई छ दुबैजनालाई

  • @nirbahadurmajhi.Ramechhap
    @nirbahadurmajhi.Ramechhap 2 роки тому +4

    प्रदिप र प्रतिमा wow यो होनि नेपाली गित

  • @saritasanjel6748
    @saritasanjel6748 2 роки тому +4

    Aaha kati mitho voice pyari sis pratima aryal ra pradip rokka sir

  • @Dilparsad-Syangtan
    @Dilparsad-Syangtan 2 роки тому +5

    क्या गजबको दोहोरी प्रतिमा र प्रदिपको यो दोहोरी कति हास्ने बा...साह्रै रमाइलो तरिकाले गाउनु हुने रहेछ प्रतिमा बहिनीले आज पहिलो पटक सुने, प्रदिप भाइको त धेरै सुनेको छु धेरै राम्रो गाउनु हुन्छ प्रतिब भाइ।

  • @user-ms1lw6gd5r
    @user-ms1lw6gd5r 2 роки тому +13

    सार्है राम्रो।।।सुरुमा रमाइलो भयो।।लास्ट मा सार्है मन कुडियो।।।रुनै मन लागेर आयो।।।प्रतिमा जि र प्रदिम जि को दोहोरी हेर्दा कहिलै कमि महसुस हुन दिनुहुदैन।।।।सम्मान दुबै जनालाइ 🙏🙏🙏🙏🙏🇳🇵

  • @user-zq6ud6ve4f
    @user-zq6ud6ve4f 2 роки тому +57

    वहा ,क्या दामी दोहोरी ,स्वर शब्द जोडी दामी छ!अर्को भागपनी ल्याउनु होला प्रतीक्षा गर्ने छौं ,बधाई सम्पुर्ण कलाकार लाई ।

  • @bhimsenkc3300
    @bhimsenkc3300 2 роки тому +28

    दोहोरी होश त यस्तो।।क्या सुनिरहु जस्तो!!तेस्माथी बुवा भावबिहल भएको हुँदा आँसु रोक्नै सकिएन ।।।कति राम्रो स्कृप्ट गरेर मिलाएर गाएको जस्तो।।गायक गायिकालाइ सलाम छ ।।

  • @chandrasundas9637
    @chandrasundas9637 2 роки тому +3

    Next bhage we hope coming

  • @tensanlama7709
    @tensanlama7709 2 роки тому +2

    dammi xa good yo honi ta hjr live dori vaneko wow🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @gayanendragharti7928
    @gayanendragharti7928 2 роки тому +4

    साच्चिकै छोरी को बिबाह ज्वाइँ लाई दान् सहित सुम्पीनु भो,बाउ मन् पनि साच्चिकै कमलो रहे छ, यस्तो सिरियल देख्न पाईन्थ्यो तर यो त गाउदा गाउदै साच्चिकै जस्तो भो यी गाउने भाई बहिनीलाई बधाई छ मेरो पनि आसु झर्यो,

  • @shyamkrishna3275
    @shyamkrishna3275 2 роки тому +4

    गित होस त यस्तो होस कलाकार रास्ट्र को गहना सायद यै भनेको हैन रहेछ प्रदिप रोक्का दाजु मन छुने शब्द बाबा साचै न भाकै होर

    • @madhavkc1094
      @madhavkc1094 2 роки тому

      Pridep and pritma je thankyou lovely and sweet voice i am colctor by maya pani khani kaldhara kalko .... singer by hari bahadur rahut

  • @jamunashyangtang598
    @jamunashyangtang598 2 роки тому +4

    Sarai nai man chayo❤️❣️

  • @dineshaachhami4091
    @dineshaachhami4091 2 роки тому +11

    सारै मन पर्यो कलाकार मन छोयो ♥️♥️♥️♥️♥️

  • @gunjanrai
    @gunjanrai 2 роки тому +1

    Waw kati mitho sabda chayana dubaijanako badhai xa uttara uttar pragatiko ko suvakamana xa hai😍😍😍😍

  • @pabitrachaulagain1838
    @pabitrachaulagain1838 2 місяці тому +2

    धोका हुने काइ पनि ठाउँ छैन छोरा मान्सुस मेरोनी बाउ छैन ❤कति मीठो जती सुन्यो उति सुनौ लाग्छ मलाई 😭😭

  • @rameshwarkc4738
    @rameshwarkc4738 2 роки тому +2

    Atinai sundari dohori badhai xa dubai jodilai

  • @balramchhetri8829
    @balramchhetri8829 2 роки тому +3

    हैट डाम्ना डाम्निले लास्टामा रुवाएरै छाड्यो नी।

  • @kumargiri5966
    @kumargiri5966 2 роки тому +3

    Wow so nice sarai man xoyo hajur ♥️♥️♥️

  • @santoshtamang5096
    @santoshtamang5096 2 роки тому +4

    अाहा कति मिठाे सुनिरउ जस्ताे धेरै राम्राे छ बधाई छ

  • @ManojSharma-br1mv
    @ManojSharma-br1mv 2 роки тому +4

    सारै राम्रो

  • @harikunwar6937
    @harikunwar6937 2 роки тому +6

    कति सभ्य सालिन लोक दोहोरी बधाइ छ प्रतिमा जि र प्रदीप जि लाई साङितिक यात्रा ले जीवन को उचाइ चुमोस।।।।

  • @koreanlama7568
    @koreanlama7568 2 роки тому +2

    मजाले रमाइलो गर्दै सुनेको थिए अन्तिमpart मा रुवायो । nice all team. Best of luck

  • @TorpeSingh3570
    @TorpeSingh3570 2 роки тому +2

    सारै रमाइलो लाग्यो है यो दोहोरी सुनेर जे होस दुबै जोडी लाई मेरो नमन छ

  • @krishnakhanal4648
    @krishnakhanal4648 2 роки тому +4

    दामि छ अर्काे भाग छिटाे ल्याउनु जाेडि पनि सारै मिलेछ

  • @ranamagarsonu8056
    @ranamagarsonu8056 2 роки тому +3

    धेरै राम्रो लाग्यो अजै राम्रो गर्दै जानुहोला

  • @jyotidhakal7973
    @jyotidhakal7973 2 роки тому +4

    भाग 2 पनि आओस्।धेरै धेरै राम्रो छ।

  • @sailendrashrestha3801
    @sailendrashrestha3801 2 роки тому +4

    Sarai ramailo, gyanbardak, ra marmik dohori! Last ma sabailai bhabuk banayo! Pratima bainiko swar sarai mitho. Thank you Pradip Roka, Pratima Aryal, & Jun Rodhi Ghar!

  • @suryabamjam980
    @suryabamjam980 Рік тому +2

    मैले ढिलो गरि हेन्न पाएछु तर एक दम राम्रो छ प्रसँग बस बुबा रुएर मेरो नि आँसु आयो । बधाई छ 🎼🎤🔊💻️💃🕺💃🕺💃🕺💃🕺💃🕺💃🕺

  • @user-uv7ly5us9e
    @user-uv7ly5us9e 2 роки тому +5

    टिकटकमा एक टुक्का सुन्नी बितिकै आएको म त सारै मीठो स्वर मीठो भाकामा।

  • @abhivaivai7832
    @abhivaivai7832 2 роки тому +5

    ल एकदमै बबाल लाग्यो है गित

  • @naulokitchen
    @naulokitchen 2 роки тому +5

    सारै राम्रो भाका सब्द अनि मिठो आबाज प्रतिमा जी र प्रदिप जी को फेरी फेरी पनि एस्तै गित सुन्न पाइयोस ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @shyamshrestha5770
    @shyamshrestha5770 2 роки тому +4

    आहा कति राम्रो प्रदिप दाइर प्रतिमा दिदिको सधै सुनपाउ hai

  • @shyamgurung9046
    @shyamgurung9046 2 роки тому +3

    Babaal cha all team lai thank u 🙏

  • @jaybhandari7598
    @jaybhandari7598 Рік тому +4

    यस्तो मिठो स्वर आज सम्म सूनेन।

  • @SanjeLimbu
    @SanjeLimbu 3 місяці тому +2

    कला होस त हजुर हरू को जस्तो डामि लग्यो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @prembahadurtamangwaiba3749
    @prembahadurtamangwaiba3749 2 роки тому +6

    सारै राम्रो लाग्यो प्रदीप को हरेक गीत सुने को हेरेको तर प्रतिमा जी लाई त कहिले पनि देखें को थिए न तर सारै राम्रो लाग्यो । आवाज ।

  • @jaabchams8471
    @jaabchams8471 2 роки тому +3

    हैट कडा आयो दोहोरी 👌👌

  • @kamalale6177
    @kamalale6177 2 роки тому +3

    वाह क्या खत्रा दोहोरी फेरि पनि यी दुई को यस्तै दोहोरी सुन्न पाउ !!

  • @Topshahi.thakuri
    @Topshahi.thakuri 2 роки тому +1

    Really bau xoriko man bahakine geet thank you Bhai bahi dherai ramro xa

  • @KaranKaran-he6bt
    @KaranKaran-he6bt 2 роки тому +2

    super super भाग 2को परतिक्षामा

  • @yadavdevkota1171
    @yadavdevkota1171 2 роки тому +43

    संगीतमा एकैछिनमा हँसाउने एकैछिनमा रूवाउने शक्ति छ ! सारै राम्रो प्रस्तुति छ भाइ प्रदीप र प्रतिमाको अझै धेरै प्रगती उन्नती होस !

  • @minmgminmg
    @minmgminmg 2 роки тому +4

    धेरै रमाइलो अनि भावुक शब्द मन छोयो

  • @ramhari4965
    @ramhari4965 2 роки тому +3

    अर्को भागको प्रतीक्षामा छौ हामि

  • @buddhasingtamang2384
    @buddhasingtamang2384 2 роки тому +12

    अन्तिम अन्तिम तिर झन खास रहेछ !!! सबैको मन छुन सफलताको सुभकामना !!!

  • @arjunshrestha688
    @arjunshrestha688 2 роки тому +4

    आहा क्या राम्रो!!!!!!!

  • @fackyatra4574
    @fackyatra4574 2 роки тому +3

    वाउ वाउ अशाहदै रमाईलो दोहोरी दुबै जोड़ी काे 100% कडा पाँच पटक हेरियो अझैं चित्ता बुझेको छैन अब छिट्टै बिहे गर्छु मनी 🌺🌺❣️🌺❣️❣️🌺

  • @basantapoudel616
    @basantapoudel616 2 роки тому +26

    अन्तिम क्षणले असाध्यै मनलाई भावुक बनाएर पगाल्याे…!!!

    • @purowostamthakuri8269
      @purowostamthakuri8269 2 роки тому

      सारै राम्रो दोहोरी !!बधाई छ यो जोडी लाइ

  • @user-wp1fg1zp2o
    @user-wp1fg1zp2o 7 місяців тому +2

    धेरै राम्रो छ यसरी नै अगादी बध्दै जानु

  • @gokarnabista5256
    @gokarnabista5256 2 роки тому +9

    गायक, गायिका र भाका सबै अति रमाइलो दोहोरि जय गीत जय सङ्गीत

  • @lalsinghthagunna9552
    @lalsinghthagunna9552 2 роки тому +4

    आहा कति मिठो बोलीमा मनै छुने बधाई छ २ जाना लाई

  • @kalpanarokaya2933
    @kalpanarokaya2933 2 роки тому +5

    धेरै राम्रो दुबैजनाको स्वर

  • @arpanadhungana71
    @arpanadhungana71 2 роки тому +2

    Sarai ramailo lokdhori

  • @reshamyoutubechannel7628
    @reshamyoutubechannel7628 2 роки тому +8

    असाध्यै मन पर्यो मालाई नी

  • @laxmiprasadgautam784
    @laxmiprasadgautam784 2 роки тому +13

    अवर्णनीय मधुर स्वर कि धनी गायिका बैनी प्रतिमा सलाम छ ।

  • @deepakbista7747
    @deepakbista7747 2 роки тому +6

    Bhai ra bahini ko prastuti utkrista chha,,fully enjoyed it,keep it up!!!

  • @khimbk7351
    @khimbk7351 10 місяців тому +8

    गितभनेकाे यसताे हुनुपरछ जाेकि वास्तविक रमनछुने

  • @ganarai7790
    @ganarai7790 2 роки тому +8

    सुरु भएर जसरी माेडिनु पर्ने हाे गित त्यसरी नै गएर अन्त भएकाे छ।अति सुन्दर दाेहाेरी।अर्काे भाग ल्याउनु हाेला 🤘🤘🤘🤘🤘

  • @rrazkhatri4155
    @rrazkhatri4155 2 роки тому +3

    असादै मिठो छ पर्दिप दाइ र पर्तिमा दिदी को त फ़ेरि अर्को भाग लेयाउनु पर्छ हैइ दिदी

  • @tejtamang3185
    @tejtamang3185 2 роки тому +18

    यदि मीठो अनि उत्कृष्ट साथै बबाल बेजोड् प्रस्तुति को लागि मेरो मन पर्ने गायक गायिकलाई सलाम् साथै यो अबसर दिनुहुने Jun Rodhi परिवारलाई धन्यवाद्।part 2 पनि छिट्टै सुन्न पाम् जय लोकदोहोरी

  • @bhimdangi4291
    @bhimdangi4291 2 роки тому +4

    धेरै रमाइ लो लागो सबै लाई ध्याबाद

  • @tamangjitabahadur1901
    @tamangjitabahadur1901 2 роки тому +24

    कला , गला ,स्वोर अनि सब्दले भरिपुर्ण कलाकार प्रातिमा अनि प्रादिप दुबैलाई सम्मान । अहा कति मिठो दोहोरी अनि अन्तिममा मेरो पनि मन रसायो । साच्चै उत्कृष्ट दोहोरी अर्को भाग को अपेक्षा छ। धन्यवाद ।

  • @mitralimbu6876
    @mitralimbu6876 2 роки тому +21

    प्रतिमा जि को स्वर नै मिठो💕💕💕

  • @deepakbista7747
    @deepakbista7747 2 роки тому +4

    Aba part -5 samma janu paryo!!!!

  • @premnarayanneupane
    @premnarayanneupane 2 роки тому +25

    बूढा साँच्चै रोएका हुन् कि अभिनय गरेका हुन् ? अभिनय हो भने पनि राम्रो गरे। रोएकै हुने भावनामा छिटो बग्दा रहेछन्। प्रदीपको त म फ्यान नै हूँ, आजदेखि प्रतिमाको पनि फ्यान भएँ। सारै मीठो काठे दोहोरी।

    • @bishuyogi
      @bishuyogi 2 роки тому +3

      Video.pura hernu hola sir hai saachai runu vaako ho

  • @subbatamang557
    @subbatamang557 6 місяців тому +3

    Yo geet kahilei birsana nasakne bho thank you

  • @binupokhrel8011
    @binupokhrel8011 2 роки тому +5

    यो जोडी अत्यन्तै राम्रो र मनपर्ने छ ।
    अर्को भाग पनि ल्याउनु है ?

  • @tekbahadurmagar8078
    @tekbahadurmagar8078 2 роки тому +23

    गीत को शब्द सङ्गीत जे जस्ताे भयपनी यो बहिनी को स्वर चाहीं A1छ।बधाई छ सम्पूर्ण टीमलाई।

  • @anitakumari9162
    @anitakumari9162 2 роки тому +8

    आहा दोहोरी भनेको यस्तो पो हुनु पर्छ बधाई छ दुबै जना लाई फेरि अर्को भाग पनि ल्याउन पर्यो यो गित सुनेर आँखा बाट आँसु खसेको पत्तै भएन

  • @kalaneure4004
    @kalaneure4004 2 роки тому +1

    Dubae janako sabda sare mitho lag cha best of lock all team

  • @sureshbartaula2653
    @sureshbartaula2653 2 роки тому +25

    दोहोरी भनेको यस्तो हुनुपर्छ ।दुबै समुह लाई हार्दिक बधाई तथा शुभकामना ।

  • @dklfilms
    @dklfilms 2 роки тому +3

    हजुर नमस्ते सम्पूर्णमा रमाइलो दोहोरी छ

  • @ramlalshrestha9473
    @ramlalshrestha9473 2 роки тому +4

    सारै मिठो मार्मिक र साथै मन भाबुक पनि बनायो।

  • @ramkhatiwada5583
    @ramkhatiwada5583 2 роки тому +9

    आहा कति मार्मिक अनि रमाइलो दोहोरी 👏

  • @jhonyxanvii8122
    @jhonyxanvii8122 2 роки тому +4

    Love you pardip bro
    TQ all tem

  • @gambesirodhighar4458
    @gambesirodhighar4458 2 роки тому +3

    अाहा कति मिठा शब्दमा दाेहाेरि । सुत्केरी बुढिकाे स्याहार कसरी गर्ने भन्ने बिषयमा सन्देश मुलुक असाध्यै मन पराे,,,, #gambesirodhighar लाइभ दाेहाेरि तनहुँ

  • @rabinshrestha1329
    @rabinshrestha1329 2 роки тому +20

    यि दुईको बेजोड प्रस्तुति पछिल्लो समयमा दर्शकको रोजाइ बन्न पुगेको छ... सफलताको शुभकामना!!!

  • @chandrakalamahat1645
    @chandrakalamahat1645 2 роки тому +3

    Wow!!kati dherai marmik geet!!❤❤Samman xa sampurna teem ani dai vai dd bahiniharulai merot mutunai pagliyo ❤❤ wow!!!

  • @rajanlama7893
    @rajanlama7893 2 роки тому +1

    Aaha kati mitho sabda chayan pradeep jyu ani pratima jyu ko

  • @RamBahadur-iw5lp
    @RamBahadur-iw5lp 2 роки тому +12

    यो साङतिक जोडी अब सदैभ होस 🙏🙏🙏

  • @vivojst6167
    @vivojst6167 2 роки тому +1

    Aaha Kati ramro dohori pradeep ra pratima didi ko hereu herau lagxa

  • @puskalsharma293
    @puskalsharma293 2 роки тому +2

    अाहा सारै रमाईलाे त छदै थियाे तेहि माथि भावुक बनायाे हेर्दा हेदै बधाई छ सम्पुर्ण ला👌👌👌

  • @basantathapa329
    @basantathapa329 2 роки тому +1

    अत्ती कडा प्रतीसपर्दा भयो, दुबै सयमा सय l

  • @kalpanabhandari635
    @kalpanabhandari635 День тому

    आहा सारै रमाइलो दोहोरी सम्मान छ दुबै जना लाइ🙏🙏🙏

  • @bastolashanti601
    @bastolashanti601 4 місяці тому +1

    Aaha Kati ramailo dohori hajur haru ko ❤️❤️❤️❤️

  • @jyotishah2002
    @jyotishah2002 2 роки тому +1

    सुरु मा रमैइलो थियो अन्तिम मा त हेर्दाहेर्दै आसुको पीडा दिएर गयौउ अर्को भाग नि छिटै हेर्न पाइयोस येस्तै बधाइ छ भाइ बैनी लाई

  • @shyamblon5547
    @shyamblon5547 2 роки тому +2

    So sweet dohori dubai jana ko its heart touching. You guys made me to cry.... all the best

  • @gokarnachand4044
    @gokarnachand4044 2 роки тому +5

    WOW 🔥💖 अति मीठो स्वर शब्द हँसिलो अनुहार 💖🌷

  • @raiudasi1481
    @raiudasi1481 2 роки тому +3

    मज्जा आयो बाबै

  • @Pardeshigopu
    @Pardeshigopu 2 роки тому +5

    Wow kasto voice pani dubaijana ko ekdumai joshilo 💕👏

  • @sudipkandel821
    @sudipkandel821 2 роки тому +2

    Babaal बबाल प्रतिमा

  • @krishnagurung668
    @krishnagurung668 2 роки тому +23

    अति मिठो गीत दुबै जना लाई बधाई छ

  • @kshitijraut9226
    @kshitijraut9226 2 роки тому +1

    Sunderrrrrr aawaj ani Jodi nice song

  • @dbbaraili9346
    @dbbaraili9346 2 роки тому +7

    असाध्यै मन पर्ने भाका अनि कलाकार्हरु अब हेर्न सुरुगरियो है ।

  • @rabindraparyar1063
    @rabindraparyar1063 Рік тому +2

    प्रदिप र प्रतिमा हजुरहरू दुबैकाे म एकदमै फ्यान हाे प्रस्तुति एकदमै Nice...

  • @d_sandilya6567
    @d_sandilya6567 2 роки тому +8

    प्रतिमा दिदिको शब्द चयन सारै मिठो लाग्छ । ❤️🙏

  • @usaxtra63
    @usaxtra63 4 місяці тому +1

    darai ramro dohori gaunu vayoni Khushi lagyoni 🎉🎉🎉❤

  • @Meera.Pudasaini
    @Meera.Pudasaini 2 роки тому +1

    अति राम्राे 😍😍😍😍😍😍😍😍😍😍😍