नमस्कार सम्पुर्ण देश तथा बिदेशमा रहनु हुने लोक पारखी दर्शक मित्रहरूमा म कलाकार प्रदिप रोका🙏लामो समयको अन्तराल पछि यहाँहरुकै मनोरंजनको लागि विभिन्न साङ्गितिक कार्यक्रम ल्याउने क्रममा आजको प्रस्तुति कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला साथै सक्दो शेयर गर्नु होला धन्यवाद।।
आहा कति मीठो स्वर र शब्द उस्तै मीठो गीत धेरै धेरै बधाई छ कान्छो तिम्रो साङ्गितिक यात्रा अझै बढि फराकिलो हुँदै जाउन साथै प्रदिप र प्रतिमाको साङ्गितिक जोडि जमेको देख्न मन छ शुभकामना 😍😍😍
वाह यस्तो हो नि त दोहोरी भनेको कति मिठो शब्द अनि स्वर,,प्रदिपजीको त पहिला देखि नै fan थिएँ । आज पहिलोचोटी सुनेँ प्रतिमाजि को गित,,यति मनपर्यो कि fan भएँ उहाँको पनि,,म धेरै ढिला भएछु प्रतिमा जि लाई चिन्न । बधाई अनि शुभकामना छ सधैँ यस्तै गित हेर्न र सुन्न पाउँ । लोकगितमा विकृति लेराउनेहरुले सिकुन् यो दोहोरीबाट ।👏🙏❤❤😍😘
निकै राम्रो प्रस्तिती छ दुबै जना को प्रदीप दा मनि तपाईं को गाउले छिमेकी नै हुम अनि फ्यान एसि सबै हुम तपाईं को प्रस्तुति हरु छुटाउने गरेको छैन दादा यो अहिले आइरहेको भाइरल अनि टिक्टक को शीर्षक मा नया गित सिर्जना गर्नु न दा विशेषगरी tiktok लाई ब्याङे गरेर
धेरै समयको पर्खाइ पछि बल्ल प्रदिप दाइ र प्रतिमा दिदीको दोहोरी सुन्न पाए धेरै खुशी लाग्यो अरु पनि सुन्न पाइयोस है प्रदिप जी प्रतिमा दिदी सङ को दोहोरी 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
आहा कति मिठो गीत अनि तेतिनै मिठो स्वोर धनी प्रदिप र प्रतिमा दुबै जना दोहोरी नछुटाई हेर्नी गरेको छु मलाई बिश्वास छ येस्को अर्को भाग लिएर आउनु हुनेछ हजुर हजुर्हरुलाइ साङ्गितिक यात्राको शभकामना 🇳🇵🇳🇵♥️🎵🎹🎤🌷🧜♀️💃
नमस्कार सम्पुर्ण देश तथा बिदेशमा रहनु हुने लोक पारखी दर्शक मित्रहरूमा म कलाकार प्रदिप रोका🙏लामो समयको अन्तराल पछि यहाँहरुकै मनोरंजनको लागि विभिन्न साङ्गितिक कार्यक्रम ल्याउने क्रममा आजको प्रस्तुति कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला साथै सक्दो शेयर गर्नु होला धन्यवाद।।
एकदम मिठो सुरिलो भाव मा राम्रो लाग्यो है मलाई त ।
सारै मिठो छ दाइ आज को गित
दोहोरी गित भनको यस्तो हुनुपर्छ । आनन्द आयो❤❤😍😍😘😘👏👏🙏🙏
आहा कस्तो रमाईलो
उत्कृष्ट छ हजुर
मलाई चाहिँ मन परेन यो गित भनेर कसरी भनु एस्तो राम्रो दोहोरी भएपछि सरै राम्रो लाग्यो भाग दुई पनि चाहियो मलाई 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
वाह दाेहाेरी भनेको यस्तो काे हुनु पर्छ ।कति मिठो स्वर कति राम्रो लय सधै यस्तै दाेहाेरी गाउदै जानू ।बधाई छ पर्दिप सर र प्रतिमा मेडमलाई ❤️❤️
आहा कति मीठो स्वर र शब्द उस्तै मीठो गीत धेरै धेरै बधाई छ कान्छो तिम्रो साङ्गितिक यात्रा अझै बढि फराकिलो हुँदै जाउन साथै प्रदिप र प्रतिमाको साङ्गितिक जोडि जमेको देख्न मन छ शुभकामना 😍😍😍
me
काठे क्षेत्रका हस्तीहरु के बयान गरु प्रदीप र प्रतिमा को शब्द चयनमा सबै फिदा छौ हामी आगामी सुगम गित सङ्गीत को लागि धेरै धेरै शुभकामना प्रदिप
प्रदीप को त ठूलो फ्यान हु।प्रदिप भाइ को हरेक दोहोरी मन पर्छ।यो पनि उत्कृष्ट छ।सफलताको शुभकामना छ।
मलाइ हजुर हरुको शब्द धेरै मन पर्छ प्रदिप भनेको दोहोरिको राजा हो तेस्मा प्रतिमा गाउले सानिमा वा
दोहोरी जगतको उदाहरण दिन लायक दोहोरी.. सुन्दर शब्द , सुमधुर सङ्गीत , लय र आवाज पनि ... सधै यस्तै दोहोरी प्रस्तुत गरिरहनुहोस....
वाह यस्तो हो नि त दोहोरी भनेको कति मिठो शब्द अनि स्वर,,प्रदिपजीको त पहिला देखि नै fan थिएँ । आज पहिलोचोटी सुनेँ प्रतिमाजि को गित,,यति मनपर्यो कि fan भएँ उहाँको पनि,,म धेरै ढिला भएछु प्रतिमा जि लाई चिन्न । बधाई अनि शुभकामना छ सधैँ यस्तै गित हेर्न र सुन्न पाउँ । लोकगितमा विकृति लेराउनेहरुले सिकुन् यो दोहोरीबाट ।👏🙏❤❤😍😘
हाम्रो सिन्धु पालचोक को सान अतिनै सङ्गघर्स सिल अनि सालिन कलाकार प्रदिप रोक्का जिलाई हर पल प्रगत्तिको कामना 🇳🇵🇳🇵🇳🇵🎋🎋👍️
नमस्कार दोहोरीको राजा प्रदिप सर र रानी प्रतिमा म्याडममा अनि सबैमा ।दोहोरी सारै राम्रो लाग्यो सधैभरी यस्तै प्रस्तुति सुन्न पाई राखौ।
Pradeep bhai lai uttar uttar pragatiko subhakana xa hai.
लोकदोहोरी संसारकी महारानी प्रतिमा अर्याललाई धेरै शुभकामना!
म चाहि प्रदीप सर को फ्यान है
मान्छे नी राम्रो गीत त झनै राम्रो बधाई छ
प्रदीप भाई को कला सबै राम्रो छ सबै मनपर्छ
Wawawa big fyann pardeep ra parteemaaa
Dai ley dohori gaunu hunx vneko senerai first time hareko sachi ramailo vyo thank you dai ke it up dai
निकै राम्रो प्रस्तिती छ दुबै जना को
प्रदीप दा मनि तपाईं को गाउले छिमेकी नै हुम अनि फ्यान एसि सबै हुम तपाईं को प्रस्तुति हरु छुटाउने गरेको छैन
दादा यो अहिले आइरहेको भाइरल अनि टिक्टक को शीर्षक मा नया गित सिर्जना गर्नु न दा विशेषगरी tiktok लाई ब्याङे गरेर
काठे भाका मा दोहोरी सुन्न को मजा नै बेग्लै उत्कृष्ट स्वर ,शब्द चयन ,जोस जागर मौलिकता झल्काउने प्रस्तुती सम्पुर्ण मा शुभकामना ।
कति मिठो स्वर कि धनि प्रतिमा अर्यालको र प्रदिप रोका दुवै लाइ धन्यबाद
सारै राम्रो दोहोरी मैले त पाच चोटी हेरीसके ,💐💐💐🌹🌹🌹
प्रदिप दादा मत तेसै पनि हजुर को फ्यान अनि तेसै माथी दिज्यु प्रतिमा पनि सङ्गै आहा कति रमाइलो दोहोरी दाइ दि सार्है मन पर्यो 💖💖💖💖💖
प्रतिमा जिको स्वर कति मजाले बग्छ💕
Honi hjr.
आहा सारै रमाइलो मीठो भाका मा प्रदिप भाइ र प्रतिमा बहिनी यो दोरि
आहा अति रमाइलो अति राम्रो मेरो गाउँले चेली साथमा प्रदीप सर गजब लायो बधाई छ दुबै जनालाई र सफलता को शुभकामना छ
धेरै राम्रो लाग्यो हजुर यस्तै राम्रो गितहरू अरु पनि आवस्
आहा आहा।।।कति रमाइलो बधाई छ काकु अनि प्रतिमा।।।
नमस्कार छ प्रदीप जि म अबिनाश बडो रमाइलो लाग्यो दोहोरी शब्द र आवाज साथै प्रसङ्ग अति राम्रो
अत्ति राम्रो लाग्यो दुवै जाना को दोहोरी
आहा अति राम्रो गित प्रदिप दाइ प्रतिमा दि सफलता को शुभकामना
Nice 👍
Maya thapa r pradip ko geet sunna sarei man lako x ho
दोहोरीको king n queen हरुलाइ धेरै धेरै शुभकामना
आहा कति मिठो गीत जति सुने पनि सुनिरहु लाग्ने सफलताको शुभकामना प्रदिप
दुबै जनालाइ बधाइ।प्रतिमा बैनिकोअवाज मा दम छ।
sarai lajawaf Pradip n pratima ko dohori badhai xa 2 Jana Lai👍🙏👍
सारै राम्रो लागो है यो गित फेरि अर्को यस्तै गित सुन्न पाइओस 😍😍😍😍
कम्से कम १० चोटि सुने होला अजै धित मरेको छैन फेरि भाग २ ल्याउनु पर्यो पर्दिप भाइ पर्तिमा बहिनी सङ्ग
दोहोरी होस येस्तो आहा🤗🤗❤️❤️❤️❤️❤️❤️🙏🙏🙏बधाई छ दाजु र दिदि लाई 🙏🙏🙏🙏🙏🙏🌺🌺🌺
धेरै धेरै बधाई छ।साह्रै मिठो गित गाउनु भयाे।
आहा जति सुन्यो उति सुनम सुनम लाग्ने दोहोरि सारै मन पर्यो
यस्तो पो हो दोहोरी म पश्चिमेलि भयनी सारै मन पर्यो।
उत्कृष्ट सब्द चयन सहित को मज्जाको दोहोरी पस्किनु भएको मा प्रदिप र प्रतिमा प्रति धेरै धेरै धन्नेबाद ।आउँदा दिन हरुमा पनि यस्तै प्रस्तुति को आसा गर्दछु।
म चाैं प्रदिप र प्रतिमा दुबै काे fan है🙏🙏🙏
बबाल छ दाेहाेरीमा प्रयोग भएका उत्कृष्ट शब्द अनि स्वरकाे त कुरै नगराैं।
Pratima r Raju pariyar Le gaaunu paryo
आहा कत्ती मिठो छ सोर प्रतिमा जि को बयान गरेर सकिँदैन।😘😘😘😘😘
अति राम्रो अति मिठो स्वर सफलता को शुभकामना अंकल ज्यू सधैं भरी यस्तै राम्रो राम्रो प्रस्तुति सुन्न पाउ बधाई छ
यस्तो हो नि दोहोरी भनेको मन छोयो
Ma pradip dai ko big fin sabaii geet herxuu..dheraii ramro xa sabdha
प्रदिप दाइ सङ्को दोहोरी कस्तो लाग्छ जस्ताको तस्तै कमेन्ट गर्दिनु होला है त
साह्रै राम्रो ,काठे क्षेत्रकै उत्कृष्ट तारा प्र दिप सर
धेरै पछि आफुले खोजेको गीत सुन्न पाइयो खुसी लागो अब अर्को पनि संग सगै सहकार्य गर्नु होला
kahile agaeeye yo geet sunera yo jodi la dherai dherai subh kamana aagami din ma pani ajhai utkrit ko parkhai ma pardip bhai & baini
आहा सारै मीठो शब्द बधाई तथा सफलताको शुभकामना सबैलाई
Jati suneni suni rau lagxa pardin dajura partima dd ko dohori ❤❤
Pradip ra Pratima Ko Aati Ramro dohori
धेरै पछि बहुत राम्रो गीत सुन्न पाइयो यसको लागि गायक र गायिका दुवैलाई हृदयदेखि नै सम्मान छ ।
कलाकार देशको गहना हुन सर्जक संगीतकर गायक गायीका तथा सम्पूर्ण निर्माण टेलीलाई सफलताको शुभकामना, जय नेपाल
Dherai Ramro best of lock
Ma chai pratima didi ko sapotar hai
सारै राम्रो स्वर शब्द को खानी प्रदीप
सर्व उत्कृष्ट लोकदोहरी जति सुनेनी जति हेरेनि कहिले पनि नथाकिने
एकदम राम्रो दोहोरी बधाई छ। प्रदिप दाइ अनि प्रतिमा अर्याल ।
सिन्धु को सान प्रदिप जि ।।सारै मन paryo🙏🙏
प्रदिप भाईको नि youtube रहेछ ल मनि फ्यान होनि
Pradip dai rw pratima didi le gako kasto ramro 😃dui jana aajhai yesaigari gaudai janu hola😄
Udham ramro xa pradip ra pratima ko dohori
Badhai suvakamana vai ❤️ ❤️ best of luck
अाहा कति राम्रो छ प्रतिमा दिदि हजुर💝💝💘💕💕
Pradip bhai ra Pratima bahini ko prastuti dherai ramro chha….keep it up…Jaya Lok Dohori!!! Dubai janako sabda chayan utkrista chha!!!
Aaha ah Pradeep dako git suna paeyo
dherai dami dada alik xito xito aunu pro dada geet 😍🙏🙏
दामि छ भाग २ पनि चाहियाे
आज को दोहोरी दामी छ प्रदिप भाई ।
अाहा सारै मीठो गित बधाई छ प्र दिब भाइ र प्र र्तिमा बैनि लाई
I want to watch again Nepali dohori song pradip roka and pratima aryal
दिन भरी को थकाइ को महसुस नै हुँदैन लोक गित सुन्दा
हजुर नमस्ते सम्पूर्णमा रमाइलो दोहोरी गीत मैले सुनी अब हजुर हरु को पालो
धेरै समयको पर्खाइ पछि बल्ल प्रदिप दाइ र प्रतिमा दिदीको दोहोरी सुन्न पाए धेरै खुशी लाग्यो अरु पनि सुन्न पाइयोस है प्रदिप जी प्रतिमा दिदी सङ को दोहोरी 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
मन पर्ने कलाकार प्रदिप रोका अनि प्रतिमा अर्याल
मीठो स्वरका धनी दुबैजना सारै मीठो गित🌹🙏
बिल्कुल बिल्कुल दामी मज्जा आयो❤️❤️
Lokdhohoriko man parne gayak pardeep da sarai man parx uhanko gaune tarika
wow bro babbal xa ajai kada kada aunu paryo abako vagma🌹🌹
P,p ko Jodi गीत मा सारै सुन्दर छ
आहा अति उत्कृष्ट प्रस्तुती प्रदिप भाई
उत्कृष्ट शब्द सर मिठाे स्वर सफलताको शुभकामना ❤️❤️❤️🙏🙏🙏
खुसी खोज्दा ओइ मनमन दुख नै ऐलाउछ ।।मझै पीडित कोइ छैन झैलाउछ 😭😭आकासैमा ओइ मनमन ..............
जति सुन्यो उति सुन्न मन लाग्नी प्रदिप भाइ र प्रतिमा जिको यो मिठो अनि सुन्दर प्रस्तुति वोव बिग फ्यान है म दुबै जनाको🤘🤘🤘💕💕💕😎😎💃💃💃😎😎😎😎
कति सान्धर्भिक शारै मनछुनि शब्द त्यस्तै गहकिला धन्यबाद छ मेरा प्यारा गायक गाइकालाइ छाडा पन कत्ति पनि छैन
Dherai ramro prastusti dubaijanako....
आहा कति मिठो गीत अनि तेतिनै मिठो स्वोर धनी प्रदिप र प्रतिमा दुबै जना दोहोरी नछुटाई हेर्नी गरेको छु मलाई बिश्वास छ येस्को अर्को भाग लिएर आउनु हुनेछ हजुर हजुर्हरुलाइ साङ्गितिक यात्राको शभकामना 🇳🇵🇳🇵♥️🎵🎹🎤🌷🧜♀️💃
प्रतिमा दिदीको स्वरमा जादु छ कसम ! राम्रो छ !
Ramro cha dohori hajur haru ko 👌👌❤❤
Sarai ramro parstuti Bro 🤷🏻♂️
प्रदिप भाइ दामी छ है सफलताको शुभकामना
सारै राम्रो सब्द 😘😘😘😘
दामी छ प्रदिप लो होउ🤔🤔
निकै मिठो दोहोरी सबै टिमलाई बधाई छ