मयाँ भन्दा के ठुलो ठान्यौ र? मधु बनैमा Madhu Banaima Live Dohori, Bimalraj Chhetri VS Madhu Rasaili

Поділитися
Вставка
  • Опубліковано 28 сер 2024
  • सुमधुर स्वरका धनी चर्चित एवंम लोकप्रिय लोक दोहोरी गायक बिमलराज क्षेत्री र सुमधुर स्वरकी धनी लोक तथा दोहोरी गायिका मधु रसाईली बिचको निकै रमाईलो दोहोरी "मधु बनैमा" प्रस्तुत गरेका छौँ
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    Please Subscribe Our Channel
    www.youtube.co....
    =======================================
    🎼 Original Song by: "Madhu Banaima"
    =======================================
    =======================================
    #Bimalraj_Chhetri #Madhu_Rasaili #Sarangi_Sansar
    =======================================
    =======================================
    Patron / Advisor
    Arun Bista
    Owner of
    BISTA BROTHERS ASIAN GROCERY
    & FASHION RECON LLC, USA
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part - 124
    =======================================
    Host/Music :
    🎤 Kamal Kumar BK
    Lead Singer:
    🎤 Bimalraj Chhetri
    VS
    🎤 Madhu Rasaili
    Supporter Male Singer:
    🎤 Resham Nirdosh
    🎤 Lekhnath BK
    Supporter Female Singer :
    🎤 Pratima Bishwakarma
    🎤 Bimata Gharti Magar
    Musician Team :
    ♬ Sarangi : Kamal Kumar BK
    ♬ Harmoniyam : Ghem Thapa - Pyuthan
    ♬ Flute : Purna Thapa - Myagdi
    ♬ Madal : Prabin Gharti Magr - Pyuthan
    ♬ Madal : Siva Anurag- Dhading
    Technician Team :
    🎥 Camera
    🎥 Sunil BK
    🎥 Tarakanta BK
    🎥 Edit :
    🎥 Tarakanta BK
    ♬ Recordist/Mix :
    ♬ Padam Bishwakarma - Baglung
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 IT Support :
    =======================================
    Rabin BK - Baglung
    Software Development Engineer
    =======================================
    🎬 IT Partner
    =======================================
    Code Logic Technologies Pvt. Ltd.
    Anamnagar, Kathmandu
    www.codelogictechnologies.com
    info@codelogictechnologies.com
    Phone : 01-5705531
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.saranginews.com
    - KP Kumar Jalan
    ☞ www.enepalkhabar.com
    - Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    - Krishna Acharya
    ☞ www.tufannews.com
    ☞ www.naulodhun.com
    - Subin Adhikari
    All rights of this video are with Sarangi Sansar & (Tarakanta BK)
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512
    Facebook:
    Sarangi Sansar - / sarangi-sansar
    Kamal Kumar BK - / kamalkumar.bk
    Tarakanta BK - / tarakantabk
    Pratima Bishwakarma - / pratima.bish. .

КОМЕНТАРІ • 871

  • @SarangiSansar
    @SarangiSansar  4 роки тому +124

    सुमधुर स्वरका धनी चर्चित एवंम लोकप्रिय लोक दोहोरी गायक बिमलराज क्षेत्री र सुमधुर स्वरकी धनी लोक तथा दोहोरी गायिका मधु रसाईली बिचको निकै रमाईलो दोहोरी "मधु बनैमा" प्रस्तुत गरेका छौँ
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार

    • @roshangiri4694
      @roshangiri4694 4 роки тому +3

      Bishnu khatri lai pani herne man xa

    • @roshangiri4694
      @roshangiri4694 4 роки тому

      Nice song ajko bimal ra madhu ko 😍😍😍

    • @sanmayatamang5032
      @sanmayatamang5032 4 роки тому +1

      सुनिता बुढा छेत्री लाई एक दम हेर्न मन छ बोली को दिन मा रेशम निर्दोष र सुनिता बि सि सग को दोहोरी लेईदिनु ल ?एक चोति

    • @gunjamankhadka5113
      @gunjamankhadka5113 4 роки тому +1

      सुनिता बुढा लाई पनि ल्याउनु न कमल सर।

    • @suryachhetri444
      @suryachhetri444 4 роки тому

      धन्यवाद कमल दादा यस्तै पुरानो लोक भाकालाई प्राथमिकता दिनु होला 🇳🇵🇳🇵🇳🇵अहिले साउदिबाट हेर्दै छु

  • @pooja.l4585
    @pooja.l4585 4 роки тому +3

    मधु बैनि! तपाई को जस्तो सोर र लाईभ दोहरिको कला जबाफ को सबाल गित नेपालमा कुनै मैलाको छैन। एक नम्बरमा तिमी छौ।

  • @prakashsunar7185
    @prakashsunar7185 4 роки тому +3

    कहिलै बुढो नहुने हाम्रो पर्बत को गायक बिमल राज दाइ र मधु रसाइली को दोहोरी सुन्दा छुट्टै आनन्द भो राम्री मधु अनि गितको बोल पनि मिलेको छ कमल सर लाई पनि धन्यवाद यति राम्रो गायक गाइका ल्याउनु भएको मा 😍😍🙏

  • @deepakthapa5693
    @deepakthapa5693 4 роки тому +1

    अत्यन्तै राम्रो प्रस्तुति ,त्यसैमा मलाई सबै भन्दा मन पर्ने लोक दोहोरी गायक ,सर्जक बिमल राज क्षेत्री दाजु को लाइभ दोहोरी मधु रसाइली सङ्ग हेर्न पाइयो खुशी लाग्यो🇳🇵🇳🇵

  • @rajanbasnet8394
    @rajanbasnet8394 4 роки тому +3

    मधु बहिनी लोकदोहोरी क्षेत्रमा आशा लाग्दो कलाकार हो जसको शब्दले शालीनतले सबैको मन छुन्छ ।

  • @tarakc3020
    @tarakc3020 4 роки тому +2

    सुमधुर स्वर का धनी बिमल र मधु उत्त्कृट चोटीला टुक्का सारै मिठो लाग्यो सारंगी संसार परिवार लाई नमन 🌺🌺🙏🏾🙏🏾🌺🌺

  • @gitashahi6731
    @gitashahi6731 4 роки тому +8

    अग्रज दाजु बिमल राज क्षेत्री स्वरको त के तारिफ गर्नु र जति बयान गरेपनि कमै हुन्छ र अनि त्यसैगरी मधु दिज्जु सुमधुर स्वरमा राम्रो छ दोहोरी शब्दहरुले मन छोयो र म सानो हुँदा अँकलहरुसँग बिहेमा गाको बेला यहि गीतमा दोहोरी गाउनु भाको थियो यो दोहोरी सुनेर, हेरेर बिगतका दिनहरुको सम्झना अायो। सम्मान छ सम्पूर्ण कलाकार प्रति🙏🙏💖💖

  • @RajKumar-ul7in
    @RajKumar-ul7in 4 роки тому +3

    बिमल दाजुको पैलोटुक्कालेनै फिदाबनाईहाल्यो 😃😃 😃 दाजुको सब्दबनाउनी तरीकानै सफा अनी सबैलेबुज्नी खाले 👌👌👌👌

  • @bhimbc7152
    @bhimbc7152 4 роки тому +4

    लोक दोहोरि मन पराउने जति हॉजिर हुनुहोस है अति राम्रो छ म कतार बात

  • @nirsen7734
    @nirsen7734 4 роки тому +3

    ल रमाइलो छ आज को दोहोरि मा बिमल राज छेत्री मधु रसाइली लाइ उत्तर उत्तर पर्गति को कामना छ

  • @TV-nc5yt
    @TV-nc5yt 4 роки тому +4

    अति नै खुशी लाग्याे अग्रज गायक बिमल ज्यु र चर्चित गयिका मधु मिस बिचकाे लाईभ दाेहाेरी घम्सघम्सी सुन्न पाईयाे 🙏🙏🙏💕💕💕🇳🇵🇳🇵सम्पूर्ण कलाकारज्युहरु लाई सम्मान छ र विशेष धन्यवाद सारङगी संसारका संयाेजकज्युलाई , आगमी दिनहरुमा पनि यसरी नै अग्रज गायक तथा नयाँ प्रतिभाहरु लाई यस प्राङगणमा ल्याउन सफल भईरहुन् 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🕺🕺🕺🤼‍♀️🤼‍♀️🤼‍♀️🤼‍♀️🤼‍♀️🎼🎼📯🎵🎵🎤🎤🤝🤝💕💕

  • @amarmagartanahu3831
    @amarmagartanahu3831 4 роки тому +3

    धेरै राम्रो दोहोरी सबै जना लाई धेरै धन्येबाद र एउटा कुरा भन्न मन लग्यो मधु सिस लाई गुनियो चोलिमा देख्न पाको भए अझै राम्रो हुनिथियो होला सम्म्मान छ 🙏🙏👌

  • @ravibk6929
    @ravibk6929 4 роки тому +4

    यकदमै सुनेको थिएँ यो गित आज पनि सुन्न पाऊँदाँ सारै खुशी लाग्यो बिमल सरको आफनै आवाज बाट दोहोरी म
    र मधु रसलाईलि को समधुर स्वरछ यस्तै यस्तै गित सुन्न पाऊँ सारंगी संसार बाट धन्यबाद छ सबै कलाकार हरु लाई र हजुर लाई पनि कमल सर

  • @tikarambagale3407
    @tikarambagale3407 4 роки тому +5

    ल मीठो दोहोरी । लोकदहोरी को एक उज्ज्वल नक्षेत्र अजम्बरी गायक अनि मीठो स्वरकी धनी मधु बीचको दोहोरी असाध्यै मीठो अनि भावनात्मक छ ।। धेरै धेरै बधाई अनि शुभकामना ।।। सारंगी संसार को सफलता को शुभकामना । 🙏🙏🙏❤️❤️

  • @cbentertainment5986
    @cbentertainment5986 4 роки тому +2

    उत्कृष्ट दोहोरी, दुबइ बाट हेर्दै छु, डिउटिमा लुकि लुकि,सारङ्गी सन्सारको कार्यक्रम नछुटाइ हेर्ने गर्दछु सम्पुर्ण टिमलाइ सफलताको शुभकामना।

  • @babagurung8557
    @babagurung8557 4 роки тому +4

    Lou ajo pani ramailo huni vyo purano gayak ra madhu ko dohori sampurna lai dhanyabad sarangi sansar lagayet

  • @mg.pareeyar
    @mg.pareeyar 4 роки тому +3

    मेरो प्यारो सर नेपाली लोक गितका बरिष्ठ गायक दाजी बिमल राज दाजीलाई नमन गरे साथै मधु जि मा मिठो सम्झना ।।। म पनि सुन्दै छु ल । बहराइन देखि ..

  • @chetmangurung6526
    @chetmangurung6526 4 роки тому +2

    Purano yadh dilayo bimal Raj madhu baini le Ati ramro dohori👌👌👌🇳🇵🇳🇵🇳🇵

  • @gokarnabista5256
    @gokarnabista5256 4 роки тому +4

    आज मनैदेखि सारङ्गी धन्यवाद,चर्चित गायक बिमलराज ➕मधु बिचमा रमाइलो दोहोरी हेर्ने मौका जुराइदिएकोमा।।
    लाज मान्यौ कि आएनौ फर्केर .....

  • @hunterxgamers4774
    @hunterxgamers4774 4 роки тому +3

    सुपर हिट दोहोरी नमस्कार समपुणॅ कलाकार लाई सारगीसनसर म अती मन पर छ

  • @eishakhadka9745
    @eishakhadka9745 4 роки тому +3

    Ekdam ramro lageyo lai ta bar bar sunna man lageko daju ko geet pahile dekhinai man parne ho thanku so much saragi sansar

  • @user-ej7vt5zw9l
    @user-ej7vt5zw9l 4 роки тому +2

    बिमल राज जिन्दावाद ❤️❤️❤️❤️❤️❤️❤️❤️अनि ग्याम थापा को हार्मुनियम बजाई उस्तै दामी

  • @rajkumar.b.k8837
    @rajkumar.b.k8837 4 роки тому +84

    मधु रसाइलीको गित मन पराउने यता हाजिर हौ त ।

  • @eakbahadur8859
    @eakbahadur8859 4 роки тому +3

    सबैलाई नमस्कार धेरै मिठो साेरका धनी बिमाल राज सर काे दाेहाेरि सुनदा धेरै अानद अायाे

  • @gunjamankhadka5113
    @gunjamankhadka5113 4 роки тому +1

    लोकप्रिय गायक दाजु बिमलराज र बैनी मधु बिचको कडा प्रस्तुति सुन्न हाजिर भैईयो।

  • @harikrishna9590
    @harikrishna9590 4 роки тому +2

    बिमल राज क्षेत्री र मधु रसाइली को यो दोहोरी ले सारंगी संसारलाई एक पाइला अघि बढाएको छ।
    निकै सुमधुर स्वर सहित जमेको छ दोहोरी।

  • @user-gi4su1qd1r
    @user-gi4su1qd1r 4 роки тому +2

    🙏🙏🙏🙏🙏🙏🙏❤❤❤👌🏼👌🏼👍👍👍धेरै राम्रो लाग्यो मलाई फेरी पनि आर्को दोहोरी सुन्न पर्छ धेरै धेरै धन्यबाद छ

  • @gorkhalidineshpokharel1474
    @gorkhalidineshpokharel1474 4 роки тому +3

    कति राम्रो बिमल दाइ र मधु जि को दोहोरी झन आज रमाइलो लगेको छ।सबैलाई शुभकामना

  • @sitamalla5796
    @sitamalla5796 4 роки тому +5

    आहा सारै राम्रो बिमाल राज सर र मधु रासाइली को यो दोहोरी गित सुनेर निकै रमाइलो लाग्यो दुबई जानालाइ बधाई तथा सफलता को शुभकामना ।

  • @ramkunwar3429
    @ramkunwar3429 4 роки тому +5

    मलाइ सारै मन पर्ने मध्ये मा बिमाल राज पनि एक हुन ! आज सारै रमाइलो भयो ! अब लाइभ लोक दोहोरी मा मधु बैनि लाई टक्कर दिन सक्ने कोहि हुदेन होला सायद ! स्वोर अनि शब्द दुबै उत्कृष्ट छ मधुको ! लम्जुङ्ग 😘

  • @pradipking6896
    @pradipking6896 4 роки тому +5

    La dami xa dohori

  • @balbir3201
    @balbir3201 4 роки тому +2

    अाहा कति मिठाे साेर अनि तेस्तै शब्द मधु बैनीकाे अगाडि बढ्दैजानु हाेला शुभकामना साथमा चर्चित गायक बिमल क्षेत्री सारै मन पर्छ!!!

  • @prembhojpure9663
    @prembhojpure9663 4 роки тому +3

    मन छोयो धेरै राम्रो याहाहरुको प्रस्तुति हेर्दा मलाईपनि गाउँ गाउँ लाग्यो के अवसर मिल्छ ....

  • @rameshpariyar5443
    @rameshpariyar5443 4 роки тому +4

    Nepali lok dohori xetra ka bahucharchit lokpriye agraj gayek aadarniye daju Bimalraj xetri jiu ra bahucharchit gayika Madhu Rasaili jiu ko mitho vocal ma live bahucharchit vaka Madhu Banai Ma dherai ramro ani khusi lagyo. Yestai gari aru pani bahucharchit ani agraj hasti haru lai invite garnu paryo kamal sir.jastai RAJU PARIYAR, BIMALRAJ XETRI, NARAYEN RAYEMAJHI, PURUSOTTAM NEUPANE, BADRI PANGENI, MILAN LAMA, KULENDRA BK, BIMA KUMARI DURA, LAXMI NEUPANE, KRISNA PARIYAR, SARMILA GURUNG lagayet aru pani agraj hasti haru lai sarangi sansar le interview ra live ma sametnu paryo.

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 4 роки тому +2

    आहा मन परेका मान्छे को दोहोरोरी सुन्न पाइयो धेरै मिठो गाउनु भयो दुबै जनाले धन्यबाद छ।

  • @tekbdrtamangofficail
    @tekbdrtamangofficail 4 роки тому +1

    Wow very nice song निकै पुरानो आक्रराजा दाइ सँग मधु sister राम्रो गाउनु भयो रमाइलो लाग्यो मीठो स्वर को धनी का होनहार कलाकार दुई जना लाई नै सामन 🙏🙏🙏👌👌👌🎧🎧🎵🎵🎤🎤

  • @madanalemagar7928
    @madanalemagar7928 4 роки тому +1

    नमस्कार सारङ्गगी सांसरका सम्पुर्ण टिमलाई अनि बहुप्रतिभ आदरणीय बिमल राज दाजु लाई सम्मान । धेरै पछि दाजु लाईभ दोहोरी मा देख्न पाउदा सह्रै खुशी लाग्यो । आजको दोहोरी एकदमै राम्रो भयो । रमाइलो पनि भयो ।

  • @annapurnaupdate899
    @annapurnaupdate899 4 роки тому +10

    लोकदोहोरी का सदाबहार जायन्ट बिमल दाई र सफलता को खुटकिलो चड्दै गरेकी अनुसासित गायीका मधु बैनी बिचको दोहोरी दमदार टुक्का वा वा क्या गज्जब ।।।।
    बिमल दाई ले नयां बिषय कोट्याउंदा मधु बहिनीले त्यो बिषय लाई अझै २/४ प्रहार हानेको भय सुन माथी सुगन्ध हुने थियो । दुबै लाई शुभकामना

  • @hembahadur3376
    @hembahadur3376 4 роки тому +2

    मधुको धमका बडा खतरा जादै ल ल बधाई छ

  • @shresthahk
    @shresthahk 4 роки тому +6

    मधु यसरी नै अगाडी बढिरहु शुभकामना सधै तिमिलाई, न मुहारमा चन्चलपन न गीत छनोटमा छाडापन कति सरलपन राजु जी संग धादिग महोत्सवमा दोहरी गाउनु हुदा चन्चलता अभिनय सहितको गायन सायद मास आकर्षणको लागी वाध्यता होला त्यस पछिको हरेक गितमा जहिलै सिरियसपूर्ण मुहारमा उपस्थित भै रहेको छौं, ठिकै छ यसैलाई निरन्तरता देउ जनताको छुट्टै आकर्षणमा मधु बहिनी ।

  • @bishwastanahunge5378
    @bishwastanahunge5378 4 роки тому +3

    सारै राम्रो लाग्यो दोहोरी दुबैजनालाइ धेरै धेरै शुभकामना

  • @amritshrestha474
    @amritshrestha474 4 роки тому +4

    मधु जी लाई सम्मान छ मेरो पनि .............

  • @basu2pyuthan233
    @basu2pyuthan233 4 роки тому +1

    आज सम्म को उत्कृष्ट दोहोरी सारड्गी सन्सारमा

  • @navinsagarofficial6766
    @navinsagarofficial6766 4 роки тому +4

    दोहोरी लाइ फोहोरी बनाएका हरु यो दोहोरी हेरौ।

  • @khakiramgurung4949
    @khakiramgurung4949 4 роки тому +3

    Wow sabda haru pani sti nai ramro bimal raj sir pahilako yadharu dilaidinu vho ra dohoriko rani madhu bainiko ta kurai nagarum sarai maja aayo good luck all team gorkha now hongkong

  • @narayankafle4080
    @narayankafle4080 4 роки тому +1

    आज को दोहोरि सारै रामो लायो धेरै रमाईलो भयो बिदेश बाट विमल राज र मधु रसाइली नम्बर 1 छ दोहोरि लाइक कमेन्ट छ सारै खुशी लाग्यो पहिला बच्चा हुन्दा सुनेको लोक भाका सुनु पाउदा साराङ्गी ससार लाई धेरै घेरै धन्यवाद छ।

  • @rameshkarmayogi3109
    @rameshkarmayogi3109 4 роки тому +4

    आहा कति राम्रो दोहोरी

  • @pritamregmi940
    @pritamregmi940 4 роки тому +2

    मेरो best गायिका मधु

  • @arjunb.c3774
    @arjunb.c3774 4 роки тому +3

    नमन 🙏बिमल दाई🙏

  • @kedarkedar7159
    @kedarkedar7159 4 роки тому +3

    सारई मीठो सोर बिमल दाजु र मधु बहिनिको बधाई छ म मलेसिया बाठ

  • @sushilamaharentertainment1530
    @sushilamaharentertainment1530 4 роки тому +1

    अहा बिमल दाइको शब्द चयन पनि कतिराम्रो सग गरेको wow ❤️

  • @birbdrb.k.3049
    @birbdrb.k.3049 4 роки тому +3

    धन्यवाद कला का धनी कलाकार

  • @govindabc7863
    @govindabc7863 4 роки тому +2

    सारै राम्रो दाेहाेरि सुन्न पाईयाे। मधु रसाइली always best.Cute💕💕

  • @bipnavuzel7731
    @bipnavuzel7731 4 роки тому +3

    Nice dohori best of luck

  • @bipanaroka9838
    @bipanaroka9838 4 роки тому +3

    अति मिठो दोहोरी दाइ दिदी को सम्मा छ 🙏🙏

  • @krishnarasailirasaili1409
    @krishnarasailirasaili1409 4 роки тому +2

    Old is gold भनेको साच्चै हो ति पुराना दिन हरू झझल्को आयो बिशेस धन्यबाद सारङ्गी सन्सार का सञ्चालक कमल दादा अनि गाएक बिमल राज क्षेत्री र मधु रसाइली अग्रिम शुभकामना

  • @salmabk6471
    @salmabk6471 4 роки тому +1

    भगवान ले कत्ती को रुप खोसेर बनाको होला के यो मधु सिस्टर लाई र राम्रो हुनु को पनि सिमा हुन्छ नि

  • @punbhakti5347
    @punbhakti5347 4 роки тому +5

    आज धेरै समयपछि वरिष्ठ गायक बिमलराज क्षेत्री र मधु रसाइली को सारङ्गी सन्सारमा दोहोरी सुन्न पाइयो सारङी सन्सारलाई धेरै धेरै धन्यवाद पुराना कलाकारलाई फेरि आफ्नो श्रोता र दर्शक माझ प्रस्तुत गराएकोमा ✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋

  • @padamkumar2874
    @padamkumar2874 4 роки тому +3

    बिमल राज र मधु रसाइलिको दोहोरी सुनेर धेरै मजा लाग्यो 🙏🙏👌

  • @chetragurung1149
    @chetragurung1149 4 роки тому +3

    Dherai ramro dohori sabai laai namaskar

  • @dhanbahadurghartimagar1948
    @dhanbahadurghartimagar1948 4 роки тому +3

    साँच्चिकै कलाकारहरु एक से एक हुनुहुन्छ कोइ भन्दा कोई कम हुनुहुन्न सबै जना एकदमै राम्रो हुनुहुन्छ तर पनि अलि पुरानो कलाकारहरु आएर सटेजमा बस्दा मात्रै पनि स्टेज भरिलो देखिन्छ स्टेजको शोभनीयता बढेको जस्तो देखिन्छ र दोहोरी पनि ठेट दोहोरी सुन्न पाइन्छ खुसी लाग्छ राम्रो छ ।
    यस्तै प्रस्तुति दिदै गर्नुहोला हाम्रो साथ र सपोट त अवस्य नै रहिरहन्छ ।

  • @jitbahadur1523
    @jitbahadur1523 4 роки тому +3

    राम्रो छ हजुर दोहोरि गित सफलताको शुभकामना छ सबै टिम लाई

  • @gyantamang1769
    @gyantamang1769 4 роки тому +3

    Superb👌Bimal Ji and gorkhali cheli Madhu Bainee.🙏

  • @prem5225
    @prem5225 4 роки тому +5

    Madhu rasaily❤️❤️❤️ vs bimal raj kshetri

  • @karishmaluri6000
    @karishmaluri6000 4 роки тому +2

    मन रुन्छ मधु बनै मा गित सुन्दा

  • @Sunitagrg289
    @Sunitagrg289 4 роки тому +2

    फेरि पनि आर्को दोहोरी नि सुन्नी प्रतीक्षा

  • @pradeepmagar4802
    @pradeepmagar4802 4 роки тому +5

    लु आज आफ्नै पर्बते आदरणीय दाजू बिमलराज छेत्री र मधु रसाइली दिज्यु को आवाज गित सुनेर आनन्द लियो सम्पुर्ण सारङगी संसार तिमलाई अग्रिम शुभकामना 🎤🎧️🙏🙏

  • @BhimBahadurPoudel
    @BhimBahadurPoudel 4 роки тому +5

    wow very nice dohori

  • @Gurungmagarcouple
    @Gurungmagarcouple 4 роки тому +3

    आहा बिमलराज दाईको दोहोरी सुन्न पाईयो माजा आयो मधु बनैमा

  • @prakashacharya1949
    @prakashacharya1949 4 роки тому +2

    मिठो प्रस्तुति ।।

  • @harigurungsolty6731
    @harigurungsolty6731 4 роки тому +3

    एकदम आनन्द आयो हजुर्हरुको दोहोरी सुनेर

  • @dhaulsinghbcsin806
    @dhaulsinghbcsin806 4 роки тому +4

    सारैमिठो दोहरि लाग्यो फेरि पनि मधु बैनि र
    कमल क्षेत्री दाईलाई लाउनू पर्छ

  • @BNS2044
    @BNS2044 4 роки тому +6

    कलाकार देसको गहना हुन तर बिमल राज कट्टर काङ्ग्रेस भएकै कारण छायामा परेका हुन। कलाकार सबैको साझा हुनुपर्छ। मधु र बिमल दुबैलाइ धन्यवाद।

  • @topendramagar9403
    @topendramagar9403 4 роки тому +3

    सारै राम्रो गित 😎😎😎😎

  • @ganeshkc4231
    @ganeshkc4231 4 роки тому +3

    Organic lok dohori best of luck and congratulations

  • @shaghimire1051
    @shaghimire1051 4 роки тому +14

    मधु रसाइली बहैनिको शब्दहरु , सम्दुर सोर अनि रुप त झन १०१ छ लोक दोहरी छेत्रमा पर्गतिको कामना छ यात्रा सदैव अधि बोद्वोस

  • @karnachhetri5992
    @karnachhetri5992 4 роки тому +4

    नमस्कार सम्पूर्ण सारडगी संसार परिवारलाई मदुले मदु बनको गीत सारै मिठो अब बिमल जी को त के कुरा गर्नु र कमल भाई तपाईको यो सारै राम्रो छ तर आफनो सकर्मिलाई दिनै पिछे हार्दिक हार्दिक भनि रनु पर्छ र ईन्द्रणीका कृष्ण जी ले जस्तो गरेर चलाउदा कसो होला बिमल जी राजु भाई बालु भिम श्याम जस्तालाई तपाई को पाउनालाई हुन वा हरूलाई चै हार्दिक स्वागत भन्दा मिल्छ आफनो परिवारलाई कति हार्दिक हार्दिक।

  • @sagarmagar8886
    @sagarmagar8886 4 роки тому +1

    अति रमाइलो ।होल तिमीहरूलाई धन्यवाद

  • @mailibabuji2238
    @mailibabuji2238 4 роки тому +6

    सारङ्गी संसारको यो प्रस्तुति,🙏🙏🙏🎤🎤 बरिस्ठ लोक दोहोरी गायक बिमलराज क्षेत्री & मधु रसाइली बीचको दोहोरी राम्रो लाग्यो।

  • @jitendrabk6557
    @jitendrabk6557 4 роки тому +6

    आहा! बिमाल दाजु र मधु बैनिलाइ सारङ्गी देख्द निकै खुशी लाग्यो।

  • @rukmanikarki2980
    @rukmanikarki2980 4 роки тому +4

    Sarai Ramro geet!!

  • @rajkumar.b.k8837
    @rajkumar.b.k8837 4 роки тому +3

    यो गित ले मिलियन क्रस गरोस ।मेरो अगृम शुभकामना

  • @debendrasunar8303
    @debendrasunar8303 4 роки тому +5

    sarai ramro xa hai

  • @surendrapoudel1627
    @surendrapoudel1627 4 роки тому +4

    धेरै राम्रो 😍😍😍😍😍

  • @manusubedi2464
    @manusubedi2464 4 роки тому +2

    बिमल राज छेत्री दाजु को सबै गित हरु अब्बल नै हुनि गर्छ्न ।। नामै काफी छ बिमल दाजु को लोकदोहोरी छेत्र मा ।। सारै मिठो गाउनु भो अत्ति मन पर्यो ।।

  • @rudrabhusal5624
    @rudrabhusal5624 4 роки тому +5

    सारै राम्रो मधु बनै मा भाका अनि गोर्खा कि मधु को गायकी पन दामी छ ।प्रगति को कामना।

  • @maila8387
    @maila8387 4 роки тому +2

    लु फेरि लजालु मधुको दोहोरि गित आयो है हेर्न नबिर्सनु होला ।मिलियन पुर्‍याउन पर्छ शुभकामना सबैलाई ।

  • @sumanthapa4037
    @sumanthapa4037 4 роки тому +6

    Aba bimal sir ra tika sanu leraunu la..dharai ramro xa ajako geet

  • @palparampurserofero9042
    @palparampurserofero9042 4 роки тому +7

    औँठी कुसैकोछोडेर गएनि जानुपर्छ है बिमल जि र मधु बाट ।।।अर्को पटक भन्ने को को हुनुहुन्छ यता हाजिर गरुम

  • @ramukaka8912
    @ramukaka8912 4 роки тому +3

    दुबईमा नमस्कार छ राम्रो छ गति

  • @mankajibarali9463
    @mankajibarali9463 4 роки тому +3

    वाउ अाजा बिमल् राज जि अनि मधुजि काे पनि गित सुनाउनु भयो कमल जि लाई धन्यवाद

  • @ajayakhatriok9321
    @ajayakhatriok9321 4 роки тому +3

    कमल दादा आज बल्ल बीमल दादा को झटारो देखीयो सारङगी टीम लाई हीर्दय देखी सलाम छ म्रो घर सुर्खेत हो हाल ईन्डीया देखी हेरीराकोछु हस्त बाई.

  • @yamsingh5399
    @yamsingh5399 4 роки тому +2

    रुपै राम्रो मधुको अनि गित पनि उत्तिकै धन्यवाद

  • @gimansingh9826
    @gimansingh9826 4 роки тому +4

    दाजुको निकै बेजोड छ प्रश्तुति शब्द पनि गहकिलो छ निकै दमदार छ बधाई छ दाजु लाई पहिले पहिले क्यासेट मा आनन्द लिईन्थ्यो अहिले लाइभ मा निकै आनन्द आयो ।

  • @Bharat12331
    @Bharat12331 4 роки тому +3

    खुब मज्जा आयो।सहयोगी मनलाई नमन ।

  • @tejbahadur3990
    @tejbahadur3990 4 роки тому +5

    धेरै राम्रो बिमल दाजु र मधु दिदी को लाईव दोहरी

  • @dineshpuri2887
    @dineshpuri2887 4 роки тому +2

    मधु दिदीको स्वर सुनेर मेरो मन सारै भावुक हुन्छ। साँच्चै राम्रो स्वर...!

  • @princelamsal1373
    @princelamsal1373 4 роки тому +6

    कति राम्रो दोरि आफनै भाका मा बिमल राज Uncle ko दोरि मेरो सम्मान छ

  • @nabinmagar9233
    @nabinmagar9233 4 роки тому +6

    अाहा साह्रैमार्मिक शब्द हरुमा दोहरि घम्सा घम्सी बिमल राज क्षेत्री र मधु रसाईलि बिच अतिनै मनछुयो बधाईछ सफल्ताको शुभकामना🙏👌❤️जय साङ्गी शँसार

  • @chandrakandel8754
    @chandrakandel8754 4 роки тому +6

    Hahaha, dherai paxi balla Bimala daju ko Atantai utkrist sabda ma raheko dohori song sunna pahiyo,madhu Baini ko pani Atantai mitho sowor tatha sabda xa.. Good Lock both of u..