बाबा छोरीको कडा दोहोरी | Junkiri Dohori | Narou Mayalu | BB Anuragi VS Shikshya Rasaili | Epi -10

Поділитися
Вставка
  • Опубліковано 28 сер 2024
  • जुनकिरी लाईभ स्टुडियो मार्फत संचालनमा रहेको जुनकिरी दोहोरी घरको दशौँ एपिसोड सम्म आईपुगेका छौँ ।
    जुनकीरी दोहोरीको आजको दोहोरी पनि अन्य एपिसोड भन्दा फरक छ । कार्यक्रम सञ्चालिका जुनकिरी अर्थात शिक्षा रसाईली र सगितकार बि.बि. अनुरागी बिच समसामयिक विषयमा दोहोरी प्रस्तुत भएको छ ।दर्शक महानुभावहरु यो पारिवारीक माहोलमा रहेको दोहोरी अथवा हाम्रो प्रस्तुती कस्तो लाग्छ सल्लाह सुझावको अपेक्षा राख्दछौँ ।
    चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    Song : Narou mayalu
    Music/Lyric : Dhan Bahadur Gayak
    Original Voice : Pandav Sunuwar/Prithiman Gurung/Shanta pariyar/Bishnu Gurung
    Re recorded Voice : Prabin Gurung & Bima Kumari Dura
    Junkiri Live Studio
    Please Subscribe Our Channel
    www.youtube.co....
    =======================================
    =======================================
    #BB_Anuragee#Shikshya_Rasaily#Junkiri_Dohori_Ghar
    =======================================
    =======================================
    🎼 Junkiri Dohori Ghar Part - 10 - "Yo Dajuko"
    =======================================
    Dedicated to
    - Pabitra Rasaili
    - Late. Ram Lal Rasaili
    Patron
    - Shukuram Rasaili
    Advisor
    - Rajkumar Sunar, UK
    - B.B. Anuragee
    Grateful
    -Narayan Rayamajhi
    - Premraja Mahat, USA
    - Lilu Gurung, USA
    Thankful to
    - Rajshanti Foundation, UK
    - Sarangi Sansar Family
    - Prism Digital Recording Studio Family
    - Reema Digital Family
    - Satyawati Kala Kendra Family
    _Til Bdr Bishwakarma
    _Surat Bishwakarma
    - Suman Sharapti
    - Udiram Khadka
    - Bijaya Kumar Sunar, USA
    - Swarupa Rasaili, USA
    Love:
    - Sarjak Rasaily
    Jingle Voice
    - Resham Nirdosh
    - Pratima BIshwakarma
    Host as Junkiri
    - Shikshya Rasaily
    Lead Singer:
    🎤 BB Anuragee (Father)
    VS
    🎤 Shikshya Rasaili - Junkiri
    (Daughter)
    Supporter Singers:
    🎤 Kamal Kumar BK, Nishan
    🎤 Pratima BK, Ratna, Shreya, Sunita, Putali
    Musician Team :
    ♬ Harmoniyam : BB Anuragee
    ♬ Sarangi : Shukuram Rasaily
    ♬ Gutar : Suvash Bishwakarma
    ♬ Madal : Shyamswet Rasaili
    Technical Team :
    🎥 Cinematography
    🎥 Padam Lwagun
    🎥 Tarakanta BK
    🎥 Video Editor :
    🎥 Tarakanta BK
    ♬ Audio Recordist
    🎥 Padam Lwagun
    ♬ Management
    🎥 Sunita Rasaili
    ♬ Media Partner
    🎥 KP Kumar Jalan
    All rights of this video are with JUNKIRI LIVE STUDIO & JUNKIRI DOHORI GHAR. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
    © JUNKIRI LIVE STUDIO, 2020
    JUNKIRI LIVE STUDIO
    Contact : 01 4268614

КОМЕНТАРІ • 2,1 тис.

  • @ratnatmg1343
    @ratnatmg1343 3 роки тому +12

    छोरी भनेको यस्ती ग्यानी हुनुपर्छ ❤️❤️❤️🙏🙏🙏

  • @loknathkhadka7692
    @loknathkhadka7692 3 роки тому +12

    प्रतिमा बैनी को के बयान गर्नु धेरै मन पर्छ हरेक गित कोहिली स्वर अनि यो नानी लाई पनि प्रगतिको कामना मैले भन्नू पर्दा अर्को हरिदेबी कोइराला को जन्म भयो अब ❤️❤️

  • @lilugurung
    @lilugurung 3 роки тому +2

    छोरी शिक्ष तिम्रो गित सुनेर सारै खुशी लाग्यो नानी !! तिमीले गितमा भने जस्तै ग्यानी गुनी बन्नु ला !! Love you a lot chhori junkiri 🥰🥰🥰🥰🥰🥰

  • @sushilamaharentertainment1530
    @sushilamaharentertainment1530 3 роки тому +1

    आहा कति राम्रो मैले त कमेन्ट लेख्ने कुनै शब्द नै भेटिनी कतिराम्रो प्रस्तुति तपाइको परिवारलाइ सधै भगवानले रक्क्षा गरुन् !!

  • @amritshrestha474
    @amritshrestha474 3 роки тому +8

    बधाई छ सानी सानी जुनकीरी बुनुलाई...........
    साथै बाबा छाेरीकाे भुमिकामा
    गित गाउने बिबि अनुरागी सर र सानू बुनु शिक्षा रसाइली लाई लाखौं लाख शुभकामना उज्ज्वल भविष्यकाे .................................... ।

  • @junupun2481
    @junupun2481 3 роки тому +6

    सबै परिवार को उत्तिकै देन छ ,गित संगित मा बागलुङ जिल्ला को मात्रै हैन अन्तर्राष्ट्रिय स्तरमा पहिचान स्थापित बनाउनु भएको कलाकार बधाई छ बिशेष त छोरी शिक्षा लाई best of luck nanu

  • @purnabahadur6543
    @purnabahadur6543 3 роки тому +7

    यो होनि कला सलाम छ सानी बैनी लाई बिबि दादाको छोरी भन्ने आजा सुन्दै छु कति खुसी लाग्यो नि कि साइत म जति खुसी कोइ छैन होला ।तिहार को शुभकामना सबै लाई।

  • @renukaacharya-6943
    @renukaacharya-6943 3 роки тому +5

    बिबि अनुरागी हजुरको शिक्षा, शिक्षा बहिनिबाटै झल्कियो । आहा!! छोरी हुन् त यस्ती, बुवा हुनुहोस् त यस्तो ❤️❤️❤️❤️

  • @birsamser2594
    @birsamser2594 3 роки тому +6

    बाबा छोरीको उत्कृष्ट प्रस्तुतिले संदेश र मनोरञ्जन भरपुर बोकेको छ हार्दिक धन्यवाद साथै सांगेतिक नमन 🇧🇭🙏🇳🇵💓🙋‍♂️

  • @premsagarbhandari5323
    @premsagarbhandari5323 3 роки тому +64

    खाली माया पिरतिका दोहोरी भीडीयो कति हेर्नू
    आहा कति राम्रो बाबा छोरी को ब्याबहारिक बीसयमा दोहोरि भीडीयो अत्त्यन्तै मन पर्यो अहिले सम्म जुन्किरिले दिने गरेका भीडीयो मन परेको छ

    • @bimalaaryal1380
      @bimalaaryal1380 3 роки тому +3

      सारै राम्रो छ नानी अगाडि बद्नु है

    • @bhopindersab2140
      @bhopindersab2140 3 роки тому +3

      sarai ramro x

    • @sunarsunar1276
      @sunarsunar1276 3 роки тому

      m

    • @basandaripaudel8082
      @basandaripaudel8082 3 роки тому

      @@sunarsunar1276 योअसल परिवार वाद कहिल नपरोस सबेर भबे कालार गला भयेको परिवार रहेछ धन्ने बादछ

  • @gemthapa
    @gemthapa 3 роки тому +5

    सारै खुशी र रमाइलो लागेयो एसले सबैलाई hol family संघ एसरिनै रमाउन सिक्नुपर्ने सन्देश दिएको छ सबैले पाठ सिक्नु पर्छ ( दुई दिनको जिन्दगी मरि लानु के छर धनसमपत्ति घमण्ड यहीँ धर्तीमा छाडेर यो शरीर बिलाउछ आखिर यहीँ माटोमा पचेर ) । मेरो दुई पंक्ति सबैलाई

  • @ysrnepalyoutubechannel2254
    @ysrnepalyoutubechannel2254 3 роки тому +7

    आहा कति मीठो मौलिक र यथार्थ बोके लोकदोहोरी आहा ! छाडा गाउनु भन्दा यस्तो समाज घरपरिवार बसेर आखामा आँसु झार्ने गित सुन पाउछ खुशी लायो जुनकीरी नानी शुभकामना नानु

  • @tankakhanal5627
    @tankakhanal5627 3 роки тому +5

    यो सांगीतिक परिवारलाई नमन तथा जुनकीरी नानीलाई शुभ आशिर्वाद तथा शुभकामना । यो उनको सुरिलो स्वर लाई कसैको नराम्रो आँखा नलागोस - आशिर्वाद ।
    नानीको स्वर अब्बल छ । जुनकीरी परिवारको सारंगीको धुन चाहिँ सर्वश्रेष्ठ छ ।

  • @kamalbaniya2364
    @kamalbaniya2364 3 роки тому +10

    याहाहरुको सबै परिवार लाई उच्च सम्मान । कमल अनि प्रतिमा लाई पनि उत्तिकै सम्मान । नमन गरे याहाहरुको सुरिलो अनि सुम्धुर सिर्जना लाई ।

  • @kbthapamagar9717
    @kbthapamagar9717 3 роки тому

    वा यो होनि हाम्रो लोक संगीत कति मजाको परिवार my great salut bb sir for ur family।।।

  • @ineshkc5480
    @ineshkc5480 3 роки тому +2

    बिबि अनुरागी र उहाको छोरी लगायत सम्पुर्ण परिवार सबै संगीत प्रेमी हुनुहुदोरहेछ,,यो लोक भाका ले त झनै मन छोयो,,। सुभकामना छ जुन्किरी दोरोरी घर लाई,,।

  • @sabitrakhadka931
    @sabitrakhadka931 3 роки тому +4

    आहा कति रमाइलो सांगीतिक परिवार बाबा छोरी को लय शब्दहरू सारै मार्मिक छन् बरिस्ठ संगीतकारको छोरी चर्चित गायीका बन्ने निश्चित छ साथै कमल सर र प्रतिमा बहिनीको दाजु बहिनिको तिउन कुरिलो गीत पनि मिठो लाग्यो 👌👍🙏😍

  • @user-be1fo4td7d
    @user-be1fo4td7d 3 роки тому +3

    आहाँ कति मिठो दोहोरी सबैलाई शुभकामना😍

  • @agnighimire9839
    @agnighimire9839 3 роки тому +14

    कति राम्राे पारिवारिक सांगितीक कार्यक्रम , ज्ञान र पारिवारिक ब्यवहारिक बाेकेकाे गीत र संगीत ।

  • @lalsunar1078
    @lalsunar1078 3 роки тому +5

    Asadyei maan chune geet Sarai ramro lagyo harera baba chori ko geet.👍👍👍👍👍

  • @rupeshgurung4332
    @rupeshgurung4332 3 роки тому +4

    आहा सरै मन छोयो बिबि सर 🙏नानीको स्वर कस्तो मिठो जय जुनकीरी दोहोरी घर 👌♥️♥️🌸🌸

  • @khagendrasubedi9515
    @khagendrasubedi9515 3 роки тому +5

    आहा सुन्दर परिवार ,सांगितिक आकासको एउटा सुन्दर उपहार ! बाबा छोरिको दोहोरी गित उत्कृष्ट ,आमासंगको दोहोरी पनि उस्तै उत्कृष्ट 😍😍आगामी दिन अझै सुन्दर बनुन 😍😍😍

  • @ramprasadtimalsena6900
    @ramprasadtimalsena6900 3 роки тому +1

    अत्यन्तै भावुक बनायो जुनकीरीको ब्यबहारिक दाेहाेरीले ।

  • @bhubanthapamagar5993
    @bhubanthapamagar5993 3 роки тому +7

    Wow beautiful song 😍❤️ र मलाई मन पर्ने संगीतकार बी बी दाजु को मिठो स्वर र छोरीको पनि मिठो स्वर

  • @TarakantaBk
    @TarakantaBk 3 роки тому +215

    कमेन्ट पढ्दै गित सुन्दै गर्ने काे काे हुनुहुन्छ?

  • @narbahadurgharti609
    @narbahadurgharti609 3 роки тому +12

    बिबि सरको परिवार नै कलाकार गीत संगितलाई माया गर्ने यो उदाहरणीय महान परिवारलाई हार्दिक नमन साह्रै राम्रो

  • @renukaacharya-6943
    @renukaacharya-6943 3 роки тому +1

    छोरी कति मिजासिली । प्ररिभावान्, ज्ञानि हुनुहुदोरहेछ ❤️❤️❤️🙏

  • @dhanbahadur2175
    @dhanbahadur2175 3 роки тому +1

    आहा, जुनकीरी नानिको स्वर अनि उत्कृष्ट शब्द , लय ......

  • @debendragc2847
    @debendragc2847 3 роки тому +10

    नानुको भबिस्य उज्वल छ, best of luck nanu

  • @user-wb4jr3rv6t
    @user-wb4jr3rv6t 3 роки тому +17

    दोहोरी भनेको यो होनि सबै कलाकारलाई धन्नेबाद छ

  • @user-zk1tj8lt4m
    @user-zk1tj8lt4m 3 роки тому +1

    संगितको यात्रा मा बाधा आर्चाना मा संघर्ष गर्दै सम्पुर्ण देश बिदेश मा रहनुहुने संगीत पारकिहरु लाई मनोरञ्जन दिदै आउनु हुने सारंगी सन्सार का सबै र बि बि सर सम्पुर्ण मा आत्मै देखि उच्च सम्मान छ ।सारै भाबुक बनायो गित का शब्दहरू ले🎼🎼🎧️

  • @ritupaudel9542
    @ritupaudel9542 3 роки тому +9

    ओवो कति मिठो स्वर नानीको ,बाबा भन्दा राम्रो गाउदो रहेछ। कसैको नजर नलागोस यो फेमलीमा👌🙏🙏💖

  • @harimagar6652
    @harimagar6652 3 роки тому +10

    अत्यन्तै उत्कृष्ट बाबा छोरीको आवाजको दोहोरी अनुराग सरको छोरी भनेर बल्ल आज थाहा पाइयो शिक्षा बहिनीलाई धेरै धेरै शुभकामना छ

  • @bijayachhetri7417
    @bijayachhetri7417 3 роки тому +8

    एकै परिवार सङित क्षेत्रमा क्या रमाइलो खुशी लाग्यो !! नानू पनि भबिश्य को कणधार सङित र मोडल क्षेत्रको अग्रिम शुभकामना !! सम्पुर्ण परिवारहरुमा शुभ दिपावली को शुभ्कामना

  • @basaunepal8200
    @basaunepal8200 3 роки тому +1

    अति उत्तम धेरै राम्रो 🙏🙏🙏🙏🙏 सम्पुर्ण परिवारलाई 🙏🙏

  • @manishasunar3547
    @manishasunar3547 3 роки тому +1

    सारै रार्माे छ नानु काे साेर🙏🙏🙏🙏💞💞💞 Love you naun👍👍

  • @karanthapa7123
    @karanthapa7123 3 роки тому +3

    Nice Voice god bless u प्रगती गरदै जानु

  • @narbahadurgharti609
    @narbahadurgharti609 3 роки тому +3

    प्रतिमा बहिनिको स्वर साह्रै मीठो शुभकामना बहिनिलाई

  • @tekrajgirigiri3393
    @tekrajgirigiri3393 3 роки тому +1

    अति सुन्दर , साङ्गीतिक परिवार , खुसी लाग्यो।

  • @bantawanarendra8692
    @bantawanarendra8692 3 роки тому +1

    अाजका बाबा छाेरीकाे दाेहाेरी गीत धेरै राम्राे लाग्याे स्वर पनि सवै जनाकाे राम्रा रहेछन् । नानीकाे भविष्य उज्वल छ । सवैजनालाई मुरी मुरी धन्यवाद !

  • @hembahadur3376
    @hembahadur3376 3 роки тому +183

    धेरै पैसा पर्दैन कमाउन जाने पछि दुख मा रमाउन बधाई छ नानी तिम्रो यो मन छुने शब्द लाई

  • @Jharanaraiofficial
    @Jharanaraiofficial 3 роки тому +4

    omg😮😮Sachchaina voice chahi surilai rahexa 😘😘 ani B B sir n nanuko pani nc dohori baba xoriko👌👌

  • @narurokaofficial3431
    @narurokaofficial3431 3 роки тому +7

    स्वरुपा को भ्वाइस अति मिठो छ सफलता को कामना ..

  • @rajendranath8819
    @rajendranath8819 3 роки тому +1

    बाबा छोरी पर्ती को कथानक मार्मिक यो सुर ले आँखा नै रसायो हजुर हजुर हरु को यो मार्मिक सुर लाई हार्दिक नमन छ म राजेन्द्र नाथ पर्वास दोहा कतार बाट

  • @krishnapoudel6228
    @krishnapoudel6228 3 роки тому +7

    सबै परिवार कलाकार बधाई छ सबैलाई !

  • @padamkumar2874
    @padamkumar2874 3 роки тому +11

    अति आनन्द आयो बाबा छोरिको दोहोरी गित सुनेर नानीको पनि स्वर शब्द अति मिठो छ

  • @janukabk
    @janukabk 3 роки тому +2

    राम्रो लाग्यो बाबा छोरी को दोहरी

  • @survivalmcpe5896
    @survivalmcpe5896 3 роки тому +1

    बाबु सपरिवार आरामै।सपरीबार्लाई।।बधाई। साथै।आमालाई।तकडोरौबधाई।आमालाई। सधै अगाडि राख्नु।ल

  • @kantaojha6301
    @kantaojha6301 3 роки тому +7

    धेरै राम्रो गित बाबा छोरीको 👍👍

  • @khimmagar9677
    @khimmagar9677 3 роки тому +4

    wow bb ji kati ramro geet .tihun kurilo.🙏👌🌹💐

  • @kumarpariyar8982
    @kumarpariyar8982 3 роки тому +2

    आमा लाई देखे पछि किन किन यो मन तेसै खुशी लाग्छ र आनन्दा आउछ र भगवानको दर्शन पाए झैं लाग्छ मलाई🙏❤️❤️ अनि अग्रज श्रष्ठा बहुचर्चित सङ्गीतकार आदरणीय B.B.अनुरागी दाइ लाई र स्याम स्वइत्त भाइ लाई सन 2007 देखि चिनेको हो ! म त्यो बेला मलेसिया मा थिए वहाँ हरू को नयाँ गीत (मुलको पानी चाखेर जाने) यस्तै अन्य गीत को VCD किनेर सुनेको थिए ! त्यो बेला देखिनै करोडौं मा एक म पनि हजुर हरूको ठूलो फ्यान भएको थिए । निरन्तर हजुर हरूको गीत हरू सुन्दै हेर्दै आएको छु ! आज सहपरिवार सङ्गै साथमा देख्न पाउँदा झनै मन खुशीले गदगद भयो ! सधैं यसैगरी जुनकीरी दोहोरी हेर्न सुन्न पाइयोस् अनि सानी छोरी जुनकीरी लाई अत्यधिक सफलताको हार्दिक शुभकामना🙏❤️❤️🇳🇵

  • @chandrabahadursen2500
    @chandrabahadursen2500 3 роки тому +22

    यो बाबा छोरी को दोहरी गीत लाई धेरै धेरै सम्मान छ बधाई छ है जय गीत जय संगीत

  • @sangambishwakarma7220
    @sangambishwakarma7220 3 роки тому +7

    सर्वप्रथम सम्पुर्ण परिवारमा नमन ,सम्मान 🙏🙏🙏! कोरोना को कारण त्रसित जीवनसैलि बिताइरहेका कैयौं नेपालीहरुको वास्तविक कहानिमा आधारित कथाबस्तु समेटिएको गीत सारै राम्रो लाग्यो!

  • @karansunuwar4580
    @karansunuwar4580 3 роки тому +3

    Wow amazing 💞❣️ voice शिक्षा बहिनी

  • @rikmankhadkarolpa1838
    @rikmankhadkarolpa1838 3 роки тому +5

    परिवार होस त हजुर हरुको जस्तो सबैको मन जिताउन सफल हुनु भाको छ बधाई छ

  • @chandradai1
    @chandradai1 3 роки тому +1

    रमाइलो दोहोरी शीक्षा नानु एक्दम राम्रो प्रतिभा छ यसरी नै अगाड़ी बढ्नु शुभकामना छ ।

  • @ishorkarki572
    @ishorkarki572 3 роки тому +7

    आहा कस्तो रमाइलो परिवार नै सांगीतिक क्षेत्रमा भगवान्ले रक्षा गरुन

  • @lamasamina5161
    @lamasamina5161 3 роки тому +60

    धेरै पैसा पर्दैन कमाउन जानेपछि दुखमा रमाउन वा वा।

  • @kopilabayalkotibayalkoti8785
    @kopilabayalkotibayalkoti8785 3 роки тому +2

    Marmik xa dohori babu xori ko sabda uttikai mitho xan😍🥰

  • @prakashsunar7538
    @prakashsunar7538 3 роки тому +5

    Dherai ramro xa baba chhori ko dohori sabai family lai Chinna paiyo yakpalta vetna man xa jasto baba tyastai chhori sikxa lai bishes dhanyabadh Antim ma gitko sarjak ko nam linu parni ho 😍😍🙏

  • @anilrasali4739
    @anilrasali4739 3 роки тому +4

    बाबू छोरी दुबै लाई नमन छ ! गित सारै राम्रो छ !

  • @Anticorr318
    @Anticorr318 3 роки тому +6

    मोहोनी लगाउने त्यो जादुमय सुमधुर स्वर कि धनि प्रतिमाको प्रतिभालाई मान्नै पर्छ !

  • @premshreesh7851
    @premshreesh7851 3 роки тому +2

    राम्रो छ सफलता को शुभकामना बहिनि

  • @gopalthapamagar5877
    @gopalthapamagar5877 3 роки тому +5

    जुन्किरी दोहोरी क्या मारमिक छ बाबा छोरीको
    दोहोरी,एक आपसमा माया,दु:ख सुख को बेदना,भावना र सबै परिवरमा रमाईलो सँगितमा
    गोलबन्ध हुँदै आ-आफ्नो कला,गला र सँगित
    एक आपसमा प्रस्तुत र पस्किनु भएकोमा मलाई
    पनि भावुक बनायो।किन कि मेरो पनि यस्तै दुई
    छोरी छ सम्झना आयो भावुक बनायो।धन्यवाद
    बाबू छोरी र यो टिम परिवारलाई।

  • @chandrarasaily6284
    @chandrarasaily6284 3 роки тому +5

    ATI Sundar Geet Ra ATI bhawanak maan xuni Geet Sunna pauda ATI Khushi lagyo. Babu xoori lai dherai dherai Suva kaamna xa🕉️❤️

  • @santoshmagar2486
    @santoshmagar2486 3 роки тому +26

    गारो भए घर खर्च जुटाउन बाबा मेरो खुत्रुके फुटाउन साह्रै मिठो अनि उत्कृष्ट शब्द 'जुनकिरी नानी शिक्षा' बाबाले जस्तै अझै नाम कमाउनु शुभकामना

  • @gobindbk8076
    @gobindbk8076 3 роки тому +1

    राम्रो बाबु छोरीको दोहरी♥️♥️♥️

  • @bbasafalmagar2028
    @bbasafalmagar2028 3 роки тому +5

    Awesome I waiting this song tihun kurilo 👌👌❤❤❤❤

  • @gayatrysapkota3064
    @gayatrysapkota3064 3 роки тому +11

    कस्तो राम्रो परिवार सबै अाफ्नै अाफ्ना मात्रले पनि येस्तो रमाईलो हुनि बिरुवाको चिल्लो पात भनेको येहि हो सारै राम्रो लाग्यो

  • @lalitbkk4263
    @lalitbkk4263 3 роки тому +7

    धेरै धेरै प्रगति को शुभकामना यो सांगीतिक परिवारलाई ।🥰🥰🥰🙏🙏🙏

  • @Rameshramdam7860
    @Rameshramdam7860 3 роки тому +3

    Sarai ramro lagyo hjr baba xori ko geet

  • @rehakrehaka2066
    @rehakrehaka2066 3 роки тому +1

    कती राम्रो नानी बाबु सर हजुरको बाबा छोरीको गीत राम्रो लागो मनै कस्तो कस्तो भयो कता कता नरमाईलो जस्तो लागो कोरना ले गरदा कतीको घरमा चुलो बलेको छैन नानी र बाबा छोरीको तेस्तै छ गीत

  • @bkhelam2176
    @bkhelam2176 3 роки тому +5

    सानु बहिनि को स्वर निकै मिठो र दोहरिमा मार्मिक शब्द चयन,आहा कति राम्रो प्रतिभा ।जुनकिरि झैँ चम्कदै जानु शुभकामना छ बहिनि हजुरलाई।धन्यबाद सबै परिवारलाई।

  • @krishnachhetri8350
    @krishnachhetri8350 3 роки тому +4

    सम्मान छ याे कलाकाे मिठो प्रतिभालाई

  • @maheshthapa9866
    @maheshthapa9866 3 роки тому +4

    Sarai ramro Voice , nice family keep it up Daju.....

  • @tikapoudel3407
    @tikapoudel3407 3 роки тому +1

    मुलुकका प्रतिष्ठित संगीतकार श्री बीबी अनुरागी ज्यु र उहाँको छोरी शिक्षा रसाईलीको यो दोहोरी गीत सारै राम्रो लाग्यो । गितमा चयन शब्दहरू मार्मिक र सन्देशमुलक छन । सिंगो पारिबारिक जमघटमा तैयार पारिएको साथै परिबार नै गीत संगीतको क्षेत्रमा लागेको देख्दा निकै खुसी लागेको छ । नानु शिक्षाको स्वर बास्तबमैं सुरीलो र सुमधुर पनि छ , भोली प्रख्यात गायिका बन्न सक्ने प्रबल सम्भाबना छ । हार्दिक बधाई तथा शुभकामना बीबी अनुरागी ज्युको सांगीतिक यात्रालाई! अनि उहाँको सिंगो परिबारलाई ! हार्दिक बधाई नानु शिक्षालाई ! 💐💐

  • @surabisharma3631
    @surabisharma3631 3 роки тому +24

    फेरि बिबि दाजु र आमाको दोहोरी गीत सुन्न पाए हुन्थ्यो ❤️❤️❤️🙏🙏

  • @sohamchhetri3838
    @sohamchhetri3838 3 роки тому +21

    त्यसैमै छ बर्थडे को पैसा नि
    बुझ्छु कुरा भए नि मै सानी
    वाव ।कति राम्रो शव्द शिक्षा जुनकिरी नानु यति सानो उमेरमा तिम्रो त म ठुलो फ्यान भए धैरै प्रगति को कामना ।

    • @bikashbikash9883
      @bikashbikash9883 3 роки тому

      Ati mitho sor baba xori ko

    • @meghnathbhusalbhusal3540
      @meghnathbhusalbhusal3540 3 роки тому

      धेरै राम्रो बाबा प्यारी छोरी को गीत उजल भबिस्यको शुभकामना छ छोरी लाई अतिनै मन छोयो धन्यबाद जूनकीरी टिमलाई 🙏👏👏😍😍

  • @kishoradhikari8812
    @kishoradhikari8812 3 роки тому +2

    वाह वाह कति राम्रो दोहोरी

  • @bheembahadoor7572
    @bheembahadoor7572 3 роки тому +2

    कति मिटो गित गाऊनु बयो बाबा छोरी हजुरले

  • @user-fp2iw2jw4m
    @user-fp2iw2jw4m 3 роки тому +4

    🙏🙏🙏समय सन्दभिक लोक गित आह कति राम्रो जुनकीरी नानी को गित मन छोयो सफलता को शुभकामना साथै आदरणीय बि बि अनुरागि सर कमल सर प्रतिमा बहिनि लगायत सम्पुर्ण मिलेको परिवार मा खुसि लाग्यो सफलताको काममा 🙏🙏🙏

  • @devisharma6321
    @devisharma6321 3 роки тому +4

    🙏🙏wow nikai marmik baba chhori ko geet👌 man nai chhiya chhiya vayo😓 badhai x sabaijana lai keep it up 👍👍👍

  • @kishandai.
    @kishandai. 3 роки тому +1

    Mann xunay Baba Xoree ko Maulik Look Dohoree.. 👍👍🙏🙏

  • @krishnakarki2389
    @krishnakarki2389 3 роки тому +7

    निशब्द बनायौ शिक्षा छोरी,धेरै धेरै आशिर्वाद ।

  • @adhikaripradip
    @adhikaripradip 3 роки тому +4

    Wow what a great song and all family members are involved in this filled good luck 👍

  • @ganeshthapa6579
    @ganeshthapa6579 3 роки тому +1

    अति राम्रो परिवार अनि जस्तै दु :खमा पनि छोरीले बाबाको साथ दिने रहेछिन जस्तो लाग्यो । Geet come true होस ।

  • @bhaktaaale79
    @bhaktaaale79 3 роки тому +14

    धेरै राम्रो लग्यो कस्तो रमाइलो परिवार, तपाईंहरूको परिवारलाई दैब पनि नलागोस भगवानसंग यहीँ कामना छ अनी तपाईंहरुको यो जुनकीरी दोहोरी यासरिनै अघि बढीरहोस्

  • @jeewanflutetune6192
    @jeewanflutetune6192 3 роки тому +4

    BB anuragi dajuko arrange compose wow mind blowing sadhai great bb daju and all artist thanks

  • @rajuthapa7476
    @rajuthapa7476 3 роки тому +3

    junkiri superb n all family is also prefect. Kamal n pratima so prefect singer.

  • @GYANENDRAPRASADTRIPATHI
    @GYANENDRAPRASADTRIPATHI 3 роки тому +45

    पैसा पर्दैन कमाउन जाने पछि दुख मा रमाउन बधाई छ नानी तिम्रो यो मन छुने शब्द लाई,

  • @krishnashahi5712
    @krishnashahi5712 3 роки тому +3

    कस्तोपरिवार सबै मॉ अदभूत कला भयको ,देखन सूँनं पाउदाँ खूसी छूँ

  • @mohanprakashbhattarai5679
    @mohanprakashbhattarai5679 3 роки тому +34

    एस्तो रमाईलो हजुरहरूको परिवारलाई सधै भगवान इस्वोरको आशिर्बाद लगिरहोस।

  • @indiraindira9564
    @indiraindira9564 3 роки тому +22

    छोरि पनि उतिकै प्रतिभाशाली दाजु आमासङग दोहोरि फेरि गाउन पर्यो

  • @BhumikashahOfficial
    @BhumikashahOfficial 3 роки тому +1

    आहा कति राम्रो साङ्गितिक माहोल सारै मन पर्यो 🙏🙏❤️❤️

  • @dipak5942
    @dipak5942 3 роки тому +1

    स- परिवार कलाकार आहा
    मीठो दोहोरी बाबु छोरीको हजुर हरुको परिवार सधैं हासी खुसी साङ्गीतिक यात्रामा लागिरहनु होला शुभकामना छ।👏👏👏👏

  • @suryashrestha6007
    @suryashrestha6007 3 роки тому +43

    बि बि अनुरागी सरको सम्पुर्ण परिवार प्रती नमस्कार ! तपाईंको संगीतमय पारिवारिक माहोल देख्दा खुशी लाग्यो । ज्ञानी अनि प्रतिभाले भैंरिदै गरेको छोरीलाई शुभ आशीर्वाद , सधैं असल हुनु ।

    • @kiranmansingh1721
      @kiranmansingh1721 3 роки тому +1

      अघिल्लो हप्तामा आमा र छोरा को गितले पनि मर्माहित बनाएको थियो आजा बाबु छोरी को पनि धेरै राम्रो छ छोरी भनेको यस्तो हुनुपर्छ बधाई छ

    • @sumitraramesh4322
      @sumitraramesh4322 3 роки тому +2

      अामाकाे गित सुनेर मत सारइ रुन पन लागेयाे

    • @sumitraramesh4322
      @sumitraramesh4322 3 роки тому

      बाबा छाेरिकाे गित दराे रहिछ

  • @nagendrakatwal209
    @nagendrakatwal209 3 роки тому +4

    मलाई सबै भन्दा खुसि लागेकाे कुरा ।सबै जना अाफ्नै परिवार कति रमाईलाे ठुलाे परिवार झनै रमाईलाे ।wowo

  • @jivendradeogiri5884
    @jivendradeogiri5884 3 роки тому +8

    परिवारका सदस्यहरुबिच दोहोरीको नयाँ मार्ग निर्माण गरेर उदाहरणीय काम गर्नुभएकोमा हार्दिक सराहना सहित बधाई !

  • @meghnathbhusalbhusal3540
    @meghnathbhusalbhusal3540 3 роки тому +7

    धेरै राम्रो बाबा प्यारी छोरी को पर्तिभा उज्वल भविष्यको शुभकामना नानु छोरी लाई 🙏👏👏😍😍

  • @AkbarAkbar-ci1zg
    @AkbarAkbar-ci1zg 3 роки тому +46

    यो नानी को प्रतिभा बुद्धि चाहिँ मान्नै पर्छ ।झनै मीठो स्वर very nice song