एक सच्चा देशप्रेमी..रास्ट्रसेवक..निडर स्पष्ट वक्ता र एक कुसल नेतृत्व कर्ता....अझैपनि सबैको मन मुटुमा बस्न सफल नायक मदन भन्डारी...💐💐❤️🙏🙏🙏हार्दिक श्रद्धाञ्जली
यस्तो स्पष्ट,प्रष्ट एवं उत्कृष्ट शब्दावली, शब्द गठन, वाचन, भनाइ, उहाँको भन्दा पहिले नि कसैले प्रयोग गरेको थिएन तथा अहिले पनि छैन र पछि पनि नहुने कुरामा म आस्वस्त एवं विस्वस्त छु। अहिले का खहरे, भुरा,खान नपाएका हरुलाई स्पष्ट नेपाली भाषा त आउँदैन कहाँ को यस्तो गठित स्पष्टोक्ति दिन सक्थे तथा अन्य भाषाको त कुरै छोडौँ आउछन् जान्छन्।
उत्कृष्ट शब्दहरू काे चयन भएको अति सुन्दर भाषण। सयौं पुस्ता पछि पनि हजुर को नाम रही रहने छ र हजुर जस्तो महान् र कुशल नेतृत्व कर्ता नेपाल र नेपालीले चाहि रहेका छन्। मन बाटै नमन् छ हजुर लाई।
हो कम्रेड हजुरको अनुपस्थतिमा नेपाली जनताले पाउनु दुःख पाए हजुर लाई यी स्यालहरु मिलेर खाए हजुर लाई स्मरण गर्दा हामी देश भक्त नेपालीको दुःख लाग्छ मुटु फुट्छ ।
साच्चिकै निस्वार्थ रूपमा देश को माया गर्ने ले त बा चनै नपाउने रहे छ भनेपछि यो जन आन्दोलन पनि जनता ले आफ्नो इच्छाक ले भन्दा पनि कतैबाट परिचलित हुदोरहेछ । कस्ले लगाउने हो उसको स्वार्थ अ नुकुल पो हुदोरहेछ । बिचरा जनता हरु बुझ्दै नबुझी ज्यान दिन तयार हुँदा रहेछन ।
मदन भण्डारी ज्यूँ को असामहिक निधन नभएको भए अाज हाम्रो देश को यस्तो दयनीय हालत हुदैँन थियो होला तर हाम्रो देश मा केही गर्ने मानिस को खुट्टा तान्ने काम मात्रै हुन्छ।
Rip sir.... u r great 😭😭😭😭dheknna paunnu vhayenna aille jhaan lutera sake hajur....raja le ta monthly 4 lakhs khayeko raixa aille neta le minutes ma lakhs coror bastachar garxan....garo xa hajur.... planing to go Dubai for work dhuka lagi rako xa😭😭😭😭
वर्तमान युगका माहान नेता जस्लाइ उनैले पटक पटक जनताका बिरोधिका संज्ञाका रुपमा नाम लिए तिनैले यिनको भौतिक स्वरुप निमिट्यान्न पारे तर यिनको बिचार र उद्देश्य अझ शसक्त ढङ्गले अघि बढाउने जिम्मा वर्तमान एमालेले लिएपनि भण्डारिको बिचार र उद्देश्य बिपरित बिदेशी साम्राज्यबादी , बिस्तारबादी , नोकर र दलालिमा लिप्त भएर आफू नव सामन्तको भर्याङ चढेर आम जनतालाइ जुकालेझैँ रातदिन चुसिरहेको सर्वत्र स्पस्ट छ ! त्यसैले अब मदन भण्डारिको उद्देश्य र बिचारलाइ नव युवाहरुले पुर्जाग्रीत गर्न ढिला नगरौँ !
साच्चै भन्ने हो भने मदन भणडारि राजनीति गर्न आएकै थिएनन् उनी यो देश मा परिवर्तनकै लागि आएका थिए तर दिक्क लाग्छ अहिले को अबस्थामा यी नेता र तिन्का भरौटे हरु द्देख्दा।
मदन भण्डारी जस्तो सच्चा देश भक्ती गुमाइसकेउ अहिले नेपालमा उहा जस्तो देश भक्तिको खाचो छ ❤
एक सच्चा देशप्रेमी..रास्ट्रसेवक..निडर स्पष्ट वक्ता र एक कुसल नेतृत्व कर्ता....अझैपनि सबैको मन मुटुमा बस्न सफल नायक मदन भन्डारी...💐💐❤️🙏🙏🙏हार्दिक श्रद्धाञ्जली
Lado
यस्तो स्पष्ट,प्रष्ट एवं उत्कृष्ट शब्दावली, शब्द गठन, वाचन, भनाइ, उहाँको भन्दा पहिले नि कसैले प्रयोग गरेको थिएन तथा अहिले पनि छैन र पछि पनि नहुने कुरामा म आस्वस्त एवं विस्वस्त छु। अहिले का खहरे, भुरा,खान नपाएका हरुलाई स्पष्ट नेपाली भाषा त आउँदैन कहाँ को यस्तो गठित स्पष्टोक्ति दिन सक्थे तथा अन्य भाषाको त कुरै छोडौँ आउछन् जान्छन्।
सबैजनताको मन मुटुमा बस्न सफल स्व मदन भण्डारी अमर रहुन,,
उत्कृष्ट शब्दहरू काे चयन भएको अति सुन्दर भाषण। सयौं पुस्ता पछि पनि हजुर को नाम रही रहने छ र हजुर जस्तो महान् र कुशल नेतृत्व कर्ता नेपाल र नेपालीले चाहि रहेका छन्। मन बाटै नमन् छ हजुर लाई।
जनताको बहुदलीय जनबाद जिन्दावाद मदन भन्डारी अमर रहुन
जनताको बहुदलीय जनवाद
हात नलम्काइबक्स्योस्, आँखा नचम्काइबक्स्योस्।
मैदानमा आइबक्स्योस्।
मदन भण्डारी अमर रहुन्।
नेता हुनुत यस्ताे पाे 🇳🇵🇳🇵🇳🇵🇳🇵👍️❤️
वा
हजुरको भोैतिक शरीर यो धर्ति नरहे पनि हजुरको बोली सधैका लागि रहिरहने छ
हो साच्चिकै आज स्व.कमरेड मदन भण्डारी ज्यु हुनु भएको भए आज देशको निम्ति लड्नु पर्ने इस्थिती सृजना हुने थिएन ।
Listen many times, great leader, difficult to find any substitute close to him 😢
राम्रो मान्छेलाई भगवान ले छिट्टै लाग्दा रछन्
Lageko haina marey Ka Hun chutiya harulai
भगवान ले बोलाइबक्सेको हैन, दुस्मनहरू ले योजनाबद्ध तरिकाले हत्या गरेका हुन्
मदन मन्डारी लाई मारेर स्याल ले राज्य गरेको देख्दा दुख लाग्छ । ✊✊✊
राजा बिरोधाभाष गर्नुभयो ! आखिरमा न राजा नै रहे न तपाईं नै रहनुभयो । रह्यो त पुजीवाद सोचाइ भएका देशघाती नेताहरु जुन देश र जनताहरुलाई चाहिदैन
जनता को बहुदलीय जनबाद जिन्दावाद मदन भन्डारी अमर हुनुहुन्छ । हार्दिक श्रद्धाञ्जली
हो कम्रेड हजुरको अनुपस्थतिमा नेपाली जनताले पाउनु दुःख पाए हजुर लाई यी स्यालहरु मिलेर खाए हजुर लाई स्मरण गर्दा हामी देश भक्त नेपालीको दुःख लाग्छ मुटु फुट्छ ।
जयनेपाल नेपालको एतिहासिक राजनीतिककर्ता ज्यु र हार्दिक समबेदना ।।।।
regular india आज पनि येस्तो इमानदार नेताहरू को आवश्यक छ जनताले अहिले पनि मिस गरिरहेका छन जननेतालाई नेपाली जनताले
ह्रदयदेखि मनन छ स्वर्गीय जननेता मदन भण्डारीप्रति
Aaja samma bachnu parne deshbhakti ra bikashko aina ra rajnitikko guru comrade madan bhandari thiyo jay nepal❤
I am proud of your word sir
One and only favourite leader of mine !
Raja rahano narahano matrae thulo kura hoina..sangarsha tanasai. Pujebadae barga birodha ho..wow such a far sighted leader...
बा भन्ने हो भने इन्लाइ bhanau🇳🇵🇳🇵
आजको युगमा देशलाई यौटा मदन भणडारि होइन हजारौं मदन भण्डारी को आबस्यक्ता रहेको मेरो बुझाई छ
True Leader who could make the world a better place
Yasto po hunuparxa raj neta raj niti yasta saput Nepal aamako kaakh mo sadaiba janma hos sworgiya rajneta madam Bhandari salute xa Jay Nepal
Wao kati mitho aawaj sunirahu lagne
My favorite politician my inspiration ✨🔥🇳🇵
मैले त्यही नभएर विदेस मा काम गर्दै छु मदन सर✨❤️💖
जननेताकाे भाषण मलेसियादेखि हेरिरहेको छु !
नेता हुनु त यस्तो नेता हुनु
A great leader.
महान नेता,,,,जाति सुने पनि मन बर्देना,,,,
साच्चिकै निस्वार्थ रूपमा देश को माया गर्ने ले त बा चनै नपाउने रहे छ भनेपछि यो जन आन्दोलन पनि जनता ले आफ्नो इच्छाक ले भन्दा पनि कतैबाट परिचलित हुदोरहेछ । कस्ले लगाउने हो उसको स्वार्थ अ नुकुल पो हुदोरहेछ । बिचरा जनता हरु बुझ्दै नबुझी ज्यान दिन तयार हुँदा रहेछन ।
मेराे राजनैतिक गुरू
He is a real hero of nepal i respect him .... ...
उत्कृष्ट बिचार
स्वर्गीय जननेता कम्रेड मदन भण्डारी प्रती हार्दिक श्रद्वासुमन 🇳🇵
मदन भण्डारी ज्यूँ को असामहिक निधन नभएको भए अाज हाम्रो देश को यस्तो दयनीय हालत हुदैँन थियो होला तर हाम्रो देश मा केही गर्ने मानिस को खुट्टा तान्ने काम मात्रै हुन्छ।
मदन भनडारिका सपना पूरा हुनेछन
Desako awastha ra sthiti dekhera yad aauxa madan vandari ko ❤❤❤❤❤
सम्झना रहोस यो चाडै सिद्ध हुँदै छ।
हार्दिक श्रदासुमन स्वर्गीय मदन भन्डारी ज्यु
Madan bhandarai amar rahun
Rip sir.... u r great 😭😭😭😭dheknna paunnu vhayenna aille jhaan lutera sake hajur....raja le ta monthly 4 lakhs khayeko raixa aille neta le minutes ma lakhs coror bastachar garxan....garo xa hajur.... planing to go Dubai for work dhuka lagi rako xa😭😭😭😭
Salute Madan Bhandari 🙏🙏
Record matrai ho? Video xaina?
Hamro neta madan bhandari amar rahun
अहिले मदन भण्डारी जिउ तपाईं ले भनेको जस्तै भइरहेको छ तपाई र राजा न भए देखि देशको हालत बेहाल छ
वर्तमान युगका माहान नेता जस्लाइ उनैले पटक पटक जनताका बिरोधिका संज्ञाका रुपमा नाम लिए तिनैले यिनको भौतिक स्वरुप निमिट्यान्न पारे तर यिनको बिचार र उद्देश्य अझ शसक्त ढङ्गले अघि बढाउने जिम्मा वर्तमान एमालेले लिएपनि भण्डारिको बिचार र उद्देश्य बिपरित बिदेशी साम्राज्यबादी , बिस्तारबादी , नोकर र दलालिमा लिप्त भएर आफू नव सामन्तको भर्याङ चढेर आम जनतालाइ जुकालेझैँ रातदिन चुसिरहेको सर्वत्र स्पस्ट छ !
त्यसैले अब मदन भण्डारिको उद्देश्य र बिचारलाइ नव युवाहरुले पुर्जाग्रीत गर्न ढिला नगरौँ !
I miss you always remember you Madan Bhandari
हार्दिक श्रद्धाञ्जली कमरेड
उहाँ जस्तो नेता अब पाइदैन☹️
हार्दिक श्रद्धाञ्जली , जननेता मदन कमरेड
जनताको बहुदलीय जनबाद जिन्दावाद
Good speech😢😮😅😊
Bisesh neta jeuu❤❤❤❤
greatful personality
A perfect leader😍
Nark ma Bas hos Banana
Salam xa madan bhandari jiu
I miss u नदेखे पनि 😥😥
लाल सलाम कमरेड ❤😢
excelent speech
जबज जिन्दावाद मदन भन्डारी अमर रहुन
Nark ma Bas hos
Wow awesome
Excellent ....
अब छैनन् यस्ता नेता नेपालमा ,, सायद न आउला पनि
साच्चै भन्ने हो भने मदन भणडारि राजनीति गर्न आएकै थिएनन् उनी यो देश मा परिवर्तनकै लागि आएका थिए तर दिक्क लाग्छ अहिले को अबस्थामा यी नेता र तिन्का भरौटे हरु द्देख्दा।
It's great 👍
Miss you always
Such a powerful speech Rest in Paradise Comrade✊
व@
Mera babako fav leader
Sabai Jana KO favourite ho bro😢😢
You are always right 👍👍👍 but 😢😮😢😢😢😢
Rest in peace madan bhandari😭❤real hero of nepal
उहाँ को बिचार लाई उच्च मुल्यांकन गर्ने छौ
मुख्य नेकपा एमालेको नेता भनेको मदन भन्डारी नै हो
एमाले काे वलेदान बाटा अाएकाे नेपाली जनता विशाल पाटि सहिद अाबाज सुना हेर एमाले ले जनताकाे वउदलीजनावाद शुत्रर काह छ यति र्वेल्ला केपि सरकार
Hee prabhu yastei neta jamaidinu humro deshma
He was real hero political history.
legendary man ❤❤
Nepali janata ko hitko vashadh❤
Madan Bhandari neta ramro thiya ma respect garxu
राम्रो नेता काे नेपालमा बाचनु गारेा छ
Right cored😊
Great leader 🥰❤️
I salute sir
❤️🙏🙏❤️
नेता मदन भणडारी हुन
Right❤❤❤❤❤🎉🎉🎉
Hjr Raja nvaye pani poji bad samant bad rahirahayo vane desh yestai hunxa
Hardik shradanjali kamred madan Bhandari jyu
😍
Rip mandan bhandari
we always miss uh ... ur always in our heart ...
My Best leader
Karl Max of Nepal Madan Bhandari Idon t like politics but Ilike Madan Bhandari Jaya Rastra bada
❣️❣️❣️
Sweet
❤❤❤ilove madan kamret 🎉🎉sorry
जननेता !
राष्टभक्ति भाब थियाे राजा र मदन मा