3 King's voice: King Birendra voice, King Mahendra voice & King Dipendra voice in English & Nepali
Вставка
- Опубліковано 10 лют 2025
- The kings of Nepal speaking in London and Washington DC ..
One talked in Nepali and another talked in English. Dipendra talked in English in his New Delhi tour.
#KingOfNepal #HistoryOfNepal #AnandNepal
हाम्रो प्यारो राजा वीरेन्द्र ❤ राज परिवार अझै पनि नेपालको मुटुको ढुकढुकी मा हुनुहुन्छ
I love you Royal family ❤️
जे भएपनि राजा महेन्द्र एक याेग्य राष्ट्र नायक थिए। जय नेपाल।
दाम्मी लाग्यो धन्यवाद यु ट्युवर ज्यु लाई 😍।
राजा भनेको राजा नै हुन् राजा मा हुनुपर्ने गुण अहिले का नेता हरुमा भै देको भए हाम्रो देश को हालत यो हुदैना थियो होला |
देशको माया कि राजा कि प्रजालाई मात्र हुन्छ।
सहि हो।
धेरै धेरै धन्यवाद राजा हरु बोलेको देख्न सुन्न पाइयो रुनै मन लाग्यो याद ताजै छ राजा गुमायौ दुखी छु 😭😭😭
It buy
.m
😭😭😭🙏
Bui untu
@@bharatshahi2095 Yb
@@bharatshahi2095 .a
खोजमूलक भिडियोको लागि धेरै धेरै धन्यवाद सर, तपाईंको विशेषता नै यही हो। कुनै कुनै कुरा मा असहमति जनाए पनि प्रायः सबै जसो भिडियो हेर्न गर्छु।
राजपरिवारको हत्यासँगै हाम्रो देशको भाग्य पनि सति गएछ। साच्चै टुहुरा भएका छौँ हामी जनताहरु😢
जस्तो आमाको काख बिनाको सन्तानले जति दुःख पाउछन्, जसरी आमाको न्यानो काख सम्झिन्छन् त्यस्तै भएका छौँ आज हामी 💔💔💔😭😭
नेताहरु सबैको सौतेनी आमाको जस्तो व्यवहार छ सधैं कुर्सीका लागि मात्रै लडिरहन्छन्
मूर्ति चोर हरुलाई देउता भन्ने हरुको बुद्धि
@@jessypinkman7901 देश लुट्ने गुन्डालाई आमाको रगत चुस्ने जुकालाई देउता मान्ने पनि छन् नि😂😂😂😂त्यसो त मुर्ति चोर को बिल्ला कसले कसलाई किन भिडायो भन्ने कुरामा शंका छ🤔🤔🤔🤔
@@santoshbharati4898 after mahendra ko sasan birendra bahek sabke sab chor hey saleyy🤣🙂
Hey Pinkman Just go and cook some more with Heisenberg 😅🤣
❤❤ 😊@@santoshbharati4898
Raja haru ma. ...Birendra was one of the best king in all activities of Nepal.....
हरे भगवान् 🇳🇵🇳🇵🇳🇵🇳🇵😭😭😭😭😭🙏🙏🙏🙏
धेरै धन्यवाद राजहरु बोले को देख्न पाइयो जस्ले जे भनेनी राजा हरुलाइ जति देश र जनता को माया अरु छोटे राजा हरुलाइ नहुदो रहेछ राजा राजा नै हुन।😂😂😂😂🙏🙏🙏
आजो सम्म उहा नहुदा हाम्रो देश सपना सपना मै छ्न ।। कुन पापी आखा लागेको थिए त्यो पापी को ले गर्दा आजो नेपाली कस्तो भए जय राजा तपाई हरु को भिडियो सधै हाम्रो मन र मस्तिष्क मा रहने छ जय्🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵
अहिले को भस्तचरी भन्दा त पहिले को नै राम्रो थियो होला।।। राजा हुँदा
आनन्दका कुरा प्रती लिइयेको आनन्दमा हार्दिक आभारी छौ, प्रणाम छ
I love you our pride king mahendra!! You will be missed forever
Birendra raja ko pariwar vaideko vaye kati ramro hunthyo Nepal aile kaliyug lageko xa
राजा बिरेन्द्र भन्दा पहिलाका राजाहरुको जिबनी इतिहासमा पढ्न पाइन्छ🇳🇵🇳🇵। २०५८ जेष्ठ १९ गते आफ्नै भाईद्वारा मारिएका राजा बिरेन्द्र वीर विक्रम शाह महान र उच्च भावनाको थिए।उहाँको दु:खद खबरले देश तथा बिदेश मा छरिएर रहेकोे नेपालीहरुको मन छिय छिय भएको र ठुलो शोक मा परेका थिए ।😥😥😥 उहाँको आवज फेरि पनि सुन्न पाउँदा धन्य भए🇳🇵🇳🇵 धन्यवाद हामी सामु यो भिडियो ल्याइदिनु भएकोमा 🙏🙏
Bhai le mareko ?
Proof xa ?
मनमा लागिरहन्छ कि वीरेन्द्र र वीरेन्द्रको फ्यामिलि भइदिएको भए, महेन्द्र अरू दश वर्ष बढी बाँचेको भए, पृथवीनारायण शाह दस वर्ष बढी बाँचेका भए नेपाल कस्ताे हुनिथियो होला?
🙏🙏🙏🙏🙏🙏😭😭😭😭😭😭🇳🇵🇳🇿
yes ❤❤❤
❤❤❤@@santoshkhanalvlogs2057
Yes❤
@@nzshalu?😢,\😢
राजा बिरेन्द्र ले २०४६ सालमा पन्चायत काे अन्त्य भएको घोषणा को भिडियो पनि भएको भए झन राम्रो हुन्थ्यो सर ।
Ananda Nepal please Give Respect too Late king Birendra and his family please
Raja auu desh bachau😍😍😍😍😍😍
राजसस्था राजा जिन्दावाद🇳🇵🤴✊
राजा ज्ञानेन्द्रले हिन्दी नबोलेर धेरै राम्रो गर्नु भयो बोल्न आएपनि बोल्नु हुदैन ज्ञानेन्द्र शाहलाई हार्दिक धन्यवाद छ
Ahh ma ni yei garchu praye
@@aquajune9854 llll
हाम्रो पृय रास्ट्रप्रेमी जन्ता प्रेमी राजा बिरेन्द्र को रास्ट्र प्रेम र धर्म प्रेम कति रहेछ भन्ने यो छोटो भासण बाट प्रष्ट भयो।
फेरि फिरोस यस्तो एकल नेत्रित्व
देशको लागि।
King mahendra the best and king birendra the most gentle king..he was so handsome . I would have been so happy and proud to get such a great head of state in present time.such a innocent face
Handsome Sandsome rey. 🥴
Rajakoswor share garun ra recordgarirakhnuparchha
नेपाली
yes, birendra sarkar had that rizz.
Vagwan haru thiye Mahendra birendha Ani dipendhra sacho manxe thiye 🙏🙏🙏🙏🙏🙏🇳🇵jai Nepal
I miss you all king family ❤️❤️❤️यो कथा पढदा अाशु कति बेला अाउँछ पत्तै भएन अाखका नानी हाम्रा राजा रानी कुन पापी को अाखा लाग्यो अात्मा त यहिँ होला देश डुब्न लाग्यो बचाउनु होला
राजा ज्ञानेन्द्रले हिन्दि जान्दिन भन्नु १००% ठिकैत भनिबक्स्यो नि।त्यो होनि राष्टियता। राष्ट प्रेमि, के ति दलाल नेताहरु जस्तो होर।
धेरै धेरै धन्यवाद सबै कुरा थाहा पाँउदा।
Thanks a lot for this informative video!
I miss all of you the great personalities!!
King✅
thank you
सर राजालाई थिए भन्दा हुनुहुन्थ्यो भन्दा अझ राम्रो हुन्थ्यो होला हजुर । राजालाई उनी भन्दा उहाँ नै भन्नु निकै राम्रो होला।
Marisakeko manxelai yastai t vanxan ni
@@mohikabaral3571 बोल्न को पनि तमित नभएको मान्छे बराल राजा भनेको हामी नेपाली को अभिबाबक हो आफू भन्दा अगाडि को मान्छे लाई हजुर तपाईं भनेर सम्बोधन गर्न आउदैन
@@श्रीकृष्णश्रीराम aaudaina raixa...
Right sir
सलाम सर हजुरलाई म पनि तेहि कुरा सोचिरहेको थिए राजा भनेको सधै अमर हुनुहुन्छ
Miss You All Great Personalities you all will always be in our heart❤️
Hamro raja hamro desh😭😭
जुनदिनबाट निन्दनीय दरबार हत्या भयो,त्यो दिनबाट सान्तिपुर्न देस नेपाल्को दुर्दशा सुरु सुरु भयो। नेताले देस खतरापूर्ण बनाय ।नेपाल बनाउन अब फेरि पन्चायत काल सुरु गर्नु पर्छ र नेतालाइ फाँसी दिनु पर्छ।
प्रजा प्रेमी राजा अमर रहुन।mis u love u our royal family
धेरै धेरै धन्यवाद असल राजा बिरेन्द्रलाई देख्न नपाए पनि अावाज भने सुन्न पइयाे
धन्यवाद हाम्रा हृदय निवासी राजाहरुको अडियो भिडियो प्रस्तुत गरि उहाँहरु प्रतिकाे स्नेह पुनः जागरण गराई दिनु भएकोमा । आज हामी राजाको अभावमा टुहुरा भएका छौ ।
Birendra bir bikram Shah is heartbeat of every patrotic nepelese we always respect all of you
you were great
😢😢 heroes of nepal we miss u always.. 😭😭
i respect all those king ,queen, princess and princess in the any nations every system can exist .
Im so emotional for dependra n his family 🥺😔🙏🇳🇵🇮🇳
Dammi lagyo sir😍😍
Keep going on,👏🏻👏🏻👏🏻
देश को सानको लागि पनि राजा चाहिने रहेछ❤❤❤❤
हिन्दुराज्य र राजसंस्था नेपालमा पुन:स्थापना गर्न हामी सबै नेपालीहरूले साेच पुर्याउन जरुरी छ
Fav.raja mahendra❣️
I prey to to god in nepal n nepali pupil's
राजतन्त्र जिन्दावाद
मौसुफहरूको सदैव जय होस्
धन्यवाद
Thank you so much ..😔 miss you king birendra .and his voice very sweet ❤
😍😍😍😍 Monarchy was best phase for our Nation.. 🙏🙏🙏🙏
Really? They kept nepali people uneducated & named themselves as an avatar of god. Globally other nations are getting ready to colonize other planets & what are we doing ?
@@shikamaru4463 No nepalese were slowly getting educated. university haru thyo ta sarkari. Nepali people want development and change ekdum chitto.khasai kehi nagari ekaichoti sab kura chahine mentality cha. Aru le gardos bhanne asawabdi chan. Alchi chan.system.change garyo bhane ta k k na huncha jasto garera dherai asa rakhchan. It takes time for a country like nepal to develop especially with the kind of mentality of people and geographical condition of nepal and above all geopolitics.its not easy and it was slowly progressing.
@@shikamaru4463 Royals were doing their best, they opened university, hospitals, opened industrial facilities and constructed most of highways that join major cities. What have we achived after so called democracy?
@@mountainfrost7095 I think he have achieved masu bhat every
Election
😂
@@shikamaru4463 'Other nation' le 1800's ma nai affno colony baata lutera industrialize garisake. Tmro 'Other Nation' (including US) ko Ex-Colony ko halaat herra gayera. Don't be a frog in a well.
Hamro desh ma kehi thiyena tehi paani King Mahendra le affno short reign ma Nepal ma kati oota industy kholle? Hami sanga na ta market thyo na ta investor. Tehi vayeko market paani bechera khai sakyo tmra communist sarkaar le.
I do so wish that the late King Birendra was still alive, and that we were still living under his sovereign reign. A true treasure of Nepal, lost forever - his death has created a void that I fear can never be adequately filled by another. What a profound loss for our noble country.
Miss you all our heroes 😭Let God send some other heroes to establish a strong nation🇳🇵
😭😭😭😭🇳🇵
❤️🇳🇵🫡
स्वर सुन्दा पनि कसम आँखा बाट टीलपिल आँसु आयो😢😭😭😭
राजा आउ देश बचाउ😔😔
Great memories thank You Hajur 🙏❤️🙏❤️🙏❤️🙏❤️
It would be the most precious video for nepali in future ❤️❤️
नाउशालेकाे जनमा काेमनछे शरखारि दसदुर पाृउने मनछे अायिताबाहादुर
जनता र देसको माया त राजले गरने रहेछ अब देसमा राजा आउनु परछ
I always miss you our kings 😞😞😞🇳🇵💕
Birendra is in every nepalese heart❤❤❤
म त धेरै पछि जन्मे but I love you Royal Family ❤❤❤❤😢
हाम्रा राजा हाम्रो देश प्राण भन्दा प्याराे छ
Good news ❤
Sahi vannu vayo raja gyanendra kin jannu paryo dhoti vasa
जय देश जय नरेश ❤️❤️❤️
I like the presenter's voice
राजा चाहियो ।।श्री श्री श्री श्री श्री सरकार चाहियो
6:39 6:40
खोइ किन हो आँसु झरेको थाहा नै पाईन 😭
भन्छन सति ले सरापेको देश भनेर सबै सत्य हुदै छ यो देश को भलो चाहने को कैले भलो भएन हाम्रो देश लाई माया गर्ने हाम्रो राजा😥सम्झना धेरै धेरै 🙏😥😥😥
राजा काे आबाज सुनेर मन भकानि यर आँसु आयाे
Mahendra ko soch dherai ramro thiyo
King 🤴 family haru👌👌⭐️⭐️🇳🇵🇳🇵
"नेपाल हिन्दू अधिराज्यको रूपमा युग युगान्तर सम्म कायम रही रहोस् भन्ने हामी सबैको कामना छ। भगवान पशुपतिनाथ ले हामी सबैको कल्याण गरुन गरुन। जय नेपाल। राजा वीरेन्द्र लाई मनपराउने हरुले यसलाई like गरौं।
Raja Mahendra is great❤❤❤
राजा भनेनो सधैं को लागि हुन्छ त्यसैले देशको विकाश र जनता को हित को बारेमा सोच्नु हुन्छ। नेता हरु सीमित कार्य काल काे लागि हो त्यसैले लुट्न सके लुट सिद्धान्त लिएर आउँछन्। तर एक दुई ओटा ठिकै पनी होलान्।
राजा महेन्द्रले लिनु भएको कदम फेरि लिने अवसक्त्या छ। पहिले को भ्रष्टाचार भन्दा अहिले हजारौं गुना बढी सक्यो।
भगवान् ले राजा दीपेन्द्र लाई त बचादिएको भए हुन्थ्यो नि।
💗
Ho ni,Dipendra baachnu parne, uhako r mero janma eutai saal,uhako Asar 13gate mero baishakh 30
Mahendra was a Gem
Yeti ramro Soch imandari raaj pariwar ko hattya bhayeko ma hami Nepali haru Kati abhagi rahe chhau ,raja mahandra, raja biredra, uraaj dipendra kun daiba ko aakha lage chha yesto desh permi raja gumauna paryo eni dusta haru lai kahile ramro hune chhaina Marne belama Syau Syau Kira parera Marne chha,raja haru ko aatma lai shanti Milos .
1:42 king dipendra (nepali voice)
2:05 king dipendra (English voice)
2:40 king dipendra ( nepali voice)
3:10 king dipendra wrote Kavita in London (presentation by his guru in nepali voice)
4:16 king birendra speech in white house (English voice)
5:26 King birendra in 2036 BS (Nepali voice)
7:53 King birendra speech in SAARC SUMMIT 1987(english voice)
8:34 king Mahendra 2017 BS (Nepali voice)
9:36 King Mahendra speech in London, UK (Nepali voice)
10:00 King Mahendra voice (Nepali voice)
Sabai rajpariwar lai Hardik sardhanajli xa ❤❤❤❤❤
Hamro raja hamro desh❣️
Missing king❤️❤️
राजा महेन्द्र ले ल्याइदिएको पन्चायत धोस्त नभएको भए । बहुदलीय ब्यवस्थापन नआइदिएको भए अहिले नेपाल एसियाकै100% धनी र शक्तिशाली राष्ट्र हुनिथियो । पन्चायत भर नेपाल मा अमेरिका र बेलायत मा भन्दा धेरै बिकास र उन्नति भैसकेको थियो भारतलाइ तर्साएर राख्न सक्ने सस्सारभर चिनाउन सक्ने शक्ति थियो पन्चायत मा
के गर्नु यस्तै भिडियो हेर्दै हुँदै बस्ने मात्रै हो जहिले हाम्रो राजा बिरेन्द्र को हत्या भयो तेहिले देखि नै हामी सम्पुर्ण नेपाली टुहुरा भयौ राजा को हत्या गरेको होइन कि सारा नेपाल अनि नेपाली को हत्या भएको हो जय राजतन्त्र जय हिन्दु रास्ट्रनेपाल
पूर्व राजा ज्ञानेन्द्र ज्यु कै हातमा फेरि देश दिउँ 🙏🙏
King is king🥺
Rajalai Jati Desh Ko maya
Kasailai Hudaina 😌
Sad news: Legendary Musician/Saxophonist Subha Bahadur Sunam is no more. He was the favorite Musician of Legendary Tara Devi, He also taught then Prince Deependra and has composed music for more than 700 songs including timeless classic songs like Ukali Orali haruma, Chiso Chiso Hawama, Para Laijau Phool haru, Yo nana ko shiraima etc.
Lovely video 💖💗💓💞💕❣❤🥰🌹🙏
सोच्ने मान्छेले सोचेनन्तपाईहामिले सोचेर केगर्ने
सांच्चै हाम्रो प्यारो राज परिवार खत्तम पार्ने सैतानी तत्वहरू को थिए होलान्,कुनै न कुनै समयमा त अबस्य जनता सामु आउलानी !
धेरै राम्रो जान्कारी पाइयो जय होस।
Raja vane ko Raja ho kya saan thiyo pahile
Missing kings 🤧
great किङ ओफ नेपाल बिरेन्द्र सरकार late
Missing to much our lovely monarch
Very nice sir ❤
जय स्वरगिय राजा परिवरमा जयहाेस🥀🙏🌸🌹🌸🌸🥀🙏🙏
Mahendra timi hamro gaurav garne itihaas hau, timi desh bachaune nayek hau 🙏
Hamro raja hamro sana ❤❤❤❤
King is always KING 🥰
Miss you all raja hru laii
Love royal family birendra raja 🇳🇵⭐🙏