पुष्पकमल दाहाल प्रचण्डको पहिलो टेलिभिजन अन्तरवार्ता (Full Episode , पुरा एपिसोड) सेप्टेम्बर २००६

Поділитися
Вставка
  • Опубліковано 15 січ 2025

КОМЕНТАРІ • 970

  • @uttamdhakal1938
    @uttamdhakal1938 Рік тому +74

    प्रचण्ड जी को यो अन्तर्वार्ता मैले त्यो बेला नै हेरेको हु , हामी आम नेपाली नागरिकले मनमा कति आशा गरेका थियाै म अहिले बयान गर्न सक्दिन 😥😥 विडम्बना आशा गरे अनुरुप भएन !

    • @green_earth2023
      @green_earth2023 Рік тому +2

      यो व्यक्ति को गल्ति होइन नि, स्याल चिनेर पनि भेडा ठान्ने र नचिनेर भेडा ठान्ने दुवै खाले हरुले, अरु थुप्रै स्याल जन्माउने मौका दिएको अवस्था र यो अवस्थामा पुग्दा पनि स्याल ले नै गर्छ भनेर ठान्ने हरुको जमात ??

    • @bimalghimire5237
      @bimalghimire5237 9 місяців тому

      A\​@@green_earth2023

    • @Bhattarai46
      @Bhattarai46 6 місяців тому

      🤣🤣🤣🤣Chitta bujhyo🙏🙏​@@green_earth2023

    • @yambaral3554
      @yambaral3554 6 місяців тому

      Jhole​@@green_earth2023

  • @dinesh.devkota
    @dinesh.devkota 4 роки тому +295

    म यो अन्तर्वार्ता प्रचण्डका उत्तरका निम्ति भन्दा बढी बिजयकुमारका प्रश्नका निम्ति हेरिरहेको छु। amazing Bijay sir ❤️❤️

  • @dineshkathayat3766
    @dineshkathayat3766 4 роки тому +112

    विजय सरको सरल अन्तर्वार्ता लिने तरिका अनि जेनुइन प्रस्न सहितको मिठो मुस्कानले जुनै पनि अन्तरवार्ता उत्कृष्ट लाग्छ्न।

    • @crestasujyan1789
      @crestasujyan1789 4 роки тому +3

      Question nai alu xa sabai prachanda lai sajilo hune question xa
      Prachanda ko interview herne ho vane kantipur ko bahas jun late lohani sir le linu vako xa hernu hola

    • @narayanlalamatya9170
      @narayanlalamatya9170 Рік тому

      ​@@crestasujyan1789😢🎉

  • @harib.m.6663
    @harib.m.6663 4 роки тому +54

    बिजय सर को सवाल गर्ने पत्रकारिका सारै मन पर्छ

  • @nawarajghatani5185
    @nawarajghatani5185 Рік тому +9

    जतिपटक हेर्दा पनि रहर नपुग्ने अन्तर्वार्ता ।
    Both are intelligent person.

    • @SankarKhatri-s9t
      @SankarKhatri-s9t Рік тому

      😅

    • @rkprime709
      @rkprime709 8 місяців тому +1

      😂😂😂😂 dherai patak herna manalage prachandekai ...herna ja

    • @nawarajghatani5185
      @nawarajghatani5185 8 місяців тому

      @@rkprime709
      आत्मा अनुशासन भन्दा ठूलो केही हैन साथी मुख समालेर बोलौ ल । हामिलाइ नि आउँछ है बोल्न ।

  • @LalitMayal-o7k
    @LalitMayal-o7k 3 місяці тому +1

    Great leader prachanda ❤❤❤❤

  • @Sb88801
    @Sb88801 Рік тому +39

    अंतर्राष्ट्रीय आंतककारी १७००० को हत्यारा प्रचण्डलाई फाँसीमा झुण्डयाउनुपर्छ अनि मात्र यो देशले मुक्ति पाउछ ।

  • @Deepen_siwakoti
    @Deepen_siwakoti 9 місяців тому +2

    भारतमा बसेर नेपाली नेपाली भिडायौ,मने अहिले ती जनयुद्धका सेना परिवार तिनका छोराछोरीलाई अलपत्र छाड्यौ,आधाउधीलाई खाडी तिर बेचेर उनिहरुको पसिनाले आफ्नो सबै नातागोताहरुलाई सबैथोक पुर्यायौ।

  • @padamloppa9539
    @padamloppa9539 9 місяців тому +6

    मलाइ जवाफ दिने भन्दा नि प्रस्न सोध्ने महान पत्रकार को सोधाई प्रती खुब घत लागेर सुन्दै छु

  • @PadamSingh-bm4ul
    @PadamSingh-bm4ul Рік тому +2

    हत्या रा को नाम धेरैहुनछ नाम फेरी फेरी भारतमा लुकेर बस्थे प्रचन्दे

  • @jmahadevshah2409
    @jmahadevshah2409 2 роки тому +5

    पुष्पे ले मार्यो 😊😊॥😊😊

  • @BhimsinghVishwakarma-gz6ej
    @BhimsinghVishwakarma-gz6ej 28 днів тому +1

    पिछडिएका बर्गलाई राहत मिलाकै हो लाल सलाम छ प्रण्ड जी

  • @nurbahadur2696
    @nurbahadur2696 4 роки тому +38

    Aaja yo intervew herera prachanda lai herda runa man lagchha.

  • @bidurbadal7067
    @bidurbadal7067 9 місяців тому +2

    देश नै बेच्न सफल भएकोमा खुशी छु

  • @prakashdulal6883
    @prakashdulal6883 6 місяців тому +9

    यती कम क्षेतिमा गणतन्त्र, समावेशी राज्य, र जनताको चेतनाको विकास सम्भव तुल्याएको मा प्रचण्डलाई हार्दिक बधाई छ। ईतिहास अध्ययन नगरेका र उपलब्धिलाई कम आँक्ने सामान्य मानिसहरूले प्रचण्डलाई बुझ्न सम्भवै छैन।

  • @BudhathokiOnlineTv
    @BudhathokiOnlineTv Рік тому +1

    Thanks

  • @jekarpant1379
    @jekarpant1379 4 роки тому +126

    प्रचण्ड जी को हाँउभाऊ बिस्तारै घट्दै गएछ, अाजभोलि को अन्तरवार्ता मा यति हल्लिदैनन् ।

  • @arthurtemu3276
    @arthurtemu3276 11 місяців тому +1

    Sir ko interview linee tarikaa Sarai uttaam lagchaa.

  • @bayupaudel8411
    @bayupaudel8411 3 роки тому +6

    बिजयी जि, हात्तिले अन्धालाइ छामेको हैन, अन्धाले हात्तिलाइ चाहिँ छामेको हो!!
    #आआफ्नो_ढङ्गले!🙏

  • @SandeshShrestha007
    @SandeshShrestha007 Рік тому +2

    Top notch questions 👌

  • @manjupoudel6347
    @manjupoudel6347 Рік тому +25

    😂😂😂😂my goodness!!!! I am enjoying this interview even today 😁 you both are mind-blowing ❤

  • @prithviprasai
    @prithviprasai 10 місяців тому +2

    I love Prachanda

  • @ngrg5747
    @ngrg5747 4 роки тому +106

    Bijaya Sir, Could you please organise a new interview with him and replay this conversation along-with??? Grateful.

  • @aayushkarki8706
    @aayushkarki8706 4 роки тому +14

    त्यो प्रचण्ड र अहिलेको प्रचण्ड देख्दा लास्टै माया लाउछ यार ।

    • @nehajoshi7798
      @nehajoshi7798 4 роки тому +2

      Prachanda lai dekhda pani maya lagne ....kati mahan mann rahechha tapaiko

    • @aayushkarki8706
      @aayushkarki8706 4 роки тому +2

      @@nehajoshi7798 TETI BELAA KO PRACHANDA GARIB JANATA KO,MAJDURKO PRACHANDA THYO AHILEYKO PRACHANDA DALAL,MAAFIA KO PRACHANDA HO.JATI BELA BHUIMAANCHEY KO SATH THYO TETIBELA KATI KHUSI THYO AHILEY KATI DUKHI XA

    • @nehajoshi7798
      @nehajoshi7798 4 роки тому +1

      Garib ko manche haina garib lai marne manche ho.

    • @topalaltiwari8403
      @topalaltiwari8403 Рік тому

      Kura des luti khaye janta lute tahas nahas pare sba maya lagne bhayoni

  • @abhiyanbikramprataprana5588
    @abhiyanbikramprataprana5588 4 роки тому +34

    a wonderful show. thank you Dishanirdesh team!

  • @premgc3328
    @premgc3328 9 місяців тому +1

    क्रान्तिकारी तर समय सगै मोहको दल दलमा डुबिसकेक क्रान्ति

  • @sadhanagiri3068
    @sadhanagiri3068 Рік тому +37

    प्रचण्ड.... राडीको छोरा भारतको गुलाम हो ...

    • @rohangaming1162
      @rohangaming1162 7 місяців тому +1

      Ho.100% right 😢😢😢😢

    • @RitikaBelase
      @RitikaBelase 6 місяців тому

      LADO van

    • @sujanyongya3919
      @sujanyongya3919 6 місяців тому +1

      घटिया सोच घटिया विचार घटिया शब्द no comment!!

    • @bikramadhikari4117
      @bikramadhikari4117 4 місяці тому

      😂😂😂

    • @Dilrai123-k9p
      @Dilrai123-k9p 10 днів тому

      Yo kasto maanche ho kuraa bujnu jaruri hunx pahile kukur

  • @Tirkesthapa
    @Tirkesthapa 9 місяців тому +1

    कम्युनिस्टको नाममा कलंक नेपाल र नेपालीको महान दुस्मन नमरेसम्म देश र जनताको भलो हुँदैन

  • @greentea1431
    @greentea1431 6 місяців тому +4

    प्रचण्ड ले सामन्ती को हात बाट राज्यसत्ता खोसेर नेपाली जनता को हातमा दिएका छन् र नागरिक स्वतन्त्र भएका छन् ।अब लोकतन्त्र लाई सुदृढीकरण गर्दै फुलाउने फलाउने काम जनता को हो ।

  • @Suyog75
    @Suyog75 Рік тому +1

    कुरा सुन्दा त प्रचण्ड जि ले देश नै कयापलाट गर्थे जस्तो लाग्थियो! हात्ती आयो हात्ती आयो अहिले आएर फुस्स बनाइ दिय।

  • @bewakufladka6285
    @bewakufladka6285 Рік тому +13

    भारतले यो सत्र हजारेलाई खुब प्रयोग गर्यो ।

  • @badusandip7271
    @badusandip7271 5 місяців тому

    Both are dynamic personality.solute to you both

  • @asonlinetv
    @asonlinetv 4 роки тому +48

    टाउको मज्जाले हल्लाउने मने मने मने भन्ने तर अहिले म्याउ म्याउ गर्न आइपुग्यो!

    • @t.kxee-tre5364
      @t.kxee-tre5364 4 роки тому +1

      कुकर्मको फल!😁😁

    • @tejachaudharybhandsar-3mal827
      @tejachaudharybhandsar-3mal827 Рік тому +1

      कालीदेवी पुजारी हो 17000 हजार मान्छे मारेको तिमी प्रचण्ड देश लुटेको प्रहरी कार्यालय शसस्त्र प्रहरीलाई हराएको बैंक लुटेको अपराध जस्तो अपराधी हो देश लुटेको

    • @hachigamer
      @hachigamer 9 місяців тому

      Gaf sunnu na ajha kasto dex baakamfusey le

  • @milangurung779
    @milangurung779 Рік тому +1

    यो आतंककारीलाई राजाको दयाले नेपाली सेनालाई नमार्नु पक्रनु भन्नू नै आज देशको यो गति भयो!

  • @SuperBhairaja
    @SuperBhairaja 3 роки тому +3

    भारत का होटल हरुमा बसेर भुमिगत क्रान्ति गरेको मान्छे,अहिले तपाईहरुको चरित्र सर्वाग उजागर भयो!

  • @AshishGhimire-kg6sk
    @AshishGhimire-kg6sk Рік тому +6

    Bijay Sir, could you arrange an interview to focus on the present and reminisce? It would be perfectly synchronized with Prachanda's pole position in Nepalese politics.

  • @durgapoudel6549
    @durgapoudel6549 3 роки тому +4

    प्रस्न राम्रो राख्नू हुन्छ हजुरले धेरैधेरै धन्यवाद छ

  • @govindakaraketi5792
    @govindakaraketi5792 6 місяців тому +1

    सलाम छ बिजय लाइ

  • @BikramKhadayat-e4q
    @BikramKhadayat-e4q Рік тому +3

    संसदीय प्रजातान्त्रिक व्यवस्था पँजीपतिका लगि मात्र हाे भने तपाईंकाे सुख,सयल,माेजमस्ती पुँजीपति वर्गकाे भन्दा बढि देखिन्छ।

  • @meandmyrealstory1994
    @meandmyrealstory1994 Рік тому +1

    Great interview sir

  • @SurajKumar-uk8dp
    @SurajKumar-uk8dp 3 роки тому +15

    पिछडिएका बर्गलाई राहत मिलेकै हो।

    • @karnabahadurranamagarranam4763
      @karnabahadurranamagarranam4763 9 місяців тому +1

      खुकायेर पुग्योराहत जम्मा गनेर 100/150/200 जना भतुवा हरु धनी भए बाठो भए मुजि जनता ऐले सम कस्तो अवस्था मा छ था छ त चिक्ने लाइ

    • @rkprime709
      @rkprime709 8 місяців тому

      ​@@karnabahadurranamagarranam4763aaha majja aayo bhatuwa das Lai diyeko jawaf...

  • @kalpanagiri6802
    @kalpanagiri6802 Рік тому +1

    अहिले पनि दिशानिर्देश अपरिहार्य छ 🎉

  • @Breathe989
    @Breathe989 2 роки тому +11

    परिवर्तनका लागि युद्ध ठिक थियो र त्यो आवश्यक पनि थियो तर व्यक्तिगत स्वार्थ तथा आफुमात्र माथी बस्ने सोंचाईका कारण पार्टि टूक्रा टुक्रामा परिणत हुनपुग्यो।फलत उदेश्यहरूबाट बिचलित हुनपुगे जस्तो लाग्छ।

    • @game4chill
      @game4chill 9 місяців тому

      kranti galat thiyena....trw 17000 ko balidan khera gayo....yesko jimma prachanda le linu parxa...🙏

    • @rythmff6638
      @rythmff6638 4 місяці тому

      ​@@game4chillkranti ma manxe na marerw ko marxa tw.
      Kun kranti hernu vo hau jasma koi Pani mareka xainan?

  • @anishkafle1252
    @anishkafle1252 2 роки тому +2

    Great journalist

  • @shamshrestha3413
    @shamshrestha3413 3 роки тому +4

    भारतकाे पांचतारे हाेटेल मा दस बर्ष लुकेर बस्ने भुमिगत भन्न भएन नि र त्यहि हाेटेलमा मा बसेर भारत संग सुरुङ युद्द गर्ने हावा कुरा गरेकाले अाज याे हालत भयाे।

  • @RameshorParajulj
    @RameshorParajulj 8 місяців тому +2

    यही अन्तर्वार्ता ले तत्कालीन माओवादी पार्टीलाई। पहिलो बनायो ।

    • @RameshorParajulj
      @RameshorParajulj 8 місяців тому

      हालको परिस्थिति को जिम्मेवार बिजय पाण्डे पनि हुन ।

  • @Hoolywood12
    @Hoolywood12 3 роки тому +8

    Vijay sir great jurnalist nepal

  • @tekrajpandey4567
    @tekrajpandey4567 11 місяців тому +1

    Bijay Kumar is a brilliant minded journalist and my favourite ❤🙏

  • @priyalamichhane1204
    @priyalamichhane1204 4 роки тому +32

    मने निश्चित रुपमा भन्नुपर्दा मैले जिम्मेवारी लिनै पर्छ मने म भाबुक हुन्छू, गम्भिर हुन्छु, भाबुक हुन्छू, मैले गरेका हर्कत भन्दा सैनिकले गरेका हर्कत अत्याधिक बढि म स्वयमले देखेकोरे गनश्याम (जंगल)को भनाइमा दम छ है ।।

  • @OneLikeEqualsOneCare
    @OneLikeEqualsOneCare 3 місяці тому

    खुशी पढेर चिनेको बिजय सर लाइ ।❤

  • @madhavpudasaini0424
    @madhavpudasaini0424 4 роки тому +12

    you R always आतंककारी

    • @danSingh-e2g
      @danSingh-e2g 3 місяці тому

      तपाईका लागि अातंक कारि नै हाे नेपाली जनता का लागि मुक्ति

  • @ManiKumar-ht1cf
    @ManiKumar-ht1cf Рік тому

    Excellent

  • @BishnuSharma-xm9wu
    @BishnuSharma-xm9wu 3 роки тому +8

    पत्रकारिता गर्नेहरुले बिजय सरबाट सिक्नै पर्ने पाठ

  • @HTCMedia2081
    @HTCMedia2081 Рік тому +2

    ४सहिद को बलिदान आज बदनाम गर्यो यो देश का नालायक नेताहरु ले एक दिन जीउँदो मान्छे को संख्या भन्दा सहिद हरु को संख्या धेरै हुने वाला छ चोर नेताहरु जता भेट्यो त्यतै खुकुरी हान्ने दिन आयो बरै अब जय देश जय बालेन😅

  • @sushanshrestha755
    @sushanshrestha755 3 роки тому +6

    पुर्ब आतंककारी mr.comfortable

  • @baralachyot9265
    @baralachyot9265 4 роки тому +87

    हिजो बाघ जस्तै लाग्थियो, आज बिरालो जस्तै लाग्छ फरक यहि हो। अब तिमी पनि संसदिय राजनीतिले कुरुप बनायो।

    • @birendrathapa757
      @birendrathapa757 4 роки тому +5

      pani le nithrukka rujeko biralo vaisko

    • @HimmatSingh-qu4vf
      @HimmatSingh-qu4vf 4 роки тому +2

      U t right

    • @yagayaprasadsharma8311
      @yagayaprasadsharma8311 3 роки тому +1

      @@HimmatSingh-qu4vf ū

    • @subashshrestha7951
      @subashshrestha7951 3 роки тому +2

      पानीए बाघ भिज्यो भन्दैमा त्यो कहिले पनि बिरालो हुदैन
      बाघ बाघ नै हुन्छ चेतना भया

    • @rajrbh8660
      @rajrbh8660 3 роки тому +2

      Yo maha fata jyanmara ho sir..vaneko k hi garena asle..

  • @utam8553
    @utam8553 4 роки тому +38

    एतिहासिक अन्तरबार्ता रहेछ । अहिले हेर्दा झन मावोबादी सान्ती प्रकृया आए पछि को परिस्थिति कस्तो थियो भन्ने सम्झना आयो ।

  • @rohitbishowkarma8720
    @rohitbishowkarma8720 10 місяців тому +1

    The legends

  • @khimnepali8450
    @khimnepali8450 3 роки тому +5

    बिजय सर सलाम छ

  • @alexkep7635
    @alexkep7635 6 місяців тому +1

    Great leader ❤

  • @nepalgautam8031
    @nepalgautam8031 4 роки тому +7

    We appreciate you and sports you

  • @rahuldube5168
    @rahuldube5168 6 місяців тому +4

    यो पत्रकार मन पर्यो हजुर।
    खै अहिले कहाँ हुनुहुन्छ उहाँ

  • @chandrathagunna3352
    @chandrathagunna3352 Рік тому +1

    अहिले आएर प्रचण्डको पाखण्डको राप र तापले पुष्पकमल थिचियो !!! यति सम्मको पाखण्ड

  • @santoshpoudel7727
    @santoshpoudel7727 4 роки тому +9

    रणनिती फरक होला तर प्रचण्ड अहिले पनि त्यो उदश्यमा प्रतिबद्ध छन ।

    • @basaunepal8200
      @basaunepal8200 4 роки тому

      मलाई चाहिँ त्यो उदेश्यमा छन् जस्तो लाग्दैन सन्तोष सर

    • @rameshpaudel6112
      @rameshpaudel6112 4 роки тому

      Chikne prachanda ko udesya nai desh dubaune ho

    • @NewmoneyHassan11
      @NewmoneyHassan11 3 роки тому

      @@rameshpaudel6112 😀Tesko uddes yo desko nagrikko cmmnt reply garney system maintain garnu ho

    • @khitizbajgain7845
      @khitizbajgain7845 3 роки тому

      हाहाहाहा

  • @susanpariyar3983
    @susanpariyar3983 5 місяців тому

    Nepal need this Prachanda ❤️

  • @aaitamanrumba9042
    @aaitamanrumba9042 3 роки тому +19

    तर मलाई ठिक लाग्दैन किन कि 17 हजारौं मान्छे त मार्योनै देश लाई 20 बर्ष पछाडी धकेल्ने यो अपराधी हो जनता ले कहिले पनि छ्ड्दैन यक दिन यस्को हिसाब् किताब जनताले छोड्दैन

    • @kirannepali974
      @kirannepali974 6 місяців тому

      Are sir Jaba India laii England le kabjaa garda manxe Maree nan ra Nepal KO manxe marnee KO number ta sano xa ani aiile India Kaha theoo ra aiile Kaha xa tyo Pani hernu na yar

    • @SherpaNorbuNorbu
      @SherpaNorbuNorbu 6 місяців тому +2

      प्रचण्डलाई १७ हजारको आरोप लगाउने हो भने रुकमाङ्गद कट्वाल लाई के भन्ने? राजा र आफ्नो सिनियर लाई झुट बोलेर आदेश जारी गर्ने व्यक्ति कट्वाल होइनन् र? प्रचण्ड भन्दा पनि कट्वाल हात्यरा देख्छु। किनकी प्रचण्डले प्रहरीको चौकी तोडेर घाइतेलाई औषधी गरिराख्दाथ्यो।

  • @indirashrestha003
    @indirashrestha003 Рік тому +1

    Good

  • @anchalmahat9194
    @anchalmahat9194 Рік тому +4

    RAJTANTRA ZINDABAD.🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤❤🙏

  • @SrijanaDahal-bm3fv
    @SrijanaDahal-bm3fv 6 місяців тому

    हेर्नुस है देस हुदा पर्चन्डसित पैसा नहुदा र आजको देस सिध्धिदा र उनिसित पैसा हुदा को पर्चन्डको अनुहार ।

  • @nepalimusic4164
    @nepalimusic4164 3 роки тому +3

    पत्रकार बिजय पान्डे धेरै अन्तर्राष्ट्रिय भाषा बिद पनि हुन तर जडिया हुन

  • @dayanrai7570
    @dayanrai7570 5 місяців тому +1

    राणाकाल मै प्रचण्ड को जन्म हुनुपर्थ्यो कमसेकम नेपालि यति स्वतन्त्र र चेतनशील भैसक्थ्यो , जनयुद्ध ले तपाईहामि सबैलाई भौतिक रुपमा थोर बहुत घाटा त लगायो तर आजको दिन यिनकै कारणले आएको हो ।

    • @Roobin_19
      @Roobin_19 5 місяців тому

      😂😂😂...joke of the century..moh king birendra vako vaye yo khate prachandey ko puraii khandan sidhaedinthye...twa muji jholey

  • @paudelbabu5868
    @paudelbabu5868 4 роки тому +5

    पहिलेका प्रचन्ड र अहिले का प्रचन्डमा धेरै फरक पाइयो । कति फुर्तिला रहेछन त्यति बेला । अहिले बिचरा लुखुरे भै सकेछन ।

  • @umeshtripathi5470
    @umeshtripathi5470 5 місяців тому

    जनता भेडा अहिले पहिले कार्यकर्ता लाई पोस्ने 😂 भाषण गर्ने र एक्शन फरक कुरा हो तर ८४ मा सत्ता को लड़ाई अब देख्न नपरोस🙏🙏लाल सलाम

  • @KARKIFARSABAHADUR-lb7qd
    @KARKIFARSABAHADUR-lb7qd Рік тому +10

    भारत ले पालेर नेपाल मा जनयुद्ध नाम को आतंक मच्चायो र बाह्र बुदे भारत ले गराएर आफ्नो योजना सफल बनायो

  • @hemkarki6328
    @hemkarki6328 3 роки тому +9

    What a journalist bijay ji is

  • @लोकनाथथपलिया
    @लोकनाथथपलिया 9 місяців тому

    पत्रकार श्री विजय कूमार पाण्डे ज्यू ले प्रचण्ड लाइ लिनू भयाको अन्तर्वार्ता मा धन्यवाद ❤
    प्रचण्ड पथ को कालखण्डमा जन जूद्ध को भनाइ ले झन मूर्खता दिएको सङ्केत मिलो कालमाक्श लेलिन माओत्सेतुङ माओवादि प्रचण्ड पथ को जन मूक्ति सेना ले जन नियन्त्रण जन उत्तरदायीको स्थाइ सरकार स्थापित गर्न असफल जनमूक्ति सेना भन्नू मूर्खता को कूसासनले पूरातन बृति लादेको र सात दलको आफ्नो आ्फ्नो दलको गलती आरोप प्रत्यारोपणका बाबजुद को कारण मा तात्कालिन खण्डित गूट पाटि सरकार को दोष ले माओवादी लाई अलिकति फष्टाउन मौका मिलेको र सबै दल मिलेर चूनाव गरन असफलताको पूष्टिमा राजा ज्ञानेन्द्र ले सरकार कू गरेर सत्ता आफ्नू अधिकारमा लिएर चूनाव गराएर सरकार बनाउने र सत्ता सूम्पेनि भनेकोमा राजा निरङ्कूस भयो शाहि आयोगले भ्रष्टचारमा कारबाही गरन थाले पछि आठ दलको सम्झौतामा लोकतन्त्रको आन्दोलनले शाहि श्री नेपाली सेना को सान्ति सेनाको अन्तर्राष्ट्रिय सङ्गठनको मिसन पालन उत्कृष्ट मा धक्का परेको बूजियो सर्व दल पाटिले सह अस्तित्वमा चूनाव गरन असफलता हूनू थप मूर्खता पाटि नेताको गएर जिम्मेवारमा राजा ज्ञानेन्द्रले सत्ता लिएर चूनाव गराउन नसकेर मूर्खताको मागमा झन उछ्रिङ्खलको बिछ्रिङ्खलको मानव वैमनस्यताको लोकतन्त्रको मागमा गैर पार्टी जिम्मेवारिमा सत्ता सूम्पिनू प्रचण्ड पथको आज नेपाल सरकारले समानतामा पीडित नेपाली उन्मुक्ति समाज स्थापना र भ्रष्टचार उन्मुक्त स्वाधीन अखण्ड स्वदेश नेपाल बनाउन नसकेको जन मूक्ति सेनाको जन आन्दोलन सफल भयो भन्नू मूर्खता को पाराकाष्टाको सङ्ज्ञ्या हो मूर्खता को भ्रष्ट पाटिका नेता हरू पाटिको नेतालाई आफू राजा आफू मूर्ख भएर मूर्ख पाटि हरूको मागमा आफ्नू अधिकार सत्ता दिनू पनि मूर्खता हो जस्तो प्रजा उस्तै राजा राजा जस्तो उस्तै प्रजा के शाही श्री नेपाली शेना को कमिकम्जोडि देख्नेले जन मूक्ति सेना को जनयूद्धको कमिकजोरि नदेखनू प्रचण्ड को गलत हो प्रचण्डले हतियार लाई हामीले उठाएका हौ हतियार ले हामीले लाई उठायो भनेर नेपाली नागरिक लडाएर रक्तपात गरने गराउने हिङ्साको राजनीति कूटनीति को बिरूद्धको अनत्य गरने आजको सान्ति को स्थपनामा सान्ति जन पदर्सनमा
    जन जन्मभूमि अखण्ड स्वाधीन नेपाल राष्ट्र पीडित नेपाली दासत्यो मूक्ति शोषणको अन्त्य अहिङ्सावादमा सङ्यूक्त राष्ट्र सङ्गठन तथा सङ्यूक्त राष्ट्र सङ्गठन सुरक्षा परिषद् विशेष सङ्यूक्त राष्ट्र सङ्गठनको स्वतन्त्र न्यायलयमा नेपाल नेपाली को सफलताको लागि यूयौ यूयौको शूभकामना
    धन्यवाद
    नमस्कार ❤

  • @Sofascore-c5l
    @Sofascore-c5l Рік тому +18

    हाम्रो देश 40 बर्ष पछाडी धकेली सकेका छन् चोर नेता हरु ले बिकास को लागी

  • @tilakrokaroka4292
    @tilakrokaroka4292 5 місяців тому

    जति भरोसा बालेन बात छ अहिले त त्यो भन्दा बढी आस प्रचण्ड बात गरेका थिए पहिला

  • @jbahadur2010
    @jbahadur2010 4 роки тому +2

    It was interesting and Tough interview .gunda gardi chhodna parchha, prachanda ji.

  • @GvanSharma
    @GvanSharma 8 днів тому

    #Father of democratic republic Nepal

  • @dineshkathayat3766
    @dineshkathayat3766 4 роки тому +14

    एउटा प्रचण्डओत लाग्ने झुपडी बनाउनआराले बुढो रुख काट्दाकाट्दैउतै जंगलको खोँचहरुमा छुट्यो
    अर्को प्रचण्ड
    रगत र आँसुको वर्षा भइरहेको झरीमा
    रुझ्दै-रुझ्दै सहर पसेपछि
    त्यही सहरको भिडमा कतै छुट्यो
    मेरी प्रिय छापामार संगी
    गिट्टी फोरेको हातको निसानी र
    पाठेघर छेउमा बल्झिँदै गरेको
    बमको घाउ बोकेर
    खुमलटार वरपर
    अब कुनै प्रचण्ड नखोज
    एउटा प्रचण्ड
    चे ग्वेभारा, हो चि मिन्ह र लेनिनको जीवनी

    झोलाभरि बोकेर
    बिहारी रेलका डिब्बाहरुमा
    यात्रा गर्दागर्दै उतै छुट्यो
    अर्को प्रचण्ड
    दस्तावेजका पानामाथि
    काँसको थालमा मार्सी चामल राखेर
    खाँदाखाँदै उतै छुट्यो
    मेरो प्रिय दलित साथी
    कम्युनिस्ट घोषणापत्र बोकेर
    पेरिस डाँडा वरपर
    अब कुनै प्रचण्ड नखोज
    एउटा प्रचण्ड
    काखीमा भरुवा बन्दुक च्यापेर
    नारायणी तिरैतिर हिँड्दा-हिँड्दै
    चेपाङ बस्तीहरुमा कतै छुट्यो
    अर्को प्रचण्ड
    पाँचतारे होटलको एउटा तारामा
    बोकिरहेको हँसिया सिउरिएर
    त्यही होटलमा नाच्दानाच्दै उतै छुट्यो
    मेरो प्रिय चेपाङ दाइ
    एउटा हातमा
    गिठ्ठा भ्याकुर कोसेली बोकेर
    अर्को हातमा
    घरको निसानी एक मुठी खरानी बोकेर
    सहरका चोक र गल्लीहरुमा
    अब कुनै प्रचण्ड नखोज
    एउटा प्रचण्ड
    मधेसका मुसहर बस्तीहरुमा
    मधेसी भेष धारण गरी
    माई बाप भन्दै हात जोड्दै
    झोला बोकेर घुम्दाघुम्दै उतै छुट्यो
    अर्को प्रचण्ड
    अघाएका मान्छेहरुको भिडमा
    पुष्पगुच्छाले पुरिएर
    त्यही भीडहरुमा कतै छुट्यो
    मेरो प्रिय मधेसी काका
    ज्ञापनपत्र च्यापेर नाइटबस चढी
    रत्नपार्क, खुल्लामञ्च वरपर
    अब कुनै प्रचण्ड नखोज
    एउटा प्रचण्ड
    झोलामा माओका रेडबुक बोकेर
    रुकुमका मगरबस्तीहरुमा
    बास माग्दामाग्दै उतै छुट्यो
    अर्को प्रचण्ड
    आफूले खनेको गोरेटो भुलेर
    अरुले बनाएको राजमार्गमा
    विजय जुलुस निकाल्दानिकाल्दै
    अघाएकाहरुको हुलमा कतै छुट्यो
    मेरो प्रिय मगर दाजै
    रुकुमका जंगली पातहरुमा
    प्रचण्डको नाममा चिठी लेखेर
    अब कुनै ठेगानामा नपठाऊ
    गोधुलीसँगै जीवन डुब्नुअघि
    राप्तीको घोंगी टिपेर
    प्रचण्डको भाग राखिदिने
    ए थरुनी आमा
    अब नपर्ख कुनै प्रचण्ड
    राज्यले आधा लुछेको
    तिम्रो झुपडिमा बास माग्न
    अब आउँदैन कहिल्यै कुनै प्रचण्ड
    अब नखोज कुनै नायक
    अब नपर्ख कुनै महानायक
    हाम्रो त इतिहास
    उसै पनि अलिखित छ
    हाम्रो त वर्तमान
    उसै पनि कष्टकर छ
    हाम्रो दुःखको महाख्यानमा
    थपिएको न हो अर्को पाना
    भोकाहरुको अलिखित इतिहासमा
    एउटा अध्याय थपियो
    छुटेको प्रचण्ड
    अघाएकाहरुको लिखित इतिहासमा
    अर्को अध्याय थपियो
    पुष्पकमल दाहाल ।
    Copied..#

  • @randomnepal30
    @randomnepal30 Рік тому +1

    यो मान्छे ले देश लाई 50 बर्षा पछाडी धकाले को छ यसलाई देश निकाला गर्नु पर्छ येदि येसो गर्न सकियेन भनी नेपाल शान्ति बिकास को सम्भावना येहा हामीले कहिले देख्न पाइदैन अब नेपाली सबै एक जुट हुने बेला आयेको छ|

  • @swasthakranti
    @swasthakranti Рік тому +7

    आतंककारीको हातमा देश भएकोले बाटोमा हिडदा बिचार गर्नुहोला, जुनसुकै बेला तातो गोलीको शिकार हुन सकिने खतरा छ।
    - - - आतंककारी राज्य व्यवस्था मुर्दावाद

  • @shivadevipokhrel8021
    @shivadevipokhrel8021 Рік тому +1

    माहाेबाद शब्द ले धेरै परिबार एक पुस्ता भरि राेयर बितायकाे छ

  • @premkunwar530
    @premkunwar530 3 роки тому +13

    सामाजिक विकासका निम्ति समाजलाई नै सखाप पारने कहाँसम्मको मूरखता

  • @rishabacharya2862
    @rishabacharya2862 3 місяці тому

    म फेरी आज निदाउने समय प्रचण्ड र बिजय कुमार सुन्दै छु।
    १०औं संविधान दिवस, २०८१/०६/०३, २३:३५

  • @sesehanglimbu3009
    @sesehanglimbu3009 3 роки тому +4

    Vijaya sir I used to watch your TV program "Shanibaar vijaya Kumar sanga"in my childhood.when I was young I used to watch dishanirdesh on TV.nowadays I use to watch your all TV program on utube.i use to watch every tv interview with guest.I like your questioning style.I always respect u sir.

  • @neeshamkhadka
    @neeshamkhadka Рік тому +1

    यो देश यै प्रचण्ड आतंककारी ले बेच्छ लेखेर राख लेन्डुप दोर्जे जसरि परिचालित गरेको रैछ भन्न्ने आज पुष्ठि भयो 😮

  • @prabeshshah3631
    @prabeshshah3631 3 роки тому +12

    प्रचण्डकाे त्याे तेज, त्याे रफ्तार देखेर निकै उर्जा प्राप्त गर्ने खालको छ ।

  • @rambasnet5487
    @rambasnet5487 4 роки тому +3

    हैट ज्यामारा

  • @SRIMAN2021
    @SRIMAN2021 Рік тому +1

    नेपालको राजनीतिमा भारतको मात्र चासो छ अरुले मतलब गरेका छैनन।

  • @kalimguru1811
    @kalimguru1811 4 роки тому +6

    इतिहास मा प्रचण्ड को नाम पनि लेखियेको थियो तर आफैले मेटे आफैले जलायर खरानी बनाय !! हेर्दाहेर्दै प्रचण्ड जि को पतन भयो 😁😁 !!

    • @raajkarki
      @raajkarki 4 роки тому +2

      तपाइको गिदि पतन भएको हो ।प्रचन्ड कहिल्यै पतन हुदैन

    • @nepalipeter8391
      @nepalipeter8391 4 роки тому +1

      Prachanda le garda nai aajko paribartan sambav vayko kura nabhulau

    • @tomkruise7542
      @tomkruise7542 3 роки тому

      @@nepalipeter8391 Tyo ta Ho , I also realize that... But His Responsibility Towards Country Development did not Run Well even in his Rule...He Forgot all his Tactics...

  • @julionvlogs8562
    @julionvlogs8562 3 роки тому +2

    Teyo time ma maobadi neta parchanda sanga face-to face talk .ani yeti gahkila question ?journalism yo ho vanyr saikauna jaruri xa bijay sir ahely ka lae .big fan of you .legend one

  • @bhuwanthapa2797
    @bhuwanthapa2797 3 роки тому +16

    Amazing Vijay sir. Genuine personality. Love you and your presentation

  • @JagatBahadurBista-h3p
    @JagatBahadurBista-h3p Місяць тому

    good spices

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 4 роки тому +6

    Nepal must unite under democratic socialism. Nepal must reconcile.
    Prachanda ji - PM K.P. Shrama oli ji - Sher Bdr. Deuba ji , Ram Chandra Poudel ji , Dr. BABURAM Bhattarai ji and Upendra yadhav ji must reconsider national reconciliation of great democratic leader B. P. Koirala. He is still relevant and contemporary for Nepal.
    And Voice of B. P. Koirala and Madan Bhandari must be heard. There is no other way round.
    Otherwise this nation is going to plunge into unprecedented chaos and turmoil.
    Nepal is going to face the fate of Afghanistan, Syria, Sudan, Ethiopia, Iraq, Rwanda, Congo and Nigeria.
    If Prachanda ji is not able to convince Netra Bdr. Chanda “ Biplav “ and team ; if Prachanda ji is not understanding the feeling of Hindu majority ; if Prachanda ji is not able to fix political system where directly elected PM can work as democratic dictator under the law like Lee Kuan Yew of Singapore, nation is heading towards terrible direction.
    The fight among political party’s for petty interest must end.
    Crony capitalism and crony communism have been failed in the world.
    All international institutions have been failed.
    Nepal must fix its political system based on Prithivibad. And deny all foreign elements.
    Otherwise fate is this nation and people is doomed.
    Prachanda ji - PM K. P. Ji , Sher Bahadur Deuba ji , all political stakeholders snd King Ghyanedra and people must reconcile.
    B. P. Koirala and Madan Bhandari were patriots and visionary leaders. Let’s listen them and save this nation.
    Prachanda then - Prachanda now the reconciliation is the way forward.
    Good Job Bijaya ji.
    Stay safe and healthy. Health Is Real Wealth.

  • @regmi.krishna98
    @regmi.krishna98 6 місяців тому +2

    उहाँको भारत प्रतिको लगाब कसरी बुजिन्छ भने SLC भनेको पनि MATRIC भन्नू भएको छ ।

  • @roshantikhatri9898
    @roshantikhatri9898 3 роки тому +9

    योबेला को मेरो नेता हो प्रचण्ड। तर अहिले😭😭

  • @surace193
    @surace193 5 місяців тому

    यस्को अनुहार देख्ने बित्तिकै रिस उठ्छ

  • @roshansharma405
    @roshansharma405 4 роки тому +14

    यो प्रचण्डे ( भारतीय दलाल ) नमोरे सम्म देशले राजनीतिक स्थिरता पाउँदैन ! लेखेर राख्दा हुन्छ !