Halka Ramailo || Episode 201 || 22 October || 2023 || Balchhi Dhurbe, Raju Master || Nepali Comedy
Вставка
- Опубліковано 21 жов 2023
- Halka Ramailo || Episode 201 || 22 October || 2023 || Balchhi Dhurbe, Raju Master || Nepali Comedy
Work_Station: dotnetfilms
Production Advisor: Som Dhital
Direction : Raju, Balchhi
Editor : Raj Kumar Karki (RAAZ)
Graphics : Suvash Pokharel
Script Writer : Marichman Shrestha, Raju Poudel
Camera : Rahul Rai
Makeup : Nirmala Acharya
Music : Bipin Acharya
Vocal : Rajesh Payal Rai
Actors :Artists: Raju Poudel, Marichaman Shrestha, Anita Basnet, Kamala Regmi, Deepak Sharma, Pallabi Mahara, Begam Pun Magar, Pushkar Dhungel, Kumar Gajurel, Ujwol Khadka,Asha Bhusal,Chhitiz Shubedi, Pratigya Bhandari, Sabina Giri, Jwalanta Khanal and many more.
Balchhi Raju Presents:-
#HALKARAMAILO#BALCHHI#RAJU#
Subscribe us UA-cam:-
/ @balchhidhurbe6684
Circle us G+:-
plus.google.com/b/10315949246...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Розваги
राजु मास्तर आउनु पर्छ भन्ने कोको हुनुहुन्छ
Mapani xu😢🎉
नआउदा नि राम्रै छ
❤❤
Aaunu parxani
Aaunu parxa
बल्छि र पुगुको चोखो माया बिहेमा परिणत देख्न चाहाने मित्रहरू जति यता हाजिर हुनुहोला है।
Yo kati खेर आउँछ आतुरी लागि सक्यो ❤❤❤
Wait Garnu parchha
सिरियल अाउदा खुसी हुने यता❤❤❤❤❤❤❤हाजिर हुनु हाेला❤❤❤❤❤❤like cmts❤❤❤
Malaini sarai manparne serial ho halka ramailo ahile samma 1 episode naxodi herdeko 😊 balxi ❤pukku 🎉
माता नवदुर्गाले सबैको कल्याण गरून् सोचे आटेको हरेक कार्य सफल बनोस् देशै को धेरै धेरै शुभकामना छ ❤❤
हल्का रामाईलो भाग 1 देखी 201 सम्मा। मन praune यता हाजिर हुम ता❤❤❤❤❤❤
❤❤❤❤
Halka ramailo serial sarai ramro bijay dasami ko suvakamana sampurna tim lai 🙏 🙏 ❤❤❤
यति राम्रो प्रतिभा लाई बयान गर्ने कुनै शब्द भेटिन 🙏🙏♥️
❤❤
My favorite serial halka ramilo ...❤❤❤
Dasai ko suvakamana ❤❤❤❤😂😂
My favourite seriel halka ramilo ❤❤❤❤❤
बधाई छ दसांई को सुभ कामना❤❤❤❤❤
हल्का रमाइलो हेर्नु हुने सम्पूर्ण नेपालीहरुलाई विजय दशमी को हार्दिक मंगलमय शुभकामना ❤❤❤❤❤
❤❤🎉🌹हल्का रमाइलोका सम्पूर्ण पात्रहरूलाई उत्कृष्ट अभिनयका लागी दुर्गा भवानीले कल्याण गरुन् ,बिजय दशमीको पावन अवसरमा सुख ,शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु !🌹🎉❤❤
So sad by seeing master Raju house n missing in this serial
देश तथा बिदेश मा छरियर बस्नु भका नेओआली दाजु भाइ र हल्का रमाइलो टिमसम्पुर्ण मा बिजया दशमिको शुभकामना❤❤❤🙏🙏
My favorite😍🥀Happy dasain🎉🎉
बडा दसाई काे हादिक सुभकामन हका रमाइलाे टिम लगायत तमाम नेपालि जन पति बछि दाई काे फेन जति यता हाजिर हाै 🎉🎉
बडा दशै २०८० को पावन अवसरमा देश-विदेशमा रहनु हुने सम्पुर्ण नेपालीहरुमा सुख,शान्ती,समृद्धि,सु-स्वास्थ अनि दिर्घायुको हार्दिक मङ्गलमय शुभकामना 🇳🇵🙏🚩❤❤❤❤❤❤
Halka ramilo is favourite serial in nepal
Ek dham lallan tap👇️🤗
Dherai ramro siriel xa ❤❤
My favorite comedy balchi dai❤❤❤😊
धेरै राम्रो छ हल्का रमाइलो कथा । सबै कलाकार टिम लाई बधाई छ । म शिबराज रोका को तर्फबाट । miss you ❤ all ❤ भाग 201 पनि राम्रो छ ।
विजया दशमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤
My favourite serial Halka ramilo ❣️💔💖💔💔💔💔❣️👍🙏🙏
यो सिरियल को Views पहिला भन्दा धेरै कम भएको छ भन्ने जति को को हुनुहुन्छ?
यहाँ राजु मास्टर पनि हुनुपर्छ।
Views chai yaad vayena tara content chai jpt huna thaalya cha!!
Honi tw na comedy xa na ramailo xa poila vanda kati naramro lagna thaleko xa
ni
Ho testai testai xa hai😂😂
Ahh ke😮😮
हल्का रमाइलो टिम लाई र देश बिदेशमा बस्नु हुने सम्पुर्ण नेपाली आमा बुवा,दाजुभाइ ,दिदीबहिनीहरुलाई नेपालीहरुको महान चाड दशैको शुभकामना 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
*मास्टर मास्टर्नी र साली नभए देखि हल्का रमाइलो खासै रमाइलो हुन छोड्यो कथाले अर्कै मोड लियो..तपाईहरु फेरि मिलेर अगाडी बढ्नुपर्छ ।*
सबैलाई विजयादशमीको शुभकामना 🥀
देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल हल्का रमाइलो सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई दसैं तिहारको हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस
❤
❤❤❤
Wait ma xu hai❤❤❤
बिजयादशमीको हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछु।
Comment lai like garrom tw😂😮
सक्किगोनीमा पाडे हरामी
हल्का रमाइलोको हरामी बल्छी 😀
म पनि धेरै मेहेनेत गरि video बनाउछु तर कसइले हेर्दैन❤❤❤
बल्छिले पनि अनेक विधि गर्ने भनेको ल बधाई छ सम्पूर्ण टिमलाई ❤❤❤❤😂😂😂😂
माता कंकालिनी ले सबै को रक्षा गरुन🙏🙏🙏🙏
बडादशैंको हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछु अल टिम लाइ
I miss u raju sir hjr yo serieal hunu huna ramro lagena
नेपालि कला र संस्कृतिलाई बिश्व सामु पुर्याउन (हल्का रमाइलो serial)ले निकै नै राम्रो भुमिका खेलेको छ सम्पुर्ण दर्शकहरु (हल्का रमाइलोsireal)लाई यसरी नै माया गर्दिनुहोला भन्ने आशा गर्दा छु 🙏🙏🙏❤️❤️
सारै राम्रो सिरियल हल्का रमाईलो
Raju masters chiyo
म पनि हेर्नुलै आतुर छु कति बेला आउँछ होला
बडा दशैंको सुभकामना छ
राजु मास्टर ,मास्टर्की बुढी र साली बिना एकदम खल्लो लाग्यो हल्का रमाइलो
दशैँ को शुभकामना धेरै धेरै शुभ आशिर्वाद सबै लाई
My favourite sirial ❤❤
nice balchhi dai
हल्कारामायिलाे❤❤❤❤ लामि छ🎉🎉🎉
यो पालीको भाग बगबास लाग्यो
kati kher aauxa ❤❤❤
राजु मास्टर नभए को खल्लो लाग्यो
Ha ha balxthi Dhurbe
डमि चाहिँ दामि लाग्यो है पैसा नभा वेला जुगाड चाहिँ लाग्यो
My favourite serial ❤️❤️❤️ happy dashai all
बलछी।धुरुबेको।कलाइ
मुइले।मानि
दशैं को सुभकामना
सारै राम्रो लाग्छ हो मलाई त यो सिरियल अझ कमेडि बनौनु
Loved Shree 5 Birendra😍😍😍
My faverite ballxi durbe❤❤❤
O maigat
🤪😁
I am so excited
Sampurna ma mero tarfa bat bijaya Dasami ko hardik hardik suvakamana xa my best siriyal halka ramailo
धेरै धेरै राम्रो छ।
बडा दशैं तिहार तथा छठ पर्वको अवसरमा सम्पूर्ण नेपाली बुवा आमा दाजु भाइ दिदी बहिनीहरू इष्ट मित्र साथि भाई सबै मा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु
Very nice serial happy dashain all of you❤❤❤🎉🎉🎉
राजु मास्टर कता
ससुराली को दक्षिणा ले बल्छीधुर्वे बेहोस दामी छ है हल्का रमाइलो संपूर्ण कलाकार टिम लाई धन्याबाद
मलाई आजको एपिसोडमा थाहा भयो राजु मास्टरको परिवार किन आउनु भएन भनेको बसैं सरेर पो जानू भएको रहेछ अब आउनु हुन्छ भन्ने आशा मारे मैले सारै नरमइलो लाग्यो खासै हेर्न मन पनि लाग्न छाड्यो अब त।
बल्छी धुर्वे ज्यूको दशैं टिकालगाइ चैं पटक्कै मनपरेनहै हजुर
My favourite serial
Aja chai maja hi aya
My favourite serial❤❤
Raju master family's missing
❤❤❤❤🎉🎉🎉
😊😊😊😊😊😊😊😊😊😊😊
राजुु माषटर हल्का रमाइलो मा अाउ नु पछ्
यहाँ राजु मास्टर मास्टर्नी र सुबु हुनु पर्छ नत्र त यो रमाइलो नै भएन😭😭🙏
Kati ramro
हल्कारमाईलोको नियमित दर्शक मेरो तर्फबाट देशबिदेशमा रहनुहुने आदरणीय आमाबुवा दाजुभाइ दिदिबहिनीमा बडादशैको धेरै धेरै शुभकामना खुशिका साथ मनाउनु हल्का रमाईलो परिवारलाई अझै राम्रा प्रस्तुति लिई हामी दर्शकको मन जित्न सफल हुनुहोला ❤❤❤❤❤❤❤❤❤❤❤
My favourite sireal❤
happy dashain balchi ji and halka ramilo pariwar❤
My favourite sireal halka ramailo❤❤ and happy dashin all❤
🎉 happy bijya dasami
my favourite sireal 👌👌👌🇧🇭🇧🇭
सबैलाई बिजया दशामिको शुभ कामना।❤
हामी सबैको रोजाई एक मात्र कमेन्डी सिरेल हल्का रमाईलो।।सम्पुर्णमा वडा दशैको शुभकामना🙏
💗💗💗♥️♥️♥️🤣🤣🤣
HAPPY DASHAiN 2080........sabai lai.......from italy
देश तथा विदेशमा छरिएर रहनु भएका सम्पूर्ण नेपालीहरुमा आउँदै गरेको विजया दशमीको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु
Raju master ,masterni n sabu lai hernu khojne heru ata am ta..❤❤❤❤🤚
Raju master ra mastrani khi naramilo vaya haii 🎉❤
Halka ramailo episode dami
Balxi dhurbe my favorite camedi kla
Congratulation balchi sir
Wwwwwww mero best halka ramailo 🎉🎉 ma ahile Canada 🇨🇦 bata herdixu mayle yo video here ko surudekhinay
Best of luck all guys love you all guys ❤❤❤❤❤
बल्छी को जति दिमाग अरु को छैन होला
Very nice ❤️❤️❤️❤️❤️❤️