Halka Ramailo || Episode 174 || 12 March || 2023 || Balchhi Dhurbe, Raju Master || Nepali Comedy
Вставка
- Опубліковано 11 бер 2023
- Production: Media Hub Pvt. Ltd.
Production Advisor: Som Dhital
Direction : Raju, Balchhi
Editor : Rabin Bhatta,
Sub-Editor: Ashok Chaudhary
Graphics : Suvash Pokharel
Script Writer : Marichman Shrestha, Raju Poudel
Camera : Rahul Rai
Makeup : Nirmala Acharya
Music : Bipin Acharya
Vocal : Rajesh Payal Rai
Actors :Artists: Raju Poudel, Marichaman Shrestha, Anita Basnet, Kamala Regmi, Deepak Sharma, Pallabi Mahara, Begam Pun Magar, Pushkar Dhungel, Kumar Gajurel, Ujwol Khadka,Asha Bhusal,Chhitiz Shubedi, Pratigya Bhandari, Sabina Giri and many more.
Balchhi Raju Presents:-
#HALKARAMAILO#BALCHHI#RAJU#
Subscribe us UA-cam:-
/ @balchhidhurbe6684
Circle us G+:-
plus.google.com/b/10315949246...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Розваги
1 देखि 174 भाग न छुटाई हेर्नै जति कोको हुनुहुन्छ नि यता हाजिर हुनुहोस् है ♥️♥️♥️
Ma chu hai
ma cho sir
हल्का रमाइलो हेर्न मन पराउने जति यता हाजिर हैउ त्😗🙏
हल्का रमाईलो हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! २०७९ सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई शुभ घोडा जात्राको लागी अग्रीम शुभकामना ! हल्का रमाइलो तथा रा.म. क्रीयशन परिवार!
🙏नमस्ते म पल शहा ( halka ramailo ) यो टेलि शृङ्खला मेरो मनपर्ने शृङ्खला मध्य यक हो । सम्पुर्ण टिमलाई हर्दिक बधाई तथा सफलता र निरन्तरताको शुभकामना छ 💔
नमस्कार सबै जनालाइ जसले जहाँ बाट यो sirial हेर्दै हुनुहुन्छ उहालाइ धेरै धेरै धन्यवाद
सुरुकै सिन हेर्दा त सारै राम्रो लाग्यो आज को episode धेरैं माया सम्पूर्ण टीम लाई
❤️🇳🇵MY FAVOURITE SERIAL ❤️🇳🇵🇳🇵🇳🇵❤️
बल्छी का सुख का दिन देख्ने जति यहाँ हाजिर हुम त
5:23 अत्यन्तै राम्रो छ कार्यक्रम । सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीमा म काठमाडौंको मेयर बालेन शाहको तर्फबाट न्यानो अभिवादन । सधै देश र जनताको भलोको लागि लडिरहने छु ।😍😍
yo balenshaha bhanni id bata kati thau ma comment garna bheuxa yll🤣😂😂
Fake miji
😊@@bishalgautam1486
Balxi ko sukha ko din Aaya xa khusi lagyo sadhai sukha ko rol ma dekhna pau balxi ji lai
My favorite😍❤ kamidy💖❤ serial🥰🥰
Yo halka ramilo herirakhanu vayako sabai janala Namaskar🙏🙏🙏
नमस्ते🙏शुभकामना 🎉🎉🎉 सम्पुर्ण हल्का रमाइलो परीवारलाई धेरै धेरै माया साथमा म मोडल अर्चना पनेरुलाई 👍️ हजुरहरुले धेरै धेरै माया साथ सपोट गर्नु हुनेछ भन्ने आसा राखेकि छु धन्यवाद !! ❤️❤️🙏🙏❤️❤️
होइन तिमी अझै सेक्स भिडियो बनाउदै छौकी कता छौ हो
नेपाली कला र संस्कृतिलाई विश्व सामु पर्याउन (Halka Ramailo) ले निकै नै राम्रो भूमिका खोलेको छ.. म गिविन मगर काे तर्फबाट सम्पूर्ण दर्शकहरु (Halka Ramailo) लाई यसरी नै माया गरिदिनुहोला भन्ने आशा गर्दछु 🙏🙏🙏🙏❤️❤️❤️
Llp
Love 2
woooo
🎉IceCream
sadँ
⁶
♥️❣️❣️सारै मन बुझ्यो यो भाग बल्छिले र❤️❤️ पुकुले एक हुदा
Thanku so much
12:15baje samma kurdai basxu ma yo serial herna🇯🇵🇯🇵🇯🇵
Namaskar Halka ramilo
🙏🙏 नेपाली कला र संस्कृतिलाई बिसो सामु पुर्याउन यो
( halka ramailo ) सिरियल ले निकै नै राम्रो भुमिका खेलेको छ र सम्पूर्ण दर्शकहरूलाई यसरी नै माया गरिदिनुहोला भन्ने अाशा राखेको ..❣️
🥰🥰🥰🥰🥰
❤❤❤❤❤
पल शाह छुटेकाेमा काे काे खुसी हुनुहुन्छ। र पल शाहकाे नया गित काे परखाईमा काे काे हुनुहुन्छ 🥰🙏
सार्रै रमाइलो छ याे सिरियल।
Halka Ramailo ko mo big frn🙏🙏🙏
My favorite siriyal 🙏💜💟🥰💟
Hi
म नि बल्छी को सुखका दिन हेर्ने मन छ
My favourite serial ❤️❤️❤️❤️❤️❤️
कलाकर राष्ट्रका गहना हुन सबैलाइ नमन छ।
मैले पनि धेरै मिहिनेत गरेर रमाइलो भिडियो बनाउने गर्छु तर कसैले हेर्दैनन्😭😥!!🙏❤️
Dont worry
मैले हरेक हप्ता न छुटाइ हेछु असादै मन पर्छ सिरेल म दुबै बाट हेर्दै छु मेरो मन मा बसेको छ
बल्छिको जोडी नछुटोस
भन्ने कोको हुनु हुन्छ 🙏🙏🙏
🙏नमस्कार म पल शाह अाज सम्म तपाँईरहरूको
मायाले गर्दा म यो स्थानमा छु र यो ( halka ramailo ) सिरियल
लाई बैबाहिक जिवनको हार्दिक बधाई तथा भब्य
शुभकामना छ ❣️❣️❣️
Basanht poudel school Butwal ❤❤
U7klf
नेपालि टेलि सिरियल "हल्का रमाईलो" अत्यन्तै राम्रो छ, सम्पूर्ण हल्का रमाईलो टिमलाई धेरै धेरै धन्यवाद !! ❤️❤️
😮😮😅😅😢
Favourite serial 💟💞💝💜💟💝💖
Halaka ramailo 1 thekhi 174 sam naxutai herneharu yehajir hum tw
हल्का रमाईलो होईन आज पुरै रमाईलो हुनुपर्छ ल
My fovrite serial
मलाइ मास्टरनी लास्टै मन पर्छ उहाको एक्टिङ बहुद गज्जब छ ।
बल्छिलाइ माया गर्ने यता हाजिर ❤❤❤❤❤
बल्छि ले सुख पाको हेर्ने मन छ मलाइ त 😊
Namaskar ma rajesh hamal ko fan 😂
हल्का रमाइलो सिरियल सधैं राम्रो छ र सधैं राम्रो हुन्छ भन्न कामना गर्दछु 🙏🙏🙏🙏❤️🥰🥰🥰
नमस्कार सबै जानलाई
My feroid searieal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👩❤️💋👩
My favourite serial 😍 ❤
My favourite sireol 🥰🥰🥰👌👌👌
Conductor licence meri Bus Sahi🎉🎉🎉🎉
बल्छि र पुग्सको चोखो माया बिहेमा परिणत भएको देख्न चाहाने साथिहरु यता हाजिर हुम त।
🙏🙏यस प्रस्तुतिमा अाउने ( halka ramailo )
सिरियलमा 174 भाग पुगेको हुदा सम्पूर्ण halka ramailo
टिमलाई हार्दिक बधाई का साथ साथै शुभकामना ❣️
♥️♥️🙏🙏🙏
बल्छी को सुख का दिन आयो कि के हो ???🇳🇵🇳🇵🇳🇵
सपना बल्छी दाजु ले खतरा नै देख्नु भयो छ त❤❤
बल्छिले पुकुलाइ भगायो अब बल्छिको शुखका दिन आए 🤗😂
Dherai ramro xa
My favourite
म बल्छीले सु:ख पाएकाे हेरन चाहन्छु । 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
जसले मेरो कमेन्ट पढ्नु हुन्छ उहाँको परिवारमा खुसी मिलोस् र भगवान ले कल्याण गरुन 🙏🙏🎈🎈🎈🎈
sarai ramro lageu
nice video
अतिउत्तम हल्का रमाइलो धन्नेबात सबै पात्र हरुलाइ
भाग न छुटाई हेर्नु हुने को को हुनुहून्छ ❤🙏🙏
Wow❣️❣️❣️
सारै राम्रो सेरियल , अभिनय दामि । सबैको जय होस् ।
पुकु र बल्छी को नि म्यूउजिक भिडियो आउनु पर्यो ।
Sampura halka ramailo pariwarlai mero 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Halka ramailo nachhutai herni jati le coment ma like garnu hai....👏👏👏👏👍👍👍👍🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🇸🇦
बल्छि ध्रुबेले हल्का रमाईलाेमा हसाँउछ र जुठे सिरियलमा रुवाउँछ 😘😘😘 यकदम मन पर्छ Acting
Dami xa halka ramilo tim lai❤❤❤❤❤❤
यो सिरियलमा बल्छी र पुकुको वैवाहिक जीवन बनाउन नबनाउन बीच मा रहेको छ देख्न को लागि हाम्रो अडियन्स को हातमा छ मेरो चाई समर्थ छ बाँकी अडीयस हाजिर हुम ।👋
My favorite sireyal
My favourite serial ❤️💘💓
यो सिरियल नछुताइ हेर्नेकाे भगवानले कल्याण गरुन ।
मुहार हसिलो हुदैमा कसैको मन खुशी छ भन्नने हुदैन।
यहाँ सेतो गुलाबको पनि कालो छायाँ हुने गर्दछ।
#Bimal
Good 👍
Good
गित राम्रो छ गाउने गायक राजेस पाल राई लाई कुनै यपिसोड मा देखाउनु परो
Nice serial ❤️❤️❤️❤️
Very nice
My favourite serial ❤️❤️🥀
yes
हैट पुकु को र बल्छी को बिहे भयो भनेर खुशी भको त लास्ट मा सपना भनेर पो खत्तम भयो😂🤣
जसले मेरो कमेन्ट पढ्नु हुन्छ उहाँको परिवारमा खुसी मिलोस् र भगवान ले कल्याण गरुन 🙏🙏😘😘😘✅✅🎈
♥️♥️😚😚
Puku ra balchi ko jodi perfect cha congratulations
Kati Bela aauxa hjr halka ramailo mh tw parkhe ko xu
My favourite comedy 🙏🙏🙏🙏❤️
बल्छिका सुखका दिन देख्नचाहानेहरू यता हाजिर हुम है
सबै टिमलाई धन्यवाद
जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारकाे कयाण गरून् । ❤️
अति नै राम्रो छ सारै राम्रो छ ❤️🥰🌹😁👌
बल्छिका दुःखका दिनहरु गए र सुखद चाहनेहरू यता हाजिर हुन पाऊँ त।।
Supopp nice 👍 serial episode
Very nice halka ramailo timlai
📸 Wow 📸 dherai 📸 Ramro 📸 Chha 📸 hajur 📸 ko 📸 video 📸
आजभोलि यो हल्का रमाइलो पनि हावा जुर लाग्ने थल्यो मलाई त के के खोइ सधैं उस्तै
बाँकी भाग अर्को हप्ता आउनु पर्छ ,
बधाई छ सबै टिमलाई
Budo aarea wow balchi dai
Khatra
यो मेरो कमेन्ट पड्नेहरुको कल्याण होस भन्नेहरु अनि नछुटाई हेर्ने हरु भन्ने हरु चै कबाडी हुन जस्लेनी हेरेपछि कमेन्ट गर्छ राम्रो छ हल्का रमाइलो पुरैचै हैन ल
आजसम्म सबै भाग नछुटाई हेर्नु हुने र यस सिरियलको उन्नति प्रगति चाहनेले यता हाजिर हुम
साऊदीबाट हेर्दै छु 🙏❣️🙏
यहाँ हरु लाई बैबाइक जीवन को लागि धेरै धेरै बदैछ्💐💐💐💐💐💐💐💐💐💐💐💐💐
Malai Ghar Ko yad Aaye bane yo serial heryo vany haso lagxa Ani chinta bujaxu ❤❤❤
Grade serioul 👍❤️🥰
My favourite sirel
My favorite ♥️♥️♥️ sireal