Halka Ramailo || Episode 191 || 13 Aug || 2023 || Balchhi Dhurbe, Raju Master || Nepali Comedy

Поділитися
Вставка
  • Опубліковано 26 жов 2024

КОМЕНТАРІ • 699

  • @Kamalaghimire13
    @Kamalaghimire13 Рік тому +3

    हलका रमाइलो मन् पर्ने हरु यता joine हुम त हजुर

  • @SangitaRai14th
    @SangitaRai14th Рік тому +31

    राजु मास्टर र मास्टरनीलाई पनि देख्न पाउँ है बल्छी जि 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @sagarthapa5517
    @sagarthapa5517 Рік тому +8

    जस जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ उहाँहरुको परिवारलाई भगवानले कल्याण गरून् ❤❤🎉

  • @Animaldocumentary3871
    @Animaldocumentary3871 Рік тому +11

    Raju master chahiyo vanne le like garam

  • @gyanubhandari2678
    @gyanubhandari2678 Рік тому +12

    मास्टर मास्टर्नि र सबु लाई पनि ल्याउनु पर्यो🙏🙏

  • @Manoj_kc_official
    @Manoj_kc_official Рік тому +53

    यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी सधैं चिनाउनु पर्छ यो सिरियल अझै राम्रो गराउदै जानू होला सम्पुर्ण टिमलाई बधाई तथा सफलता को शुभकामना 👍️

  • @GivinaMagarOfficial
    @GivinaMagarOfficial Рік тому +119

    नेपाली कला र संस्कृतिलाई विश्व सामु पर्याउन (Halka Ramailo) ले निकै नै राम्रो भूमिका खोलेको छ.. म गिविन मगर काे तर्फबाट सम्पूर्ण दर्शकहरु (Halka Ramailo) लाई यसरी नै माया गरिदिनुहोला भन्ने आशा गर्दछु 🙏🙏🙏🙏❤️❤️❤️

    • @User.Ak.Siuuu7
      @User.Ak.Siuuu7 Рік тому +3

      ❤❤❤❤

    • @anilroka
      @anilroka Рік тому +1

      😊😊😊😅😅😅😊😅😅😅😅😅😅

    • @jharanabk698
      @jharanabk698 Рік тому

      🎉🎉🎉😢😢😢😮😮🎉🎉🎉🎉🎉🎉😢😢🎉🎉🎉😢🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😢mali garo chhh😢😢😢🎉🎉🎉🎉🎉🎉

    • @SushilaTamang-f2u
      @SushilaTamang-f2u Рік тому

      ❤❤❤❤

    • @khemrajbk123
      @khemrajbk123 Рік тому

      😂😂😂😂😂

  • @Manoj_kc_official
    @Manoj_kc_official Рік тому +64

    यो सिरियल आउदा खुशी हुने को को हुनुहुन्छ ?👍️

  • @Raisus123
    @Raisus123 Рік тому +1

    अरु कुरा तेस्तै हो जुठे सिरीयल चाहियो भन्ने जति हाजिर हुनु है🙏

  • @puskarbist95
    @puskarbist95 Рік тому +14

    राजु मास्टर लगायत अरु कलाकार हरु पनि चाहियो 😢😢

  • @PremBahadurBk-jm9yd
    @PremBahadurBk-jm9yd Рік тому +5

    मास्टर लाई मिस गर्ने यता

  • @Radhe__krishna12ks
    @Radhe__krishna12ks Рік тому +2

    हल्का रमाइलो नछुटाइ हेनि मित्रहरू यता हाजिर हुनु है❤️

  • @rupeshojha3759
    @rupeshojha3759 Рік тому +2

    राजु मासटसहितको टिम फेरि एकै ठाउ मा भाको हेर्न चाहाने जति यता हाजिर गरुमत❤😮😊😊

  • @Manoj_kc_official
    @Manoj_kc_official Рік тому +21

    यो सिरियल भाग 1 देखी 191 सम्म न छुटाएर हेर्ने को को हुनु हुन्छ ?👍️

  • @RGOficiaskssddjd
    @RGOficiaskssddjd Рік тому +2

    Epi 1 देखि यो भाग सम्म हेर्ने यता हाजिर हौँ है❤❤ 2:55 🎉🎉

  • @अनिलपापिकोरेया

    राजु मास्टर का तिन जना नभए पनि हल्का रमाईलो चल्दो रहिछ त अझ राम्रो गरेर देखाउनु पर्छ हो बल्छि सर

  • @Mayalukc9999
    @Mayalukc9999 Рік тому +8

    हल्का रमाइलो सिरियल हेर्ने अनि मन पराउने जति यता हाजिर हुनु हाेला धन्यवाद 💔🙏🙏🙏

  • @amarsharma5277
    @amarsharma5277 Рік тому +2

    अन्तिम मा पुजन कती innocent देखियो 😂😂😂😂

  • @MAHARA_kazi
    @MAHARA_kazi Рік тому +29

    नेपाल कै उत्कृष्ट सिरियल हल्का रमाइलो लाइ सधैं साथ सपोट छ यसरी नै अगाडि बढ्दै जानु होला मरिचमान दाइ love you 😘♥️♥️ miss you 🎉🎉❤

  • @RakeshRakesh-px9eb
    @RakeshRakesh-px9eb Рік тому +1

    राजु मास्टर लाई मिष गर्ने कोको हुनुहुन्छ 🙏🌹❤❤

  • @showanthagunna7304
    @showanthagunna7304 Рік тому +1

    मास्टरलाइ miss गर्ने जति यता हाजिर हुनुहोस्

  • @tikarambhusal5244
    @tikarambhusal5244 Рік тому

    राजु मास्टर खै अनि जुठे सिरियल कहिले देखि आउंछ जुठेको पर्खाईमा छन जनता

  • @Rajesholi1
    @Rajesholi1 Рік тому +18

    यो सिरियल आउँदा खुसी हुने जति यता हाजिर हुन त ❤❤

  • @Soosheel
    @Soosheel Рік тому +1

    भगवान पशुपिनाथले सबैको रक्षा गरुन 🙏🙏

  • @dipendrasendang8132
    @dipendrasendang8132 Рік тому

    काली आमा र मङ्गली लाई देख्न पाइने भइयो खुसी लाग्यो अबको प्रत्येक episode मा देख्न पाइयोस् ।

  • @rajipbasnet887
    @rajipbasnet887 Рік тому +10

    💕नमस्कार म सिम्रन परियार मैले प्रयास स्वरुप गायका गितहरुलाइ माया गर्दिनुस है। ❤️❤️❤️

  • @alexlama6057
    @alexlama6057 Рік тому +12

    मलाई मन पर्ने best सिरियल हल्का रमाइलो 🎉❤ सबैले माया गर्नु है हाम्रो नेपाली सिरियल लाई 🙏❤

  • @prashantbhandari2102
    @prashantbhandari2102 Рік тому +4

    राजु मास्टर नभएको त राम्रो लागेन😮😮

  • @Pabi333
    @Pabi333 Рік тому

    नेपाली सिरेल हेर्ने बानि होइन सिरेल हेर्ने टाइममा पढने बानि बसालौ🤗🤗🤗

  • @ankitbashyal2059
    @ankitbashyal2059 Рік тому +1

    राजु मास्टर कता हराए?

  • @nishachapai8682
    @nishachapai8682 Рік тому +1

    पुकुलाई ईस्कुटर किन्दिनुस म चेकिङ मा छाड्दिम्ला बर🎉🎉

  • @buddhilalshrestha2381
    @buddhilalshrestha2381 Рік тому +1

    राजु मास्टर र बल्छिको जोडि निरन्तर हेर्न पाइयोस

  • @kamalrajkhadka123
    @kamalrajkhadka123 Рік тому +3

    हल्का रमाइलो लाई साथ सपोर्ट गर्ने जति यता हाजिर हौं।

  • @nirmalpoudel3199
    @nirmalpoudel3199 Рік тому +2

    हाम्रो राजु मास्टर चै खोइ ho miss you master sab❤❤❤

  • @NamraSunar-123
    @NamraSunar-123 Рік тому +1

    हाेइन धेरै दिन भइसकाे राजु मास्टर अनि मास्टर्नि कता चै हराउनु भएछ 😅

  • @mirasitaula5297
    @mirasitaula5297 Рік тому +1

    मत सधै नेपाली सिरियल मात्र हेर्छु

  • @NishantShahi-il8cm
    @NishantShahi-il8cm Рік тому +7

    Halka ramailo aauda malaii yati dheraii khusi lagxa ki hjr haru laii kasto lagxa ni❤❤❤

  • @KanxiiMagarni1235
    @KanxiiMagarni1235 Рік тому

    एता हल्का रमाईलाे भन्दा पनि उता जुठे सिरियल राम्राे बनेकाे अनि चलेकाे थियाे के कारणले हाे जुठे अाउन छाडेकाे र राजु बल्छिकाे सम्बन्ध टुटेकाे?

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 Рік тому

    सारै रमाइलो लाग्यो ।मास्टर र मरीच काे दोस्ती रिश्ता प्रेम न छुटोस ।जुठे सिरियल लाई बिर्सन सकिँदैन ।खटपट परे पनी झटपट मिलेको हेर्न पाइयोस् ।

  • @didrajrayee6148
    @didrajrayee6148 Рік тому +1

    नुन बिनाको तरकारी र राजु मास्तर बिनाको हल्का रमाइलो उस्तै हो

  • @Gaurabmagar256
    @Gaurabmagar256 Рік тому

    हल्का रमाइलो सिरियल अहिले सम्म नछुटाइ हेर्ने म मात्र होला हौ।❤

  • @bharatbohara4830
    @bharatbohara4830 Рік тому

    बल्छिकी कान्छी आमा का बुढा कान्छा बा यो सिरियल मा आय देखि मलाई त सार्है राम्रो लाग्यो र यो सिरियल बाट कान्छा बा ले छोड्नु हुँदैन भन्ने जति यता हाजिर हुम त ❤❤❤❤ म भारत को महाराष्ट्रको कोल्हापुर देखि हेर्दै छु अनि हजुर हरु का देखि हेर्दै छौं नि अहिले ❤❤❤❤

  • @fathvlog
    @fathvlog Рік тому +2

    राजु मास्टर कता तिर गा हो? ससुरालि तिर झरि मनाउन गाको हो कि क्या हो?❤❤❤

  • @sureshgurung9920
    @sureshgurung9920 Рік тому +55

    without Raju master we fill not happy😂❤

  • @dineshshrestha1889
    @dineshshrestha1889 Рік тому

    बल्छी राजु को मन मुटाब भयछ कि के हो राजु मास्टर देखिदैन त🎉🎉🎉😢😢😢

  • @deeplucklimbu2376
    @deeplucklimbu2376 Рік тому +2

    राजु मास्टर परिवार पनि चाहियो । सबै कलाकार लाई सम्मान गरौ !

  • @kamalpuri9006
    @kamalpuri9006 Рік тому +1

    हेर्दा हेर्दै यो टिम पनि फुटेर नै सकियो😢

  • @BasantiPariyar-m3c
    @BasantiPariyar-m3c Рік тому +4

    Yo sirel aauda nikai khusi lagxa❤❤

  • @santoshshrestha8771
    @santoshshrestha8771 Рік тому +1

    कलाकारलाई सम्मान गराै र नेपाली सिरियल हेर्ने बानी बसाउँ🙏🏼🙏🏼🇳🇵🇳🇵

  • @santosheajbk
    @santosheajbk Рік тому +1

    हाल्का रमाइलो भाग १९० हेरेर धेरै रमाइलो लाग्यो ❤

  • @manuthapa7889
    @manuthapa7889 Рік тому

    खासै खुसि छुईन मत राजु मास्टर नभय पछि राु मास्टर बिन बेखुसि हुनेहरू हाजिर हउ त?????

  • @rahullimbu9427
    @rahullimbu9427 Рік тому

    Master masterni ani sabu lai miss😟 garne jati hajir garum tw 🙂👇👀

  • @pesaccount1685
    @pesaccount1685 Рік тому +2

    राजु मास्टर र मास्टरनी पनि ल्याउन पर्‌यो बल्छी जी

  • @kantheshworofficial1857
    @kantheshworofficial1857 Рік тому +4

    देशकै कला सस्कृति धर्म भाषा भेष र माटाेलाई माया गर्ने नेपाली मन नै सच्चा नेपाली हाे ,,,🇳🇵✍️💖🙏

  • @peshalkarki363
    @peshalkarki363 Рік тому +2

    हलका रमाई हेर्ने जति हाजिर हु

  • @deurali3
    @deurali3 Рік тому

    यति राम्रो सिरियलमा राम जोडी किन छुट्टिनु लाग्नु भाको हो ,निकै दुख लाग्यो यो कुरा सांचो नहोस !!
    पैसाको मामिलामा हो भने यो भन्दा दुर्भाग्य केहि हुने छैन !
    राम जोडी नछुट्टिनु होला !!

  • @jptcreationofficial4815
    @jptcreationofficial4815 Рік тому +2

    ❤राजु mastar आउनु पर्यो मेरो अनुरोद म बिपिन adhikari chitwen madi bat ❤

  • @rajbhandari738
    @rajbhandari738 Рік тому +42

    Miss you raju master 😭😢❤🙏

  • @BhutanHindu
    @BhutanHindu Рік тому +5

    Wow puks.. u look amazing in black jacket n Jean pants.. love from Bhutan 🇧🇹

  • @kaku21502
    @kaku21502 Рік тому +8

    Balchhi dhurbe सिरियल मन पराउनु हुने सम्पूर्ण फुलमायाहरु र हनुमान साथीहरुलाई मेरो हिदय देखि नमस्कार 😜😅🙏♥️ जय ग्रेटर नेपाल 🇳🇵🥰

  • @bikashkhanal-cw3jk
    @bikashkhanal-cw3jk Рік тому

    सबै पुराना कलाकार सहित को हुनु पर्यो के । तब मात्र हामी हेर्छौ यो सिरियल

  • @rabinthapa704
    @rabinthapa704 Рік тому +1

    मास्टर बिना पनि उहि मज्जा छ भनेसी मास्टर नभयेनी केहि फरक नपर्ने रैछ बल्छी लाई।

  • @reshamresham7377
    @reshamresham7377 Рік тому

    बल्छिको गरिबिमाथी गलफ्रेनको पीडाले सान्ति मिल्लाजस्तो छैन।

  • @SundarPathak-xf5hd
    @SundarPathak-xf5hd Рік тому

    राजु मास्टर को टिम आउनु पर्यो त्यो टिम नहुदा अल्लि अलिनो तरकारी जस्तो भएको छ छिट्टै राजु मास्टर लाई देख्न पाइयोस् शुभकामना 🎉

  • @nirmalpokhrel4169
    @nirmalpokhrel4169 Рік тому +3

    राजु मास्टर

  • @pharsaramchaudhari4
    @pharsaramchaudhari4 Рік тому +1

    मास्टरे को सन्तान नभय त कस्तो खल्लो र नरमाई लो हुदो रैछ खासै मजा पनि आयन हेर्नलाई

  • @dilsktmgar8135
    @dilsktmgar8135 Рік тому +2

    राजु मास्टर र मास्टर्निले हल्का रमाइलो छोडेको हो र??? अलि खल्लो लाग्यो,राजुको परिवार बिना...

  • @amritthapa-d3f
    @amritthapa-d3f Рік тому +1

    राजु मासटार कता जानू धयाे

  • @bikashgamal5762
    @bikashgamal5762 Рік тому

    जुथेमा जुथे नभएको र हल्का रमाइलो मा मास्तरको परिवार नभको मज्जा नै न आउने हैत

  • @narayanntc9809
    @narayanntc9809 Рік тому +2

    नेपाली कलाकारहरुक सम्मान गरुम

  • @Girisarkaar
    @Girisarkaar Рік тому +2

    राजु को बुढाबुढि लाइ किन नल्याको अबको भागमा ल्याउनु

  • @मौसमरावत-ग1स

    अत्यन्तै राम्रो छ सिरियल ।
    यहाँ हरु सबैलाई मेरो नमस्ते 🙏🙏🙏

  • @amarkhatri6629
    @amarkhatri6629 Рік тому +1

    Raju master miss garne jati yeta

  • @Durgesha-7
    @Durgesha-7 Рік тому +3

    मास्टर आउन हुन र बल्छी जि ❤❤❤

  • @hirapokhrel6850
    @hirapokhrel6850 Рік тому

    हो,अब, देखि म, पनि नेपाली, सिरियल,हरन, पर्छ

  • @bhimbahadur1026
    @bhimbahadur1026 Рік тому +10

    My favourite serial ❤❤❤❤🎉🎉🎉🎉

  • @rajkumarkhadka3451
    @rajkumarkhadka3451 Рік тому +1

    बल्छी सर राजु मास्टर नआऊंनो भने पछी किना नाम लेख्नु भाको त 😢 छिटो ल्याउंनु परो के बल्छी सर राजु मास्टर लाई पनि ❤❤❤❤😢😢😢😢😢

  • @rameshpalpaliabiral4404
    @rameshpalpaliabiral4404 Рік тому

    नेपाली सिरियललाई मायाँ गराै

  • @Radhika_M_Karki
    @Radhika_M_Karki Рік тому +12

    राजु मास्तर लाई मिस गर्ने जति कोको हुनुहुन्छ येता हाजिर हुनु होला❤

    • @KirishnBista
      @KirishnBista 3 місяці тому +1

      Samaa rw pristhi le garda❤❤ho

  • @dipendrathapa2228
    @dipendrathapa2228 Рік тому +2

    सत्यघटनामा आधारित सिरियलछ कलाकारहरुलाई सम्मानछ । गाँउदेखि सहर सहरदेखि गाँउमा यस्ता घटना घट्न नदिउ । जय कलाकारिता ।

  • @adhikarinepalikanxo4406
    @adhikarinepalikanxo4406 Рік тому +14

    My favorite 💝 serial , good luck all team❤

  • @danbahadur2063
    @danbahadur2063 Рік тому

    जब सम्म ईस्टुलाई हल्का रमाइलो मा लेउदैन तब सम्म डिसलाइक गर्ने हो खबटे

  • @mrruban704
    @mrruban704 Рік тому +2

    Yo सिरियल को Fan हरु एता हजिर हुनु त म सानो UA-cam हो मलाई पनि हजुरहरुको सपोर्ट चाहेको छ। जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dhurbarana4424
    @dhurbarana4424 Рік тому +1

    Raju master ko femily kin na aako t sabai jana na hunini t khasai रमाइलो लाग्दो रहेन्छ ❤😊

  • @ranjitarsharma
    @ranjitarsharma Рік тому +2

    हल्का रमाइलो टिम लाइ धेरै धेरै धन्यवाद ❤

  • @diltamang2836
    @diltamang2836 Рік тому +2

    धन्यावाद तपाईहरुकाे टेलि सिरियल प्रति खुशि र रमाईलाे प्रस्तुति दिनु भयकाेमा सम्पर्ण कलाकार प्रति कृतज्ञाता अझै सफलताकाे कामना ,,मरिचमान श्रेष्ठ अथात बल्छि धुर्बे,,

  • @प्रेमचौतारी-ण9द

    जहिले एउटै विषयवस्तु समेट्नु नै हल्का रमाइलोको असफलता हो🙄😕😕

  • @parliamentnewsnp
    @parliamentnewsnp Рік тому

    पैसा छरेको आरोप मा फेरि कार्बाही पर्ने भयो चिम्पान्जि😀😀😀

  • @santoshghartimagar3695
    @santoshghartimagar3695 Рік тому

    राजु मास्टर काे खोजी मा हुने जति म सँग जोडिनु होला

  • @kumarrana2025
    @kumarrana2025 Рік тому

    मास्तर फिर्ता नभएसम्म राम्रोसँग हेरिन्न,
    नेपालमा सरकार जति पनि नटिक्ने कलाकारको जोडि😁

  • @samirsunarsunar359
    @samirsunarsunar359 Рік тому +2

    मास्टरकाे सन्तान बिना याे सिरियल सारै खल्लाे भयाे माछाकाे कत्ले डाम्ना।मत मग्गुलाइ हेर्न आएकाे हाे ल मग्गुकाे आमा खाेइ कत्ले😮😮😮😊😊

  • @jangarajbasnet1994
    @jangarajbasnet1994 Рік тому

    राजु सर मेरो खानदानकी बहिनी अनिता बस्नेत र सभु छिट्टै सिरियलमा आउनु पर्यो

  • @sanjaypunmagar1194
    @sanjaypunmagar1194 Рік тому +3

    Halkarailo Tim sabailai dherai deharai xa ❤

  • @DNOpages
    @DNOpages Рік тому +2

    राजु मास्टर कहिले देख्न पाइन्छ हल्का रमाइलो मा

  • @dambarthapa8384
    @dambarthapa8384 Рік тому

    उट्पट्याङ संगै निकै राम्रो संदेश पनि दिएको पाइयो यस भागमा।

  • @Meghrajxettri1234
    @Meghrajxettri1234 Рік тому +1

    यो सिरियल मन पराउने जति यता हाजिर हुम त ❤❤❤

  • @rai_g_nepali4498
    @rai_g_nepali4498 Рік тому

    राजु मास्टर को परिवार चाई कता छन् ।

  • @krishnasunar7671
    @krishnasunar7671 Рік тому +5

    Wow very nice episode beautiful serial all the best from Dubai 💞💞

  • @RajBhusal-zo3fe
    @RajBhusal-zo3fe Рік тому

    राजु मास्टर्नी सबु किन हटाएको रमाइलो लागेन नराम्रो लाग्यो अल्छि लाग्न थाल्यो योसिरयल हेर्नफनि

  • @pragyan.
    @pragyan. Рік тому

    Without master kasari study garxan students, so we are need master 😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂❤❤❤❤