🇮🇳प्रचण्डको प्लेन यसरी गयो भारत/दिउसै बल्यो एयरपोर्टमा बत्ती/सेकुरीटी गाडी घुम्यो रनवेमा India Visit

Поділитися
Вставка
  • Опубліковано 19 вер 2024

КОМЕНТАРІ • 216

  • @Rajeshpun9898
    @Rajeshpun9898 3 місяці тому +21

    तिमि हरुको यो गतिविधि जनता ले नजिक बाट निहालिरहेका छन पत्ता साफ हुने दिन आउदैछ

  • @taramagar3492
    @taramagar3492 3 місяці тому +41

    जनताको रगत पसिनामा मोज गर मन्त्री कतिन्जेल गर्छ।

  • @adhikarinepalikanxo4406
    @adhikarinepalikanxo4406 3 місяці тому +23

    धेरै राम्राे काम प्रधानमन्त्री, यत्ति नाटक नगरे यात्रा कहाँ राम्रो हुन्छ र , गरिब जनताका धनि चोर नेताहरु

    • @kabitalimbu1912
      @kabitalimbu1912 3 місяці тому +1

      india ले जति अपमान गरे पनि के गर्ने उतै जान्छ्न्

    • @mankumarlimbu4426
      @mankumarlimbu4426 3 місяці тому +1

      5000 Hajaara maane yes lai Janta le mardha ke huncha hola Hajur

  • @shivarimal8011
    @shivarimal8011 3 місяці тому +12

    दुनियाको सबै भनदा काम नलागने परधानमनत्री र नाटकीय नेपाल कै एक मात्र देस लुटा

  • @therameshrai4444
    @therameshrai4444 3 місяці тому +14

    खायाे खायाे देश बाहुनले

  • @butbahadurbasyal1774
    @butbahadurbasyal1774 3 місяці тому +15

    पर्चन्द नेपाल नफर्के पनि हुन्छ भारत मै बसेर राजनिती गरे हुन्छ

    • @kshi-g4p
      @kshi-g4p 3 місяці тому

      Rabiko bichalli hunchha.

  • @HomBhaadhur
    @HomBhaadhur 3 місяці тому +4

    नेपाल सकायाे सकायाे
    केही छैन सबै खाेक्रो बनाईसकेकाे छ देशलाई

  • @Nikshan225
    @Nikshan225 3 місяці тому +40

    गरीब जनताको धनी प्रधानमन्त्री हैट अनेक गर्छ 😅

    • @flynepal
      @flynepal  3 місяці тому +2

      Ok

    • @kesharchapai
      @kesharchapai 3 місяці тому +1

      पि. एम. हिडेर जानु प्रथ्यो या अरु कुनै? राज्यभित्रका मतान्तर हामि सङ पनि छन तर यो त देश बाहिरको कुरामा किन यति नाङ्गो पन?

  • @damodarrasali4554
    @damodarrasali4554 3 місяці тому +2

    जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @amanvlogs501
    @amanvlogs501 3 місяці тому +11

    प्रचण्डको जहाज होइन फ्लाई नेपाल, नेपाल सरकार को जहाज हो |

    • @karanbhul4749
      @karanbhul4749 3 місяці тому +1

      यो भन्दा अघी तिम्रा बाबु हरु पनि त घुम्ने गर्थे नी किन प्रचण्ड का पछि पर्छौ
      हो नालायक हरु भारतको प्रधानमन्त्री ले
      नेपाली जनतालाई पालेको छ नरेन्द्र मोदीले सफत ग्रहण मा बोलाउदा किन हुटहुटी भयो हरदेसका प्रधानमन्त्री
      लाई निमन्त्रणा छ देसको प्रधानमन्त्रीले
      पिलेन नचढे कसले चढने त

    • @amanvlogs501
      @amanvlogs501 3 місяці тому +1

      प्रचण्डको कार्यकर्ता भएर हो क्या चुमुक चुमुक भको

  • @nirarajgurung7434
    @nirarajgurung7434 3 місяці тому +6

    जन्ता हत्त्यारा प्रचण्डे मूर्दावाद!

  • @RojinaMagi-v8s
    @RojinaMagi-v8s 3 місяці тому +1

    य भगवान यो प्रचन्डे यो पिलेनमा दाहा सस्कार होस

  • @manjuparajui3525
    @manjuparajui3525 3 місяці тому

    देश र जनतालाई दास बनाएर रमाएका आतंककारी यिनको एउटै चिहान हुने कहिले हो

  • @rameshpaudel4333
    @rameshpaudel4333 3 місяці тому +1

    जनताको करकाे पैसामा दुनियाँ गाडीको लस्कर जनताकाे रगत चुसे बराबर हाे पाप ले 7 जुनि सम्म मानव जाति हुन्नउ तिमी पापिहरू

  • @Basanta693
    @Basanta693 3 місяці тому +2

    लाखौं युवाहरू विदेशीदा एयरपोर्टमा नघुमेको सेक्युरिटी प्रचण्डेको लागि नाटकै देखाए घुमेछन् अनि देश बन्छ भनेर के आशा गराैँ???😭😭😭

  • @deepakmagar765
    @deepakmagar765 3 місяці тому +1

    यो नेपाल को जति नेता हरु छ नि सब लाइ खरानि बनाउन पर्छ अनि बल्ल देस बन्छ

  • @sarojPun-dj5vz
    @sarojPun-dj5vz 3 місяці тому +1

    जय प्रचण्ड सरकार।

  • @kcmahadev9458
    @kcmahadev9458 3 місяці тому +1

    Kati ramro Kam ho yo aafnolagi ha lajlahdin je garepani aafnolagi pugeko x je Garda nihu x

  • @pokhrelom6440
    @pokhrelom6440 3 місяці тому +5

    सर्वहारा नेता। वाह। लाज शरम छैन्, हत्यारालाई। गु काेच्याउनु पर्ने मुखवाट र अर्का ठाउँवाट सिस्नु झाेल ।

  • @muskaanlamichhane8044
    @muskaanlamichhane8044 3 місяці тому +1

    Khabar dar desha bechan paidain❤😅

  • @user-sc7vc5pc5v
    @user-sc7vc5pc5v 3 місяці тому +2

    i love you nepal❤❤❤❤❤❤

  • @gregmctevia5087
    @gregmctevia5087 3 місяці тому +1

    Fantastic job.

  • @shyamshrestha4491
    @shyamshrestha4491 3 місяці тому +1

    दिउसै रात पार्ने झाेले हाे ? राष्ट्रघात सम्झौता र दुई चार वटा मुर्रा भैंसी त हाे प्रचण्ड ले हेपाहा भारत बाट ल्याउने।

  • @kajimanrai746
    @kajimanrai746 3 місяці тому +15

    छोटे राजा हरु ले सके देश।

    • @flynepal
      @flynepal  3 місяці тому +1

      That’s true

    • @loasg11
      @loasg11 3 місяці тому +1

      K garnu daju vote halney Hami veda haru nai ho

  • @Basant742
    @Basant742 3 місяці тому +4

    देश डुबेको त नेताले गर्दा नै हो😢😢

  • @SanuGurung-g8k
    @SanuGurung-g8k 3 місяці тому

    जनताबाट प्रत्यक्ष राष्ट्रपति र प्रधानमन्त्री चुनिने दिन आउल कि नआउल ।

  • @KrishnaBalayar-jn8oz
    @KrishnaBalayar-jn8oz 3 місяці тому +1

    Nice video ❤

  • @Rajchamlingrai23
    @Rajchamlingrai23 3 місяці тому +1

    Aalu ko salute bhrastachari haru lai

  • @ruplalgiri3536
    @ruplalgiri3536 3 місяці тому +1

    प्रचन्ड देउबा ओलि ले देस को कङ्गाल बनाइ सके नेपालि जान्ता को बुद्दि कैले नपलाउने भयो

  • @NareshMagar-h5w
    @NareshMagar-h5w 3 місяці тому

    हामी नेपाली को पसिना र रगत बोगाएर कमाको पैसाले मोज गर्न जाने त होलानी पर्चन्द जि होइअर

  • @bharatbaral820
    @bharatbaral820 3 місяці тому

    किन दाेष? मत दिने समयमा गाेर्खाका मत दिने जनता र संसदमा चार पटक बिश्वासकाे मत दिने प्रतिनिधि सभा संसदहरूलाई याे दृश्य लाई पुन चेतनापलावाेस जयहाेस।

  • @dipbahadurrai4764
    @dipbahadurrai4764 3 місяці тому +1

    Prachanda is may be last bahun pm in Nepal. before that have a very last enjoy.

  • @Bhaktapunmagr
    @Bhaktapunmagr 3 місяці тому +1

    गोर्खाका जन्टाहुन सबैभन्दा दोशी नेपालमा भेडा मात्रैभयरहो देशको हालत यस्टोभाको

  • @Krishna-ht6mx
    @Krishna-ht6mx 3 місяці тому

    यस्ता नालायक प्रधानमन्त्री न देशलाई खाचो छ न जनतालाई तुरुन्तै राजिनामा माँगगर नेपाली जनता 🙋✊✊✊💔💔🇳🇵🙄

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 3 місяці тому +9

    थुक नेपाल् को के होला के हालत चोर हरु हो सबै

  • @Thapaoffical668
    @Thapaoffical668 3 місяці тому +2

    Nepal airline vedio dekheko plane २ ota nai largest ho bro

    • @flynepal
      @flynepal  3 місяці тому +1

      Yes that’s true

  • @murmusanjaypandu6844
    @murmusanjaypandu6844 3 місяці тому +1

    नरेन्द्र मोदी को पाउ ढगनु गयो प्रधानमन्त्री प्रचण्ड 😢😢

  • @dilkumarlimbu5479
    @dilkumarlimbu5479 3 місяці тому

    गतिब देशको र गरिब जन्तले दुई चोक्टा मासुमा बनाएको धनी प्रधानमन्त्री ।।।

  • @bibekbhatta8994
    @bibekbhatta8994 3 місяці тому +2

    नाटक बढी भयो है सुरक्षा निकायहरू !!!
    देश लुट्ने काम मात्रै गरेर बरबाद गरेका,राष्ट्र र जनताको हित बिपरीत मात्रै काम गरेकाहरूलाइ किन यति बिधी नाटकीय सम्मान देखाएर जनता हसाॅउनु हुन्छ ???

  • @tejbahadur5259
    @tejbahadur5259 3 місяці тому +2

    घरको खाएर देशको सेवा गर्ने को छ हौ साथी हो नेपालमा

  • @gangarai5262
    @gangarai5262 3 місяці тому +2

    Garib jantaharu lai maryra moj gardaii xa

  • @ompun4349
    @ompun4349 3 місяці тому +1

    हग्नेलाई भन्दा देख्नेलाइ लाज भनेको यै हो। के कन्नै को तम झाम india पुगे पछी अस्तीको जस्तो एउटा taxi आइ लाने होला 😂😂 या भने ताल न तुल

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 3 місяці тому +5

    ज्यान मारा त प्रधानमन्त्री छ के राम्रो होला !

  • @SureshKhatiwada-h6t
    @SureshKhatiwada-h6t 3 місяці тому

    लिपुलेख काला पानी लिम्पियाधुरा सुस्ता लाइ इन्डियामा गाभ्न गएको होला नि कुलुङघर प्रचन्डे

  • @anilchetani7401
    @anilchetani7401 3 місяці тому +1

    अहिले का नेता त गजब छन्।

  • @princeraj77736
    @princeraj77736 3 місяці тому +2

    मोदिले जित्यो भने ईण्डियाको जनताहरुलाई रासिन बढाई दिन्छु भनेको थियो तेहि भएर रासिन थाप्न गाको होला । 🛩️🛩️🛩️🤸‍♀️🤸‍♀️🤸‍♀️हर्दिक श्रदान्जली 🤣🤣🤣

  • @DDRThapper31-ys8ji
    @DDRThapper31-ys8ji 3 місяці тому +2

    Nepal ko Twin otter ma nai pathai diye huntyo ke ko chahiyo injat na bha ko PM lai boeing

  • @gopibk5979
    @gopibk5979 3 місяці тому +1

    Comments haru herda hamro nepali jantaa ko soch Kati shano rahixa Vanni kura janauxa k pardhan mantri line lagera Delhi ko aeroplane ma chadhera Delhi orliyera auto rickshaw ma gayeko desh ko ijjat hunxa ta katti dherai shano soch ho jai nepal

  • @ramrai331
    @ramrai331 3 місяці тому +1

    धन्न यो एअरपोर्ट पनि सामन्ती तानाशाही राजाले बनाई दिएछ खै नयाँ एअरपोर्ट सन्चाल गरेको गरिब देशको धनी प्रधानमन्त्री ।

  • @balaramsharma9687
    @balaramsharma9687 3 місяці тому +2

    ज्यानमाराको चुरीफुरी यस्तै हो ।

  • @kalibthapa1279
    @kalibthapa1279 3 місяці тому +2

    गोरुगाँडामा जानुपर्ने?!

  • @KumarRamtal
    @KumarRamtal 3 місяці тому +3

    जेठा दाजुलाई भेट्न गय भाई

  • @DineshKarki-m5q
    @DineshKarki-m5q 3 місяці тому +1

    जन्ता ले मिनेटमा साम्सत जितार पर्धान मन्त्री भइहाले अनि जन्तालाइ देखाकाे तमास भात मार नेताहरु

  • @harinarayansah2086
    @harinarayansah2086 3 місяці тому +3

    ती सबै गाडी भित्रै राख्ने होला कि

  • @tusharpaneru8597
    @tusharpaneru8597 3 місяці тому +1

    जुन नेताको नाम Hitlist मै छैन, त्यसको एक्लैको सुरक्षा र सुविधाको लागि यति खर्च किन गरिने रहेछ ?
    मैले बुझ्न नसकेको कुराे...

  • @gyanrajrai5008
    @gyanrajrai5008 3 місяці тому +1

    उता पहाड मा झोलुङ्गे चुटेर १४वटा खच्चड झुण्डिएको बेलामा प्रचण्डले नाटक देखायो

  • @SantoshKumar-th3db
    @SantoshKumar-th3db 3 місяці тому

    हैत आयु बर्यो होला
    पद खुस्किने बेला मन्त्री हरु इन्डिया जान्छन् भन्ने सुनेको

  • @mayarai3565
    @mayarai3565 3 місяці тому +2

    गरिब जनताहरुको पैसामा मस्ती गर्ने नेताहरुले नेपाली जनताहरुलाइ गरिब मथी गरिब बनाएर ऋणको भार थपेर देशको ढुकुटी सक्यो कहि नभएको हाडि गाउको जात्रा देखायो

  • @baharahydrodivision41
    @baharahydrodivision41 3 місяці тому +1

    Natak Kahi nabako jatra Hadi Gau ma

  • @dipakalemagar8097
    @dipakalemagar8097 3 місяці тому +1

    मोज गर केटा मोज गर । राजाश्व बडाएर जनतालाई मारेको छ ।।

  • @opvideoc2753
    @opvideoc2753 3 місяці тому

    मुजी खाते हरु कराउछस मुखमा हान्दीम उ आफै जबरजस्ती नेपाल को प्रधानमंत्री ठुलो पद माँ बसेको होर तीमी हरुले चुनेर पठाएको ब्यक्ती हो जय प्रचण्ड जय नेपाल

  • @Wheel2run
    @Wheel2run 3 місяці тому +2

    Nepal airlines sanga ta 2 ota matra wide body xa Haina 320 Ra 330 arko chai Kun ho tyo ???

    • @flynepal
      @flynepal  3 місяці тому +2

      Two A330 and Two A320

  • @skp334
    @skp334 3 місяці тому +1

    desh chai rin ra garibiko dhaaapma jakkkkisakyo..yesto rawaf dekhauna aajhai laaaj nalagne inharlai??

  • @ChandanChaudhary-ys3pe
    @ChandanChaudhary-ys3pe 3 місяці тому +1

    Kahile kinyo plane

  • @anilchetani7401
    @anilchetani7401 3 місяці тому

    यती राजाको पालोमा नि थिए न

  • @DeepakPun-xl4fl
    @DeepakPun-xl4fl 3 місяці тому

    देशको बिकास‌ गर्ने ‌ होइन केही सेवा ‌ सुबिदा‌ छैन‌‌ फिरिमा‌ घुमेया‌ छ

  • @Max_max02
    @Max_max02 3 місяці тому +1

    Jun 7 jogbani tour

  • @Lokeshkhadaka
    @Lokeshkhadaka 3 місяці тому +2

    😢😢😢😢😢😢😢😢😢

  • @moneylal-h8r
    @moneylal-h8r 3 місяці тому +1

    कसैले पनि गाली नगर नरेन्द्र मोदी को प्रधानमन्त्री शपथ ग्रहण समारोहमा जानुभएको तर केही सर्त राख्न जानुभएको होला सबै देश को प्रधानमन्त्री हरु गएकै त छन् है
    हामी नेपाली हरू को बानी जे गर्दा पनि गाली गर्ने

  • @bikasrai-o3e
    @bikasrai-o3e 3 місяці тому +1

    jantako poisa saknu bahek k garnu janeko xara hamro neta vanauda harule

  • @prakashsurkhadka8254
    @prakashsurkhadka8254 3 місяці тому

    हांमि गरिबी जनताको दुःख र पसिनाको हर्कत देखाएका हुन गरिब जनताको करबाट उठेको रकम यसरी प्रधानमन्त्री जस्ताले सर्ब नास पारेपछि कसलाई के भन्ने

  • @pradiprai5873
    @pradiprai5873 3 місяці тому +4

    it's only one runway and has to be clear what a joke, what about the people's on the tower???

    • @flynepal
      @flynepal  3 місяці тому +1

      That’s sad

  • @TekendraBhat-o1c
    @TekendraBhat-o1c 3 місяці тому +2

    छक्का ले स्वगत गरेको अबगतनै छ

  • @artenthapa7244
    @artenthapa7244 3 місяці тому +1

    १७ हजार मान्छे मारेर आज हेर कत्रो सान,मान

  • @Wheel2run
    @Wheel2run 3 місяці тому +2

    Himalaya sanga 3 ota wide body 320 kasari VAYO 2 ota matra thyo ta 😮

    • @flynepal
      @flynepal  3 місяці тому +1

      3 wata A320
      Ra 1 wata A319 ho.

  • @vijayadhungana2591
    @vijayadhungana2591 3 місяці тому +1

    Kati des pradhan mantri gayechha

  • @vipinpuri1342
    @vipinpuri1342 3 місяці тому +1

    के को मोदीजी होला फेरि मोदी लेखेनि हुन्थ्यो! 😠

  • @yakrage
    @yakrage 3 місяці тому

    Can't Thank You Enough.........
    ur vid keeps me updated on the kindda Progress happenin at TIA ...Real Time Update.
    Thx Once Again

  • @birugurung7800
    @birugurung7800 3 місяці тому +1

    गरिब जनताको रगतको खोलो बगाएर कहिले सम्म? ?

  • @rajurai8809
    @rajurai8809 3 місяці тому

    Yesta Lai jabarjastiko salute le nin laglata😂😂😂

  • @Saughathamal09
    @Saughathamal09 3 місяці тому

    Jyan mara gayo Delhi

  • @loasg11
    @loasg11 3 місяці тому +3

    Raja ko sawari vanda 4 khanda vayo.

  • @planespotterronish
    @planespotterronish 3 місяці тому

    Oho security gaadiharu hera hera😮As if he has done so much development in the country💀 gaali pani kati dinu😢thakisake!!!

  • @KrishnaDhamala-ze8xr
    @KrishnaDhamala-ze8xr 3 місяці тому

    लेन्डुपेले अब कुन चै नदि बेचेर आउने हो थाहा छैन।

  • @padambiswakarma8042
    @padambiswakarma8042 3 місяці тому +1

    यो नौटङ्कि गरेको खर्च जनताको शिरमाथि?

  • @pustapandea6395
    @pustapandea6395 3 місяці тому +1

    K garnu nepali janatanai anndhahun.

  • @FlyKathmandu
    @FlyKathmandu 3 місяці тому +1

    Nice video

  • @prameshdangol1902
    @prameshdangol1902 3 місяці тому +1

    India mai bas ta prachanda tei mare huncha

  • @BipanDangi
    @BipanDangi 3 місяці тому +1

    उतै जादा मरे त हुन्थियो भोलि नेपाल बन्द हुनेहो पर्शि सम्म बिर्शिन्छ

  • @fordnepal8295
    @fordnepal8295 3 місяці тому

    Iran ko jasari heli crass hunna ki k ho hai nepal.maa

  • @devbhattarai9516
    @devbhattarai9516 3 місяці тому +1

    Yo parchanda Lai aaba India Basa vane hunxa tinko nepalma kamxaina

  • @rajsunuwarkiratimukhiya4733
    @rajsunuwarkiratimukhiya4733 3 місяці тому +1

    Ramro kaam vaye po security chaidaina naramro kaam garne ta ho security garnu parne kasaile Mari halchha ki vanera javo pulm khachchar durghatana vayera chhatpati vako uddar garna Lai euta helicopter chhaina furti bekar ko

  • @lean_sumek
    @lean_sumek 3 місяці тому +2

    खुशी 😊🥰🤣

  • @lalitmagar1260
    @lalitmagar1260 3 місяці тому +1

    थुथु पनोउती हैँजा धोतिको गुला मुसार्न गाको हो

  • @robinrai81
    @robinrai81 3 місяці тому

    के खान छोप्न जानुपर्यो इन्डिया अब यस्तो चाकरिबादले चल्दैन

  • @Dipenvlogs-b7j
    @Dipenvlogs-b7j 3 місяці тому +1

    कस्तो vip हो कतै जानकाे नागी एउटा पलेन् पनि छैन पसिन्जरको पलेन्मा जान्छ vip रै 😅😅😅😅😅😅

  • @somtamang4541
    @somtamang4541 3 місяці тому

    Bina security check ani kg hoina Ton ma Gold bhitraune haru yini haru nai hun....!!

  • @saraswatichudal5119
    @saraswatichudal5119 3 місяці тому +1

    Nepalko t duiwata plane dekhinchha t jambo toli nai gayo ko Kya ho baf re desko dhukiti yiniharuko nai lagi bhayo.t

  • @rajNewahang
    @rajNewahang 3 місяці тому

    कहि नभको जात्रा हाडी गाउँमा भने जस्तै

  • @ShivAdhikari-w5q
    @ShivAdhikari-w5q 3 місяці тому

    मोदीकोचाकधुन प्लेनचाटरगरेर प्रचन्डइन्डीया