भ्रष्टाचार गर्ने आफ्नै काकालाई सर्वस्वहरण गरेर जेल हाल्ने -लि क्वान यु | LEE KUAN YEW Biography
Вставка
- Опубліковано 3 жов 2024
- भ्रष्टाचार गर्ने आफ्नै काकालाई सर्वस्वहरण गरेर जेल हाल्ने -लि क्वान यु | Biography of Lee kuan yew, Father of Singapore | LEE KUAN YEW BIOGRAPHY
#Phalaichaentertainment #LeeKuanYew
Background Credi: AShamaluevMusic
• Sad and Emotional Cine...
Script/Audio/Video: Krishna Udashi
Photos Credit: Google
Advisor
Kishor Shiwakoti
Kshitiz Siwakoti
Gaurav Darpan
Leela Neupane
Bishnu Dhital
यो च्यानलबाट सार्वजनिक भएका सामग्रीहरू बिना अनुमति कसैले प्रयोग गरेमा कानुन अनुसार प्रतिलिपी अधिकारको प्रयोग गरिने छ ।
Copying without permission the materials published by this channel is prohibited. Otherwise Copyright will be used statutorily.
सिक्नु पर्ने नेताहरुले हो, नेपाल ले होईन...जस्तो मलाई लाग्छ है।
Ati ramro
उत्प्रेरक
thank you
उखानेकाे सबैभन्दा ठुलाे शत्रु रहेछ लि क्वान यु।
mitra म स्वत्रन्त्र नेपाली हो । पार्टि प्रति एलर्जि छ ।तर मित्र kp oli अरु भन्दा फरक छनकि जस्तो लाग्छ । कम्तिमा बिकास भनेको यो यो हो भन्ने कुरा सुनाउन त सके। अरु तत्यो पनि गर्न सकेनननि मित्र।
Lee The Best
I like
याे नियम नेपालमा लागू होस् जय नेपाल
इमानदार सकृय चरित्रवान नेतृत्वले मात्रै देश बिकास गर्न सक्छन् ।
यो भिडियोमा प्रस्तुत गरेको ९९% सही लाग्यो तर नेपालको यो अबस्था आउनु, एक हिन्दुधर्म संस्कारको भाग्यवाद, स्वर्ग, नर्क मा बिश्वास गर्नु तर कर्म मेहनत परिश्रमा बिश्वास नगर्नु। नेपाल बहुभाषा, बहुजाती, धर्मसंस्कृती हुदा पनि एकल भाषा, एकल धर्म संस्कृती र एकल जातीले मात्र शासन शासक गर्नु लाडनु मुख्य कारण हो। त्यो नै बाहुनवाद हो। यसको अन्त्य नहुजेलसंम नेपाल यस्तै हो। चेतना भया।
नेपालले सिक्नु पर्ने कुरा...
So good.
नेता भनेकाे येस्तै हुनु पर्छ
Informative!
Hami pani lagi parnu parcha corruption roknalao
KP Oli never be a Lee , He is a Lendup truly. Please, never confuse about it.
thanks for comment.
Yes
Hamro desh lai estai neta chahinchha
Photo herera man bujhau netaharu li Kuan
Thanks for comment.
Balan n Ramesh kharal haru la desh ko power linu pariyo
भरस्त्चार हाम्रो देसको समस्या रहेछ
Lee kuan yew made Singapore
Tapare haru chhan nepal 🇳🇵 ma rajya chalune Singapore 🇸🇬 hudaina yuganda hunchha
ल ल प्रचण्डले पनि नेपाललाई सिंगापुर बनाउछन् ढुक्कसँग बस ।
Atee oottam
Aba ta nepal ma don Gunda haruta chunab ma Cha ka ash garna nepali harula
यस्तो चोर kp kaile li क्लन you हुन्छ यो देश को lutera kp oli
म पनि सिङ्गापुरका सस्थापक तत्कालीन प्रधानमन्त्री LKY को सेवा गर्ने मौका पाएकोमा गौरव लाग्छ ।गर्यो भने समृद्धि स्वाभिमान दीर्घकालीन भिजन भएका ओलिको नेतृत्व मात्र सम्भावना छ अरु गठेहरु बिदेशी दलाल हुन।
व@
खड्ग ओली फी क्वान यू हाेइन, ली क्वान यूका काकाचाहिँफबनिसकेकाे छ, सर्वश्व हरण सहित जेल पठाउन मात्र बाँकि छ ।
Kp oli jasto kukurlai ysto kura xya. Kukurlai purani ko katha