अध्यात्मसंग विवेक,विचार र वैराग्य हुन्छ,राजनीतिकमा याे छुटेकाे हुन्छ । विवेकले सत असत छुट्याउछ,विचारले सत पक्षलाई अंगालेरअगाडि बढाउछ,वैराग्यले असत कुराहरूलाई त्याग्न सिकाउछ । अहिलेकाै राजनीतिमा यी कुराकाे अभाव छ । अरू पक्षमा तपाईंले गर्नु भएकाे विश्लेषण सहि छ ।
मिनेन्द्र बालाई पनि नेपाल माथि भरोसा छैन जस्तो छ। आपना सन्तानलाई आपू शीर्ष नेता भएको देशमा नराखी अमेरिका पठाउनु भएको छ र आफू स्वयम पनि आधा समय उतै बरालिनु हुन्छ । आफूले नेतृत्व गरेको देश माथि बिश्वास र भरोसा गर्ने नेता चाहियो।
वहांकै। चरित्र ्त्याग र निष्ठलाइ हृदयंगम गरि वहांकै पार्टिको नैतिकवान कार्यकर्ता बनियो ्दुर्भाग्य वहंकै नजिक हुनेजति भांडियर अनेकका गुटबन्दिमा लागेर निष्टा र बिबेक बिर्सिदै भडकियको देख्दा दिक्क लागेर अाउन थालेको छ । जानकारि गराउनु भयकोमा पाण्डे सर लाइ साधुबाद । महान सन्त नेता कृष्ण प्रसाद भण्डारि प्रति हार्दिक श्रध्दासुमन जोजस्ता हुन उननैले भोगुन ्सकेसम्म बुझेसम्म वहांकै अनुसरण मै लागि रहन पाउं यहि कामना गर्दछु ्जयहोस ्ॐॐॐ
तपाई जस्तो पत्रिकार नै सदा जीवित रहन्छ हरेक को धड्कनमा। नत्र अरू त कति आए कति गए यस क्षेत्रमा। तपाई सदा बस्दछ हाम्रो मन मुटु र हद्रयमा। जय हो बिजय हो।🎉 कृष्ण प्रसाद भट्टराई ज्यू पनि यसरी नै रहन्छ सबैको छातीमा। तपाई पनि राजनीतिमा आउनु भए कृष्ण जी जस्तै बिचार र नीति संग आउनु हुन्थियो हामीलाई विश्वास छ।
जीवनको महत्व त्यतिबेला बल्ल अनुभव हुन्छ जब हामी प्राकृतिक वस्तुको सामिप्यमा पुग्छौँ हामी यहीं प्रकृतिका सुन्दर उपज हौँ । प्रकृतिको उपासनाले मानवमा प्रत्यक्ष प्रभाव पार्दछ त्यतिबेला हामीलाई यावत कृतिम बिलासिताको महत्व रहँदैन मात्र प्राकृतिक वस्तुले हामीलाई आनन्दित बनाईरहेको हुन्छ त्यही हो अलौकिक शान्ति अध्यात्म
हो तपाई को शब्द हरुमा कीसुन ब्बा को थोरै अंस देखिन्छ र सुनिन्छ। राम्राे लाग्छ। मलाई जब कोई धेरै राम्राे मान्छेको सम्झना धेरै मान्छे हरुको अगाडी यौटा राम्राे मान्छे ले गरि रहेको हुन्छ। जो आज देखें र सुने अत्यन्त आभार प्रकट गर्दछु। 💐🌺🙏🙏🙏🙏🙏🙏
विजय जि एऊटा जिज्ञासा कृपया झरकेा नमानी सत्य तथ्य वताईदीय किसुन जि केा आत्मा ले शान्ती पाऊने छ तत्कालीन धर्म भिरु नेपाली समाज मा तपॅाई ले आफ्नेा पत्रकारीता पेसा चम्काऊन किसुन जि ले रक्सी पियकेा ने टे मा देखायर तत्कालीन प्रतीनीधी सभा केा चुनाव हराऊन भुमीका खेलनु भयको यथार्थ या हैन जानकरी पाम
जुनदिन किसुनजिले चुनाव हारे वा हराइए तेहि दिन नेपालमा मुल्य ,मान्यता र इमानको राजनीतिले हारेको हो।आजसम्म पनि बेइमान ,भ्रष्ट र मुल्यबिहिन राजनितिको रजगज चलिराखेको छ।
Such a great tribute to KPBhattarai,you spoke from your heart.Outsyanding you said people of today cannot understand true and great people,so it not only the government people want,it is also leader people want.Throughly enjoyed listening
“My life is guided and its duration is decided not by me but God Almighty himself. Only all the lacunas and deficiencies are mine.” -- Krishna Prasad Bhattarai
हजुरको भनाइलाइ यतार्थ रुपमा अबलमन गर्दा काम लाग्ने र नलाग्ने भय किन बि पि गणेशमान र किसुन जि को प्रसंङ्ग कसरी आयो तेसैले कुनै पनि प्राणि जन्मेपछी एकदिन अवश्य मर्नु पर्दछ तर ईतिहास कहिलेपनी मर्दैन तेसैले ..................
Reputed Journalist practical Intellect Vijay K Pandey in this podium Looks like Dhin Bhandu Guru who is reciting Garud Puran to all these audiences who are listening very attentively like the kids in Kindergarten but honestly saying I don't know exactly so the grave Questions are: how much these guys have consumed the gist of this Puran and how much they gonna apply in their lives after the end of this attitude adjustment session obviously in search of their Ideal Destiny ??
जब सम्म शिक्षा लाई अध्यत्म सँग जोदिदैन तब सम्म शिक्षा अधुरो नै हुन्छ।र यो शिक्षा ले अधुरो मानव नै निर्माण गर्छ।खालि भौतिक अवस्था मा रमाउने मानिस भनेको अधुरो मानव हुन ।जो मानिस अध्यात्म सँग जोडिएर कर्म गर्छ त्यो नै पुर्ण मानाव हुन ।एउटा पखेटा काटेको पन्छि हिड्न सक्ला तर उड्न सक्दैन।हो भैतिक अवस्था मा बाच्ने मालिस पनि त्यै एउटा पखेटा कातिएको चरा जस्तै हो।अहिले को सिक्षा ले कसरि कामाउने भन्ने मात्र सिखाएको छ कसरि बाच्ने भन्ने कुरा सिकाएको छैन ।
Kisunji sang nepalgunj gharbaritole ma mero chhimeki shradhey daju Ranendra Hamal ( BhairajaDai) Ko gharma bhet vayera namaskar Jay nepal bhayeko ho.tyatibela ma jhandai 14 barsa ko thiye. Bhairaja dai pra. Ne. Kangress Ko madhyapaschim kammander hunuhunthiyo. Dukh ko kuro 2045 saal ma bhairaja dai bitnu vayo. Ani matra Sushil koirala ko nepalgunj ma uday vayo. Bhairaja ka bhaie dwaya Gajendra Hamal ra Surendra Hamal kongress ko rajniti ma aghi badhnu vayo. Bhairaja dai ko patni hamro ward ko ward chairman hunuvayo. Gajendraji 39 hrs mantri hunuvayo ra surendra Hamal vice mayor ra prades bidhayak lumbiniko hunuvayo. Bhairaja ko anuyayi ma krishna singh pariyar sansad vaye. Arka anuyayi Yuraj sharma ahile rastriya sava ko manniya sansad hunuhunxa. Sansadma Kailashnath gupta ra Meraj shah hun.dukhad kuro bhairaja dai le bahudal herna paunu vayena. Paschima netajyu aaunda Ganeshman , kishunji ra G P koirale vetne neta bhairaja hun. Ahile kangress kata kata harayo. yours Sudeep Bhattarai 9848043879 Gharbaritole nepalgunj.
मैले विजय कुमार जि को भाषणको सार जनयुद्धको शुरूवाती दिनहरूमै सुनिसकेर जीवन व्यवहारमा उतार्ने भगीरथ प्रयास गरें तर कृष्णप्रसाद होइन भगवान श्रीकृष्णको भक्त बन्ने हाल अभ्यास गरिरहेकाले कुनै कमेन्ट गर्न ठानिन ।
आज भोली मा ३ लाख बिघा भुमि गणतन्त्र का कार्यकर्ता लाइ बाड्ने योजना यो वर्तमान सरकार को छ!!! खबरदार गरौ!!! mural art भन्दै नेपाल को नक्सा बिदेशी सन्सद मा,,,,, भुमि ,,,,,,,, नेपाल नेपाली लाइ मार्ने यो योजना छर्लङ्ग देखिन्छ!!!!
Bijay ji ...ive been following u since 8 baje karyakram n then magazine called nepal....my question..melamchi project ..was it his project ? N next question ..was he bramhachari?
कृष्ण प्रसाद भट्टराईलाई हराउने गुट नै अहिले नेपाली कांग्रेसमा हाबी भएको हो त्यसमा शेर बहादुर देउवा र बाल कृष्ण खांड प्रमुख पात्र
अध्यात्मसंग विवेक,विचार र वैराग्य हुन्छ,राजनीतिकमा याे छुटेकाे हुन्छ । विवेकले सत असत छुट्याउछ,विचारले सत पक्षलाई अंगालेरअगाडि बढाउछ,वैराग्यले असत कुराहरूलाई त्याग्न सिकाउछ । अहिलेकाै राजनीतिमा यी कुराकाे अभाव छ । अरू पक्षमा तपाईंले गर्नु भएकाे विश्लेषण सहि छ ।
कृष्ण प्रसाद भट्टराई जस्ता त्यागी पुरूषकाे अहिले हाम्रो देशमा अावश्यक छ ।
दाईको सब्दचयनको तारिफचाई गर्नै पर्छ।😊😊😊
मिनेन्द्र बालाई पनि नेपाल माथि भरोसा छैन जस्तो छ। आपना सन्तानलाई आपू शीर्ष नेता भएको देशमा नराखी अमेरिका पठाउनु भएको छ र आफू स्वयम पनि आधा समय उतै बरालिनु हुन्छ । आफूले नेतृत्व गरेको देश माथि बिश्वास र भरोसा गर्ने नेता चाहियो।
कुर्सीको लोभमा कहिल्यै नफस्नू ! एउटा यस्तो कुर्सी समातेर बस्नु - जो कसैले खोस्न नसकोस् ..
-सन्त नेता, कृष्णप्रसाद भट्टराई 💙🙏💙
🙏
Pure hearted man logic lekhna aauxa tara kati mitho bachan just wow😔🙏🙏🙏
“स्वयं में झांकने के लिए हिम्मत चाहिए, वरना दूसरों में कमियाँ निकालने में तो सब माहिर होते हैं”
जय श्री राम🙏
थोरै बोली धेरै देशलाई दिने र बोल्दै नबोली पनि केही नकेही दिन सन्त नेता किसुन जी प्रति हार्दिक श्रद्धासुमन।❤
वहांकै। चरित्र ्त्याग र निष्ठलाइ हृदयंगम गरि वहांकै पार्टिको
नैतिकवान कार्यकर्ता बनियो ्दुर्भाग्य वहंकै नजिक हुनेजति भांडियर अनेकका गुटबन्दिमा लागेर निष्टा र बिबेक बिर्सिदै भडकियको देख्दा दिक्क लागेर अाउन थालेको छ ।
जानकारि गराउनु भयकोमा पाण्डे सर लाइ साधुबाद ।
महान सन्त नेता कृष्ण प्रसाद भण्डारि प्रति हार्दिक श्रध्दासुमन
जोजस्ता हुन उननैले भोगुन ्सकेसम्म बुझेसम्म वहांकै अनुसरण मै लागि रहन पाउं यहि कामना गर्दछु ्जयहोस ्ॐॐॐ
Thank you sir for such an inspiring word. You both are always on top🙏
न भुतो: न भबिस्यती ,जय सन्त नेता जय किशुन जि ❤❤
अात्मालाई अगाडि राखेर राजनीति गर्ने किसुन जीप्रति श्रद्धा सुमन।
One of the best speeches of Vijay Kumarji. So precisely and minutely described.
तपाईका धेरै कुरा सोचले उजागर गरेको छ,किशुनजी,
अमर रहुन!
तपाई जस्तो पत्रिकार नै सदा जीवित रहन्छ हरेक को धड्कनमा। नत्र अरू त कति आए कति गए यस क्षेत्रमा। तपाई सदा बस्दछ हाम्रो मन मुटु र हद्रयमा। जय हो बिजय हो।🎉
कृष्ण प्रसाद भट्टराई ज्यू पनि यसरी नै रहन्छ सबैको छातीमा। तपाई पनि राजनीतिमा आउनु भए कृष्ण जी जस्तै बिचार र नीति संग आउनु हुन्थियो हामीलाई विश्वास छ।
Lot of honour to Krishna Prasad Bhattarai. This country need honest people like him.
सुरुमानै किस्नपर्साद भटराइ जि 4:28 सम्जिनुभयको मा हजुरलाइ धेरै धेरै धन्यबाद हजुर बिजय जि
किस्नजि जस्तो नेदा आज हामिले खोजेरपाउदैनउ पनिपाउदैन
Real hero of Nepalese journalists. Thank you so much Bijaya kumar jyu for your valuable speech about Santa neta late pm. Krishna Prasad Bhattarai.
story telling style of Bijay Kr is wow!!!! always respect sir😇
दाइ हजुरको प्रस्तुतिको परिणाम सबैमाजावोस
मलाइसारै मन पर्ने हजुरको पर्सतुति युवराज घिमिर्र े र हजुर लाई धेरैसमजनछु
जीवनको महत्व त्यतिबेला बल्ल अनुभव हुन्छ
जब हामी प्राकृतिक वस्तुको सामिप्यमा पुग्छौँ
हामी यहीं प्रकृतिका सुन्दर उपज हौँ ।
प्रकृतिको उपासनाले मानवमा प्रत्यक्ष प्रभाव पार्दछ
त्यतिबेला हामीलाई यावत कृतिम बिलासिताको
महत्व रहँदैन मात्र प्राकृतिक वस्तुले हामीलाई
आनन्दित बनाईरहेको हुन्छ
त्यही हो अलौकिक शान्ति अध्यात्म
हो तपाई को शब्द हरुमा कीसुन ब्बा को थोरै अंस देखिन्छ र सुनिन्छ। राम्राे लाग्छ।
मलाई जब कोई धेरै राम्राे मान्छेको सम्झना धेरै मान्छे हरुको अगाडी यौटा राम्राे मान्छे ले गरि रहेको हुन्छ। जो आज देखें र सुने अत्यन्त आभार प्रकट गर्दछु। 💐🌺🙏🙏🙏🙏🙏🙏
Bijaya Babu n. all Honourable Dignity Present In this Memorable Sava are Great Hamro Tarfa.bat Naman Ch
I like bijaa dai
यस्तो प्रस्तुतीकरण र भट्टराइको जीवनको बारेमा अलिकति भए पनि बुझ्ने अवसर, अब शेयर गरिएन भने अर्को गल्ती हुन्छ।
धन्यवाद दाजु प्रकाश पार्नु भयेको मा।
kasto ramro lagxa hajurko kura
Wow❤🎉😊
I absolutely agree with Vijaya Sir that Girijababu portrayed to be one of the greatest leader is ironical.
One of the best analysis by honourable writer Journalist Vijaya sir, hats off from the core of my heart sir, always your big fan
Wow
Voice nai khatra dami lagxa Vijay sir.
I alway salute him....
विजय जि एऊटा जिज्ञासा कृपया झरकेा नमानी सत्य तथ्य वताईदीय किसुन जि केा आत्मा ले शान्ती पाऊने छ
तत्कालीन धर्म भिरु नेपाली समाज मा तपॅाई ले आफ्नेा पत्रकारीता पेसा चम्काऊन किसुन जि ले रक्सी पियकेा ने टे मा देखायर तत्कालीन प्रतीनीधी सभा केा चुनाव हराऊन भुमीका खेलनु भयको यथार्थ या हैन जानकरी
पाम
Thank you Rt. Dai
स्याबास् बिजय जी।
बोल्दा आफ्नो हैसियत कहिले नखसाल्ने इ मान्छे जस्तो कोहि देखिन।आफ्नो हैसियत जहिले सबैले राखौ।🙏🙏🙏🙏नमन
जुनदिन किसुनजिले चुनाव हारे वा हराइए तेहि दिन नेपालमा मुल्य ,मान्यता र इमानको राजनीतिले हारेको हो।आजसम्म पनि बेइमान ,भ्रष्ट र मुल्यबिहिन राजनितिको रजगज चलिराखेको छ।
Legendary commentary on krishna prasad bhattarai 💜💛💙🙏🙏🙏💐💐💐
Thank u so much🙏🙏
भ्रष्टचार गर्नेहरुले मन्चमा भ्रष्टचार गर्न हुन्नभन्नेमात्र हुन्।आखिर भ्रष्टचार गर्ने त उनैहुन् ।
Such a great tribute to KPBhattarai,you spoke from your heart.Outsyanding you said people of today cannot understand true and great people,so it not only the government people want,it is also leader people want.Throughly enjoyed listening
High level words... marvelous and lucrative...!
M a very big fan of Bijaya sir. I really appreciate his talking language with very frankly style. 🙏🙏🙏
Always great to hear from vijay sir. Thanks to technical team as well.
विजय कुमारको outstanding note on Kisun ji !
Yes
Mindblowing words of Bijaya sir in the commemoration of Kp bhattarai a historic and a true leader.Huge respect to him.❤
My life is my message .....such a powerful line
Sir i lop u … ma bidesh ma xu ma nepal ma vetna man parayako manxe ma …. Hajur ho sir❤
My Respected Legend Man Bijaya Dai
Deeply touching and true.
“My life is guided and its duration is decided not by me but God Almighty himself. Only all the lacunas and deficiencies are mine.” -- Krishna Prasad Bhattarai
👍
ईतिहास जति सुकै साैर्य वान भयपनि बर्तमानकाे बाेझ बाेक्न सक्दैन हाे यस्ले बाटाे देखाउन सक्छ
किसुनजी प्रति श्रद्धा सुमन
Thank you sir om Mani pembe hum 🙏🙏🙏🇳🇵
खै चाेर नेताहरुकाे उपस्थिति त देखियन नि।
सयमा सयप्रतिसत सहि ।
Mahan Santa Neta ma Hamro Samurna Brihad Family Ko Naman Ch Mero Fufa DR Yagnath Sharma Chief Medical Offi er Nepal n WHO Afganistan.....
हजुरको भनाइलाइ यतार्थ रुपमा अबलमन गर्दा काम लाग्ने र नलाग्ने भय किन बि पि गणेशमान र किसुन जि को प्रसंङ्ग कसरी आयो तेसैले कुनै पनि प्राणि जन्मेपछी एकदिन अवश्य मर्नु पर्दछ तर ईतिहास कहिलेपनी मर्दैन तेसैले ..................
The journalist with zero haters ❤❤
one of the most nepal most intelligen person ❤❤❤
मलाई पछुतो छ वहाँको मूल्य नबुझेर ।
अद्भुत!
Reputed Journalist practical Intellect Vijay K Pandey in this podium Looks like Dhin Bhandu Guru who is reciting Garud Puran to all these audiences who are listening very attentively like the kids in Kindergarten but honestly saying I don't know exactly so the grave Questions are: how much these guys have consumed the gist of this Puran and how much they gonna apply in their lives after the end of this attitude adjustment session obviously in search of their Ideal Destiny ??
विजय कुमार ,नेपाल ,,अमेरिका मिलेर जन्मेको हिकि ? अङ्ग्रेजी र नेपाली मिलायर बोल्नु हुन्छ ,,,शुद्ध नेपाली बोल्ने गरे कसो होला ,,
किसुन जि लाई कसैले साँचो अर्थमा व्याख्या गर्न सक्छ भने त्यो बिजय कु. पाण्डे हो।
साैरभ जिसित अन्तर्वार्ता लिउ हजुर!🇳🇵मिल्छ भने
जब सम्म शिक्षा लाई अध्यत्म सँग जोदिदैन तब सम्म शिक्षा अधुरो नै हुन्छ।र यो शिक्षा ले अधुरो मानव नै निर्माण गर्छ।खालि भौतिक अवस्था मा रमाउने मानिस भनेको अधुरो मानव हुन ।जो मानिस अध्यात्म सँग जोडिएर कर्म गर्छ त्यो नै पुर्ण मानाव हुन ।एउटा पखेटा काटेको पन्छि हिड्न सक्ला तर उड्न सक्दैन।हो भैतिक अवस्था मा बाच्ने मालिस पनि त्यै एउटा पखेटा कातिएको चरा जस्तै हो।अहिले को सिक्षा ले कसरि कामाउने भन्ने मात्र सिखाएको छ कसरि बाच्ने भन्ने कुरा सिकाएको छैन ।
Greay 🙏🌹🇳🇵🇳🇵🇳🇵
Kati vagyamani live herna sunna paune haru ❤🙏
Kisunji sang nepalgunj gharbaritole ma mero chhimeki shradhey daju Ranendra Hamal ( BhairajaDai) Ko gharma bhet vayera namaskar Jay nepal bhayeko ho.tyatibela ma jhandai 14 barsa ko thiye. Bhairaja dai pra. Ne. Kangress Ko madhyapaschim kammander hunuhunthiyo. Dukh ko kuro 2045 saal ma bhairaja dai bitnu vayo. Ani matra Sushil koirala ko nepalgunj ma uday vayo. Bhairaja ka bhaie dwaya Gajendra Hamal ra Surendra Hamal kongress ko rajniti ma aghi badhnu vayo. Bhairaja dai ko patni hamro ward ko ward chairman hunuvayo. Gajendraji 39 hrs mantri hunuvayo ra surendra Hamal vice mayor ra prades bidhayak lumbiniko hunuvayo. Bhairaja ko anuyayi ma krishna singh pariyar sansad vaye. Arka anuyayi Yuraj sharma ahile rastriya sava ko manniya sansad hunuhunxa. Sansadma Kailashnath gupta ra Meraj shah hun.dukhad kuro bhairaja dai le bahudal herna paunu vayena. Paschima netajyu aaunda Ganeshman , kishunji ra G P koirale vetne neta bhairaja hun. Ahile kangress kata kata harayo. yours Sudeep Bhattarai 9848043879 Gharbaritole nepalgunj.
Worth to watch it .
Miss you Kisun da
Ma bijayekumar sir ko bhawana haru Sunnu matrai aako
❤🙏❤
Sahi ho
मैले विजय कुमार जि को भाषणको सार जनयुद्धको शुरूवाती दिनहरूमै सुनिसकेर जीवन व्यवहारमा उतार्ने भगीरथ प्रयास गरें तर कृष्णप्रसाद होइन भगवान श्रीकृष्णको भक्त बन्ने हाल अभ्यास गरिरहेकाले कुनै कमेन्ट गर्न ठानिन ।
सुनयनाको दोश्रो प्रश्न आएन?
नियमित प्रशारण गर्दै गर्नुस न।हजुरको भिडियो जति हेरेपनी धित मर्दैन।
आदरणीय बिजय दाजु हजुरलाई भेट्ने इच्छा पनि छ।
❤
"my life is my message" 💖 6:00
Girija ji lai Congress I le khelayo
कांग्रेस बिग्रिएको गिरिजा र उनका गुटले गर्दा नै हो जस्ले गणेशमान सिंह र कृष्ण प्रसाद भट्टराईलाई राजनिती बाट बाहिर लखेटे
History is not only solution of all problems
❤❤
"My life is guided and its duration is decided not by me but God Almighty himself . Only all the lacunas and deficiencies are mine"-kisunji
विजय सर ईंट्टापार्ने शाचो काहा छ ईंट्टाहरू कस्तो प्रकारका बनेहेर्नु पर्ला पैशा सबैहोत
बिजयजी तपाइले पनि किसुनजी लाई बदनाम नै गर्नु भएको हो ।
🙏🙏🙏🙏
आज भोली मा ३ लाख बिघा
भुमि गणतन्त्र का कार्यकर्ता लाइ बाड्ने योजना यो वर्तमान सरकार को छ!!!
खबरदार गरौ!!! mural art भन्दै नेपाल को नक्सा बिदेशी सन्सद मा,,,,,
भुमि ,,,,,,,,
नेपाल नेपाली लाइ मार्ने यो योजना छर्लङ्ग देखिन्छ!!!!
Bijay ji ...ive been following u since 8 baje karyakram n then magazine called nepal....my question..melamchi
project ..was it his project ?
N next question ..was he bramhachari?
✨️🙏
❤❤❤
Nepali jantale napatyaka neta matra birjung le jibankalma 1patak jitara pathako 🎉
हजुरको नयाँ पुस्तक कहिले आउँछ ।
ठग संग पाैडेर बाच्ने value added persona लाई सुन्ने र थपडि बजाउने हरु माथि थपडि बजाउन मन लाग्याे😂😂
🙏🙏🙏
❤
Pls anyone tell me meaning of 'Baisyayugin'? heard frequently mention by him?
भन्दा भन्याजस्तो हुन्छ।हजुरको नयाॅं सामग्री नआउॅंदा साह्रै न्यास्रो लाग्छ मलाई।गुणस्तरीय सामग्रीको खडेरी लागेको देशमा।
अध्यात्मकाे परिभाषा सतही दिनुभयाे कि सर?
tapai ko kura suneyo vane aayle ko samaj ma bachna garo cha daje
🙏🙏🙏🇳🇵🇳🇵🇳🇵