INT 46 || चीन र भारत विच भएको युद्धको वास्तविक्ता के थियो ? || Sino-Indian War 1962 ||

Поділитися
Вставка
  • Опубліковано 14 гру 2024

КОМЕНТАРІ • 133

  • @sudhanjoshi4589
    @sudhanjoshi4589 2 роки тому +5

    वास्तविक इतिहासको अध्ययन गरेमा तिब्बत चीनको भूभाग हो । पहिले, अहिले र सधैं तिब्बत प्रान्त चीनको हुनेछ ।

  • @rajugrg050
    @rajugrg050 Рік тому +1

    यस्तो जानकारी सधैं पाई रहौँ, धन्यवाद ।

  • @LB-917
    @LB-917 2 роки тому +7

    त्यो युद्ध हुनुको कारण भारत तिब्बतको सिमा निर्धार गरिएको थिएन भारतको नियत तिब्बत लाइ कुनै समयमा भारतमा गाभ्नु या उस्को ठूलो हिस्सा जमिन भारतमा गाभ्ने नियतले उस्ले सिमा निर्धारण गरेको थिएन तर नेपाल तिब्बतको सिमा जङग बहादुरले आफ्नो सासन समय मा नै स्पस्ट पारी सकेको थियो त्यसैले नेपाल माथी चिनको कुनै कू चेस्टा थिएन 1960 मा नेपाल चिन बिच 3/4 ठाउमा सिमा हेरफेर भाएको थियो दुबै देशको सहमतीमा इतिहास बिद भन्छन जङ्ग बहादुर ले त्यतिबेला दुइ देशको सिमा प्रस्ट नगरेको भए 1962 मा नेपालले पनि ठूलो भू भाग गुमाउनु पर्थ्यो । त्यसैले गितामा भनिएको छ कू कर्मको फल कहिलै राम्रो हुदैन खास भारत ले पनि त्यती बेला तिब्बत र भारतको सिमा प्रस्ट गरेको भए आज भारतको ठूलो भूभाग जाने थिएन । इतिहास विद यसो भन्छन

  • @ravishakya7085
    @ravishakya7085 2 роки тому +1

    धेरै प्रशंसनीय र रोचक लाग्यो धन्यवाद सर 🙏

  • @dhanbsubba
    @dhanbsubba Рік тому +1

    Dhanyabad jankarikoo lagi

  • @prakashgurung2178
    @prakashgurung2178 2 роки тому +2

    हामी सानो मुलुकलाई चेप्ने भारतको व्यबहारलाई चिनले राम्रै सन्देश सिकाएको रैछ।

  • @ghanshamnath9747
    @ghanshamnath9747 2 роки тому +3

    Dherai ramro lago

  • @pradeepkoirala8896
    @pradeepkoirala8896 2 роки тому +2

    Plz upload video about political situation of nepal between 2007 to 2048

  • @nisansubaru8894
    @nisansubaru8894 2 роки тому +37

    हामी नेपाली हरुले विशाल नेपाल् कहिले पाउने हो सुगौली सन्धि त खारेज भएको धेरै बर्ष भयो त

    • @thebravegurkhas7832
      @thebravegurkhas7832 2 роки тому +8

      aba sapana matrai ho lungwa bhai,sabai tyahi deshka gulami chhan seatharu mero pad,jogai dinus,mantri banai dinus,mero chhora,chhoriharu indiamaa Dr.,engineer banai dinus hos bhanneharule kahile, kasari deshko develop garchhan ra laaj mardo nepali netaaharu iniharuko desh prati maya chhainan natra yo deshko esto halat hunchhan?

    • @KrishnaThapa-ol9rl
      @KrishnaThapa-ol9rl 2 роки тому +3

      Aaudina aba political gatilo navayesi

    • @thebravegurkhas7832
      @thebravegurkhas7832 2 роки тому

      @@KrishnaThapa-ol9rl tyahi bhaera ma bideshmai 35,40 bhayo baseko

    • @topendragr7917
      @topendragr7917 2 роки тому +1

      Janamat sangra gare tyo thau ko Janta le India Kai pachhya ma vote dincha

    • @pravatbudha75
      @pravatbudha75 2 роки тому

      गर्ने हो 👍

  • @narayanduwal9112
    @narayanduwal9112 Рік тому +3

    चीन बिरूद्ध र भारतकाे पक्षमा तयार गरेकाे देखियाे ।

  • @Kusaang_chemjong_limbu
    @Kusaang_chemjong_limbu Рік тому +2

    चीनको भूगोल हेरेर त भारतको भूगोल त एउटा भुस्ना जति पनि गन्ती नआउनेरैछ। चीन त्यसै शक्तिशाली, न कसैसंग आजसम्म झुकेकोनै छ। आजसम्म कसैले पनि उपनिवेशवाद गर्न नसकेको चिनियाँ शक्तिलाई मान्नैपर्छ। भारतमा भनेको ब्रिटिशहरुले अधिकार जमाएर भारतलाई इंडिया बनाएका हुन्। चीनमा त ब्रिटिशहरुको सातो पनि देखिएन । आजभोलि पनि चीनको नाम सुन्ने बित्तिक्कै गोराहरु थुर थुर काम्दै कट्टु मुत्ताउँछ। हाम्रो नेपालमा पनि आजसम्म कोही कसैले पनि अधिकार जमाएको छैन। जय नेपाल।

    • @samarthya76
      @samarthya76 4 місяці тому

      चीनमा फ्रान्स, ब्रिटेन र जापानले उपनिवेश बनाएर शासन गरिसकेका छन् । कसले भन्यो चिनलाई कसैले उपनिवेश बनाउन सकेन भनेर ?

    • @Sarojinfo-m9t
      @Sarojinfo-m9t 3 місяці тому

      Kalle vaneko China ma kasaile kabila vaneko chain vaner Japan UK France sabaile vaneko x

  • @rosungchharodung9984
    @rosungchharodung9984 5 місяців тому +9

    उत्तर तिर चिन नभएको भए नेपाल भन्ने देश ईतिहासमा थियोे रे भन्नुपर्ने अवस्था आउथे

  • @littlewonder8641
    @littlewonder8641 Рік тому +1

    बिदेशीसंग सहयोग माग्ने बितिकौ चिनिया पछाडी हट्यो! कम्जोर लाई हेपने रहेछ! धेरै राम्रो खबर! धन्यवाद...

  • @sudhanjoshi4589
    @sudhanjoshi4589 2 роки тому +8

    भारतीय लेखकहरुको बनिबनाउ लेखलाई नेपाली भाषामा copy + paste गरिएको रहेछ ।

  • @alexkep7635
    @alexkep7635 2 роки тому +6

    Actually Arunachal Pradesh is part of South Tibet.

  • @prakashlamichhane3097
    @prakashlamichhane3097 2 роки тому +1

    धन्यवाद जानकारी लागी नेवारी समुदाय ले गर्न कुमारी पुजा कहिले बाट सुरु भयको थियो जनाकारी गराइ दिनु भयमा आभारी हुने थिए

  • @shyamchhetri4586
    @shyamchhetri4586 2 роки тому +4

    सन १९६२ मा १० जना भारतिय सेना मारेकोरैछ अहिले २०२१ मा तेस्को दोब्बर २० जना भन्दा धेरै धन्न भारत डराएर अरु प्रतिरोध गरेन नत्र भारत पुरै सखाप हुने रैछ

  • @mrcgfriend4859
    @mrcgfriend4859 Рік тому +1

    Sarai ramro garexa chinale hamro dusman dhoti ko dhoti chyatna... Thank u china

  • @Angbo-10
    @Angbo-10 Місяць тому +2

    April 15 हाेइन, अगुस्ट15 मा हाे।

  • @sushilghimire6944
    @sushilghimire6944 2 роки тому +3

    हाम्रो पनि टिस्टा काङ्गडा फिर्ता गर्नु पर्ने हो हाम्रा देशका लाचारहरुको हजार बर्षमा पनि त्यो सोच नआउने भो । भातेहरुको एजेन्डा नै युवाहरूलाई बिदेश पठाउन पहल गर्ने भन्नेत छ केको देशको सिमा खोज्थे।

  • @thebravegurkhas7832
    @thebravegurkhas7832 2 роки тому +3

    great China

  • @bhimrai4292
    @bhimrai4292 3 дні тому

    Good information

  • @pradipranamagar1937
    @pradipranamagar1937 2 роки тому

    Ati ramro xa yo program

  • @phoolramchaudhary5624
    @phoolramchaudhary5624 2 роки тому

    जानकारी राम्रो छ।

  • @somnathbhatta5702
    @somnathbhatta5702 2 роки тому

    Thank you very much for impotant information

  • @sagarpandey5207
    @sagarpandey5207 2 роки тому

    राम्रो जानकारी ,

  • @DhrubaRayamajhi-q7d
    @DhrubaRayamajhi-q7d 3 місяці тому

    ईसवी संवत् १९५० मा सुगौली संधि खारेज हुदानी वापस भएन । वापस हुनलाइ भारत का सबै प्रान्त स्वतन्त्र भएमात्र संभव छ । या सबैदेशले दवाव दिए मात्र संभव छ ।

  • @pokhrelom6440
    @pokhrelom6440 2 роки тому +3

    April 15 हाेईन, August 15 मा भारत स्वतन्त्र भएकाे।

  • @merosikkim5088
    @merosikkim5088 2 роки тому +4

    Sikkim kasari bharat ma bilaya bhayo

  • @ramkumarstha9594
    @ramkumarstha9594 Рік тому +3

    फेरि यस्तै गरि चीन ले धोती लखेटेको हेर्न मन छ।

  • @dayalapm1014
    @dayalapm1014 2 роки тому

    महात्मा गांधी को जिवनी बारे भिडियो बनाउन अनुरोध गर्दछु।

  • @ninirema4532
    @ninirema4532 2 роки тому

    हजुर बाचकलाई धेरै धेरै नमस्कार साथै सम्झना छ।

  • @DipakMayur-p8s
    @DipakMayur-p8s 3 місяці тому +1

    Good

  • @jeevankarki1398
    @jeevankarki1398 2 роки тому +1

    Thik ramro lahiyo

  • @sureshkhadka860
    @sureshkhadka860 2 роки тому

    Good information 👍

  • @krishnabhattarai9063
    @krishnabhattarai9063 2 роки тому +4

    अंग्रेज़ ले तिब्बत को दक्षिणी भुभाग मा जबर्जस्ती कब्जा गरेको क्षेत्र नै हालको अरुणान्चल प्रदेश हो धन्न केहि भुभाग मात्रै लिएर छोडी दिएछ हो निहुँ चै अंग्रेज़ ले चीन भारत सिमाना स्पस्ट नहुनू र अंग्रेज़ ले निर्धारण गरेको अस्थायी सिमा चीन द्वारा अस्विकार गर्नु नै युद्ध को प्रमुख कारण हो ।।

  • @amoschhetri3229
    @amoschhetri3229 2 роки тому +2

    भारत स्वतन्त्र भएको १९४७ एप्रिल १५ होइन अगस्ट १५ हो है हजुर, - जानकारी सही होस् ।

  • @gyanbahadur9367
    @gyanbahadur9367 2 роки тому +3

    भारत ले दार्जिलिङ आफ्नो भएको दाबी गर्दा नेपाल् ले पनि पुरै भारत उन्तीस ,तीस,एका तीस र बृतिस को हो भन्दा कसो होला???

  • @ranonepal6851
    @ranonepal6851 3 місяці тому

    let's unite for greater Nepal

  • @bhagiram532
    @bhagiram532 Рік тому +1

    भारत चीन युद्धमा गुमायको भुमी भारतले नेपाल बाट सिमा मिचेर लिदैछ

    • @samarthya76
      @samarthya76 4 місяці тому +1

      त्यो भूमी इण्डियाकै थिएन भने गुमाएको भनेर कसरी भन्न सकिन्छ ? चीनले त इण्डियाद्वारा अतिक्रमित आफ्नो जमिन फिर्ता लिए । नेपालले कहिले फिर्ता लिने आफ्नो ६० हजार वर्ग कि.मि. भन्दा बढी जमिन ?

  • @tillochanbhatta2931
    @tillochanbhatta2931 2 роки тому +3

    10% सत्त्य र 90%कपोल कल्पित

    • @HistoryinNepali
      @HistoryinNepali  2 роки тому

      Tilochan jiu it is based on the available resources. plz watch the last part of this video, there is the references.

  • @khyalmanrai1274
    @khyalmanrai1274 3 місяці тому

    पूर्ण सत्य आउन सकेन है

  • @harkabahadurpun7691
    @harkabahadurpun7691 5 місяців тому +1

    Rochak news

  • @dbarkc1613
    @dbarkc1613 3 місяці тому

    mero daju yo ladaima biteko huda sunda sundai bhakkaniyara runa man lagyo

  • @yadavprasadpoudel8857
    @yadavprasadpoudel8857 3 місяці тому

    ,अरु देशसँग पनि परामर्श गर्नुपर्छ नि

  • @raiapardipchamling8540
    @raiapardipchamling8540 3 місяці тому

    कार्य क्र म ठिक लाग्यो तर नेपाल लाई हेपे जस्तो हुँदैन चीन लाई र चीन नभएको भए नेपाल देश सिमित ईतिहास कथा मा रहन्ने थियो

  • @santosh.bantawa.rai.9304
    @santosh.bantawa.rai.9304 2 роки тому +1

    Chaina.le.india.lai.kando.hanera.theek.garyo.ahile.pane.yudh.bhayo.bhane.india.lai.chaina.le.kando.hanchaa...jai..nepal.

  • @yasodaanagarikasilawati5244
    @yasodaanagarikasilawati5244 2 роки тому +1

    नेपालको भूभागलाई फिर्ता देअोस् जव यो कुरामा भारतले लापरबाही गर्छ उस्ले दु:ख पाउछ

  • @dhrubarai
    @dhrubarai 2 роки тому +2

    बाेली अावाज र सैली त ज्ञानेन्द्रकै सन्तानकै जस्ताे सुनिन्छ त ?

    • @bhagatrai7776
      @bhagatrai7776 2 роки тому

      ग्याने कोअावज सुनियो त

  • @DhrubaRayamajhi-q7d
    @DhrubaRayamajhi-q7d 3 місяці тому

    सिमाना नै हो युध्द हुने मुख्य कारण भारत र चिन को ।

  • @AlvinKazi
    @AlvinKazi 4 місяці тому +3

    Good China 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🏻🇨🇳🇨🇳🇨🇳🇨🇳🇨🇳✊🏻✊🏻✊🏻✊🏻

  • @uttamshakya9668
    @uttamshakya9668 3 місяці тому

    चीन भारत युध्दमा भारत हारी सके पछि यहाँ एउटा नारा थियाे । सडेगलेकाे भारतलाई एक धक्का अर्काे देऊ ।

  • @dhanbro2116
    @dhanbro2116 2 роки тому +1

    😍😍

  • @XYZ-lx6il
    @XYZ-lx6il 2 роки тому +2

    Yo India perspective ko history ho.
    Nepal side ko haina.
    China side ko tah ajha hudai haina.

  • @ramakhadka668
    @ramakhadka668 2 роки тому

    Nice

  • @ambikarai3469
    @ambikarai3469 6 місяців тому

    👌👌👌

  • @KamalSingh-eg7bv
    @KamalSingh-eg7bv 2 роки тому

    nice

  • @sundarshrestha7230
    @sundarshrestha7230 3 місяці тому +1

    GO Back INDIA FROM KALAPANI

  • @akashmishra9174
    @akashmishra9174 2 роки тому +2

    Tibet ( Tibat) Nepal vu vag thyo ...

  • @himjungrana5517
    @himjungrana5517 Рік тому

    🇨🇳🤝🇳🇵🤜🇮🇳

  • @dhanbahadurkhatri4485
    @dhanbahadurkhatri4485 2 роки тому +1

    🙏🙏❤️❤️🇳🇵🇳🇵🇳🇵

  • @lalmanipoudel2582
    @lalmanipoudel2582 2 роки тому +1

    Lal1

  • @mahalaxmiregmi9514
    @mahalaxmiregmi9514 2 роки тому

    Ramro

  • @abhayajha-ju5rd
    @abhayajha-ju5rd 2 місяці тому

    वास्तवमा चाईना भनेकाे गंगा नदी काे उत्तरी किनारा सम्म थियाे जस भित्र अहिलेका पाकिस्तान,हिमाचल प्रदेश,यूपी,उतराखण्ड,बिहार ,बंगाल,भुटान ,अरुणाचल प्रदेश ,सिक्किम,नेपाल सबै भूभाग पर्दथ्याे!!

  • @KiranKumar-hb2kj
    @KiranKumar-hb2kj 2 роки тому

    Sarthak bhai,
    India -China war ma kati Gorkhali army pathaayo India le ?
    Ke kati Gorkhali army ko chhati bhayo tyo pani bataayeko bhaye aajha ramro hunthyo ki?

  • @Dhru987
    @Dhru987 2 роки тому +1

    No mentioned about gorkhali in that war, why?

    • @HistoryinNepali
      @HistoryinNepali  2 роки тому

      Sure Dhruba jiu, we will make different program on role of Gurkha army in China India war.

  • @HG-cy7wv
    @HG-cy7wv Рік тому +2

    Nepali should not join army rather go to Arab, why make our blood so cheap for Indian sovereignty..?

  • @sudarsunsharma5171
    @sudarsunsharma5171 Рік тому

    Thanks so much ❤️

  • @nemk.shrestha9398
    @nemk.shrestha9398 2 роки тому +3

    India is occupying territory of Nepal illegally.

  • @bibekpokharel6395
    @bibekpokharel6395 9 місяців тому

    ❤❤❤❤

  • @RajSereng
    @RajSereng 4 місяці тому +1

    Tathay. Gat. Bishwa. History. Bujhna. Bujhna paunda. Dherai. Khusi. Lagyo

  • @daltamang1543
    @daltamang1543 2 роки тому +1

    1049 अक्तोबर १

  • @GaneshDattJoshi-g7z
    @GaneshDattJoshi-g7z 8 місяців тому

    ब्रिटेनको शासनकालमा भारतीय उपमहाद्वीपका
    जुन जुन भुभागमा शाशन गरेकाे थियो आधुनिक भारतले तिसबै छ्येत्रमा आफ्नो अधिकार ठान्दछ।हुनु पर्ने के हाे भने ब्रिटिश शासन भन्दा पहिले त्यो छ्येत्र कुन राजाको अधिकारमा थियाे र के त्याे राजाले भारतमा एकिकरण हुन सहित दिएको थियाे वा जनमतसंग्रह मार्फत् के त्यहाँका जनले भरतमा समाहित हुने मत जाहेर गरेका थिए?

    • @samarthya76
      @samarthya76 4 місяці тому +1

      ब्रिटिशले छाडेर जानुपूर्व त्यसबेला अहिलेको इण्डिया र पाकिस्तान भन्ने देश नै थिएन । त्यसैले इण्डिया भन्ने देश बन्ने बेलामा ब्रिटिशले नै इण्डिया र पाकिस्तानमा मा एकीकृत हुन नचाहने देश स्वतन्त्र रहन्छन् भनेका थिए । जस अनुसार हैदरावाद, जुनागढ र काश्मिरले आफुलाई स्वतन्त्र राज्य घोषणा गरेका थिए जसलाई पछी इण्डियाले सैनिक बल प्रयोग गरेर आफुमा गाभेका थिए । त्यतिबेलासम्म गोवा चाहीँ पोर्चुगलको शासन थियो, जसलाई पनि इण्डियाले सैनिक बल प्रयोग गरेर खोसेका थिए ।

  • @balchandramagar5004
    @balchandramagar5004 2 роки тому +1

    1962 ko Bharat vs Chin yuddha suddha Sakti parichan thiyo. Tibbat, Nepal, Sikkim, Bhutan aafno afno Bhumima gabne Chin +Bharat aafno afno ranniti thiyo. Bharat lai sahayog Amirica ra Soviet (Russia) tathasta thiyo. Yo yuddha le Tibbat ta Chin le afno Bhumima milauna safal bhayo Tara Nepal + Bhutan bachao pachi Sikkim lai Bharat le aafno Bhumima milayo yo Chin ko Moon Sahamat thiyo.

  • @sundarshrestha7230
    @sundarshrestha7230 3 місяці тому +1

    INDIA KO DOSH CHA

  • @nepalinepalikanxo9895
    @nepalinepalikanxo9895 Рік тому +2

    Varat purai kabja gareko herna manxa

  • @HG-cy7wv
    @HG-cy7wv Рік тому +1

    Yo prastota pani Euta maobadi jastai bikera antata nepallai India ma milaune Ghristata garne nai chha heri rakhnu hola....

  • @student_17vlogs
    @student_17vlogs Рік тому +3

    In our india i know that we Ghorkha brothers and sisters are brave and highly educated with having good humans sence to analyze what's good and what's wrong. But the mentality of nepal is different due to poor education and politics. Even 1/4 one fouth of nepal 🇳🇵 Gorkhas and indian Gorkha are being appointed to indian army as Gorkha regiment. We know how indian government have balanced the socio economic conditions of of nepal and indain Gorkha. However you people of nepal never support to india. 1/4 of nepal gorkha Brothers and their family are being raised up by india govt. Not only that indian Govt also support nepal in different situations either its natural disaster or it could be cold war in future. Due to indian govt. Maximum families of nepali grokha are stable asked to you BROTHER AND SISTERS . So before blaming to indian govt. AFNU JEW MA JUMRA HERNUSH LA

    • @nawarajbaral9548
      @nawarajbaral9548 Рік тому

      Haha

    • @nawarajbaral9548
      @nawarajbaral9548 Рік тому +1

      Hola but nepallai pani sikkim banaune india ko chahana ho safalbhayeko chhaina ani k ko blame nagarne t??

    • @uniq7616
      @uniq7616 2 місяці тому

      @@nawarajbaral9548nepali laii india ma dosro darja ma ganinxa gorkha ko kunai samman xaina afulai afule gorkhe bhnxa tara uniharulaii bideshi bhnxan india bitraii 😂😂

  • @sagarmatha639
    @sagarmatha639 2 роки тому +1

    Nepal Ra nepali yek bhayo bhane sajilai bishal Nepal kayem huncha tesko lagi gorkha bharti Banda hunu parcha technologi Ra senako fusion garera new gorkha sena ko nirman garnu parcha Ra nirdesan dine mukhye bhumika magar xetri hunu parcha

  • @issortamang1232
    @issortamang1232 Рік тому

    Like

  • @sahillimbu6118
    @sahillimbu6118 Рік тому +1

    Hi

  • @balchandramagar5004
    @balchandramagar5004 2 роки тому

    1962 Bharat vs Chin ko yuddha suddha Sakthi parichan thiyo ko Desh saktisahali cha Tibbat ta eauta bahana ho swatantra Bharat le pani chahan thiyo ki Himalaya Chetra Bharat ma gabne jasari Kashmir lai jasto Tara Bharat ko naramro har huna ko sath yahi pir le ubharna napauda Neharu ko Mritu bhayo.

  • @deukumarteyung1557
    @deukumarteyung1557 4 місяці тому +2

    Good china nepal ko dest china nai ho

  • @deukumarteyung1557
    @deukumarteyung1557 4 місяці тому +1

    China le ati nagareko bhaye nepal india le sidhyaai sakthyo

  • @devikharalavniwesramroxa8182
    @devikharalavniwesramroxa8182 2 роки тому

    Aati raro layo

  • @sundarshrestha7230
    @sundarshrestha7230 3 місяці тому

    INDIA JALLAD HO

  • @rainepal8173
    @rainepal8173 Рік тому

    Bharatle
    yo kura Bujhera neoalmathi hepaha niti Bhumi michai chhodanuarchha kasto hunchha hepi mangnu.
    Teyas samayema Nepal Bharatko paksema thiyechha Suraksha ost rakhana diyi aafano Bhumima aajatehi galtiko faidauthaudai Bharatle kalapanima kabbja jamayo.

  • @mukpagrg5426
    @mukpagrg5426 2 роки тому

    jaba America ra eu le Tibet Ladakh jhai occupy garne tayari gare tespaxi China Tibet vitra chhireko ho ra Nepal ko himali ra 60% pahadi bhag Tibet tibet prbhabit thiyo tara un paxi dherai conspiracies vayeko thiyo ra paxi raja mahindra ra Mao Zedong dherai kurama compromise gardai auo ra pachhi Dhoti ko military America Europe milera hatauna lagaiyo Nepal vanera ali gaurab garne khalko banayo kinaki India bata sadyantra garna napaye westerns le Nepal bata garne bichar liyo

  • @monkesince1995
    @monkesince1995 Рік тому +2

    Mug talai Hindi matra padna aaucha ho?? Indian historian ani writter ko matra padera coppy paste garchas mug?? Chinese perspective chai padna pardaina?? Yesta mug historian le Garda ho Nepal pachi pareko

  • @devchhetri8910
    @devchhetri8910 3 місяці тому

    Yo ladai ma mero buwa pani ladnu bhayeko theyo aila 3 barsa bhayo betnu bhayo

  • @monajrai9285
    @monajrai9285 3 місяці тому

    Manoj kumar rai kirats mundhum lipis (ka) z word making z-2,000,000 lb pound blastice icbm missile zircon shocking or z-7,000,000 lb pound blastice icbm missile zircon shocking

  • @amarsinglimbu3505
    @amarsinglimbu3505 2 роки тому +1

    Varat le banayeko lekh ho yo ! ab nepalko jhapa dekhi mahakali samma sima micheko ratarat pilar sardai lyako ani nepalko lipulekh limpiya dhurako bisayama chahi kahile lekhne varatiya dalal haru ho !

  • @maheshrawal4027
    @maheshrawal4027 Рік тому +1

    Why are you spreading fake news??

  • @balchandramagar5004
    @balchandramagar5004 2 роки тому

    Darasal ma 1062 ko Chin vs Bharat ko yuddha suddha sakti parichan thiyo. Dolai Lama eauta bahana bho. Paschimi Mukhi Bharati Araya Hindu Sashak haru le aafulai sarva srestha ra Asia ko aru Rastra Mangol nasal harulai ghatiya manda thiyo jo aaja samma pani Bharati Araya sashko haruko manshikta chandai cha. Natija yuddha le faisala bho ki srestha Chini Mangol ya Bharati Araya hindu .

    • @dilipchhetri3387
      @dilipchhetri3387 8 місяців тому

      Arya mangol k ho Nero mind bichar dhara ek jana mushalman sciencetice APG Abdul Kalam le bharat lai Atomic power banaye aaj bharat ko uni missile man ho lndia super power ho aaj ko yug ma timi kuwa ko bhyaguta ho lndia ko north east jammai mangol ho Assamese, Naga,Manipuri,bodo khasiya,tripura ,rajbanshi kati mangol bhaye nepal ka mangol iniharu ko Sandhya ma ta bhusuna barabar chhan alike budhi lagao timi haru nafrat failayer nepal lai bhashma par chhau timiharu gyaan Arjan Gara nepal lai bikes Gara.khali jaati pati garera nepal barbaad bhayo timi haru ko budhi bichar sarai ghatiya chh.jai nepal 🇳🇵 jai bharat Jai shree Ram.

    • @dilipchhetri3387
      @dilipchhetri3387 8 місяців тому

      Jai Shree Ram l m kattar Hindu 🕉

  • @karnabahadurranamagarranam4763
    @karnabahadurranamagarranam4763 3 місяці тому

    Unuharu lai kati maya cha afno mato ko hamro kukur haru le bechna laiske

  • @sonarai7069
    @sonarai7069 3 місяці тому

    Shadeko.judhai.bachhako.michai.Akhir

  • @xiningpun4909
    @xiningpun4909 2 роки тому +1

    सत्य न्युज बजा न जाँठा के टुप्पो न ठेलोको भक्बक गरि रा नि?
    त्यो युद्धको जिम्मा नेहरु नामको इन्डियन धोतिले लिएर चानिज सामु घुडा टेकेको ईतिहास पनि कोट्टाउने गर! एक तर्फी बकवास गरेर भ्रम नछर!

  • @gajbirthapa4239
    @gajbirthapa4239 Рік тому

    सक्नेले गरि खाऊ

  • @ConfusedKite-gk1ts
    @ConfusedKite-gk1ts 6 місяців тому +1

    1962 ko Bharat vs Chin yuddha suddha Sakti parichan thiyo. Bharati sashak harule Chiniya harulai dusre darja (Manu Samriti) ko mante bhane Afu harulai Europen Saraha srestha mathe. Yo yuddha bhanda pahila nai Bharati harule Sarvabhom Nepal lai hepera Nepal ko Utari chetra ma Aafno chawki haru sthapit gare. Bartaman Nepal ko bhumi kala pani chetra yo yuddha ko nai natija thiyo. Modi sarkar ko samaya pani yastai bhayo Tara turanta Modi ko Rato Rato - Laal lal Aakha pahelo bhayo ra Bharat 1962 jasto yuddha bata bacheko thiyo.. 👍

  • @ConfusedKite-gk1ts
    @ConfusedKite-gk1ts 3 місяці тому

    1962 ko Bharat vs Chaina yuddha asal ma 02 Asian Desh ko Sakti parichan thiyo. Ko Asia ko Maha sakti ? bartaman Kalapani chetra Bharat le harpeko pani 1962 ko yuddha ko nai den ho. 👍