रुपचन्द्र विष्ट (Rupchandra Bista) || History in Nepali
Вставка
- Опубліковано 3 жов 2024
- History in Nepali
रुपचन्द्र विष्ट (Rupchandra Bista)
Sound: Anish Rajbhandari
Concept: Nian, Subigya Sunder Shrestha
Voice: Junita Rajbhandari
➡️ Facebook: / infusepictures
➡️ Instagram: / infusepictures
➡️ TikTok: / infusepictures
➡️ Twitter: / infusepictures
➡️ Website: InfusePictures...
✍️ ✉️ ❤️️ Write to us ❤️️ ✉️ ✍️
If you have interesting ideas for the video or want to request a particular video subject, please do not hesitate to comment down or contact us.
📮 Our email - infusepictures@gmail.com
💎💸💰 For Advertisers💰💸 💎
If you are an advertiser interested in our show please write us an email infusepictures@gmail.com
We put a lot of effort to create every video of Infuse Pictures.
Unauthorized downloading and re-uploading the Video/Audio to another UA-cam Channel or other streaming platform is strictly prohibited. If found will be processed for Removal without warning.
(Embedding to websites is allowed).
© InfusePictures 2024.
रास्ट्र र तत्कालीन शासकले राम्ररी बुझ्न नसकेका दार्शनिक ब्यक्तिव रुपचन्द्र बिष्ट ज्यु, हार्दिक नमन र स्मरण !
कम्युनिस्ट आन्दोलनका एक्लो अभियन्ता । अथ कित योद्धा।जनताका मित्र।शोषक सामन्त हरुका महान शत्रु।लाल सलाम।
Great respect to Rudane.Thanx for research based on content.Videos n photos r really appreciable.
कम्युनिस्ट आन्दोलनका एक्लो अभियन्ता । अथ कित योद्धा।जनताका मित्र।शोषक सामन्त हरुका महान शत्रु।लाल सलाम।
सम्माननिय रुदाने ज्युमा हार्दिक श्रद्धाञ्जली ! जहाभएपनी आत्माले सदा सम्मन पावस सधै कामना !
आदरणीय गुरु प्रति भावपूर्ण श्रद्धाञ्जली ।
मलाई रूदानेकाे नीति तथा सिद्धान्त मनपर्छ ।
Thank you very much beautiful programme
First time learn about the great rupchandra bistaji..it us very interesting..thanks for this information 🙏
We.. Salute... Rebel.. Warrior.. Our.. Proud.. ❤❤❤❤❤
पञ्चायत अँध्यारो कालखण्ड होइन सोडिङ युगको त्यस समयमा जनता अधिक खुसी थिए आनन्द थिए पैसाको यो यो भिडियो च्याउन आग्रह गर्दछु
राजतन्त्र जिन्दावाद
गणतन्त्र मुर्दावाद!
अझ नेपाल् का सबै कम्युनिस्ट र काङ्ग्रेस मुर्दावाद!!
तत्कालीन राज्यले चिन्न नसकेका महान दार्शनिक थाहाको प्रतिपादक रु दा ने
सहि हो
हामिले गिता पढ्यौ मात्र तर उस्ले आफ्नो जिवनमा लागु गरे।
म यहा जन्मिए पछि मनुष्यको जिवनको सहि अर्थ के हो मैले थाहा पाए।
अहिले कस्तो छ र जनता बलि को बोको की साक्षर भएर पनि के कस्तो छ र जनता जनता भए र बाचिरहेका छन की मरीरहै कोछ यो कुरो बुझै है
Hamro thaha 💐🙏🙏🙏🙏🙏
Good
rupchand was great.
❤❤❤❤
❤❤❤❤😊😊😊
एउटै पोखरीमा बसेको माछोले अनियमित्ता विरूद्ध एक्लै लड्ने रूदानेको बारेमा लेख्ने पत्रकारलाई ठीक छैन भन्न त सकिएन तर पनि हालको वेथीति र आयतित् दास राज्य व्यबस्थालाई चाहिँ राम्रो र पंचायती व्यबस्था लाई नराम्रो भन्नू चाहिँ कुनै मिशनको रकम खाएर मिशन पत्रकारिता गरेको भन्न पर्ने हुन्छ भलै पन्चेहरू नालायकनै थिए ।
विष्ट सरको यो छोटो जीबनि परिचय बाट त वाहांलाई चिन्न गाह्रो छ नै, ... तपाइको बिचार पनि केहि हद सम्म ठिकै हो। दु:ख लाग्छ .... नेपालले समयलाई चिन्न सकेन ।
यो रुपचन्द्रको बोलि नै निकै रुखो र असभ्य रहेको सुनिन्छ । जसलाई पनि भाते भन्ने गरेको पाईन्छ ।।
Rudane’s life in Daman is missing from this presentation .
Roop Chandra , address Daman , Nepal is the full form of Ru da Ne
कसैलाइ नमान आफै जान। थहा पाउ।
Good napli history
वहाँकै थाहा बाट आज हम्रो नगरको नामनै थाहा नगरपालिका भएको छ वहाँ नीकै बलियों हुनुह्न्थ्यों रे मेरी फूपूहरुलाई काधमां बोकेर रीखेश्वर मन्दिर दर्सन गराउनु हन्नथ्यो रे अझ धेरै छ
अरु उहाँको जिबनी पाउन । किताब लेख छैन?
@@santoshrana7578 book xa ni
सच्चा समाजवादी रुदाने✊✊✊
उनकाबारेमा जानकारि पाउने सामाग्रि कहा पाउछ होला
२०२८ सालमा त नारायणीको पुल बनाकै थिएन है मेम अहिले विचार गरेर बोल्नुहोला।
Teita yo channel le pakkai bideshi ko paisa khayeko hunu parxa kina ki panchayat system ma nai nepal swarn yug ma pravesh gardai the jun chai 2017 saal mahendra ko pala bata suru vako thyo
Yo kuro pakkai rana kal ko hunu parxa
सही भन्नू भो
पंचायत लाई गालिगरेकि ले आाज राम राज्यमा बसेकि छ्याै हैन? यिनी जस्ता फटा मिडियाले देश बरबाद गरेका छन्।
थाहा
Thaha bhanne thaha bhayo 42 sal tira ma pani kalimati ma basthe kata kata suneko thiyo deughat ko pul bata ham falera narayen ghat ma nikleko ho ahile ko narayeni pul hoina ahile ko pokhara bus park lai nai narayen ghat bhanthiyo
रूदाने किन भनिएकाे हाे ?
rupchandara daman nepal. RUDANE
जनता। ले थाहा पाय अहिले
Double haddi vako manchhe ho re vanne suneko maile , kasai lai hirkaunu vayo vane tyo manxe dherai ma 1 mahina bachthyo re suneko kura
Natak
चरित्र त खतम नै रहेछ त। अर्ध शिक्षित हरु भयंकर हुन्छन् भन्ने राम्रो नमूना पो रहेछ।
Kasari charitra khatam lagyo ramro sanga bujhera balla opinion rakhda ramro hola ki
BA/ BL गरेको र प्रधान अध्यापक भएको मान्छे अर्थ शिक्षित हुन्छ।
तिम्रो दिमागमा कुकुर ले मूते छ अनि भयंकर बुद्धि आएको ।
Nature kids Nepal को Admin कसरी चलाएको छ संस्था?
कभाडि कथा। काम छैन
Maile bujhe anusar Aru kei haina yo video rupchandra ko barema na vayera Panchayat system kharab thiyo vanne mansaye le banako ho jun chai satya haina,
Yo Ganatantra janta ko ixya le aako haina kasari aayo vanne kura IDS ko Kera Ganatantra vanne video here pugxa