'कसले भन्यो नेपालको पढाइ कमजोर छ भनेर ?' | SAROKAR | 01 January 2025
Вставка
- Опубліковано 8 лют 2025
- 'कसले भन्यो नेपालको पढाइ कमजोर छ भनेर ?' | SAROKAR | 01 January 2025
विषय_र_वहसको_साझा_मञ्च #BikashThapaliya #kantipurtvhd #sarokar
______________________________________________________________
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम UA-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग UA-cam मा जोडिनुहोस् : www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd
म पनि टपर नै थिए स्कुल पढ्दा सम्म । आजकल बेकारमा तनाब लिएछु त्यो बेला जस्तो लाग्छ । यी टपरहरुको कुराले एकछिन वाल्ल बनायो । मास्टर्स पढ्नु को उदेश्य नै टप गर्नु रे । अनि बसेर, उठेर, सुतेर घोकेर टप गर्ने टिप्स बाडिराछन् ।सौभाग्यबस मैले विदेश बाट मास्टर्स गरे । बिदेशमा त मास्टर्स गर्दा नया प्रबिधि के आइरहेको छ, अनि त्यसमा आफुलाई कसरी पोख्त बनाउने मात्रै सोच्छौ । कसले कति अङ्क ल्यायो कसैलाई मतलब नै हुदैन । यी टपरहरुको कुरा सुनेर आफ्ना छोरा छोरी लाई तनाब नदिनुहोला । टप गर्ने साघुरो सोच भन्दा Problem solving skill ले नै हो मान्छे लाइ सफल बनाउने ।
💯 percent agree brother focus on skills not on marks, to earn money you need skills marks won't give you money.
१०० % सहि कुरो हो .प्रथम हुनु भन्दा creative idea को साथ problem solving skill पनि हुनु पर्छ
100% right
True
❤❤❤❤
शुशिल दाईले भन्नुभयो काे कुरामा सत्यता लुकेको छ ,नेपालि विद्यार्थीले नेपालमा पाउन पर्ने अवसर मा सरकार काे पुर्ण ध्यान जावाेस ❤😂
आहा 😊, शिक्षित व्यक्ति कोे सोच नै फरक। शैली नै राम्राे लाग्याे 😊
यस्तै शिक्षित व्यक्ति, विद्यार्थी हरु कोे interview लिँदै गर्नु समय समयमा,
त्यस्ता राजनीति लाई व्यापार बनाएका नेता हरु को लिएर के गर्नु हुन्छ। यस्ता शिक्षित टपर विद्यार्थी वा व्यक्ति कोे लिनुहोस् । यसले गर्दा नेपालमा मा बस्न चाहने हामी जस्ता युवा लाई धेरै कुरा मा motivate गर्छ । र congratulations 👏 didi र दाई 😊
सैद्धान्तिक ज्ञानले व्यक्तिललाई बाेल्नमा पाेख्त र भईसकेका घटनामा सुचित बनाउछ। तर life मा हामीले कल्पना नै नगरेका समस्या आईदिन्छन । तेस्ताे समस्यालाई समाधान गर्न सकारात्मक साेच, धेेर्यता र creative idea चाहिदाे रहेछ । जुन बिषयहरु हाम्राे विश्वबविधालय स्तरका पाठ्यक्रममा समावेश भएकै देखिदैन् ।
म नि टपर नभए नि उत्कृष्ट हो physics को । आज देशमै निजामती सेवामा छु । टपर हु मलाई अवसर चाहियो हैन कि अवसर खोज्ने र ज्ञान प्रमाणित गर्ने हो नानी बाबू । हावा गफ नगरौ यहाँ
k xa ta aawasar
padne gatilo college xaina equipment rana ko pala ko xa
Congratulations
Best wishes Didi (Shreeja Kafle)❤ wants to see you as future Economist's of Nepal
dhaka topi लाउने brother ले सहि भन्नु भको छ,,,,यो चस्मा लाउने बडि गफ दिने आफुले रोजगारि पाएसि,,,nepal sarkar le रोज्गारि सिर्जना गर्न सकेको छैन
Right
चस्मा लगाउने Dean हुन् इन्जिनियरिङ सङ्कायको।
विश्वका धेरै विश्वविद्यालयमा अध्यापन गराइसकेका मान्छे हुन्!!
Sushil ji you are absolutely right and has good opinion be positive🙏
Topper Dai ko confidence chaahi mannai parxa,,,
टपरहरु ग्रिन कार्ड र नागरिकता त्यागको बिषयमा अल्लमल्ल भएको देख्दा नेपाल अझै ८कक्षा फेल हरुलेनै चलाउने देखियो यो ज्यदै दुखको कुरा हो मलाई ज्ञान क्षमता मेहनतको अघि धन र बिलासी गौण मान्नुपर्छ जस्तो लाग्छ ।
Best wishes sushil bhae..you are really talented gem
Sabai laai manai dekhi स - सम्मान छ।
Sushil brother is best
susil Pokharel yakdam ramro lagyo brother❤
Sushil jee
👍😊
So nice and positive view
Nice Bikash jii
Sushil dai ko kurale man xoyo..🙏
41:30 part is touched miss kafle❤❤❤❤
सुशील जि को कुरामा सहमत
सरकारी स्कलरसीपमा पढ्ने अनि देशको सेवा गर्ने बेलामा विदेश गएर उतै बस्नेहरुलाई खोजीखोजी कारबाही गर्नुपर्छ।
शुशिल दाइ कडा❤
नेपालको पढाइ कमजोर छैन, तर कार्यान्वयन (गराइ) निकै कमजोर छ।
Great to see you as a dean of IOE sir,
ल बधाइ
It's really great talk.
Sunil ji ra mero sochai eutai po raix ❤❤best wishes sunil ji❤❤❤
Congratulations ♥️🇳🇵♥️
have a good future sushil pokhrel
Very nice program.
Nepali ko padhai kamjor haina Nepal ko economy ma job creation nai garidaina
शुसिल पोख्रेल जस्ता मानिस ले अवसर पाएनन् भने नेपालमा जति सुकै योग्यता र संकल्प भए पनि युवा देश छाड भन्ने सन्देश जान्छ।
Susil brother is best
This is good
सुशील जि को कुरा मात्र सहि हो
टपर हु मलाई अवसर चाहियो हैन कि अवसर बनाउनी हो..आफनो लागी पनी र अरुको लागी पनी...
usko bisaye padnu ani tha hunxa usko pida
महिले पनि मस्टर सके तर महिले पढाइलाइ काम पाउने बाटो भन्दानि ज्ञन लिने बाटो सोचेर सङ्ग सिप पनि सिके अहिले ८,१० जानालाइ काम दियार नेपाल मै बसेको छु।यस्ता ट्पर केकाम जो आफ्नो लागि आफै रोजगारी हुन सक्दैन्।सबै सरकार लाइ मात्रै दोश दिने।
timi jasto ghumera basena lai k tha tyo topper le sab xoodera kati mehenat garera topper bhayo.
Nepali janta sachhai aankha futeko goru(Tikhe) jasto sukeko paral lai ni hariyo dekhne rahexan
दिक्षान्तमा टोपी उडाउनेहरु ६ महिनामा विदेश उड्छन् भन्ने युवाहरुको मनसाय चिन्तापूर्ण छ। खाडी र अन्य मुलुकमा नेपालले जनशक्ति गुमाईरहेको छ। तसर्थ, युनिबाट शिक्षा हासिल गरीसकेका विद्यार्थीलाई योग्यता अनुसारको पदमा Fast Track बाट प्रवेश गराएर प्रतिभा पलायन रोक्नु पर्छ |
Creative interview
Topper ta ma ni topper nai ho. +2 board second topper and BE Civil graduate from Pulchowk Campus. Aaba yesari invidual success maa vanda pani, hamro education system as a whole needs to change. In a broader sense, I don't see any merit in being a topper, if we can't place any talents in a good competitive work environment.
Congratulations ❤
सुशील जी को कुरामा सहमत
Leader haru lai jhole chahinxa bidhyarti haru ko unnati ra pragati ma kehi gardainan.
Congratulations ❤❤💐💐🙏🙏🙏
Lofe skills sikeko ramro financial knowledge sikeko ramro creative skill sikeko ramro kitab ghokera kei banidaina life ma..problem solving skill hunu parxa..ghokera padheko kura le life ma kaam lagadaina 🙏🙏
ho ra daju lifeskill le aru ko paxi lagne worker matrai banauxa
नेपालमा chemistry physics मा मास्टर्स गर्ने को काम भनेको प्राबी निमाबी माबी को लाइसेन्स निकालेर फेरि शिक्षक सेवा लड्ने मात्र हो। खुबै भय निजामती को जागीर 😂। नेपाल मा research केहि हुदैन नेपाल मा bachelor सम्म मात्र पडाउदा हुन्छ । master program खारेज गर्नु पर्छ। नेपाल मा ठेक्का पटा मात्रै हो राम्रो भनेको।
all the best 🎉
अब को ४ बर्ष पछि म यो stage मा हुन्छु ।
IOE कै graduate को पनि अवस्था ठिक छैन। यहाँ कुरा topper को मात्रै होइन, ठिकै marks ल्याएर पास हुनेलाई पनि राज्यले रोजगारीको ग्यारेन्टी गर्नुपर्छ।
❤🎉
आर्थिक अवस्था कम भएकोले गारो हुन्छ घर व्यवहार समाल नु पर्छ कसरि पढाईमा ध्यान दिनु र
अहिलेको नौजवानहरु झन कमजोर देखे मैले Masters मा Gold Medalist भैसकेपछी पनि मलाई सरकारले opportunity दिए मात्रै बस्छु नेपाल रे ....सबै थोक पहिले बबा आमाले अब सरकारले पूरा गर्दिन पर्ने यत्रो Masters पड्ने वातावरण दिएको देख्दैनन ... बरु ordinary student ले देशको सेवा गरेको देखिराछु मैले।
kera dekhis
❤
We are on wrong discussion here. Top hannu nai savaithok haina. Afule k yogdan garna sakxu yo field ma vanera discussion huna parne, euta manxe ta j gare pani top ta vai halxa ni. K kura garya hola
ra tyo ramro topper lai desh ma basera faida xaina ni daju
टपरका कुराहरु
नेपालको पढाइ कमजोर छ भनेर नेपालको लिट्रेसी रेटले भन्छ अरु कसैले भन्नुपर्दैन ।
दुई चार वर्ष पछाडि हेर्नुस् यिनीहरू पनि हुन्छन् विदेश जाने पहिलो लिस्टमा ।
Great
Topper need to take work experience first. Nepal current knowledge system is obsolete.
Nepal ko education system ma study garne matra nabhaera skills based apprenticeship jastai automobile, construction ra technical ma bhae ramro hune thiyo.
ajhai pani handwriting ramro vayera marks dherai aaune desh ma padhai kasto xa aafai bujhe hunxa....duniya vari masters padhne haru le research ramro garxan, yeha chai handwriting ramro xa. la badhai xa
Malai ni kuro sundai garda testo vayeko thiyo....topper kasari hunu vo ..afnu department mah kasari tapai sarvoutrista hunu vo vanda....mah dhyan diyera padhera copy mah lekhera....handwriting ramro vayera topper vako vaneko sunda chai...Nepal ko education System ko level kaha samma xa vanne bujiyo...
ah ho ta! kasto lajjaspad kura xa ki ramro ramro aksher vayesi marks dim dim lagne arey... ani thikthak bujhne akser vaye vai go ni
k taal ko professors ,teachers haru raixan gathhe .....hait
aile topper haru adhikamsa keti haru vako xan vanne dekhiyeko xa
tyo aru kei haina
keti haru ko handwriting ali sajh dajhayera ramro lekhne vayera marks badta diyera Top vaka hun
answers ekdum ramro lekhera vanda pani handwriting ko help
hait
यहाँ नेपालको शिक्षा राम्रो छ राम्रो छ भने म डिस्कसन र २-४ जना व्यक्तिको उदाहरण दिएर, नेपालको शिक्षा राम्रो नै हो भन्ने निर्णयमा पुग्नु भन्दा बरु ओभरअल कुनै पनि प्रकाशित अनुसन्धान डाटा ले के भन्छ त्यो भन्नु राम्रो होला। बिना कुनै अनुसन्धान डाटा आफुलाई लागेको भरमा नेपालको शिक्षा राम्रो नै हो त? नेपालको विदेश जाने ट्रेन्ड कस्तो छ? कति जना दुबई, कतार जान्छन् र कति जना उच्च शिक्षा को लागि युरोप र अमेरिका जान्छन्? कुनै २-४ वटा व्यक्ति ले बाहिरको राम्रो कम्पनी वा कलेजमा पढ्दैमा नेपालको शिक्षा राम्रो हो भन्न मिल्दैन। यो सूचना प्रविधिको युगमा, मानिसहरु इन्टरनेट र सामाजिक सञ्जालबाट नै धेरै कुरा सिक्नुहुन्छ त्यसैले गर्दा नेपालमा आउटसोर्सिङ र नयाँ स्टार्टअपहरु छन्।
दलका मठाधिश र भौमानहरुलाई हुक्के , ढोके र भक्तदासहरु चाहिएको छ। टपरहरुको योग्यता सुन्दा उहाँ दुवै जना टपर हुने योग्यता राख्नुहुन्छ। उत्तेजक भक्तदास र झोले भएर भौमान सिर्जना गर्दै सडकमा झण्डा लिएर झण्डे नहुनुहोला। सिर्जनात्मक र आलोचनात्मक चेतना मर्न नदिनुहोला। शुभकामना ।।।🎉
फगत राष्टियताले भोको पेट भर्दैंन।
IOE❤
अप्राविधिक विषयका टपरको पनि सुन्न पाए हुन्थ्यो।
त्यो टपर भएको के अर्थ हुन्छ र!यदि आफ्नो समाजमा सम्मान स्तरिय जिबिकोपार्जन गर्न सक्ने बनाउन नसक्ने हो भने!
मरा फटाहाहरु ३ वर्षे पि सि एल नर्सिंग कोर्सलाई ४ वर्ष लगाउंदछ।। जसको खर्च १० लाख पुग्दछ अनि नर्सिंगहोमले १५ हजार तलव दिइरहेको छ।। के उसले आफैँ कमाउदै पढ्छु भन्दा बाहिर जान किन नदिने?? यसको उचित जवाफ देऊ त।।
Isc padne manche kafle jyu lai doctor ,engineer banna mann lagena ki competition dekhera attinu vayo..
'कसले भन्यो नेपालको पढाइ कमजोर छ भनेर ?' युवा हरुलाई आशा जगाउन र उत्प्रेरित गर्न यो संवाद अत्यन्तै महत्वपूर्ण छ l वास्तविकता; नेपालभित्रैको लागि र नेपालीहरुसंगको प्रतिष्पर्धा मा त बलियो नै छ हजुर l एसियाका उत्कृष्ट २०० विश्वविद्यालय मा नेपालको कुनै पनि नपर्ने अनि साउथ एसियाको least priority मा नेपालको University छन् के गर्नु l यी certificate हरु पनि विदेशका विश्वविद्यालयहरुमा थप अध्ययनको लागि भर्ना गर्न त काम नै लाग्छन होला तर पढाईको स्तरको अनुसारको विदेशमा रोजगार पाउन खै कुन्नी ?
बिदेश को तलब र नपालको तलब तुलना गर्न मिल्दैन त्यो देशको अर्थतन्त्र GDPकति छ र हाम्रो कति छ हाम्रो देश हामी के बिर्सनु हुदैन भने नेपाल गरिब देश हो देशको खरबाै रिन छ भएको बजेट बातै सबै म्यानेज गर्नु पर्छ अनि कसरी नेपालले 5/6लाख तलब दिन सक्छ त ?
स्नातक+उत्तर = स्नातकोत्तर
पत्रकारको उच्चारण साह्रै बिजोग के !
"NAST- Never Awake & Sleep Team" - TU science topper 😂😂😂
फागत राष्ट्रियताले मात्र भोको पेट भोरिदैन 😊
सबैलाई नमस्कार 🙏म पल्ल घरे साईला म निर्दोष छु । मैले कसैलाई केही गरेको छैन ! उनिहरु आफै ढलेका हुन!!
Nepal ma salary matra kaam vako vae sabai yetai basne theye. But what about expenses more than income
37:06 -"तपाईं यो देशलाई, यो देशको सिस्टमलाई १ वर्षको अल्टिमेटम दिनुहुन्छ ?"😆
- तेई भनम्
ओलि लाई कसरि भ्रष्टाचार गरौ भन्ने चिन्ता छ!!
bachelor morning ma बनाउन पर्यो हामी जस्तो दिन मा काम गर्दै साझ बिहान पढ्न खोज्ने student लाई कुनै ब्यबस्था छैन। मैले बिहानी सत्र को कुनै प्रोगाम नभएको भयर नै drop out भय किनकि बाच्नु त पर्यो टपर हरु सबै well family कै student छन । गरिब परिवार बाट आयको student ले gold medal ल्याको छैन । राम्रै गरेका student ले पनि ठाउँ पाका छैन्न । कतिपय कुरा यस्ता गरियका छन जहाँ अबसर बनाउन आफै तात्नु पर्ने छ तात्न भोको पेट ले सक्छ ?? यो भयो त्यो भयो भन्ने त धेरै छ्न तर समग्र मा के त्यो भयको नै हो?? 56 मिनेट मा बोलेका कुरा पुरागर्ने हैसियत टपर मा छ? practical way मा हेरौ एक कम्पनी दर्ता गर्न त घुस खुवाउन पर्छ अनि कसरी नेपाल मा छ भन्ने नेपाली ले अमेरिका मा software company खोले रे त्यो america ma हो नेपाल मा होइन नेपाल मा खोल्न खै बाताबरण । तेस्मा पनि बाताबरण आफै बनाउनु पर्छ भन्ने जमात को कमि छैन । एकपटक जानुस company register office त्यहाँ सब देखिन्छ । निरासा school college मा होइन भात पकाउने चुलो मा हुन्छ ।
मैले कमर्समा मास्टर पास गरेको छु तर पढाइ को प्याटर्न परिवर्तन भएन भने मैले मेरो छोरोलाई 12 सम्म पढाउछु तर 8 पास गरेपछि पलम्बर को काम सिकाउछु
म चही सागर ढकाल कोfacebook बाट अको है।
3.67 mai topper Ali Milne..topper Ka lagi 3.8 or 3.9 hunu prne
3.6 lyauda aafu normal first division vako thye
कमोजर छ पनि भन्दिन तर मलाइ लाग्छ व्यवस्थापन भने कमजोर छ म bachelor 2nd years education को student हुम मेरो majr subj economic हो र mionr भने physical geography हो तर अहिले सम्म physical geography को book पाको छैन नत clz मा नत बजार मा होइन अब हामिले कसरी पढ्ने😂😂😂
यसमा व्यवस्थापनको नी गल्ती छैन। बुक कसैले नि लेखेनन्, त्यो TU को समस्या होइन। मैले नी BA मा english र economics पढेको। Market मा book खोज्दा first year मा चाहिँ english medium मा Micro को बुक पाएँ। तर second year देखि english मा कुनै विषयको नी किताब पाइनँ। मैले अनि syllabus हेर्दै topic हरु foreign publication को किताब र इन्टरनेटमा खोज्दै पढेँ, राम्रै मार्क्स आयो। सन्तुष्ट छु। माध्यम अनेक छन्, किताब पाइएन भनेर आफूलाई सीमित नगराउनुस्। Syllabus हेर्नु, अनि त्यसमा दिईएका reference book हरु खोज्नु। इन्टरनेटमा मा भेटिन्छन् pdf हरु।
Malai thah thiyena, engineering yeti sasro ma nepal ma padainxa.
"1 drunk man is more intelligent than 5 women with phds"
-A wise man
A so called sigma idiot and jealous filled boy spotted 😂
It's your own quote , no wise man ever says that boy
malpot ko form bharna lagaunu fail hunx
From the establishment of tv thousands got the medals but where r the capable human resources in nepal .It's all scamming to innocents who got it.
Topper haru ko seat politician ko chora chori ley khaidiyo....
pannel ma bidesi uni bata padera aako manche ni bha ko bhaye ramro hunthyo, yo ta ecochamber bhayo......
Competition मा एकजना त जसरी नि Rank 1 आउने नै हो।
Rank 1 आउदैमा त्यो मान्छे सर्वश्रेष्ठ हो भनेर चाँहि मान्नु गलत ।
यदि सर्वश्रेष्ठहरूलाई उछिनेर Rank 1 आएको हो भने उ सर्वश्रेष्ठ हो ।
तर यदि average हरूलाई उछिनेर rank 1 आएको हो भने चाँहि उ पनि Average नै हो।
यसरी हेर्दा यदि Rank 1वाला सर्वश्रेष्ठ छ भने Rank 2,3,4,5 पनि पक्कै सर्वश्रेष्ठ छन्।
Rank 2,3,4,5 वालाहरूको पनि विचार सुन्न पाए हुन्थियो।
Yo dean topper ko lagi matra ho ki k ho sabai student ko jimma linu pardaina haha topper Lai ta facilitate garnai pardaina ni
बिद्यार्थी नेता के यस्तो काम गर्छ ।
Cap more than 50% use garyo vane country developed vae halxa ni
Desh bigarney ma tapai Kai kantipur ko adhakshya Kailash Sirohiya ko thulo yogdaan cha...aru k bhannu sir?
Yo 74 thousand graduated huda kati percent le job paye holan?
Nrb le officer ma vacancy khulauch topper ko lagi.
Me in 2027 susil vai k gardai xan?
Yasto manxe lai rakha yar neta raamro janmimxa
I am not judging these two toppers on what they say now. If they give interview after 5 or 7 years, then I will judge them.
Most of the toppers will go to foreign countries for research or phd and they will live there.
nepal ma kehi garnu parcha.
कसले भन्यो नेपालको पढाइ कमजोर छ भनेर? Maile vandaixu, etro bachelors, masters garirako students le vanirako xam. Sunidaina ajhai pani? Kaan xaina? Ki kaag le lagyo?
😂😂
University ko durabasta dekhda runu man lagxa mero desh ko University herda..