बिहान ७ बजेको कान्तिपुर समाचार, २७ माघ २०८१ | Kantipur Samachar

Поділитися
Вставка
  • Опубліковано 9 лют 2025
  • बिहान ७ बजेको कान्तिपुर समाचार, २७ माघ २०८१ | Kantipur Samachar
    #KantipurSamachar #KantipurNews #News
    आजका मुख्य समाचार,
    अध्यादेश पास गर्न बहुमत नपुग्ने भएपछि एमालेले गुहार्‍यो विपक्षी दल / नियमित प्रक्रियाबाट मात्रै कानुन संशोधनमा सघाउन सकिने माओवादीको जवाफ / संसद् बैठक आज बस्दै ।
    आठ दिनदेखि जारी सल्यान महोत्सवमा आगलागी / ८० वटा स्टलका सरसामान जलेर सखाप / करोडौं मूल्य बराबरको क्षति भएको आयोजकको दाबी ।
    विद्यालय शिक्षा नि:शुल्क पाउने संवैधानिक व्यवस्थाको उपहास / तीन तहका सरकारको साझेदारीमा शिक्षा कोष बनाउने निर्णय पनि लागू भएन / शुल्कमा विद्यालयहरुको मनपरी ।
    एलन मक्स नेतृत्वको अमेरिकी दक्षता विभागलाई व्यक्तिगत वित्तिय अभिलेखको पहुँचमा अदालतको रोक / कर्मचारीबाहेक अन्यलाई पहुँच नदिन आदेश ।
    एफए कपको चौथो चरणमा लेटन ओरिएन्टविरुद्ध म्यानचेस्टर सिटीको कठिन जित / ब्राइटनसँग दुई-एक गोलको हारपछि चेल्सीको चुनौती सकियो ।
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम UA-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग UA-cam मा जोडिनुहोस् :
    www.youtube.co...
    Click here to Download our Apps: www.kantipurtv....
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook....
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

КОМЕНТАРІ • 3

  • @madhavghimire8102
    @madhavghimire8102 11 годин тому

    🙏 very nice...

  • @srijanaluitel2608
    @srijanaluitel2608 16 годин тому

    प्यारो queen ( sister ❤ ) को news लाई नमस्कार 👏