दुइ राजाको राज्य, यस्तो अवस्थामा छ पुरानो दरबार Arghakhanchi to Pyuthan Swargadwari

Поділитися
Вставка
  • Опубліковано 13 січ 2025

КОМЕНТАРІ • 566

  • @LoksewaZone
    @LoksewaZone 9 місяців тому +59

    प्युठानी हरु हाजिर हुम त। 😊🖐️

    • @sushmapun7070
      @sushmapun7070 5 місяців тому +1

      😊❤️

    • @LoksewaZone
      @LoksewaZone 5 місяців тому

      @@sushmapun7070 hiii😊

    • @LoksewaZone
      @LoksewaZone 5 місяців тому

      Ghar kahoo hjr ko

    • @senlaxma
      @senlaxma 4 місяці тому +2

      जन्मघर प्युठान र हाल घर दाङ। तर दाङ भन्दा प्युठान नै राम्रो लाग्छ😊

    • @manishmoogal9978
      @manishmoogal9978 3 місяці тому

      Hajur mero Ghar pani pyuthan mandabi 3 ho😊

  • @ombahadurgurung2847
    @ombahadurgurung2847 9 місяців тому +8

    सधै अरु जिल्लाहरु हेरिरहेको म आज आफ्नै गाउँ ठाउँ हेर्न पाए साह्रै खुसी लगेको छ❤❤❤❤❤

  • @sandhyarasali
    @sandhyarasali 9 місяців тому +41

    सधै अरु ठाउँ हरु को हेरिन्थ्यो यो च्यानल मा आज आफ्नै गाउँ ठाउँ को हेर्दा निकै रमाइलो लाग्यो । धन्यवाद ❤️❤️

  • @kalpana1378
    @kalpana1378 9 місяців тому +9

    प्युठानको बाटो हेर्दै गर्दा घर पुगेको आभाष भयो, सँगै रोल्पाका दृश्यहरु पनि समेटेको हेर्न पाउ!💓🙏
    Love from Rolpa ( हाल KTM)

  • @joharkhan8881
    @joharkhan8881 9 місяців тому +15

    म जस्तो प्रकृतिक प्रेमिको र नयाँ नयाँ ठाउको जानकारी लिन चाहनेको लागि एक नम्बर ! सबै मिलेर उहाको भिडियोमा मिलियन भ्युज पुर्याइ दिउ साथिहरु ताकी उहालाइ पनि जोस जागर उर्जा मिल्दै जाओस।। धन्यवाद सर।।

  • @janakrajbhatt1788
    @janakrajbhatt1788 9 місяців тому +7

    जिन्दगीमा लक्ष्मी सर लाई मीस गर्ने हाजिर हुनुस्त 😢❤❤❤ 😘😘😏

  • @Editzboy333
    @Editzboy333 9 місяців тому +3

    सर हजुर को भिडियो हेरेर रोमांटिक हुनुका धेरै कुरा सिकने मौका पनि पायका हजूर लाई धेरै धनेबाद सर हजूर को बोलाई को सैली को त कुनै बयान नै गर्न सक्दैन सचिन सर❤

  • @chetprasad6794
    @chetprasad6794 9 місяців тому +4

    प्युठानि मुलका दङगालि हरु ले यता हाजिर गरौँ ।

  • @Mathminded1
    @Mathminded1 9 місяців тому +14

    घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much PURVI BLUES Team❤🥰🇳🇵

  • @dineshdayar7
    @dineshdayar7 9 місяців тому +14

    आफु कतै नगइकन एस्ता रमणिय र पुराना पुरातात्विक स्थलहरूको भ्रमण गराई दिनु भएको मा कोटि कोटि नमन छ पुर्वी बुल्ज को सम्पुर्ण टिमलाई

  • @madankumarsubba7497
    @madankumarsubba7497 9 місяців тому +13

    पश्चिम बङ्गालको दार्जिलिङ जिल्ला अन्तर्गत सिलगढीबाट यो भिडियो हेरिरहेछु ।❤❤

    • @yakrajadk7632
      @yakrajadk7632 9 місяців тому

      यो भिडियो मेरै गाउँ घर को हो

    • @Sukumarsarkar788
      @Sukumarsarkar788 9 місяців тому

      Maile chaine purano subscriber pare nakshal bari bata

  • @uttambishowkarma728
    @uttambishowkarma728 8 місяців тому +2

    आज यो च्यानलमा आफ्नै ठाउँ हेर्दा निकै रमाइलो लागेको छ ।❤

  • @creativity924
    @creativity924 9 місяців тому +2

    अरु ठाउँको video हेर्दा रमाइलो लाग्थ्यो, आज आफ्नै ठाउँको हेर्दा त झन निकै नै रमाइलो र खुसी लाग्यो।।
    #धन्यावाद Purvi blues❣️❣️

  • @jayaramthapa970
    @jayaramthapa970 9 місяців тому +6

    पुर्वी ब्लुज को नयाँ यात्रा को रमाइलो प्रस्तुति कुर्दा-कुर्दै बल्ल आयो=।।❤❤❤❤❤
    नमस्कार🙏🙏🙏 अनि मिट्ठो सम्झना सम्म्पुर्ण टिम अनि।।।।साथीहरू सबैमा

  • @kamalkumal838
    @kamalkumal838 9 місяців тому +4

    प्रत्येक बिहीबार पर्खेर हेर्ने गर्छु यो बिरानो मुलुक दुबई बाट गाउ घर अनि बेशीहरु देख्न पाउदा गाउ मै भए सरह लाग्छ नमन छ दाजु सचिन लाई मेहनत गरेर वीडियो बनाउनु भएको मा🙏 घर चाही अर्घाखाँची बल्कोट ❤

  • @calphonselepcha668
    @calphonselepcha668 9 місяців тому +4

    सारै सुन्दर जग्गा, सबै टोलीलाई धन्यवाद, लक्ष्मी sir लाई miss garey😂 जिन्दगीमा
    Love from India Kalimpong

    • @janakrajbhatt1788
      @janakrajbhatt1788 9 місяців тому +1

      सेम सर मैले पनि जिन्दगीमा 😢

  • @narbadalamichhane1602
    @narbadalamichhane1602 3 місяці тому +1

    यस स्वर्गद्वारीको यात्रामा चाहि सचिन सर हजुरले दुईवटा महत्वपुर्ण ठाउँहरुको बारेमा भन्न र देखाउन भुल्नु भयो।ती ठाउँहरुको नाम यस प्रकार छन् १) पाण्डपहरु स्वर्ग गएको स्वर्गद्वारी गुफा र स्वर्गद्वारी कुण्ड हुन्🇳🇵🇳🇵जय होस् सम्पूर्ण टिमको🙏🙏

  • @dipakbahadurbk
    @dipakbahadurbk 9 місяців тому +3

    निकै खुशी लाग्यो अाज आफ्नै ठाँउमा रमाउन पाईयो धेरै धेरै धन्याबाद हजुरलाई ।

  • @AkaSHBMagar20
    @AkaSHBMagar20 9 місяців тому +2

    रोल्पा को भिडियो पनि आउनु पर्यो sir❤

  • @buddhipun7792
    @buddhipun7792 9 місяців тому +1

    धेरै पछी आफ्नै ,जन्म भुमी जिल्ला को भिडियो देख्न पाइयो ,धन्यवाद ,पूर्वी व्लग टीम 🙏🙏

  • @RajanMagar-vr5ny
    @RajanMagar-vr5ny 6 місяців тому +1

    हाम्रो प्युठान जिल्लामा भिजित गर्नु भएको मा ह्जुरलाई धेरै धेरै धन्देबाद

  • @yakrajadk7632
    @yakrajadk7632 9 місяців тому +2

    म तपाईं को भिडियो धेरै पहिले देखि हेरि रहन्छु ।म प्युठान को स्वोर्गद्वोरी न .पा.कै हो ।22:29 म देखियको छ मेरो घर तर तपाइले हतार मा भय जसरी खिच्नु भो धेरै चिज हरु छुट्टाउनु भयो ।

  • @benju.kc85
    @benju.kc85 Місяць тому +2

    La ma pani pyuthan dekhi herdai chhu❤

  • @regampun1544
    @regampun1544 6 місяців тому +1

    तपाईंको भिडियो धेरै हेरे बल्ल प्युठानको भिदियो बनाउनु भएछ धेरै खुशी लाग्यो

  • @shreejanabhatta5177
    @shreejanabhatta5177 9 місяців тому +1

    धन्यवाद पुर्वी ब्लुस टिमलाई घरै बसेर देशका विभिन्न ठाँउको भ्रमण गराइरहनु भयेकोमा🙏🙏

  • @bhuwanaryal81
    @bhuwanaryal81 9 місяців тому +1

    सचिन सर नमस्कार मलाई तपाई काे कार्यक्रम असाध्यै मन पर्छ म प्युठान बाट हेरदै छु

  • @bhabishaymagar2890
    @bhabishaymagar2890 9 місяців тому +5

    सचिन सर र पुर्बी ब्लुज टिमलाई हार्दिक आभार 🙏 हाम्रो प्युठानको पर्यटनमा एउटा इट्टा थपिदिनु भएकोमा ❣️🥰

  • @GodabariPaudel-my7td
    @GodabariPaudel-my7td 9 місяців тому +1

    देखाउनु भएको लालिगुरास को फुल मैले पनि टिपेर चढाउने मौका पायको छु जय स्वर्ग द्वारी महा प्रभु र सचिन बाबु

  • @bistasaroj571
    @bistasaroj571 9 місяців тому +1

    यस च्यानलमा भिडियोको प्रतीक्षामा रहँदा आँखै थाकिन्छ। त्यति प्यार छ यो च्यानल प्रति सधैँ जय होस्

  • @meghrajgiri3593
    @meghrajgiri3593 9 місяців тому +1

    फेरि अर्को ऐक नाया यात्रा अनि नया भिडियो या नया गन्तव्य को यात्रा गराउनु भयको मा सचिन जि लाई धेरै धेरै धन्यबाद
    जय देश
    जय नेपाल 🇳🇵

  • @tilakpunmagar8670
    @tilakpunmagar8670 9 місяців тому +1

    मलाई प्यारो लाग्छ आफ्नै देश मलाई प्यारो लाग्छ आफ्नै भेष भुसा हिमाल पहाड तराई मलाई प्यारो लाग्छ आफ्नै देशको खोला नाला हिमाल पहाड तराई साच्चिकै प्यारो छ मेरो देश नेपाल । मलाई गर्भ लाग्छ नेपाली हुनुमा |नेपालमा कति धेरै यस्तो लुकेको ठाउँ हरु छ्न आफ्नो देशको लुकेका ठाउँ हरु भिडियो मार्फत दुनियाँ सामु पुर्याउनु हुने रात दिन नभनि मिहिनेत गरेर त्यहा सम्म पुगेर भिडियो बनाउने हरेक दाजुभाइ तथा दिदिबहिनी हरुलाइ धेरै धेरै धन्यवाद अझै यस्ता ठाउँ हरु कति छ्न कति हाम्रो नेपालमा के गर्नु हाम्रो देशको नेताहरुलाइ केही मतलब छैन आफू खान लाउन पाए भयो यस्ता ठाउँ हरुमा होटेल गाडी बस्ने सवै कुराको राम्रो व्यवस्था गर्दियको भए बिदेशी प्रयटक हरु कति धेरै जान्थे होला अनि देश लाई नै कति धेरै फाइदा हुन्थ्यो होला हाम्रो देशको नेताहरुको दिमागमा कहिले पनि यो कुरा आउदैन बस आफू राम्रो खान लाउन पाए भयो देशको केही मतलब छैन ।इ ठाउँ हरु देख्दा साच्चिकै एक हिसाबले खुशी पनि लाग्छ दु:ख पनि लाग्छ हाम्रो देश यति धेरै सुन्दर छ कि प्रकृतिको खानी हो हाम्रो देश नेपाल खुशी यश कारण लाग्छकि यति धेरै सुन्दर देशमा जन्म भयो मेरो दुखी यश कारण लाग्छ हाम्रो देश केही सिस्टम नै छैन कति ठाउमा अझै सम्म बत्ती पानी गाडी बाटो सम्म पुगेको छैन त्यही भएर दिनमा हजारौं युवाहरु बिदेशीनु बाध्य भएका छन 🙄 तर ठिकै छ धेरै जनाहरुले भिडियो मार्फत बाट भए पनि हाम्रो नेपालको यस्तै यस्तै लुकेका ठाउँ हरु देश तथा बिदेशमा पुगाएका छ्न उहाँ हरुलाइ मेरो हृदय देखि नै धन्यवाद 🙏🇳🇵जय नेपाल🇳🇵❤️

  • @CalmMountainSummit-zh6po
    @CalmMountainSummit-zh6po 9 місяців тому +1

    Purvi blues सम्पुर्ण team लाई सोलुखुम्बु नेचा सल्यान बाट दर्शन नमस्ते

  • @surajmuskan8982
    @surajmuskan8982 9 місяців тому +1

    प्युठान हाम्रो पुर्खाक‍ो धरोहर अनि केटाकेटीको मामाघर ❤❤❤

  • @purushotambajgain
    @purushotambajgain 9 місяців тому +1

    जय जय होस सचिन सर ,म हाल अमेरिकाबाट ,हार्दिक धन्यवाद ।

  • @gitagurung3122
    @gitagurung3122 9 місяців тому +1

    , नमस्कार हजुरहरुलाई यस युट्युब च्यानलको Purvi Blues को हजुरहरुले साह्रै राम्रो ठाउँहरूको दर्शन गराउनु भयो र स्वर्ग दरवार को पनि दर्शन गराउनु भएकोमा धेरै धेरै धन्यवाद हजुरलाई सचिन न्यौपाने सर म दार्जीलिङ्ग देखि हो

  • @purbeliagni
    @purbeliagni 9 місяців тому +1

    अतिनै सुन्दर अनि रमणीय ठाउँ ❤❤😍😍👍️👍️

  • @BishnuThapaMagar-ok2un
    @BishnuThapaMagar-ok2un 9 місяців тому +1

    देश प्रेमी सरहरूलाई धेरै धेरै धन्यवाद बधाई छ

  • @bishnupanthi8478
    @bishnupanthi8478 9 місяців тому +1

    अाहा कति शुन्दर।
    नयाँ साथी हरु जोडिनु होला एकअर्कालाई सहयोग गरौ है।

  • @SitaPaudel-xh9qx
    @SitaPaudel-xh9qx 9 місяців тому

    निकै सुन्दर भिडियो , मेरो माईती हुँदै घरतर्फको सबै आफै घुमेजस्तो लाग्यो ! निकै आनन्द आयो ! धन्यवाद सचिन न्यौपाने र टिमलाई !

  • @GokarnaPoudel-pu5gb
    @GokarnaPoudel-pu5gb 9 місяців тому

    रमाइलो लाग्याे , कतै घुम्न नपाउनेकाहरूलाई यस्ता भिडियाेले अान्दित तुलल्याउदाे रहेछ । प्युठान बाट

  • @prasantparajuli467
    @prasantparajuli467 9 місяців тому +1

    सचिन सर सहित टिमलाई हार्दिक नमन ।

  • @Technical-View.12
    @Technical-View.12 9 місяців тому +2

    चेरनेटा । माडि र झिम्रुकको रमणीय स्थल खिचिएनछ।

  • @jbbindasskshetry2451
    @jbbindasskshetry2451 9 місяців тому

    आजको इपिसोद हेर्दा चाहि देरै खुसि लग्यो र राम्रो पनि लाग्यो सायद आफ्नै छिमेकि जिल्ला को भिदिओ भयर होला

  • @KedarKhadka-j7v
    @KedarKhadka-j7v 9 місяців тому

    म कतार बाट सचिन सर....म चार बर्ष जागिर को शिलशिलामा पियुठान खलगा ब्यारेक बसेको छु..खलगा बजार बागदुला,बिजुवार,जसपुर,चकचके,हिडेको दैाडेको याद मन भरि अायो..अनि सोर्गद्वारि मा हाम्रो शुरछा फाैज छ...जस मन्दिर लाइ शुरछा गरेको छ...जय सोर्ग द्वारि..जय सचिन सर..जय पुर्बि ब्युज

  • @unikrai49
    @unikrai49 9 місяців тому +1

    बासुरीको धुन सारै मीठो सुनिएको छ

  • @Rajkirant
    @Rajkirant 9 місяців тому +1

    तपाईहरुको लागाब अनि लुकेर बसेका धेरैलाई थाहा नभएको यस्तो महत्वपूर्ण स्थान देखाएर एउटा नेपाली हुँ भनेर गर्व महसुस गराउने तपाईहरुलाई सलाम छ सचिन जि अनि सबै टिमलाई तपाईको हरेक भिडियो समय मिले सम्म हेर्दै आइरहेको छु मेरो सोच पनि यस्तै भिडियोहरु बनाउने थियो अझै योजन भने छदैछ तर बिदेशलाई छोड्न सकिएन आर्थिक अवस्थाको कारणले अझै यस्तै भिडियो पस्किदै जानुहोस उच्च सफलताको शुभकामना ❤️🙏

  • @shishirthangamba7921
    @shishirthangamba7921 9 місяців тому +1

    एक छुट्टै आनन्दको चौतारी हो purvi blues🎉

  • @arjunchhetrivlog2754
    @arjunchhetrivlog2754 9 місяців тому +10

    लक्ष्मी सर लाइ नदेख्दा भडियो हेर्दा अलि मजा नहाएको होकि जस्तो भयो

  • @BikramRana-qd6tz
    @BikramRana-qd6tz 9 місяців тому +2

    हाम्रो अर्गाखाचि मा भिजिट गर्नू भको मा हजूर लाई धेरै धन्याबाद 🙏❤️❤️

  • @netra9443
    @netra9443 9 місяців тому

    सचिन सर सर्वप्रथम हजुरलाई नमस्कार म कतारदेखि हेर्दै छु हजुरका भिडियो हेरेपछि मनमा सारै आनन्द लाग्छ अरु पनि यस्तै रमाईला दृश्यहरु हेर्न पाईयोस नया बर्ष२०८१सालको शुभकामना हजुर लगायत सम्पूर्ण टिमलाई ।।

  • @rajsapkota.8937
    @rajsapkota.8937 9 місяців тому

    उत्कृष्ट प्रस्तुति का साथमा अनुपम भिडियो बनाइ स्वर्गद्वारी को दर्शन दिनु भयो तपाई लगायत सम्पुर्ण टिम लाई मुरी मुरी धन्यवाद ,,म बनेपा देखि हेरेँ ,,मन हर्शित भयो,,तपाई हरुको सबै कामना पुण हुन,,,,जय होस,,

  • @camilalll7894
    @camilalll7894 9 місяців тому +1

    Purvi blues team lai koti koti naman cha ghar ma basi basi swarga dwari pugiyo dherai dherai dhanebad cha

  • @ritamainali6319
    @ritamainali6319 9 місяців тому +1

    म काठमाडौं बाट सारै राम्रो छ ❤😮😊

  • @udayagurung3520
    @udayagurung3520 9 місяців тому +1

    म साउदी अरब बाट हो म सधै हजुरकाे भिडियो को प्रतिक्षा मा हुन्छु।

  • @DineshUpadhyay-ov9ji
    @DineshUpadhyay-ov9ji 9 місяців тому +1

    Social media bata bhyapani सुन्दर नेपाल हेर्न । पाइयको छ । यस्को लाई धेरै धेरै धन्यवाद दाजु । best of luck ♥️♥️♥️

  • @rampudasaini2092
    @rampudasaini2092 9 місяців тому

    अती आनन्द लागो हजुरलाई मेरो सलाम नेपालगन्ज बाट

  • @alinarai2053
    @alinarai2053 9 місяців тому +2

    अति मनमोहक ठाँउ ❤👌सुन्दर video sachin sir❤👌👌

  • @pradipsane52
    @pradipsane52 9 місяців тому +2

    घरमै बसि बसि नयाँ नयाँ सुन्दर ठाँउका मनमोहक दृश्यहरु देखाउने सम्पूर्ण टीम लाई आभार ❤❤❤❤❤❤

  • @bishnudulal6782
    @bishnudulal6782 9 місяців тому +1

    सारै राम्रो ठाउकाे भिडीयाे अायाे।

  • @ganeshmagar6932
    @ganeshmagar6932 9 місяців тому +1

    नमस्ते सचिन सर , आज हाम्रो प्युठान तथा पवित्र स्वर्गद्वारी मन्दिरको बारेमा पनि दृश्यव्लोकन गरि प्रस्तुत गर्नुभएकोमा धेरै धेरै धन्यवाद छ । कुनै पनि वस्तु वा स्थानको वारेमा सरल र प्रष्टरुपमा वर्णन गर्न सक्ने हजुरको शैली सार्‍है मन पर्दछ , साथै नेपथ्यमा बजिरहने साङ्गितिक धुन हजुरको ब्राण्ड नै हो । यसरी हजुरको यात्रा सदा सर्वदा अविरल चली नै रहोस् शुभकामना छ सर ,,, 🙏🙏🙏

  • @Dynamic840
    @Dynamic840 9 місяців тому +1

    हाम्रो इतिहास हाम्रो गौरव ❤
    गुल्मी र अर्घाखाँचीको सिमानाको मान्छे भएकोले मलाई दुबै जिल्ला उत्तिकै प्यारो लाग्छ । अहिले म दुबई देखी हेर्दै छु ।

  • @vandanaacharya8479
    @vandanaacharya8479 9 місяців тому +1

    ल सचिन जी हजुर हरुले हाम्रो अर्घाखाँची मा पधार्नु भएको मा हजुर को टिम लाई धेरै धेरै धन्यवाद
    ...र अर्घाखाँची को अझै घुम्नु पर्ने ठाम छन् जस्तै स. न. पा 11 को रक गाडन् मलारानी मन्दिर.. पनि छन् फेरि कुनै बेला समय मिलेछ भने पधार्नु होला... फेरि पनि सम्पूर्ण टिम अनि अर्घाखाँची घुमाई दिने सर लाई पनि धन्यवाद 🙏🙏

  • @PrakashParu
    @PrakashParu 9 місяців тому

    निकै खुशी लाग्यो अाज आफैले आफ्नो भिडियाे हेर्न पाइयाे धेरै धेरै धन्यबाद हजुरलाई ।

  • @Bissu.511
    @Bissu.511 9 місяців тому +1

    हाम्रो प्यारो प्युठान भरमण गरेको मा धन्यवाद 🎉❤

  • @chandraprakashdhakal2667
    @chandraprakashdhakal2667 9 місяців тому

    धेरैमा धेरै राम्रो सुन्दर आकर्षक मनमोहक मनै लोभ्याउने मनै रमाउने जानकारी जानकारीमूलक सुन्दर आकर्षक प्राकृतिक दृश्य
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️❤️💖💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ganeshsamat
    @ganeshsamat 9 місяців тому +1

    गौमुखी नि जानु न सर एकदमै रमाईलो छ

  • @pb9916-c8s
    @pb9916-c8s 9 місяців тому

    एतिहासिक र धार्मिक महत्व भएको ठाउ रहेछ रमणिय ठाउ रहेछ ।

  • @rajendrak.c188
    @rajendrak.c188 9 місяців тому

    अध्ययन गरेर तपाईले गर्ने सप्रसङ्ग व्याखा सहितकाे भिडियाे हेर्ने अवसरमा अाफ्नै गृह जिल्ला प्युठानकाे भिडियाे हेर्न पाउँदा निकै खु:सी लाग्याे हजुरकाे अान्तरिक तथा बाह्य पर्टक भित्राउनमा अतुलनिय याेगदान छ भगवान सदैव तपाईकाे दाईना रहुन🙏❤️🙏

  • @कृष्णबहादुरलिम्बू

    म चाहिँ झापा एक नम्बर प्रदेश बाट हेर्दै छु।

  • @sushilagiri5671
    @sushilagiri5671 9 місяців тому

    पुरै भिडियो हेरियो रमाइलो लाग्यो प्राकृतिक दृश्य । यो दृश्य देखाउने काम गर्नु हुने हजुरहरुको टिमलाई धन्यवाद !!❣️🙏❣️
    जय स्वर्ग द्रवारी 🙏🙏🙏🇳🇵🇳🇵

  • @sushilagiri5671
    @sushilagiri5671 9 місяців тому +5

    लौ है हजुरहर आजको भिडियो हेर्न बसियो बाकी प्रतिक्रिया हेरिसकेपछी । हजुरहरु सबैमा 🙏🙏❣️❣️

  • @madhavpoudel7329
    @madhavpoudel7329 8 місяців тому +1

    श्वर्ग व्दारि को यात्रा देखाउनु भएको मा धेरै धन्यवाद छ❤❤❤😊

  • @mingmar_official_vlogs
    @mingmar_official_vlogs 9 місяців тому

    Thank you guys 2k subscribe keep supporting ❤

  • @premkckcprem3179
    @premkckcprem3179 9 місяців тому

    ❤❤आहा निकै रमणिय ठाऊ अनी धारमिक स्थल हरु को भिडियो हेरन पाऊदा निकै आन्नद महशुस भयो धन्यबाद सचिन सर को टिम लाई

  • @rabibantha7575
    @rabibantha7575 9 місяців тому

    आफ्नै गाउँ थाउ हेर्न पाहियो खुशी लाग्यो धन्यवाद सच्चीन सर लाई

  • @sanobabu1357
    @sanobabu1357 9 місяців тому

    आफ्नै गाउँ ठाउँ को हेर्दा निकै रमाइलो लाग्यो धन्यवाद दाजु

  • @tilakpunmagar8670
    @tilakpunmagar8670 9 місяців тому +1

    आफू जन्मेको हुर्केको गाउँ ठाउँ प्युठान को भिडियो हेर्न पाउदा एकदमै खुशी लागेउ कतार देखि हेर्दै छु ❤️🇳🇵

  • @mohantamang3596
    @mohantamang3596 9 місяців тому +1

    सचिन सर तपाईंको भिडियो एकदमै राम्रो लाग्छ, खसगरि हजुरको बोल्ने शैली मन पर्छ, सर हैदराबाद भारत बाट 👍❤🙏

  • @Paaku1522
    @Paaku1522 9 місяців тому

    कस्तो राम्रो स्वर छ के दाइ तपाईं को प्रष्ट सुनिन्छ एकदमै ठूलो fan हजुरको म स्वरको र vlog दुबैको ❤❤

  • @madankumar-mh9cy
    @madankumar-mh9cy 9 місяців тому +1

    दाङको भिडियो पनि हेर्न पाइन्छ भन्ने आसामा छु।।।

  • @HimaKhadka-ws2ft
    @HimaKhadka-ws2ft 3 місяці тому +1

    जनयुद्धको उद्गम रोल्पाको बारेमा पनि भिडियो बनाउनुस् । थबाङ खुङ्गी गजुल जुगार जस्ता उत्कृष्ट ठाउँ छन् ।

  • @bhishmaGharteemagar
    @bhishmaGharteemagar 9 місяців тому

    म पनि हेर्दै छु है रोल्पाको मान्छे हाल दाङको घोराही बाट 😊😚 कति राम्रो राम्रो पर्यटकिय स्थल प्राकृतिक सुन्दरताले भरिएको हाम्रो देश नेपाल 😊🤩 गर्ब लाग्छ नेपाली भएर जन्म लिनु मा ❤

  • @krishnahamal9881
    @krishnahamal9881 9 місяців тому +1

    Bidesh bata herda tehinai pugeko bhan bho purvi blues lai koti koti naman ani dhaneyabad🥰🙏

  • @PratimaLamichhane-ls1xw
    @PratimaLamichhane-ls1xw 9 місяців тому

    सधा झै आज पनी अत्यन्तै मनोरञ्जन लिन पाइयो,
    यसरी नै पाइरखुन अबको पर्खाइ नयाँ पाठको! पूर्वी ब्लुजको सम्पूर्ण टिम लाई धेरै धेरै धन्यवाद 🙏

  • @shivaprasadsitoula9442
    @shivaprasadsitoula9442 9 місяців тому

    धार्मिक एवं ऐतिहािसक सुन्दर स्थानकाे रमाइलाे यात्रा।शुभकामना ।

  • @dineshrungata2606
    @dineshrungata2606 9 місяців тому +1

    हाम्रो भाई ले कति‌‌ रमाइलो ठांऊ देखाऊन भो‌ मो Mumbai बाट‌

  • @basantbhusal8280
    @basantbhusal8280 9 місяців тому +1

    स्वर्गद्वारी मन्दिर ईतिहास र महत्त्व पाच पाण्डवहरु यात्र गरेकाे सम्पूर्ण जानकारी भीडीयाे अली छाेटाे भयाे सचीन सर

  • @sadikshakarki863
    @sadikshakarki863 9 місяців тому +5

    लक्ष्मी सर नहुदा अलिक खल्लो महसुस भयो कता हराउनु भयो लक्ष्मी सर

  • @Sarjan6059
    @Sarjan6059 9 місяців тому +1

    धेरै धन्यवाद हजुरलाई हाम्रो प्युठानको विभिन्न ठाउँ भ्रमण गर्नुभएकोमा❤😊

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 9 місяців тому

    धेरैमा धेरै राम्रो सुन्दर मनमोहक मनै लोभ्याउने आकर्षक प्राकृतिक दृश्य
    धेरैमा धेरै धन्यवाद सचिन न्याउपाने एवम् PURVI BLUES समुहलाई ❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @yadavdevkota1171
    @yadavdevkota1171 9 місяців тому +1

    स्वर्गद्वारी महाप्रभुको जय होस ! हुन त मेरो प्रतिक्रिया पढ्नु होला वा नदेख्नु होला या फर्किनु भैसकेको हुन पनि सक्ला ! यदि त्यहा पुग्नु अघि comment पढ्नु भएमा त्यहा अहिले व्यवस्थापनमा केही त्रुटिहरु छन भन्ने गुनासो सुनिन्छ ! त्यहाका महन्तसम्म यो कुरा राख्नु होला सचिन भाइ

  • @Dynamic840
    @Dynamic840 9 місяців тому +1

    आज भन्दा करिब २५ वर्ष पहिलाको २०५५/५६ तिरको याद आयो हामी दाङको बिजौरी देखि पैदल यात्रा रोल्पा हुँदै स्वर्गद्वारी पुगेका थियौं । त्यहाँको ५/७ सय वर्ष पुरानो एउटा विशाल रुख पनि छ अनि अलि माथी जंगलतिर स्वर्गजाने बाटो पनि थियो गुफा जस्तो त्यो चाहिँ देखाउन छुटेजस्तो लाग्यो ।😊😊बाटोको यात्रा प्रशस्त देखाएपनी जुन मुख्य गन्तब्य थियो स्वर्गद्वारी त्यसको बारेमा पुरै भिडियोमा आएन ।

  • @sangyogbantawarai71
    @sangyogbantawarai71 9 місяців тому +1

    आफु घुम्न नगए पनि हजुर भिडियो मार्फत हेर्नू पाईयो खुशी लाग्यो

  • @gjungkhanal4075
    @gjungkhanal4075 9 місяців тому +1

    स्वर्ग द्वारी भगवान ले हामी सबैको रछा गरून् 🙏🙏🙏🙏🙏🙏

  • @NishanaMagar-o2m
    @NishanaMagar-o2m 9 місяців тому +1

    हाम्रो प्युठान राम्रो प्युठान ❤❤स्वागत छ तपाई हरु लाई ❤❤❤

  • @DurghGane
    @DurghGane 9 місяців тому +1

    आज बल्ल समय मिल्यो अब 2-3 वटा छुटेको भिडियो हेर्नू छ आज ।

  • @sandeepgautam8317
    @sandeepgautam8317 9 місяців тому

    सर म हजुरको भिडीयो धेरै हेरिरहन्छु एकदम मनपर्छ।

  • @indrakumarbhatta2866
    @indrakumarbhatta2866 9 місяців тому

    भौगोलिकताको बर्णन गर्ने तरिका हजुरको तारिफयोग्य दाजै,मिठो अनि टाढाको सम्झना सुदुरपस्चिम कंचनपुर बाट🎉🎉❤❤

  • @rabinmalla1005
    @rabinmalla1005 9 місяців тому +1

    प्युठानमा स्वागत छ सरहरुलाई।

  • @padamgurung9624
    @padamgurung9624 9 місяців тому

    नमस्ते सचिन ज्यु धन्यवाद छ हजुरलाई नयाँ श्रृंखलाको लागि हार्दिक नमन म हजूरको नियमित दर्शक अपवाद बाहेक !!! हल युएई बाट हेर्दै छु !!!