तिराम घ-टना, प्रहरीले यस्तो सम्म गरेर मा-रे सोझी राधालाइ, Special report of Tiram Pyuthan Nepal.
Вставка
- Опубліковано 6 лип 2020
- तिराम घ-टना, प्रहरीले यस्तो सम्म गरेर मा-रे सोझी राधालाइ, आदरणीय महानुभाव ! हामी हरेक प्रकारका सामाग्रीहरु एउटै च्यानल बाट प्रस्तुत गर्ने प्रयाशमा छौं l हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु ।
सम्पर्कको लागि हाम्रो इमेल:-sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / arjun-gc-2106285412995275
Hello Friends ! We are in the process of presenting all types of content from one channel. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Special report of Tiram Pyuthan Nepal. by Krishna Ghimire about Radha Ghimire.
Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / arjun-gc-2106285412995275 #SunauloTV #TiramPyuthan #RadhaGhimire #KrishnaGhimire #PyuthanNepal
सर तपाईंको कुराले मन छोयो, हिजो अति गरेका हुन पुलिस आर्मीहरुले । त्यही भएर बाध्यताले मर्न र मार्न जानू परेको हो ।
Didi o.oik. llk
Oo
Korea koo
Nepal ka police poila sahi thiye tara ahile sabai gunda xan 😪😪😪😪
पुलिस पनि गतिलाे कहाँहाेर पापि
o
@@krishnagurung1732 M
त्यही भएर त रूकुम रोल्पा जन्ता मावोबादी माँ गा हुन् राज्य र पुलीस प्रशाशन ले सारै ज्यादती गरेको हो
M
त्यो बेलामा त्यो प्रहरी चौकी मा को को कार्यरत थिए त्याहा रेकर्ड होला सर तिनीहरु लाई छानबिन गर्नु पर्छ यसको सबै जबाफ प्रचण्ड चोरले दिनु पर्छ
सायद कार्बाही गरेको जस्तो लाग्छ, त्यसै बेला ।
100% right
Sai ho
पक्कैपनि।जवाफ छिटो खोज्नुहोस्।को को हुन्।तिनिहरुलाई पनि त्यसरिनै सजाय हुनुपर्छ।
तपाईको श्रीमतीको कुरा लगाऊने त्यहि गाऊठाऊको मानिसको गलत सुचनाको कारणले त्यो हत्या भयको जस्तो छ।तुरुन्त छानबिन गरेर सजाय तुरुन्त दिनुपर्छ।
कृष्ण घिमिरे लाई पेन्सन हुनुपर्छ सरकार ले वहाँ को कुरा सुनोस
अत्यन्तै हृदयबिदारक घटना, निकै भावुक बनायो ।
यस्ता जघन्य घटना घटाउने सरकार र बिद्रोही दुबै पक्षकालाई छानबिन गरि कारबाही हुनुपर्छ।
त्यो गोली हान्ने कुकुरलाई भगमानले गोली हनछ !तेस्को जिबनमा सधै भरी दुख कस्ट पिर बाधा भयर नै मर्न पर्छ सधै भरि दुख कस्ट आइरहोस !!
तेस्तै भएरनै हो माओवादी हरुले खोजी खोजी मारेको पुलिस हरुलाइ
१००% ठिक हो।
🤣🤣🤣Maaubadi haru ले जबर्जस्ती गर्थ्यो
सहि हाे ।
हो सरले भनेको कुरा यक्दमै सहि हो धेरै अति र अत्या चार गरेकाहुन तिनी दिन सम्झिदा फेरि पनि लधाइ लध्न छ मलाइ
The criminals must be given capital punishment at any cost.
मर्म स्पर्सी छ सरको कुरा
मन छोयो यो कुराकानी ले । थुक्क पापी
यो सब प्रचण्ड ,बाबुराम को कारणले भयेको हो यिनलाई आजिबन काराबास हुनुपर्छ
ani marne army polish laini
त्यतिबेला को सेना पति ,प्रधानमन्त्री कामकारबाही हुनु पर्छ
Well done 👍 God bless you ✨ gmr Ji
सारै मन छोयो एस्ता अपराधी लाई नर्क मा पनि ठाँउ नहोस् ।।
Khai.k.karanle.mareko.thaha.vayana.
L1
मन छोयो सरको कुराले ।
दोष जति सब्बै माओबादीलाई मात्र दिन्छन । तर द्वन्दकालमा सेना र प्रहरीको ज्यादती विरुद्द कहि कतै पनि आवाज उठेको सुनिदैन ।
Dhukha lagyo yo kura sunda
कस्तो रहेछ्न ती पुलिस हरु
dukha kura lagyo
ati duykha lagyo
Rabi sir news24 Janu paryoo yesko vandafor garna jarurr xaa
good
Very very good programme jhapendra sir ko
हे भगवान यस्ता निर्दोष कति मरे होला तेति बेला
धेरैलाई सताएको थियो यो राज्य सत्ताले
त्यो बेला त्यहाँको ईन्चार्ज को थियो होला
खै
पत्ता छिटो लगाऊनुपर्यो।
दुःखद् घटना घटेको रहेछ सर। हामी त्यसै हतियार उठाउन बाध्य भएका हैनौं ।
ati dukha lagdo ghatana
यो भिडियो ले म अत्यन्तै भावुक भए 😢 एक हिसाबले त सोच्छु माओबादिले द्वन्द मच्चाएर ठिक गरेछ जस्तो लाग्छ यिनि अप्रादिहरुलाइ कहि गएपनि शान्ति नमिलोस तड्पि तड्पि मर्नु परोस हे भगवान
निर्दोष शहिद राधा घिमिरेलाई गोलि हान्ने पुलिसको नाम केहोला ? त्यस्तै राक्षस प्रहरीको कारणले धेरै सेना प्रहरीहरुले बदलामा ज्यान गुमाए ! त्यसैले युद्द होस् या प्रेम मानबियता र न्याय जरुरि छ !
एकदम सहि भन्नू भो ।
राम्रो अनुसन्धान गरि कार्बाही गर्नु पर्छ
कुराे सारै मन छायाे
Marmik kurakani rahexa. Man xoyo
Ghimire is an honest person
Myan neta hamro kamred prachanda nai nepalko marsi chamalko vat r varuko matle lagera sab bhuli sakyou jun lagxa liaara agadi janta badako sab bhuli sakyou
dukhad kura ho
So sad bichara 😛😭😭😭😭
Really sad news sir😢😢😢 yesto ho bhane case file garna mildaina ra teso bhaye theyo commando bhane lai🙏🙏🙏🙏
दर्दनाक घटना मृतक स्व. राधा घिमिरे र भाइ स्व. ॠषि घिमिरे प्रति भावपुर्ण श्रद्धाञ्जली ! साथी कृष्ण घिमिरेलाई हार्दिक समवेदना !! राज्यवाट यथोचित न्याय प्राप्त होस् !!!
दुखद घटना
ati dhukha lagyo kura sunda
राम्रो कुराकानी
स्थानीय सुद्खोर/ cid हरुको सिकायतमा मारिएको हो । राजनीतिक दलका स्थानीय नेताकार्यकर्ताको व्यक्तिगत या राजनीतिक रिसिबिको कारणले पनि यो घटना भएको हुनसक्छ ।
Sad news
Sayad tyo maarne police le video heryo vane sochiraa holaa ki Mai ho hattyaraa .
पक्कै पनि ।
तेस्लाइ सिद्दाइ दिनु पर्छ अहिले भेतेपनि
Dukhad ghatana
जनता समाजवादी पार्टीमा आबद्ध भएर आफ्नो राजनीतिक यात्रा अगाडी बढाउन आवस्यक छ कृष्ण सर तपाईं जस्तो इमानदार व्यक्ति किनभने जनयुद्धको निति बिचार लक्ष्य उद्देश्य मर्म भावना र सपनाहरू नछोडेर त्यसको रक्षा र सम्बर्द्धन गर्दै अगाडि बढेको एकमात्र पार्टी जसपा हो । प्रचण्डले यी सबै चिजबाट स्खलित भएर सत्ता र पदको लोभमा पार्टी नै एमालेकरण गरिसकेको कुरा आम जनतासामु जगजाहेर नै छ। यहाँको यति लामो त्याग तपस्या लगानी र बलिदानिलाइ पुनः एकपटक नेपाली जनताको सेवा र हितमा समर्पित गर्नु नै महान हुनेछ ।।
याे भनाईमा एकदम मेराे सहमत छ।
Ta.randiko.ban.ajhai.patima.lag.bhanxas
Wow
Omg
teti bela deuwa ko sarkar thiyo
Hamro pyro phuthan
🌹🌹🌹🌹🌹🌹
Pulis lai karbarhi hudain kya ho yo nepal ma
Rip
बिनाकारण यसरी चपेटामा परेर मारीयका कति धिय धिय खोईत ऊसैले भोट पायो मनलागदी गरीरहेछ
ghiire sirko kurale man xoyo
निर्दोष व्यक्ति उपर बास्तविक अनुसन्धान/छानविन नै नगरी तत्कालिन सरकारि पक्षबाट भएको अत्यन्त दुखद् ,दर्दनाक अमानविय घटना घटाइएको रहेछ |
Malai pani yo gatana samgida aasu aauxa ma sani that tytibyla
Thukka पाजी पुलिसharu 😂 😂 😂
So sad news😭😭😭
आगो लगाऊ यस्तो चौकी जन्ताको सेवा नदीन सक्ने पूलीसै अपराधी लाई 🤔🤔🤔🤔
मार्मिक भोगाइ सर
Kasto papi
Who was that police incharge of Tiram ?
दुख लागदो घटना योरहेछ
Prachanda baburam nai ghati hun
ati gareka hun hijoka din ma tyati bela
Suraxyaka sathai khatra po yi papi pulislai tadpa tadpai marnu parx😭😭
Khathai bichara dukha lagyo sirko kurale
Papi police
माओबादी रहर ले हैन बाधेता ले बनेको हो समन्तिले यस्तो अन्न्याय गरेपछी यस्को बिरोद गर्दा बन्दुक समाउन परेको हो
पक्कै पनि
Dukha lagyo yo kurale
Ati dukha lagyo
दुःखद् खबर
Sir dosilai.kra.karwahi hunuparxa
बद्ला लिनु पर्थोे
Janamukti sena ma nalageko vaye yo manxay le kina pahilo sahid vanera vaneo.Sarbasadharan lai sahid vanna mildaina k hi sodh puch nagari yesai Nepali sena le mareko hoina hola plus mardaina pani torture samma aati dinxa but fokat ma mardaina .
RIP INNOCENT SOUL 🥲
Rip
dardanak ghatana rahexa, policele ati nai gareko Ho.
50% + 50% = 100%
Hamro desh ma kina esto huncha chito vanda chito karbai garnu parcha
I am too a living evidence of police brutally. But I did some fierc confrontations against those animals.ln my opinion the police force must be dismantled.
Please this comments have been sent by Tara Bhandari; a true son of Nepal.
Atyanta dukhad Kura papi police
सुन्दापनी मुटुफुट्लाजस्तो भयो । सहनेलाइ कस्तो होला ।
Koon police ho khojera marnu parsa
Kasta aparadhi police
राज्य सत्ता बाट कति बेपत्ता भए का छन कसलाई थाहा छ कुकुर हरु हो यो घटना को सत्य तथ्य बुझेर र सुनेर बोल्नु नत्र तिम्रो आत्माले शान्ति न पाउला
दुखत समाचार थियाे हामीलाई पहिलै थाहा थियाे ।।।
aparadhiharu
Namaste
प्रचण्डले सत्र हजार मार्यो रे भनेर बोल्ने खाते हरु सुन्नुहोस ,राज्री सत्ता ले कसरी सोझा गरिब लाई बलात्कार ,गरेर हत्या गरेको रै छ !साले कुकुर हरु हो सुन
तेह्रथुम सँक्रान्ति बगाले काण्ड पनि ल्याउनु पर्यो।
हस्
Sahi ho m pni janayudda kalma janamikti sena vayra 27 ou batalin bata lade tr lastma aalu sapna dekhayo tr lastma kehi garena
अहिले कता हुनुहुन्छ नि ?
@@SunauloTV. m ahile sunsari jillako dharanma bc rahexu hjr.
सदै बलात्कार गरेको खबर काडा चेतावनी को साथै सजा आजिवन र फसिँ दिँदा मिल्दैन
अती गरेको थियो
Bichara medam Bichara
सङकटमा सिधा साधालाई दूबै तर्फबाट हत्या गरेको हो
o.m.g😭
मरिन्छ भनेर थाहा पाउँदा पाउदै पनि माओवादीमा हिड्नु भो भाग्यले बाच्न सफल हुनु भो तर हजुरको श्रीमतिको हत्यारालाइ सजाय दिन सक्नु भएन!
त्यतीबेलाको कमान्डरले गोलि हानेको रहेछ! राम्रोशीत त्यसको घर पत्ता लगाएर , योजना बनाएर त्यसलाई नि मारिदिएको भए बरु अहिलेसम्म कैद भुक्तानी गरेर बाहिर आइसक्नुहुने रहेछ!
अती दुःखद घटना
By