Hey my adventure crew short message for all my subscriber and viewer . video upload gareko din malai thulai exam diyko feel hunxa tapai haru ko response k aaula vanne man maa dar hunx sadhai ramro rw perfect huxa vanne xaen but sadhai ramro garna khojxu ajhai pani mehanta gardaexu sikdae xu .tapai harule gareko comment bata mala sikne mauka milxa comment garna nabirsanu hola.ani video lai share garera 100K subscriber puraune mission maa help garidinu hola.tapai haru ko saath support rw love le maatra sabai kura possible xa.. lots of love❤next week Til Village maa vetane xau.
राम्राे राम्राे ठाउकाे उत्कृष्ट भिडियाेहरू बनाउनु हुन्छ तर जति भिउज अाउनु पर्ने हाे किन नअाकाे हाेला सबै हामी नेपाली हरूले हेर्नै पर्ने भिडियाेहरू भिडियाे काे लागि धन्यबाद सिर्जना बैनि छिटै मिलियन मिलियन भिउज जावस सब्सका्ईब बढाेस अझै राम्राे राम्राे ठाउकाे भिडियाेहरू हेर्न पाईयाेस हजुरकाे भिडियाेहरू हेर्नमा बेग्ला अानान्द छ 🙏🙏🙏🙏🙏🙏
म चाही जापानबाट हेर्दैछु🤭🤭तपाईको vlogs हरुहेर्ने बानी पर्यो ।जापानको आधुनीक सहर टोक्योमा बसेर पनी मेरो नेपालको दुरदराजको गाउहरुको ती सुन्दर मनमोहक दृष्यहरु हेर्न पाऊदा पुग्न नसके पनी तपाईको vlogs हरु मार्फत साचैनै पुगेको feel गर्न सकीन्छ।प्रकृती सग रम्नलाई त्याहा सम्म पुग्न नसके पनी video मार्फत पनी रम्न सकीन्छ।तपाइलाई धेरै धेरै धन्यबाद👏👏
सृजना बैनिकाे भ्लगकाे हरेक ईपीसाेड र स्यंव सृजना बैनी अति अति अति नै राम्राे लाग्छ । प्रकृति र मानिसकाे पबित्र, आध्यात्मीक सम्बन्धलाई बैनिले सारै सरल र सहिढंगले बुझ्ने गरि प्रस्तुत गर्नुहुन्छ । बैनिले अझ यी हरेक ईपीसाेडमा अंग्रेजी सबटाईटल राखेर प्रस्तुत गर्नुभयकाे भए अझ् सबैले संसारले स्पष्ट बुझ्न सक्नेथियाे । ❤❤🙏🙏👏👏
एक्दम राम्रो लाग्छ तपाइको हरेक मेहनेत गरि बनाएको भिडियो, सुरुदेखी कुनै पनि भिडियो नछुटाइ हेरिरहेको छु,भिडियो हेरिरहदा आफै त्यहा छु भन्न्ने आभास हुन्छ।धन्यबाद तपाइलाइ अझै प्रगती गर्दै जानुहोला शुभकामना 🙏
लु है म नि पुगेको यति धेरै चाहिँ घुमिन । तपाईको narration सहितको भिडियो ग्राफी एकदम राम्रो लाग्यो । म पुग्दाको त्यो हल्जी गुम्बाको माथी चढ्ने काठको भर्याङ पनि नया राखिएछ । म पुग्दा चाहिँ पहिलेकै पुरानो काठको थियो ।
यस्ता ऐतीहासीक दृषे को महत्तो भिन्दै छ सृजना को हिम्मतलाई बधाई छ अझै ऊर्जा थपियोस अरुपनी महय्तपुर्ण जानकारी पाऊ कैलाश पर्बत शिब माहादेब को तपस्या गर्हन्थ भन्ने बुझेको थियो त्यो ईस्थल कताहोला नी
सिर्जना नानुलाई धेरै धेरै बधाई ! जीवन सार्थक बनाएकी छाै । स्थानीय संस्कृति, भूगोल र इतिहासकाे संक्षिप्त जानकारी अझै बढाउन सके सूनमा सुगन्ध हुनेथियो । पूर्वी ब्लुजका सचिन शैली अनुसरण गर्न सके झनै राम्रो । अनि नानीलाई विशेष सुझाव : दिदीबहिनी, दाजुभाइ, दर्शक महानुभाव भन्न सक्छाै । जे भन्छाै भन, नानुकाे अभिब्यक्ति मीठाे छ । सबैले माया दिन्छन् । तर नानुले दर्शकलाई गाइज भनेर अपमान गरेजस्तो लाग्याे है । अनि याे अभिब्यक्तिले सस्ताे ज्ञान र हल्का नलेजकाे आभास भयाे । सके सुझाव मान्नू है । म नानुकाे सुखद र समृद्ध भविष्यकाे हार्दिक शुभकामना !
Halji villageपराकृतिक रुपम आफै सुन्दर छ halji villageमा एतिहासिक सास्कुतिक अस्तित्व बोकेका गुफा र हल्जी गुम्बाले अझै हल्जिलाइ सौन्दर्य थपेका छन तर सताब्देयौ पुराना गुम्बा भित्र चरकियका भित्त्ताम कोरियका बहुमुल्य चित्र मेटिदै जादा पुरान गुम्बा भत्किदै गर्दा बास्तु कला हराउदै जादा यस्लाइ संरक्षण पुन उत्थान र सबैले चासो दिन जरुरी छ। lots of love didi
तपाईंको हरेक भिडियो हेर्छु❤ धेरै समय अघि देखि तपाईंको भिडियो हेरेपछि किन किन आत्मबल बढेको महसुस नि हुन्छ । हामीले हाम्रो गाउँ ठाउँको लागी केही गर्न मन लागेर आउँछ यसरी सबैलाई आफ्नो स्थानको महत्त्वपूर्ण कुराहरू देखाउन मन छ😊 एकदिन हजुरसङ भेट्न मन छ आशा राखौ अवश्य भेट हुने छ😊
अद्भुत अन्वेषण ❤ निसन्द्य_धर्तीमा अवस्थित स्वर्गलोक दर्शनको लागी हजुर दिव्य दृष्टि हुनुहुन्छ । भौगोलिक क्षेत्रफलमा सानो भएता पनि आफ्नो इतिहास,सभ्यता,कला,संस्कृति अनि परम्पराले धेरै फरकिलो_फाटीलो एउटा सुन्दर अनि प्यारो देश नेपाल🇳🇵 हजुरको यो अधम्या साहस_अथक परिश्रम प्रति कोटी_कोटी नमन् 🙏 सिक्किमे दाइको धेरै माया अनि शुभआशिष ❤
अति नै अदभूत छन हाम्रो थाउहरु अनि हाम्रा पुर्खा ले बनाय का सम्रचना हरु जुन यस्तो थाउ हरु पनि छन कि जुन कल्पाना बहिर का नि थाउ हरु देखन पायो । धनेवाद दिदी हजुर लाई सदै यसरी नै नयाँ नयाँ थाउको वातावरण निय थाउ हेरन पाम ।
कस्तो शान्त सफा सुन्दर रमणिय ठाउँ तँपाईले प्रकृतीलाई नजिक बाट अनुभव गर्नु भएको छ यसरी कोहि पनि सजिलै पुग्न सक्दैनन तँपाईको साथमा पक्कै पनि देबि देउताहरू हुन्छन जस्तो लाग्छ जो हामीले सजिलै अाँखाले देख्न सक्दैनौ 🕉️🙏
Didi though i explore your channel few days ago but i really appreciate your dedication and videos and because of you i also feel like im fulfulling my dream through your videos ahile afai pugna nasakey ni hope one day i will sure reach out that places so thank you so much for showing us multidiverse culture nature didi tons of love❤️❤️❤️ god always bless you didi😘😘❤️❤️🙏
म यात्रा गर्न रुचाउने मान्छे हु । प्रकृतिको सामपित्यता असाध्य मन पर्छ । तर विभिन्न कारणले गर्दा यी सबै बाट चाहेजस्तो आनन्द मैले लिनपाएकी छैन । तपाईंको साहसिक यात्राले मलाई निकै लोभ्याउछ । यात्रा मार्फत मलाई प्रकृतीको नजिक पुर्याउनु भएकोमा हृदय देखि आभारी ब्यक्त गर्दछु । अझै उन्नति प्रगति हुँदै जावोस शुभकामना ❤❤❤
I am fan you and your channel and watching right now from the UK. Halji village is breathtaking and I salute you for bringing this to us. One small suggestion, when you write the date please write the full date i.e. 5 August 2023. In the long run, the date is so important to have its history to reveal and remember. I hope this won’t offend you. Keep rocking my sis.
Sia ko vlog ko madhem bata yeti ko sundar thau haru ko abalokan garna panu pani hami prakriti premi nepali haruko lagi sauvagye nai ho. Thank you sis for. So natural and organic video. 💕💕🥰🥰🇳🇵🇳🇵🙏🙏👍👍
Thank you so much for showing us how beautiful Nepal is. Thank you for exploring the unexplored and bringing it among us. Really appreciate your hardwork. May God bless you❤
Ma aaila des vanda baira bata herako xu nepal farkiya paxe pakkai pqni ghumne cu e thau haru ma ❤❤ thank you yate sundar thau haru ma ghumaidenu vako ma
Babal ko rahexa, maile harek video Jamaica desh bata herxu khub mazza aauxa bidesh basera pani Nepal ko kuna kapcha lukeko thau haru ko video herda manai dekhi dhanyabad, khusi lagxa Nepal ko ramro ramro thau haru ko video herna pauda
सृजनाजीको यो बृत्तचित्र अतिनै सुन्दर र मनमोहक छ।यो डकुमेन्ट्री कुन समयमा खिचिएको होला?यहाँ पुग्न कुन ठाउँ हुदै जानुपर्ला र कतिदिनमा पुगिन्छ?सबै खुलाइदिनु भएकोभए सुनमा सुगन्ध हुने थियो। ठाउँ अनुसारको भाषिक सौन्दर्य पनि अति सुन्दर छ।धेरै धन्यबाद छ हजुरलाइ।
Hey my adventure crew
short message for all my subscriber and viewer .
video upload gareko din malai thulai exam diyko feel hunxa tapai haru ko response k aaula vanne man maa dar hunx sadhai ramro rw perfect huxa vanne xaen but sadhai ramro garna khojxu ajhai pani mehanta gardaexu sikdae xu .tapai harule gareko comment bata mala sikne mauka milxa comment garna nabirsanu hola.ani video lai share garera 100K subscriber puraune mission maa help garidinu hola.tapai haru ko saath support rw love le maatra sabai kura possible xa.. lots of love❤next week Til Village maa vetane xau.
Will hit this target soon.Hope so it will be fast ❤😊
Daily upoad garnu vlog maam
Aru vloger daily upload garx maam
❤❤😂
@@bitusharma4255 ani maele daily vlog garana thale hidden thau kasale explore garxa😊… 1week maa yakapatak tw balla balla sakinxa .gharo xa travel garera. Hidden thau pugaxa upload Garna edit garna,
अति राम्रो लाग्यो नानि धन्यवाद ।
सिर्जना दिदी काे भिडियो मन पराउने यता हाजिर हुनु त ❤❤❤
I loved her every videos
Me
✌️✌️🇳🇵🇳🇵🙏🙏👍👍
✋✋👌👌
सृजना दिदिको भिडियो मन नपराउने त कमै छन होला❤❤
आह कति सुन्दर ठाउँ 👍️👍️👍️ 🇳🇵🇳🇵🇳🇵
पुरातात्त्विक एतिहासिक ठाँउहरु देख्ने अवसर मिल्यो धेरै राम्रो लाग्यो भिडियो👍️👍️
आफू नपुगे पनि पुगे जस्तै अनुभूति भयो vedio हेरेर मनै आनन्द भयो 💖💖
राम्राे राम्राे ठाउकाे उत्कृष्ट भिडियाेहरू बनाउनु हुन्छ तर जति भिउज अाउनु पर्ने हाे किन नअाकाे हाेला सबै हामी नेपाली हरूले हेर्नै पर्ने भिडियाेहरू भिडियाे काे लागि धन्यबाद सिर्जना बैनि छिटै मिलियन मिलियन भिउज जावस सब्सका्ईब बढाेस अझै राम्राे राम्राे ठाउकाे भिडियाेहरू हेर्न पाईयाेस हजुरकाे भिडियाेहरू हेर्नमा बेग्ला अानान्द छ 🙏🙏🙏🙏🙏🙏
म चाही जापानबाट हेर्दैछु🤭🤭तपाईको vlogs हरुहेर्ने बानी पर्यो ।जापानको आधुनीक सहर टोक्योमा बसेर पनी मेरो नेपालको दुरदराजको गाउहरुको ती सुन्दर मनमोहक दृष्यहरु हेर्न पाऊदा पुग्न नसके पनी तपाईको vlogs हरु मार्फत साचैनै पुगेको feel गर्न सकीन्छ।प्रकृती सग रम्नलाई त्याहा सम्म पुग्न नसके पनी video मार्फत पनी रम्न सकीन्छ।तपाइलाई धेरै धेरै धन्यबाद👏👏
हजुरको भिडियो सारै मन पर्छ है मलाई सबै भिडियो नछुटै हेर्ने गर्छु। हल म Uk बाट 🙏🙏
वाउ त्यो सानो बाबू ले कस्तो मिठी गाको❤️❤️❤️🤗
सर्जना बेटा तिम्रो विडीयो बहुत अच्छा लगा धन्यावाद मै इंडिया से हु❤❤❤🇳🇵🌹🌹🌹
सृजना बैनिकाे भ्लगकाे हरेक ईपीसाेड र स्यंव सृजना बैनी अति अति अति नै राम्राे लाग्छ । प्रकृति र मानिसकाे पबित्र, आध्यात्मीक सम्बन्धलाई बैनिले सारै सरल र सहिढंगले बुझ्ने गरि प्रस्तुत गर्नुहुन्छ । बैनिले अझ यी हरेक ईपीसाेडमा अंग्रेजी सबटाईटल राखेर प्रस्तुत गर्नुभयकाे भए अझ् सबैले संसारले स्पष्ट बुझ्न सक्नेथियाे । ❤❤🙏🙏👏👏
हजुर ले भिडयो मार्फत दिनु भएको सन्देश धेरै राम्रो छ हजुर म चाई पुर्ब सखुवा सभा बाट 🙏🙏
मन पर्ने भिडियो बैनिको 🙏🙏👌👌👌❤️❤️❤️🌹🌹
रुकुमकि साहसि चेलीलाई हृदयदेखिनै बधाई शुभकामना सोचेको सबै पूरा होस।
एक्दम राम्रो लाग्छ तपाइको हरेक मेहनेत गरि बनाएको भिडियो, सुरुदेखी कुनै पनि भिडियो नछुटाइ हेरिरहेको छु,भिडियो हेरिरहदा आफै त्यहा छु भन्न्ने आभास हुन्छ।धन्यबाद तपाइलाइ अझै प्रगती गर्दै जानुहोला शुभकामना 🙏
दामी छ हैं हजूर यस्तै यस्तै देखाइरख्नु है हजूर
आज हल्जि यात्रा हेर्ने अवसर मिल्यो श्रिजना सिरजुकाे भिडियाे।
ह्जुर ले गर्दा घरमै बसेर यस्तो नि ठाउँ रहेछ है भन्न पैएको छ छिट्टै 100K क्रस होस्❣️❣️
लु है म नि पुगेको यति धेरै चाहिँ घुमिन । तपाईको narration सहितको भिडियो ग्राफी एकदम राम्रो लाग्यो । म पुग्दाको त्यो हल्जी गुम्बाको माथी चढ्ने काठको भर्याङ पनि नया राखिएछ । म पुग्दा चाहिँ पहिलेकै पुरानो काठको थियो ।
बैनी सृजनालाइ सलाम छ ।
यस्ता ऐतीहासीक दृषे को महत्तो भिन्दै छ सृजना को हिम्मतलाई बधाई छ अझै ऊर्जा थपियोस अरुपनी महय्तपुर्ण जानकारी पाऊ कैलाश पर्बत शिब माहादेब को तपस्या गर्हन्थ भन्ने बुझेको थियो त्यो ईस्थल कताहोला नी
एक साहासि नारि । हजुरलाई सानाे सहयाेग गर्न पाय खुसि छु।
भिडीयो हेर्दा म आफै पुगेर घुमे जस्तो भयो , म शहर बस्छु तर मलाइ भिडीयोमा देखाइएको जस्तो बाताबरण मन पर्छ , Thank you for this awesome video🙏🙏🙏
Yati mehenat Le video banauda pani subscribers nabadeko dekhda pani achhama lagxa ,, This channel deserve millions subscribers 😔
राम्रो लाग्यो,
श्रृजना बैनि।
पक्कै हाम्रै देश होर जस्तो लाग्यो यो भिडियो हेरिसकेपछि
सिर्जना नानुलाई धेरै धेरै बधाई ! जीवन सार्थक बनाएकी छाै ।
स्थानीय संस्कृति, भूगोल र इतिहासकाे संक्षिप्त जानकारी अझै बढाउन सके सूनमा सुगन्ध हुनेथियो । पूर्वी ब्लुजका सचिन शैली अनुसरण गर्न सके झनै राम्रो ।
अनि नानीलाई विशेष सुझाव : दिदीबहिनी, दाजुभाइ, दर्शक महानुभाव भन्न सक्छाै । जे भन्छाै भन, नानुकाे अभिब्यक्ति मीठाे छ । सबैले माया दिन्छन् ।
तर नानुले दर्शकलाई गाइज भनेर अपमान गरेजस्तो लाग्याे है ।
अनि याे अभिब्यक्तिले सस्ताे ज्ञान र हल्का नलेजकाे आभास भयाे । सके सुझाव मान्नू है ।
म नानुकाे सुखद र समृद्ध भविष्यकाे हार्दिक शुभकामना !
एक दम राम्रो लाग्यो बैनी धन्नेवाद ।
Halji villageपराकृतिक रुपम आफै सुन्दर छ halji villageमा एतिहासिक सास्कुतिक अस्तित्व बोकेका गुफा र हल्जी गुम्बाले अझै हल्जिलाइ सौन्दर्य थपेका छन तर सताब्देयौ पुराना गुम्बा भित्र चरकियका भित्त्ताम कोरियका बहुमुल्य चित्र मेटिदै जादा पुरान गुम्बा भत्किदै गर्दा बास्तु कला हराउदै जादा यस्लाइ संरक्षण पुन उत्थान र सबैले चासो दिन जरुरी छ। lots of love didi
अति राम्रो लाग्यो बहिनी तपाइको काम सारै सरानीय छ
Omg कति राम्रा मान्छे प्रेम गीत ३ को जस्तै घर छ त ❤
साना साना नानीहरुको राम्रो प्रष्तुती 👍️👍️👍️👍️👍️❤️❤️❤️❤️🌹🌹🌹🌹🌷🌷🌻🌻🌷🌷
रमाइलाे।नथाक्नुहाेला।
राम्रो छ भिदियो साउदी अरब बात हेर्दै छु
लु गाइज राम्रो लाग्यो ।
🇮🇳नमस्ते सिर्जना बुनु म भारत को सिकिम बाट हजुर को सस्क्राइबर बनेर हजुर सङ्गै यात्रा गरि रहेको छु। स्वर्ग भन्दा पनि प्यारो हाम्रो पुर्खा को देश नेपाल।
आज भोलि मेरो मन सिर्जु तिर लम्किदे छ है
रास्टिर्ये अवार्डबाट सम्मान गरियोस दिज्जुलाइ
पुर्खाले अत्यन्त दुःख गरेर बनाउनुभयकाे रहेछ सराेकारहरूकाे नजर जानू अाजकाे अाबश्यक्ता हाे नमनः🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
नेपाल को पुरातात्विक रमणीय हिमालय रेनज का हल्जी गाउ धेरै रोमानटीक र सुन्दर लागयो भिंडियों माँ भय पनि हेरन पाउदा खुंशी लागयो तपाई लांई धनयबाद
स्वर्ग हाम्रो नेपालमा नै छ । अनि परी तिमी❤
मझे लगता है जंनत यहि है जय नेपाल❤❤
हेर्ने कथा र sirjana sizzu को विडिओ को परखाई मा बस्ने को को हुनु हुन्छ??❤❤
अतिसुन्दर❤गांव छ हजुर
एक साहसिलो नारी ।❤
ध्यान गर्ने गुफा कस्तो अचम्मको भिरमा टास्सियर बनायको 😮😮😮😮
Hamile thahanabhayako thauko jankari vedeo marfat dinubhayekoma mur murii dhanyabad chha, ajha agadi baddai januhola,💯✔👍⚘
तपाईंको हरेक भिडियो हेर्छु❤ धेरै समय अघि देखि
तपाईंको भिडियो हेरेपछि किन किन आत्मबल बढेको महसुस नि हुन्छ ।
हामीले हाम्रो गाउँ ठाउँको लागी केही गर्न मन लागेर आउँछ यसरी सबैलाई आफ्नो स्थानको महत्त्वपूर्ण कुराहरू देखाउन मन छ😊
एकदिन हजुरसङ भेट्न मन छ
आशा राखौ अवश्य भेट हुने छ😊
नेपाल मज्जाले घुमने तिमि नै हो सिर्जना अझै राम्रो राम्रो ठाऊ देखाई दिनु हामीलाई धन्यवाद 🙏🏾❤️
साह्रै भाग्यमानी रैछन यो दिदी ❤❤ बिध्या दिदी र तपाईं को भिडियो हेर्नू साह्रै मज्जा आउछ्😊😊
कस्तो प्राचिन र पुरात्वतिक कुरा हरु छ है हाम्रो देश को कुना कन्दरामा
अद्भुत अन्वेषण ❤
निसन्द्य_धर्तीमा अवस्थित स्वर्गलोक दर्शनको लागी हजुर दिव्य दृष्टि हुनुहुन्छ ।
भौगोलिक क्षेत्रफलमा सानो भएता पनि आफ्नो इतिहास,सभ्यता,कला,संस्कृति अनि परम्पराले धेरै फरकिलो_फाटीलो एउटा सुन्दर अनि प्यारो देश नेपाल🇳🇵
हजुरको यो अधम्या साहस_अथक परिश्रम प्रति कोटी_कोटी नमन् 🙏
सिक्किमे दाइको धेरै माया अनि शुभआशिष ❤
रमाईलो लाग्यो भिडियो हेर्दा तपाईको सबै भिडितोहरु हेरिरहेको छु है निक्कै आनन्द लाग्छ नया नया ठाउको दृश्यहरु हेर्न पाउँदा ।
तपाईंको भिडियोहरु फरक किसिमको अनि रोचक र तथ्यपरक हुन्छन् ❤❤❤ जय होस
I am a citizen of India. Nepal is my heart. I feel happy watching your videos.

❤❤
Haalji gaon ra tapai ko prashusti suun barawar cha 💕
हेर्ने कथाको Episode हेरे जस्तै लाग्यो।
उत्कृष्ट छ।।
पर्खाइको फल मीठो हुन्छ भनेको यहि हो ! आहा❤❤
❤❤❤❤❤❤❤thank you so much very beautiful video watching from Kathmandu thamel 🎉
Very beautiful video sis ❤ अति सुन्दर थाऊ 🎉🎉❤❤❤
You are the real Columbus for the hidden Shangrilas in West Nepal.More power to you ✊️🙏
Sirjana SizZu sis is always best कति मिठास छ sirjana didi को आवाज
मनै देखी नमन हजुर लाई❤❤
Love Wu mero pyaro Dizu ❤️
मज्जा आउँछ दिदिले post गर्नु भएको भिडीयो हेर्न।❤❤
कति मिठा वाल्यहहरू वधाई छ गुरूहरूलाई 😊
निकै सुन्दर दिदि, प्यारो मान्छे, म रुकुम पुर्व देखि हाल काठमाडौं बाट हेर्दै छु।
Luh taplejung baata❤
अति नै अदभूत छन हाम्रो थाउहरु
अनि हाम्रा पुर्खा ले बनाय का सम्रचना हरु
जुन यस्तो थाउ हरु पनि छन कि जुन कल्पाना बहिर का नि थाउ हरु देखन पायो । धनेवाद दिदी हजुर लाई सदै यसरी नै नयाँ नयाँ थाउको वातावरण निय थाउ हेरन पाम ।
So so beautiful place so beautiful displayer display so nicely
When I am watching your videos , I feel like I am in there 💚💚🌎💓😇❤❤❤❤thank you so so much for this videos ❤❤❤
Wow nice video beautiful views Dhanyabat chha Sirjana sister
यस्ता यस्ता भिडियो हेरेपछी बल्ल लाग्दैछ साच्चिकै देवभुमी, शान्ती भुमी , ज्ञान भुमी नेपाल हो भनेर । यस्तो ठाउँसम्म पुर्याउनु भएकोमा धेरै धेरै धन्यवाद ।
the brave woman of Nepal ❤
कस्तो शान्त सफा सुन्दर रमणिय ठाउँ तँपाईले प्रकृतीलाई नजिक बाट अनुभव गर्नु भएको छ यसरी कोहि पनि सजिलै पुग्न सक्दैनन तँपाईको साथमा पक्कै पनि देबि देउताहरू हुन्छन जस्तो लाग्छ जो हामीले सजिलै अाँखाले देख्न सक्दैनौ 🕉️🙏
Didi though i explore your channel few days ago but i really appreciate your dedication and videos and because of you i also feel like im fulfulling my dream through your videos ahile afai pugna nasakey ni hope one day i will sure reach out that places so thank you so much for showing us multidiverse culture nature didi tons of love❤️❤️❤️ god always bless you didi😘😘❤️❤️🙏
Maro Ghar ko yed aauxa Didi ko video harda tw
❤️❤️❤️🙏🙏🙏
Wow beautiful ❤️😍😍
नेपाल का सबै ठाउँ भन्दा धेरै धार्मिक स्थल भएको जिल्ला हुम्ला होला तर पनि पछाडी छ ❤️❤️❤️
म यात्रा गर्न रुचाउने मान्छे हु । प्रकृतिको सामपित्यता असाध्य मन पर्छ । तर विभिन्न कारणले गर्दा यी सबै बाट चाहेजस्तो आनन्द मैले लिनपाएकी छैन । तपाईंको साहसिक यात्राले मलाई निकै लोभ्याउछ । यात्रा मार्फत मलाई प्रकृतीको नजिक पुर्याउनु भएकोमा हृदय देखि आभारी ब्यक्त गर्दछु । अझै उन्नति प्रगति हुँदै जावोस शुभकामना ❤❤❤
I am fan you and your channel and watching right now from the UK. Halji village is breathtaking and I salute you for bringing this to us.
One small suggestion, when you write the date please write the full date i.e. 5 August 2023. In the long run, the date is so important to have its history to reveal and remember.
I hope this won’t offend you.
Keep rocking my sis.
सौन्दर्यता को अद्भुत खानी मेरो हुम्ला !!❤❤
Sia ko vlog ko madhem bata yeti ko sundar thau haru ko abalokan garna panu pani hami prakriti premi nepali haruko lagi sauvagye nai ho. Thank you sis for. So natural and organic video. 💕💕🥰🥰🇳🇵🇳🇵🙏🙏👍👍
Thank you so much for showing us how beautiful Nepal is. Thank you for exploring the unexplored and bringing it among us. Really appreciate your hardwork. May God bless you❤
😮❤सारै रमाइलो र डर लाग्दो ठाउँ देखाउनु भएको मा धेरै धन्यबाद राम्रो छ
अति नै सुन्दर ठाउँ देख्नुको मज्जा बेग्लै छ ❤❤thank you for showing up amazing place 😊😍
सुन्दर ' निकै सुन्दर ।
Ma aaila des vanda baira bata herako xu nepal farkiya paxe pakkai pqni ghumne cu e thau haru ma ❤❤ thank you yate sundar thau haru ma ghumaidenu vako ma
OMG Kasto Mitho msg sahitko Geet gaunuvayo Shcool ka Bidhyarthi Balbalika Saraimanparyo 💓😘
धेरै सुन्दर र ऐतिहासिक स्थान । साहसकाे लागि सलाम छ सृजना जि💐🙏
So nice mountain village so 🔵 blue sky❤❤❤😊
धेरै राम्रो लाग्यो विडियो सिर्जना सिस्टर ....good job ।।
Yo episode dammi lagyo. Tyo marnat na pugreko Gumba haru dekhera dukha lagyo. Kasto dammi thau.
Babal ko rahexa, maile harek video Jamaica desh bata herxu khub mazza aauxa bidesh basera pani Nepal ko kuna kapcha lukeko thau haru ko video herda manai dekhi dhanyabad, khusi lagxa Nepal ko ramro ramro thau haru ko video herna pauda
सुन्दर ठाउँ
So nice video ❤❤
Thank you so much for this amazing and informative video ❤❤❤
बैनिको मेहनतलर सपनामा नसोचेको ठाउ हरु देख्न पाइएको छ सधै तिम्रा पाइला हरुसफलताले चुमिरहुन🙏🏼🇳🇵
Afno sano sansaar, video dharie ramro cha. Purano sansaar ko metho chaya.Thank you.😮
हजुरको भिडियो हरु सबै खोजी खोजी हेर्ने म ❤❤❤❤❤ अर्गानिक टोइलेट😊😊😊😅😅😅
😂😂
Wow sachikai garwa lagx afu Nepali hunuma ... thank you so much baini lai .....❤❤❤esai gari ajhai ramro ramro videos Herna paam❤❤❤
Wow very nice video
आहा कति राम्रो सुन्दर ठाउँ है मेरो देस🎉🎉❤