सृजना सिज्जु...सच्चै ईश्वर को एक अनमोल सृजना नै हो। दुरवर्ती ठाउहरु जस्को प्राकृतिक अनि सामाजिक सुन्दरताहरु हेर्न सृजना नभए सायद स्वंभव हुने थिएन जस्तो लाग्छ।सरल भाषा अनि सुन्दर प्रस्तुती। हजुरको सैयम, कोसिस, धैर्य अनि लगन लाई सलाम। भविश्यमा अझै रोचक सृजनाको आशा राख्दछु। GOD BLESS❤
पश्चिम किल्ला काँगडा, पूर्वमा टिस्टा पुगेथ्यौँ, कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौँ??? हामीले हिमाल उठायौँ एसियाको माझमा, सभ्यता बास बसेथ्यो आएर यहीँ साँझमा ।।। गाउँछ गीत नेपाली, ज्योतिको पङ्ख उचाली!! जय, जय, जय नेपाल 😍 सुन्दर, शान्त, विशाल, सुन्दर, शान्त, विशाल 😍🙏😍
अति सुन्दर दृश्यहरु अति रमणीय स्थलहरु,,, सानो सुझाव यहाँ लाई : सुरुवात कहाँबाट , यातायातको बारेमा अनि गन्तव्य सम्म पुग्दाको लाग्ने अनुमानित खर्च हरुको बारेमा पनि उल्लेख गर्नु भएको भए अझ प्रष्ट हुनेथियो, समग्रमा रमाइलो लाग्यो, धन्यवाद ।
पर्यटन क्षेत्रको लागि तपाईको मेहनत र प्रकृतिको अनुपम सुन्दरता, दुबैको प्रशंसा गर्ने शब्द नै छैन । धेरै धेरै धन्यवाद Sirjana Sizzu हजुरलाई लुकेका र पर्यटक कुरेर बसिरहेका कर्णालीका गन्तव्यहरुलाई उजागर गरेकोमा । सधै यसै गरी अघि बढ्नु, शुभकामना छ हजुरलाई।❤❤❤
साैन्दर्य कर्णाली काे बेग्लै छ। तपाईं जस्तो महान मान्छे ले याे दृश्य आफ्नो क्यामरामा कदैगराएर हाम्रो माझ देख्न पाउदा निकै प्रफुल्लित बनाउछ। धन्यवाद छ अझै तपाईको यात्रा सुखद शान्ति र सुरक्षित रहाेस।
साँच्चै भन्ने हो भने यति सुन्दर ठाउँ कहीं छैन होला जहाँ प्रकृति मात्र आफै रमाउँछ र आफ्नो परिचय अरु सामु देखाउन पाउँदैन जुन हजुरले हामी सबै लाई देखाउनु हुन्छ यसै मा छ गर्व हजुर जस्तो चेली पाउँदा उच्च सम्मान छ दीदी साथै चाँडै अर्को गन्तव्य हेर्न पाउँ❤❤❤❤🙏🙏
Srijana, tu si great. This is trueky an amazing place. Thank you so much for showing me this magical destination. Yes this is truely one of the most beautiful places of natural art carved by centuries of water flowing through them. My hats off to you. ❤❤❤ Thank you one more time.
आहा कति सुन्दर छ है हाम्रो नेपाल अनि नेपालभित्र को कर्णाली , यती धेरै दुख गरेर हाम्रो लागि नयाँ ठाउँ देखाई दिनुभयो धेरै धेरै धन्यवाद छ है सिर्जना जी तपाइँ लाइ , कुवैत देखी हेर्दै छु , आफ्नो ख्याल राख्नु होला 🙏🙏💝💝👍👍
❤️🙏 दिदि धेरै धेरै धन्यवाद ❤️🙏 भन्न मन लाग्यो , मनदेखि नै कसम.... थाहा छैन, कूनै दिन म यहाँ पुग्छु पुग्दिन, तर टाढा बाट मलाई यो सुन्दर ठाँउमा तिमिले लगिदियौ दिदी ❤️😘😘😘😘.... तिमीसँग यात्रा गर्दा निकै खुशी हुन्छ मन ❤️🙏😘 सुन्दर ठाउँ पुग्न, दुःख पनि सुन्दर तरिकाले नै गर्नु पर्दछ, यो कुरा राम्रो संग बुझन सकिन्छ , - यो अलौकिक भिडियो मार्फत , सायद यो भिडियो हेर्दा -- जो कोहीलाई पनि यो ठाउँ जाने रहर जाग्ला, तर मलाई रहर जाग्यो --- कर्णाली लाई मनदेखि नै नमस्कार गरेर आउँने इच्छा 🥺🙏❤️....कर्णालीका मान्छेले आफ्ना पाहुनालाई गर्ने सत्कार अनी प्रेम देखेर मलाई पनि त्यो प्रेम मनमा सुरक्षित गर्न इच्छा 🥺❤️.... कर्णाली दुःखी कसरी छ,.... आफ्ना पाहुनालाई स्वागत गर्दा ति भान्सा कति सुन्दर देखिन्छन्, अनी ती अनुहार झैं खुशीले टल्किरहेक भाँडाहरु पनि🥺❤️.... सहरमा त तिर्खाले आकुलब्याकुल हुँदा पनि पानी दिने हातहरू हुँदैनन्, भोको पेटको व्यङ्गय गर्दै मान्छे अघि जान्छन्, सहरमा मानवता , संस्कार , संस्कृति हराउँदै गएको छ साच्चै नेपाल , गाउँतिर भेटिन्छ , ❤️🇳🇵.... गाउँमा नेपाल बाँचेको छ -- यो बाँचेको नेपाल र नेपाल बचाएका मान्छे देखाउने तिमी महान् छौ दिदी ❤️🙏🥺... आयु सापटी दिन मिल्ने भएँ --- म मनको कुनाबाट अथाहा खुशीले भरिएर मेरो आयु तिमीलाई दिने थिएँ दिदी कसम ❤️✨🙏 प्रकृतीले तिमी पाउनुमा गर्व गर्दै आफ्नु सान बढाएको छ ❤️✨❤️🙏
Finally, you made us proud to witness that sacred and hidden destination. I personally feel immense peace of mind with your narrations of such solo travel Vlog. Be safe and keep vblogging. 💯👍✌️
बल्ल आयो ! राति 2:30 बजे हेर्दैछु खोज प्रस्तुतिको लागि धन्यवाद ! मासु छैन रे हैट ! लौ पागल पागल मिलेर 😂 अन्त नक्कल पार्न पाएनौ रे ! 😊 हेर्न मन चुलबुल भएको अनौठो ढुङ्गा हेरियो । सृजना जी धन्यवाद ❤❤❤ बहिनीको हरेक भिडियो छुटाएको छैन ।
I have been Humla in 2008, I never imagine about these beautiful places. Thank you for exploring. I always says my people to visit Karnali and Far western region and they will know about Nepal. Visit abroad like Paris, New York and London and posting Facebook wall and never promote local tourism doesn’t help for Nepal. Great initiation. Keep it up sister.🤗.
आहा कती सुन्दर ठाऊ मेरो देस यति सुन्दर ठाऊ देखाऊंनू को लागी धेरई धेरई धन्या बाद छ हजूर बैनी लाइ 🙏❤️
सृजना सिज्जु...सच्चै ईश्वर को एक अनमोल सृजना नै हो। दुरवर्ती ठाउहरु जस्को प्राकृतिक अनि सामाजिक सुन्दरताहरु हेर्न सृजना नभए सायद स्वंभव हुने थिएन जस्तो लाग्छ।सरल भाषा अनि सुन्दर प्रस्तुती। हजुरको सैयम, कोसिस, धैर्य अनि लगन लाई सलाम। भविश्यमा अझै रोचक सृजनाको आशा राख्दछु। GOD BLESS❤
प्राकृतिक सुन्दरताले भरिएको मेरो देश !यति सुन्दर ठाउँ देखाउनु हुने मेरो देशको छोरिलाई अनगिन्ती धन्यवाद
एकदमै राम्रो ठाँउ,, ठाउँ को नाम र हल्का जाने मार्गदर्शन पनि पाए राम्रो हुने थियो ।।
एक दम उत्कृष्ठ भिडियो!!
Woww verry beautiful karnali aati Sundar thank you sizzu baine 🙏🙏❤️❤️
Khoon jagah ho kati ramro 🥰🥰🇳🇵🇮🇳🎉🎉mo Darjeeling Bata😮😮♥️🤷🤷🤩😛😛🙏🙏🙏👌👌👌👍👍👍
Yo Nepal 🇳🇵 ko Karnali Pradesh ko HUMLA DISTRICT ma parne himali VILLAGE ho
Wow kati ramro hamro nepal jaha gaye pni kati sunder ani tyo dujam gaun ani tyo karnali nadiko dunga ma pni eakdin janu man lagyo hai sis😍😍🙏👍
पश्चिम किल्ला काँगडा, पूर्वमा टिस्टा पुगेथ्यौँ, कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौँ???
हामीले हिमाल उठायौँ एसियाको माझमा, सभ्यता बास बसेथ्यो आएर यहीँ साँझमा ।।।
गाउँछ गीत नेपाली, ज्योतिको पङ्ख उचाली!!
जय, जय, जय नेपाल 😍
सुन्दर, शान्त, विशाल, सुन्दर, शान्त, विशाल 😍🙏😍
❤❤❤❤
Can't believe it's in our country thanks for showing dream destination
एक शाहासी चेली अति सुन्दर
विशेष धन्यबाद Sizzu हजुर।
प्रकृतिकाे अनुपम भण्डार हुम्ला लाई नजिकै बाट निहालेर यथार्त चित्रण गरि संसार भर चिनाउने प्रयास गर्नु भएकाेमा।
Wow dd Kati ramro thau
अति सुन्दर दृश्यहरु अति रमणीय स्थलहरु,,, सानो सुझाव यहाँ लाई : सुरुवात कहाँबाट , यातायातको बारेमा अनि गन्तव्य सम्म पुग्दाको लाग्ने अनुमानित खर्च हरुको बारेमा पनि उल्लेख गर्नु भएको भए अझ प्रष्ट हुनेथियो, समग्रमा रमाइलो लाग्यो, धन्यवाद ।
amazing place
nicely explored
Keep Going Sister
Love From RBB
पर्यटन क्षेत्रको लागि तपाईको मेहनत र प्रकृतिको अनुपम सुन्दरता, दुबैको प्रशंसा गर्ने शब्द नै छैन । धेरै धेरै धन्यवाद Sirjana Sizzu हजुरलाई लुकेका र पर्यटक कुरेर बसिरहेका कर्णालीका गन्तव्यहरुलाई उजागर गरेकोमा । सधै यसै गरी अघि बढ्नु, शुभकामना छ हजुरलाई।❤❤❤
Wow ❤❤
हजुरको भिडियो हेर्दा आफै पुगे सरह लाग्छ धन्यबाद
WA AMAZING AND INCREADIABLE VIDEO EXPLORING IN OUR NEPAL SO ALL THE BEST AND GOOD LUCK
astoundingly beautiful. Once explore Kalajagra Bajura hai sister
Beautiful place 🥰😍
Love from India 🇮🇳🇳🇵❤
♥️🧡💛💜💚💙
brave_courageous gentlewoman and the encyclopedia for the hidden paradise of Western Nepal.
Best Wishes for your future endeavors 🌷🌹
प्राकृतिक सुन्दरताले सिगारिएकाे अनुपम छ मेराे देश । सृजनाका आँखाहरुबाट हेरिरहेकाे छु म । धन्यवाद छाेरी ।
One of my favourite destination of Nepal 🇳🇵.Its an amazing .Incridible Nepal.
Wow amazing place, thank you so much दिदि हुम्ला पनि पुर्याउनु भयो जय होस् 🙏
ओहो! अलौकिक स्थान 🙏
boht hard, boht hard ,thanks for showing us such a beautiful part of heaven.
Wow मन माेहक स्थान हेर्दा आँखा नथाक्ने अनि दिदीकाे मिठास स्वर 👌👌
सुरुवात को लागी हार्दिक बधाई छ ।
👍
Thank you so much for made this beautiful video Srijana Didi ❤☺
Wow ramailo Gau ghar ko video sister om 🙏🙏🙏🌹💐🌺🥰🥰🥰 nice video sister
Thank U so much sirju G for exploration of our beautiful karnali❤
One of the best sight I have seen about our country! Great job Sirjana ji-keep going!
धेरै राम्रो राम्रो दृश्य देख्न पायौं हजुर लाई धेरै धेरै धन्यवाद।
SUCH POWERFUL LADY, YOU ARE REQUESTED TO GO AHEAD IN YOU DREAM , SO ALL THE BEST AND GOOD LUCK
The name hidden bird is not enough for such a beautiful place , better you can call an Angel Bird of Heaven, and keep exploring you strong lady.
Atti sundar.
Balla po herna suru gare hai.
❤❤❤
साैन्दर्य कर्णाली काे बेग्लै छ। तपाईं जस्तो महान मान्छे ले याे दृश्य आफ्नो क्यामरामा कदैगराएर हाम्रो माझ देख्न पाउदा निकै प्रफुल्लित बनाउछ। धन्यवाद छ अझै तपाईको यात्रा सुखद शान्ति र सुरक्षित रहाेस।
he said Jya Khyung ! that means Garuda, Very nice if time favours I like to see. Good presentation.
यो यात्रा जारी रहोस नेपाल सङ्गै सोमालियाको हिउँमा साहाराको बालुवामा अमेजनको जङ्गलमा the brave girl को रुपमा भबिस्यमा देख्न पाइयोस कामना 🙏
Sirzu sister thank you now i am from saudi arabia watching your every video.
Beautiful exploring Sis. Srizana, hoping for another same type of video, Thank you watching from Darjeeling.
साँच्चै भन्ने हो भने यति सुन्दर ठाउँ कहीं छैन होला जहाँ प्रकृति मात्र आफै रमाउँछ र आफ्नो परिचय अरु सामु देखाउन पाउँदैन जुन हजुरले हामी सबै लाई देखाउनु हुन्छ यसै मा छ गर्व हजुर जस्तो चेली पाउँदा उच्च सम्मान छ दीदी साथै चाँडै अर्को गन्तव्य हेर्न पाउँ❤❤❤❤🙏🙏
Very informative travel vlog. It is really a dream destination!! Thank you.
Mero pyaro humla ❤
Missing my birth place🥹
Love form Australia
I really appreciate your task and I enjoy my motherland vedio again thank you .
Dhanyabad...hopfully will travel someday
Thank you so much for explore..
Beautiful my birthplace miss you my birthplace ❤❤❤❤
तपाईको विडियो ले मलाई योगमा प्राणायाम गर्दा जस्तै आनंदको अनुभूति दिनछ 💐❤
Wow baini u doing amazing work u deserve medal from nepal tourism board
Dherai ramro xa. 👌
Such a brave girl
Ammmma yasto thau pani xara nepalma😮😮😮😮😮😮
kya..sundar thau..janu manlagyo...thank you. sis
Srijana, tu si great. This is trueky an amazing place. Thank you so much for showing me this magical destination. Yes this is truely one of the most beautiful places of natural art carved by centuries of water flowing through them. My hats off to you. ❤❤❤ Thank you one more time.
Wow wonderful ! Thank you Sizzu for the introduce us about this beautiful palace.
Srijana ji namskar nikkai ramro thau beautiful place srijana ji take care always god. bless you, thank you for this video
यो ठाउँ नेपाल को गहना हो प्रचार प्रसार र थोरै सुगमता पुर्याउन सके प्रतिष्ठीत गन्तब्य हुन सक्छ
मै आपका बहुत बड़ा फैन हूँ sizzu ji ❤❤❤❤❤ दार्जिलिंग से 🇮🇳🙏
गजब को भिडियो नानि❤
आहा कति सुन्दर छ है हाम्रो नेपाल अनि नेपालभित्र को कर्णाली , यती धेरै दुख गरेर हाम्रो लागि नयाँ ठाउँ देखाई दिनुभयो धेरै धेरै धन्यवाद छ है सिर्जना जी तपाइँ लाइ , कुवैत देखी हेर्दै छु , आफ्नो ख्याल राख्नु होला 🙏🙏💝💝👍👍
अती सुन्दर ❤
Amazing 👌👍 outstanding 😍😍😍😍😍
what a beautiful place..I really enjoyed watching your video.Thank you❤
Beautiful place thanks for sharing everything hamro nepal 🇳🇵
Kati ramro thau rahechha karnali ma dhanyebad Sanjay sis
Always I’m waiting your video❤
Dherai ramro xa sister 😮😮 amazing place ❣️❣️❣️
Really beautiful video 😍☺️😍
amazing chhyachung dhunga bahini
Thanks a lot for such a excellent video.
Srijana di u r great I proud of u iam ur big fan also dd
Baatary, dabar amala, kilear, farim lovely, dari falne,bakas, khata patta..... Amazing dokan exploring. Thank You Sriju dear.
You are greatn❤
❤️🙏 दिदि धेरै धेरै धन्यवाद ❤️🙏
भन्न मन लाग्यो , मनदेखि नै कसम....
थाहा छैन, कूनै दिन म यहाँ पुग्छु पुग्दिन, तर टाढा बाट मलाई यो सुन्दर ठाँउमा तिमिले लगिदियौ दिदी ❤️😘😘😘😘....
तिमीसँग यात्रा गर्दा निकै खुशी हुन्छ मन ❤️🙏😘
सुन्दर ठाउँ पुग्न, दुःख पनि सुन्दर तरिकाले नै गर्नु पर्दछ, यो कुरा राम्रो संग बुझन सकिन्छ , - यो अलौकिक भिडियो मार्फत ,
सायद यो भिडियो हेर्दा -- जो कोहीलाई पनि यो ठाउँ जाने रहर जाग्ला, तर मलाई रहर जाग्यो --- कर्णाली लाई मनदेखि नै नमस्कार गरेर आउँने इच्छा 🥺🙏❤️....कर्णालीका मान्छेले आफ्ना पाहुनालाई गर्ने सत्कार अनी प्रेम देखेर मलाई पनि त्यो प्रेम मनमा सुरक्षित गर्न इच्छा 🥺❤️.... कर्णाली दुःखी कसरी छ,.... आफ्ना पाहुनालाई स्वागत गर्दा ति भान्सा कति सुन्दर देखिन्छन्, अनी ती अनुहार झैं खुशीले टल्किरहेक भाँडाहरु पनि🥺❤️.... सहरमा त तिर्खाले आकुलब्याकुल हुँदा पनि पानी दिने हातहरू हुँदैनन्, भोको पेटको व्यङ्गय गर्दै मान्छे अघि जान्छन्, सहरमा मानवता , संस्कार , संस्कृति हराउँदै गएको छ
साच्चै नेपाल , गाउँतिर भेटिन्छ , ❤️🇳🇵.... गाउँमा नेपाल बाँचेको छ -- यो बाँचेको नेपाल र नेपाल बचाएका मान्छे देखाउने तिमी महान् छौ दिदी ❤️🙏🥺... आयु सापटी दिन मिल्ने भएँ --- म मनको कुनाबाट अथाहा खुशीले भरिएर मेरो आयु तिमीलाई दिने थिएँ दिदी कसम ❤️✨🙏 प्रकृतीले तिमी पाउनुमा गर्व गर्दै आफ्नु सान बढाएको छ ❤️✨❤️🙏
Finally, you made us proud to witness that sacred and hidden destination.
I personally feel immense peace of mind with your narrations of such solo travel Vlog. Be safe and keep vblogging. 💯👍✌️
Thankyou for such an amazing video😊.
Woww dami hami ni jana paye esto thau 🥰
Herne katha banda kam xaina ekdam ramro lagxa tapaiko video haru
thank you sooo much sister humla ko barayam humla ko sundarata sabbi maj purayunu vakoma hjr ko ya kam yagade baderhos..❤
its Amazing !! Thanks for exploring hidden beauty of Karnali.
dherai ramro lagyo
your work is very commendable. especially promoting remote Nepal.
Beautiful Video ❤
Keep exploring like this
Sizzu dee, we love you 💜
Beautiful, thanks Sirjana for introduction this place to us. Like your commentary. All the very best for all your future adventures.👍
So beautiful place sister take care always god bless you, thank you for this video 💞
Dangerous but beautiful,loved it
video pura heriyo, sarai ramro lagyo
My stories Humla ❤ heaven peace
You are so great prson
Waou what a beautiful village!!the village looks like Lauterbrunen of Switzerland « if there nepali flags and flowers on balcon » »!!❤❤
बल्ल आयो ! राति 2:30 बजे हेर्दैछु खोज प्रस्तुतिको लागि धन्यवाद ! मासु छैन रे हैट ! लौ पागल पागल मिलेर 😂 अन्त नक्कल पार्न पाएनौ रे ! 😊 हेर्न मन चुलबुल भएको अनौठो ढुङ्गा हेरियो । सृजना जी धन्यवाद ❤❤❤ बहिनीको हरेक भिडियो छुटाएको छैन ।
thank you so much..
यस्तो लुकेको कर्णालीकाे लाेभ लाग्दाे ठाउँ धार्मिक स्थल हामीमाज पस्किनु भयाे।thank you sizzu dii🌿
I have been Humla in 2008, I never imagine about these beautiful places. Thank you for exploring. I always says my people to visit Karnali and Far western region and they will know about Nepal. Visit abroad like Paris, New York and London and posting Facebook wall and never promote local tourism doesn’t help for Nepal. Great initiation. Keep it up sister.🤗.
साह्रै सुन्दर स्थान स्वर्गीय अानन्दको अनुभूति हुन्छ।
You just got new subscriber🎉❤
Wow sirjana wow so beautiifull moment
Keep it up exploring the Karnali province love u Didi❤💝💝
Wow exquisite💕
Wow what a beautiful place and amazing everything 🎉...❤Sizzu sis
Sarai ramailo lakx❤❤
Be consistent , a time will come your work will earn international fame, mark my words!