यस्तो साहसिक कामकोलागी तिमीलाई गोर्खे सलाम । यसरी प्राकृति संग नजिक हुन खोज्ने मान्छेलाई त अबस्य खुसीको आभास हुन्छ । सुर्ता नगर ! एकदिन कसरी थाहा नपाउला र ! एक दिन बिस्वले चिन्ने छ तिम्रो काम र लगनलाई ।
अविस्मरणीय छ हजुरको vlog धेरै बर्ष पछि पनि हेर्न सकिन्छ तर ती म:म खाएका vlog त क्षणिकलाइ हो । यो त हाम्रो देशको पहिचान चिनाउने vlog हो , यस्तो साहासी महिलाले पनि म:म च्यालेन्ज संग comparison गर्ने हो त😢 You are my one of the best vloger keep it up❤❤❤❤❤
You put so much passion and effort into showing our country to the world that words might not be adequate to express how grateful I am for the work you do. Derai maya hajur lai ❤❤❤❤
Don't give up sister, due to your videos I always becoming glad 😊😊😊and I thought, I travelling there with you ❤❤and felt happy so we always supporting you.❤❤😊😊❤
म पनि एक प्रकृति प्रेमी, तपाईंको यो १२ दिने यात्राको सबै अध्यायहरु हेरे, तपाईंको शुरुवाती यात्राको जुन पहिलो अध्याय थियो, मनमा उमङ्ग मेरो पनि उस्तै थियो, म आँफै पनि यहि यात्रामा सङ्गै छु जस्तो अनि आज यो अध्याय सकिँदै गर्दा थोरै नियास्रो पनि लाग्यो !! बधाई अनि अझै आगामी दिनहरूको शुभकामना 😊
सिर्जनाको वीडियो बिदेस मा बसी बसी हेर्न पाऊनु नै मेरो लागी धेरै ठुलो कुरा हो हैं बिदेस को झीलमिली बनावटी बालुवा र सीमेंट का ठुला ठुला शहर भन्दा आफनो नेपालको प्रकीर्तिले नै देयको सुन्दरता धेरै प्यारो लाग्छ जय देश नेपाल 🇳🇵🇳🇵🌹🌹🥀
Only few peoples will get opportunities to have this kinds of adventures. Millions of people wish but due to all kinds of circumstances they can’t ,so you have the privilege don’t demotivate yourself be strong and enjoy your work and life .
नमस्कार हजुर । म कञ्चनपुर महेन्द्रनगरबाट i am big fan of your and also Subscriber. मैले प्राय: सबै भिडियोहरू हेरे अत्यन्तै रमाइला,मनमोहक तथा दुर्लभ र बहु आयामिक छन् । हाम्रै खोलाटोलाकी एक साहसी नारीले यति ठूलो लक्ष्यसहित प्रकृतिलाई अंगालेकोमा धेरै खुशी लाग्यो। धैर्यता, हौंसला,आंट, सहास र समर्पण नै जिन्दगीका अमूल्य सूचकहरू हुन जसले जीवनलाई डोर्याउन सरल र सहजता तुल्याउँछ र मनलाई शान्त र प्रफुल्लित गराई सार्थकताको अनुभूति सिर्जना गराउँछ। धन्यवाद।
Don’t worry about the views, you are motivating everyone all over the world! I am in love with your shows, may be its time to think about putting English subtitles for larger audience! Hats off to you Srizu, you are my role model
आजको भल्गमा तपाईंले बोलेको कुराले मलाई पनि चसक्क मन छोयो । एउटा हातले मोबाइल समाएर अर्को हात मात्रै हल्लाएर नाचेको भिडियो धेरै ले हेर्छ्न । मेहनती,इमानदारी को भन्दा छ्ट्टुको बोलबाला छ । तपाईंले जे काम गर्दैहुनुहुछ त्यो आफैमा ओजिलो र गौरवान्वित तुल्याउने खालको छ । पश्याताप नगर्नुस । अझै अगाडि बढनुस । ❤️
एउटा कुरा भन्छु है , दीजु नरिसाउनु ,.... अरूलाई देखाउँछु भनेर कहिल्यै नगर्नु ,आफू रमाएर हिन्नु त्यही काफी छ,मान्छे हरुले दुःख हेर्न सुन्न चाहन्न ,खुसी खोज्छ ,हेर्छ ❤🤞😍
हामी सबैकी साहसी चेली को यो महान कार्यको लागी धेरै धन्यबाद अनि माया❤🎉 यो प्रदेशी भुमीमा बसेर स्वर्ग जस्तो सुन्दर अनि मनमोहक दृष्य देख्दा मनै सान्त हुन्छ 😊 विदेशी भन्दा स्वदेसी भिडियो हेरौ सबैले💖🙏💐
मैले धेरै साथीभाइहरुलाइ तपाँइको यात्रा र साहसको बारेमा बताउने गरेकाे छु। तपाँइलाइ हेरेर यात्रामा उत्प्रेरीत हुने धेरै नै छन। मलाइ लाग्छ तपाइँको यात्रामा व्यक्तिगत लगाब थाेरै तर देशप्रतिको प्रेम धेरै झल्किन्छ। prank video, eating challenge and so-called vlogging को आयु विस्तारै सकीँदै जान्छ तर तपाइँको यात्रा वर्णनको झन झन महत्व बढ्दै जान्छ । यहाँले उठाउनु भएकाे वातावरण सरक्षणको विषय विश्वकै चासो र चिन्ता हो। एकदिन यहाँले देखाउन खाेजेको बाटोमा राज्य, समाज नहिँडे मानव सभ्यता नै दुर्घटनामा पर्छ। त्यसैले जसरी हुन्छ यात्रा नराेकी अघि बढ्नुस। वातावरण सरक्षण, मानव सभ्यता र सस्कृतिको अध्येताको लागि तपाइँ गतिलो श्रोत व्यक्ती हो। KEEP Going, KEEP GRowINg Sister. -Praveen Yamphu
proud of you didi ❤️🙏हजुरको यो सहासिपन देख्दा साच्चै महिला पनि केही कुरामा कम नहुने रैछन भन्ने लाग्छ ,हजुरलाई यो यात्रा गर्दा र यस्तो लुकेको ठाउलाई हामी सामु पुर्याउन त पक्कै पनि सहज छैन ,त्यसमा झन केटि मान्छे हुनुहुन्छ, मलाई लाग्छ जुन महिना मा आउने 4 दिन हुन्छ त्यो परिस्थितिलाई कसरी सहज बनाउदै अगाडि बढ्नु हुन्छ होला , हजुरको यो सहासिपन अझै बढोस , take care didi❤
हो हाम्रो समाज यस्तो स्वार्थी छ थियो तपाईं अनि हामी जस्ता विकटता संग सङ्घर्ष गर्नेलाई थाहा तपाईको धेरै जोखिम मोलेर भिडियो बनाउनु हुन्छ अनि म पुर्बको ठाँउ बाट थियो ठाउँ छु भए महशु दिलाउनु हुन्छ तपाई जस्तो महान ब्याक्तित्व जहिले पाथीभरा माता रक्षा गर्नु मेरो कामना 🙏🙏🙏🙏😍😍😍
दिजु हजुर लाइ सम्मान गर्न को लागि हरेक सब्द कम पर्छ । म हजुर को सबै भिडियो हरु हेर्ने गर्छु असाध्यै मन छुन्छ मिल्ने भए उडेर म पनि तेहि आउन पाए हुन्थ्यो जस्तो लाग्छ ।दिजु हजुर को यात्रा सधै सफल होस सम्मान अनि शुभकामना हजुर लाइ।❤❤❤❤❤
धेरै धेरै नमन छ सिर्जना सिजु सिसटर हजुर लाई यति मेहेनत ले हजुर ले यस्तो ठाउँको बारेमा देश बिदेश मा भयका हामी हरु को लागि आफनु जनमभुमि न भुलुन भनेर यस्तो दुख गरिदिनु हुजछ । साहासि लेडि सिर्जना सिजु हजुर लाई धेरै धेरै नमन छ परदेशि को तरफबाट ।#srijanasizzu
I regularly watch your videos but this one TOTALLY blew my mind! So proud of you! You are a trailblazer in the truest sense! We need more Nepalese women like you out there! I wish you luck in all your future travels! I will keep cheering for you! ❤
sanghars bhaneko ke ho bhanera bujna ko lagi kehi garnu pardaina diju hajur ko video here paxi sab kura bujinxa best up lak Aaudai garne aagami dina haru ma pani yastai yastai ramro 😊 ramro video haru herna pau haita dhanebat❤ Thinkyou diju 😊 Hami sutera mbl here pani hajur ko karan sansar ghummne rahar pura gardeko ma 1dam aabhari xu haii sizu diju😊❤😊❤❤❤❤❤❤❤❤❤❤🎉
I have no words to express my gratitude towards you for showing us the unexplored part of our country. You're a pure Gem for our country. So much love and respect from me.
You are the real picturesque of Karnali. 👏👏👏👏👏👏 One day the concerned will definitely come to know upto the level of your priceless and invaluable efforts to make Karnali know the world. 🎊🎉🎉🎉🎉🎉💚❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
Nepal, what a country. I bow and would like to express my gratitude. I like how you depict Nepal's heavenly and secret locations. I have found a few UA-camrs, but you are the best. ❤😊
अत्यन्तै उत्कृष्ट छन तपाइका भिडियोहरु❤❤ नेपालका नयाँ नयाँ ठाउँ देख्न पाइन्छ घरमै बसेर 🎉🎉 यो सौभाग्य मिलेको छ जसले भिडियो बनाउनु हुन्छ।।। मलाई पनि मन छ यसरी भिडियो बनाउदै नेपाल घुम्ने ❤❤🎉 धन्यवाद तपाईलाई एक त नेपाली झन त्यसमा रुकमेली ❤❤❤❤
Huge Thanks for showing us beautiful Til & Hilsa. These places are mesmerizing. You are no doubt brave adventure traveler and one of the best travel blogger. Don't get demotivated by views of your videos. Those who are your subscribers and watch your vlogs are quality viewers.Stay safe and CHEER UP. TONS OF LOVE AND SUPPORT FROM DARJEELING.
Hats of to you Dee,🙋 You are Trekking in the most difficult and Beautiful way of the world #Til to #Hilsa naka of Humla Keep going on, Keep rocking on Continue your journey to show Beautiful Karnali to all over the world And keep it up, we are always with you👍❤🙏
You have got so much content which makes us feel we are traveling with you side by side . I am a great fan of you always waiting for your new episode .😊😊
तपाइको दुःख कष्ट र मेहेनतले गर्दा हामीले हाम्रो देशको यति राम्रो र सुन्दर ठाउँ विदेशमा बसेर पनि सजीलै संग हेर्ने मौका पाएका छौ । तपाँइको जति प्रसंसा गरे पनि कम हुनेछ । म त तपाईं प्रती अती नै आभारी छु🙏👏👏👏
हाम्रो कर्णाली अनि बहिनीको राम्रो explore तिम्राे इच्छा कामना पूरा होस् जे चाहान्छौ तिमी यस्तै कुरा हरु सधैं हेर्न सुन्न पाउँ कुनै episode छुटाएको छैन।।। मिठो माया छ sister❤❤❤❤
Hey you are doing great, and even the views in your videos are increasing more and more. Never get demotivated and new audiences are coming to your channel!! All the best and just continue your work!!❤
हिमाल पहाड अनि कडा चट्टान संगको यो कुस्ती अतुलनीय छ। तपाईं को साहसिक यात्राले कर्णाली लाई चिन्ने सौभाग्य मिलेको छ। भगवानले सधै तपाईंको रक्षा गरुन।🙏💚
यस्तो साहसिक कामकोलागी तिमीलाई गोर्खे सलाम । यसरी प्राकृति संग नजिक हुन खोज्ने मान्छेलाई त अबस्य खुसीको आभास हुन्छ । सुर्ता नगर ! एकदिन कसरी थाहा नपाउला र ! एक दिन बिस्वले चिन्ने छ तिम्रो काम र लगनलाई ।
अविस्मरणीय छ हजुरको vlog धेरै बर्ष पछि पनि हेर्न सकिन्छ तर ती म:म खाएका vlog त क्षणिकलाइ हो । यो त हाम्रो देशको पहिचान चिनाउने vlog हो , यस्तो साहासी महिलाले पनि म:म च्यालेन्ज संग comparison गर्ने हो त😢 You are my one of the best vloger keep it up❤❤❤❤❤
सहरका गाडिमोटर ठुला ठुला भवन हेर्नू भन्दा त कति राम्रा राम्रा ठाउँ देखाइ रहनु भएको छ एक साहासी नारी तपाइ प्रती उच्च सम्मान छ ।
You put so much passion and effort into showing our country to the world that words might not be adequate to express how grateful I am for the work you do. Derai maya hajur lai ❤❤❤❤
Don't give up sister, due to your videos I always becoming glad 😊😊😊and I thought, I travelling there with you ❤❤and felt happy so we always supporting you.❤❤😊😊❤
हेर्दै आन्नद । अत्ति सुन्दर । धन्देबाद हजुर।
म पनि एक प्रकृति प्रेमी, तपाईंको यो १२ दिने यात्राको सबै अध्यायहरु हेरे, तपाईंको शुरुवाती यात्राको जुन पहिलो अध्याय थियो, मनमा उमङ्ग मेरो पनि उस्तै थियो, म आँफै पनि यहि यात्रामा सङ्गै छु जस्तो अनि आज यो अध्याय सकिँदै गर्दा थोरै नियास्रो पनि लाग्यो !! बधाई अनि अझै आगामी दिनहरूको शुभकामना 😊
सिर्जनाको वीडियो बिदेस मा बसी बसी हेर्न पाऊनु नै मेरो लागी धेरै ठुलो कुरा हो हैं बिदेस को झीलमिली बनावटी बालुवा र सीमेंट का ठुला ठुला शहर भन्दा आफनो नेपालको प्रकीर्तिले नै देयको सुन्दरता धेरै प्यारो लाग्छ जय देश नेपाल 🇳🇵🇳🇵🌹🌹🥀
I am 19 year old and I like your video to much ❤
DON'T WORRY YOUR ARE THE BEST WE SUPPORT YOU❤
Only few peoples will get opportunities to have this kinds of adventures. Millions of people wish but due to all kinds of circumstances they can’t ,so you have the privilege don’t demotivate yourself be strong and enjoy your work and life .
Super best interesting romantic Vedio of beautiful naturally places, Sirjana best of luck & Thankyou 💯👌⚘
नमस्कार हजुर । म कञ्चनपुर महेन्द्रनगरबाट i am big fan of your and also Subscriber. मैले प्राय: सबै भिडियोहरू हेरे अत्यन्तै रमाइला,मनमोहक तथा दुर्लभ र बहु आयामिक छन् । हाम्रै खोलाटोलाकी एक साहसी नारीले यति ठूलो लक्ष्यसहित प्रकृतिलाई अंगालेकोमा धेरै खुशी लाग्यो। धैर्यता, हौंसला,आंट, सहास र समर्पण नै जिन्दगीका अमूल्य सूचकहरू हुन जसले जीवनलाई डोर्याउन सरल र सहजता तुल्याउँछ र मनलाई शान्त र प्रफुल्लित गराई सार्थकताको अनुभूति सिर्जना गराउँछ। धन्यवाद।
देशको विकट भूगोलसँग साक्षात्कार गर्न पाइयो । धन्यवाद सिर्जनाजी र साथीहरूलाई ।
नमस्ते हजुरको हरेक भिडियो नछुटै हेर्ने गर्छु। हरेक भिडियोको प्रकृति हेरेर कति रमाइलो लाग्छ।हाल म युके बाट हेर्दै छु है🙏🙏
Don’t worry about the views, you are motivating everyone all over the world! I am in love with your shows, may be its time to think about putting English subtitles for larger audience! Hats off to you Srizu, you are my role model
आजको भल्गमा तपाईंले बोलेको कुराले मलाई पनि चसक्क मन छोयो । एउटा हातले मोबाइल समाएर अर्को हात मात्रै हल्लाएर नाचेको भिडियो धेरै ले हेर्छ्न । मेहनती,इमानदारी को भन्दा छ्ट्टुको बोलबाला छ । तपाईंले जे काम गर्दैहुनुहुछ त्यो आफैमा ओजिलो र गौरवान्वित तुल्याउने खालको छ । पश्याताप नगर्नुस । अझै अगाडि बढनुस । ❤️
धेरै राम्रो रहेछ त्यो ठाउँ मलाई पनि मन पर्यो है मेरो साथी
तपाई त पुग्नु भयो अनि हामिलाइ पनि सङगै घुमाउनु भयो धेरै धेरै धन्यवाद ।🕉️नम:सिवाय हर हर माहादेब,जय सम्भु🙏❤️🇳🇵
एउटा कुरा भन्छु है , दीजु नरिसाउनु ,.... अरूलाई देखाउँछु भनेर कहिल्यै नगर्नु ,आफू रमाएर हिन्नु त्यही काफी छ,मान्छे हरुले दुःख हेर्न सुन्न चाहन्न ,खुसी खोज्छ ,हेर्छ ❤🤞😍
मैले सिर्जना सिज्जुको यो भिडियोलाई पनि शेयर गरेको छु फेसबूकमा ... KEEP IT UP SIRJANA, WE LIKE YR HARD WORK.. WE LOVE NATURE - EARTH.. :)
धन्यवाद सीर्जनासुज्जु आइलबयु
हामी सबैकी साहसी चेली को यो महान कार्यको लागी धेरै धन्यबाद अनि माया❤🎉
यो प्रदेशी भुमीमा बसेर स्वर्ग जस्तो सुन्दर अनि मनमोहक दृष्य देख्दा मनै सान्त हुन्छ 😊 विदेशी भन्दा स्वदेसी भिडियो हेरौ सबैले💖🙏💐
❤❤❤आहा अति नै मार्मिक र झकास भिडियो हेरियो है सिस❤❤❤❤❤हजुरलै मुरिमुरी धन्यवाद 🙏🙏🙏🙏🙏🙏
मैले धेरै साथीभाइहरुलाइ तपाँइको यात्रा र साहसको बारेमा बताउने गरेकाे छु। तपाँइलाइ हेरेर यात्रामा उत्प्रेरीत हुने धेरै नै छन। मलाइ लाग्छ तपाइँको यात्रामा व्यक्तिगत लगाब थाेरै तर देशप्रतिको प्रेम धेरै झल्किन्छ। prank video, eating challenge and so-called vlogging को आयु विस्तारै सकीँदै जान्छ तर तपाइँको यात्रा वर्णनको झन झन महत्व बढ्दै जान्छ । यहाँले उठाउनु भएकाे वातावरण सरक्षणको विषय विश्वकै चासो र चिन्ता हो। एकदिन यहाँले देखाउन खाेजेको बाटोमा राज्य, समाज नहिँडे मानव सभ्यता नै दुर्घटनामा पर्छ। त्यसैले जसरी हुन्छ यात्रा नराेकी अघि बढ्नुस। वातावरण सरक्षण, मानव सभ्यता र सस्कृतिको अध्येताको लागि तपाइँ गतिलो श्रोत व्यक्ती हो।
KEEP Going, KEEP GRowINg Sister.
-Praveen Yamphu
यो भिडियो मात्र हेर्दा नि छुट्टै आनन्द हुन्छ लाग्छ आफै नै travel गरिरको छु , झन आफै travel गर्दा त झन कति खुसी हुन्छ होला मन
proud of you didi ❤️🙏हजुरको यो सहासिपन देख्दा साच्चै महिला पनि केही कुरामा कम नहुने रैछन भन्ने लाग्छ ,हजुरलाई यो यात्रा गर्दा र यस्तो लुकेको ठाउलाई हामी सामु पुर्याउन त पक्कै पनि सहज छैन ,त्यसमा झन केटि मान्छे हुनुहुन्छ, मलाई लाग्छ जुन महिना मा आउने 4 दिन हुन्छ त्यो परिस्थितिलाई कसरी सहज बनाउदै अगाडि बढ्नु हुन्छ होला , हजुरको यो सहासिपन अझै बढोस , take care didi❤
She desreve more❤️
Sorry, her content deserve more😌
❤
नेपाल प्रकुतिले भरिपुर्ण देश हो भन्ने कुरा हजुरको भिडियोहरुले प्रमाणित गर्छ , यस्तो ठाउँलाई विश्वमाझ चिनाउनु पर्छ ।
हो हाम्रो समाज यस्तो स्वार्थी छ थियो तपाईं अनि हामी जस्ता विकटता संग सङ्घर्ष गर्नेलाई थाहा तपाईको धेरै जोखिम मोलेर भिडियो बनाउनु हुन्छ अनि म पुर्बको ठाँउ बाट थियो ठाउँ छु भए महशु दिलाउनु हुन्छ तपाई जस्तो महान ब्याक्तित्व जहिले पाथीभरा माता रक्षा गर्नु मेरो कामना 🙏🙏🙏🙏😍😍😍
You are a brave lady . Keep it up with smile.❤
You’re magnificent and beautiful gorgeous person doing great work. Very beautiful video I’m watching from England 🏴
दिजु हजुर लाइ सम्मान गर्न को लागि हरेक सब्द कम पर्छ । म हजुर को सबै भिडियो हरु हेर्ने गर्छु असाध्यै मन छुन्छ मिल्ने भए उडेर म पनि तेहि आउन पाए हुन्थ्यो जस्तो लाग्छ ।दिजु हजुर को यात्रा सधै सफल होस सम्मान अनि शुभकामना हजुर लाइ।❤❤❤❤❤
Wow Beautiful View full Watching video like Share 👍
Don’t worry you are doing good job
धेरै धेरै नमन छ सिर्जना सिजु सिसटर हजुर लाई यति मेहेनत ले हजुर ले यस्तो ठाउँको बारेमा देश बिदेश मा भयका हामी हरु को लागि आफनु जनमभुमि न भुलुन भनेर यस्तो दुख गरिदिनु हुजछ । साहासि लेडि सिर्जना सिजु हजुर लाई धेरै धेरै नमन छ परदेशि को तरफबाट ।#srijanasizzu
i like this contain ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
I regularly watch your videos but this one TOTALLY blew my mind! So proud of you! You are a trailblazer in the truest sense! We need more Nepalese women like you out there! I wish you luck in all your future travels! I will keep cheering for you! ❤
Great efforts!!!! Your pictures and words are filled with inspirations.
sanghars bhaneko ke ho bhanera bujna ko lagi kehi garnu pardaina diju hajur ko video here paxi sab kura bujinxa best up lak
Aaudai garne aagami dina haru ma pani yastai yastai ramro 😊 ramro video haru herna pau haita dhanebat❤
Thinkyou diju 😊
Hami sutera mbl here pani hajur ko karan sansar ghummne rahar pura gardeko ma 1dam aabhari xu haii sizu diju😊❤😊❤❤❤❤❤❤❤❤❤❤🎉
जब हजुर को भिडियो भेटे तब मेरो मन मा कति धेरै आनन्द आयो #wow
I have no words to express my gratitude towards you for showing us the unexplored part of our country. You're a pure Gem for our country. So much love and respect from me.
You are the real picturesque of Karnali. 👏👏👏👏👏👏
One day the concerned will definitely come to know upto the level of your priceless and invaluable efforts to make Karnali know the world.
🎊🎉🎉🎉🎉🎉💚❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
Wow कति सुन्दर ठाउँ❤❤❤
Wow 😲 so beautiful 😍❤️😍❤️😍❤️🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
मेरो सलाम छ चेली यति राम्रो ठाउँ हरु देखाउनु भएकोमा।
Addicted to watch your videos.
I salute to your courage to show us real Nepal.
Thank you and your team.
राम्रो काम ।सुन्दर नेपाल हेराईदिने तिमीलाई धेरै धन्यवाद
Amazing and keep it up ❤❤
wow lovely place ❤
सुन्दर प्रस्तुति
सुन्दर प्रस्तुति ❤
Nepal, what a country.
I bow and would like to express my gratitude.
I like how you depict Nepal's heavenly and secret locations.
I have found a few UA-camrs, but you are the best. ❤😊
तपाई आफ़ै एक पहाड़को रूप मा हुनु हुँछ।तपाईको प्रस्तुतिले हामी लाई पनि ज़िंदगी बाँचन प्रोत्साहन गर्छ।यात्रा जारी रहोस 🙏💐
Thank you so much beautiful for exploring such amazing place ❤️❤️❤😘 Sending love ...
tarif karu meah Kya uski jsine Tumhe banaya.. 🎵🎶
Beautiful Creation from Beautiful Dear Sizzu..
अत्यन्तै उत्कृष्ट छन तपाइका भिडियोहरु❤❤
नेपालका नयाँ नयाँ ठाउँ देख्न पाइन्छ घरमै बसेर 🎉🎉 यो सौभाग्य मिलेको छ जसले भिडियो बनाउनु हुन्छ।।।
मलाई पनि मन छ यसरी भिडियो बनाउदै नेपाल घुम्ने ❤❤🎉
धन्यवाद तपाईलाई
एक त नेपाली झन त्यसमा रुकमेली ❤❤❤❤
Beautiful girl with all beautiful videos
Be strong 💪 sister, don’t become demotivated. Bhutanese refugee from Denmark 🇩🇰
Huge Thanks for showing us beautiful Til & Hilsa. These places are mesmerizing. You are no doubt brave adventure traveler and one of the best travel blogger.
Don't get demotivated by views of your videos. Those who are your subscribers and watch your vlogs are quality viewers.Stay safe and CHEER UP. TONS OF LOVE AND SUPPORT FROM DARJEELING.
धेरै धन्यवाद - सलाम छ तपाई को सहास र लगनशिलताको लागि |
म चै तपाईको नियमित दर्शक हो है सिस्।तपाईको ढोरपाटन ,टाढैबाट कैलाश पर्बतको दर्शन ईत्यादी प्राय सबै भिडियो हेरेको छु।सबै ईपिसोड राम्रा लाग्छन् ।
Lovely place lovely video and adventure Lady 😍
wow, your video take me right into the nature. World class video ❤❤
Wow so great didi💚🕉️one of the best exploring Karnali🏞️🇳🇵i am big respect sizzu didi🙏💚
Wao Amazing
पुग्न त सकिएला भन्ने आस छैन तपाईंले यो ठाऊको अवलोकन गराईदिनु भएको मा धेरै धेरै धन्यवाद❤❤❤
Hats of to you Dee,🙋 You are Trekking in the most difficult and Beautiful way of the world #Til to #Hilsa naka of Humla Keep going on, Keep rocking on Continue your journey to show Beautiful Karnali to all over the world
And keep it up, we are always with you👍❤🙏
Proud of you dd❤this episode literary gave goosebumbs❤
Gallant & Courageous Women !
हामि नेपाली कस्तो छौँ है खास यस्तो मिहेनत गरेर बनाएको बलग खासै भिउज भनेको जस्तो जादैन मान्छेलाई खास के चाहिन्छ होला है
सलाम छ यो साहासि बैनिलाई ❤❤❤
You are strong women i really respect you 🧿🧿🧿🧿🧿🥰🥰🥰
Wow amazing scene over there ❤🎉😮love it
Thank you so much sister ❤️❤️❤️🥰❤️🥰
You are such a fearless girl salute for your work.
You have got so much content which makes us feel we are traveling with you side by side . I am a great fan of you always waiting for your new episode .😊😊
तपाइको दुःख कष्ट र मेहेनतले गर्दा हामीले हाम्रो देशको यति राम्रो र सुन्दर ठाउँ विदेशमा बसेर पनि सजीलै संग हेर्ने मौका पाएका छौ । तपाँइको जति प्रसंसा गरे पनि कम हुनेछ । म त तपाईं प्रती अती नै आभारी छु🙏👏👏👏
I'm always watching u keep going never lose hope u r higher then mountains
साहसी बहिनी । धेरै धन्यवाद अदभूत स्थानहरु देखाउनु भएको लागि
गहकिलो आजकि धनि आदरणीय सिर्जु दिदि ❤❤
Thank you so much for sharing this❤❤❤
Mesmerizing view beautifully presented
Thank you for bringing such beautiful places on camera!
I have not watched any better nature documents videoes other than yours!
You are amazing!
हाम्रो कर्णाली अनि बहिनीको राम्रो explore तिम्राे इच्छा कामना पूरा होस् जे चाहान्छौ तिमी यस्तै कुरा हरु सधैं हेर्न सुन्न पाउँ कुनै episode छुटाएको छैन।।। मिठो माया छ sister❤❤❤❤
Proud to be Nepali thank you so much sister for visiting hour beautiful places ❤❤❤❤
wow swo beautiful place ❤❤🎉🎉🎉
अति नै सुन्दर 💗♥️👌
सलाम छ श्रीर्जना बहिनी तपाईंको यो हुम्ला यात्रा साँच्चिकै अविस्मरणीय छ जीवनमा एकपटक पुग्नै पर्ने ठाँउ रहेछ।😮❤
मैले सधै हेरनि गरछु तपाइको भिडियो सारै राम्रो लागछ सिसटर हाल मलेसिया बाट❤❤❤❤❤❤
May God Bless You in Each Step You Take and Make!
amazing. missing. real adventures. keep going.
Love watching your videos baini, watching from California.
कति राम्रो bhiDiyo wow ... Thank you so much sis
Thank you for sharing!! 🙏 beautiful place!!
Thankyou so much for your wonderful journey 🎉😊
Outstanding place outstanding explorer 🙏❤
Courageous journey🎉👏Amazing😯

thanks sister