मध्य र सुदुर पश्चिम अाफैमा स्वर्गकाे सुन्दरता बाेकेका ठाउँ हुन अनि यस्तो ठाउँमा जन्मेर यिनको रेखदेख,सेहारसुसार र विकासका निम्ति तपाईंकाे भुमिका देख्दा मलाई धेरै खुसि लाग्छ ।यी स्वर्ग खण्डहरुकाे तपाईं सुन्दर परी हुनु हुन्छ तपाईंको विचरणकाे यात्रा निरन्तर चलिरहाेस्।तपाईंको माध्यमबाट हामीले यस्तो स्वर्ग खण्डको अवलोकन गर्न पाएकाेमा हजुरलाई मुरिमुरि धन्यवाद 💞💞✌✌
सधै जस्तै उत्कृष्ट । भौतिक बिकास नहुनुनै यस्ता अलौकिक ठाउँहरुको अद्दितिय बिकास हो। मानिसको सोच र कला भन्दा बाहिरको उत्कृष्ट बिकास प्रकृति स्वयम् आफैले गरिसकेको छ। यहाँ कथित बिकास गर्नु भनेको अक्षम्य बिनास हो।
म तपाईंको यो क्षेत्रमा रोड नबनाउने कुरामा पुर्ण रुपमा सहमत छु हो वस्तवमा आधुनिकताको नाउँमा गाउँ घरका धेरै यस्ता प्राकृतिक मनोरम दृश्य हरू हाम्रो आँखा अघि लोप हुदै गैरहेका छन् । सकिन्छ जोगाउ सकिदैन बिनास चै पटकै नगरौं धन्यवाद । ❤❤❤❤❤
मानोहरी_मनमोहक_मन्त्रमुगध ❤ अन्ततः प्रतीक्षा समाप्त भयो । साच्चैनै कल्पना भन्दा बाहिरको दुनिया हुम्ला । यति रोचक/सुन्दर वेडियो को लागि अनेक धन्यबाद। सिक्किमे दाइको धेरै माया अनि शुभकामना।
लु कति सुन्दर सुन्दर दृश्यहरु जब तपाईंको भिडियो युटुबमा आउछ तब मलाई हेर्न हतार हुन्छ तर जति हतार मनले गरे हृदयले भित्रै देखि स्पर्श गर्छ अनि आनन्दले हेरिरहन्छु हेरिरहन्छु यो हरियाली बनजँगल फुलैफुलको बाटो कति सुन्दर हो कति म त भुतुक्कै भए यो प्रकृति प्रतिको लालच देख्दा मनले हजारौं पटक आभार व्यक्त गरिरहन मन लाग्छ तपाईंको यति धेरै सँघर्षमा हामीले पनि रम्न पाउँदा प्यारी सिस धेरै माया भिडियो हेर्छु हेर्छु अनि ढिला प्रतिक्रिया छोड्छु😍😊
आहा स्वर्ग भन्दा कम छैन हाम्रो देश तर हाम्रा चोर नेताहरुले गर्दा ठाउँ स्थान नपाएर मात्र हो बाहिर नआएको हो अलिक बाटो राम्रो होटेल हरुको ब्याबस्था गर्दिएको भए बिदेशी प्रयटक हरु कति धेरै आउथे होला अनि देश लाई नै कति फाइदा हुन्थ्यो यो कहिले सोच्दैनन हाम्रो देश्को चोर नेता हरुले ? जे होश हजुरहरुको भिडियो मार्फन धेरै सामु पुगुयोस इ सुन्दर ठाउँहरु 🙏?🇳🇵💪धेरै राम्रो भिडियो सिर्जना दिदी हजुरको हरेक भिडियो म कतार देखि हेर्छु एकदमै राम्रो लाग्छ यस्तै यस्तै राम्रो भिडियो हरु सधै हेर्न पाइयोस आफ्नो ख्याल राख्नु होला🙏💪❤♥️🇳🇵🙏
नेपालमा नराम्रो भिडियो चाहिँ आँखा तन्काएर हेर्ने र राम्रो भिडियो कसैले नहेर्ने परम्परा छ। जसको कारणले सिर्जना दिदी जस्तो देशभक्ती चेलिको मनोबलमा असर पर्न सक्छ। त्यसैले सबैले राम्रोलाई साथ दिउ। सबैको जय होस।🇳🇵🇳🇵
What a beautiful natural scenery!!Awesome adventure!This is amazing footage and editing.Makes me want to get outside. Thanks for sharing.Cheers 🥂from Tokyo😉🐕
You are one of the best vloger who shows the real beauty of Nepal.Keep exploring hidden gems 💎 the real Nepal.
Sahi vannu vo mayor sap
Srijana ji ko vlog haru pure organic hunxan
@@kishorbhattarai4575Mayor Saap ko Music Wala @Balen matra Wala channel cha Aru sabai fake ho
My peace nepal waw
You are both of real hiro our nation ❤
🎉🎉🎉🎉🎉🎉👏👏👏👏👏👏
एकदमै सहि कुरा उठाउनु भएको छ हाम्रो सुदुरपश्चिम सुन्दर पश्चिमलाई यथावत राखिराख्न जरुरी छ । बिकासको नाममा बिनास नगरौं
❤❤❤❤❤😮😮😮
हाम्रो सुन्दर नेपालको दृश्य संसार लाई देखाउने हिम्मत भएको नेपाली चेली सिर्जना सिज्जु बहिनीलाई सलूट छ🇲🇾
यतिराम्रो प्रस्तुती गरेकोमा धन्यवाद।साथै यो समय भन्नुभन्द यो महिना व त्यो महिना भनेर सिजन नै तोकिदिए भिडियो हेर्नेलाई सहज हुनेथियो बैनी।
मध्य र सुदुर पश्चिम अाफैमा स्वर्गकाे सुन्दरता बाेकेका ठाउँ हुन अनि यस्तो ठाउँमा जन्मेर यिनको रेखदेख,सेहारसुसार र विकासका निम्ति तपाईंकाे भुमिका देख्दा मलाई धेरै खुसि लाग्छ ।यी स्वर्ग खण्डहरुकाे तपाईं सुन्दर परी हुनु हुन्छ तपाईंको विचरणकाे यात्रा निरन्तर चलिरहाेस्।तपाईंको माध्यमबाट हामीले यस्तो स्वर्ग खण्डको अवलोकन गर्न पाएकाेमा हजुरलाई मुरिमुरि धन्यवाद 💞💞✌✌
यक छिनभय पनि प्राकृतिक सुन्दर मन मोहक दृश्यमा म हरायछु सिर्जना सिज्जु लाइ मुरी मुरी घन्यबाद !
सधै जस्तै उत्कृष्ट । भौतिक बिकास नहुनुनै यस्ता अलौकिक ठाउँहरुको अद्दितिय बिकास हो। मानिसको सोच र कला भन्दा बाहिरको उत्कृष्ट बिकास प्रकृति स्वयम् आफैले गरिसकेको छ। यहाँ कथित बिकास गर्नु भनेको अक्षम्य बिनास हो।
very beautiful.... yastai ramro ramro video banaudai janu hola....
Wow amazing place 👏
सपनाको कुनै सीमा हुदैन
कुनै सिमाना, कानुन, कठघराले छुदैन
स्वतन्त्र फुल्छ यो असिमित आकाशमा
सपना डोर्याउने कुनै लगाममा🇳🇵🙏
🇳🇵🇳🇵अति सुन्दर ठाँउ हुम्ला l❤❤यस्तै विदियो हाल्दै रहनु हुनेछ भन्ने आशा मा छौ , दिदि ❤️❤️
beautiful place❤️❤️❣️
Amazing place ❤❤❤
Wow
Lady with courage to showcase the power of woman , nature beauty , exploration and motivation
एक होना हार र साहासि नारि लाई सलाम हुम्ला लाई देखाउनु भयकोनमा🎉❤
म तपाईंको यो क्षेत्रमा रोड नबनाउने कुरामा पुर्ण रुपमा सहमत छु हो वस्तवमा आधुनिकताको नाउँमा गाउँ घरका धेरै यस्ता प्राकृतिक मनोरम दृश्य हरू हाम्रो आँखा अघि लोप हुदै गैरहेका छन् । सकिन्छ जोगाउ सकिदैन बिनास चै पटकै नगरौं धन्यवाद । ❤❤❤❤❤
कति राम्रो views tq हजुर लाइ मलाइ पनि प्राकृति सग रमाउन मन पर्छ
तपाइको भिदियो सङै
बर्णन गर्ने तरिका पनि एकदम amazing छ ❤keep it up
Good video 📹 👍 👌 👏
So amaizing video
I fully enjoyed your video of beautiful trail, so thank you very much.
मानोहरी_मनमोहक_मन्त्रमुगध ❤
अन्ततः प्रतीक्षा समाप्त भयो ।
साच्चैनै कल्पना भन्दा बाहिरको दुनिया हुम्ला ।
यति रोचक/सुन्दर वेडियो को लागि अनेक धन्यबाद।
सिक्किमे दाइको धेरै माया अनि शुभकामना।
Wow awesome 🎉🎉🎉
Liked. Once again amazing
Excelent youngman Sirjana sizzu u r great ,and good sugestion for village people .
Nice great❤❤❤❤
Wonderful...........love this 🎉🎉🎉❤❤
Sarai dami hai🙏💐love this place
हजुरको vlog भिडियो एकदमै राम्रो छ म सधै हेर्ने गर्छु हजुरको भिडियो ले धेरै ज्ञान र सन्देश हरु सिक्न मौका मिलेको छ धन्यवाद हजुरलाई 💚🙏🙏
Wow ❤❤❤❤❤
wow super.....what a vlog❤❤❤
Amazing video
धेरै राम्रो अझै सुन्दर दृष्य देख्न पाइयोस सिजु मिस लाई धेरै धेरै शुभकामना 🎉🎉
Awesome, thanks, keep it up.
Amazing vlog beautiful. You are Blessed maam.
मानिस घुमन्ते प्राणि हो !
घुमफिर नगरी सच्चा नेपाल देखिदैन रे 🇳🇵🇳🇵
प्राणभन्दा प्यारो हाम्रो देश नेपाल 🇳🇵🇳🇵🇳🇵
You are the best in the world 🌎 more wishes
नमस्ते म भारत को सिकिम बाट हजुर को भिडियो हेरि राको छु ,
Really beautiful piece ❤❤
Wow😮!❤️❤️
Your efforts have conquered that Nepal is resourceful and beautiful in the world.
Beautiful video
Aati sundar Humla ❤❤❤
कति रमाइलाे।यात्रा जारी रहाेस्।
sundar drishya ko lagi dhanyabad Baini
😮❤wow amazing
Beautiful place and you
i,am big fan of your adventure video
सधैं यसरीनै अघि बढ्नु दिदी प्रतेक पहलमा सफलता मिलोस् दिदी हजुर लाई मेरो धेरै धेरै शुभकामना छ
Absolutely Amazing Sirjana. You are the best slow traveler.Grea video.Thank you🙏👏👏👏👏👏
Wow..❤
Thank you so much for making wow video❤❤❤❤❤
Your desire and courage deserve a applause and exploring unknown is truly immense!!!
big fan di from Arghakhanchi
Wow❤
Wow दिदी सारै राम्रो❤❤❤🎉🎉
One of the favourite channel
🎉🎉🎉🎉 great didi
Wow amazing place man❤❤❤
video हेर्दइ आनन्द लागेउ मिस🙏❤️❤️
लु कति सुन्दर सुन्दर दृश्यहरु जब तपाईंको भिडियो युटुबमा आउछ तब मलाई हेर्न हतार हुन्छ तर जति हतार मनले गरे हृदयले भित्रै देखि स्पर्श गर्छ अनि आनन्दले हेरिरहन्छु हेरिरहन्छु यो हरियाली बनजँगल फुलैफुलको बाटो कति सुन्दर हो कति म त भुतुक्कै भए यो प्रकृति प्रतिको लालच देख्दा मनले हजारौं पटक आभार व्यक्त गरिरहन मन लाग्छ तपाईंको यति धेरै सँघर्षमा हामीले पनि रम्न पाउँदा प्यारी सिस धेरै माया भिडियो हेर्छु हेर्छु अनि ढिला प्रतिक्रिया छोड्छु😍😊
Amazing you AMAZING NATURE 💕
YOU ARE LIVING THE DREAM LIFE OF MINE AND MORE PEOPLE 💕
Thank you for your vlog I really enjoyed 🙏
I love your travel video ❤
Wow amazing unexpected 😱😱🤗🤗❣️❣️❣️from musikot sankha keep it up 🤗🤗🌹🌹❣️❣️😍🤩🤩
आइतबार छुट्टिको दिन पहिला हलिउड मुभी हेरेर बित्थ्यो अहिले तपाईंको नयाँ पुराना भिडियो हेरेर बिताउछु ।
Beautiful my place ❤❤❤❤love u sister ❤❤big fan ❤❤❤
Wow! Love to follow your foot steps to explore that mesmerizing trials 👍👍🤟🤟🙏🙏🙏
Very beautiful 😻
Organic👌❤
No word jst amazing 😻 thanks 🙏
You are one of the best sisters I love yours videos ❤
You deserve more subscribers and more recognitions.
🙏🙏 ma vanda aghi herni mitra lai
सारै रमाइलो लाग्यो बहिनी सिजू ❤😮😅
Dolpo ko titok video dekhi follow gardai chu you r the best travel vlogger of Nepal by miles . Keep up the good work
👍🇳🇵 dherai ramro chha baini,moponi niyamit darshak hu.keep it up
Great
Very beautiful....
जीवन यात्रा हो निरन्तर चलाउनु पर्छ तर यति सुन्दर यात्रा सबैको भागमा नहुदो रहेछ। मनैदेखी धन्यवाद हजुरलाइ नेपाल देखाउदै जानू अझै।❤
Waw nice
Watching from USA,Love to see Srijana Sizzu blogs.
I am your super se upper fan Sirjana keep it up the good work u inspire me to do so 🙏❤
❤❤❤❤राम्रो भिडीयो को लागी धन्यवाद सिज्जु❤❤❤❤
आहा
आहा स्वर्ग भन्दा कम छैन हाम्रो देश तर हाम्रा चोर नेताहरुले गर्दा ठाउँ स्थान नपाएर मात्र हो बाहिर नआएको हो अलिक बाटो राम्रो होटेल हरुको ब्याबस्था गर्दिएको भए बिदेशी प्रयटक हरु कति धेरै आउथे होला अनि देश लाई नै कति फाइदा हुन्थ्यो यो कहिले सोच्दैनन हाम्रो देश्को चोर नेता हरुले ? जे होश हजुरहरुको भिडियो मार्फन धेरै सामु पुगुयोस इ सुन्दर ठाउँहरु 🙏?🇳🇵💪धेरै राम्रो भिडियो सिर्जना दिदी हजुरको हरेक भिडियो म कतार देखि हेर्छु एकदमै राम्रो लाग्छ यस्तै यस्तै राम्रो भिडियो हरु सधै हेर्न पाइयोस आफ्नो ख्याल राख्नु होला🙏💪❤♥️🇳🇵🙏
I am watching this vedio with my wife. We loved your videos with your original voice.
Thank you so much both of you ❤️
गजब❤
Heaven Beautiful Humla ❣️
Wow so nice dijju lots of love from lalitpur ❤️
❤मन्को आनन्द लिने नेपाल ,।धन्यवाद हजुर
Wow amazing ❤✅
नेपालमा नराम्रो भिडियो चाहिँ आँखा तन्काएर हेर्ने र राम्रो भिडियो कसैले नहेर्ने परम्परा छ। जसको कारणले सिर्जना दिदी जस्तो देशभक्ती चेलिको मनोबलमा असर पर्न सक्छ। त्यसैले सबैले राम्रोलाई साथ दिउ। सबैको जय होस।🇳🇵🇳🇵
Wow!
Beautiful, lovely. Enjoyed it. Thank you Sirjana.
लुकेर रहेका ठाउहरुलाई सन्सार सामु प्रस्तुत गर्दै प्यारी दिदी ❤❤
Nepali number one vlogar 🇳🇵🙏😍❤️🥀🌹
Namaskar malai hajur ko program shaarai man parx
What a beautiful natural scenery!!Awesome adventure!This is amazing footage and editing.Makes me want to get outside. Thanks for sharing.Cheers 🥂from Tokyo😉🐕
❤️❤️❤️