बडिमालिका अचम्मको दृष्य Tribeni Patan Badimalika || सुदुर पश्चिमको हिरा The Hidden Gems West Nepal

Поділитися
Вставка
  • Опубліковано 28 сер 2024
  • Trip To Badimalika Tribeni Patan Through Astonishing Pastures and Grassland. Experiencing Rural Life and Staying at Sheds.
    Next Part of Badimalika
    • Badimalika खेतीबेती पा...
    Network Partner Websurfer
    websurfer.com.np/
    Please Watch First part of this video
    • बाजुराको लेकमा एक्लो ग...

КОМЕНТАРІ • 608

  • @team_miracle_education
    @team_miracle_education Рік тому +33

    PURVI BLUES ले यति धेरै प्रेरित गर्यो कि थाहै नपाइ म पनि नेपालको ५७ जिल्ला पुगिसकेछु। साच्चिकै नेपाल स्वर्ग झै छ। 😊

  • @Nep997
    @Nep997 Рік тому +27

    यो देश त स्वर्ग हो, पवित्र पावन भुमी हो| ॠषि मुनिहरु ले तपस्या/ आराधाना गरेको पुन्य ठाउँ हो| 33 कोटी देवी/ देवता ले बास गरेको पवित्र भुमी हो! सत्यदेवी को अङ पतन् भएको जस मद्य स्वर्ग कै आभास दिलाउने सुन्दर ठाउँ त्रिवेणी पाटन बडीमालिका! आहा कस्तो सुन्दर, मन लोभिन्छ जीवन काल मा आस छ एक चोटि अबस्य नै पुगिएला नि! धन्यवाद सचिन सर❤

  • @lokeshbogatibogati9189
    @lokeshbogatibogati9189 Рік тому +7

    जय बाढीमालीका गत साल जनैपूणिर्मा मैले पनि मालीकाको दर्शन गर्ने मौका पाएको थीए । अती सुन्दर छ,स्वर्गमै पुगेको अनुभुती भयो अझै पनि जाने इच्छा छ ।।।

  • @sarmilaneupane4751
    @sarmilaneupane4751 Рік тому +146

    आजको दिनको प्रखाइमा को को हुनुहुन्छ 💖

  • @Dsppokharel
    @Dsppokharel Рік тому +5

    मनै लोभ्याउने सुन्दर पाटन❤❤❤❤

  • @Himalaya972
    @Himalaya972 Рік тому +4

    तपाईंहरुको vlogs ले आनन्द दिएकै छ जे होस् यी हरिया सुन्दर डाँडाकाँडा र फाटहरुले मन आनन्दित बनाउँछ🤗🤗👍️👍️

  • @ranjitabohara89
    @ranjitabohara89 Рік тому +8

    हाम्रो बाजुरा चुनौती संगै सम्भावनाले भरिपूर्ण छ । खर्कहरुको ब्यबस्थापनमा सम्बन्धित निकायको चाडै ध्यान जाओस् र म स्थानिय बासिन्दाको नाताले पनि हर सम्भब राम्रोको लागि प्र्ययत्न गर्ने छु ।
    उच्च सम्मान सहित अर्को भागको प्रतीक्षामा छु😍

    • @khagendrakshettri9767
      @khagendrakshettri9767 Рік тому +2

      प्रयत्न सधै रहिरहोस❤

    • @angatoli3220
      @angatoli3220 2 місяці тому

      कुन time मा आउँदा ठिक हुन्छ म मात्र आउने बिचार गर्द्दै छु मिल्छ भने भन्दिनु होला

  • @jagatadhikari7772
    @jagatadhikari7772 Рік тому +11

    नेपालको पश्चिमी प्राकृतिक सुन्दरता सबैमाझ प्रस्तुत गर्दिनुभएकोमा नमन ।🙏

  • @rameshbhatta431
    @rameshbhatta431 Рік тому +5

    म तपाइको हरेक episode सधै हेर्छु यो मैले खोजेको video हो अब सुदुरको अरु पनि बनाउनु होला धन्यवाद ❤❤❤❤❤

  • @laxmanmagar6413
    @laxmanmagar6413 Рік тому +10

    नसुनेको नदेखेको ठाँउ देखाउन हुने सम्पूर्ण टीम लाई हृदय देखि नै नमन🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💓💓💓💓💓💓💓💓💓

  • @natureselfie
    @natureselfie Рік тому +8

    पर्खाइमा थिएँ। आनन्द आउँछ तपाईहरु आज आउँदा। अनि झनै आनन्द आउँछ तपाईहरुको अमुल्य समय र परिश्रम देख्दा। तपाईहरु साच्चिकै हिरा हो हाम्रो देशको जसले कोहिनुर पस्केर हामीमाझ सारीदिनु हुन्छ। हृदयदेखि नै धन्यवाद तपाईहरु दुई जनालाई ❤❤❤

  • @PAEntertainmentNepal
    @PAEntertainmentNepal Рік тому +9

    नेपालको पर्यटन क्षेत्रको विकासका लागि पुर्याएको योगदान सहरानिय छ🇳🇵
    जय नेपाल

  • @yadavdevkota1171
    @yadavdevkota1171 Рік тому +4

    बिगतका शृङ्खलाहरुमा यसपटक बडिमालिका माता मेलाको दृश्य देखाउन purvi blues का भाइ सचिनलाई अनुरोध गरेको थिए ! सायद माताको अनुकम्पाले नै होला उहालाई यो कार्य सम्पनु भयो ! हार्दिक धन्यवाद छ भाइ सचिन र सम्पुर्ण purvi blues tv टिमलाई !

  • @chefsaudi269
    @chefsaudi269 Рік тому +1

    आहा मन नै क्या फुरुङ भयो एति सुन्दता देख्न पाउँदा मेरो प्यारो नेपाल भुमी लाई सलाम ।🙏हाल म खाडी साउदी बाट 🎉❤

  • @Nepali_Gamers
    @Nepali_Gamers Рік тому +4

    तेसै त नेपालले विकट तुल्यायको thauu तेसैमा पनि हजुरको येस्तो जमेर्को तरिफ योग्य छ।सचिन सर। येसरीनै नदेखिएको दृश्यलाई हजुरले देखाउन गरेको प्रयाश सफल होस ।सुभकामना ❤❤❤

  • @tulbahadurpun1909
    @tulbahadurpun1909 Рік тому +2

    एकदिन यो स्वर्ग जस्तो सुन्दर ठाउँ घुम्न अबस्य जाने छु 🎉🎉❤❤धेरै धेरै धन्यवाद

  • @Karnali4k
    @Karnali4k Рік тому +3

    बडिमालिका यात्रा आफैमा निकै मनमोहक छ। Purvi Blue Team को यो साहसिक यात्रा अतुलनीय छ।🙏

  • @madanpandey4772
    @madanpandey4772 Рік тому +2

    सचिन सर यहाँ लाई धेरै धेरै धन्यबाद। देशको हरेक धार्मिक र रोमान्टिक ठाउहरु घुमाउनु भएकोमा।

  • @DipakGiri10
    @DipakGiri10 Рік тому +2

    नेपालको एउटा मात्र vlog purvi vlog मात्र हो मेरो मन पर्ने ❤🎉

  • @babul..009
    @babul..009 Рік тому +4

    पर्देसबाट निरन्तर नछुटाइ अन्तिम सम्म हेर्ने माफ पाउ ढिला भयो हेर्न मन देखि नै धन्यवाद सबै team लाई सोर्ग जस्तो ठाउमा दुख कष्ट गर्दै देखाको मा अब एउटाइ चाहना छ नेपाल आय्पछी हजुर सङ्ग एउटा यात्रा garn ❤❤

  • @madhavkc3007
    @madhavkc3007 Рік тому +2

    स्वर्ग छ मेरो देश साना साना भिडियो हेरेको थिए आज पुरै हेर्न पाइयो प्रकृतिको खानी आहा एकदमै सुन्दर ❤❤❤

  • @migmardolma47
    @migmardolma47 Рік тому +2

    अति रमाईलो ठाऊॅ 🙏👍👏👏♥️देश नेपाल 🇳🇵🇳🇵🇳🇵♥️♥️♥️सचिन सर र लक्षमी सर लाई धेरै धेरै धनेबाद तथा शुभ कामना 💐🙏💐🙏

  • @TREKKINGNEPAl410
    @TREKKINGNEPAl410 Рік тому +3

    My best vlog Purvi blues
    कुनै ठाउँ जान नपाए पनि purvi blues हेरेरै मज्जा लिन्छु 🎉🎉

  • @Channelsk09
    @Channelsk09 Рік тому +2

    विदेश गएर 30 सेकेण्ड को roller coaster चडेर आफू ले आफू लाई adventure feel गर्ने हरु लाई के था नेपाल मै यस्तो adventure destination छन् भनेर !! lots of love purvi blues team ❤️🤗

  • @ManeeshaTamang
    @ManeeshaTamang Рік тому +3

    बाल्यकाल मा जति अर्काको घरमा राती राति tv हेर्ने उत्सुकता रहर थियो उस्तै चाहना त्यस्तै रहर अहिले पूर्वी blues ko Vlog कुर्न र हेर्न हुन्छ । प्रकृति प्रेमी टीम लाई सदैव भगवानले रक्षा गरुन ❤❤❤अझै प्रगतिको कामना

  • @lekhnathshrestha
    @lekhnathshrestha Рік тому +15

    साच्चिकै नेपालको सुन्दर ठाँउ बडिमालिका को दृश्यले मनै लोभ्याउने रैछ । धन्यवाद छ सचिन सर र लक्ष्मी सर लाई विभिन्न दुख कष्ट पार गरि यति राम्रो भिडियो बनाउनु भएकोमा र सारा देश बिदेशसम्म पुर्याउन सहयोग गर्नुभएकोमा ।🙏🙏🙏

    • @BishnuThapaMagar-ok2un
      @BishnuThapaMagar-ok2un Рік тому +2

      देश प्रेमी सरहरूलाई धेरै धेरै धन्यवाद र बधाई छ वाहाँ हाम्रो नेपाल राम्रो नेपाल कति मार्मीक दृश्यहरु भगवान हाम्रा नेपालीहरू केई अर्काको देशमा गयर केहीमिनेटको समय लाग्ने चौउरी ठाउँहरूमा फुरफुर पर्छन आफ्नो देशको दिनको होईन महिनौं हीनेर नसकीने हरीयाली पाटनहरू देख्न वा पाउन भनेको मृर्गले कस्तुरी खोजेको बराबर हो

  • @anmolroshan4641
    @anmolroshan4641 Рік тому +4

    बयान गर्ने शब्द नै भेटिन आहा स्वोर्ग को एक टुक्रा नै भन्दा फरक नपर्ने , धन्यवाद सचिन जी अनि पूर्वि ब्लुज टीम 🙏🙏 कुवैत को खाडी बाट हेर्दै छु

  • @merrysampangrai5837
    @merrysampangrai5837 Рік тому +3

    आहा कति राम्रो एस्तो ठाँउ छ हाम्रो नेपाल प्रकृति ले भरपुर सुन्दरता को खानी 🇳🇵🇳🇵❤️❤️❤️

  • @ramkajithapa2250
    @ramkajithapa2250 Рік тому +2

    आहा अति सुन्दर ठाँउ अर्को video को पर्खाइमा कोको हुनुहुन्छ ।

  • @Gaurabmagar256
    @Gaurabmagar256 Рік тому +1

    मलाइ मन पर्ने ब्लोग च्यानल।विहिबार सधै आउने दिन प्रतीक्षा रहत हुन्छ मेरो।❤❤❤❤❤❤❤

  • @diwalimbu100
    @diwalimbu100 Рік тому +2

    1 barsa yata continue heriraxu tapaiharuko video herepaxi aananda auxa thank you purvi bleus team keep continue ❤❤

  • @tanka1304
    @tanka1304 Рік тому +6

    सारै रमाइलो ठाउँ त्यो ठाउँमा जान नपाए पनि हजुरले सुन्दर ठाउँको दृश्य देखाउनु भयो । धन्यवाद दाजु ❤

  • @Sudip_Lama-Waiba
    @Sudip_Lama-Waiba Рік тому +1

    सारै सम्रो ठाउँ हरु हेर्न पाउँदा सारै राम्रो लगियो।।❤❤

  • @explorebajura
    @explorebajura Рік тому +1

    पूर्वी ब्लु लाई धरै धेरै धन्यवाद, हाम्रो स्वर्ग को टुक्रा लाई देश विदेशमा पुगाउनु भएमा

  • @karnatamang5627
    @karnatamang5627 Рік тому +3

    Dharti MA swarga xa ta tyo hamrai Nepal ma xa ( Jay nepal) 🇳🇵🇳🇵🇳🇵🇳🇵🖐️🖐️🖐️🖐️

  • @jackmilan6750
    @jackmilan6750 Рік тому +3

    हाम्रो अगाडि यस्तो सुन्दर ठाउँ प्रस्तुत गर्न म धेरै आभारी छु 😍😍 जय नेपाल

  • @Rakesh-rawat879
    @Rakesh-rawat879 Рік тому +1

    धन्यवाद पूर्वी vlogs team❤❤ एउटा धार्मिक र रमणीय ठाउँको प्रचार प्रसार को लागि

  • @tilakbb5176
    @tilakbb5176 3 місяці тому +1

    यो भिडियो ले नपाललाई बिस्व भर चिनाउने ठुलो भुमिका खेलेको छ 😍

  • @HemantaRaiOfficial
    @HemantaRaiOfficial Рік тому +3

    Miss U All Team 🎉
    Jindagi Ma. Aba Mero Ni Aauxa Hai Badimalika Vlog with Dajuharu ❤

  • @14sayer
    @14sayer Рік тому +3

    यहाँहरुको अथक प्रयास अति प्रशंसनीय छ, ❤

  • @yadavdevkota1171
    @yadavdevkota1171 Рік тому +3

    सोता पाटनदेखि घोडा पाटनसम्म पुग्न धेरै कठिन लागेको थियो ! एकमनले यात्रा त्यहिबाट छोट्याउन सोचें तर साथिहरुको हौसला र मेरो कान्छो छोराको हिम्मतले माताको प्रांगणसम्म पुग्न सफल भैयो ! माताको आशिर्वाद भयो भने पुन: दर्शन गर्ने सौभाग्य मिलोस !
    जय माता बडिमालिका 🙏

  • @gangabhujel6723
    @gangabhujel6723 Рік тому +1

    हेर्दा जति सुन्दर देखिन्छ त्यतिनै त्यो ठाउँमा ज्युन गार्‍हो छ मलाई मनमा यहि कुरा खेलिराछ त्यहाँका जनता कसरी जीवन गुजारेका होलान

  • @sachendrakathayat8717
    @sachendrakathayat8717 Рік тому +2

    लौ है धेरै राम्रो यात्रा जिन्दगीमा 👍️
    मन्दिर को चै राम्रोसँग जानकारी दिनुस् है सर हरु👍️

  • @NatureLoverB
    @NatureLoverB Рік тому +6

    जीवन मा प्रकृति ले जाती आनन्द दिन्छ त्यो केही कुरो ले दिँदैन ❤❤🇳🇵🇳🇵🤝
    निकै रमाइलो हुन्छ पूर्वी ब्लुज टीम को मिठो आवाज सँगै सुन्दर ठाउँ को जानकारी पाउँदा❤❤❤❤
    म पश्चिम को भए नी भाषा मिठो पूर्व कै ❤❤

  • @amritkunwar9242
    @amritkunwar9242 11 місяців тому +1

    धेरै धेरै धन्यवाद पुर्बी ब्लुज लाई यति सुन्दर दृश्यको अवलोकन गराउनुभएकोमा🙏🙏।

  • @Rabinagurung162
    @Rabinagurung162 Рік тому +3

    साच्चिकै नै नेपाल अति सुन्दर छ proud be nepali 🇳🇵🇳🇵🇳🇵🇳🇵🥰🥰🥰

  • @sushilasapkota9489
    @sushilasapkota9489 Рік тому +2

    कती राम्रो र रमाईलो सुन्दर ठाउ।गाडीलानु त राम्रो हो तर प्रकृतीलाई चांहि नबिगारीकन लगे राम्रो हुन्थ्यो।

  • @amarmagar5841
    @amarmagar5841 Рік тому +2

    नेपाल बिस्वकै शुन्दर देश हाे 🇳🇵🙏तर बिश्वकै लुटेरा नेताकाे कारण देश बर्बाद बनाय😭 सारैरमम्राे भिडियो छ सर हजुर हरूकाे जयहवस् 🎊🎊🎊💞💞🌺🌺🇳🇵🇳🇵🌿🌿💖💖🙏🙏🙏

  • @BakhatRokaya-pc3nc
    @BakhatRokaya-pc3nc Рік тому +1

    घुम्न नपायपनी हेरेर आफै घुमेजोस्तो अनुभूति हुन्छ यो कार्यक्रम हेर्दा।

  • @premapradhan6195
    @premapradhan6195 Рік тому +2

    अति सुन्दर र शान्त परिवेश ❤❤❤

  • @HamiBalbalika
    @HamiBalbalika Рік тому +3

    नयाँ जानकारीका लागि सम्पूर्ण टिमलाई नै धेरै धन्यवाद !❤🙏

  • @user-uc5nd6eg5m
    @user-uc5nd6eg5m Рік тому +3

    🙏🙏🙏🙏 आज को भाग पनि हेरियो ❤❤सर्बप्रथम सचिन दाइ अनि लछ्मी दाइ लाई धेरै धेरै धनेबाद❤❤❤किन भने हामी ले घर मा नै बसेर सन्सार देखेका छौ मन मा भयका दुख पिर भुलेका छौ ❤❤❤आगामी दिन हरु मा पनि यस्तै यस्तै भिदियो हरु हेर्न पाउ सारै राम्रो ❤❤❤❤हजुर हरु को दुख लाई आदर्स गर्दै अझै अगदी बध्नु होला❤❤❤सोलुखुम्बु नेचा सल्यान 4 हाल साउदी अर्बिया सुनिल बिश्वोकर्मा

  • @jharnajabegu4444
    @jharnajabegu4444 Рік тому +2

    यत्ति शुन्दर ठाउँमा सुबिधा चै भएन शम्बन्दित निकायको ध्यनमा आउन अति जरुरी छ🙏🙏🙏🙏

  • @nishasaud8161
    @nishasaud8161 6 місяців тому +1

    आजभोलि मात्र हेर्न थालेको,, यो भन्दा अगाडि थाहा थिएन हाम्रो नेपाल यति सुन्दर छ भनेर❣️ सरहरुलाई हृदय देखी नै धन्यवाद 🙏 हामीलाई यति राम्रा दृश्य देखाइ दिनु भएकोमा❣️❣️❣️🙏🙏

  • @bhabirambudha
    @bhabirambudha Рік тому +3

    साँच्चैकै मन लोभ्याउने नेपालका भरिपूर्ण ठाउँ हरु यसरी हप्ता पीछे हेर्न पाउँदा मन मा अर्कै नै आनंद को आवास हुने गर्छ सर्वप्रथम यसरी न सुनेका न देखेका गाउँ ठाउँलाई देखाई दिने #Purvi_blues टीमलाई धन्यवाद बेक्त गर्न चाहन्छु आगामी दिनहरु मा हजुर हरु सबैको मनमा बस्नु हुनेछ साथ सपोर्ट सदैब हजुरहरुलाई❤❤

  • @bikramkunwar8027
    @bikramkunwar8027 Рік тому +2

    सच्चिकै स्वर्ग...सलाम छ पूर्वी ब्लू को सम्पूर्ण टिमलाइ❤❤❤❤❤❤❤

  • @Bcoolkaf
    @Bcoolkaf Рік тому

    आफै पुगेर घुमेजस्तो लाग्छ पुर्बी ब्लुएसको भीडीयोहरु हेर्दा । सारै आनन्द आउँछ।😌😌 धन्न्यबाद पुर्बी ब्लुएस टिम लाई ।।

  • @Denila_Dance
    @Denila_Dance Рік тому +1

    ठाँउ विषेषताहरुले त मन मोहक बनायो।

  • @bhajanjungshah9185
    @bhajanjungshah9185 Рік тому +1

    सर मेरो परिवारमा हजुरको प्रोग्राम निकै लोकपि्रय छ धेरै मन पर्छ मेरो जन्म रुकुम चौरजहारी हाल राजधानी तिर छु तपाईं हरु पुर्बी रुकुम गएको त हेरेको छु तर चौरजहारी सानो भेरी ठुलो भेरी आसपासको सुन्दर दृश्य हरुको अबलोकन गरेको देखिन समय मिल्यो भने त्यहको सुन्दर दृश्य हरु हजुरको च्यानल मार्फत प्रसारण गरिदिए धेरै आभरी हुने थिए

  • @rameshgiri3994
    @rameshgiri3994 Рік тому +1

    आज को दिन को पर्खाइ म पनि बसेको थिय बल्ल देख्न पाइयो सारै रमाइलो लाग्यो यस्तै देख्न पाइयोस❤❤❤

  • @vishnuthapa2425
    @vishnuthapa2425 Рік тому +2

    Good evening sachin sar🙏 आहा यति सुन्दर ठाऊ देखाऊनू को लगि सचिन सर लाई धेरई धेरई धन्या बाद छ ❤❤❤❤❤❤❤ very beautiful vlog💯💯💯💯💯

  • @anupunthapa
    @anupunthapa Рік тому +1

    कति राम्रो ठाउ सर

  • @punamthapa7819
    @punamthapa7819 Рік тому +3

    धेरै धेरै धन्यवाद purvi blues टिम❤️ हजुर हरुले गर्दा यति सुन्दर ठाउहरु घरमै बसि बसि हेर्न पाइयको छ।

  • @lilychen3162
    @lilychen3162 Рік тому +4

    Patan hill station very beautiful place natural Beauty Nepal is wonderful place thank you for showing this beautiful place 🌹🌹🌅🙏

  • @dalrisili4874
    @dalrisili4874 Рік тому +1

    अति मनमोहक ठाउँ खुसी लाग्छ यो भिड्यो हेरदा

  • @Gnwsxyz
    @Gnwsxyz Рік тому +4

    Night is incomplete without watching purvi vlogs

  • @user-pj9uo3no9y
    @user-pj9uo3no9y Рік тому +3

    हाम्रो बाजुरा राम्रो बाजुरा ❤️🥰

  • @ganeshkhatri8949
    @ganeshkhatri8949 Рік тому +1

    नेपालका कुनाकन्दराहरुको सचित्र वर्णन गरिदिएर जानकारी गराईदिने पुर्वी ब्लुज परिवारलाई हार्दिक आभार र नमस्कार 🙏सबै यात्राहरु सुरक्षित र यादगार रहुन!

  • @ridamriwan
    @ridamriwan Рік тому +1

    धेरै दुक्ख गरेर हामिलाइ ओछ्यान मा सुति सुति भिदियो हेर्न पर्दान गर्नु हुने तपाईं लगायत सम्पुर्ण तिमलाइ धेरै धन्यवाद सर

  • @bhaktakhadka4090
    @bhaktakhadka4090 Рік тому +1

    आहा! कति सुन्दर अनि मनमाेहक दृश्य। प्राकृतिक सम्पदा र श्रोत काे मिठो जानकारी गराउने Purvi blues लाई धेरै धेरै धन्यवाद

  • @anmolroshan4641
    @anmolroshan4641 Рік тому +3

    यो ठाउ लाई यस्तै रूपमा रहन दिनु पर्छ , नत्र एसको सुन्दरता हराएर जान्छ , किन की बिकाश नै पर्कृति विनाशको प्रमुख कारण हो , विदेशी पर्यटक को लागि क्याम्पपिङ ट्रेकिङ गर्न सकिन्छ

  • @aashimapurja7486
    @aashimapurja7486 Рік тому +2

    👌🙏 कती भाग्य मानि भाइ हरु

  • @chhetrireena3256
    @chhetrireena3256 Рік тому +5

    Wow such a beautiful place tq purvi blues🙏🙏frm🇸🇬🇸🇬

  • @binodlamichhane695
    @binodlamichhane695 Рік тому +4

    What a beautiful 😍 💖 place such a incredible 😍 ❤ and thank you purvi blues team

  • @sujanbaral7625
    @sujanbaral7625 Рік тому +1

    आज सम्मको भिडियो सबै प्राय हेरियो तर यत्तिको राम्रो दृश्य कैहिले हेरियन ।

  • @sayuna030
    @sayuna030 Рік тому +1

    Wow😮😮😮aafu pugna napayera pani hajur haruko video herera vaye pani dherai khushi lagxa thank you so much all purvi blues team❤❤❤

  • @saraswatithulungrai
    @saraswatithulungrai Рік тому +4

    Wow
    Beautiful place😍❤️

  • @shankarbhandari4580
    @shankarbhandari4580 Рік тому +3

    अब अर्को एपीसोडको पर्खाई मा छु🙏🙏धन्यवाद सम्पुर्ण टीमलाई🙏🙏🇳🇵🇳🇵👍️👍️

  • @seetabhandari6514
    @seetabhandari6514 Рік тому +1

    पूर्वी ब्लुजकाे बडीमालिका श्रृखलाकाे याे दाेस्राे भाग पनि अत्यन्त सुन्दर रह्याे पहिलाे भाग हेरे पछि दाेश्राे भागकाे प्रतीक्षा थियाे अब तेश्राे भागकाे तीब्र प्रतीक्षा छ।

  • @arpandahal1671
    @arpandahal1671 Рік тому +2

    Awesome, better than Ghumante... How you describe the place that was nice... Keep on continue... Good luck

  • @nirmalthapa8494
    @nirmalthapa8494 Рік тому +1

    पृथ्वी को स्वोर्ग बडिमालिका,सुन्दर सुधुर पचिमायन्चल

  • @somnathnepal2160
    @somnathnepal2160 Рік тому +2

    तपाईंको भिडियो अति मनमाेहक छन सलाम छ,र भिडियो खिचेकाे महिना पनि उल्लेख गरिदिनु हाेला।

    • @laxudhungel7143
      @laxudhungel7143 Рік тому

      त्यही महिनामा खिचेको हुन्छ जुन महिनामा अप्लोड गरेको हुन्छ

  • @WaibaOfficial.
    @WaibaOfficial. Рік тому

    मनै लोभ्याउन रमानिया ठाउँ धन्यबाद हजुर लाई🙏🙏🙏

  • @सुन्दर
    @सुन्दर Рік тому +1

    नेपाल हाम्रो प्यारो छ शुभकामना सर👏👏👏👍️👍️👍️

  • @prembhul8116
    @prembhul8116 Рік тому +2

    साच्चिकै हाम्रो देश नेपाल स्वर्गको टुक्रा छ। तर के गर्नु हाम्रा नेता राम्रा भइदिएको भए हामि नेपाली जनता कत्ति भाग्यमानी हुने थियौ।😭😭🇳🇵🇳🇵🇳🇵🇳🇵❣️❣️❣️

  • @user-rh8ei4ih8v
    @user-rh8ei4ih8v Рік тому +1

    स्वर्गको एक टुक्रा सुन्दर र मनमोहक सुदुपश्चिम् जान नपाए पनि यो भिडियो मार्फत पुगेर घुमेको अनुभव भयो।अब अर्को भागको पनि तीब्र प्रतीक्षा मा बसेको छौ है...😊😊

  • @nareshpujara113
    @nareshpujara113 Рік тому +4

    Wow sir beautiful scenery !!!

  • @rajanlama7893
    @rajanlama7893 Рік тому +2

    Harek vlog Maja lagxa herda ahile ktm vayepani har thau ghumirako anubhav hunxa thank you sachin sir and team🙏🙏🙏🙏🙏🙏

  • @Pashupatimgr
    @Pashupatimgr Рік тому +2

    Keep It Work 👏 Best Of Luck All Of You😊❤️

  • @amirman6
    @amirman6 Рік тому +2

    Great video, good for internal and external tourism

  • @bikashrai782
    @bikashrai782 Рік тому +3

    प्रकृतीक सौन्दरताले भरिपूर्ण भएको देश नेपाल जय नेपाल🙏

  • @anikeeroy9650
    @anikeeroy9650 Рік тому

    नेपालमा यति राम्रो लुकेको ठाउँहरु रहेछ हेर्ने अवसर पाइयो । सर्है मन पर्यो

  • @prameshwornyaupane
    @prameshwornyaupane Рік тому +5

    स्वर्गको टुक्रा हो सुदुर,कर्णाली प्रदेश❤

  • @manikarai8804
    @manikarai8804 Рік тому +3

    Beautiful place.

  • @hemlalsapkota5590
    @hemlalsapkota5590 Рік тому +1

    दृष्यहरु त रमणीय नै लाग्यो । स्वच्छ पहाडी जिवन । मेरो एउटा जिज्ञासा-- धेरै पहाडहरु नाङ्गो देखीए । धेरै चिसोले रुखहरु नभएका हुन कि मानीसहरुले कटान गरेर सकेका हुन ? ति नाङ्गा पहाडहरुमा ठुला प्रजातिका रुख बिरुवाहरु लगाएर जगेर्ना गर्न सके पहाडको सुरक्षा सहीत हरीयाली पनि अझै मनमोहक हुने थियो ।🙏🌴🌴

  • @chandraprakashdhakal2667
    @chandraprakashdhakal2667 Рік тому

    धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रो सुन्दर प्राकृतिक दृश्य मनमोहक मनैलोभ्याउने मनैप्रसन्न बनाउने
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Dipendra552
    @Dipendra552 Рік тому +2

    Waiting for next part .....❤❤❤❤

  • @ambikagajmer3313
    @ambikagajmer3313 Рік тому +2

    Beautiful 😍❤❤.

  • @biswashbista766
    @biswashbista766 Рік тому +1

    Wa malai aasadyai man Pareko thaau yo vanda Pahlavi ghumante saga hereko thiye❤❤❤❤❤❤❤

  • @nepaleseinchina
    @nepaleseinchina Рік тому +2

    Beautiful place 👍👍