देश र जनहित मा त्रिमुल नेपाल पार्टी सांस्कृतिक राष्ट्र निर्माण मा त्रिमुल नेपाल पार्टी आयातित १२ बुँदे गणतन्त्र खारेज मा त्रिमुल नेपाल पार्टी त्रिमुल नेपाल राप्तीनगर चितवन जय जननी। ❤❤❤❤❤❤❤❤❤❤❤
अहिले विश्वको लडाईमा साम्राज्य वादी हरु धेरै डराई रहेका छ त्यसै अनुरूप नेपाल पनि कतै रूस,चीनको खेमामा जान्छ कि कतै अमेरिकाको तिब्बत मिसन फेल हुने होकी भन्ने डर छ ।
ॐसत्तेपूरूसं जगतनाथ जगद्धीस्वरम् नमोनमः।।श्रीनेपालमाताको जय जय जय।। पंञ्चजने पंञ्च संकोचंञ्च।।indo pasem काखेतालाको रुपमा Pm oli सरकारको चीनजस्तो विशाल मीत्ररास्ट भ्रमण दुखःदायी.
केपी ओली, भारत, चिन, अमेरिका जहाँ भ्रमण गरेपनि वा नगरेपनि नेपाली श्रमजीवी जनताले के पाउछन र ? पाए भने पार्टी का नजिका झोलले घुम्न पाउछन। या कथित राजनीतिक विश्लेषकहरुले अन्तरवार्ता र भिडियो बनाउने स्वणिर्म अवसर पाउछन। कथित राजनीतिक विश्लेषकहरु ले एउटा कुरा बुझ्न जरुरी छ, विश्व माफिया वा व्यापारिक घरानाले चलाउछन्! ट्रप, पुटिन, सिजिपिङ, वा मोदी जस्ता नेताहरु Just actor हुन तर Director भनेका व्यापारिक घराना विश्वभरि नै। त्यसैले ओली चिन जाने वा नजाने कुराले कुनै खास अर्थ छैन
देश र जनहित मा
त्रिमुल नेपाल पार्टी
सांस्कृतिक राष्ट्र निर्माण मा
त्रिमुल नेपाल पार्टी
आयातित १२ बुँदे गणतन्त्र खारेज मा
त्रिमुल नेपाल पार्टी
त्रिमुल नेपाल राप्तीनगर चितवन
जय जननी।
❤❤❤❤❤❤❤❤❤❤❤
यहाँको विश्लेषण अति मर्मिक हुने गर्दछ।
you are great Aarjun sir . Thanks a lots
स्पष्टिकरणको लागि धेरै धन्यबाद छ।अर्जुन सरलाइ।
🙏🙏🙏🇳🇵🕉️☸️धन्यवाद जानकारीको लागि।
स्पष्ट जानकारी दिनु भएको मा धेरै धेरै धन्यवाद
दुर्गा प्रसाईं गिराफतारि आेलिको चिन भ्रमण बिथोलेर भ्रमण रोक्न उद्स्य रहेको मानिनु पर्छ
अति भयो ओलिको शाशन cib देखी प्रहरी प्रशासन बाट वाक्क दिक्क भइ सकेका छौं हामी जनता
अहिले विश्वको लडाईमा साम्राज्य वादी हरु धेरै डराई रहेका छ त्यसै अनुरूप नेपाल पनि कतै रूस,चीनको खेमामा जान्छ कि कतै अमेरिकाको तिब्बत मिसन फेल हुने होकी भन्ने डर छ ।
ॐसत्तेपूरूसं जगतनाथ जगद्धीस्वरम् नमोनमः।।श्रीनेपालमाताको जय जय जय।। पंञ्चजने पंञ्च संकोचंञ्च।।indo pasem काखेतालाको रुपमा Pm oli सरकारको चीनजस्तो विशाल मीत्ररास्ट भ्रमण दुखःदायी.
सहमत
❤❤❤🙏🙏🇳🇵🙏🙏❤❤❤
नेपाल राष्ट्रको हित विरुद्धको कार्यमा संग्लन सबै अपराधी दलालहरुको समुल नष्ट गर्न देश भक्त नेपाली एक जुट भई अघि बढौं।
❤
🤔🤔🙏👍️
ज्युक्रेनले रुसिए को भित्री भागमा अमेरिकी मिस्याल हान्यो।
दुर्गा प्रसाईं सङ्ग डराएको हो ओलि ७गते को कार्यक्रम देखी सत्ता जान्छ भनेर
❤❤❤
नमस्कार
केपी ओली, भारत, चिन, अमेरिका जहाँ भ्रमण गरेपनि वा नगरेपनि नेपाली श्रमजीवी जनताले के पाउछन र ? पाए भने पार्टी का नजिका झोलले घुम्न पाउछन। या कथित राजनीतिक विश्लेषकहरुले अन्तरवार्ता र भिडियो बनाउने स्वणिर्म अवसर पाउछन। कथित राजनीतिक विश्लेषकहरु ले एउटा कुरा बुझ्न जरुरी छ, विश्व माफिया वा व्यापारिक घरानाले चलाउछन्! ट्रप, पुटिन, सिजिपिङ, वा मोदी जस्ता नेताहरु Just actor हुन तर Director भनेका व्यापारिक घराना विश्वभरि नै। त्यसैले ओली चिन जाने वा नजाने कुराले कुनै खास अर्थ छैन
Desh ta sake ta kina gun gan sir
धन्यवाद जय नेपाल जय गोरखनाथ।
durja prasai le 6 mahina agadi nai andolan ko ghosana garya thiyo hawa hanne
8 din aghi Nai dai le kei sanket gari saknu vayo thiyo kp oli deep state ko gherama vanera heram aghi ko Ghatna karm kasari unfold huncha
Greater Nepal balen saha ko jay 🇳🇵🌍🌹🎇❤️🌈💔👹
के मानछे सचिनपाउदैन तिमी पनि माअो बादि बाट आएका होइनौं र नारदका भासा बोल्ने हो
Hindu bahun chetri ko natak ho
तपाई प्रचण्डको शुभचिन्तक हैन?