डाक्टर माननीय चन्द्र भण्डारी सरलाई नमन गर्दछु। उहाँको सुस्वास्थ दीर्घायु तथा सुख शान्तिको कामना गर्दै भगवानले रक्षा गरुन्। पत्रकार ऋषि धमलाको बिगतको आर्थिक हैसियत र ऐलेको आर्थिक अबस्था तुलना गरे हुन्छ /उहाँ ऋषि धमलाको पनि सम्पति छानविन गर्नु पर्छ /पत्रकार ऋषि धमलालाई के भन्न चाहन्छु भने तपाईले जे रोप्नु हुन्छ तेही फल्छ ! धैर्ये गर्नु पर्छ
ऋषि धमाला को पनि सम्पत्ति केनडा मा छ भन्छन् बजार मा हल्ला छ सम्पत्ति सुधिकरन गर्नु पर्छ धमाला को पनि बाउ को ५०० रुपैया चोरेर हिनेको आज नेपाल कै धनी मिडिया कर्मी छ कसेरी आयो । कान्तिपुर को मालिक र प्राईम को मालिक को पनि छानबिन हुन पर्छ ।
Bp लेन मासको सिद्धान्त बोकेर आएका नेपाली काङ्ग्रेस मा माननीय चन्द्र भण्डारीज्यू जस्ता माननीयले गर्दाखेरि कांग्रेस टीकि रहेको छ नत्र कांग्रेस पतन भइसक्य थो मेरो विश्लेषण राजनीतिकलाई लाज नीतिक नबनाउ राजनीतिक व्यापार होइन जनताको सेवा हो यो कुरो बुझन जरुरी छ।
ऋषि को पनि सम्पति छान बीन हुन पर्छ।। सलाम छ माननीय चन्द्र भण्डारी ज्युँ
Yo Dalal ❤❤❤❤❤❤
काङ्ग्रेस को लगानी मा चलेको छ
सबै नेताहरू को सम्पत्ति छानबिन हुन पर्छ तीन करोडौं जनताको जोर दार माग हो
डा चन्द्र भण्डारी आदरणीय दाजु नेपाली काँग्रेस को सबल नेता हुनुहुन्छ उहाँ ले गरेको कुरा नेपाली जनत को लागि धेरै राम्रो छ जय नेपाल दाई 🇱🇧🇱🇧🇱🇧🇱🇧
ओलि ले भिम रावल जस्तो अन्तर्राष्ट्रिय दाजु भाउजू ले किनारा लगाइ दिन्छन जस्तो छ चन्द्रबहादुर भण्डारी लाई 😅😅😅😅
जय नेपाल भनेर लेबनानी झन्डा? के हो कुरो!!😂
माननीय चन्द्र भण्डारी प्रति नमन् छँ
सुरुमा याे धमलाकाे सम्पति सुदृढीकरण गर्नु पर्छ ।
यो ऋषि धमलाको पनि सम्पत्ती छानबिन गर्नु पर्छ
कंग्रेस मा चन्द्र भण्डारी र एमाले मा भिम रावल वास्तविक देश भक्ति नेता र बिचार सम्मान छ 👏🙏
मलाई मन पर्ने नेता मा पर्नु हुन्छ माननीय डा चन्द्र भण्डारी ज्यू सलाम छ हजुर लाई
काङ्ग्रेस को सबैभन्दा कुसल नेता चन्द्र भण्डारी प्रती सलाम छ ।🙏🙏🙏
सम्पती छानबिन हुन्छ सबैको काजु कान्तिपुरे सबैको
ऋषि धमलाको पनि सम्पति पनि छानबिन हुनपर्छ ।
ऋषि धमलाले पनि संपत्ति छानबिन हुन जरुरी छ।
नेपाली काङ्ग्रेसको सादगि नेता...देशभक्त चन्द्र भण्डारी का तर्क 200% शहि र यथार्थ छ ।
नेता कार्यकर्ता कर्मचारि पत्रकार ब्यपारि सबैको सबैको छानविन होस जसले अकुत सम्पति कमाको छ ।
डाक्टर माननीय चन्द्र भण्डारी सरलाई नमन गर्दछु। उहाँको सुस्वास्थ दीर्घायु तथा सुख शान्तिको कामना गर्दै भगवानले रक्षा गरुन्।
पत्रकार ऋषि धमलाको बिगतको आर्थिक हैसियत र ऐलेको आर्थिक अबस्था तुलना गरे हुन्छ /उहाँ ऋषि धमलाको पनि सम्पति छानविन गर्नु पर्छ /पत्रकार ऋषि धमलालाई के भन्न चाहन्छु भने तपाईले जे रोप्नु हुन्छ तेही फल्छ ! धैर्ये गर्नु पर्छ
कांग्रेस मा जनता को नेता छ भने त्यो नाम हो चन्द्र भण्डारी ❤🙏🇳🇵
ऋषि को नि हुनु पर्छ
धमलाको नि सम्पति शुद्धीकरण हुनुपर्छ अनि सबै नेताको सम्पत्ति शुद्धीकरण गरेर छानबिन हुनुपर्छ
काङ्रेश येमाले मनै पर्दैन तर चन्द्र भण्डारिले चुनाब कहिले हार्न नपरोस येहि कामना छ
यो काजु धमलाको पनि पहिला नै सम्पत्ति छानबिन हुन पर्छ।
याे ऋषि धमला लगाएत सबै नेताकाे सम्पत्ति शुद्धीकरण गर्नु पर्छ
काङ्ग्रेस भरिमा ऐक मात्र मन पर्ने नेता💓🙏
हाम्रो गुल्मेली कुसल सान माननीय चन्द्र भण्डारी 🕉️❤️🇳🇵😊
धमला को सम्पत्ति पनि छानबिन हुनुपर्छ ।
रिसि धमला को पनि सम्पती छानबिन हुनुपर्छ....
रवि ले गर्दा सबै भ्रष्ट नेता हरु को भोक निन्द्रा र उठिबास हुनेभो तैभएर अहिले रबि लाई जसरी पनि जाक्नु पर्छ भनेर काँग्रेस र एमाले दाजु भाई बनेको छ।
सबै नेताहरुको सम्पत्ति छानविन गर्न पर्छ। रवि को मात्रै होइन। सही भन्नु भयो माननिय चन्द्र भण्डारी ज्यु ले 🙏
सवै भन्दा पहिले प्राईम टेलिभिजन वाट सम्पत्ति सुद्धिकरण मुद्दा ऋषिजीले आफैेले जाहेरी दिएर असल परम्परा शुरुआत गर्ने रे, हामी सर्वसाधारण खुशि कि दुखि ! ?
कांग्रेसको सबैभन्दा इमान्दार व्यक्ति❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😮😮😮😮😮
यो झोले रिसि को त बोली सुन्नै मन लाग्देन आज चन्द्र दाजु भएर सुनियो
सबैभन्दा खराब नेता जनता हुन😢 सधै नेतालाई गाली गर्ने चुनाब आउदा त्यहि नेतालाई मत दिने। नेपाल छदा म पनि त्यस्तै थिए। 😫
कांग्रेस मा यस्ता स्वच्छ छवि भएका नेता पनि छन् जो आफू र आफ्ना भन्दा देश र जनताका लागि समर्पित छन् उनै नेता चन्द्र भण्डारी ज्यू लाई कोटी कोटी नमस्कार
तिम्रो (ऋषि धमला) को पनि सम्पति छानबिन हुनु पर्छ। सहमत हो धमला जी?
यो ऋषि धमलाको पनि सम्पत्ती छानविन गर्नु पछ
ग्यानेन्द्र शाह र सबैको पनि सम्पति छानबिन गर्नु पर्छ
पहिला ऋषि जि बाट नै शुरु गरौ न आँट हिम्मत छ?जनता जान्न चाहन्छन् ।
जय नेपाल चन्द्र दाई
मेरा मनपृने नेता चन्दॅ भन्डारी जि सलाम छ
धन्यवाद चन्द भण्डारी ज्यु 🎉
चन्द्र भण्डारी जस्तै नेता को यो देशमा खाचो छ
चन्द्र भन्डारि नमस्कार महान नेता गुल्मिकाे एउटा ईमान्दार नेता ❤❤❤❤❤
नमन छ मलाई सबैभन्दा मन पर्ने नेता !! यो काजु फुत्रुकै हुन लागेको छ !!
रिशि को नि छानबिन हुनुपर्छ ।
नमन् चन्द्र भण्डारी जी ❤❤❤❤❤
ॠषि धमलाको पनि सम्पत्ति छानबिन गर्नुपर्छ धमलाको पनि यो बैभाब कहाँबाट आयो
याे धमला पनि त भारतकाे भरिया हाे,यस्तासित किन अन्तर्वार्ता हाेला चन्द्र सर?
काजु धमलाको पनि सम्पति सुद्धीकरण हुनुपर्यो
पार्टिमा डा. चन्द्र भण्डारी जस्ताे नेताकाे आवश्यक्ता छ ।
कुुरा ठीक।
Very.very.goof.bhandariji.aaja.ko.aabsekta.hajurjasto..manchhe.chahiyako.chha❤❤❤
Dr chandrabhandari ✅
सज्जन,याेग्य र असल मानव।
यो कानुन तल्लो तहको कर्मचारी, प्रहरी, प्रसासन, निजामती कर्मचारी, आदि मात्रलाई लागू हुन्छ।
यो।रिष।धमलालाई। रबि।रिहाभयको।कत्रोपिर
यो काजु को फटाहा हेर्न अनुहार देख्न्न मन लाग्दैन 😠😠तर डाक्टर चन्द्र भण्डारी भए हेरियो
100% Sahi kura
ऋषिकाे पनि छानबिन गर्नु पर्छ त्यस पछि उफ्रिन्छ बुरुक बुरुक
काँग्रेस मा एक जना मात्र जिउँदो नेता हार्दीक नमन
भक्तपुरको प्रस्तावित चिडियाखाना लाई खुल्ला कारागार बनाएर अधिकांश नेता थुन्न पर्दछ! अनि देश बन्छ ! भ्रस्ट को अन्त निस्चित छ् !
सम्पत्ति सुदृढीकरण र समस्या परेको सहकारीहरुको बचत फिर्ता यो मुख्य मुद्दा हो सहि कुरा हो माननिय ज्यु
धन्यवाद छोड्नु नै हुदैन
ठुलो नेताले धेरै खायो त्यै भएर सानो नेताले किन खान नहुने भन्ने सोचाई राम्रो हैन
सलाम Dr. साब
🙏🙏🙏🙏🙏great leader of नेपाल सलाम
धमला काजुको पनि सम्पति छानबिन गर्नुपर्छ।
सहमत
great views
❤ sahi
देशभक्त चन्द्र भन्डारिलाइ सलाम साथै सम्प्ती छानबिन मा ऋषि धमला को नि हुनु पर्छ मेरो माघ यत्ती हो ऋषि दाइ बिचार गर है
Neta vaneko yasto hunuparxa❤🎉
राजा ज्ञानेन्द्र शाह जिन्दाबाद ❤ ॐॐ
धमला नेताको चाकडिवालको सम्पती छानबिन हुनु पर्छ😂😂
100%शही
Congratulations 👏👏👏❤ Hajur 🌹💐
Good vanai Sahi ho❤
असल ईमानदार जननेता डाक्टर चन्द्र भन्डारी ज्यु
रवि को कारबाही देखी नजिर बस्यो अब ४६ साल देखी अहिले सम्म राजनीति गर्दै आएका सबै चोर नेताहरू को पनि सम्पत्ति छानबिन गर्नुपर्छ।
Right ✅️
ऋषि धमाला को पनि सम्पत्ति केनडा मा छ भन्छन् बजार मा हल्ला छ सम्पत्ति सुधिकरन गर्नु पर्छ धमाला को पनि बाउ को ५०० रुपैया चोरेर हिनेको आज नेपाल कै धनी मिडिया कर्मी छ कसेरी आयो । कान्तिपुर को मालिक र प्राईम को मालिक को पनि छानबिन हुन पर्छ ।
Jay his doctor sab jindibad❤❤❤🎉🎉🎉
स्वच्छ छवि भएको नेता हो नेपाली कांग्रेस को । तर नेपाली राजनीतिमा विडम्बना येस्तो हाबी भएको छकी राम्रो काम गर्नेलाइ अबसर नै दिइदैन
Chandra Daju ko kura sahi ho..
उहाँ जस्तो मान्छेले रबि बालेन लाई सहयोग गर्न पर्छ अनि देश बन्छ
नेपालमॉ संपती छानबीन गरनेहो भने ऋषिजी पनी बचनु हुन्न । यहाँ मौजूदा राजनीतिक दल बाट चलने सरकार बाट असम्भव अवैध सम्पत्ति जोड़ने लाई कारबाही गरन।
Rishi dhamala ko pani sampati chhanbin hunuparxa
डा साहेब तपाइजस्तो सज्जन इमान्दार मान्छे प्रृषि जस्तो पत्रुकार काहा अतरवार्ता गर्न नजानु पर्ने
❤🎉❤🎉
नेता ज्युँ संम्पतिकाे छानबिन हाेलार हजुर चाेर चाेर माैसरे वडादेखि केन्द्रसंम्मन
माननीय चन्द्र भण्डारी ज्युलाइ धन्यवाद तथा सम्मान छ ❤
good job big fand
नेपाली राजनीति को महा सस्ति
सलाम छ चन्द्र भन्डारी ज्यू ।
नेपाली कांग्रेस मा एक जना मात्रै जिउदो बि. पि कोइराला।
Dr. Chandra bhandari s only one political leader in NC..
Kangresh ma Chandra vandari hola aru sabai varasta xan
डा चन्द्र भण्डारी नमस्कार
योगर्नलाई फटाले दिदैदिन्ना नौभांतिको च्येनलमिलई सबैलई झनऊल्लुबनाउछ त्यसैले पहिलेसबैमिलि सरकार फेर्नुपर्छ
Bp लेन मासको सिद्धान्त बोकेर आएका नेपाली काङ्ग्रेस मा माननीय चन्द्र भण्डारीज्यू जस्ता माननीयले गर्दाखेरि कांग्रेस टीकि रहेको छ नत्र कांग्रेस पतन भइसक्य थो मेरो विश्लेषण
राजनीतिकलाई लाज नीतिक नबनाउ राजनीतिक व्यापार होइन जनताको सेवा हो यो कुरो बुझन जरुरी छ।
🙏🙏🙏❤️❤️
राम्रो बिचार चंद्र भंडारी जिउ को
यस्तै चन्द्र भन्डारि जस्तै राज नेता खोजेको छ यो देश ले।जय चन्द्र भन्डारि ज्यु।❤❤❤❤❤