यत्तिको दिन किन बोलेको थिएन यो जैरे। एक जना माथि मात्रै अनुसन्धान भइरहँदा अरु सांसद भवन भित्र। के यो सब देखेथियन यो जैरे ले। अझैं उल्टो प्रचण्डलाई नाना थरी भन्दै छ। यो जैरे पनि केपी शेरे को चम्चा हो।
माओवादी अध्यक्ष प्रचण्डेको बारेमा तपाईंको सुरुको प्रस्तुति 200% शहि र उत्कृष्ट छ बिरेन्द्र जैरु सर , रबि लामिछाने लाई जस्तै २०४६ सालपछि सत्तामा भएका सबैको सम्पत्ति छानबिन हुनुपर्छ 🙏🙏🙏🙏🙏
नेपाली कांग्रेस र एमाले जस्तो पार्टी, कान्तिपुर जस्तो मिडिया, भारत जस्तो छिमेकी, कमिसन खोर पत्रकारिता , ऋषि धमला जस्तो पत्रुकार हुनु नै नेपालको लागी दुर्भाग्य हो। रबि भगवान होइनन् तर आम जनता को आशा भरोसा को केन्द्र चै हुन् ! “खोरमा थुन्दैमा बाघ स्याल हुँदैन।” #rabilamichhane Everyone is sold in our country
सहि हो , बोलि र व्यवहार फरक !!! माओवादीका नेता र स्थानीय कार्यकर्ताहरूले समेत भ्रष्ट गरेको ठूलो सम्पत्तिलाई आ-आफ्ना नातागोताको नाममा राखेको 100% सहि हो , तुरून्त छानबिन होस ...
यो देश बिगार्नुको पहिलो ब्याक्ती यहि प्रचण्ड हो अहिले सत्तामा नहुदा चर्को कुरामा ताली पिट्ने उस्कै कार्यकर्ता बाहेक कोहि होइनन् ,अब पनि यस्ता कुरा को पछी लाग्नेहो भने गुहु खाय हुन्छ
अब देखि बिदाको दिनमा सरकारि गाडि चलाउन नपाउने गरि सबैको फलोगर्नु पर्यो रबिबाहमा पनि लियर आयकोहुन्छ त्यसैले सबै पत्रकार मिलेर फलो गर्नुपर्यो बिरेन्द् सर
बिरेन्द्र सर हजुर को स्पष्ट खरो पत्रकारिता को म फैन नै हो तर हजुर को कुरा हरु सुनेर न त जनता जाग्ने छन न त यी भ्रष्ट नेता हरु सुध्रिन्छन भन्ने प्रमाण त वर्षौं देखि देखिरहेकै छौ ।
सरकारै अवैध्दानिक भयेपछी अन्य कुरालाई कसरी र कसले अवैध्दानिक भन्न मिलछ? अब उपरांत सब एसतै हूनछ - सरकार अवैध्दानिक अन्य कुरा पनी अवैध्दानिक! यही हो रामराज्य यही हो सुशासन! जय नेपाल, फुटयो आम नेपालीको निधार.
बिलकुल सही-जायज भनाइ ! प्राय नेताहरु परजिवी छन र भए भने तिनिहरुले आफ्नो अनी परायाको मात्र हित गर्छन् । राजा स्वजिवी हुन।अत: उनिबाट मात्र देश-जनताको हित सम्भव छ । जय पशुपतिनाथ !
बिदेशी खेतालाहरुको कथित अग्रगमनले यो देशको हित गर्दैन भन्ने अब प्रष्ट भैसक्यो । संबैधानिक राजसस्था र प्रत्यक्ष निर्बाचित कार्यकारी प्रधानमन्त्री अबको एकमात्र सहि विकल्प हो ।
मुखमा राम राम बगलिमा छुराको भासा बोल्ने हरेक भ्रष्टहरुको कालो करतुत जततामाझ ल्याइदिनुभएकोमा सिधा कुरा जनतासङ्ग को सन्चालक ज्यु बिरेन्द्र सरलाई जनताको सधैं साथ रहने छ । धन्यवाद यहाँलाई 🙏🙏
नीडर साहसी पत्रकार बीरेन्द्र जैरू सर लाई सलाम छ 🙏♥️♥️
यत्तिको दिन किन बोलेको थिएन यो जैरे। एक जना माथि मात्रै अनुसन्धान भइरहँदा अरु सांसद भवन भित्र। के यो सब देखेथियन यो जैरे ले। अझैं उल्टो प्रचण्डलाई नाना थरी भन्दै छ। यो जैरे पनि केपी शेरे को चम्चा हो।
नमस्कार यो हजुरको शुरु को प्रस्तुती चाहिँ सहि छ धन्यबात
निर्दोष रबि लामिछाने जिन्दावाद 🔔✊
उखाने र गुखाने को भ्रष्ट सरकार मुर्दावाद ☹️
पत्रकार ज्यू बहुत को सरकार हुन पर्यो न सबै फाएल खोल्न बहुत जनताले दिनु पर्यो तेस्पछी प्रचण्ड ले फाएल खोल्छन्
प्रचण्ड ले
🇳🇵🇳🇵🇳🇵❤️🇳🇵🇳🇵🇳🇵
Good 💯💯💯👍👍👍
Rabi chor
एकमात्र सच्चा साहासी प्रत्रकार सलाम छ🙏🙏🙏🙏
माओवादी अध्यक्ष प्रचण्डेको बारेमा तपाईंको सुरुको प्रस्तुति 200% शहि र उत्कृष्ट छ बिरेन्द्र जैरु सर , रबि लामिछाने लाई जस्तै २०४६ सालपछि सत्तामा भएका सबैको सम्पत्ति छानबिन हुनुपर्छ 🙏🙏🙏🙏🙏
😊😊😊😊😊😊😊😊
कुरा ठीक हो साथीहरु यो नेपाली कांग्रेस र एमालेको भ्रष्टाचार नेताहरु पनि अनुसन्धान गर्नु पर्दछ हो साथीहरु ❤
नेपाली कांग्रेस र एमाले जस्तो पार्टी, कान्तिपुर जस्तो मिडिया,
भारत जस्तो छिमेकी, कमिसन खोर पत्रकारिता ,
ऋषि धमला जस्तो पत्रुकार हुनु नै नेपालको
लागी दुर्भाग्य हो। रबि भगवान होइनन् तर आम जनता को आशा भरोसा को केन्द्र चै हुन् !
“खोरमा थुन्दैमा बाघ स्याल हुँदैन।” #rabilamichhane
Everyone is sold in our country
Ani mawobadi ni 😂😂😂😂
कुरा ठीक हो साथीहरु यो नेपाली कांग्रेस र एमालेको भ्रष्टाचार नेताहरु पनि अनुसन्धान गर्नु पर्दछ हो साथीहरु ❤
100% ❤❤❤❤
Ho
पडायो पाठ सोह्र दुना आठ भनेकै यहि हो भन्दै छ ।२० बर्ष मा जोडेको सम्पति शेरे, केपि हरूले १० बर्ष मै कसरी जोड्यो सम्पति ।।
सहि तथ्य खबरको लागि धन्यबाद ।
काङ्ग्रेस एमाले माओवादी नाम फरक बिचार एकै छ जनताले बिश्वास नगरे हुन्छ जय देश
अहिलेको प्रधानमन्त्री केपि शर्मा वलि को कम्बोडियाको भ्रस्टाचार को विषयमा सरकार को ध्यान जावोस ! रबि लामिछाने लाई रिहा गर !!!
कुरा ठीक हो साथीहरु यो नेपाली कांग्रेस र एमालेको भ्रष्टाचार नेताहरु पनि अनुसन्धान गर्नु पर्दछ हो साथीहरु ❤
निर्दोष रबि दाइ को सम्पति छान बिन हुदै छ तेस्तै सबै नेताहरु पनि हुनु पर्छ 🙏🙏🙏🙏
अब रबिको जस्तै अरुको नि सम्पत्ति छानबिन गर्नुपर्ने छ
एमाले कांग्रेस र माओवादीहरुको सम्पत्ति शुद्धिकरण गर्न अब रास्वपालाइ 84 मा बहुमत दिन आवश्यक छ ।
बिरेन्द्र जैरू १००% सही Good job ❤
जहिले सम्म यो सरकार फेरिदैन तैले सम्म रबिको झै नेपालि काङ्ग्रेस र यमालेको फाइल खुल्दैन यो कुरा सत्य हो
अब यो बैंकको नाम सिद्धार्थ नभै गिद्धार्थ राख्नु पर्छ । गिद्धार्थ बैंक काइता सुह्वाॅउछ ।
पशुपतिनाथको , सोझा राजा र केही जनताको श्राप दललाई लाग्न थालेको छ हजुर।सबैको सम्पत्ति छानविन गर्नु पर्छ।धन्यबाद जैरु ज्यु।
Salute 🙏 छ तपाईं जस्तो साहसी पत्रकारलाई❤
100% Sahi kura
सत्ता बाहिर भएको आक्रोश खासै राम्रो नेता त प्रचण्ड पनि होइन, शेर बहादुर र के पि ओली भन्दा कम छैन । यी तीनै नेता कोहि भन्दा कोहि कम छैन ।
शुभ प्रभात सर
शुरू को प्रस्तुति एकदमै ठीक थियो 🙏🌹🙏
सहि हो , बोलि र व्यवहार फरक !!! माओवादीका नेता र स्थानीय कार्यकर्ताहरूले समेत भ्रष्ट गरेको ठूलो सम्पत्तिलाई आ-आफ्ना नातागोताको नाममा राखेको 100% सहि हो , तुरून्त छानबिन होस ...
ठीक
जसरि रबि माथि सम्पति शुद्धिकरण मा छानबिन गरियो तेसैगरि अरु नेताहरुकाे पनि सम्पति शुद्धिकरण छानबिन हुनुपर्यो
पत्रकार जीको कुरा ठीक हो साथीहरु यो नेपाली कांग्रेस र एमालेको भ्रष्टाचार नेताहरु पनि अनुसन्धान गर्नु पर्दछ हो साथीहरु ❤
absolutely right sir
यति सम्म फटाहा हुदो रहेछ बैंक
यो पत्रकारले सहि कुरा गरे है
नमस्ते सर🙏🙏🙏🙏
जय घण्टी 🔔🔔🔔🔔🔔🔔
Great 👍 Good news 👍🇳🇵🇳🇵🇳🇵
Nirdosi rabi vai jindabat🙏🙏🙏🙏❤❤🌺
धेरै ल्यागल्याग नगर बिरेन्द्र जैरु तिमिपनि एमाले कांग्रेस भन्दा माओवादी धेरै ठिक छ❤❤
Great comment about Prachand, Bishnu Paudel, Deuba and Janardan Sharma and other political leaders,Jairu ji. Hats off to you
17000 नेपाली को रगतमा होली खेलेर राम्रै कमाउन भ्याएछ 😢😢😢
७/८ हजार लालासेनालाई ३५ हजार छन् भनेर सरकारलाई पेसेको झुट्टो फाइल कहिले खुल्छ कि त्याे पनि माओवादी पार्टीलाईनै बहुमत चाहिने हो
प्रचण्ड ज्यु
Salam xa birendra sir🎉🎉🎉
खुलाखुलै भाे हावा कुरा नगरु।अब जनता।झुकिदैनन।
good sir❤❤❤❤
जै घन्टि🔔🔔
अब काग्रेस तथा एमाले, माओबादी नेताहरुकाे सम्पत्ति छानबिन गर्नुपर्छ ।
Sahi ho sir
❤❤❤❤❤
Yo prachand ta xeparo jastai rahex bela belama rang feri rahanx
Jay hao
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
🔔❤🔔❤🔔❤🔔❤🔔❤🔔❤🔔❤🔔❤🔔🙏🏻
100% Ritage
NEPAL GOVERNMENT PLEASE MAKE PASSPORT SYSTEM BETWEEN NEPAL AND INDIA AS SOON AS POSSIBLE MUST URGENT.
अब नि एस्ता को कुरो सुनेर फेरि कुर्सिमा पुर्याउ है साथी हो नि प्रचण्ड को हालिमुहलि
Good news
❤❤😊
Biredra sir le sahi bishlesan garnubho.salam xa.
Damdar
👍👍👍👍👌👌👌👌🙏🙏
🙏🙏🙏🙏❤️❤️❤️❤️
Good
यो देश बिगार्नुको पहिलो ब्याक्ती यहि प्रचण्ड हो अहिले सत्तामा नहुदा चर्को कुरामा ताली पिट्ने उस्कै कार्यकर्ता बाहेक कोहि होइनन् ,अब पनि यस्ता कुरा को पछी लाग्नेहो भने गुहु खाय हुन्छ
🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻❤️❤️❤️❤️❤️
यो प्रचण्ड त झन ओली भन्दा नि फटाहा हो। यो पुङ्गमाङ्गे हो । झोलेहरु त दासहरु न परे अपायन वायु छोड्दम नि परररररर तालि ठोक्छन् रोजि रोटी पकाउँन।
🙏🏻🙏🏻🙏🏻👏👏👏
रबी बिना त नेपालको मिडिया नै चल्दैन जस्तो छ।छानबिन होला त भन्दा पनि गर्नुपर्छ भनेर बुलन्द आवाज उठाउनु पर्छ।
सही कुरा
प्रधानमन्त्री बान्नु र काम गर्ने प्रधानमन्त्री बन्न पाउनु छुट्टै कुरा होला साहेद।
वाव
सबै दोहनकारी extractive strategies मार्फत धन दौलत थुपार्न पर्दा पछाडी लागि परेका छन्
jay Ravi jay 💪💪💪🙏🙏💪🔔🙏💪🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
आदरणीय बुबा आमा दाजुभाइ दिदीबहिनीहरु आउने चुनावमा काङ्ग्रेस र कम्युनिस्टहरु कसैलाई पनि भोट नहालौ ,यिनिहरुले देश कंगाल बनाए ,धन्यवाद 🇳🇵🇳🇵🇳🇵
🙏🇳🇵👍️
🙏🙏❣️
sai bate birendera je❤❤
राजा ज्ञानेन्द्र शाह जिन्दाबाद ❤ ॐॐ
अब देखि बिदाको दिनमा सरकारि गाडि चलाउन नपाउने गरि सबैको फलोगर्नु पर्यो रबिबाहमा पनि लियर आयकोहुन्छ त्यसैले सबै पत्रकार मिलेर फलो गर्नुपर्यो बिरेन्द् सर
❤❤🎉❤❤
Super exposure
👍️👍️
🎉🎉🎉🎉🎉
बिरेन्द्र सर हजुर को स्पष्ट खरो पत्रकारिता को म फैन नै हो तर हजुर को कुरा हरु सुनेर न त जनता जाग्ने छन न त यी भ्रष्ट नेता हरु सुध्रिन्छन भन्ने प्रमाण त वर्षौं देखि देखिरहेकै छौ ।
Be optimistic good time will came
🙏🙏🙏🙏✨
पहिला गरेर देखाउ अनि जनताले मान्छन
Sai kura garyo vai
बांटिचोरीखाने मिलि जुली बस्ने ब्यावस्था भयो जैलु सर
सरकारै अवैध्दानिक भयेपछी अन्य कुरालाई कसरी र कसले अवैध्दानिक भन्न मिलछ?
अब उपरांत सब एसतै हूनछ - सरकार अवैध्दानिक अन्य कुरा पनी अवैध्दानिक! यही हो रामराज्य यही हो सुशासन!
जय नेपाल, फुटयो आम नेपालीको निधार.
सिद्धार्थ बैंक मा खाता खोलेको 1 महिना भएको छैन।
🎉
Namaskar birendra dai
यो जैरु भन्ने भतुवा नै रहेछ्न, यदि प्रचण्ड ले भ्रष्टचार गरेकै हो भने जेल हाल! केपि लाइ मौका छ त
Ofcourse it,s reality
लिपुलेख र लिम्प्याधुरा ईन्डिया र चाहिनाले आदि आदि बाढ्यो भन्छ के यो सत्य हो
Namaskar
माओवादी , काङ्ग्रेस एमाले एउटै हो ।देश हाक्न पाएको बेला । आफन्त हेर्ने , अहिले काङ्ग्रेस , एमाले ले लात हाने पछि । देश बनाउछु भनेर जनताले पत्याउला।।
बिलकुल सही-जायज भनाइ ! प्राय नेताहरु परजिवी छन र भए भने तिनिहरुले आफ्नो अनी परायाको मात्र हित गर्छन् । राजा स्वजिवी हुन।अत: उनिबाट मात्र देश-जनताको हित सम्भव छ । जय पशुपतिनाथ !
100% Rabi pm
A b pant right version and right report
नेपालमा सरकार भएपो कानुन हुन्छ र दु:खी जनता हरुको सम्रक्षण हुन्छ त!
बैंक तथा वित्तीय संस्थाहरु 90% भन्दा बढी माडवारी को छ।नेपाल र नेपाली लुट्ने छुट दिने पार्टी मूर्दावाद!!!!??
स सियाज बियाज गरि गरि्ब हरुलाई बर्बाद बनाऐकाे छ 😢😢😢😢
🇳🇵👉️ #घर चर्केको ले असार्ने अरे अब भत्केर मानिस मरेपछि = के वा कसलाई सार्छहोला.........!!??
जे होस् नेपाली कांग्रेश एमाले भन्दा प्रचण्ड धेरै हदमा ठिक छन् तर अब ८४ मा रास्वपा लाई नं १ पार्टी बनाउनु पर्छ । जय घण्टी जय रबि दाई
👌🔔♥️🔔♥️🔔♥️🔔♥️🔔♥️