चन्द्र भण्डारीका विचारमा काँग्रेसका अहिलेसम्मकै सबै पुराना नेता बिपी,गिरिजाप्रसाद, गणेशमान र कृ्स्णुजी भन्दा प्रिय देउवानै हुन जुन कुरा यही युटुवमा खोजेर हेर्नू होला।यदि उनी सच्चा देश भक्त भए ढुक्वा विरालो नभइ अहिले काँग्रेसबाट बाहिरी सकेका हुनेथिए।
गिरीजा कोईराला पाटी सभापति र प्रधानमन्त्री हुँदा शेरबाहादुर प्र म भय अमेरीकाले नेपालमा बिकास गरिदिने र जनता सुखी हुने हल्ला निकै फैलाय, अहिले आर्जु नेपालिलाई भुटानि बनायर अमेरीका सप्लाई गर्ने डिलर बनिन्।
यो पहिलै हुनु पर्न हो अारजु भाउजू र अर्को भाउजू को लये मा लाग्दा खाँड फसेको हुन तर दाजि को राजनिती जता गयो पनि उनको राजनिती खतम पैसा हेरे कार्यकरता हेरेन्न अब नेपाली काँग्रेस खतम जय नेपाल
शेखर समूह बलियाे भय पनि देसमा काङग्रेसका पालामा कउडिकाे भाउमा ब्येचियका कलकारखाना फिर्ता अाउने हाेईन्न एक दुई भयका पनि ब्येचिनेत हुन यसकाे उदाण बासबारि छाला जुत्ता कारखाना गरिब देस का गरिब जनताले जुत्ता लाउन सक्तैन्न किन चाईयाे जुता यु्तै कागज कारखान ।
देउवाले ३६ जन्माउन पाउने ...? गिरिजाप्रसाद कोइरालाको आफ्नो बहुमतको सरकार विरुद्ध छत्तिसे जन्माएर मध्यावधि गराउने नेता स्वाभिमानी हुने ....? कोइरालाले पार्टी भित्र को किचलो दर्साउदा देउवाले अन्यथा गर्न भन्न मिल्दैन
शेखर कोइराला तातै खाउ र जली मरु काे उखान अनुसार हतारिएर तातो आलु खान चाहे सभापति होईन 😂!👉 प्रचण्डेकाे घोडा बन्ने छन् 👈 अब देउवालाई सम्मानित स्थानमा राख्न समाए पर्खिनुस
सेखर कोईराला सिनियर अनुसार सभापति मा उठ्नु राम्रो हो अलि भारतको र प्रचण्ड को ईसारामा चले जस्तो झझल्को निकाले जस्तो छ होसियार आफ्नो खुट्टा मा उभिनु पर्छ नत्र खाल्डो मा गैहेला होसियार
सभापति गगन बन्नु पर्छ बनाईनु पर्छ, शेखरले महादिवेशन जितेर सभापति त बन्लान् तर शेखरको नेतृत्वमा पार्टी चुनावमा जादा आम मतदातामा छाएको वितृष्णा अझ बढ्ने छ, अब जनताले चुनाव चिन्ह मात्र हेरेर मत दिदैनन् त्यो चिन्हको नेतृत्व कसले गर्दै छ त्यसको पनि मुल्यांकन गर्ने छन् गर्नु पर्छ।
भर्स्त कांग्रेसको जो सभापति भयनि 84 मा सिद्दीने पक्का छ ।
काँग्रेमा माननिय चन्द्र भण्डारीजी बाहेक कोही पनी ठिकछैनन ।
चन्द्र भण्डारीका विचारमा काँग्रेसका अहिलेसम्मकै सबै पुराना नेता बिपी,गिरिजाप्रसाद, गणेशमान र कृ्स्णुजी भन्दा प्रिय देउवानै हुन जुन कुरा यही युटुवमा खोजेर हेर्नू होला।यदि उनी सच्चा देश भक्त भए ढुक्वा विरालो नभइ अहिले काँग्रेसबाट बाहिरी सकेका हुनेथिए।
Nepali,cingresh j,chorr hyn😢
अब यी ठुलो पार्टीका नेता सगै दलका सबैकाे अस्तु कांशि लगेर बगाउनु पर्छ।अनि जय घण्टी भन्नु पर्छ ।🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
लु ठिक पर्यो
अबहुनुपर्ने सभापति कांग्रेसबाट शेखर कोईराला हो।
अब पनि काङ्ग्रेस देउवाको हात मा गयो भने काङ्ग्रेस 2084 मा पत्तासाप पक्कै हुनेछ
शेर बहादुर देउवा बुढी बचाउन लाइ मात्र हाे राजनीतिमा।
याे चै सत्य हाे , आउनुहोस् सगै बसेर चिया पिउं
कांग्रेस लाई भारत ले झै पत्ता साफ नगरे सम्म नेपाल बन्दैन
सकिनु प्रछ होला देउवा
भ्रस्ट दलाल हरु सकिने निश्चित हो अवको एकमात्र बिकल्प जय देश जय रवि जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
शेखर कोईरालाकि -- जय जय होस,🎉🎉
चन्द्र भन्दारि, जय जय होस.
शेखर जिन्दावाद ।र्यालेको हार सुनिस्चित छन।
महाेन लाईले सहि निरनिय गरनु भाे गुड
दौउबा काेइराला संगठन का लागि अयाेग्य
सेखर कोइराला ठिक छ
गिरीजा कोईराला पाटी सभापति र प्रधानमन्त्री हुँदा शेरबाहादुर प्र म भय अमेरीकाले नेपालमा बिकास गरिदिने र जनता सुखी हुने हल्ला निकै फैलाय, अहिले आर्जु नेपालिलाई भुटानि बनायर अमेरीका सप्लाई गर्ने डिलर बनिन्।
शेखर सहि मानछे हुन
सिखरदाई जिन्दावाद सेरे चाेर मुदाबात
सेखरजीतपालाईसुभकामना
Shikhar koirala jaya hos
good luck shekhar
Good luck sekhar
Right
जय देश जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
अब सेखर जिलाई ल्याउनु परछ याेभुटानि नाईके लाई ल्याउनु हुन्न
Right oneley Chandra vandari
सेरबहादुर मात्र होईन त्यहाँ अरू अजिंगरको पनि हालीमुहाली छ।
शेर बहादुर उठ्न पाउदैन अनि अनि शेखर को पछी नलागेर के गर्नु ? मन्त्रि त् खानु पर्यो नि .....भ्रष्ट हरुको कम छैन ...
८४ मा यिनिहरुको स्वाहा हुन्छ।
Good luck
गुड
शिखर कोइराला ❤❤❤❤❤
JAI RABI SIR 🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🔔🔔🔔
अव निर्विरोध रूपमा शेखर कोइराला नै दिनु पर्छ।
कालो कांग्रेस मा चन्द्र भण्डारी महान सोच भएका नेता कसरी बसेका होलान् छि कालो कांग्रेस
डा शेखर डा सुनिल शर्मा चन्द्र भण्डारी स्वोछ छबि का नेता हरु हुनुन्छ जय नेपाल
जय नेपाल ।
यो पहिलै हुनु पर्न हो अारजु भाउजू र अर्को भाउजू को लये मा लाग्दा खाँड फसेको हुन तर दाजि को राजनिती जता गयो पनि उनको राजनिती खतम पैसा हेरे कार्यकरता हेरेन्न अब नेपाली काँग्रेस खतम जय नेपाल
जबसम्मआर्जुलाइभुटानिबनाए जनताबेचेकाे कारबाइ हुदैन तबसम्म भ्रष्टाचार लाइकारबाइगरेकाेठहर्दैन।
शेखर दाई न्याई गर्नू दाई।
तपाई माथि धेरैई आस छ जन्ता लाई।
ई पापी हरु ले सके अब
यसो हेर्दा लाग्छ, अन्ततः कतै गगनलाई पनि कांग्रेसीहरुले गणेशमान र कृष्णप्रसादकै ठाउँमा पु-याउने त हैनन् ?
शेरे लाई तु साइट लगाउनुपर्छ चाेर शेरे रिप
Dauba la 10rs pa
Ni bhrast chaina,great leader😮😮
👍️👍️👍️👍️👍️👍️😍😍😍♥️♥️♥️🙏🙏🙏
शेखर समूह बलियाे भय पनि देसमा काङग्रेसका पालामा कउडिकाे भाउमा ब्येचियका कलकारखाना फिर्ता अाउने हाेईन्न एक दुई भयका पनि ब्येचिनेत हुन यसकाे उदाण बासबारि छाला जुत्ता कारखाना गरिब देस का गरिब जनताले जुत्ता लाउन सक्तैन्न किन चाईयाे जुता यु्तै कागज कारखान ।
देश लुटेरा भ्रष्टाचारि चोरहरु कालो काग्रेस र एमाले लाइ भोट नदिनु, यिनिहरु को पत्तासाफ गरौं
गयो अब जो आए नि उठन सक्दैन 🤔
Gd
If prakashman leads as chairperson otherwise change parties cos everyone knows the motto, principal of this team ,game.
Good
यो पुरानो पाटी को पछि लाग्ने युबाहरुलाइ पनि धिक्कार छ्🤷🤷🤷🤷
धेर बुढाे र अलि कम बुढाेमा बलकाे अन्तर त परिहाल्छ नि !
देउवा लाई नेता मान्ने मान्छे पनि मूर्ख हुन,नेता हुने गुण के छ,
अब राज्य सत्ता नया पुस्ता मा जानू पर्छ
अब शेखरनै भाबि सभापति
देउवाले ३६ जन्माउन पाउने ...? गिरिजाप्रसाद कोइरालाको आफ्नो बहुमतको सरकार विरुद्ध छत्तिसे जन्माएर मध्यावधि गराउने नेता स्वाभिमानी हुने ....?
कोइरालाले पार्टी भित्र को किचलो दर्साउदा देउवाले अन्यथा गर्न भन्न मिल्दैन
सिद्धिनुपर्छ
जुन सुकै सभापति आए पनि यो भस्ट्र सरकार को काम छैन ८४ मा बडारिएर जान्छ।बिचौलिया र भस्ट्र नेता पाल्ने दिन गए।
Good news
shekhar savapati hunu parxa
shekhar is great leader ❤❤
Khatya jholya
के graeti गनन लाई जिताउ अनि तिमिहरु काे पाटिकाे राम्रो हुन्छ
अब शेखर कोइराला लाई पालो दिनु पर्यो 😂
शेखर कोइराला तातै खाउ र जली मरु काे उखान अनुसार हतारिएर तातो आलु खान चाहे सभापति होईन 😂!👉 प्रचण्डेकाे घोडा बन्ने छन् 👈 अब देउवालाई सम्मानित स्थानमा राख्न समाए पर्खिनुस
कङ्रेस दरायो किननभन्ने कैले माओबदिको पुछर कैले एमालेको पुछेर फेरि कुन्मुख्लेगफ्गरिरकछोउ कङ्रेस हुम भन्नसरम लाग्नपर्नि
शुभकामना
देउवालाई छोडनै पछ??
काङ्ग्रेस पहिलेकै लयमा फरकिनि हाेर जनताकाे मन जितनि हाे भने सभापति चन्द भण्डारी लाई दिनु परछ नत्र यहि पारले काङ्ग्रेस 84 चैाथाे ठुलाे दल भने पकापटि छल
युवा नेता गगन थापा नै सभापति हुनुपर्छ
कोइरालाले 🤣🤣🤣🤣🤣
बुढेसकालमा जाे पनि कमजोर हुन्छन् ,,हावा
यो चांही खरबौं लूटेर मोज गरीरहने कार्यकर्ता सधैं मरीरहनू पर्ने ? के हेरेर बस्छौ ए झोले हो प्रतीकार गर अब अती भो.
सेखर कोईराला सिनियर अनुसार सभापति मा उठ्नु राम्रो हो अलि भारतको र प्रचण्ड को ईसारामा चले जस्तो झझल्को निकाले जस्तो छ होसियार आफ्नो खुट्टा मा उभिनु पर्छ नत्र खाल्डो मा गैहेला होसियार
भनी मात्रहाे रातारात सेरेले र आरजुले नेतालाई किनि हाल्छ हेरदै जानू हाेला ल
राजनीति प्रतिसोध बन्द गर सरकार
2084 मा कालो कांग्रेस 5 सीट मा झर्ने छ
राले, मसानहरु भाग्न थाले, सेखर हुनथाले भाले
बेतको बूटो कता झुक्यो हेर बेतका बोटको कसैले भरोसा नगर।
यस्ता सिनीयर नेताले गल्ती भयो भन्न मिल्दैन
Shekher
अब्सरबादी गुहुचाखुवा एस्तै हुन्छ कहिले एता कहिले उता कहिले खान्छ जुत्ता
Congress mein Chandra bhandari matri ho neta ra desh premi
काेईराला काे दम शेखर सग रहेनछ
तर बाख्रा छ सम्भावना कम छ
जस्ले संघीयता , र हिन्दु धर्म को यजेन्डा जस्ले बोक्छ , उहीँ बलियो हुन्छ !!!
Deuwa rest gara ntra jeal halnupaxa
काङ्ग्रेस मा चन्द्र भन्दारि जस्तो नेता कोहि छैन ।
याे सेरे काे काम छैन अब
भ्रष्ट हरु कमजोर नैहुन्छ ।😅😅😅😅😅
कालाे काङगे,स १० सदषयकाे हबला दिन छाडेकाे छैन तर कारेकरता कता छिरिसके अाधा जसाे खालास लटयागा,रा
सभापति गगन बन्नु पर्छ बनाईनु पर्छ, शेखरले महादिवेशन जितेर सभापति त बन्लान् तर शेखरको नेतृत्वमा पार्टी चुनावमा जादा आम मतदातामा छाएको वितृष्णा अझ बढ्ने छ, अब जनताले चुनाव चिन्ह मात्र हेरेर मत दिदैनन् त्यो चिन्हको नेतृत्व कसले गर्दै छ त्यसको पनि मुल्यांकन गर्ने छन् गर्नु पर्छ।
Gagan hunuhudina
चन्द्र भण्डारी बाहेक अरु कोइ छैन ।काङ्ग्रेस मा राम्रो मान्चे
ऐलेनै म्याच खेल्दै नखेली नकआउट दिन मिल्छ र ? फेरि लाेभीपापी रेफ्री लगायर खेलखेलायाे भने देउवाले नकआउटका गर्याे भनेर जितायाे भने के भन्ने ?
शेखर कोइरालाको विकल्प छैन
अबकाङगृसलेअाफैलेअागाेबालेरतापछ?
Ab pni adi janta le amale .mau . Cong.. roje vne desh kahele bandain ani desh sake vnada pni hunx
यो बाक्राचोर यो पाटिमा छ्न्जेल यो देस्मा केहिहुनेवाला छइन ।
Congress ko karyakarta le shekhar koirala hoina Gagan Thapa chahanxan bhanne kura bujhna na sake congress sakkinxa
Yo vanda aagadi sekhar le vaneka thiea ek choti aantim choti vanthe feri dabedar gardaixan ra savapati
😂😂😂
Sere pachi sere ko budi rasta vauju 😂😂😂