Kp ओली १४ वर्ष जेल बसेको सत्य हो र त्यो व्याक्ति हत्या हरिराज आङदम्बे, धर्मराज ढकाल,बुटन राजवंशि लगायत अन्य व्याक्तिको हत्या अभियोग/मुद्दामा हो होलोकतन्त्र र गणतन्त्रको लागि भने होइन , हुदै होइन
हत्या कान्डमा जेल बसेका हुन,लाेकतन्त्र र गणतन्त्रकाे लागि लडेकाे भय आज प्रधानमन्त्री हुदा देश र जनताकाे उन्ती हुनुका साथै समृद्व नेपाल भै सक्थ्याे।झनझन राजाका पालामा भन्दा जनता रिणमा परेर अहिले जन्मने बितीकै८५ हज्जार रिणमा छाै ।
मलाइ यो देश को सबैभन्दा ठुलो भ्रस्टाचार गर्ने र गर्ने लाई जोगाउने मुख्य देशद्रोही हो र हत्यारा पनि हो।दोस्रो दर्जा को हत्यारा देशद्रोही भ्रष्ट शेरे र प्रचण्ड हुन
त्यसलाई धेरै कोणबाट हेर्न सकिन्छ ।। व्यक्ति हत्या पनि थियो, वर्गसंघर्ष पनि थियो र एक हिसाबले लोकतन्त्रका लागि संघर्ष पनि थियो ।। किनभने एक, त्यहाँ विद्रोहीको तर्फबाट जमिन्दारहरु मात्रै मारिएका छन्, सर्वसाधारण मारिएका छैनन्, भलै त्यसमा जमिनदारहरुले नै नेतृत्व दिएका किन नहोउन् ; दुई, देशमा त्यतिबेला पञ्चायती व्यवस्था विद्यमान थियो, जनताले पार्टी एवं संगठन खोलेर आफ्नो कुरा राख्न पाउँदैनथे ।। पञ्चायत निरंकुश थियो भनेर त सबैले मानेकै कुरा हो र पछि त्यो पञ्चायत ढाल्ने काममै उपयोग भयो ।। मुख्य कुरा परिणाममा के आयो भनेर हेर्न पर्छ जस्तो लाग्छ मलाई चाहिँ ।। केपी ओली त्यस संघर्षको मुख्य नायक पनि होइनन् !! त्यस संघर्षको मुख्य नायक सिपी मैनाली हुन्, जो अहिले सानो समूह माले चलाएर बसिरहेका छन् !! केपी ओली भन्दा पनि धेरै खराब मान्छेहरु हाम्रो समाजमा छन्, तर पनि केपी ओली पनि एउटा प्रवृत्ति हो, यसको विरुद्ध संघर्ष हुनुपर्छ ।।
राष्ट्रपति रामचन्द्र पौडेलले संमाननीय प्रधानमन्त्री के पी ओलीलाई ज्यानमारा अभियोग लगाउनु भयो अव भन्नुहोस् राष्ट्रपतिको भनाई सत्य हो वा प्रधानमन्त्रीको भनाई सत्य हो ? एक पक्षलाई कार्बाही गर्नु पर्दैन र ?
गल्ली२ मा लखट्छन् केपि ओलि लाई नितान्त ब्याक्तिगत श्वार्थले मान्छे मार्ने पाटि एमाले हाे।हुनत माओबादि काँग्रेस राप्रपा राश्वपा लगात पाटिमा पनि केपि जस्ता मानिस छन् हाेला तर पाटिले थाहापय कार्बाहि गर्छन् हाेला तर एमाले ले यस्ता अपराधि संरक्षण गर्छ।
सबै नेता भनाउँदाहरु ईन्डिया बाट परिचालित हुँने रहेछन् राजा महेन्द्र, बिरेन्द्र बाहेक। विडम्बना।ईन्डियन लाई नागरिकता विधेयक पारित गरेर नेपालमा नेपाली अल्पमतमा पार्ने काङ्ग्रेस का रामचन्द्र पौडेल राषटघाती हुन् ।
ए---बुझे बुझे राम्चन्द्र पौडेल को भनाई केही सत्ते केही आरब रैछ। केपीओली १४वर्ष जेल भुक्तान गर्नु को कारण गरीब को उध्दार को नीम्ती आन्दोलन गर्दा घटेको घटना बारेमा जेल पर्नु भएको रैछ। अहीले इस्पस्ट भयो। धन्यबाद
कमरेड केपि ओलीको कट्टर बिरोधी नेता कमरेड सिपी मैनाली ले भन्नु भछा त्यो दिनमा केपि ओली झापा मै थिएन रे कॄपाय पत्रकार मित्र सिपी मैनालीलाई सत्यतथ्य बाहिर ल्याउनुको लगि अन्तरबात लिनु पर्यो ।
म पनि एउटा झापाकै ब्यक्ति हुँ र ऐले पनि ओलिकै बुबा र भाइ सँङ्ग छिमेकिनै बसेका छौ रओलि जेल बसेको जो मादब जि ले जे भन्नु भयो सते कुराहो उहाँ ज्यान केसमै जेल बसेका हुन ।
कलियुगका राम चन्दर भौमानको पनि त्यति बिश्वास त लाग्दैन , तर यो कुरा भने सहि भनेछन । ओली मान्छे मारेर नै ज्यानमारा केसमा 14 बर्ष जेल बसेकै हुन । नेताहरु त राजबन्दी भनेर जेल बस्थे । म पनि 1 महिना 17 दिन राजबन्दी बनेर नख्खु काराकार बसेको हु । पन्चायती ब्यबस्थामा पनि राजबन्दीहरुको जेल भित्र सान नै बेग्लै हुन्थ्यो । हरि 🕉️🇳🇵♥️
रामचन्द्र पौडेल जीले सहि भन्नुभयो ।
Kp ओली १४ वर्ष जेल बसेको सत्य हो र त्यो व्याक्ति हत्या हरिराज आङदम्बे, धर्मराज ढकाल,बुटन राजवंशि लगायत अन्य व्याक्तिको हत्या अभियोग/मुद्दामा हो होलोकतन्त्र र गणतन्त्रको लागि भने होइन , हुदै होइन
Dharmaraj dhakal ra chhor ko moderrested
Thenkyu
Dhaniko khojima
राम चन्द्र पौडेल राष्टपति ले सही भनेको हो
यो देशले फेरी राजा महेन्द्र जनमाओस जय नेपाल।
शहि हाेत हजुर
सहि बोल्नु भयो पौडेललको कुरा।
सत्य कुरा येहि हो केपि ओलि ज्यान मुद्दामा बसेको हो
नेपाली ले अझै दुःख पाउनुपर्छ ।
ज्यानमारा कुमाईको पछि लाग्न छाड्दैनन....
हत्या कान्डमा जेल बसेका हुन,लाेकतन्त्र र गणतन्त्रकाे लागि लडेकाे भय आज प्रधानमन्त्री हुदा देश र जनताकाे उन्ती हुनुका साथै समृद्व नेपाल भै सक्थ्याे।झनझन राजाका पालामा भन्दा जनता रिणमा परेर अहिले जन्मने बितीकै८५ हज्जार रिणमा छाै ।
पाउड्येल ले भनेको सहि हो।
मलाइ यो देश को सबैभन्दा ठुलो भ्रस्टाचार गर्ने र गर्ने लाई जोगाउने मुख्य देशद्रोही हो र हत्यारा पनि हो।दोस्रो दर्जा को हत्यारा देशद्रोही भ्रष्ट शेरे र प्रचण्ड हुन
गल्लि गल्लि मा सोर छ नेपाल का नेता चोर छन
केपिवलि झापाकाण्ड ज्यानमुध्दामा १४ बर्सजेलबसेकाेहाे नेपालिजन्तालाई थाहाछ ।
ज्यानमारेकाे जन्म कैदहुनपर् देस काे दुर्भाग्यले त्याराहरु छुटेरसैखाय
१००/ सहि हाे।
मेरो साल्दाजु ८८वर्षको हुनुहुन्छ ।सब कुरा अहिले वास्तविक पत्रकार आए सबै बताउनु हुन्छ।
लुन गरौ
Record garera rakhi raanu... Aaune din maa kaam laagxa...
पौडेल भनेको कुरा ठिक हो
मलाइ त सहि नै लाग्छ हजुर।
Thanks
Thsnk you
Very good analysis.
Mahendra raja Amar rahun 💐🙏🏾🇳🇵🇳🇵🇳🇵
झापा सुखानि हैन । ईलामको सुखानि हौ । पत्रकार ज्यु 🙏
त्यसलाई धेरै कोणबाट हेर्न सकिन्छ ।।
व्यक्ति हत्या पनि थियो, वर्गसंघर्ष पनि थियो र एक हिसाबले लोकतन्त्रका लागि संघर्ष पनि थियो ।।
किनभने एक, त्यहाँ विद्रोहीको तर्फबाट जमिन्दारहरु मात्रै मारिएका छन्, सर्वसाधारण मारिएका छैनन्, भलै त्यसमा जमिनदारहरुले नै नेतृत्व दिएका किन नहोउन् ; दुई, देशमा त्यतिबेला पञ्चायती व्यवस्था विद्यमान थियो, जनताले पार्टी एवं संगठन खोलेर आफ्नो कुरा राख्न पाउँदैनथे ।।
पञ्चायत निरंकुश थियो भनेर त सबैले मानेकै कुरा हो र पछि त्यो पञ्चायत ढाल्ने काममै उपयोग भयो ।।
मुख्य कुरा परिणाममा के आयो भनेर हेर्न पर्छ जस्तो लाग्छ मलाई चाहिँ ।।
केपी ओली त्यस संघर्षको मुख्य नायक पनि होइनन् !!
त्यस संघर्षको मुख्य नायक सिपी मैनाली हुन्, जो अहिले सानो समूह माले चलाएर बसिरहेका छन् !!
केपी ओली भन्दा पनि धेरै खराब मान्छेहरु हाम्रो समाजमा छन्, तर पनि केपी ओली पनि एउटा प्रवृत्ति हो, यसको विरुद्ध संघर्ष हुनुपर्छ ।।
सहि कुरा हो साचो हो
असति ज्यानमारा
नेता सबै चोर हुन ॥ धन्यवाद भन्न चाहन्छु 0:49
very good news 🤘🤘
राष्ट्रपतिले भनेको सहि हुन सक्छ।
Aabo kp oli lai Bhetne mauka milyao vane ma Marxu ani ma jail baschu ❤
त्यही हत्यारालाई किन प्रधानमनत्री स्वीकार गरेको नेपाली कांग्रेसले ?
Sahi bat
यि सबै भागनपाउदा कराउछन
First view mero hoi gaich
रास्ट्रपति ज्युले बोल्नु भएको कुरा सहि हो।
रामचन्द्रले भनेको सहि छ
Good news 👏
सत्य को खोजी गर्नु नि धर्म हो जय देश
त्यही १४ वर्ष जेलमा बसेको दुख अहिले नेपाली जनतालाई दिँदै छन्।😢
Sahi ho
राष्ट्रपति रामचन्द्र पौडेलले संमाननीय प्रधानमन्त्री के पी ओलीलाई ज्यानमारा अभियोग लगाउनु भयो अव भन्नुहोस् राष्ट्रपतिको भनाई सत्य हो वा प्रधानमन्त्रीको भनाई सत्य हो ? एक पक्षलाई कार्बाही गर्नु पर्दैन र ?
Satya yahi ho
सहि कुरा
Yes
Very good video 🙏
Sahii ho
ऐतिहासिकता सन्दर्भ
ठिकै हो।
निवर्तमान मा राजनीतिक
बहस हिन्दुराज्य र
हिन्दी वादी छन् ।
केपी शर्मा अोलि डन
प्रबृत्ति मा छन् %%
Oli. Jel. ,वेद बास काममात्र बसेकोहुन
रत्यारा हाे हामराे हजुर बा काे
ठिक हाे
गल्ली२ मा लखट्छन् केपि ओलि लाई नितान्त ब्याक्तिगत श्वार्थले मान्छे मार्ने पाटि एमाले हाे।हुनत माओबादि काँग्रेस राप्रपा राश्वपा लगात पाटिमा पनि केपि जस्ता मानिस छन् हाेला तर पाटिले थाहापय कार्बाहि गर्छन् हाेला तर एमाले ले यस्ता अपराधि संरक्षण गर्छ।
Always
Regular
Ho ho ho ho
सबै नेता भनाउँदाहरु ईन्डिया बाट परिचालित हुँने रहेछन् राजा महेन्द्र, बिरेन्द्र बाहेक। विडम्बना।ईन्डियन लाई नागरिकता विधेयक पारित गरेर नेपालमा नेपाली अल्पमतमा पार्ने काङ्ग्रेस का रामचन्द्र पौडेल राषटघाती हुन् ।
राष्टपतीले भनेकाे कुरा सत्य हाे
Sahi ho kp hatyara ho
१००% सहि
0:56
10
10:4
0:48
It's good KP baba
ए---बुझे बुझे राम्चन्द्र पौडेल को भनाई केही सत्ते केही आरब रैछ। केपीओली १४वर्ष जेल भुक्तान गर्नु को कारण गरीब को उध्दार को नीम्ती आन्दोलन गर्दा घटेको घटना बारेमा जेल पर्नु भएको रैछ। अहीले इस्पस्ट भयो। धन्यबाद
रामचन्द्र को कूरा सोह्रैआना सत्य हो
kp muge
ज्यानमारेर जेलपरे कालाइ नेता मान्नुपर धिक्कार छ मलाइ।
संमाननीय प्रधान मन्त्री ज्यू . संमा मननीय राष्ट्र पतिको ज्यूको भनाइ के हो फेरी पनी तपाइ कांग्रेस संगै गा सी रहने
Yo kura dherailai thaha cxa
ओहो काण्ड खतरा रैच त😊
Pandey le vaneko Sahi xa
रामचन्द्र पौडेलको भनाइ ठिकछ
ओलि ज्यानमारा हो
100%
रामचन्द्र पौडेलको भनाइ ठिक हो
ए जनता हो एस्ता एमाले कांग्रेस को पछि लाग्नु छाडेदेउ
K p sere rip kp rip kp rip
Ramchandr paudel said truth.
कमरेड केपि ओलीको कट्टर बिरोधी नेता कमरेड सिपी मैनाली ले भन्नु भछा त्यो दिनमा केपि ओली झापा मै थिएन रे कॄपाय पत्रकार मित्र सिपी मैनालीलाई सत्यतथ्य बाहिर ल्याउनुको लगि अन्तरबात लिनु पर्यो ।
यो ज्यानमारा हो।
मलाई पनि विश्वास
ओलीले सामन्त भनेर ढकालकाेटाउकाे काटेका हुन।त्यसैकाे अपराधमा १४बर्ष जेल परेका हुन।
आहा राष्ट्रपतिले कुरो सही भन्नुभयो के सही
Sachai ho yo jiban mara ho
All Nepali agree with the post of Dev Chamling
Kuro sahi ho
Satya
Ramchandra
ओली ज्यान मारानै हुन।
नेपालको लाजनिति अनि देश वन्छ।
के को देशको र जनताको निम्ति जेलबसेको होईन ज्यानमारेर ज्यानमुद्दामा जेल बसेको ज्यानमारा हो।
Tapai real patrakar ho
लोक तँत्र र नेपाली समाजको लागि हैन हामी सबै जनताले जानि राखौ केपि वलि मान्छे मारेर जेल बसेको हत्यारो हो
राष्ट्र पति ठिक
शहिहे।तहजुर
राष्ट्रपतिले भनेको कुरा सही हो तर अहिले त राष्ट्रपति पनि प्रधान मंत्रीले गलत काम गर्दा किन त्यसो नगर भन्न सक्दैनन् ?
देशको भलाइ गर्ने व्यक्तिले एनसेलको कर किन छुट गरेको ?
२०२८ साल को मिसिल अदालत मा हेर्दा भै गयो नि....
टाउको काटेको सत्य हो तर ओलिले होईन।झापामा टाउको काटिएको दिन ओलि सुनौलितिर थिए।योजना भने हुनपनि सक्छ।
राष्ट्रपतिले व्यक्ति हत्यामा जेल बसेका भन्छन्
टाउको काटेरै नेता भएको हो!
80 YEARS VAYA PANI #BADLA2 #MISSION84 #ONE TO ONE PARTY BADLA 84 #BALEN #RAVI #51%

Apradhi.