सबै जनता अन्धकारमा थिए भएको के हो भनेर जब रबि लाई यो तरिकाले सरकार र देश पुरै लाग्दा पनि दोषी साबित गर्न नसकिए पछि सोझो जनताले पनि बुझिसके कि रबि को गल्ती छैन यिनीहरूले फसाउन खोजेका हुन
प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लागेको आरोप सामान्य होइन । 'दुर्गा प्रसाइँले कीर्ते गरेर चरित्र हत्या गर्यो' भनेर छुट पाउने सन्दर्भ होइन । दुर्गा र अरुले मात्र होइन, अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले पनि यस विषयमा समाचार प्रकाशन र प्रशारण गरेका छन, गर्दै आएका छन । यस विषयमा सरकारले नै आम नागरिकलाई सत्यतथ्य जानकारी गराउनुपर्ने हुन्छ । 'प्रधानमन्त्रीमाथि अनुसन्धान गर्नुपर्छ' भन्ने आवाज बढ्दै गएको कुरा हेक्का हुनु पर्छ । यो सन्दर्भ सामान्य एक व्यक्तिसँग नभएर देशको कार्यकारी प्रमुखसँग जोडिएको छ, राष्ट्रको गरिमासँग जोडिएको विषय हो।
रबि लाई 77जिल्ला मा हाल है मुद्दा जाहा रबि त्यहाँ लाल किल्ला हुने छ हेक्का राख तिमीहरू जनता सामु गएर देखाउ त तिमीहरू लाई अब बालकदेखि बा आमा सम्म ले लखेट्ने छन् हेक्का रहोस् 2महिना गगने ले हल्लाएको प्रमाण खै हामी देशभक्ति जनतालाई देखाउनु परो यदि प्रमाण हैन भने तुरुन्त गगन लाई छानबिन गर जनतालाई जुक्काउने गगन लाई जनताले राम्रो सँग चिनि सके अब
न्यायाधीश र न्यायालय बिक्री नभयेको भये अहिले ओली आरजू गगन र उनका भ्रष्ट साथी जेलमा हूनथे. जुन दिन आम नेपाली जनता राजतंत्र लाई हटाऊन आये जसतै 8-10 लाखको संख्यामा सडकमा आऊनछ, तेही दिन महा महा महा भ्रष्ट ओली र तेस्का महा भ्रस्ट साथिले भागने ठाऊनै पाऊदैनन.
सहकारी पिडीत दाजुभाइ दिदी बहिनीहरु रबि सहकारीको सदस्य होईनन र रबिलाई सहकारी ठग भन्ने सबै ठुला दलको नेता र तिनका झोले हरुले झुठा आरोप लगाएर रबिलाई फसाउने प्रपंच मात्र हो रबिलाई थुनेर पिडीत को पैसा कुनै हालतमा फीरता हुदैन
के पि वलि ले राजिनामा गरेर अनुसन्धानको लागि मार्ग प्रसस्त गर्नु पर्छ देशको प्रधानमन्त्री माथी यस्तो गम्भीर आरोप आउदा नैतिकता देखाउनु प्रदैन ? नेपाली काग्रेस जस्तो लोकतान्त्रिक पार्टिले राजीनामा माग्नु प्रदैन ??स्मरण रहोस दुर्गा प्रसाईं पुर्ब एमालेका केन्द्रिय सदस्य पनि हुन , प्रचण्ड र के पि लाई सङ्गै राखेर चरेसको थालमा मार्सी चामलको भात खुवाउने उनी नै हुन ।उनलाइ के पि र प्रचण्डको भित्री कुरा लगभग सबै थाहा हुनुपर्छ होइन भने आगोमा हात कसैले हाल्दैन।।
हुन्छनी! यस्ता घृणित अराजक द्रेष फैलाउने कुर्सीमा बस्नेलाई कार्वाही हुन्छ कि हुदैन नी! सर्पको झलनाथ रिझाएको ७२ करोड कता गयो नी! जनताका लागि के के काम पात्रो अनुरुप भएको छ। देशको मुख्य पदमा बस्ने जिम्मेवारी केही पूरा गर्नु नपर्ने अचम्म।
आम सर्बसाधारण मान्छेले नबुझेको कुरा के हो भने सहकारी बचत कर्ताले रबि लामिछाने उपर उजुरी गर्दा के हिसाबले गर्छन र उजुरी दर्ता गर्नेले पनि के हिसाबले दर्ता गर्छन??जब रबि लामिछाने कुनै पनि सहकारीको सदश्य सम्म छैन भने??रबि उपर सहकारिको पैसा हिनाबिना गर्यो भनेर के हिसाबले आरोप लाग्छ??यसरी त सहकारी पिडितले जो कोहि(आफुलाई मन नपर्ने)ब्यक्तीलाई आरोप लगाउन पाउदोरहेछ होइन त??छैन त अचम्म??
हो लाजघिन ईज्जत बेईजत नैतिक अनैतिक मानसम्मान धर्मकर्म आफ्नापराय जातभात कुनै नभए हराए वा हराउने गरेपछि र यिसबै कुरालाई नमान्ने नपत्याउने शासक को हात भएको भएपछि यस्तै हुन्छ
त्यसो भए २०४६, २०६२ मा पनि तत्कालीन सम्विधान अनुसार कार्यवाही हुनुपर्ने थियो, तर तत्कालिन सरकार ले गरेन। अहिले को सम्विधान त जनता खुला वातावरणमा आफुलाई लागेको कुरा भन्न पाउँछन भन्दै अहिले का नेता हरु बेला बेला मा खोंकि रहन्छन, जनता ले बोल्दा थुनिनु पर्ने ?
देस भरी को सहकारी को पैसा अनि अमेरिका को पैसा सब रबि ले मात्रै यकैले लियको खाको रहिछ कहाँ छ हो यति पैसा सब रबि ले नै रबि कै नाम मा आको देस भरी को सहकारी अरु कसैले लियको रहिनछ है
भासण त धेरै राम्रो गर्नु हुन्छन् काम भने जीरो दादागिरी ठूलो सत्ताको अपमान न गर्नु मरेर लानु कसैलाई केहि छैन मर्ने बेला राम्रो छवि छोडेर जानू देश बनाउनु
रबि लामिछानेको लोकपृयताको अगाडि बाख्राको रु १५ करोड अनुदान झ्वाम पार्ने गगन/मटन काजी अब एउटा रुझेको बिरालो बराबर हो जो आजभोलि पत्रकारका दर्जनौ प्रस्नहरुबाट "मेरो मिटिङ्ग छ " भन्दै भागेर हिडिरहेको छ!
सहकारी को पैसो लग्ने बाहिर को मान्छे भए पक्राउ परेको 2दिन मै जेल चलान भै सक्थ्यो आफ्नै पार्टी का मान्छे भएको पचाउन मुस्किल भएको महसुस सरकार ले गरि सकेको छ
हजुर ले कचहरी शब्दलाई कुन हालतल मा प्रयोग गरिन्छ यो शब्दलाई हाम्रो समाज मा अश्लील किर्याकलाप गरेवापत बस्ने छलफललाई जनाउँछ 😅😅यो शब्द निकै पुरानो हो हाम्रो थारू समुदाय को
त्याे जाहेर दिने काङ्ग्रेस रएमालेकाे सेटिङ हाे सर रबिलाई कसरी फसाउन सकिन्छ भन्ने षड्यन्त्र हाे अब जनताले बुझिसके भ्रष्ट दलाल काे सरकार हाे याे जनताको सरकारै हाे ईन
ल ल अझै धेरै उजुरी दिनु परयो , पछि युवा नेतृत्व ले देश हाक्न थाले पछि लुट्न पाइदैन ,मौका अहिले नै छ।
रबी लाईं उजुरी हालने एमाले र कांग्रेस कै झोलेहरुनै हुन
Yo chahi 101% nai sahi jasto lagyo....
पर्खिनु पर्छ गगन पनि पर्छ एक दिन
देश गरिब हुनुमा नेताभन्दा जनता धेरै दोषी छन्।
Umm janta nae jhole vayara asto vayako ho jhole janta le bujdainan k grnu chunab ko bilama 1 chokta rangoko masu 1 galas rakxe +500 rupiya ma bekne abuj janta le grda dishko halat asto vayako ho😢😢
जिन्दगि भर को लागि बन्ने हो र गृहमन्त्री ???उहि घुम्दै फिर्दै आफु पनि त्यस्ता आरोप मा भित्र खोर मा पर्न सकिन्छ नि,,
"स्याल कराउनु
कुखुरा हराउनु"
दौडधुप हुन थाल्यो त !
#combodia
जय रबि
ग्रिहमन्त्री गगन के कुरा पत्रकार जि तिम्रो बाउ नै गृहमन्त्री भए पनि रबिलाइ कुनै सकस पर्दैन रबिको कुनै दोस छैन नेपाली जनताले बझेका छन्।
Kasto khate dos xain bhane kin Jael thukka jhole?
Hahaha
😂😅😂😅😂😅😂😅😂
जय सहकारी
सबै जनता अन्धकारमा थिए भएको के हो भनेर जब रबि लाई यो तरिकाले सरकार र देश पुरै लाग्दा पनि दोषी साबित गर्न नसकिए पछि सोझो जनताले पनि बुझिसके कि रबि को गल्ती छैन यिनीहरूले फसाउन खोजेका हुन
प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लागेको आरोप सामान्य होइन । 'दुर्गा प्रसाइँले कीर्ते गरेर चरित्र हत्या गर्यो' भनेर छुट पाउने सन्दर्भ होइन । दुर्गा र अरुले मात्र होइन, अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले पनि यस विषयमा समाचार प्रकाशन र प्रशारण गरेका छन, गर्दै आएका छन ।
यस विषयमा सरकारले नै आम नागरिकलाई सत्यतथ्य जानकारी गराउनुपर्ने हुन्छ । 'प्रधानमन्त्रीमाथि अनुसन्धान गर्नुपर्छ' भन्ने आवाज बढ्दै गएको कुरा हेक्का हुनु पर्छ ।
यो सन्दर्भ सामान्य एक व्यक्तिसँग नभएर देशको कार्यकारी प्रमुखसँग जोडिएको छ, राष्ट्रको गरिमासँग जोडिएको विषय हो।
औली र शेरे को हली गृह मन्त्री हुनु के नौलो भयो र ? जनता कौ त काम गर्ने होईन यसले ।
रबि लाई 77जिल्ला मा हाल है मुद्दा जाहा रबि त्यहाँ लाल किल्ला हुने छ हेक्का राख तिमीहरू जनता सामु गएर देखाउ त तिमीहरू लाई अब बालकदेखि बा आमा सम्म ले लखेट्ने छन् हेक्का रहोस् 2महिना गगने ले हल्लाएको प्रमाण खै हामी देशभक्ति जनतालाई देखाउनु परो यदि प्रमाण हैन भने तुरुन्त गगन लाई छानबिन गर जनतालाई जुक्काउने गगन लाई जनताले राम्रो सँग चिनि सके अब
हनुमान नाच राम्रो र सफल होस्, धेरै धेरै शुभ-कामना छ !
चितवन मा जाहेरि दिने मान्छे ।। रबिले अफ्नो पार्टि मा ठाउ न दिय पछि ।। जाहेरि दिन पुगेछ।। अचम्म छ कङ्रेस ए माले मा ठाउ पायछ
एमाले+ कांग्रेस का तीन पुस्ता लागे पनि रविको एउटा भुत्लो पनि उखाल्न पनि सक्दैनन् भलै अलिक दिन दुखः देलान यति मात्र हो
न्यायाधीश र न्यायालय बिक्री नभयेको भये अहिले ओली आरजू गगन र उनका भ्रष्ट साथी जेलमा हूनथे.
जुन दिन आम नेपाली जनता राजतंत्र लाई हटाऊन आये जसतै 8-10 लाखको संख्यामा सडकमा आऊनछ, तेही दिन महा महा महा भ्रष्ट ओली र तेस्का महा भ्रस्ट साथिले भागने ठाऊनै पाऊदैनन.
सहकारी पिडीत दाजुभाइ दिदी बहिनीहरु रबि सहकारीको सदस्य होईनन र रबिलाई सहकारी ठग भन्ने सबै ठुला दलको नेता र तिनका झोले हरुले झुठा आरोप लगाएर रबिलाई फसाउने प्रपंच मात्र हो रबिलाई थुनेर पिडीत को पैसा कुनै हालतमा फीरता हुदैन
भ्रष्टाचार को epicenter ओलीले, शत्रु haru लाई पूर्ण रुपमा भविष्य मा उठ्न नसक्ने गरि सफाया गर्नै mission मा लागेको ओली अब Hitler भै सक्यो |
जय नेपाल 🇳🇵
अपराध प्रवर्धनकै लागि विदेशी लगानीमा ल्याइएको यो व्यवस्थाबाट अपराध बढ्दै जानु र हरेक अपराधीलाई लगातार प्रोत्साह दिइनु त स्वाभाविक नै हो नि! होइन र!?
के पि वलि ले राजिनामा गरेर अनुसन्धानको लागि मार्ग प्रसस्त गर्नु पर्छ देशको प्रधानमन्त्री माथी यस्तो गम्भीर आरोप आउदा नैतिकता देखाउनु प्रदैन ? नेपाली काग्रेस जस्तो लोकतान्त्रिक पार्टिले राजीनामा माग्नु प्रदैन ??स्मरण रहोस दुर्गा प्रसाईं पुर्ब एमालेका केन्द्रिय सदस्य पनि हुन , प्रचण्ड र के पि लाई सङ्गै राखेर चरेसको थालमा मार्सी चामलको भात खुवाउने उनी नै हुन ।उनलाइ के पि र प्रचण्डको भित्री कुरा लगभग सबै थाहा हुनुपर्छ होइन भने आगोमा हात कसैले हाल्दैन।।
अराजकताकाे लागि हाे भन्न किन नसकेकाे पत्रकार अराजकताले देस बन्छ त
Jay rabi ❤❤❤
राम्रो विश्लेषण ।
केपी त माहा अधिनायकवाद
तपाईको शैली सही छ, धेरैको मनपर्ने मान्छे, भाषा सरल, प्रस्तुती दामी 👍🙏
याे त सत्ताकाे अाड रहेर गरेको हाे
कति कार्यकर्ता छन बाँकी भनेर चेकजाँच गरेको 😅
रबि बहेक समचार बन्दैन तर 86अब काे नाम पनि लिन मिल्दैन र सर यो प्रतिशाेत राजनीति हो
कमल थापा गृहमन्त्री भए पछि पञ्चायती व्यवस्थाको अन्त्य भएको थियो। गगन थापा को पालामा फेरि गादुतन्त्र खतरा मा पर्ला है
सरकारले ऋण थपेको थपै आफु र आफ्ना झोले पाल्नलाई अनि ऋणको भार आम जनतालाइ यस्तो सहिय हुदैहुन्न!
सरकार मुर्दा बाद✊✊
सुनसरी बाट रेगुलर❤जयरबि❤जयबालेन❤जयकुलमान
जो मन्त्री भए पनि भ्रष्ट नेता समाउने होइन
Time will tell whether Newton's third law (equal but opposite reaction) still will hold true... अति गर्नु अतिसार नगर्नु (नेपाली कथन्)
sakdaina sakdai ta sakdaina jaya rabi dai🙏
कति दिन को लागी हो
सदै दमन ले कसरी चल्ला र रात पछी बिहानी त आउछ नि हेक्का रहे हुनि थियो
नम्बर 1 पत्रुकार
हुन्छनी! यस्ता घृणित अराजक द्रेष फैलाउने कुर्सीमा बस्नेलाई कार्वाही हुन्छ कि हुदैन नी! सर्पको झलनाथ रिझाएको ७२ करोड कता गयो नी!
जनताका लागि के के काम पात्रो अनुरुप भएको छ। देशको मुख्य पदमा बस्ने जिम्मेवारी केही पूरा गर्नु नपर्ने अचम्म।
आम सर्बसाधारण मान्छेले नबुझेको कुरा के हो भने सहकारी बचत कर्ताले रबि लामिछाने उपर उजुरी गर्दा के हिसाबले गर्छन र उजुरी दर्ता गर्नेले पनि के हिसाबले दर्ता गर्छन??जब रबि लामिछाने कुनै पनि सहकारीको सदश्य सम्म छैन भने??रबि उपर सहकारिको पैसा हिनाबिना गर्यो भनेर के हिसाबले आरोप लाग्छ??यसरी त सहकारी पिडितले जो कोहि(आफुलाई मन नपर्ने)ब्यक्तीलाई आरोप लगाउन पाउदोरहेछ होइन त??छैन त अचम्म??
Kukur sari vaya bichara kp
हो लाजघिन ईज्जत बेईजत नैतिक अनैतिक मानसम्मान धर्मकर्म आफ्नापराय जातभात कुनै नभए हराए वा हराउने गरेपछि र यिसबै कुरालाई नमान्ने नपत्याउने शासक को हात भएको भएपछि यस्तै हुन्छ
जय रवि राष्ट्रिय स्वतन्त्र पार्टी घण्टी
पहिला किन आयनभने उजुरिकर्तालाइ रबिको पावर र रबिको समर्थकको डर थियो । अब डराउनपर्ने स्थिति छैन
कम्बोडिया कांड के हो खोजि गरौं न पत्रकार महोदय
हिम्मत हुनु पर्यो नी मित्र
Jai Rabi sir
हे भगवान कस्तो देशको नागरिक भए म????अब त अति नै भयो गुमाले र लाङ्ग्रेश अनि कार्यकर्ताहरु😊😊😢
Jay ravi
केपी तिमी पनी अजममरी हैनौ यातगर
त्यसो भए २०४६, २०६२ मा पनि तत्कालीन सम्विधान अनुसार कार्यवाही हुनुपर्ने थियो, तर तत्कालिन सरकार ले गरेन। अहिले को सम्विधान त जनता खुला वातावरणमा आफुलाई लागेको कुरा भन्न पाउँछन भन्दै अहिले का नेता हरु बेला बेला मा खोंकि रहन्छन, जनता ले बोल्दा थुनिनु पर्ने ?
जस्ले जेजे भनेपनि एमाले र ओलि हालको लागि राम्रो छ ।
देस भरी को सहकारी को पैसा अनि अमेरिका को पैसा सब रबि ले मात्रै यकैले लियको खाको रहिछ कहाँ छ हो यति पैसा सब रबि ले नै रबि कै नाम मा आको देस भरी को सहकारी अरु कसैले लियको रहिनछ है
पख सधै तेरै मात्र दिन नरहला क्यारे।
सकेसम्म पार्टीका सद्भाव चकनाचुर पार्ने तिकडम मास्टर ले अरुलाई सामाजिक सद्भाव बिथोल्ने भन्नु कति जायज होला?
कम्जोर हैन भ्रष्टाचारी सर्कार हो कुरा उठिसके फछी नैतिकता का आधार्मा ओलि ले राजिना मा दियर छानबिन मा सहयोग गर्नुपर्ने हो
अनुदानको रकम मिलाई मिलाई खाने गगन थापाको देखीएको छ पारा स्वास्थ मंत्री हुदा खेरी ! यिनीहरू भुक्ने मात्रै हुन्
Minister banne palo Sabai neta haru lai puraunu parxa natra ke ko loktantra?
भासण त धेरै राम्रो गर्नु हुन्छन् काम भने जीरो दादागिरी ठूलो सत्ताको अपमान न गर्नु मरेर लानु कसैलाई केहि छैन मर्ने बेला राम्रो छवि छोडेर जानू देश बनाउनु
शतता माबशेर शक्ति परदशन देखाउन लाज माननुपछ्
Kp chor
🤣🤣🤣🤣हो हो सहि भन्नू भयो
पुरै देश द्युमायपनि हुनेवाला केहि छैन झ्याक्ने हरु
Jai Nepal Jai Ravi sir
सबैको पालो पुराओ ८४ मा पाउने छैनौं ।
०८४ सम्म सबैको रहर पुरा गर तेस पछि सम्झिने पानी छम्किने
Outstanding analysis! However, there is no mention of KP Oli and the Cambodia cases.
सरकार,मन्त्री फेर्ने यस्ता हावादारी समाचार कुनै युट्युबेलाई मात्र सुहाउँछ
रबि लामिछानेको लोकपृयताको अगाडि बाख्राको रु १५ करोड अनुदान झ्वाम पार्ने गगन/मटन काजी अब एउटा रुझेको बिरालो बराबर हो जो आजभोलि पत्रकारका दर्जनौ प्रस्नहरुबाट "मेरो मिटिङ्ग छ " भन्दै भागेर हिडिरहेको छ!
Good🎉rasopa🎉Rbi🎉
रबिलाइ उजुरी दिनु भन्दा त जिबिलाइ ल्याउनु पर्यो भन्नू नि ,सहकारी पीडित हरुले कस्तो बुद्धि नपुर्याउको हो ?
Gagan murda bad
जाहेरी चै नौटङ्की मात्रै हो ती काङ्ग्रेस र एमाले को खेलाउन गुडिया को जाहेरी मात्रै हो चोरहरुको खाते एमाले काङ्ग्रेस
हैन यो कस्तो कार्यक्रम सन्चालक हो के ताईन तुईको 😂
ए भाई जति बेला रबि रबि रबि।अरू नया केहि छैन र??
A babu timi bacha chhau
ओली र ओली को चम्मचा हरु जे गरे पनी ठीक अरु सबै गलत
Yesle Rabi ko positive kura kahile gardaina
दुई भाइ को जाल हो रबि लाई
पहिला न दिने नेबिदन
अ:हिले जता ततै निबेदन आउनु राम्र हैन
एमालेको सडक नाटक नौटंकी मात्र हो।सत्तामा बसेर राज्य शक्तिको दुरुपयोग कसरी सार्थक बनाउने योजनाको लागि परिक्षणको रुपमा।
सहकारी को पैसो लग्ने बाहिर को मान्छे भए पक्राउ परेको 2दिन मै जेल चलान भै सक्थ्यो आफ्नै पार्टी का मान्छे भएको पचाउन मुस्किल भएको महसुस सरकार ले गरि सकेको छ
मन्त्री अहिलेको लागि कुनै गर्बको कुरा छैन कुन भरष्टचारि चोर अपराधि मन्त्री बन्यो भनेर जनता निरुत्साहित छन । रबि को पाप तिमिहरुलाइ छिट्टै लाग्दैछ
।
ओलिको जुलुसमा जाने जनता सबै भेंडा ,झोले हुन् ।
k p oli Rip
Regular from Tokha 11 Ktm.
पनदॅरदिनसंमम फेशबुकर ईउटुब तिनकरोडजनतालेनहेरोवहैईनेपालिजनताहो
Aba RA SWA PA le hos puryaunu parcha. Yo clear bhsisakyo, sab Political leaders involve bhako cha. Sahakari thagi haruma, Tessaile ho.
Rip kp
❤
बाख्रा को आयु सकिदै😂😂😂
यतिमै
यो सब सत्ताको तुजुक हो ?
Radi KO congress
कति अल्छि लागे जस्तो गरेर हाे समाचार भन्ने पनि।
Regular - Luxmi Nagar 4 Butwal Lumbini Western Nepal 😂😂😂😂😂😂!!!!!!🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤
त्यो किटानी जाहेर गर्नेहरुको फुतपातको बास होस।😂😂😂
यो राजनीति पर्तिसोद हो
झुत बोलेको हो होइन जनता ले देखिराखेको छ यो सरकार कति को बलियो हो त्यो पनि देखेको छ
हजुर ले कचहरी शब्दलाई कुन हालतल मा प्रयोग गरिन्छ यो शब्दलाई हाम्रो समाज मा अश्लील किर्याकलाप गरेवापत बस्ने छलफललाई जनाउँछ 😅😅यो शब्द निकै पुरानो हो हाम्रो थारू समुदाय को
कोम्बोदिया तर्फ डेरा खोज्न एमाले ब्रन्ड्का चम्चा कांटाहरु कुलेलम ठोक्दै !क अचम्म हो ?
त्याे जाहेर दिने काङ्ग्रेस रएमालेकाे सेटिङ हाे सर रबिलाई कसरी फसाउन सकिन्छ भन्ने षड्यन्त्र हाे अब जनताले बुझिसके भ्रष्ट दलाल काे सरकार हाे याे जनताको सरकारै हाे
ईन
यो यूट्यूबर पनी रबिको भजनमंडलीको मेम्बर रहेछन
रिण लिने पाल्तु जनाबर पाल्ने हो वा अन्य ?
Oli rip
Sakasai sakas ma jane bho janatako jindagi