तन्नेरीका कुरा: बालेनले आशा जगाउने काम गरे, हाम्रा लागि कोहि त छ भन्ने लागेको छ ! | Tanneri ka kura
Вставка
- Опубліковано 4 жов 2024
- #अँन्ध्यारोबाट_उज्यालोतिर
#himalayatv # #himalayatv #Tannerikakura
#tamasomajyotirgamaya #adhyarobataujyaalotira #तन्नेरीकाकुरा
Guest: ऐश्वर्या खरेल- विद्यार्थी
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Camera Person: Navaraj Adhakari, Sanjay Neupane & KP Devkota
Visual Editor: KP Devkota
Music Arranger &Vocal: Arjun Pokhrel
wardrobe design: Bhintuna Gongal Shrestha
Program coordinator: Narendra Bahadur Khadka (Das)
#tamasomajyotirgamaya #AdhyaroBataUjyaaloTira #अँध्यारोबाट_उज्यालोतिर
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
UA-cam: / @tikaramyatri
TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
#tikaramyatri #theyatri #yatrimedia
सानो उमेरमा परिपक्व कुरा मलाइ चाहिं अति मन छोयो नानी काे कुरा ले उज्वल भविष्यको शुभकामनना छ
टिका जि म कतार मा काम गरेको 16 बर्स भयो म सिभिल इन्जिनियर को पदमा रहेर काम गरिरहेको छु, मलाइ खाडिको नेपालि हरुको अनुभब सात्जै यथार्त कुरा सुनाउन चाहन्छु के यो सम्भब छ
टिकाराम यात्रीको कार्यक्रम सबै उत्कृष्ट नै लाग्छ।यो नयाँ कार्यक्रम तन्नेरीका कुरा एकदमै समसामयिक छ र अझ उत्कृष्ट हुन्छ होला,यो राम्रो शुरुवात भइरहेको छ।यस किसिमको कार्यक्रम आवश्यक थियो,निरन्तर चलिरहोस्। शुभकामना ।
म जस्तो ५० कटेको त अबको आशा बालेनसग ठोक्किएको छ भने युवा हरूको त ढुकढुकी नै भएनी बालेन ✅
अत्यन्तै राम्रो सोंच सहित महत्वपुर्ण कार्यक्रम बनाउनु भएकोमा टिकाराम सरलाई धेरै धेरै धन्यवाद।
हाल युवाहरुमा नेपाल प्रति बढ्दै गएको निराशालाई केही मात्रामा चिर्ने काम गर्न सकोस्।
कार्यक्रमलाई हार्दिक शुभकामना!
धेरै राम्रो कार्यक्रम ल्याउनु भएछ। धन्यवाद टीका राम सर।अत्यन्तै मन परियो कार्यक्रम ।
ऐश्वर्या नामनै राम्रो विचार र कुरा सबै राम्रा अझ मान्छे झनै राम्री,उज्ज्वल भविष्यको शुभकामना नानु।❤
❤टिकाराम यात्रा सर ❤लाई धेरै धन्यवाद छ
यसरी ❤नै राम्रो राम्रो तन्नेरी लेउनु❤ भनेको राष्ट्र लाई धेरै फाइदा हुन्छ यसरी नै ७७जिल्ला बाट खोज्नु पर्छ सर यस बाट देश ❤लाई धेरै फाइदा ❤हुन्छ शुभ प्रभात ❤❤❤
ऐसोर्यको बुझाइ अति राम्रो नेपालको माया उस्तै राम्रो यस्तै ब्यक्ति १०० जना भए पक्कै देश बन्नेछ ❤❤
पढ्दै गर्दाको समय विद्यार्थीलाइ आर्थिक रुपमा धेरै ग्रार्हो छ नेपालमा अहिले तर टिकाजिले भनेझै जताततै अवसर खाली हुदैछन,केही समय धर्यता राखेर देशमै मेहेनत गर्नसक्नेहरुको धेरै राम्रो छ भविष्य,
म चाहि पढ्न विदेश नै गएभने पनि चिनारी नै हराउने गरि आवास अनुमति लिएर उतै बस्दिन शिवाय असामान्य सफलता ।
सानो उमेरमा कति गहन सोच बहिनिको उज्ज्वल भविष्य को कामना ❤
पहिलो र दोश्रो भाग दुवै हेरे राम्रो लाग्यो। कार्यक्रम अझ ससक्त बन्दै जावस् शुभकामना ।
पढेका भन्दा परेका लाई पनि थाहा हुन्छ दाजु कती पय कुराहरु उहाँ लाइ पनि कार्यक्रम समाबेश गरौ है दाजु
मेरो बिचार हो दाजु
हजुरको भाइ सन्तोष आचार्य
दुर्गमकेा गरिव तर जेहेन्दार युवाले कसरि सेाच्छ र उसका समस्या केके छन् , त्येा महत्वपुर्ण हेाला । काठमाडौंमा हुर्केकाकेा लगभग धेरैलाई थाहा छ जस्तेा लाग्छ ।
नानी अहिले २२ बर्ष पुगीन् न कि १२ बर्ष??तन्नेरीका कुरा सारै समय सान्दरभीक र राम्रो छ !!!
Khoi 12 vane Tika ji le ta ma pani chhakkai pari rako chhu
22 Ho
कति राम्रो बिचार बिस्लेसन ऐश्वर्य खरेल बैनि💐💐💐👈️
Great. hope you will keep it (Tanneri ka kura) up regularly rather than rotten politicians (whom I now hate so much).
तपाईँको आत्मविश्वासप्रति
सम्माञ्च
Very impressive video
नियोजित रुपमा दाईत्व्य र कर्तब्य बिहिन समाजको निर्माण गर्न खोजिरहेको बिच बाट कर्तब्य परायण तन्नेरीको कुरा यथार्थमा परीणत गर्न सवल बन्नोस् ।
Sarai mitho kura kani🎉🎉
यी नानीका कुरा राम्रै छन ।
१२ वर्ष होइन २२ वर्ष होला है 😅 जे होस बाग्लुङे हरू ट्यालेन्टेड हुने है 😂
❤ 👍wow
Aishwarya Jee mornings are gifts of God 🙏 yo Desh ko kachuli ferna tapai ka Anmol bichar haru marmasparsi xan yo Desh bata please bahir Jane trends lai kasari rokna sakiela Kharel Jee ❤️❤️❤️❤️🎉🎉🎉🎉❤❤❤
अनि, अनि, अनि, अनि। हाम्रा तन्नेरी-तरुणीहरुलाई याे 'अनि' काे अत्याधिक प्रयाेगबाट बाहिर निकाल्नुपर्छ। 'अनि के छ?', 'अनि के गर्दैछाैं?', 'अनि कहाँ जाने हाे?' वाक्यैपिच्छे अनि भन्छन। दिक्कलाग्ने गरि।
Aba Balbalika Ka Kura Pani suru garinu paryo❤🎉
❤❤❤
अब युवाहरूलाई बिदेश जान प्रोत्साहन होइन निरुत्साहित गर्नुपर्छ, अबसर को माहोल बनाउने काम राज्यले गर्नेहो ,बिदेश मा हामीले गर्ने काम भनेको निम्नस्थरको हो
Aishwarya, Thankyou for always making us proud for being your friend. #hatsoff
टीका भाइ ! २०५९ मा जन्मेको मान्छे अहिले १२ बर्से चै कसरी भयो ?? कुन हिसाब हो यो??
Yasko hisab last kamjor xa
Dhanna kasari yo patrakar chai banna pugexat
Tar ahile yo nikhariyako xa
Patra karota chai yasko Ramrai xa
@@eakrajmagar448 22 year vann kojnu vako ho
Uha ko hisab kamjor nahola
SLC ma math ma 95 aako manxa hununxa uhaa
It feels great listening to people our age this way. Great opinions, learn-unlearn and grow. Wish you the best Aishwarya ❤
मलाई नि हजुर सँग एसरी गफ गर्न मन थियाे।❤
Tika ji, I am so proud with you and aiswarya nanu.because I want this kind of person who lives in Nepal and what does want to do.
wow nice sister
नियमीत होस
🙏🙏
She is naïve but honest, perhaps it’s due to her experience and maturity in general. With time, exposure and opportunity to life real life issues I see that she has a very bright future ahead.
Ramro soxh
Ekdam ramro sakaratmak soch agami dinharu aja ramro gardai janu suvakamana Aishwarya nanu🙏😇😇🥰🥰
अर्काे साल सम्ममा यी बुईनि विदेश जान्छिन कुरै खतम ।
Dherai ramro chaa
नेपालमा चाहि काम अनुसारको दाम नभएको चाहि यथार्थ हो काठ्माण्डौमा एउटा सानो कोठा लिन पर्यो भने सोचौं तपाइले सामान्यतया महिना भरि काम गर्दा पाउने तलबले खाना पुग्छ त सरकारले कहिल्यै अनुसन्धान गरेन युबाहरुलाई समेटेर केहि काम गरेन खालि रेमिट्यान्स हेर्छ
Karyakram dherai ramro xa, mofasal bata majdur, kisana ra bhuimanxe harulai pani liye ramro hunthiyo ki?
लाेकसेवामा नाम ननिस्किए कन्फर्म बिदेश जान्छिन्, यी हाम्री कागलुङ्गे चेली , संघर्ष गर्ने धैर्यता भन्दा बिदेशेश जान सजिलाे छ स्थापित हेन ।
20/30 लाख मान्छे लाई कहाँ रोजगारी छ? नेपाल जस्तो देशमा नेता का आसेपासे ले मात्र हो जागिर गर्ने बढुवा हुने सबै थोक छ हामी कोहि नहुने लाई नेपाल ठिक छैन परिवार को लागि नि बिदेशीनु बाध्यता छ
Aishwarya very impressive👏
क्या मीठो प्रोग्राम टीका सर ई नानी लाई पढ़ाई को ख़ास अर्थ थाहा छैन असल पढ़ नानी
मातोको माया नानीको
Aba hajurle ,yestai category ka yuba yubati haru jo nepalko rajniti bare chaso raheka lai lyai dinu hola.
Ma 71 barsh ko le pani balen laae full support garchhu. Uskaa haalsamm ko kaamharu baat.
तपाईंले १२ बर्षे तन्नेरी भन्नुभयो। २२ बर्षे भन्नुपर्ने।
२२ बर्शे नानी खुट्टा नउचल्नु बिदेशको लागि।
In my view according to her perspective she should try bankng sector inorder to become an Entrepreneur bcz from where you can gain extra things which will be required for your aim
Binayek kwikel lai leunu paro next eposide ma
जुना सिलवाल चितवन घर शंकर देव बाट m b a गरेको out नलेज का किताब हरु धेरै पढेको हाल अस्ट्रेलिया क्वीन्स ल्याण्ड भन्ने ठाउँमा एयर welcome लेडी काे काम गर्छ । सामान्य परिवारमा जन्मेको
Balen is great🎉🎉🎉
नेपालमा सबै अवसर छ तर नेतृत्वकोले अवसर दिन सकेन ?
सम्बोधनमा प्रश्नकर्ताको अहम् छछल्कियो।
Tikaram sir mero mamako ni interview linuna🎉🎉🎉
१२ बर्षिय होइन होला २२ बर्षे होला।
यात्री सर २२ बर्षे होला! !
सानो कुरा जन्म १२ कि २२ बेमतलवका कमेन्ट पनि गर्छन््
२०५९ मा जन्मेकी हुन भने २०८१ मा २२ बर्षकी भन्नु पर्दछ ।
खोजेको कुरा पाउन सक्नुभएन यातृजी !
यात्री सर ५९मा जन्मेर १२ बर्ष हुन्छर ?
To tackle Nepal's brain drain, the government should arrange overseas job placements through technology transfer agreements with other countries. Individuals can work abroad for 5 to 20 years, gaining valuable experience. Upon their return, the focus should be on utilizing their technical skills, rather than solely academic qualifications. This approach will help build skilled manpower within Nepal and reduce the need for future generations to seek jobs abroad.
जनकपुर चुरोट भन्न खोजेको सुॠ भयो
12barsey ta balak holani sir yo karyakarm ramro xa
दस बर्ष घटाइदिनु भयो त ।
12 years old ?
कसरी झुक्किनु ब्जयो १२ बर्ष भनेर , सच्यौन मिल्दैन र?
Launa dai aba London tira aauna paro interview dina man lagyo
Pure nrpali ma bole ramro hunthiyo
Tikaram ko ko parcha boini?
Teti Sano umer ma retro sun kin lagaun pareko hola.
Yo nani le Ali English naghusaye hunthyo
very poor silk in Nepal now ma be changed new generation
59 Ma janmera kasari 12barse vayo???😂😂😂😂
❤❤❤
❤❤❤❤
❤❤❤❤❤❤❤