नमस्कार म दिनेश श्रेष्ठ आदरणीय दाइ रमेष तमाङ्ग लाई धेरै सम्झेको छु कलाकार मित्र हरुको प्रयास राम्रो छ अब आउदा दिनमा गित संगीत सङै हाम्रो गाउको अझ थप बिकासको आशा राखेको छु ❤
आफ्नो गाउबेशि लाेक सस्कृर्ति उजागर गरायउने लाेक भाका अत्यन्तै मार्मिक स्वर शब्दमा उतार्नु भयकाे मेराे मित्र अर्जुन, आषिश र गायिका सबिता लगायत सम्पूर्ण टिम लाई बधाई तथा शुभकामना दिन चाहान्छु❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Very nice and melodious song.I respect by heart and mind to those who contributed to such sweet song with a detailed introduction of various places of Nuwakot.
सबै कलाकार दर्सक हरु लाइ म पन्चकन्या भलिबल कप्तान सुजन थापाको तर्फबाट नमस्कार सदै भरी यो पन्चकन्याको बारेमा यस्तै गित र प्रशंसा भयको हेर्न पाम म हाल रोमनिया बाट हेर्दै छु❤❤❤❤
सम्पुर्ण कलाकार युनिट लगाएत दर्सक स्रोता हरुमा यश गीतको गायिका सबिता ढुंगाना तर्फबाट ,,नमस्कार ,,पर्यटकीय नुवाकोट पन्चकन्या को एतिहासिक गीत मन पराइदिनु हुन्छ भन्ने आशा गर्दै ,,शेर गरेर सहयोग गर्न अनुरोध गर्दछु
नमस्कार सम्पुर्ण भगवान रुपि मन मुटु हरु मा यश गीत का सर्जक अनि गायक म अर्जुन भुसाल आफ्नै गाउँ आफ्नो ठाउँ भन्ज्याङ्ग चौतारी लाई समेटेको गीत हजुर हरु सामु प्रस्तुत गरेको छु यहा हरु सबै ले सेर गर्नुहुन्न्छ र सबैको माया को अपेक्षा राखेको छु जयगीत जय सङ्गित🙏🙏
Lots of support from australia, I think it has catchy beat,flow,hook but after 3,4 min it starts to feel to streachy (forcefully making long) for 2,3 min. Over its great❤️
गित संगीत लाई माया गर्ने मन मुटहरुलाइ फ़ेरि आयो रमाइलो लोक गित पन्चकन्या सबैले हेरेर सुनेर साथ दिनु होला फ़ेरि लाइक सेयर गर्न नभुल्लु होलानि गित मिठो छ सम्पुर्ण टिमलाई बधाई तथा सुभकामाना ❤❤❤❤
अति राम्रो ठाउँ सँगै मिठो गीत रैछ सारै मन छुने
हाम्रो नुवाकोट राम्रो नुवाकोट
अज हाम्रो पन्चकन्या धेरै राम्रो छ।
सारै राम्रो छ गीत ।👌👌
Thankyou hajur❤❤
नमस्कार म दिनेश श्रेष्ठ आदरणीय दाइ रमेष तमाङ्ग लाई धेरै सम्झेको छु कलाकार मित्र हरुको प्रयास राम्रो छ अब आउदा दिनमा गित संगीत सङै हाम्रो गाउको अझ थप बिकासको आशा राखेको छु ❤
❤
@@KamalaShrestha-ix6yn a
धन्यवाद भाइ दिनेश ।❤
🎉🎉बधाई छ सबिताढुङ्गानाटीमलाई
सारै राम्रो सबै पूरा होस सोचेको पन्चकन्या दुप्चेस्वर महादेब्🙏🙏🙏
राम्रो छ है गित
Thankyou hajur
सबै माया ,प्रेम मिलन बिछोडको गित गाँउछन आफ्नै गाउँको बारेमा गित निस्किदा खुसी लागेको छ ।
Wou katti ramro geet banaunu vayaxa congratulations all tim lai ❤❤❤❤❤❤❤
Aahaa nice song❤❤
आफ्नो गाउबेशि लाेक सस्कृर्ति उजागर गरायउने लाेक भाका अत्यन्तै मार्मिक स्वर शब्दमा उतार्नु भयकाे मेराे मित्र अर्जुन, आषिश र गायिका सबिता लगायत सम्पूर्ण टिम लाई बधाई तथा शुभकामना दिन चाहान्छु❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
धेरै धेरै धन्नेबात मिलन जि❤❤❤
aahaa daami
woo
nuwakot
panchalanya
nice
place
हामी नुवाकोट अजुन दाइ धेरै धन्बाद
❤❤😊khusi lago aafno gau ghar ko videqauda❤❤congratulations
अति मीठो गीत बनेको छ यसरी आफ्नो गाउँ music video मा हेर्न पाउँदा खुसी लाग्यो 👍👌
आगामी दिनमा पनि लोकदोहोरी छेत्रमा तारा बनेर चम्किनु,सफलता ले सिखर छुमोस,❤️❤️❤️❤️👌👌
काभ्रेपलान्चोक ठिटीलाई बधाई छ 🎉🎉❤❤
आहा अति नै राम्रो अनि उत्कृष्ट प्रस्तुत सम्पुर्ण कलाकार तथा गाउँपालिका अध्यक्ष लगायत सबै लाई सफल ताको हार्दिक शुभकामना 🎉🎉
आहा निकै मिटो भाका सुनिरहु लाग्नि❤❤❤
गितहरु त एक सय एक हेरियो मेरो नजरमा सर्व उत्कृष्ट ठहरियो सम्पुर्ण टिमलाई सफलताको शुभकामना 🙏🏼🙏🏼🙏🏼🙏🏼
धेरै धेरै धन्नेबात यहाँ हरुको माया नै हाम्रो सफल्ता हो🙏🙏
आहा कति राम्रो छ है म जन्मेको ठाउँ❤❤
Wow kati ramro geet Mero panchakanya gaupalikako sarai man paryo sampurna kalakar haru parti dherai dherai aavari❤❤❤❤
Thankyou hajur
एकदमै राम्रो लायो यो गित शुभकामना सबै कलाकार साथिहरुलाई
aaha dami song❤❤❤❤❤
आहा कति राम्रो गीत अर्जुन भान्जा लगायत सबै लाई सुभकामना❤❤❤❤❤
Dhari ramro xa aajai ramro garnu hola❤❤❤
Khuse lagyo afno janma thauko barema ati mitho song aaykoma 🎉🎉🎉❤❤❤
आहा कति राम्रो song ❤❤❤सम्पुर्ण लाई सफलताको शुभकामना
आहा निकै मिठो साङ्गीतिक कोशेली दिदि सबिता र अर्जुन ब्रदर लगायत सम्पूर्ण टिमलाई ❣️ सफलता को शुभकामना 💞❣️😘❤️❣️
धन्नेबात हजुर❤❤❤
❤❤❤धेरै राम्रो गीत
यस गितका सर्जक तथा नव गाएक अर्जुन भुसाल ज्यु लाई अझै सफलता मिल्दै जावस गाईका सविता बैनी लगायत सम्पुर्ण टिम लाईनी प्रगतीको कामना!
धेरै धेरै धन्नेबात किरन सर हजुर को आसिर्बात हाम्रो सिरमा रहोस❤❤
So beautiful ❤️❤️ panchakanya sathai all Tim lie suva kaman nice 👍👍 sang
धेरै मिठाे गित अनि मितज्यु काे नाच वाहा❤❤
मेरो नुवाकोट मेरो पहिचान गित मा सुन्न पाउदा धेरै खुशी छु i love song🎉🎉❤❤
Very nice and melodious song.I respect by heart and mind to those who contributed to such sweet song with a detailed introduction of various places of Nuwakot.
आहा सारै राम्रो गित, सम्पुर्ण टिम लाई सफलताको धेरै धेरै सुभकामना 🙏🙏🙏🙏❤️❤️❤️❤️🌷🌷🌷🌷🎉🎉🎉🌹🌹🌹🌹🎈🎈🎈🎈
सबै कलाकार दर्सक हरु लाइ म पन्चकन्या भलिबल कप्तान सुजन थापाको तर्फबाट नमस्कार सदै भरी यो पन्चकन्याको बारेमा यस्तै गित र प्रशंसा भयको हेर्न पाम म हाल रोमनिया बाट हेर्दै छु❤❤❤❤
धन्नेबात हजुर
मीठो अनि रमाइलो गीत, सम्पुर्ण टिमलाई बधाई अनि सफलताको शुभकामना 🎉🎉🎉 🙏
thankyou sir hajur❤❤
Aaha kati ramro ❤❤❤geet
हाम्रो पन्चकन्या राम्रो पन्चकन्या ❤❤❤
आहा कति मिठो अनि राम्रो गीत आफ्नै गाउँ अनि ठाउँ को बधाई सम्पुर्ण टिमलाई 🙏🙏
thankyou hajur❤❤
WOW wow Kati ramro git ❤❤ congratulations ❤❤
Thankyou hajur
geet ramro xa
mitho voice and kati ramro hamro nuwakot
Thankyou❤❤
आहा कति मीठो गित सम्पुर्ण क्स्लाकार टिम लाई धेरै धेरै धन्यबाद साथै सफल्ता को कामना🙏🙏🙏
बधाइ छ सबै टिम लाई, विशेषगरी नेहारिका भान्जी लाई अझै सफलताको सुभकामना।
waaaaa super
गीत राम्रो छ
Wow nice❤️😍🎊
बधाई तथा सफलताको करोडौं करोडौं शुभकामना सम्पुर्ण टिममा❤️🙏🙏
😊😊😊
सम्पुर्ण कलाकार युनिट लगाएत दर्सक स्रोता हरुमा यश गीतको गायिका सबिता ढुंगाना तर्फबाट ,,नमस्कार ,,पर्यटकीय नुवाकोट पन्चकन्या को एतिहासिक गीत मन पराइदिनु हुन्छ भन्ने आशा गर्दै ,,शेर गरेर सहयोग गर्न अनुरोध गर्दछु
Good luck🎉🎉🎉
@@@
🎉🎉🎉
❤❤❤❤
गीत राम्रो छ❤
गित राम्रो छ बधाई 🎉🎉🎉🎉🎉🎉
आहा अती नै मिठो दोहोरी बधाई छ सम्पूर्ण टिम लाई👌🙏🙏💃🙏💃
अहा अति मीठो गित बनेको छ हर्दिक बधाई सम्पुर्ण टिमलाई❤❤❤
आहा कति मिठो गित बधाई छ सम्पुर्ण टिमलाई सफलता को शुभ कामना ❤️❤️
Dami xa❤❤❤
आदरणीय सम्पुर्ण कलाकारहरु प्रती हार्दिक नमन 🙏❤️
thankyou hajur❤❤
Ramro lagyo bhaka.
❤❤❤❤❤❤❤Dami song❤❤❤
बधाई तथा सफलताको सुभकामन🎉आदरणीय सम्पुर्ण कलाकार टिम अनि मेरा पन्चकन्याका दाजुभाइ दिदिबहिनी आमाबुबालाइ ❤❤
धेरै धेरै धन्नेबात हजुर❤❤
dami dami arjun sir❤❤❤
Waw kati mitho song mero gauko yeti mitho geet rahexa safalta ko suvakamana sabai temlai❤❤❤
Thankyou hajur
अत्यन्त राम्रो सब्द तथा संगीत ❤❤ Great Team and Great Song ❤❤
अाहा क्या मिठो नुवाकोट काे पयिचान बाेकेकाे गित सर्जक अनि सम्पूर्ण कलाकारहरू प्रति नमन छ बधाई अनि प्रगति कामना 💕💕🙏🌹🌹🇳🇵🇳🇵
याहा हरु को नै आसिर्बात को सफल्ता हो हजुर धन्नेबात❤❤
Thankyou hajur❤❤
Mitho geet
नमस्कार सम्पुर्ण भगवान रुपि मन मुटु हरु मा यश गीत का सर्जक अनि गायक म अर्जुन भुसाल आफ्नै गाउँ आफ्नो ठाउँ भन्ज्याङ्ग चौतारी लाई समेटेको गीत हजुर हरु सामु प्रस्तुत गरेको छु यहा हरु सबै ले सेर गर्नुहुन्न्छ र सबैको माया को अपेक्षा राखेको छु जयगीत जय सङ्गित🙏🙏
🎉🎉🎉🎉🎉🎉
Khatra xa
Wow nice song all best hole tim🙏
Wow super song and dance 😅😅😅😅 best wishes to all teams 🙏🙏🙏
बधाई तथा सफलताको करोडौं करोडौं शुभकामना सम्पुर्ण टिममा❤
Congratulations🎉🎉🎉 all
Nice
Congratulations 🎉🎉🎉
Nice song
❤❤
Ati ramro bhaka.
Badhaixa Vai harulai aafnu gau thauko bisheshta jhalkaune git bajarma lyayekoma best of luck Arjun Ra Ashish
😢चुनाव मा घुम्यो २ पटक ।
Congratulations all tema
अति नै राम्रो बनेको छ गित सबै ले माया दिनु है
Thankyou hajur❤❤
Very good song.
Good luck
Badhae x chora
wow kasto ramro git kati mitho voice and kati ramro hamro nuwakot
Congratulations all ❤❤❤❤❤
🎵🎶🎶🎶🎶🤞❤️❤️❤️
Wow super
अ।ह।🙏🙏🙏
W❤w
Nice 👌
Lots of support from australia,
I think it has catchy beat,flow,hook but after 3,4 min it starts to feel to streachy (forcefully making long) for 2,3 min.
Over its great❤️
गित संगीत लाई माया गर्ने मन मुटहरुलाइ फ़ेरि आयो रमाइलो लोक गित पन्चकन्या सबैले हेरेर सुनेर साथ दिनु होला फ़ेरि लाइक सेयर गर्न नभुल्लु होलानि गित मिठो छ सम्पुर्ण टिमलाई बधाई तथा सुभकामाना ❤❤❤❤
धेरै धेरै धन्नेबात हजुर्🙏🙏
@@arjunbhusalofficial710 हजुरलाइ पनि धेरै धेरै धन्यबाद
Congratulations All team ❤❤
❤❤❤❤❤❤❤❤❤❤
Congratulations
Oh what a sweet nuwakot , i salute the song creator and all the artists congratulations and best wishes for progress 🎉🎉❤❤
Thankyou hajur❤❤
Suvakammana sampurna nuwakot basi haru lai❤❤
Thankyou❤❤
🥰🥰🥰👌👌
बधाई तथा सफलताको शुभकामना सम्पूर्ण कलाकार टिमलाई ❤❤
thanks for visits panchakanya❤❤❤❤❤❤❤
Lovely song 😘😘😘😍👍
ghyangswaara daami cha la tesko ajha isthar unnathi garera paryatrak puryaaunu holaa adakshya jyu