sabai ramro paribar sang baser heram bhaneko aaj bholi kin ho kunni seen rakhnu parne yo seen narakheko b hae git pakkai chalthiyo esto seen narakheko ramro
धेरै समयपछि यस्तो मिठो गीत सुरिलो लय अनि मिलेको शब्द रचना साथमा गुणस्तरीय भिडियो आएछ। धन्यवाद सर्जक सबैलाई । छाडा र्याप र अस्लिल दोहोरिको भिडमा बिशुद्ध मेलोडियुक्त नेपाली गीत ल्याएकोमा।
नमस्कार म लोक तथा दोहोरी गायक सर्जक तथा यहि गितको सर्जक सुर्य कुमार परियार हाल प्रदेशमा छु ।गित बजारमा अाइ सकेको छ के कस्तो लाग्छ सुझाव सल्लाह साथै अाफुले हेरि सके पछि अरुलाइ पनि हेर्न को लागि अाग्रह गरिदिनु होला ।
Rayan Basyal brother is a person with amazing ability, this is proven today, brother, when watching the video with music, singing, direction, choreographer, acting, my chest swelled with pride. Now is the time to see him on the screen with more beautiful, attractive and good songs. I am happy that this label came to work because of the discussions every time from the music composition to the finalization of the audio on this sweet song. Wow sanchita's and your couple , best wishes to all the audio video team i proud of you my boy love you brothe
यस्तो गितहरु लाई प्रोत्साहन गर्नु नि दुनियाँ छाडा गितहारुमा भिडियो बनाउनु भन्दा😊🤩 साच्चै मन परो मालाई यो गित चाहि😊🙏 सम्पूर्ण टिमहरुलाई उत्तर उत्तर प्रगतिको शुभ कामना🙏🙏🙏🤘
हो यस्तै आफ्नो नेपाली कला सस्कृती झल्काउने भाका र पगिरन ले मनै तान्ने।बिदेशिले पनि हेरि राको देख्छु।अनि सोध्छु के भन्दै छ।उत्तर आउछ हामि त भाका ले लोभिएका है कहि अनि कल्चरल पहिरन ले लोभिएका हौ।कति राम्रो छ नेपाल।❤❤❤
Prakash dutraj KO Hugh fan ho ma Tara aaja Ryan bro KO yo song le baballl man chhoyo yasari nai sadhai vari yastai naulo prastuti nikaldai janu hola all the best act and voice wow..... Safala KO suvakamana hole time lain ....waiting for 2nd part.....
खुशी लाग्यो, तामाङ भेषभुषालाई एउटा गीत मार्फत यसरी सुन्दर तरिकाले झल्काएकोमा। सम्पुर्ण तामाङ समुदाय गौरवान्भित छौँ । भाषा फरक, धर्म फरक , भेषभुषा फरक होला तर हामी सबै एक हौं ।
यो गित को स्रस्ट स्रजक प्रती हर्दिक मनन यो गित ले सगर माथको सिखर पुग्न सफल होस कडोर क्लब मा पुगोस 🎉❤अतिनै राम्रो छ हजुर हरु सबै जनालाई शुभकमना
मीठो कमेन्ट कोम्लागी आभारी हजुर 🙏❤️
Ati mitho song ❤❤❤❤😊
133457
Nice arkoni caiyo dada eastai
@@LilamaniBc❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂❤😂❤😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
अर्घाखाँची बाट बुटवल आउँदा गाडीमा सुनेको कती मिठो गित करोडौं क्लब मा पुगोस् शुभकामना 🎉🎉🎉
शान्ति श्री कोे फ्यान जति यता हाजिर हौं है ❤❤❤❤
ट्रेण्डिङ नंबर एकमा पर्नको लागी शुभकामना सहित बधाई छ है❤❤
Thank you hjr
Lovely ❤❤❤❤❤❤
Santi Shree is best singers l am big fan of Santi sis
😂😂😂😂@@rayanbashyalofficial4259
सायद यति राम्रो गित जिवनमा कहिल्यै सुनेको थिएन निकै मन पर्यो सफलताको शुभकामना 🎉❤️ छ
Thank you hjr🙏❤️😊
Sarai mitho geet ❤️❤️😘😘
Shibu ko lagi vedio herna aauni hajir hum ta ❤❤
Same😅😅😅
Same😂
😂😂😂
Tq
9
कति मिठो गित गित भएको यस्तो हुनुपर्छ छाडा गित गाउने हरुले यो गित बाट सिक्नुपर्छ । बधाई छ रयन जि
thank you hjr 😊❤️🙏plz sathiharulai share garnus hai
K garnu xada geet gaunukoma pni shanti Shree pariyar jiunai agadi hunuhunxa 🥲🥹
sabai ramro paribar sang baser heram bhaneko aaj bholi kin ho kunni seen rakhnu parne yo seen narakheko b hae git pakkai chalthiyo esto seen narakheko ramro
❤l❤😊😊
सूर्य कुमार परियार ज्यू लाई धेरै धेरै धन्यवाद, यति मीठो शब्दको लागि। 🙏 🙏
And Rayan Bashyal, this man is multi talented. Hats off. 🫡
लय , शब्द , स्वर , अभिनय सबै कुरा ले भरिपुर्ण यो गित छिट्टै करोड कल्ब मा प्रबेश गरोस 🤘🏿🤘🏿सर्जक प्रति सम्मान 🙏🏽🩵
thank you hjr 😊❤️🙏plz sathiharulai share garnus hai
मिठो गीत मेरो भाई अभिनय भिडियो अत्यन्तै राम्रो छ सफलताको शुभकामना🎼❤️🙏
Thank you hjr ❤Dai😊
2 महिना अगाडि को गित अहिले थाहाँ पाउने यता हाजिर हुम त😅
Ma ho
म पनि हो हैं 😊😊
Ma pani ho hai
😂😂😂😂
Ho😂😂
यो सुटिङ भयको ठाउँ देखेर मनै लठ्ठ भयो भाइ बैनि नित्य अति सुन्दर छ
Sirjana sirjuko vlo hernu youtubma
Yo thau ta hamro gau po hotaaa
धेरै समयपछि यस्तो मिठो गीत सुरिलो लय अनि मिलेको शब्द रचना साथमा गुणस्तरीय भिडियो आएछ। धन्यवाद सर्जक सबैलाई ।
छाडा र्याप र अस्लिल दोहोरिको भिडमा बिशुद्ध मेलोडियुक्त नेपाली गीत ल्याएकोमा।
सिब्बु भाइ लाई बाख्रा गाेठालाे दामि सहाकाे छ ❤🎉🎉
Veda ho bakhara haina😅😅
सारै उत्कृष्ट रचना स्वर अनि अभिनय
सबैजनालाई सफलताको सुभकामना
जय गीत जय सङ्गीत ❤️❤️
धन्यावाद हजुर 🙏😊❤️मन परेको भए साथिहरुलाई पनि share गर्नुस ल ❤️
Tiktok बात आउनेहरु हाजिर हुनु त यता❤❤
Tiktok बात चै होईन Tiktok बाट चै म पनि आए।
❌बाट❎ बात✅✔️
Maa chai daang baat aako hai
साह्रै मीठो सृजना भाई ❤ कस्सम ननस्टप १० चोटि सुनिसके/हेरिसके 🤩✌️ तारिफ गर्न शब्द छैन 🙏❤️
Ma pani tapai ko vlog ma gayako sunera aaya ko daju😂😂😂
M ni hajur ko vlog herera sunera yata khojna aako
ZungeDaai को भल्ग बाट सुनेर आउने जति यता हाजिर हुम हामिहरु सबै ❤
❤❤❤
नमस्कार सम्पुर्ण दर्शक स्रोतामा म यसै गितको गायक तथा मोडल रायन बस्याल हाम्रो टिमले सकेजती मेहनत गरेका छौ के कस्तो लाग्छ प्रतिकृया दिनु होला है 🙏
Congratulations nani SanchitaBolakhe
Congratulation🎉🎉🎉🎉
congratulations brother...❤❤❤
संगितकार निर्देशन खैलेखेको सबै मिलाएर लेख
whatsapp maa aaunu sikauna 😂tapai haraune yr@@SuryakumarPariyar
Aha kati mitho git badhai x sampurna teamlai🙏👏 jati hereni suneni napugne k aha😘😘❤️
धेरै राम्रो गित अनि अभिनय मेराे प्याराे भाइ यटि कै राम्रो अनि गित काे त झन कुरै नगरम सारै राम्रो छ सम्पुर्ण तिमलाई शुभकामना ❤❤❤❤
सारै मन पर्यो यो गीत सुन्दा सबै दुःख पिडा नै भुलाउनी🥰🥰 उच्च प्रगतिको कामना सम्पूर्ण टीम मा🥰🙏♥️
पर्खाइमा थिय ❤ सफलता को कामना
Thank you dada❤ hjr
#शब्दसङ्गीतस्वर अनि #नृत्यको बेजोड तालमेल छ येस्मा। सबै समुहलाइ हार्दिक बधाइ। बहुत प्रगती होस, #शुभकामना।
शान्ति दिदिको आवाज मन पराउनु हुने कोको हुनुहुन्छ नि❤❤❤❤
Thank you hjr मन परेको भए साथीहरुलाई सेयर गर्दिनुन है ❤️🙏
@@rayanbashyalofficial4259 हस
आहा सारै उतकृस्ट रचना स्वर अनि अभिनय।❤ सबैजनालाइ सफलताको शुभकामना
Thank you hjr🙏❤️😊
नमस्कार म लोक तथा दोहोरी गायक सर्जक तथा यहि गितको सर्जक सुर्य कुमार परियार हाल प्रदेशमा छु ।गित बजारमा अाइ सकेको छ के कस्तो लाग्छ सुझाव सल्लाह साथै अाफुले हेरि सके पछि अरुलाइ पनि हेर्न को लागि अाग्रह गरिदिनु होला ।
Dami Dada geet
Mero dai 🙏❤️
❤❤राम्रो छ❤️❤️❤️
Very nice song keep it up 👍👏
येति राम्रो गित अनि video आउला भनेर सोचेको नि थिन ❤😂मैले मेला पात गर्दनि यो गित सुन्न paye yekdam खुशी xu शुभ कामना
Wow kati mitho geet ani vedio kuwait bata herdai xau
अहा कती मीठो छ शब्द,संगीत,स्वर,अभिनय नृत्य सबै राम्रो लाग्यो ❤❤ सफलताको शुभकामना❤❤🎉🎉🎉🎉
Thank you hjr🙏❤️😊
आहाँ ❤❤ क्या मिठो गीत "घामको झुल्को" सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।
गीत एकदमै राम्रो छ ,सुन्दा १ मिलियन जाती vews त आउनु पर्ने हो ।❤
thank you hjr
एकदम राम्रो बनेको छ गीत भिडियो रियान दाई
Thank you hjr
मनै छुयो दोस्त गित ले राम्रो छ top one ma aunu parxa ❤❤
धेरै राम्राे गीत अनि धेरै राम्राे भिडियो ❤
आहा कति मिठो सिर्जना ❤ नतमस्तक बनायो । धेरै शुभकामना
Rayan Basyal brother is a person with amazing ability, this is proven today, brother, when watching the video with music, singing, direction, choreographer, acting, my chest swelled with pride. Now is the time to see him on the screen with more beautiful, attractive and good songs. I am happy that this label came to work because of the discussions every time from the music composition to the finalization of the audio on this sweet song. Wow sanchita's and your couple , best wishes to all the audio video team
i proud of you my boy love you brothe
Thank you dada ❤
यकदम लय शब्द र गायन मा भरिपुर्ण छ अब यकसाल मेला महोत्सब मा घन्किन्छ शुभकामना
निकै प्रतिभाशाली नवउदयमान कलाकार रायन भाईको उत्कृष्ट सिर्जनालाई माया गरौं ।
Thank you so much dai 🙏❤️
शब्द , स्वर भाका अनि कथावस्तु पनि,सबै अति राम्रो लाग्यो अझै यस्तै राम्रो गीत को अपेक्षा गरिएको छौँ। धेरै नै शुभकामना छ।❤🎉
Thank you Hjr ❤😊
Thank you hjr 🙏❤️
यो कमेन्ट पढ्नेको जिन्दगी सुखमय होस 😍। भगवानसंग मेरो प्राथाना यहि छ।
Sarai ramro srijana... ahile sammakai utkrista... lagyo malai chai.... tyo mathi shanti shree pariyaar.. one of the best...
Thank you hjr
वाउ अत्यन्तै सुन्दर गित , भिडियो पनि उत्कृष्ट लाग्यो , यो गित ले अब नेपाल खान्छ खान्छ
Thank you so much 🙏😍
जति सुने पनि सुनिरहुँ लाग्ने कति राम्रो गीत यो "घामको झुल्को" सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
।
Loved one❤
Congratulations to the whole team 👏
याे गित काे सर्जक प्रती हार्दिक मनन याे गित ले शगरमाथा काे सिखर चुमाेस अत्यन्तै लठ्ठ बनाउने स्वर अनि शब्द ले भरिएको सुन्दै बसिरहु जस्तो ❤❤❤❤❤
धन्यावाद हजुर 🙏😊❤️मन परेको भए साथिहरुलाई पनि share गर्नुस ल ❤️
Nice Rayan Bhai, congratulations
Thank you hjr
सजिला शब्द र मीठो लयको यो गीतले मोहित बनायो । बधाई छ सम्बद्ध सबैलाई !❤
गोठालो जाँदा यस्तो राम्ररी तरुनी जिस्काउन आउँछन् भने त मनी जनेथिय😂😂😂
Tq hjr ❤😂
पहिलो प्रयास मै गीत ले सफलता पाएकोमा धेरै धेरै बधाई दाजु रायन बस्यल लाई।।
Saraie mitho sirjana 🙏🌸congratulations entire teams
Thank you so much Hjr ❤
Thank you hjr🙏❤️😊
आहा कति राम्रो गीत..❤❤करोड क्लबमा पुगेको खबर सुन्न पाउ
सफलताको शुभकामना मेरो प्यारो भाइ राजा 🎉🎈🌹❤️
Thank you mero dai 🙏❤️
यो गित धेरै राम्रो छ यो गित बनाउने टिमलाई शुभकामना व्यक्त गर्दछु सधैं राम्रो गर्नु
आहा कति मीठो गित सर सफल्ताको सुभकामना ❤❤❤
Thank you hjr🙏❤️😊
सारै राम्रो बनेको रहेछ भिडियो सम्पूर्ण टोलीलाई धन्यवाद ❤❤
Tq hjr
Congratulations rayan sir dami xa keep it up
Tq hjr ❤😊
Facebook मा सुनेर आको गीत राम्रो छ ❤❤ सफलताको सबैमा हार्दिक बधाई all Miss you ❤❤
Thank you hjr 🙏❤️
ल बधाई छ🎉 super duper dami eakdam ramro
यस्तो गितहरु लाई प्रोत्साहन गर्नु नि दुनियाँ छाडा गितहारुमा भिडियो बनाउनु भन्दा😊🤩 साच्चै मन परो मालाई यो गित चाहि😊🙏 सम्पूर्ण टिमहरुलाई उत्तर उत्तर प्रगतिको शुभ कामना🙏🙏🙏🤘
Ramro lageyo❤
आहा कति सुन्दर प्रस्तुती धेरै राम्रो लाग्यो ❤❤❤❤❤❤
thank you hjr
Thank you hjr🙏❤️😊
❤❤❤
अति नै राम्रो गति भाइ
अत्यन्तै सुन्दर गीत राजन जी
। तपाईंको बहुमुखी प्रतिभा देखियो।
Thank you hjr🙏❤️😊
दामि छ भाइ यसरी नै पर्गती गर्दै जानु
आहा कति मीठो गित कती राम्रो भिडियो ❤छिट्टै M vews जाओस सबै टिमलाई शुभकामना
Rayan बस्याल फ्यान Assemble here ❤❤❤❤
हो यस्तै आफ्नो नेपाली कला सस्कृती झल्काउने भाका र पगिरन ले मनै तान्ने।बिदेशिले पनि हेरि राको देख्छु।अनि सोध्छु के भन्दै छ।उत्तर आउछ हामि त भाका ले लोभिएका है कहि अनि कल्चरल पहिरन ले लोभिएका हौ।कति राम्रो छ नेपाल।❤❤❤
धेरै राम्रो गीत,नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा हजुर हरुको मायाले यहाँ सम्म आएको छु, म सङ पनि जोडिएर अझै बढी साथ सपोर्ट गरिदिनु है 🙏
❤❤
❤❤❤❤❤
😮😮😮😮
Thank you hjr
Nice 👍👌
गित अति सुन्दर।सुनिरहु जस्तो सफलता को शुभ-कामना ❤
Prakash dutraj KO Hugh fan ho ma Tara aaja Ryan bro KO yo song le baballl man chhoyo yasari nai sadhai vari yastai naulo prastuti nikaldai janu hola all the best act and voice wow..... Safala KO suvakamana hole time lain ....waiting for 2nd part.....
Thank you Hjr 🙏😊❤️
Thank you hjr 🙏❤️
उत्कृष्ट सृजना सबै टीम लाई सफलताको शुभकामना🎉🎉🎉
धन्यावाद हजुर 🙏😊❤️मन परेको भए साथिहरुलाई पनि share गर्नुस ल ❤️
Wo Bhai ky bat hai bhaut bhaut badhiya song hum gorakhpur se sonauli aatye jaty sonega bhai
आहा कति मिठो सफलता को शुभकामना सम्पूर्ण तिमलाई 🎉🎉
Thank you hjr मन परेको भए साथीहरुलाई सेयर गर्दिनुन है ❤️🙏
So sweet song lyrics to congratulations 🎉 ❤Rayan
Tq Hjr ❤
यो गीतमा पाण्डे भाइ नभयको भय अझ कत्ती सुन्दर हुनेथ्यो होला!!!!??
जे होस उत्कृष्ट छ गीत तथा अभिनय,,,🎉🎉🎉🎉🎉
२४ घण्टामा ४८ चोटि भन्दा धेरै यो गित सुन्ने को को हुनुहुन्छ।❤🎉
Ma chu 8 hrs duty ma continue sunxu
❤
गित साच्चिकै लोप लाग्दो भयको छ भिडियोनि सारै राम्रो बनेको छ फेरि पनि यस्तै यस्तै गित आउनु बजारमा सम्पुर्ण टिमलाई सुभकाममा छ🎉🎉
आहा कति राम्रो गित हो दादा अरु पनि राम्रो राम्रो गित निकाल्नु होला दादा
Thank you hjr
गीत एकदम सही अनि स्वर कति मिठो ❤सुनिरहु लाग्ने ❤
congressional ❤
गित त्यसै राम्रो झन मोडेलहरु त मेरो बेस्टहरु परेछ सराई मन पार्यो मलाई त वा वाइ वा❤❤
Thank you hjr
यो भिडियो हेरेर प्रदेशमा बसे पनि गाउँमा नै छु भनेर आनन्द भयो लेखको भेग नदेको पनि धेरै भयको थियो बल्ल देखियो
Thank you so much Hjr ❤
के सारो राम्रो हो यो गीत ,, यो गीत को सम्पुर्ण निर्माण टिम लाई सुभकामन
💯💝💝💝nepali 😊 song yetiraamro sunaw paiyelaa maila sochekopani tiyenaw ❤❤ wow wow wow ❤❤❤
धन्यावाद हजुर 🙏😊❤️मन परेको भए साथिहरुलाई पनि share गर्नुस ल ❤️
धन्यावाद हजुर 🙏😊❤️मन परेको भए साथिहरुलाई पनि share गर्नुस ल ❤️
हीजो देखी १०० चोटी सुने अझाई सुन्दई छु धीत मरेको छैन ❤व्हाट अ नाइस सोंग😮
नमस्कार म यस गीतको सम्पादक तथा रंग संयोजक सुजन कोइराला
तपाइहरुलाई हाम्रो टिमले गरेको काम कस्तो लाग्दै छ? आफ्नो प्रतिक्रिया दिनुहस
Sarai mitho lageu Malai song subhakamana aaaudo din ko lagi
खुशी लाग्यो, तामाङ भेषभुषालाई एउटा गीत मार्फत यसरी सुन्दर तरिकाले झल्काएकोमा। सम्पुर्ण तामाङ समुदाय गौरवान्भित छौँ । भाषा फरक, धर्म फरक , भेषभुषा फरक होला तर हामी सबै एक हौं ।
Wow ❤Kati ramro video song and Actor❤
Thank you Hjr ❤
Thank you hjr🙏❤️😊
आहा कति मिठो गीत हो सफलताको धेरै धेरै शुभकामना ।
Mitho geet congratulations knxa vai❤❤
मैले 10 पटक भन्दा बढी हेरेको छु, तर म अझै पनि यो गीत हेर्न मान परौछु यो गीतको शब्द र अभिनय सबै कुरा उत्कृष्ट छ। तपाईँलाई धेरै धेरै शुभकामना. 🎉🎉🎉👏👏👏
dami❤❤❤
Thank you so much dai 🙏
@@RayanBashyal wc mero bhai
सफलताको शुभकामना गित मिठाे छ सबै टिमलाई बधाई छ❤❤❤❤
Kasto ramro 😮😮😮😮❤❤❤
Thank you ❤
कति मजा आयो । शुभकामना सब़लाई करोड कमाउन सफल रहोस यो गितले🙏
राम्रो गीत, नमस्कार सम्पूर्णमा म सिर्जना बिरही थापाको तर्फबाट 🙏
Dherai paxi yasto geet sunako puranopurano geet ko yad aayo thank you for the childhood memories comming back❤
धन्यावाद हजुर 🙏😊❤️मन परेको छ भने साथिहरुलाई सेयर गर्दिनुन है 😊❤️🙏
Ma tiktok ma sunira aako geet Sarai ramro X best of luck Ryan bashyal ji
धन्यावाद हजुर 🙏😊❤️मन परेको भए साथिहरुलाई पनि share गर्नुस ल ❤️
एकदमै राम्रो गित अनि सुन्दर भिडियो।।Good luck Rayan Basyal for your bright future in music industry ❤❤
Yo geet 100 patak hera hola khub Mon paro yo surya kumar pariyar pagal ho ke k ho kasto sabda lekhako ho yar laya ne ustai metho rayan g Goodluck
Hahaha hora thank you metho maya ko lage ma ho hajur yo geet ko sabda lekhne
Jti sune pni sunam sunam lagne sarai mitho gana . congratulations 🎉 for lovely song